I know Im kinda off topic but does anyone know a good place to stream newly released series online ?
@millerdeclan60743 жыл бұрын
@Isaiah Ivan Flixportal :)
@isaiahivan44213 жыл бұрын
@Miller Declan thank you, signed up and it seems like a nice service :D I really appreciate it !!
@millerdeclan60743 жыл бұрын
@Isaiah Ivan happy to help =)
@baburamsharma51144 жыл бұрын
जन-जनका प्रिय "जनगायक जिबन शर्मा" लाई अन्तरअत्मा देखी सलाम । आज पनि हजुरका गित हरु उत्तिकै मार्मिक र समय सान्दर्भिक लाग्छ । देशलाई हजुरले धेरै दिनु भयो तर देशले आज एउटा जिउदो इतिहास चिन्न सकेन । हजुरको योगदानको कदर हुन नसक्दा सह्रै मन भक्कानियर आउछ ।
@narayanacharya92995 жыл бұрын
टिकारामजी र जीवन सर दुबैजनालाइ यो संयोजनको लागि धन्यबाद
@arunaadhikari35415 жыл бұрын
दुई पल्ट सम्म आँखा रसाए । सलाम छ जनगायकलाई अनि वहॉंको कुरा सुन्ने मौक़ा पायौं धन्यवाद छ यात्री सर ।
@yomantameronepaliho33884 жыл бұрын
जनगायक जीवन शर्मा लाई सम्मान छ ।
@khempun44255 жыл бұрын
कति छोटो लाग्यो आजको यो एक घण्टा। कानहरु मनहरु पवित्र भएका छन्। पुनं आभार दाजू यात्री प्रति। जिवन शर्मा साँच्चिकै नेपाल र नेपालीले गर्व र घमण्डका साथ नाम लिन सक्ने विश्वको एकमात्र जनसंगितको बृहस्पति हो।🙏🙏🙏🙇♂️🙇♂️🙇♂️
मलाई म कहा छु थाहा छैन कहा थिए त्यो मलाई अपेक्षा पनि छैन अनि मलाई कुनै कुराको हिसाबकिताब गर्नु पनि छैन वाह सलाम छ जनगायक जिवन शर्मालाई
@bijaypaudel40385 жыл бұрын
म यसकारणले धनी हु किनकि म संग धन छैन लाइफ लेसन✌
@debendragc28479 ай бұрын
जिवन शर्मा अंकल र म एउटै गाउँमा जन्मेका हौँ। विश्ववकै उदाहरणीय व्यक्तित्व जिवन शर्मा। 🙏🇳🇵🙏
@keshavuprety30525 жыл бұрын
अन्तर्वाता लिने र दिने दुवै आदर्शका पात्र! Loved it!
@nirmalthapa29455 жыл бұрын
साचिकै महान व्यक्तिव भयका जीवन शर्मा सधै अजर अमर भैरहुन . रोग ब्याध केहि नलागोस कसैसंग हात फैलाउनु नपरोस र सधै यस्तै सोच बिचार हरु आफ्नो संगीत मार्फत पस्किदै जानुहोस . यात्री दाइ अब पात्र चयन गर्न गार्हो पर्ने भो है , यो एपिसोड पछि अरु जुनसुकै पात्र बोलाउनु भो भने पनि फिका लाग्नेछन जस्तो लाग्यो. धेरै धेरै धन्यबाद यात्री दाइ .
@suzenil9315 жыл бұрын
सिमली छाँयामा बसी..., झरनाको चिसो पानी लगायत बहुचर्चित गीतका रचनाकार तथा जनवादी गायक श्रद्धेय जीवन शर्मालाई सुनेर प्रफुल्लित भएँ । उहाँको रचना र सदागी जीवन शैली आम मानिसको आदर्श र प्रेरणाको स्रोत हुन । मलाई लाग्छ तमासोमाको यो शृङखला अहिले सम्मकै उत्कृष्ट हो । टिकाराम यात्रीज्यूलाई विशेष धन्यवाद यो शृङ्खलाको लागी । ‘पद,पैसा र प्रतिष्ठा’ यी तीन चीज जीवनका सब्से ठूला दु:ख हुन । भौतिक हैन बौद्धिक सङ्ग्रह गर्नुस । - जीवन शर्मा
@yaghyalamsal24974 жыл бұрын
जीवन शर्मा प्रति उच्च सम्मान। तपाइको आदर्शबाट धेरै प्रभावित छन् ।
@manozregmi255 жыл бұрын
जनताका गायक, जनवादी गायक, जनगायक जे भने पनि हाम्रै दुख सुखका गीत गाउने गायक जीवन शर्मा / गीतको माध्यम द्वारा देश ,राष्ट्र र समाजको वास्तविक चित्रणले राजनीतिक बिचारलाई अझ सु परिस्कृत गराउन सफल एक सर्जक / सलाम छ यी सर्जक जीवन शर्मालाई
@binodbist67935 жыл бұрын
चाईदैन मलाई ..सिसा को महल ...wow...जिवन सर .grate...Salute..
@jfjfgxgxjchcjc17255 жыл бұрын
मेरो सबैभन्दा मन पर्ने जनवादी गायक जिवण शर्मा हो उहाँको अन्तर्वार्ता हेर्ने ठुलो धोको थियो बल्ल आज पूरा भएको छ यो वातावरण को बन्दोबस्त गर्नु भएकोमा टिकाराम यात्री सरलाई पनि धेरै धेरै धन्यवाद छ जीवन शर्मालाई धेरै समय अघि इन्द्रेणीमा हेर्ने अवसर पाइएको थियो ।
@abhagikumar11295 жыл бұрын
निकैनै खारिएका प्रस्नको पोकोको बोझ बोक्ने टिकाराम यात्रीजी को पोका रित्याउने र हातनै जोडि नमस्कार गर्न बाध्य पार्ने ब्यक्ती जिवन शर्मा जीको अन्तरबार्ता निकैनै मज्जा लाग्यो/ सलाम छ नेपाली भुमीलाई यस्ता सपुत जन्माएको मा/
@Kshitij7864 жыл бұрын
सिमली छायामा बसी गीत पहिला सुनेको गीत हो। यो गीत र यसको सर्जकलाई भरपुर श्रद्धा र माया।
@prakashdhital35195 жыл бұрын
मनै देखि श्रद्धा भाब नमन छ जीवन शर्मा तथा टीकाराम सरलाइ। भावुक बनायो यो कार्यक्रम ले
@bhimghale85395 жыл бұрын
टीकाराम जी ले जीवन सर लाई इन्टरभ्यू मा ल्याउनु भयो उहाँ को कुरा सुन्न पाईयो अति खुशी लाग्यो टीका सर लाई धनेबाद
@Tamangagropvt5 жыл бұрын
जीवन शर्माको अन्तरबार्ता हेरेर अझ उर्जा मिल्यो
@suryapraksh88495 жыл бұрын
जनताको गायक जीवन शर्मा राज्यले सम्मान गर्नुपर्छ जस्ले जिवनभर जनताका गित मात्रै गाउनुभयो।
@sushilpokharel61975 жыл бұрын
धेरै पछि तमसोमा हेर्नमा निकै मजा आयो,यस्तै वक्ता हरुले कार्यक्रममा प्रमुख प्राथमिकता पाउन ।
@KentKhabaronline5 жыл бұрын
संसारको सबै भनदा प्रिय चीज़ भनेको संगीत हो र म संगीतको बाटोमा लागेकोले त्यों पनी ग़रीबहरूको गीत बनाऊँगी संगीतमा लागेकोले म सबै भंदा सुखी हूँ! वाह कस्तो शब्द जीवन दाईं !
@shaligram8015 жыл бұрын
टिकाराम जी, सलाम हजुरलाई लाख सलाम जनवादी गायक जीवन शर्मालाई।
@premkhadka32485 жыл бұрын
जीवन सर्माको यी जनताको गित सुन्दा मनको रोदन रोक्न सकिएन।धन्यवाद छ यो संयोग जुटाइ दिने टिका राम यात्री ज्यु लाई।
@dilliprasaddotel43845 жыл бұрын
यो अन्तर्वार्ता हेरी पछी आदर्श र नैतिक हराएको छैन जस्तो लाग्यो !
@rabindrakamali15065 жыл бұрын
तमसोमा यस्तै वक्ता हरुले कार्यक्रममा प्रमुख प्राथमिकता पाउन ।
देश र जनतालाई जगाउने र प्रतिनिधित्व गर्ने सच्चा गायक सलाम छ 🙏🙏🙏
@khagrajbhatta35093 жыл бұрын
मानबिय अन्तकरणका जिवन्त भावहरु लाई कालजयि शब्द,स्वर,सङ्गित मार्फत जनताका मन मस्तिष्कमा युगान्तकारी छाप छोडन सफल सर्वहारा सास्कृतिक आन्दोलनका अबिस्रान्त एवं अनुकरणीय योद्धाप्रति अन्तस्करण देखिकै सलाम।
@dangidipendra4355 жыл бұрын
जिबन शर्माको जीवन उपयोगी सम्बाद
@arunshrestha24415 жыл бұрын
गरिब छौ जिवन, तिमी जति धनि कोहि देखिन महान छौ जिवन, तिम्रो लागि पर्याप्त कहिल्यै लेखिन गरिबको आँशु सँगै, सँगितमै बगी रहनु मोजमै कोही दुखी देख्छु, अभावमै हाँसी रहनु। अरुण
@KrishNa-ob1sy2 жыл бұрын
waha kati mitho comment
@KrishNa-ob1sy2 жыл бұрын
man prasshanna bhayo
@krishnabahun84905 жыл бұрын
अभिभादन जीवन दाइ तपाईंको जिन्दगी देख्दा साच्चिकै गर्व लाग्छ
@aanandakumaroli5719 Жыл бұрын
सारा नेपालीको जीवन जीवन शर्मा सलाम ❤❤❤❤
@minabk4941 Жыл бұрын
जिबन सर भरिया ज्यामि हरुको थकान मेट्न चौतारी हुनुहुन्छ जिबन सर निमुखा शोषण दमन मा परेका जनताको आवाज र साहस हुनुहुन्छ जिबन सर को निस्वार्थ भावलाई मेरो सम्मान सहित को सलाम
@anitanepal22572 жыл бұрын
केही नहुनु आफै मा देरै हुनु हो।मन झसङ्ग भयो। कुनै वाक्यांशहरुले,सकारात्मक अनुभव संगको त्यो स्वच्छ भाव,❤️❤️🙏🙏
@dineshbhandari21295 жыл бұрын
मन थाम्न सकिएन आँसु नै झर्यो सलाम छ जीवन
@amirmaharjan61365 жыл бұрын
जीवन सर संग को १ घण्टा कसरी बित्यो चालै पाईएन यो समय जुताउनु भएकोमा टिकाराम जी लाई सादर नमन
@thamansinghrana59594 ай бұрын
जे छ सन्तोस ले आनन्दले नै खुशी दिन्छ
@deuraliko3 жыл бұрын
२०५६ सालतिर होला, काठमाडौंबाट जीवन शर्माका सम्पूर्ण क्यासेट (पाकेट खर्चबाट) किनेर खोल फालेर घर आएको थिएँ । स्रोतालाई त त्यति त्रास र आहत थियो, श्रष्टालाई कति कठीन समय थियो होला त्यतिबेला । सलाम छ आदरणीय जनकलाकार ज्यूलाई ।
@Everst105 жыл бұрын
कती राम्रो सोच अनी अडिक विचार जनगायक जिवन सर
@manikhadka66135 жыл бұрын
जीवन सरको जीवन उत्प्रेरित शब्द हरु मा एक दम नतमस्तक भए यस्तै शृङ्खला को अपेक्षा हुन्छ ।
@prakashdhital35194 жыл бұрын
मलाई मनपर्ने सन्चारकर्मी टिकाराम यात्री हजुर लाई नमन गर्दछु
@shivrajmagar33805 жыл бұрын
जन गाएक जसले देशको लागि धेरै गर्नुभएको छ। यो नत जनता ले मन देखि बुझ्न सकेको छन नेताहरूले के कुरा।
@rajendragautam31505 жыл бұрын
धेरै धेरै धन्यबाद टिकाराम सर लाइ जनता का गायक लाइ आज सम्वाद मा आमन्त्रण गर्नु भएको मा
@dilushahik.c23244 жыл бұрын
धन्यवाद यात्री भाई तपाई लाई यस्ता एस्ता त्यागी देश भक्त जन्माउने आमा लाई सलाम धन्य हुन्छ जीवन दाजु कति नी बिचलित नभै आज सम्म जन्ताको जीवन संग गासिएर गीत बाट समानता को लडाई जारी रखने भयको छ धेरै कठिन छ यो युवा पनि तपाई जस्ता योद्धा जीवित छन सलुट
@yadavdevkota10715 жыл бұрын
सारै सरल जीवनशैलीका जीवन शर्मा जिलाई नमन छ !
@hukumgiri38475 жыл бұрын
आज यो एपिसोड्मा जीवन शर्मा सङगको सम्वाद हेर्दा ती बामपंथी भन्ने कम्युनिस्टको खोल ओडेर सत्ताको दुरुपयोग गर्नेहरू लाई सराप्नु घिर्ना गर्न मन लाग्छ।।। धिक्कार छ नेताहरु.....
@adventure-zf7qr5 жыл бұрын
कालजयी गीत का सर्जक एबम जन गाएक जीवन शर्मा प्रती नमन !
@villagernepalese48255 жыл бұрын
साह्रै राम्रो अन्तर्वाता...दुवैजना शालिन अन्तर्वाता लिने र दिने..जीवन शर्मा साधारण तर वरिष्ठ ब्यक्तित्व
@minanepal176 Жыл бұрын
मेरो सबभन्दा मन पर्ने गायक जीवन शर्मा
@deuraliko3 жыл бұрын
How enlightening!!!! जति हेरेपनि नयाँ कुरो पाइने, हेरौँ हेरौँ लाग्ने ।
@bhimrokaya20635 жыл бұрын
आहा कति जिवन्त, सरै गम्य, हेर्दा हेर्दै भावुक बनायो । एउटा सारै श्रद्धा गर्ने मानिसको अन्तरबार्ता हेर्न सुन्न पाइयो। टिकराम सरलाई नमन। ....साथै अब सौरभ सरलाई लेर आउने बेला भयो कि ??
@naprasaddahal5 жыл бұрын
सलाम छ आदरणिय दाजु जिवन शर्मालाई |
@k.dsubedi73285 жыл бұрын
धन्यवाद यात्री ज्यु मलाई मनपर्ने जन गायक बाेलाउनु भएकाे मा कास याे देश का नाइके हरु पनि यस्तै साेच का भईदिएकाे भए ।।
@krishnaranabh5 жыл бұрын
टिकाराम जि त जीवन शर्मा दुवै जनालाई धन्यावाद
@rajukunwor30295 жыл бұрын
उत्कृष्ट अन्तर्वार्ता ! भव्य व्यक्तिव" जीवन शर्मा ज्यु" प्रेरणाको स्रोत सबैका लागी 🙏
@preciousopal65825 жыл бұрын
अन्तर्वाता लिने तरिका यस्तो पो हुनुपर्छ...जिवन शर्माको अन्तर्वाता हेर्न पाउँदा निक्कै खुशी लाग्यो
@pabindragiri40975 жыл бұрын
सर्बहारा बर्गका दुख सुख भोक प्यास सोसण दमन लाई शब्दमा उतारेर संगित भरेर हरेक दुखिका बस्ती र गाउँ गाउँ मा गाउदै हिड्ने जनताका गायक जीवन सर लाई सलुट
@laxmanphuyal71985 жыл бұрын
मेरो मन पर्ने प्यरो र सालिन पत्रकारको साथमा जनगायक।
@la_haiiiii4 жыл бұрын
प्रेरणादायक
@krishnakc89725 жыл бұрын
Salute to both of you and your inspiring thoughts.
@harishsharma62934 жыл бұрын
जीवन शर्माका कुरा सुनिरहन मन लागेर 5 पटक सम्म हेर्दाहेर्दै आँसु आए टीका राम धन्यवाद मौका दिनुभएको मा
@shatisjangthapa65275 жыл бұрын
Sada Jiwan Uchcha Bichar (Simple life High Thik) Great Jiwan Sharma ji Salute you Sir 🇳🇵🙏🙏
@narbahadurgharti6095 жыл бұрын
टिकाराम सरले जस्तो अरु पत्रकारले पनि सकेसम्म सुध्द नेपाली भाषामा अन्तरबार्ता लिने कोशिस गर्नु भयो भने धेरै राम्रो हुन्थ्यो टिकाराम सरलाई धेरै धेरै धन्यवाद छ
@mohanshah58625 жыл бұрын
अहिलेसम्मकै उत्कृष्ट लाग्यो कार्यक्रम । कार्यक्रमलाई अझ धेरै सफलताको शुभकामना टिकाराम जि ।
@chetanathniraula16435 жыл бұрын
मनदेखी स्वस्फूर्त सम्मान गर्न सकिने थोरै कलाकार मध्दे जीवन शर्मा पनि हुनुन्छ।मेरो अनुरोध टिकाराम जी लाई सक्नुहुन्छ भने भरसक अङ्ग्रेजी भाषाका शब्द नमिसाइ अन्तरबार्ता लिने प्रयास गर्दिनुहोला। आफ्नो भाषाप्रती हामिलेनै गर्व गर्न सकेनौं भने आगामी पुस्ताले यो भाषालाई उपेक्षा गर्न पनि सक्छ है।
@mayathapa78804 жыл бұрын
100 ./. सहि
@manbahadurtamang64025 жыл бұрын
Salam xa jiban sharma dailae . Really janabadi gayak hunuhunxa . Sahi bicharko manchhe pani hunuhunxa.
@worldnews3085 жыл бұрын
वाह धन्यवाद टिकाराम सर यस्तै नयाँ नयाँ स्रस्टा लाई ल्याउनु होला अनि करोडौं सलाम जिबन दा
@rojanchaulagain97512 жыл бұрын
जिवन शर्माका हरेक शब्दले एउटा छुट्टै शितलता प्रदान गर्छ।
@bidurpuri38495 жыл бұрын
धन्यबाद टीकाराम जी
@yattrikarai473555 жыл бұрын
धेरै सुनिन्थो उहाँको गीति धन्यवाद जीवन् शर्मा जि।
@डिआरविकल4 жыл бұрын
जनगायक जीवन शर्मा 🙏
@nebbudhamagar92185 жыл бұрын
धेरै खुसी लाग्यो आज
@Kshitij7864 жыл бұрын
देख्दै अति पृय लाग्ने। सुन्दा झन सरल। म खासै चिन्दिन। तर अचानक आदर र माया पलायो।
@bnsachokhal5 жыл бұрын
टीका जि तपाईको बोल्ने शैली शब्द ऐकदम मिलेको र मीठो छ र तपाई सगँ हरेक क्षेत्रको ज्ञान छ त्यो ज्ञानबाट हामी पनि केही जान्न सिक्न ईछुक छौ ।
@khumkhatri28625 жыл бұрын
मलाई सबै भन्दा मन पर्ने गायक जीवन दाइ
@aadityapandey21195 жыл бұрын
Motivated person always appreciated sir
@royraj83335 жыл бұрын
wow.....jivan ji
@deepakbhatt74484 жыл бұрын
तपाईंको सरल र सादगी जिवनको अन्तरहृदय देखि सम्मान गर्छु हजुर तपाईंको सफल सुखद जीवनको शुभकामना छ
@chandragc71505 жыл бұрын
जन गायक जीवन सर्मा लाइ मेरो सलाम !
@harisharanbhujel19544 жыл бұрын
Kati saral jindagi waw...
@droneprasadrajaure97365 жыл бұрын
टीकारामजीलाई धेरै-धेरै धन्यवाद ..... जीवन शर्माज्यू जस्ता प्रतिभालाई मीडियामा ल्याई यसरी नजिकबाट चिन्ने र जान्ने मौका दिनु भयो !! 🤗🤗
@benbudha73015 жыл бұрын
Kati ramro soch ..chor daka haru le ramro manche lai kahile pani thau nadine bhaya ..
जीवन दाजु का गितहरु अति मन पर्छ मलाई अति राम्रो सोच छ जीवन दाजुको 🙏❤️🇳🇵
@khemrajsedhai5 жыл бұрын
जीवन शर्मा एउटा मान्छे जो संधै आफ्नो जिन्दगीसंग खुसी छ, गर्व गर्छ , र यसैमा रमाउन चाहन्छ । धेरैलाई असामान्य लाग्ने सामान्य जीवन नै प्रिय छ किन कि अझै पनि ठूलो संख्यामा नेपालीहरुले आधारभूत आवश्यकतासहितको जीवन जिउन पाएका छैनन् ।
@mr.sahaanshrestha29575 жыл бұрын
मेरो प्रेरणाको दियो मानेको छु जीवन शर्मा ज्यु ।भगवान ले रक्षा गरुन
@bhaikrishna90382 жыл бұрын
जीवन शर्मालाई सलाम छ जिबन भरी जन्ताको बिज रहनु भयो।
@shambhubasnet13115 жыл бұрын
यो कार्यक्रममा ठाउ दीनु भएकोमा ज्यादै खुसी लाग्यो।
@gopalbc725610 ай бұрын
सलाम जीवन सर्मा ज्युलाइ
@kulchandrarijal44005 жыл бұрын
Wonderful Tikaram Ji for your lively and genius conversation with Jeevan Sharma.
@धर्मराजअधिकारी4 жыл бұрын
यात्री सरको शिष्टता अनि अरुलाई आदर गर्ने शैली साह्रै मन पर्दछ I आजको उहाहरुको यो बसाई एकदम छोटो लाग्यो I धित मर्ने गरेर नेपाली जनताका गायक आदरणीय जीबन शर्माका हृदयबाट प्रस्फुटित भएका सम्पूर्ण दिनदुखि नेपालीहरुको जीवनगाथा संग सन्बन्धित भावहरु सुन्नै पाईएन I जीवन शर्मा जस्ता नेपाली आमाकी एउटा सच्चा देशभक्त जनजनको मन मस्तिष्कमा बस्न सफल छोरालाई हजुरको कार्यक्रममा बोलाईदिनु भएकोमा हार्दिक आभार ब्यक्त गर्न चाहन्छु यात्री सर प्रति।
@Garbuja5 жыл бұрын
धन्यवाद टीका सर🙏🇳🇵जन गायक जीवन शर्मालाई ल्याउनु भएकोमा,रामेश श्रेष्ठ लाई पनि ल्याउनु हाेला अनुराेध छ हजुरलाई🙏🇳🇵
@chirankhanal5 жыл бұрын
को हो रमेश श्रेष्ठ ?
@Garbuja5 жыл бұрын
रामेश दाइ बरिष्ठ जन गायक हुनुहुन्छ ।बलिदान चलचित्रको संगितकार पनि हुनु हुन्छ।
@BhimBohara-mo2sl7 ай бұрын
हजुर का गित हरु त सुन्न सकिन तर यो गित सिमलि छायाँ मा बसि भन्ने गित धेरै खोजे कतै भेटाइन जब हजुर लाई ईन्र्देनि मा देखे र सुने पनि आज हरेक रात सुत्ने आधार भयको छ र हजुरका हरेक गित धेरै राम्रो लाग्छ मन पर्ने गायक हरु जिबन शर्मा नारान गोपाल हेमन्त शर्मा मन पर्ने गित हरु पुराना देसभक्ति अनि समय संग मेल खाने ,❤❤❤❤❤❤❤
@bikasarawal40494 жыл бұрын
Aaj dherai khusi lagyo jiwan dai sang
@surajsharma97135 жыл бұрын
वैदिक धर्मको अनुसरण गर्दै सन्यासि हुनु र जनताको सेवा गर्दै सम्पत्तिको लोभ मोह बाट अलग हुनु दुबै महान विशय रहेछन।हाम्रा नेताले यो सत्यलाई बुज्दै वैदिक मार्ग र सहि अर्थमा मार्क्सवादी मार्गलाई fusion गरेर लान सके हामी नेपाली अज कति खुशी हुने थियौ होला।