पशुपति शर्माको गीत यू-ट्युवबाट हटाउने अवस्था कसरी आयो ? || AP CENTER || TIKARAM YATRI

  Рет қаралды 962,914

AP1HD

AP1HD

5 жыл бұрын

Presenter: Tikaram Yatri
Guest : डा. सुरेन्द्र केसी- विश्लेषक
रमेश पौडेल- अध्यक्ष युवा संघ
प्रकाश शायमी- श्रष्टा
Like | Comment | Share
Don't Forget to Subscribe our Official Channel AP1 HD
/ ap1hdofficial
#apcenter #tikaramyatri #pashupatisharma

Пікірлер: 6 200
@kharomedia9452
@kharomedia9452 5 жыл бұрын
पशुपति सर्माको समर्थक जती यता है साथीहरु
@yamthapa60
@yamthapa60 5 жыл бұрын
भारतको संबित पात्रा नेपालको रमेश भन्ने मान्छे😂😂😂
@GOOGLEEEE
@GOOGLEEEE 5 жыл бұрын
पशुपति माफिया हाे जऐ केपी अाेली
@purbiyakthung6682
@purbiyakthung6682 5 жыл бұрын
Ma ni aaye
@CrossAita
@CrossAita 5 жыл бұрын
तीन जना भएर हेपे एउटालाई । कांग्रेस्सको माफ़िया भएर कॉम्युनिस्टको झनडा देखाएर संसारभरी नेपाल देशको बेइजत गरने । एसरी जनताको brain wash गरेर देसमा अराजकता फ़ैलाउना मिलदईन ।
@shibathapa4057
@shibathapa4057 5 жыл бұрын
Pasupatilejevanegayegood
@bikramsingh8028
@bikramsingh8028 5 жыл бұрын
पशुपति सर्मा जीले एक दम राम्रो यथार्थ गाएको छ सबै लाईक ठोकौ
@madhavbasnet3879
@madhavbasnet3879 5 жыл бұрын
Like pani thoke Ani yo yuvasangh ko adhaya6 lai pani thoke hai maile ta.😂😂😂😂😂
@jhapalisubba4695
@jhapalisubba4695 5 жыл бұрын
यो रमेसे भन्ने ठुलो कुरा गर्दौ रहेछ फटाहा रछ
@newahangrayee8890
@newahangrayee8890 5 жыл бұрын
Git ramroxa
@Malikarjunelectricals
@Malikarjunelectricals 5 жыл бұрын
साचो कुरा तीतो हुन्छ
@sarupaudel4947
@sarupaudel4947 5 жыл бұрын
Bikram Singh Good
@nptubeofficial5318
@nptubeofficial5318 5 жыл бұрын
Fan of Dr. Surendra K.C... give a like..
@premrai2289
@premrai2289 5 жыл бұрын
Dr kc is 100% always right rest of वैयात ड- के- सि जिनदबाद
@bheshrajaryal682
@bheshrajaryal682 5 жыл бұрын
म सर्ब साधारण नागरिक हु ।मलाई त यो गित मा भयका सब्द हरु सबै ठिक लाग्यो ।के हामी लाई यति पनि अधिकार् छैन र ? हटाउन पर्ने कुनै शब्द नै छैन। तपाई नेता लाई जति यो देशको माया छ त्यस्को 100000 गुना यो देश को माया हामीलाई छ। तपाईं हरुको के कमाई खाने भाडो हो र यो देस ?जय देश।
@dipakbk4490
@dipakbk4490 5 жыл бұрын
कुन पागल हो कहिले काम गन्छ यो पागल
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 5 жыл бұрын
रमेश पौडेल सुङ्गुर सावित्री सुवेदी सँग जोडि मिल्ने रैछ
@user-gm4dn2xu3f
@user-gm4dn2xu3f 5 жыл бұрын
हो यो चोर गदा रहेछ सावित्री सङ मिल्छ
@mysongs9208
@mysongs9208 5 жыл бұрын
यो गाउँको ठिट्टो म ho ho
@narayanshresht4900
@narayanshresht4900 2 жыл бұрын
यो भन्दा सावित्री धेरै बौद्धिक छिन
@phanadharpoudel6365
@phanadharpoudel6365 5 жыл бұрын
यो रमेश पौडेल त नेगेटिभ मात्रै रैछ ।थुक्क यस्तो नेताले कस्तो बिकास गर्ला?????
@tasilama7176
@tasilama7176 5 жыл бұрын
Nepalko bhabishya ko neta kasto hola rames ko bebhar heri
@devendrabahadur5167
@devendrabahadur5167 5 жыл бұрын
Ramesh kukur rahixa
@devendrabahadur5167
@devendrabahadur5167 5 жыл бұрын
Ramesh pagal rahixa yesto lai kaslai aadkxee banyo xeee xeee
@durlavlama2397
@durlavlama2397 5 жыл бұрын
यो त रेबिजनै लागिसकेको ब्यक्ति रहेछ
@bibekpariyar6705
@bibekpariyar6705 2 жыл бұрын
ho t यस्ता त नेता छन।
@veerusingh7645
@veerusingh7645 5 жыл бұрын
पशुपति दाई लाई मेरो सलाम छ फेरि यस्तै गित सुन पाऊ तिन करोड नेपालि को चाहाना छ बधाई छ
@sakurasakura4328
@sakurasakura4328 5 жыл бұрын
रमेश पौड़ेल कूकूँर होईन रेबिज भयेको बहुला कुकुर होइछ बल्ल थाहाँ भो
@sanamhira2863
@sanamhira2863 5 жыл бұрын
Ho yo kukur nai ho khati nai ho
@dalujargha25
@dalujargha25 5 жыл бұрын
Hju ley saii vannu voo hju😘
@umeshpunmagar280
@umeshpunmagar280 5 жыл бұрын
jhatho kukurnai rahexa ho
@mahendra6909
@mahendra6909 5 жыл бұрын
100%Shi kura ho yo ta kukur ho
@gyanuthapa4288
@gyanuthapa4288 5 жыл бұрын
कुकुर हाे ई बादर हाे
@devendrashahi5062
@devendrashahi5062 5 жыл бұрын
म गायक पशुपति शर्माको गितको पक्षमा छु । उहाँले हालमा देखिएको राजनीति परिस्थितिले नेताहरुले गरेका कुकार्यको गितबाट जनतालाई सुनाएका छन !
@kiranlama8487
@kiranlama8487 5 жыл бұрын
3करोड जन्ता लाइ केइ आपती भयन यो टुपि लाई केको आपती हो
@ramharitimaldena1670
@ramharitimaldena1670 4 жыл бұрын
Ghola vayara
@matrikaprasadbhattarai26
@matrikaprasadbhattarai26 4 жыл бұрын
टिकाराम यात्री ले गरेको पत्रकारिता सम्मान योग्य छ।प्रकाश दाइ र सुरेन्द्र सर धन्य हुनुहुन्छ!
@jeevujel4042
@jeevujel4042 5 жыл бұрын
डाक्टर सुरेन्द्र केसि जस्तो ब्याक्ति होलान् तर कम, प्रत्येक शब्दमा देशको माटोको गन्थ आउँछ। नमस्कार छ गुरु🙏🙏
@pramodsunrise
@pramodsunrise 5 жыл бұрын
गायक पशुपति शर्माको साथमा हामी छौँ, शर्माले देशको दर्दनाक अवस्था र सारा नेपाली जनताको आवाज बोल्नुभएको छ, हजुरलाई सलाम, अनि यो बिषयमा बहस चलाउनुहुने बौद्धिक पत्रकार आदरणीय टीकाराम यात्री दाईलाई विशेष धन्यवाद।।।
@rajukarki40
@rajukarki40 5 жыл бұрын
रमेश जस्तो सङ्कर्ण सोच भएका कार्यकर्ता नेपालको भबिष्यको नेता हुने रहेछ । भगवान पशुपति नाथले हामी सबैको रक्षा गरुन् ।
@adhikarikabi09
@adhikarikabi09 5 жыл бұрын
हैन हो यो रमेश भन्ने मन्छे कति अज्ञानि!!
@user-pp3vq7ve1f
@user-pp3vq7ve1f 4 жыл бұрын
एस्ताले गर्दात हो देश सकेको
@bikalmagar5806
@bikalmagar5806 3 жыл бұрын
मान्छे होइन पसु हो।
@thakurbhusal8569
@thakurbhusal8569 2 жыл бұрын
@@bikalmagar5806 तो पनि 2 खुट्टे जनाबर
@dipsanthapa9367
@dipsanthapa9367 5 жыл бұрын
सलाम छ पशुपति सर हजुरलाइ -निर्मला काण्ड - सिन्डिकेट काण्ड -सुन काण्ड -वाइडबडी काण्ड -एनजीओ काण्ड - ठेकेदार काण्ड खै कारबाही गरेको सम्वृद्धिको नाममा यत्रो विसङ्गति हुँदा केही नबोल्नुलाई अरु के संज्ञा दिने भन्नु पर्यो।अहिले काङ्ग्रेसको सरकार भको भए यहि कार्यकर्ता उर्फ कुकुरहरूले माइतीघरमा कसरी गित घन्काइ घन्काइ भुक्थे गाउँथे ,,,,थुक्क तपाईंको राज्निति रमेश कमरेड ,!!खबरदार 240 बर्ष लामो राजतन्त्र फालेको यहि नेपालीहरुले हो।बाकी मिलाएर बुझ्न् अनुरोध छ
@brugge7933
@brugge7933 5 жыл бұрын
True song
@premprakashacharyaacharya1971
@premprakashacharyaacharya1971 5 жыл бұрын
रमेश भनेको नेपाल कै एक नम्बर काले कुकुर हो। पसुपती सर्म जिन्दावाद
@dhanbahadursunar958
@dhanbahadursunar958 5 жыл бұрын
यो त बोउला को कुकुर भन्दा नि खतम रहेछ होई सर मुकुन्दे भन्दा झन पागल रहेछ होइत
@krishnagurung5664
@krishnagurung5664 5 жыл бұрын
Hoho
@girimanish448
@girimanish448 5 жыл бұрын
त्यो युवासंघ भन्ने को कुकुर बेकारमा नजानी नजानी भुकेको छ चोर।
@ranjanasapkota9879
@ranjanasapkota9879 5 жыл бұрын
बिदेस बसनि हरु लाई भाेट हालन मात्रै दे अनि कहाँ पुगछ तिमी हरु काे राजनिति
@bijayyogi9339
@bijayyogi9339 5 жыл бұрын
अलि कम भयो पशुपति दाई अझै गाली ठोक्नु पर्छ साला चोर हरु लाई
@meronepal1234
@meronepal1234 5 жыл бұрын
कति शक्तिशाली गित गायौ पशुपति शर्मा, २ तिहाईमा भूकम्प आयो !!
@angelinalee1052
@angelinalee1052 5 жыл бұрын
😆😁😃👌👍
@motirajlimbu1658
@motirajlimbu1658 5 жыл бұрын
१००% सहि छ पशुपति शर्माको गीत हार्दिक बधाई छ ।यस्तो hajaraung गीत nikalnus
@deepakkarki9775
@deepakkarki9775 5 жыл бұрын
माफ गर्नु होला यो अपसब्द बोलेको मा "ए हेल्लो अहिले एमाले को कार्यकर्ता के तिमी आफुलाइ नेपाल को जन्मदाता सम्झेको छौ ?यदि एमाले काङ्ग्रेस वा अन्य कुनै पनि पार्टीले यो सम्झन्छन् भने भन तिमी को हौ किन यस्तो परिस्थितिमा देश डुबेको छ के यस्तो हुदा तिमीहरूको मनमा केही भएको छ वा छैन ?????? हुन त तिमीहरु पार्टीकै पर्यौ त्यही पार्टीको तिमीहरु मात्रै हौ कि देशमा अरु पनि छन ? तर एमालेले गरेको यो राडासासन को विरुद्धमा मैले नि बोल्न चाहे। लोकतन्त्रको अधिकार एमाले र दुइतिहाइ को लागि मात्रै हो या सम्पुर्न नेपाली लाई पनि हो? र कलाकारका यस्ता ब्याङे को एमाले ले बिरोध गर्नु किन पहिलो प्रश्न युवा सङ को नेता "पौडेल"लाइ के तिमी मात्र नेपाल को रास्ट्पिता हौ? जुन कुरा तिमीलाइ आपच्य हुने मिडियामा पनि एउटै अडान लिने के देशका सबैले तिम्रो पक्षमा बोल्ने वा आवाज सुन्न पर्ने देशको भ्रष्टहरूको बारेमा बोल्नै नपाउने? श्री ३ के पि शर्मा "राडा"ज्यु के यहि हो लोकतन्त्रको उपलब्धी ???? हामीले बोल्नै नहुने?????
@mrmrsgurungworld9641
@mrmrsgurungworld9641 5 жыл бұрын
1) Dr. KC u r great. U r real with ur words. 2) Iam also one true fan of singer from now who speaks same words of mine through songs. 3) I request the certain person or parties to accept the real view of our societies in positive way who take negatively this song. 4) Each n every words of this song is spoken by 3 crores nepalese peoples not only by the singer. So try to accept n move ahead to change the country, system, negative political authorities, negative powers, etc for positive developments. 5) Words from desh ko suvachintak..thank you
@rammagar4522
@rammagar4522 5 жыл бұрын
शब्द छनोट पशुपतिको एक दम ठिक छ लुट्न पल्केकाहरुले बिरोध गर्दैमा हुन्छ र###
@siddhirizzaal
@siddhirizzaal 5 жыл бұрын
अब नेबि संघले माफी मागेर पशुपति शर्मालाई सम्मान गर्नु पर्छ
@bbjr9406
@bbjr9406 5 жыл бұрын
Nebi Sangh hoena Yemale ko sangh ho sathi, malai Lacgh6 Nebi sangh Congree ko hola
@bhagawatkandel1227
@bhagawatkandel1227 2 жыл бұрын
कुनै बेला अनेरास्ववियु बाट स्वबियुको सदस्य निर्बाचित म लाज लागो पौडेल को कु तर्क सुनेर पसुपती सर्मा जिन्दाबाद
@bhaktabk5127
@bhaktabk5127 4 жыл бұрын
यो गीत आम जनता ले रुचाएको हो भने बजाउदा हुन्छ तर भोलि को दिन मा अरु सरकार ले देश चलाइ रहदा पनि यो गीत बज्ने छ यो विषयमा सबै राजनीतिक दल सहमती गर्नै पर्छ।
@gajendraaidi9160
@gajendraaidi9160 5 жыл бұрын
यो युवा संघको अध्यक्ष लाई म बाट बहिष्कार
@peacefullmusicandvideos250
@peacefullmusicandvideos250 5 жыл бұрын
Mujilai baira nikalera dinu parne
@bishnushah7266
@bishnushah7266 5 жыл бұрын
Yo Ramesh Kukur lai party KO sadharan member bata Pani nikalnu parcha
@remmager987
@remmager987 5 жыл бұрын
यो रमेश ता कुकुर नाई रहेछ
@weeklymiddleeastactivity8805
@weeklymiddleeastactivity8805 5 жыл бұрын
राजनितिक दलको झण्डा ओडेपछी अन्धो हुन्छ भनेको सुनेको थिएँ , नमुना पनि देखियो!
@shristiacharya2739
@shristiacharya2739 5 жыл бұрын
Pashupati Sharma koGeet yekdamai ramro xa. I love the music very much❤❤❤❤❤
@manishyogi7255
@manishyogi7255 5 жыл бұрын
बलत्कारिलाई लुकाएर राख्ने कलाकारले गित गाउन नमिल्ने नेपालका नेताहरूले सोच बदल्नुस। कर्मचारीले घुस खाएको नाङ्गैहात समातेका छन पशुपति सर्माले भएका कुरा गरेको छ
@nareshbm7879
@nareshbm7879 5 жыл бұрын
पसुपती सर्मा को गित सैई छ
@ashishrai208
@ashishrai208 5 жыл бұрын
पशुपती शर्मालाई सलाम छ। ने क पा विघटन गर् !!!!!!
@binitabhandari5275
@binitabhandari5275 5 жыл бұрын
Kansakar beer ko choro raicha! Dr KC keep talking about wise men ..Thank you, you were wonderful on your session.
@manbahadurkusari6733
@manbahadurkusari6733 Жыл бұрын
याे गितले भनेका काम र कुरा व्याबार शैली त प्रश्ट अहिले देखायाै नि त सलाम छ पशुपति सरलाई ❤❤❤🇳🇵🙏🙏🙏🤾‍♀️
@man-jitkc275
@man-jitkc275 5 жыл бұрын
कुकुर त कुकुर नै रहिछ नि अरुलाई बोल्नै दिदैन यसलाई देश निकाला गर्नु पर्छ यस्ता ब्यक्तिले हुन देश बिगारेको
@saugattripathi2804
@saugattripathi2804 5 жыл бұрын
रमेश पोैडेल जस्तो अबिज्ञ मान्छे युवा सङ्ग नेपाल को अध्यक्षमा हुनु नै दुर्भाग्य को कुरा हो....ए बाबा हो एउटा स्रसटा ले आफ्नो सृजना सार्वजनिक गर्न विभिन्न दलको भात्रि सङ्गठन ,राजनितिक दल तथा नेताहरू सङग सिफारिस लिगेर मात्र सार्वजनिक गर्नु पर्ने हो ? अनि कुन माक्सबादको कुरा गर्दै छ यो ??
@ABCD-tm3ot
@ABCD-tm3ot 5 жыл бұрын
साचो कुरा के हो भने अब पागल लाई तपाई पागल भन्नु हुन्छ भने पागल लाई राम्रो लाग्छ त ? त्यस्तै यी नेताहरू हुन होइन र! भन्नु त
@mnneupane1988
@mnneupane1988 5 жыл бұрын
Thank you so much pasupati dai
@kingkoiltiger1785
@kingkoiltiger1785 5 жыл бұрын
केपि ओलि अहिले ३ करोड जन्ताको लागि यमराजनै बनी सकेका छन
@sitalabhattarai9333
@sitalabhattarai9333 5 жыл бұрын
जन्ताले दु:ख पर्दा गुहारेको सुनेनन् बलात्किर्त महिला चिच्याएको सुनेनन् खाडी मुलुकमा रहेका युवाहरु रोएको सुनेनन् तर जब एउटा गायकले उनीहरुको यथार्थ बोललेको के थियो ठुला बडा भनिने मानिसलाई खपिनसक्नु भयो यस्तै फुर्ती देश बनाउन लगाउनु म कसम खान्छु आईन्दा यस्तो गित गाईने छैन। आफैले गीत गाउन बाध्य बनाई आफैले रोक लाउनने कार्य देख्दा त जस्लाई पनि लाज लाग्छ।
@rajusarki2059
@rajusarki2059 5 жыл бұрын
Pasupati sharmako geet leta jo jo vrasta chari chor haru xan tinerlai ta asto vaye xaki sarpa ko pwal ma mati tel hale jattikai vaye xa hau la geet ma dam chai lastai raxa badhai xa pasupati sharma dai asto gana nikaleko ma
@GajenBantawaRai
@GajenBantawaRai 5 жыл бұрын
sai vannu vayo
@prajapatisujan4488
@prajapatisujan4488 5 жыл бұрын
Kasari vanna sakxau yesto!! proof xa kei kura ko Ma youwa sang ko kei hoina Tara pani geet sunera testai dominate blame gareko dekhinxa
@narabahadur49
@narabahadur49 5 жыл бұрын
Sitala G hajurko sahi kuro ho
@sitalabhattarai9333
@sitalabhattarai9333 5 жыл бұрын
@@prajapatisujan4488 हजुरलाई के proof देखाउनु र जब हजुर कै आँखा अगाडी देशमा अनेककौँ हिँसा,तथा अरू कु कार्य भई रहँदा नी सरकारी तहका मानिसहरूले वास्ता नगरेको साक्षात देख्नु भएको छ। म पनि युवा सघंको विरोधी कहाँ होर। तर यथार्थको कुरा गर्दा विरोधी भएको जस्तो देखिँदो रछ। देशको राजनैतिक अवस्था नै यस्तै छ।
@bharatkandel9807
@bharatkandel9807 5 жыл бұрын
The loudness of the youth leader and pointing his index finger were annoying at this venue (may be ok when giving speech from podium). I was impressed by the historical knowledge of creater Shayami and Dr KC in the related subject. The presenter Mr. Yatri was also very balanced and moderated the debate well. It is sad that song writers are dictated by Party what to write and what not to write. This could have been addressed more professionally.
@andrewthokar8161
@andrewthokar8161 5 жыл бұрын
डा. केसी को बिश्लेसण सहि लग्यो / सलाम छ /
@purnashrestha6393
@purnashrestha6393 5 жыл бұрын
युवा सघ ले भ्रष्टाचार गर्न पाउनु पर्यो भन्न खोजेको😈
@yaakuuzaa689
@yaakuuzaa689 5 жыл бұрын
गणतन्त्रमा यति पनि बोल्न न पाउनु थुक्क रमेश पौडेल डा.सुरेन्द्र के . सि र प्रकाश शायमी सर प्रती उच्च सम्म मान छ !
@excuseyt4359
@excuseyt4359 5 жыл бұрын
रमेश पोउडेल जस्ता ब्यक्ती युवा संघ मा हुनु युवा सङ को दुर्भाग्य हो
@subarnabajracharya8406
@subarnabajracharya8406 3 жыл бұрын
पसुपति शर्मा को गीत र हालै देसमा भै राखेको भ्रष्टाचार एकदमै मिल्दो जुल्दो भयक‍ो ले 100% समर्थन छ कार्यकर्ता त कुक्कुर जत्ति को ईमान्दारी भयको भय धम्कि दिने थियन
@suryakumarsurbirgorkhalipa7742
@suryakumarsurbirgorkhalipa7742 5 жыл бұрын
थुक्क रमेश त जस्ता अन्ध भक्त हरुले हो गर्दा देश बिग्रेको हो थुक्क खाते ।
@rudraprasad4595
@rudraprasad4595 5 жыл бұрын
पशुपती शर्मा को लागि राम्रो कुरा हो। अब यो गीत न सुन्ने कोहि हुदैन।
@krishnabahadurkunwor2789
@krishnabahadurkunwor2789 5 жыл бұрын
गिता,कुरान,वेद,मुन्धुम त होइन न बाइवल हो सुनेर,पडेर मोक्ष मिल्ने ,यस गितले समाजमा विभाजन भयो यसो हुदाँ दुख: लाग्छ।
@nabarajkhadka1809
@nabarajkhadka1809 5 жыл бұрын
कुकुर ले कुरा नबुजे के भने good song
@mnneupane1988
@mnneupane1988 5 жыл бұрын
Thank you so much pasupati daii
@innateimmunity3944
@innateimmunity3944 5 жыл бұрын
Dherai Ramro chalphal lagyo....senior sir haru ko Yuwa neta sangha ramro relation le desh ko lagi asha jagaucha....senior ko suggestion liyera yuwa neta haru hinnu bho bhane pakka ni desh le fadko marcha
@sunilbhusal7983
@sunilbhusal7983 5 жыл бұрын
यो युवासघको जन्तुलाइ किन बोलाउनु भएको टिका राम जि । ओए भात के त्यहा पशुपति दाइले के कम्युनिस्ट कार्यकर्ता भनेर भनु भाको छर यो अधिनायकवाद सरकारको विरुद्धमा नेपाली जनता जाग्नु जरुरी छ।
@tekbohara83
@tekbohara83 5 жыл бұрын
रमेश लाई जेल हाल्नु पर्छ भोलि पशुपति शर्मा लाई केही भय ।
@bhupendrakhadkasahiho97
@bhupendrakhadkasahiho97 5 жыл бұрын
Akdam sahi
@ritulamshal4304
@ritulamshal4304 5 жыл бұрын
Ho Adi pasupati sharma mathi kosailee khi garx vnee sampurna nepalilee dhunga hanerw marnu parx
@mannraj6164
@mannraj6164 5 жыл бұрын
Yo uba neta bhusiya kukur vanda jhan pagal rahe cha
@baburorai3856
@baburorai3856 4 жыл бұрын
Dr surendra kc sir hjr ramro sag bichar garnu holaa tapai ko dicision ma hamro good future yaa bad future xa so plz think about it.
@Bishnu.90
@Bishnu.90 3 жыл бұрын
पशुपती शर्मा को गित १००% सहि छ केही गलत छैन! गलत यो रमेश भन्ने छ कोहो म चिन्दिन्दिन यो अलि बर्ता बोली राछ है
@tamangbiman559
@tamangbiman559 5 жыл бұрын
धान्ने बाद डाक्टर सब तपाई जस्तो बेक्ती भय देश पक्कै बन्थेउ तपाई लै सलाम छ
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 5 жыл бұрын
पशुपती शर्मा दाजुले कार्यकर्तालाई कुकर भनेर कुकुरको इज्जत फाल्दिनु भयो यस्ता रमेश पौडेल जस्तो झोले कार्यक्रतालाई सुङ्गुर भन्नू पर्ने
@dipendranaharki3952
@dipendranaharki3952 5 жыл бұрын
Well said
@tamangannant6834
@tamangannant6834 5 жыл бұрын
yes...still barking
@srijankhadka5703
@srijankhadka5703 5 жыл бұрын
sahi kuro
@Feel---It
@Feel---It 5 жыл бұрын
Sungur ko pani ijjat na faldiu na hau sathi... gu ho gu yo neta ta
@anamololianamololi3417
@anamololianamololi3417 5 жыл бұрын
Sahi kuro
@suzanwambule3663
@suzanwambule3663 4 жыл бұрын
खुल्क्यो !! नेपाल युवासंघ
@devilelhayo9035
@devilelhayo9035 5 жыл бұрын
Sahi vannu hunxw surendra kc ji le.
@devendrakarki4032
@devendrakarki4032 5 жыл бұрын
पहिला पार्टीको भ्रष्टाचार बन्द गर अनि पशुपतिको गीत बन्द गर्दा राम्रो हुन्छ थुइक 2 तिहाइ को सरकार बिकासमा 0 भ्रस्टाचार मा hero ? Dr kc को कुरा एकदम सहि छ। कस्ले बनायो यो जनवार लाई युवासङ को अध्यक्ष ? जो चोर उस्कै ठुलो स्वोर?
@deepagiri4441
@deepagiri4441 5 жыл бұрын
Ho k😂😂
@rajgc3671
@rajgc3671 5 жыл бұрын
sahi kura garnu vayo...
@user-gm4dn2xu3f
@user-gm4dn2xu3f 5 жыл бұрын
हाहाहा डा केसि त सधै खरो बोल्नु हुन्छ उहाँ त होनहार हो
@manojdeuja7868
@manojdeuja7868 5 жыл бұрын
10 lakha dine ho sarkar voli ma aauxu qatar bata gayarnti xa
@manojdeuja7868
@manojdeuja7868 5 жыл бұрын
10 lakha dinxa sarkar voli ma aauxu gayarnti xa k
@khyambahadur4061
@khyambahadur4061 5 жыл бұрын
यो गित नरूचौउनको कारण जनताले बुझ्न पर्छ
@arjunkandel1675
@arjunkandel1675 4 жыл бұрын
कुनै पनि प्रश्नको जवाफ सही अाएन रमेश सर बाट
@surajadhikari2640
@surajadhikari2640 3 жыл бұрын
आज एक बर्ष पछि यो भिडियो हेरेर समिछ्या गर्द्छु । पशुपति शर्मा १००% ठिक साबित भए भने बिरोध गर्ने लेन्डुपे भए । चुनाब आउदै छ । हेरौला तिम्लाइ । ।।
@shovakharpaudel7582
@shovakharpaudel7582 5 жыл бұрын
घन्टा जस्तो कुरा नगर ए रमेश पौडेल पशुपति शर्माको गीत जनमानसको मुटुमा बस्यो तिमीहरूको धम्कीले जनाता कदापि डराउदैनन ! मैले पनि 2048 साल देखि 2074 साल सम्म सुर्यमा भोट हालेकै हु तर आज मैले सोचेको जस्तो नहुदा अब आउदो चुनावमा मैले बाध्य भएर सोच्ने छु! 200% सहि छ यो गीत !!!
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
थु थु ३३ किलो सुन कण्डा पच्यो निर्माला को बलात्कार कण्डा पच्यो अरु विभिन्न कण्डाहरु पचेको यो देशमा केहि भ्रष्टाचारी हरुले एउटा कलाकार को गित पचाउन सकेनन ? मानव अधिकारको हनन भयो लुट्न सके लुट कान्छा लुट्न सके लुट 👍️ जनतालाईता कर बढायो नेतालाई छ छुट👍️
@sschamp4634
@sschamp4634 5 жыл бұрын
Timro aama arko keta sanga bhagyo bhane tyo timro aama ko kaanda huncha ki timro bau ko?
@BabuRam-gq5ov
@BabuRam-gq5ov 4 жыл бұрын
गायक ले एउटा गीत निकाल्दा इनी हरु को टाउको दुख्छ हामी हरु लाई त मज्जा लाग्छ लाग्छ रमेश तेरो पछाडि कुन जनता लाग्छन भन
@tikathapa3071
@tikathapa3071 5 жыл бұрын
गित र गितको शब्द एकदम सही छ , गितले भ्रस्ट चारीको गालामा नराम्रो सङ्ग चड्कन मारेको छ , ज जसलाई चड्कन लाग्यो त्यही कुकुर भुकेको मात्र हो , तर गित बन्द गर्नुहुन्न !
@KaySingdan
@KaySingdan 5 жыл бұрын
रमेश त कुक़ुरनै हो आज प्रस्ट भो !!
@nirmalbista699
@nirmalbista699 5 жыл бұрын
रमेश अायु लामु चैइन
@madanshrestha8587
@madanshrestha8587 5 жыл бұрын
पशुपति शर्माले त्यतिकै कुकुर भनेको त हैन रैछ, यो खाते त गल्लीको भुस्यानै हो रैछ..भुक्याछ भुक्याछ्😠😠
@quill423
@quill423 5 жыл бұрын
Dr. KC GREAT hats up sir 18:25 wow
@ajaybasnet6727
@ajaybasnet6727 4 жыл бұрын
सुरेन्द्र सरको फ्यान यता😊🤗
@077naba
@077naba 5 жыл бұрын
भुक रमेश भुक रमेश !!! जति सक्छौ भुक, नेपालमा जति पनि भुक्न पाइनछ!!!
@ahmadwaho1250
@ahmadwaho1250 5 жыл бұрын
ramsha sale khate kukur kukur ho sale kukur
@rajking216
@rajking216 5 жыл бұрын
Kukur vayesi bhuxan dosh
@surendrasundas589
@surendrasundas589 5 жыл бұрын
यो रमेसे भन्ने युवा सङको बुज्रुक जनावरको कुरो ठिक लागेन। बिल्कुलै मन परेन सबै युवाले येसको बिरोध गरौ । रुवा जस्तो तर्क गर्यो। कपास जस्तो
@yadavdevkota1071
@yadavdevkota1071 5 жыл бұрын
आज राजनितीना जुन अवस्था देखिएको छ त्यसलाई यो गित ऎना साबित भएको छ !
@govindagodarthapa1900
@govindagodarthapa1900 2 жыл бұрын
राम्रो लागाे सहि गाउनु भयाे ।
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
हैट यति स्वच्छ गायकलाई राजनितीमा फसाईदै छ दुख लाग्यो.. यो रमेश पौडेलको कस्तो एकहोरो दिमाख रैछ।।
@shreesapkota33
@shreesapkota33 5 жыл бұрын
Ramesh Poudel is a leader of gangsters, an arrogant stupid dumbass.
@ziad521
@ziad521 5 жыл бұрын
Kukkur Ko Bishesta Yahi Ho, Malik Le Fyakeko Haddi Khaye Si malik Prati Bafadaar rahanxa yatauti Sochdaena.
@kshitizshrestha8540
@kshitizshrestha8540 5 жыл бұрын
Kukur vaneko ta veda po ho ki k???
@deepakbhandari6035
@deepakbhandari6035 5 жыл бұрын
Yesta kutale ke rajniti garnu hjr
@bikalmagar5806
@bikalmagar5806 3 жыл бұрын
गु खाने कुकुरको दिमाग
@keshabrajpoudel1025
@keshabrajpoudel1025 5 жыл бұрын
पौडेल भएकोमा पहिलो पटक धिक्कार लाग्यो ।माफ पाउ है ।
@rohitdangol9346
@rohitdangol9346 5 жыл бұрын
Keshab paoudel...😃😃😃😃😃😃
@itsarchannel4414
@itsarchannel4414 5 жыл бұрын
Haha...Sabai Paudyal testo hunnan...just Relax Saathi
@kaman1719
@kaman1719 5 жыл бұрын
keshab poudel k vannu vayeko esto sir,feri positive vibes na jala ni
@kushisharma9767
@kushisharma9767 5 жыл бұрын
keshab poudel ....mee too
@rakeshnirakar1891
@rakeshnirakar1891 5 жыл бұрын
Control....
@madhukharel5991
@madhukharel5991 5 жыл бұрын
रमेश पौडेलको बोल्ने शैली एकदम ठिक लागेन ।
@gopalshrestha8669
@gopalshrestha8669 4 жыл бұрын
यो मुलुक बनाउने हो भने कम्युनिस्टको जरामा तेजाब हालेर निर्मुल पारेको भोलिपल्ट समृद्धि हुन्छ लेखेर राखे हुन्छ।
@salinaale6010
@salinaale6010 5 жыл бұрын
सुरेन्द्र केसिले रमेश लाई बोलिनै बन्द गरि दिए
@nabindraadhikari9954
@nabindraadhikari9954 5 жыл бұрын
सबै पार्टीको कार्यकर्ता पशुपति ले भनेको शब्द नै हुन् । सब लुटेरा हो । सक्छ लुट । यो त झन् केपी को हनुमान नै रहेछ ।
@chandranepal6791
@chandranepal6791 5 жыл бұрын
yo sale kp ko kukur jhole loktatrama pani ranaharu ko jasto sasan garera hunxa?yo kukurlai sabaile baiskar garau
@nabarajkhadka1809
@nabarajkhadka1809 5 жыл бұрын
जन्ता मारे का नेता छ्न के भने
@tulsigautam8052
@tulsigautam8052 5 жыл бұрын
यक्दम दामि छ गित यी चाेरले चाेर्न नपाउने भन्ने डरले गितकाे पछि लागेका छन्
@user-rf5dw6ze2u
@user-rf5dw6ze2u 4 жыл бұрын
रमेश जि तपाईं बोल्ने शैली समय मै सुधार्नुहोला।मर्यदा गर्ने पात्र हुँ भन्दै आफ्नोपन ब्यक्त नगर्दा नै उत्तम।
@parkashparkash6359
@parkashparkash6359 4 жыл бұрын
गुट गुट छ यो गित
@tekbohara83
@tekbohara83 5 жыл бұрын
रमेश घमन्ड कमगर तिमि जस्ता कार्य करताले कुकुरको भन्दा खतम व्यवहार छ ।तिनीहरूलाई अाफुजस्तै वनाउ ।
@kumarkumar-jy9ps
@kumarkumar-jy9ps 5 жыл бұрын
पत्रकार होस त टीका सर जस्तो कडा 😍😍
@chandipdhamala1333
@chandipdhamala1333 5 жыл бұрын
हामी कुन अबस्थामा छौ र हामिले के गर्नुपर्छ सबैले गम्भिर हुन जरुरी छ ।चोर को खुट्टा ........भन्दा किन खुट्टा उचालेको?
@neerajlage4062
@neerajlage4062 5 жыл бұрын
we support pashupati dai.. we are with you dai.
@loozarazbhandari8245
@loozarazbhandari8245 5 жыл бұрын
मलाई त यो अन्तरबार्ता हेर्दा त खाली रिस मात्रै उठ्यो!! कत्रो दम्भ, कति जान्ने!!
@gajendraaidi9160
@gajendraaidi9160 5 жыл бұрын
रमेश को राजनीति समाप्त हुने बाटो हो थुक्क नालायक
@deepudarpan8165
@deepudarpan8165 5 жыл бұрын
✌️✌️✌️✌️✌️✌️
@sundarxetri8125
@sundarxetri8125 5 жыл бұрын
Good ramas pani huskhako holani
@Luckydipendra
@Luckydipendra 5 жыл бұрын
प्रा.डा. सुरेन्द्र के.सि, श्रस्ठा प्रकाश शायमि र लोक गायक पसुपती शर्मा ज्यु हरुलाइ भाषा सिकाउने खोज्ने तिमी आफै माहान युवा मुल्यांकन लोक ले गरिराको छ धन्यवाद कार्यक्रम संचालाक टिकाराम जी। लुट कान्छा लुट नेपालमा नै छ छुट..... ।।।।
@akritisharma7434
@akritisharma7434 5 жыл бұрын
Saacho kura suekaar garna siknu parx,,sabi lay bujhyko kura pashupati g lay geet marfat batayunu vayo...aafno galti lae manyra sudharnu nai ramro hunx... Support pashupati g☺☺☺
@udhdgrg6755
@udhdgrg6755 5 жыл бұрын
This song is very good we Like it
@abiralvlogs1909
@abiralvlogs1909 5 жыл бұрын
म पनि माओवादी हुम मलाइ त चोट परे छैन है .. त साले खाते एमाले चोर
@threemanghartimagar4809
@threemanghartimagar4809 5 жыл бұрын
😁👍
@devrasailee3140
@devrasailee3140 5 жыл бұрын
सायमी सरको विज्ञता राम्रो संग देखियो। झन् सम्मान बढेर अायो
@Tirtha-Raj-Ghimire
@Tirtha-Raj-Ghimire 5 жыл бұрын
राजनीतिक छाता अाेढेर न्यायकाे बहस गर्न अगाडि सर्ने र एकाेहाेराे धारा प्रवाह बाेलेर तपेड्ने प्रवृतिकाे सही उदाहरण ........ !!!!!!!!!
@ranapalrose7323
@ranapalrose7323 4 жыл бұрын
Dr Surendra KC you are the Rock
@narayanvines9851
@narayanvines9851 5 жыл бұрын
सुरेन्द्र जी महान मान्छे हुनुहुन्छ !
@hariojha5336
@hariojha5336 5 жыл бұрын
rames g hajur lea afna voter ghataunu vayo ma sanga 1000 jate vote thea aba ta e yo kha
@kamalaadhikari7526
@kamalaadhikari7526 5 жыл бұрын
यस्ता खाते नेता सरकारमा गय देश कस्तो बन्ला आफै बुझ्नुहोला
@bijaynewar6305
@bijaynewar6305 5 жыл бұрын
Thukkaa khate yesta ta xan des ka neta kukur haru
@nabinkarki6825
@nabinkarki6825 5 жыл бұрын
Ramesh paudel geet kasarii gainxaa taloi taha rayana rayaxa katii padako vanxas tai rayaxas kukur chai nepal ka 3coror janata sana bta thulla samma matra na vayara aama ko kokhh ma vayaka bachha loi samet taha vaisakyoo mg kukur ta kukur teroo amale ani sarkar pani kukur ho. Ajha k re bideshi nepali loi farkaunne are hamii bidesh ma kam garnne nepali le garda ani sara nepali le garda noi ho teroo thuloo vudii varrinne sala khate. pashupatii sharma ko paxchya ma hunne hamii nepalii ak haw ra like comment garam Thats its At last sarkar chalaunne ani ramesh chai kukur matra haina bahula pani ghatyaa kukur ho
@arniko1
@arniko1 5 жыл бұрын
Positive vibe create
@nirojbiswo7412
@nirojbiswo7412 5 жыл бұрын
sir तपाईं एउटा युवा संघ को वरिष्ठ ब्याक्तित्व अध्यक्ष हुनुहुन्छ सम्मान छ। तर यो अन्तिम सम्म तपाईंहरू बीच को बहस सुन्दा तपाईं जस्तो सम्मानित ब्याक्तीमा खै त धैर्यता? खै त आदर? एउटा असल leader ले बिग्रेको कुरा सपार्नु पर्छ भन्ने कुरा त यहाँ लाई स्पष्ट होला। अर्को कुरा मिडिया ले हाम्रो right or positive कुरा नभन्दिने खाली negative कुरा भन्दिने भन्नू भयो sir काम भाषण मा हैन व्यबहार मा देखाउनुहोस् त्यसपछि मिडिया ले share गर्नु पर्दैन हामी जनता आफै हेर्न आतुर छोउ। thinking positive .
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 171 МЛН
Pravin Togadia in Aap ki Adalat (Full Interview)
44:54
IndiaTV
Рет қаралды 2,9 МЛН
Ravi Shastri in Aap Ki Adalat 2016 (Full Episode)
56:59
IndiaTV
Рет қаралды 2,2 МЛН
Subramanian Swamy in Aap Ki Adalat (Full Episode)
44:25
IndiaTV
Рет қаралды 6 МЛН
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН