केपी र प्रचण्ड मध्ये को बढी धुर्त !!! Dr Surendra KC on Tamasoma Jyotirgamaya

  Рет қаралды 184,851

RamSar Media Pvt. Ltd

RamSar Media Pvt. Ltd

5 жыл бұрын

--------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Presenter: Tikaram Yatri
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Research: Tej Prasad Wagle
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
Music: Raprabin
Graphics: Lokesh/ Ramesh
Make Up: Karishma Shahi Thakuri

Пікірлер: 683
@suryatamang4875
@suryatamang4875 5 жыл бұрын
डा. सुरेन्द्र केसीको बिचार प्रती म १००% सहमत छु।
@dharamthapa2759
@dharamthapa2759 5 жыл бұрын
Right
@kamalbhandari2504
@kamalbhandari2504 5 жыл бұрын
👍👍👍
@uniqueregmi2063
@uniqueregmi2063 5 жыл бұрын
तमसोमा जोतीर्गमय सुहाउँदो बिष्लेषक. टीकाराम सरलाइ धेरै धन्यबाद फेरी फेरी पनि बोलाइयोस.
@rajshrestha9989
@rajshrestha9989 5 жыл бұрын
Well said brother.👍👌
@xtramanoranjan
@xtramanoranjan 5 жыл бұрын
ho bolaiyos
@sangamgautam1732
@sangamgautam1732 5 жыл бұрын
He is the great persanility
@sangamgautam1732
@sangamgautam1732 5 жыл бұрын
टीकाराम जि देश बरबादिको दोसाँधमा छ अब ढिला नगरि डा सुरेन्द्र के सि,अरूण कुमार सुबेदी, डा युवराज सङगरौला जस्ता बिज्ञहरु सँगै राखेर देश जोगाउने अभियान तुरुन्तै शुरु गर्नुहोला।अहिलेसम्मका तपाईका अन्तर्वार्तामा समस्या मात्रै उजागार भए अब ढिला नगरि समाधानको उपायासहितको अन्तर्वार्ता शुरु गर्नुहोला अग्रिम शुभकामना ।
@arjunkc1013
@arjunkc1013 5 жыл бұрын
अध्धयन अनुसन्धान मा अाधारि यथार्थ बाेल्न सक्ने सच्चा नेपाल काे छाेराे सुरेन्द्र् के सि
@namrajmalla9603
@namrajmalla9603 5 жыл бұрын
सत्यता जहिले पनि तितो हुन्छ यात्री सर सुरेन्द्र के .सि.सत्यता हो हाम्रोलागि.
@NiraksharNiraula
@NiraksharNiraula 5 жыл бұрын
गुरुलाई आज धेरै पछि देखियो। उहिले कक्षामा सुरेन्द्र सरले पढाउनु भएको क्लास कहिल्यै नसकियोस जस्तो लाग्थ्यो। आफ्नो पठनपाठनमा देश बिदेशको सन्दर्भ ल्याएर उदाहरण दिदै प्रष्ट पार्नुहुन्थ्यो उहाँ । उहाँसङ्ग समय ब्यतित गर्न बडो आनन्द लाग्थ्यो। मेरो अहिभाग्य हो कि मैले यस्तो उचाइका गुरुसङ्ग १ बर्ष पढ्न पाएँ। ५० ओटा सम्म किताब लेख्न सक्ने मान्छे लरतरो हुन्न।
@rajshrestha9989
@rajshrestha9989 5 жыл бұрын
Well said brother.👍👌
@sschamp4634
@sschamp4634 5 жыл бұрын
Timi coma bata bhakkhar niskeko jasto lagyo.. surendra le je payo tehi bolera hairaan pari sakyo..allergy bhaisakyo.. aaj kal ta jaagir bata pani retire bhayo.. boleko bolai cha..
@rajshrestha9989
@rajshrestha9989 5 жыл бұрын
@@sschamp4634 and where r u popped up from bro? Right from the grave?
@magarpuspa1903
@magarpuspa1903 5 жыл бұрын
@@sschamp4634 paagal ho tme ?
@sschamp4634
@sschamp4634 5 жыл бұрын
@@magarpuspa1903 pagal ta hoina .. tara surendra kc ko interview herda.. hunchu ki jasto lai sakyo ke maiya.. timro dharma bua surendra lai ali kati mukh ma lagaam lagau bhan na 😎🤡😁
@prakashchauhan3705
@prakashchauhan3705 5 жыл бұрын
सुरेन्द्र सर सदैव यहि रूपमा देख्नु पाउ ---- कटु सत्य बोल्ने मान्छे देस मा छैनन् ----- धेरै जसो जिब्रो चपाउने छन।
@rammishra3873
@rammishra3873 5 жыл бұрын
टिकारामजीकाे बिषय उठान र डा केसिकाे खुलापन असाध्य राेचक र सान्दर्भिक लाग्याे ।
@npachannel9193
@npachannel9193 5 жыл бұрын
असाध्य राम्रो कमेन्ट
@kamalbhandari2504
@kamalbhandari2504 5 жыл бұрын
👍👍👍
@maharjanraj4
@maharjanraj4 5 жыл бұрын
टिकाराम जि धन्यवाद ,डा,सुरेन्द के,सि ज्यु लाई फेरि ल्याउनुभयेको मा। नमस्ते सुरेन्द्र ज्यु।
@anilbhattarai7531
@anilbhattarai7531 5 жыл бұрын
हाम्रो राजा ज्ञानेन्द्र सरकारको पनि interview लिनुपर्यो टिकाराम सर 😊🇳🇵🇳🇵
@arjunnepali9278
@arjunnepali9278 5 жыл бұрын
प्रश्नउत्तर धेरै सत्य यथार्थ र खरो छ । अति आनन्द आयो अन्तरबार्ता हेर्दा ।
@kamalbhandari2504
@kamalbhandari2504 5 жыл бұрын
👍👍👍
@dabidgurung651
@dabidgurung651 5 жыл бұрын
Surendra Kc Ji.Khulla Man Vako Dimakh wala Manxe Ho ✌💕✌
@rajshrestha9989
@rajshrestha9989 5 жыл бұрын
ई दुईजना विद्वानहरुले अन्तर्वार्ता लिँदा, दिँदा दर्सक श्रोतालाई सुन्न, देख्न मजा मात्र पाउने हैन कि केहि ज्ञान पनि पाउँछन है।
@kamalbhandari2504
@kamalbhandari2504 5 жыл бұрын
ठिक कुरा गर्नु भो !!!
@joslingthapa6784
@joslingthapa6784 5 жыл бұрын
Akdm sahi bhnu bho
@kamalgmmagar480
@kamalgmmagar480 5 жыл бұрын
सलाम छ सुरेन्द्र दादा हजुरको अावाजको पछाडि हामी छौ ।
@sewakrai344
@sewakrai344 5 жыл бұрын
धन्यवाद टिकाराम सर डा. सुरेन्द्र केसीलाई बोलाउनु भएकोमा।
@navinchhetri284
@navinchhetri284 5 жыл бұрын
रबिन्द्र मिश्र लाई एसरी भनी रहदा कति आनन्द लग्यो मलाइ सलाम डा केसि। आजकल मलाइ टिकाराम जि पनि मन पर्न थालेको छ है ।अनि टिकाराम जि डा केसि को अझै पारिबारिक कुरा पनि प्रष्ट पार्न पाय सुन्न पाय अझै आभारी हुन्थौ।
@ramchandrayonjan7552
@ramchandrayonjan7552 5 жыл бұрын
सही विश्लेषण डाक्टर सुरेन्द्र सर।
@chetprasadpaudel2552
@chetprasadpaudel2552 5 жыл бұрын
अध्धयन अनुसन्धान मा अाधारि यथार्थ बाेल्न सक्ने सच्चा नेपाल काे छाेराे सुरेन्द्र् के सि 36
@sanjayserene
@sanjayserene 5 жыл бұрын
Tikaram sir le you tube ko comment padhnu hudo rahecha. Thank u sir
@sanjayserene
@sanjayserene 5 жыл бұрын
Great to see in tamasoma jyotirgamaya, thank u tikaram sir.
@shreedhungana5412
@shreedhungana5412 5 жыл бұрын
सुरेन्द्र के. सि जिन्दावाद ..✊✊✊✊✊✊
@sarojparajuli678
@sarojparajuli678 3 жыл бұрын
सुरेन्द्र सरकाे याे अन्तरबार्ता हेराैँ र अाजकलकाे हेराैँ धेरै बिचलन छ।
@ebizplanet
@ebizplanet 5 жыл бұрын
डा.सुरेन्द्र के.सी.को भनाईमा मेरो पनि पूर्ण समर्थन छ
@narayanoli495
@narayanoli495 3 жыл бұрын
टिकाराम सरका आजका अतिथिलाई सोधिएका प्रश्न एकदमै बस्तुपरक छन।दील खुश भयो।
@netrapathak3977
@netrapathak3977 5 жыл бұрын
सत्यतिताे हुन्छ।सत्य संगत काम,बाेलि गर्न जरुरी छ। धन्य के.सी सर।
@khimbahadur460
@khimbahadur460 5 жыл бұрын
Dr. सुरेन्द्र केसी तितो सत्य बोलने स्पष्ट व्यक्ति हो यहां लाइ आदर गर्नुपर्छ ।
@parbinmagar358
@parbinmagar358 5 жыл бұрын
बल्ल मन ले चाहेको ब्यक्ति लाई ल्याउनु भयछ धेरै धेरै धन्यवाद टिकाराम जि
@nabinkhadgi1223
@nabinkhadgi1223 5 жыл бұрын
सुरेन्द्र सरको म हरेक अन्तर्वार्ता हेर्छु तर जीवराम भण्डारी जी र टिकाराम यात्री जी ले लिनुभएको अन्तर्वार्ताको मज्जा छुट्टै छ
@jeewanjoshi1483
@jeewanjoshi1483 5 жыл бұрын
Salam dr.sap.उहाको कुरा सुनिरहु जस्तो लाग्छ॥
@ramsharan1922
@ramsharan1922 5 жыл бұрын
तपाइले नै लिनुभएको अन्तर्वातामा एक जना स्वामिले भन्नुभएको थियो 90% भन्दा बढी मान्छे sex र bread कै लागि बाच्छन । यस्तो परिवेशमा ज्योती मगर या कुनै pornstar को follower ज्यादा हुने कुरा स्वभाविक हो तर एक जना दिग्गज, बुद्धिजीवी, निष्पक्ष बौद्धिक ब्यक्तितब को 40000 भन्दा बढी follwer हुने कुरा चान्चुने होइन जस्तो लाग्छ । मान्छेको भिड त पुलिसले समातेर ल्याएको ज्यानमारा,डाका,चोर आदिलाइ हेर्नको लागि पनि लाग्छ तर त्यो कुन हिसाबले हेरिएको हो भन्ने कुरा त सबैले बुझेका छ्न नि टिकाराम जि ।
@monpoudel3682
@monpoudel3682 5 жыл бұрын
One of my favourite program is Dr. Surendra KC's interview and analysis. डा. साव अाखिर मरेर लानु केही छैन, बाँचुन्जेली समाजलाई केही दिनु भएको छ अझ दिनु हाेला । तपाईंकाे सु-स्वास्थ्यकाे कामना गर्दछु ।
@dhirendrabahadurbista
@dhirendrabahadurbista 2 жыл бұрын
I agree.
@nabindraadhikari6317
@nabindraadhikari6317 5 жыл бұрын
नेपाल को पारा देख्दा सुरेन्द्र सर को आवाज ले मन खुसी बनाई दिन्छ । यही आवाज सुनेर अहिले धेरै नेपाली ले मन लाई शान्त बनाई राखेको छन् ।
@manojvai4872
@manojvai4872 2 жыл бұрын
सही विश्लेषण डा साबको
@jiki2098
@jiki2098 5 жыл бұрын
सुरेन्द्र के सि सर लाई मनैबाट कोटि कोटि सलाम
@ExploreDailekh
@ExploreDailekh 5 жыл бұрын
आजको यो एपिशोडबाट निकै खुशी लाग्यो । जिवनउपयोगी अन्तरवार्ता थियो । म डा सुरेन्द्र केसीको प्रशंसक हो । म उहाको स्पष्ट बक्तिताको सम्मान गर्छु । साथै टिकाराम यात्रीको क्षमतालाइृ पनि उत्तिकै सम्मान गर्छु ।
@ghisingn-nabin2207
@ghisingn-nabin2207 5 жыл бұрын
बा को कुरा ल ठिक छ। उठाउनु पर्छ फोन भरौटेहरूले।।।
@panbahadur1709
@panbahadur1709 2 жыл бұрын
होइन गलत तपाईंको बिचार Dr.के सि ले जे जति बोल्नु भएको छ त्यो सत्य कुरामा आधारित छ १००% सहि छ
@sakshyamniraula9580
@sakshyamniraula9580 5 жыл бұрын
डा. केसि,स्प्रष्ट वक्ता हुनुहुन्छ। उहाँ कसैको नराम्रो कामको उछिटो काड्न पछि पर्नु हुन्न। उहाँमा केहि स्वार्थ छैन। यहि कुरा राम्रो लाग्छ।
@deveshdubey2419
@deveshdubey2419 5 жыл бұрын
Best ever analyst of nepal that I have ever seen.hats off both of you.
@chhitlingaathpahariya2847
@chhitlingaathpahariya2847 5 жыл бұрын
डाक्टर साप त डाक्टर नै हो र पनि टिकाराम पनि मान्छे खर्हो नै हो यद्यपि एकदम राम्रो भलाकुसारी सुरेन्द्र केसी सरको स्वास्थ्य लाभको कामना
@rambopun1384
@rambopun1384 5 жыл бұрын
आज फेरि प्रो.डा. सुरेन्द्र के.सि. सरको अन्तर्वार्ता सुन्न र हेर्नू पाइयो । यस कार्यक्रम संचालक परिवारलाई स- धन्यवाद । डा. साबको सम्पुर्ण कुरासँग हामी स-गौरव समर्पित छौ । यदि यो देशमा कुनै साचो र सत्य बोल्ने देशप्रेमि नेपाली आमाका छोरा छन भने ती यि नै हुन प्रो.डा. सुरेन्द्र के. सि. सर । हामी यी नै सत्य कुराहरू को आशामा छौ । फेरि नि प्रो.डा. सुरेन्द्र के.सि.सरलाइ सलाम ।
@laxmanshrees6787
@laxmanshrees6787 3 жыл бұрын
धन्यबाद I डा. केसी आम जनताको बोलि बोल्ने भएकोले नियमित अवसर दिनु पर्यो I
@numafung007
@numafung007 5 жыл бұрын
डाक्टर केसि ज्यु तपाईंको खरो टिप्पणी ,आलोचना ,प्रदाफास लाई सकारात्मक नै लिएको छु साथै तपाईंले भनेको कुरा याद छ रिटायर भए म अझै कडा प्रतुत हुन्छु भनु भएको आज आभास भयो बेथिति को भन्डाफोर गर्नु होस र हामी पनि त्यही चाहछौ डाक्टर सुरेन्द्र केसि जस्ता कठोर आलोचक देसमा अझै ९,१० जना हुन साथै तपाईंको सु स्वास्थ को कामना गर्छु✊💑💘
@ishworgurung9718
@ishworgurung9718 5 жыл бұрын
अहिलेसम्मकै स्पष्ट वक्ता डा सुरेन्द्र के सि
@kamalbhandari2504
@kamalbhandari2504 5 жыл бұрын
डा. सुरेन्द्र के.सी. को बोली सुन्दा बडो आनन्द आउछ, वहाँ निडर र स्पष्ट वक्ता हो भन्ने मेरो मुल्यांकन हो, राम्रो मानिस ले यो देश मा कुनै स्थान राउदैन रैछ !!!धन्यबाद
@qtrdoha9079
@qtrdoha9079 5 жыл бұрын
100% right kura garnu vayo Dr surendra k c.... yasta manxe dherai chahinxa yo desh ma...
@nunaworld
@nunaworld 5 жыл бұрын
He is the voice of the voiceless Nepalese people now.A true,honest and political analyst in true sense. Thank you Tikaram ji. Regards from HK.
@haribhardwaj5737
@haribhardwaj5737 5 жыл бұрын
अन्तर्बार्ताको छूट्टै आनन्द धन्यवाद कार्यक्रम संचालक श्री टिकीराम यात्री र प्रा. डा. श्री सुरेन्द्र केसी ।
@TJHOPE..
@TJHOPE.. 5 жыл бұрын
डा. सुरेन्द्र केसी को अन्तरबार्ता अधिकांश हेर्ने र सुन्ने गर्छु अत्यन्त सान्दर्भिक र सत्यमा आधारित छ खुशी लाग्यो एपि वान टेलिभिजन लाई धन्यवाद अवसर दिएको मा र डा केसी जि लाई पनि धन्यवाद ।
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 5 жыл бұрын
Swovimani Shree Surendra K. C. Jiu, Haardik Dhanyabad! Jai Akhand Nepal !!!
@adhikarchaudhary9403
@adhikarchaudhary9403 5 жыл бұрын
२ करोड जन ता को बोली बोल्नु हुन्छ केसी जि सार्है सरल अनि सबैले बुझ्ने बिम्ब प्रयोग गर्नु हुन्छ ,मलाई मन पर्ने ब्यक्ती मा उहा पर्नु हुन्छ ।अनि टिकाराम जि को सैलि आहा क्या गजब
@santoshadhikari977
@santoshadhikari977 5 жыл бұрын
Adhikar chaudhary 3 carod pugna lagisakyo ...2 carod Mai kina aaljheko....hehe
@kamalbhandari2504
@kamalbhandari2504 5 жыл бұрын
मेरो पनि सहमति छ !!!
@npghmire8571
@npghmire8571 5 жыл бұрын
वास्तविक बौद्धिक नेपाली हुन । उनको दिर्घायुको कामना गर्दछु । उनी सधैका प्रतिपक्षी हुन । उनको चाहना नेपालमा समानता कायम होस न्याय होस पुरस्कार र दण्ड प्रणाली स्थापित हाेस् Right man in Right place हुनुपर्छ प्रशासनमा राजनीतिक हस्तक्षेप नहोस् भन्ने उनको चाहना हो । keep up it ...
@ramkumarthapaliya3705
@ramkumarthapaliya3705 5 жыл бұрын
नेपाल काे हरेक घटना क्रम मा सर लाई बाेल्नु दिनु पर्छ
@dhanchapagai5587
@dhanchapagai5587 5 жыл бұрын
सौरभ र युवराज गौतम सरलाई फेरि एक पटक ल्याउनु पर्यो टिकाराम जी। आगामी एपिसोडमा प्रतिक्षा गरिन्छ।
@chiranjibisharma6093
@chiranjibisharma6093 5 жыл бұрын
Saurav ko hijo aaxa...
@sandeshgurung3478
@sandeshgurung3478 5 жыл бұрын
Political analysts r somehow bias while talking on television interviews since they favor their parties or political leaders but Dr. Kc is exceptional. Anyway it was really heart touching hearing abt Dr. Kc’s cancer recovery story. I have been following him since long n for the first time I happened to watch abt his personal stuffs May god bless u sir
@mg.pariyar2390
@mg.pariyar2390 5 жыл бұрын
नेपालको जिउँदो मान्छे Dr Surendra Kc Sir सलाम छ सर लाई ✊✊
@kubermanilimbu4257
@kubermanilimbu4257 5 жыл бұрын
कडा अनि सहि विश्लेषण डा. सुरेन्द्र केशी सर। सलाम !
@user-rj7ob2zj6c
@user-rj7ob2zj6c 5 жыл бұрын
डा के सि अब तपाई आलोचक होईन ब्याख्याकार मात्र होईन तपाईले अब राज्य नेतृत्व गर्नु पर्छ हामि मेचि देखि काली सम्म खट्न तयार छौ
@FranceNepal
@FranceNepal 3 жыл бұрын
अब स्वास्थको कुरा गरौं भनेर मुसुमुसु हाँस्न मन लागेको हँसाईलाई रोक्दै बिषय नै परीवर्तन गर्नु भो टिकाराम जी ले !
@madanthebe6571
@madanthebe6571 5 жыл бұрын
Dr surendra kc भएकै कारण मैले यो अन्तर्वार्ता हेरेको हो ! येस्मा कुनै दुई मत छैन !
@bishnukunwar3369
@bishnukunwar3369 5 жыл бұрын
Thanks dr sab
@cl_mebaby
@cl_mebaby 5 жыл бұрын
salute dr surendra kc.true nepali.. टीकाराम सरलाइ धेरै धन्यबाद
@keshabupadhaya6973
@keshabupadhaya6973 5 жыл бұрын
हाम्रो आवाज सुन्न पाइयो डा.साब बाट
@anubhavnepal5220
@anubhavnepal5220 3 жыл бұрын
दुई बर्ष पहिले को कुरा आज २०७७ मा संविधान विघटन गर्दा तेतिबेलाका शव्द अहिले लागिराछ ।
@raichandra289
@raichandra289 Жыл бұрын
maile dherai agadi dekhi sochirako thiye Dr.surendra kc kina yo program ma aataunu bhayena bhanera but aaja dekhda dherai khusi lagyo thankyou tikaram sir ra Ap TV .
@devmagar6148
@devmagar6148 5 жыл бұрын
अत्यन्तै खुशी लाग्छ डा:सुरेन्द्र केसी को अन्तर्वार्ता हेर्दा
@ashishbudhakshetri3789
@ashishbudhakshetri3789 5 жыл бұрын
Great hero Dr Surendra KC g namaskar
@SudipRuchal
@SudipRuchal 5 жыл бұрын
डा. सुरेन्द्र केसी प्रस्ट बक्ता हुनुहुन्छ। उहा जस्तो बेक्ती नेपालको लागि आबसेक छ।
@jalsagar8374
@jalsagar8374 5 жыл бұрын
surendra sir le sahi bhannu vo, I respect and support him.
@bikashshai4015
@bikashshai4015 5 жыл бұрын
Ekdum sahi kura garnu vayo dr. Surendra kc jyu
@QRS0
@QRS0 5 жыл бұрын
नेपाल को सबैभन्दा विद्वान बिस्लेसक अनी यथार्थबादी बिस्लेसक सुरेन्द्र केसी लाग्छ...
@dcramesh2118
@dcramesh2118 5 жыл бұрын
सान्दर्भिक , यथार्थ , सत्य तथ्य र तितो मीठो बोल्नु हुन्छ प्रिय् डा. के.सि. र आज यश कार्यक्रममा दुबै जनाको प्रश्न उत्तर अति मिठास र सान्दर्भिक सत्य तथ्य थियो
@dachhirisherpa3814
@dachhirisherpa3814 5 жыл бұрын
सुरेन्द्र केसि एक दम राम्रो बिचारको मान्छे
@kamalbhandari2504
@kamalbhandari2504 5 жыл бұрын
👍👍👍
@MonikaSingh-he5gw
@MonikaSingh-he5gw 5 жыл бұрын
Nice to hear ! Based on truth !
@shaisagar7072
@shaisagar7072 5 жыл бұрын
चित्तबुझ्दो अन्तर्वार्ता Thanks both !!
@rajKumar-wl3by
@rajKumar-wl3by 5 жыл бұрын
Dr.Surendra kc 💪💪
@KNitin7
@KNitin7 5 жыл бұрын
राष्ट्रप्रेमीहरुले मनको भडास निकाल्दै बस्नुपर्ने दु:खद स्थिति जहिल्यै आईरयो नेपालमा । एउटा सत्य र मार्मिक अन्तवार्ता ।
@sunitalama5661
@sunitalama5661 5 жыл бұрын
यतिको समय लाग्यो डा. सुरेन्द्र केसीलाई देखिन । अब हेर्दै जाऔं टिकाराम जी को आँखामा पद्मरत्न तुलाधर, युग पाठक, सिके लालहरु कहिले पर्दोरहेछ ?
@Balen_shah_fan123
@Balen_shah_fan123 5 ай бұрын
सलाम छ डा: साब
@pramodguragain5775
@pramodguragain5775 5 жыл бұрын
डाक्टर केसि जि बाेली जस्तै क्षमताले भाेली माैका पाउँदा व्यवहार पनि त्यस्तै हाेस । शुभकामना ।
@arjunjhapali8629
@arjunjhapali8629 5 жыл бұрын
धेरै दिन पछि टीका राम सर ले सुरेन्द्र के सि लाई बोलाइ दिनु भयो धेरै धन्यवाद टीका राम सर लाई ।डाक्टर के सि लाई मन देखि सलाम ✊✊✊
@gurungrajkumaro1
@gurungrajkumaro1 5 жыл бұрын
Wow, wat a wonderful interview , dr surendra kc sir ko response ma tika ram sir स्तब्ध भएको अवस्था hats off u both of u 👍👍👍
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 5 жыл бұрын
सुरेन्द्र केसी सर ज्यूको अंतरवार्ता मलाई अत्यन्तै रोचक तथा सांदर्भिक लाग्छ ✌
@deepakthapa8395
@deepakthapa8395 5 жыл бұрын
हैट Tika Ram Yatri ज्यु साह्रै दम्दार र रोचक आन्तर्बाता भयो । तपाईंको प्रस्तुती र डा.केशिको जवाफ भए पछि अरु कुन मसला चाहियो र । साच्चिकै सटिक छुच्छो भए पनि वास्तविक कुरा गर्नु भएको छ डा.केशी ले ।
@nabinashrestha7575
@nabinashrestha7575 5 жыл бұрын
kehi deshabhaktaharuko karan aaj nepal cha namaste kc sir
@kamalbhandari2504
@kamalbhandari2504 5 жыл бұрын
हो हो ठिक हो 👍👍👍
@magarpuspa1903
@magarpuspa1903 5 жыл бұрын
सहि र यथार्थमा बोल्ने डाक्टर सुरेन्द्र के सी लाई सम्मान छ ।
@premdhakal2626
@premdhakal2626 5 жыл бұрын
हाम्रो देश शान्ति भुमि कर्म भुमि देब भुमी देश मा राम राज्य लाई रावण राज्य बनाहुन लागे सुरेन्द्र सर लाई मन सफा देश को लागि राम्रो
@santamanrai5432
@santamanrai5432 5 жыл бұрын
सत्य तथ्य उजागार ! धन्यवाद डाक्टर साहब !
@rjdahal5209
@rjdahal5209 5 жыл бұрын
एकदमै मन छूने अन्तरबार्ता खुसी लाग्यो
@viewofmychannel.6102
@viewofmychannel.6102 5 жыл бұрын
म नेत्रहरी सुनुवार दुबई देखि आज को तमसोमा ज्योतिर्गमय को episode को पूरा समय 00:56:45 हेर्दाहेर्दै समय बितेको पत्तै पाइएन। किनकी मलाई मनपर्ने प्राध्यापक तथा राजनीतिक बिश्लेशक डा.सुरेन्द्र केसी ज्यु लाई स्थान दिनु भएको ले। हेर्न त म यो कार्यक्रम सधै हेर्छु तर डा साहेव ले जस्तो आफ्नो उत्सुकता र चित्त बुझ्दो बिश्लेशक औलामा गन्न सक्ने मात्र हुनुहुन्छ र म वहाहरुलाई विशेष समय निकालेर हेर्ने गर्छु। जस्ले आम सर्वसाधारण को आवाज बोल्नु हुन्छ। जस्ले आजको युवालाई उत्प्रेरणा र शिक्षा दिनु हुन्छ। जस्ले यो राजनीतिक आहोलमा एउटा मार्गदर्शन गराई दिनु हुन्छ। पार्दर्शी निष्पक्ष जिम्मेवारी पुर्ण पेचिलो तर्क दिनुहुन्छ। त्यसैले डा. सुरेन्द्र केसी सरको सकेसम्म fm,radio हरुमा पनि नभए Telivision,KZbin channal हरुमा खोजी खोजी र कहिले डा.सुरेन्द्र केसी को interview आउला भन्ने प्रतिक्षामा म हुन्छु। HD AP1 television का कार्यक्रम तमसोमा ज्योतिर्गमय का प्रस्तोता श्री टीकाराम यात्री सर लाई हृदय देखि धन्यवाद दिन चाहन्छु।
@tikarai8948
@tikarai8948 5 жыл бұрын
thanks kc sir sarai khusi lagcha hajur ko kura sunda
@rajibdhungana8886
@rajibdhungana8886 2 ай бұрын
जनता का आवाज शिरोमणि सर प्रती नमन
@kirankumarshahi133
@kirankumarshahi133 5 жыл бұрын
Thank you sir with soul
@jeevankalaofficial64
@jeevankalaofficial64 5 жыл бұрын
प्रश्न साधने नायरण दाईको त कुरै नगरौ साथै डॉक्टर सुरेन्द्र केसी को तर्क मलाई सारै चित्त बुज्छ ।
@abinashlama2975
@abinashlama2975 5 жыл бұрын
Surendra sir ko soch derai ramro 6 ,we support u
@kailashgooddancerkancha4916
@kailashgooddancerkancha4916 5 жыл бұрын
मान्छे भनेको एस्तो पो हुनुपर्छ
@KrishnaPaudelPediatrician
@KrishnaPaudelPediatrician 5 жыл бұрын
टिकाराम जी सारै राम्रो छ कृपया अझै राम्रो गर्दै जानु होला चौथो अंग critical हुनै पर्छ ....!!!
@angikaracharya7396
@angikaracharya7396 5 жыл бұрын
जति बोल्नु भयो सत्य बोल्नु भयो। Dr. KC we people are always with you!!!
@netrapathak3977
@netrapathak3977 5 жыл бұрын
सत्यतत्थ विचार राख्ने अांट नै ठुलाे कुरा हाे।
@vijaypanday6676
@vijaypanday6676 4 жыл бұрын
सकिन्छ भने डाः साहेबलाई तीन तीन महिनामा याे कार्यक्रममा बाेलाईयाेस
@FranceNepal
@FranceNepal 3 жыл бұрын
Merci Tikaram ji !
@yubarajbhusal2911
@yubarajbhusal2911 5 жыл бұрын
म्रत्यु पछी मात्रै वाह वाह गर्ने चलन छ यहाँ , वहाँ जस्तो खरो र यथार्थ परक ब्यक्ती सायद कमै होलान,,, वहाँ को १,१ वाक्य मा सत्यता छ। नमन सुरेन्द्र सर 🙏🏻🙏🏻
@Ambrinamy
@Ambrinamy 5 жыл бұрын
दुबै देशका खलपत्र हुन्।
1❤️
00:17
Nonomen ノノメン
Рет қаралды 13 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 47 МЛН
Bhimarjun Acharya( Constitutional Expert) | Fireside | 01 January 2024
56:18
Did you believe it was real? #tiktok
0:25
Анастасия Тарасова
Рет қаралды 50 МЛН
Ужасное свидание🤯 #стальноймужик #жиза #еда
0:50
SteelMan XXL | Стальной мужик
Рет қаралды 1,8 МЛН