विप्लव प्रतिबन्धः सनक कि समाधान ? || रघुजी पन्त || आहुति || AP CENTER || TIKARAM YATRIN

  Рет қаралды 112,861

AP1HD

AP1HD

5 жыл бұрын

Presenter: Tikaram Yatri
Guest: रघुजी पन्त , नेता, नेकपा
आहुति, कम्युनिष्ट राजनीतिज्ञ
#apcenter #tikaramyatri #raghujipant #aahuti #AnnapurnaMediaNetowork

Пікірлер: 510
@bindrarai9322
@bindrarai9322 11 ай бұрын
आहुतीको बुझाईको लेबलमा आउन रघुलाई अर्को जुनि पर्खनुपर्छ जस्तोछ।
@manbahadurtamang6402
@manbahadurtamang6402 5 жыл бұрын
अहुती जीको कुरा पो स्पष्ट र सही छ हो ।
@khimsunar2723
@khimsunar2723 2 жыл бұрын
रघुजी ले बुझेर बुझ पचाएको हो, आफै जन्ने अरुलाई अन्जान ठान्ने संस्कृति बाट हुर्किएको मान्छे हो व्यवहार मा पनि प्रस्तुत भएको छ 🙏
@lilayounghang2628
@lilayounghang2628 4 жыл бұрын
आहुति सरको कुरोमा म सहमत छु
@mohansunar3033
@mohansunar3033 5 жыл бұрын
आहुती सग सह्मत
@sureshjcb4512
@sureshjcb4512 11 ай бұрын
आहुति दाई जिन्दावाद
@nandabahadurtamang2369
@nandabahadurtamang2369 5 жыл бұрын
बहस गरने व्यक्ति आहुति सरह लेबल को भयन। तर्क सम्बत भंदा पनी भावनात्मक गफ दीने बिज्ञ काम छैन।
@sagun20200
@sagun20200 3 жыл бұрын
अाहुतीजी सरहकाे बौद्विक स्तर भएकाे प्रतिबादी हुनुपर्ने हाे...।
@Info_animation_Np
@Info_animation_Np 3 жыл бұрын
रघुजीको आहुतिसंग विश्लेषण गर्ने लेभल नै मिलेन् हावा बूढो चर्को बोलेर मात्रै जित्न खोज्ने रैछ
@tejnarayanchaudhary3671
@tejnarayanchaudhary3671 7 ай бұрын
पन्तजीले केबोलेकोहो ? जानिदैनभने बहस न गरौ आहुतिजीसंग तर्क सिकौ आहुतिकी जय हो
@navinvishvkarma2286
@navinvishvkarma2286 5 ай бұрын
म आहुति सर को कुरा मा पूर्ण सहमत छु
@neupanevlogs7727
@neupanevlogs7727 5 ай бұрын
आहुती संग रगुजी पंतको राजनैतिक स्तर नै मिलेन
@khimsunar7541
@khimsunar7541 5 жыл бұрын
यो रघु जी पंत भन्ने कुजात को बकवास ले समय खेर मात्रै गर्यो !
@araffirmativecenter7855
@araffirmativecenter7855 4 жыл бұрын
Tai ta sir khate nai richa yr.
@rangabirkc8409
@rangabirkc8409 5 жыл бұрын
रघुजी तिम्रो पार्टीले अहिले सम्म चन्दा लिएको छ कि छैन।बालकोट दरबार के कुन पैसाले बनेको हो?लाज लाग्दैन है।।
@mgrthapa1141
@mgrthapa1141 5 жыл бұрын
नेपालवाट वाहुनहरुको चाँडै अवासान होस्, जय नेपाल ।
@aatmaaanter2253
@aatmaaanter2253 5 жыл бұрын
Mgr Thapa yasta lae sadbudi aaos Nepal lae chatana vaya
@paikela121
@paikela121 Жыл бұрын
😂😂😂 लिंडे हो हामी मधेसी लाई पाहाड छिर्न देऊ अनी हुन्छ
@deepakmagar3127
@deepakmagar3127 5 жыл бұрын
विप्लव जिन्दावाद
@topbk8553
@topbk8553 2 ай бұрын
आहुती जि सलाम
@kubermanilimbu4257
@kubermanilimbu4257 5 жыл бұрын
रघु पन्त पनि उहीँ ड्याङ्को मुला न हो आफैले गरेको राजनीति मात्रै सहि
@motisunar7600
@motisunar7600 9 ай бұрын
respect Aahuti voices of the great is
@krishnakarki2389
@krishnakarki2389 5 жыл бұрын
आहुतिजी तर्कसंगत कुरा गर्नुहोस् ताकी तपाईंको कुरा स्पष्ट होस्।
@dilkhadka1094
@dilkhadka1094 5 жыл бұрын
I’m very happy to see ahuti sir at Ap thank you ap
@bahadurrai9356
@bahadurrai9356 6 ай бұрын
रघुजी पन्थ लाई आहुतिले प्रशिक्षण गराई दै,,
@user-sr1y4
@user-sr1y4 2 ай бұрын
दौडेर छिटो पुगिन्छ र धेरै बोल्दा जान्ने भइन्छ भन्ने सोच बाट ग्रसित बिचारा! रघु सत्ताको आड्मा भुकेर हुदैन !वास्तव मा आहुतिसङ्ग तर्क गर्न कुनै माइकलाल छैन !
@simonhans6705
@simonhans6705 5 жыл бұрын
आहुती दाइ सलाम्✋✋✋
@leezasunar256
@leezasunar256 11 ай бұрын
huge respect to Aahuti....
@bibektimsina1431
@bibektimsina1431 5 жыл бұрын
आहुतिलाइ पनि देशका निम्ति आहुती दिय हुन्छ ।
@arjuntaygi4630
@arjuntaygi4630 4 жыл бұрын
अहुति हिन्दु ।बिराेधि माहामुर्ख ।ब्याक्ति ।हुन किनकि अाहुतिले मत्वालिहरुकाे मलजल गर्नुपर्छ भन्ने ब्याक्ति हुन
@jivanmagar123
@jivanmagar123 5 жыл бұрын
तर मलाई आहुति को कुरा मन पर्छ। म उहाँलाई सम्मान गर्छु ।
@premchetan9473
@premchetan9473 3 жыл бұрын
Ahuti ra raghu ko bigyata milen time pass garyo raghu le ahuti sang star mildain yasko ..
@jokrajkulung6739
@jokrajkulung6739 5 жыл бұрын
रघुजी बुढाे भईसकेछन् । तर्क यूवाहरूकै गतिलाे लाग्याे । बुढाे एकाेहाेराे एउटै कुरा सुगा रटाई ......
@user-ox8qz4ke7w
@user-ox8qz4ke7w Ай бұрын
आहुती जय होस
@dipsanthapa9367
@dipsanthapa9367 5 жыл бұрын
टीकाराम जि आहुती जिलाइ सोध्नुस् लोकतन्त्रमा राजनीति बिचारको गर्ने कि हिंसाको गर्ने,हिंसाको राजनीति अबको आवश्यकता होईन
@hemantaprasadrana6448
@hemantaprasadrana6448 5 жыл бұрын
आवस्यक परे जे पनि हुन्छ ओलि बा का दिन सकिय 100% अब काम छैन
@madankc2431
@madankc2431 4 жыл бұрын
तपाई पनि झोले रहेछ
@utsablimbu4831
@utsablimbu4831 3 жыл бұрын
Rajya le chai loktantra maa j ni garna paune?
@menyangbonamsang3815
@menyangbonamsang3815 5 жыл бұрын
हिँशात्मक भएकाेले प्रतिबन्ध रे । अनि पशुपति शर्माकाे गीतपनि हिँशात्मक थियाे र ? कति जता मारीए उक्त गीतले ?
@bibekthapa3172
@bibekthapa3172 5 жыл бұрын
Menyangbo Namsang3 sarkar le ka pratibanda lagayo?
@dhanushreesdg1157
@dhanushreesdg1157 3 жыл бұрын
कुराको टुङ्गो लगाउनै दिदैनन आहुती लाई , घन्टाको कुरा प्रष्ट हुन्छ त 😡😡😡
@user-jd4xb5lj1g
@user-jd4xb5lj1g 5 жыл бұрын
बिप्लप सहि छ
@humanshiva
@humanshiva 5 жыл бұрын
यो आहुती साच्चिकै आहुती दिनु पर्ने मान्छे रैछन् । हैट !
@user-ch3cs4yi1k
@user-ch3cs4yi1k 7 ай бұрын
Timi jasto ghas le bujhdainad hau
@westernvlogger-h6i
@westernvlogger-h6i 5 жыл бұрын
सर्वाहाराको अधिनायकवाद आउनुपर्छ शोषक र छाडा पुजीवादी दलाल सत्ता ढाल्नुपर्छ। आहुतिजिको तार्किक व्यक्तित्व भावनात्मक कम र यथार्थपरक बढी हुन्छ।
@prigesh6098
@prigesh6098 5 ай бұрын
Great thinking aahuti ji
@sujanyongya3988
@sujanyongya3988 5 жыл бұрын
ठोक्नुपर्छ यी साला लुटेराहरुलाइ अब फेरि देशमा गृहयुध्द हुन्छ सरकारको यस्तै पारा हो भने!! प्रधानमन्त्री आफै लुट्छ अरुलाइ लुटेरा भन्छ
@akkalbhandari3615
@akkalbhandari3615 5 жыл бұрын
यी बामेहरुसङ्ग त बोल्नै हुन्न दुई तिहाईको दम्भले पुरै हातै हाल्नै पो आउछन खोजेकै युद्द छ यिनीहरूले
@nabindhakal223
@nabindhakal223 5 жыл бұрын
वास्तविक लुटेरा सरकार हो ! चुनाबमा10 अरब चन्दा दिएकै कारण ७२ अर्ब कर छलिलाई आँखा चिम्लिने लुटेरा हो कि हैन ?
@KhomthappaLaxmi
@KhomthappaLaxmi 19 күн бұрын
रघु पन्त जस्ता कु मान्छेहरु नेपालमा हजारौ छ्न यिनिहारुलाई सखाप पार्नै पर्छ
@jeetsaudensauden3016
@jeetsaudensauden3016 2 жыл бұрын
कहाँ आहुती कहाँ ओलि को धोती। किर्पय interview लिदा एॐटे लेबलको मानिस लाई लिनु होला। टीका राम जि
@rameesqtr9082
@rameesqtr9082 5 жыл бұрын
रघुजी हरु जस्ता पुरानो नेताहरु जबसम्म राजनीति मा रहिरहन्छन तबसम्म देशमा परिवर्तन हुने कुनै मौका नै आउदैन !!!
@dawasalaka4725
@dawasalaka4725 Жыл бұрын
आहुतीसँग स्तर नै मिलेन रघु जीको, टिकाराम पूर्वाग्राही देखिन्छ जहिल्यै ,, आहुतीको विचार, विश्लेषण गहन,,,
@addjustgylchen378
@addjustgylchen378 5 жыл бұрын
युद्द हुनै पर्छ हानु पर्छ ठोक्नु पर्छ
@user-gp1cj2io9y
@user-gp1cj2io9y 6 ай бұрын
अाहुति जिन्दावाद
@indraphagami2635
@indraphagami2635 6 ай бұрын
सरकारले जन्ताको कुरा सम्बोधन गर्ने हो कि बिकल्प पार्टी खोल्न भन्ने हो रघु सर
@bkminbahadur220
@bkminbahadur220 5 жыл бұрын
अाहुति सरकाे बिचारमा सहमत
@deepakmagar3127
@deepakmagar3127 5 жыл бұрын
हिंसा हत्या भयो भन्दैमा पार्टी प्रतिबन्ध गर्दैमा समस्याको हल होइन??सरकारले कुल माइनको साथमा यो समस्याको कारण खोज्ने होनि?? तेसैले सरकारले जसरी हुन्छ वार्ता सम्बादमा लेउनु पर्यो??
@neupanevlogs7727
@neupanevlogs7727 5 ай бұрын
very good view Ahuti ji
@bhimrokaya2063
@bhimrokaya2063 5 жыл бұрын
we want mass movement ,we people fed up with current system and so called political parties ,this is so much
@hemansen8125
@hemansen8125 3 жыл бұрын
रघुजी पन्त त मुला जनताको इच्छा आकाङ्क्षा पूरा गर त सब ठिक हुन्छ
@hkadhikary4225
@hkadhikary4225 5 жыл бұрын
आहुतीको विचारमा हदसम्म समर्थन गर्छु म, तपाईं?
@magarat6360
@magarat6360 5 жыл бұрын
Ahuti jasta manche leader huna parcha.
@prigesh6098
@prigesh6098 5 ай бұрын
Right talking aahuti ji
@SitaramRimal
@SitaramRimal 5 жыл бұрын
दल खाेल्न नदिनु र दललाइ प्रतिबन्ध लागाउनुमा के फरक छ पन्त सर ?
@jangagurung3062
@jangagurung3062 4 жыл бұрын
Yo Raghu ji panta lai prakhar bidwan rajnitigya bhani thaneko thiyen Tara yini Pani sankirna soch bhayeka
@Netraofficial-fn5sq
@Netraofficial-fn5sq 11 ай бұрын
aahuti is gread leader
@khedub4491
@khedub4491 3 жыл бұрын
अहिती राम्रो विचार
@sankalpatv4165
@sankalpatv4165 2 жыл бұрын
रघु पन्त फटाहा हो l
@gangashrestha8179
@gangashrestha8179 4 жыл бұрын
टिकाराम यात्री सर ! रघुपन्त जी लाई अमेरिकी दुतबासमा डिजाइन बनायर सिकेराउत लाई अगालो मार्न र बिपलब पार्टीलाई प्रतिबन्द लगाउन अरायको होकिहोइन ? यो प्रसन्न गर्नुस्न ।
@sankalpatv4165
@sankalpatv4165 Жыл бұрын
फटाहा रघु पन्त
@Sushil1217
@Sushil1217 3 жыл бұрын
रघुजी सत्ताको मोह हुन
@tejthanet9163
@tejthanet9163 4 жыл бұрын
रघु पन्तको तर्क भन्दा कुतर्क बढी भयो।
@user-nz6yi2mx8w
@user-nz6yi2mx8w 5 жыл бұрын
बीप्लप को मुदा अति जाहिज छ तर यो चन्दा माग्ने अनि आतन्क मचाउने यो अति अपराधी काम छ यो तुरुन्त रोख्नु पर्छ
@user-xl2sh8vw9x
@user-xl2sh8vw9x 5 жыл бұрын
यो रघुजी पन्त चाहिँ अरुलाई बोल्न नदिई आफू जित्न खोज्ने अनि अरुलाई कुटेरै पिटेरै तह लगाउनु पर्छ भन्ने खालको मान्छे रहेछ। ७ साल र ३६ सालमा समातेर कुटेर तह लगाउनु पर्थेउ त्यति भएन भने गोलि नै हान्नु पर्थेउ
@bhojarajpoudyal9871
@bhojarajpoudyal9871 2 ай бұрын
आरजु देउवाले मसँग बिरासत बाट आएको हतियार छ र तपाईंहरू बिरुद्ध प्रयोग गर्न सक्छु भन्दा त्यसको जवाफ रघुजि ले दिनुभो त! कानुनि उपचार गरियोत! सरकार जनता प्रति जवाफदेहि भयो त!?
@bishnuparajuli850
@bishnuparajuli850 5 жыл бұрын
Aahuti, logical speech.
@KentKhabaronline
@KentKhabaronline 4 жыл бұрын
९ महीना अगाड़ी यो अंतरबारता हेरी सके पछि रघुबीर पंत ले भनेको क़ुनई व्यक्तिलाई स्वतंत्रता अभिव्यक्तिको अधिकार छ भंनु ज्ञानेंद्र सहीको घटनाले पुस्टि गर्यो , प्रेस स्वतंत्रताको कुरो बासकोटा प्रकरणले पुस्टी हुँच ! धेरै कॉमेंट विप्लव बिरूध देखिए! धेरै भावनामा बहकिय ! आहुतिजी ठीकै होकि ज़स्तो पो देखियो !
@deepkatuwal2306
@deepkatuwal2306 5 жыл бұрын
रघुजी पन्त जि को कुरा ठिक
@madhuchhetri8077
@madhuchhetri8077 5 жыл бұрын
घुसा नेताजतिलाइ टाउको छिनाल्न अनुरोध गर्छु बिप्लब ज्यु लाई ??
@menyangbonamsang3815
@menyangbonamsang3815 5 жыл бұрын
रघुजी पन्त ... बिचरा .... कुराेलाइ कुलाे जस्ताे घुमाउनमात्र माहिर, कुनै बिचार तर्कसंगत छैन ।
@pratapbantawa5176
@pratapbantawa5176 5 жыл бұрын
आहुती ले राजनैतिक कुरा गर्दैछन। तर रघु ले सरकारी कुरा गर्दैछन। प्रज्ञिक कुरा आहुतिले गर्दैछन, तर उसले थोरै बोल्न पाए तर हरेक प्रश्नको सटिक र सहि उत्तर दिए। रघु ले गरेको कुरा त हामिले नि भन्न सक्छौ।। तर आहुतिको कुरा भिजनरी र राजनैतिक छ।
@jalgurung7770
@jalgurung7770 6 ай бұрын
100% Sahi kuro Ahuti Jiu ko👍👍👍
@Asalcharitra
@Asalcharitra 3 ай бұрын
बिश्वभक्त दुलाल (आहुती) सरको विश्लेषण जहिले मेल खान्छ।अरु भनेको तर्क मात्रै हो।रघु जि पन्त र आहुतीलाई भन्दा सौरभ र आहुतीलाई एकै ठाउँ बोलाएर बहस गर्नुपर्छ।
@SmilingBadminton-uj4pu
@SmilingBadminton-uj4pu 6 ай бұрын
रघुजी पन्त शहर ले बुझेर पनि नबुझेको जस्तो गर्नु को कारण केहो यदि बुझ्नु भएको छैन भने आहुति शहर को कुरा सुन्नु होस् पछि गएर काम लाग्छ
@aryankarki7900
@aryankarki7900 5 жыл бұрын
माओवादी देशको क्यान्सर साथै माओवादी मिशनरी पार्टि हो।
@lordbuddhagodbuddha5293
@lordbuddhagodbuddha5293 5 жыл бұрын
apeksha KARKI नेपालको सबै भन्दा अराजकता उत्पादन गर्ने स्ंस्था भनेको पुर्ब एमाले हो यो स्ंगठन भित्रको मान्छे कहिले बुद्दि आउदैन
@PremRawal-su2bv
@PremRawal-su2bv 6 ай бұрын
गूड् आहुती सर❤❤
@dadhiramdangi540
@dadhiramdangi540 10 ай бұрын
एमाले भनेको आफ्ना गाई आएपछि सबैका गाई आए भन्ने पार्टी हो।जनताको समस्या भएपछि त हो जनताको आवज राज्यको कानमा ठोक्ने
@user-bf1ho3nn1r
@user-bf1ho3nn1r 5 жыл бұрын
जो सुकैले जे सुकै नाममा आन्दोलन वा युद्ध गरेपनी त्यो केवल सत्ता प्राप्तिकोलागी मात्र हो भन्ने कुरा ईतिहासले देखाई सकेको छ ।
@chandrarai9036
@chandrarai9036 5 жыл бұрын
आहुतिको तर्क दमदार छ! आहुतिको अगाडि रघु पन्तको तर्क फिक्का लाग्यो!!
@ham542877
@ham542877 5 жыл бұрын
Thik kura, hijo kp oli ko party le 20 saal ma tauko katda hune. Prachanda le 15,000 marda hune. Hipocrate sala raghu ji.
@thulokanchhalama8470
@thulokanchhalama8470 Ай бұрын
Better.aahuti
@roshanrai556
@roshanrai556 6 ай бұрын
खास कुरो आहुति सर सग बहस गर्न मिलेन है रघुजि पन्तको हुन तह उहा पनि बौध्दिक पात्रा नै हो तर बुज पचाको हो
@dhrubapaneru6475
@dhrubapaneru6475 5 жыл бұрын
let us love all political parties
@gobidabk2894
@gobidabk2894 2 ай бұрын
रघु सामन्ती चरित्रको ब्याक्ती हो लोकतन्त्रमा कुनै पार्टी लाई प्रतिबन्द गर्न पाइन्छ ?
@magarashok8377
@magarashok8377 6 ай бұрын
Aahuti good
@lp_00567
@lp_00567 4 ай бұрын
Ahuti❤
@lokbhandhukandangwa8376
@lokbhandhukandangwa8376 7 ай бұрын
यो रघुपन्थ भन्ने मान्छे बोलेको सुन्दा मलाई लाज लागेर आउछ । कम्युनिस्ट आन्दोलन मा यस्को योग्दान कति छ र यस्ले एस.एल.सि. कसरी पास गर्यो भन्ने कुरा थाहा हुने लाइ त यो औलको जुम्रो रैछ भन्छन।
@krishnashahi5712
@krishnashahi5712 5 жыл бұрын
रघुजी को भनाई चित्त बुझदो छ
@krishnashahi5712
@krishnashahi5712 5 жыл бұрын
Sidha sadha janta mardai janay sarkar mukhdarsan vhayara basnay vhanay ka hou mailay goverment ko samarthan garay ko hoien barta ma hinsa lai xoday ra bolako xa aounu parxa vhanay ko bhai
@dbmalla1272
@dbmalla1272 5 жыл бұрын
२०२८ सालमा झापा बिद्रोह मा ४४ जना को हत्या को मुद्धा उल्टाउनु पर्छ
@ramlama4884
@ramlama4884 5 жыл бұрын
ahutile vaneko sahi ho
@bhupendralama771
@bhupendralama771 5 жыл бұрын
वास्तवमा कमरेड आहुति आफ्नो राजनैतिक कुण्ठा पोख्न आउनु भएको रहेछ ।
@gopalthapa8070
@gopalthapa8070 5 жыл бұрын
आहुती जिको भनाई १००% सहिछ हिन्सा चाहेको छैन जनताले जसरिहुन्छ बार्तामा ल्याउनु पर्छ प्रतिबन्ध लगाएर दबाउछु भन्नू ठिक हैन
@kumarpoon3757
@kumarpoon3757 5 жыл бұрын
म त केही भन्दिन हेर्नी हो मन मा राख्ने हो बिप्लब लाई नराम्रो comment गर्यो भने बिप्लब का हनुमाने हरु ले खहिरो खन्छ सरकार लाई नराम्रो भन्नी हो भने 2 तिहाई को सरकार लाई यस्तो भन्नी भने अरिङ्गाल जसरी आउलान सुन्ने हो हेर्ने हो रमिता देश को लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देश मा पाइदैन नेपाल मै हो छुट
@Mountainguide8848
@Mountainguide8848 4 жыл бұрын
रघु पन्त भन्ने जन्तु नेता कसरी भयो होला???
@rklimbu5682
@rklimbu5682 5 жыл бұрын
Ah I didn't believe now if there is wise team in government forum. Still government have 3-4 years to perform well for history creation.
@dillirajbhusal7340
@dillirajbhusal7340 5 жыл бұрын
अाहुती जी काे एउटा कुरा चाहिँ मन परेन , त्यो हाे जम्मा तीन जना मन्त्र त मरेका छन , के तीन जना नेपाली मान्छे हाेईनन ? के अब फेरि सत्र सय नै मर्नु पर्ने हा ?
@arjuntaygi4630
@arjuntaygi4630 4 жыл бұрын
अाहुतिले नेपमल भन्ने शब्दनै सुन्न सक्दैनन
@jpar2190
@jpar2190 Жыл бұрын
Tharuharu ko rights Aandolan thiyo tyo criminal thiyena. Jai Aadibasi Tharuwan
@sujanyongya3988
@sujanyongya3988 5 жыл бұрын
सलाम छ आहुती जी Iam very happy too see u in ap1 tv
@khagenb.c6990
@khagenb.c6990 4 ай бұрын
Aahuuti❤
@Info_animation_Np
@Info_animation_Np 4 ай бұрын
Aahuti❤
@sansarsenpirthak3255
@sansarsenpirthak3255 5 жыл бұрын
आहुती सग रघुलाइ बहस गराउनु बेकार इन्टेर्स्ट आएन बिष्णु रिजाल र सोम प्रसादसग गराउनुपर्ने थियो
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН
Nepal Ko Sambidhan 2072 with Bishwo Bhakta Dulal Aahuti
48:42
Himalaya TV
Рет қаралды 42 М.