विप्लव प्रतिबन्धः सनक कि समाधान ? || रघुजी पन्त || आहुति || AP CENTER || TIKARAM YATRIN

  Рет қаралды 116,806

AP1HD

AP1HD

Күн бұрын

Presenter: Tikaram Yatri
Guest: रघुजी पन्त , नेता, नेकपा
आहुति, कम्युनिष्ट राजनीतिज्ञ
#apcenter #tikaramyatri #raghujipant #aahuti #AnnapurnaMediaNetowork

Пікірлер: 516
@bindrarai9322
@bindrarai9322 Жыл бұрын
आहुतीको बुझाईको लेबलमा आउन रघुलाई अर्को जुनि पर्खनुपर्छ जस्तोछ।
@manbahadurtamang6402
@manbahadurtamang6402 5 жыл бұрын
अहुती जीको कुरा पो स्पष्ट र सही छ हो ।
@khimsunar2723
@khimsunar2723 2 жыл бұрын
रघुजी ले बुझेर बुझ पचाएको हो, आफै जन्ने अरुलाई अन्जान ठान्ने संस्कृति बाट हुर्किएको मान्छे हो व्यवहार मा पनि प्रस्तुत भएको छ 🙏
@lilayounghang2628
@lilayounghang2628 4 жыл бұрын
आहुति सरको कुरोमा म सहमत छु
@sureshjcb4512
@sureshjcb4512 Жыл бұрын
आहुति दाई जिन्दावाद
@mohansunar3033
@mohansunar3033 5 жыл бұрын
आहुती सग सह्मत
@tejnarayanchaudhary3671
@tejnarayanchaudhary3671 9 ай бұрын
पन्तजीले केबोलेकोहो ? जानिदैनभने बहस न गरौ आहुतिजीसंग तर्क सिकौ आहुतिकी जय हो
@sagun20200
@sagun20200 3 жыл бұрын
अाहुतीजी सरहकाे बौद्विक स्तर भएकाे प्रतिबादी हुनुपर्ने हाे...।
@nandabahadurtamang2369
@nandabahadurtamang2369 5 жыл бұрын
बहस गरने व्यक्ति आहुति सरह लेबल को भयन। तर्क सम्बत भंदा पनी भावनात्मक गफ दीने बिज्ञ काम छैन।
@neupanevlogs7727
@neupanevlogs7727 8 ай бұрын
आहुती संग रगुजी पंतको राजनैतिक स्तर नै मिलेन
@navinvishvkarma2286
@navinvishvkarma2286 8 ай бұрын
म आहुति सर को कुरा मा पूर्ण सहमत छु
@Info_animation_Np
@Info_animation_Np 3 жыл бұрын
रघुजीको आहुतिसंग विश्लेषण गर्ने लेभल नै मिलेन् हावा बूढो चर्को बोलेर मात्रै जित्न खोज्ने रैछ
@mgrthapa1141
@mgrthapa1141 5 жыл бұрын
नेपालवाट वाहुनहरुको चाँडै अवासान होस्, जय नेपाल ।
@aatmaaanter2253
@aatmaaanter2253 5 жыл бұрын
Mgr Thapa yasta lae sadbudi aaos Nepal lae chatana vaya
@paikela121
@paikela121 Жыл бұрын
😂😂😂 लिंडे हो हामी मधेसी लाई पाहाड छिर्न देऊ अनी हुन्छ
@neupanevlogs7727
@neupanevlogs7727 Ай бұрын
आहुतिको बिचार स्पस्ट छ तर रघुजी को बिचार जिकिर मात्र छ !
@deepakmagar3127
@deepakmagar3127 5 жыл бұрын
विप्लव जिन्दावाद
@khimsunar7541
@khimsunar7541 5 жыл бұрын
यो रघु जी पंत भन्ने कुजात को बकवास ले समय खेर मात्रै गर्यो !
@araffirmativecenter7855
@araffirmativecenter7855 4 жыл бұрын
Tai ta sir khate nai richa yr.
@krishnakarki2389
@krishnakarki2389 5 жыл бұрын
आहुतिजी तर्कसंगत कुरा गर्नुहोस् ताकी तपाईंको कुरा स्पष्ट होस्।
@rangabirkc8409
@rangabirkc8409 5 жыл бұрын
रघुजी तिम्रो पार्टीले अहिले सम्म चन्दा लिएको छ कि छैन।बालकोट दरबार के कुन पैसाले बनेको हो?लाज लाग्दैन है।।
@simonhans6705
@simonhans6705 5 жыл бұрын
आहुती दाइ सलाम्✋✋✋
@kubermanilimbu4257
@kubermanilimbu4257 5 жыл бұрын
रघु पन्त पनि उहीँ ड्याङ्को मुला न हो आफैले गरेको राजनीति मात्रै सहि
@dilkhadka1094
@dilkhadka1094 5 жыл бұрын
I’m very happy to see ahuti sir at Ap thank you ap
@hkadhikary4225
@hkadhikary4225 5 жыл бұрын
आहुतीको विचारमा हदसम्म समर्थन गर्छु म, तपाईं?
@motisunar7600
@motisunar7600 11 ай бұрын
respect Aahuti voices of the great is
@bahadurrai9356
@bahadurrai9356 8 ай бұрын
रघुजी पन्थ लाई आहुतिले प्रशिक्षण गराई दै,,
@bibektimsina1431
@bibektimsina1431 5 жыл бұрын
आहुतिलाइ पनि देशका निम्ति आहुती दिय हुन्छ ।
@arjuntaygi4630
@arjuntaygi4630 4 жыл бұрын
अहुति हिन्दु ।बिराेधि माहामुर्ख ।ब्याक्ति ।हुन किनकि अाहुतिले मत्वालिहरुकाे मलजल गर्नुपर्छ भन्ने ब्याक्ति हुन
@westernvlogger-h6i
@westernvlogger-h6i 5 жыл бұрын
सर्वाहाराको अधिनायकवाद आउनुपर्छ शोषक र छाडा पुजीवादी दलाल सत्ता ढाल्नुपर्छ। आहुतिजिको तार्किक व्यक्तित्व भावनात्मक कम र यथार्थपरक बढी हुन्छ।
@topbk8553
@topbk8553 4 ай бұрын
आहुती जि सलाम
@leezasunar256
@leezasunar256 Жыл бұрын
huge respect to Aahuti....
@bibekbc8848
@bibekbc8848 Ай бұрын
आज हामीले आहुति र रगुजि पन्तको। अन्तरवार्ता दुनियो र आहुतिको अगाडि रगुजि पन्त हात्तीको अगाडी जिरा जस्तो भयो किनकि आहुतिको कुरा बुझ्न सक्ने क्षमता नै छैन
@jivanmagar123
@jivanmagar123 5 жыл бұрын
तर मलाई आहुति को कुरा मन पर्छ। म उहाँलाई सम्मान गर्छु ।
@humanshiva
@humanshiva 5 жыл бұрын
यो आहुती साच्चिकै आहुती दिनु पर्ने मान्छे रैछन् । हैट !
@sureshbuddhamagar-i7v
@sureshbuddhamagar-i7v 10 ай бұрын
Timi jasto ghas le bujhdainad hau
@jokrajkulung6739
@jokrajkulung6739 5 жыл бұрын
रघुजी बुढाे भईसकेछन् । तर्क यूवाहरूकै गतिलाे लाग्याे । बुढाे एकाेहाेराे एउटै कुरा सुगा रटाई ......
@dipsanthapa9367
@dipsanthapa9367 5 жыл бұрын
टीकाराम जि आहुती जिलाइ सोध्नुस् लोकतन्त्रमा राजनीति बिचारको गर्ने कि हिंसाको गर्ने,हिंसाको राजनीति अबको आवश्यकता होईन
@hemantaprasadrana6448
@hemantaprasadrana6448 5 жыл бұрын
आवस्यक परे जे पनि हुन्छ ओलि बा का दिन सकिय 100% अब काम छैन
@madankc2431
@madankc2431 4 жыл бұрын
तपाई पनि झोले रहेछ
@utsablimbu4831
@utsablimbu4831 4 жыл бұрын
Rajya le chai loktantra maa j ni garna paune?
@जोजोमङोल
@जोजोमङोल 5 жыл бұрын
बिप्लप सहि छ
@domanramdam
@domanramdam 4 ай бұрын
आहुती जय होस
@dhanushreesdg1157
@dhanushreesdg1157 4 жыл бұрын
कुराको टुङ्गो लगाउनै दिदैनन आहुती लाई , घन्टाको कुरा प्रष्ट हुन्छ त 😡😡😡
@rameesqtr9082
@rameesqtr9082 5 жыл бұрын
रघुजी हरु जस्ता पुरानो नेताहरु जबसम्म राजनीति मा रहिरहन्छन तबसम्म देशमा परिवर्तन हुने कुनै मौका नै आउदैन !!!
@pratapbantawa5176
@pratapbantawa5176 5 жыл бұрын
आहुती ले राजनैतिक कुरा गर्दैछन। तर रघु ले सरकारी कुरा गर्दैछन। प्रज्ञिक कुरा आहुतिले गर्दैछन, तर उसले थोरै बोल्न पाए तर हरेक प्रश्नको सटिक र सहि उत्तर दिए। रघु ले गरेको कुरा त हामिले नि भन्न सक्छौ।। तर आहुतिको कुरा भिजनरी र राजनैतिक छ।
@user-sr1y4
@user-sr1y4 4 ай бұрын
दौडेर छिटो पुगिन्छ र धेरै बोल्दा जान्ने भइन्छ भन्ने सोच बाट ग्रसित बिचारा! रघु सत्ताको आड्मा भुकेर हुदैन !वास्तव मा आहुतिसङ्ग तर्क गर्न कुनै माइकलाल छैन !
@bkminbahadur220
@bkminbahadur220 5 жыл бұрын
अाहुति सरकाे बिचारमा सहमत
@prigesh6098
@prigesh6098 8 ай бұрын
Great thinking aahuti ji
@menyangbonamsang3815
@menyangbonamsang3815 5 жыл бұрын
हिँशात्मक भएकाेले प्रतिबन्ध रे । अनि पशुपति शर्माकाे गीतपनि हिँशात्मक थियाे र ? कति जता मारीए उक्त गीतले ?
@bibekthapa3172
@bibekthapa3172 5 жыл бұрын
Menyangbo Namsang3 sarkar le ka pratibanda lagayo?
@bhuwanbishwokarma3058
@bhuwanbishwokarma3058 2 ай бұрын
आहुती सर को कुरामा सहमत यो रघुजित आहुतिको सामु भर्खर बामे सर्दै गरेको बच्चा हो।
@SitaramRimal
@SitaramRimal 5 жыл бұрын
दल खाेल्न नदिनु र दललाइ प्रतिबन्ध लागाउनुमा के फरक छ पन्त सर ?
@jangagurung3062
@jangagurung3062 4 жыл бұрын
Yo Raghu ji panta lai prakhar bidwan rajnitigya bhani thaneko thiyen Tara yini Pani sankirna soch bhayeka
@chandrarai9036
@chandrarai9036 5 жыл бұрын
आहुतिको तर्क दमदार छ! आहुतिको अगाडि रघु पन्तको तर्क फिक्का लाग्यो!!
@ham542877
@ham542877 5 жыл бұрын
Thik kura, hijo kp oli ko party le 20 saal ma tauko katda hune. Prachanda le 15,000 marda hune. Hipocrate sala raghu ji.
@premchetan9473
@premchetan9473 4 жыл бұрын
Ahuti ra raghu ko bigyata milen time pass garyo raghu le ahuti sang star mildain yasko ..
@krishnashahi5712
@krishnashahi5712 5 жыл бұрын
रघुजी को भनाई चित्त बुझदो छ
@krishnashahi5712
@krishnashahi5712 5 жыл бұрын
Sidha sadha janta mardai janay sarkar mukhdarsan vhayara basnay vhanay ka hou mailay goverment ko samarthan garay ko hoien barta ma hinsa lai xoday ra bolako xa aounu parxa vhanay ko bhai
@sujanyongya3988
@sujanyongya3988 5 жыл бұрын
ठोक्नुपर्छ यी साला लुटेराहरुलाइ अब फेरि देशमा गृहयुध्द हुन्छ सरकारको यस्तै पारा हो भने!! प्रधानमन्त्री आफै लुट्छ अरुलाइ लुटेरा भन्छ
@hemansen8125
@hemansen8125 4 жыл бұрын
रघुजी पन्त त मुला जनताको इच्छा आकाङ्क्षा पूरा गर त सब ठिक हुन्छ
@gopalthapa8070
@gopalthapa8070 5 жыл бұрын
आहुती जिको भनाई १००% सहिछ हिन्सा चाहेको छैन जनताले जसरिहुन्छ बार्तामा ल्याउनु पर्छ प्रतिबन्ध लगाएर दबाउछु भन्नू ठिक हैन
@akkalbhandari3615
@akkalbhandari3615 5 жыл бұрын
यी बामेहरुसङ्ग त बोल्नै हुन्न दुई तिहाईको दम्भले पुरै हातै हाल्नै पो आउछन खोजेकै युद्द छ यिनीहरूले
@gajendrabiswa2307
@gajendrabiswa2307 Ай бұрын
Aahuti sirko kura 100%sahi xa
@Sushil1217
@Sushil1217 3 жыл бұрын
रघुजी सत्ताको मोह हुन
@khedub4491
@khedub4491 4 жыл бұрын
अहिती राम्रो विचार
@sankalpatv4165
@sankalpatv4165 2 жыл бұрын
रघु पन्त फटाहा हो l
@anilkc8479
@anilkc8479 5 жыл бұрын
रघुजि पन्तकाे कुरा ठिक हाे,यी भेडेहरुले अन्तै बटारे,,
@tekrajlwr6508
@tekrajlwr6508 Жыл бұрын
Rip tikaram yatri and raguji
@bhimrokaya2063
@bhimrokaya2063 5 жыл бұрын
we want mass movement ,we people fed up with current system and so called political parties ,this is so much
@addjustgylchen378
@addjustgylchen378 5 жыл бұрын
युद्द हुनै पर्छ हानु पर्छ ठोक्नु पर्छ
@sankalpatv4165
@sankalpatv4165 Жыл бұрын
फटाहा रघु पन्त
@gairenabin3611
@gairenabin3611 5 жыл бұрын
मेरो समर्र्थान छ विप्लव लाइ
@nabindhakal223
@nabindhakal223 5 жыл бұрын
वास्तविक लुटेरा सरकार हो ! चुनाबमा10 अरब चन्दा दिएकै कारण ७२ अर्ब कर छलिलाई आँखा चिम्लिने लुटेरा हो कि हैन ?
@magarat6360
@magarat6360 5 жыл бұрын
Ahuti jasta manche leader huna parcha.
@sujanyongya3988
@sujanyongya3988 5 жыл бұрын
सलाम छ आहुती जी Iam very happy too see u in ap1 tv
@bishnuparajuli850
@bishnuparajuli850 5 жыл бұрын
Aahuti, logical speech.
@manikumarlimbu7862
@manikumarlimbu7862 5 жыл бұрын
आहुती को बिचारमा सत प्रतिसत सहमत हुन सकिनछ । रघुजि पन्तको चरित्र राजनीतिक भएन सत्ता को गुन गान गाए
@deepkatuwal2306
@deepkatuwal2306 5 жыл бұрын
रघुजी पन्त जि को कुरा ठिक
@KhomthappaLaxmi
@KhomthappaLaxmi 3 ай бұрын
रघु पन्त जस्ता कु मान्छेहरु नेपालमा हजारौ छ्न यिनिहारुलाई सखाप पार्नै पर्छ
@jeetsaudensauden3016
@jeetsaudensauden3016 2 жыл бұрын
कहाँ आहुती कहाँ ओलि को धोती। किर्पय interview लिदा एॐटे लेबलको मानिस लाई लिनु होला। टीका राम जि
@rameshmainali8811
@rameshmainali8811 5 жыл бұрын
रघुजि पन्तलाइ मेरो समर्थन ।।
@HariBm-qu9pt
@HariBm-qu9pt Ай бұрын
आहुती आहुतिको अगाडि रगु त गु हो यार यात्री ज्यु अलिकति हैसियत मिलाउनुन
@gautamkafle9743
@gautamkafle9743 5 жыл бұрын
रघु जी जनता जनता को जनता?यो च्यानल हेर्ने जनताको कमेण्ट हेर्नुस तपाईको भोट कति आउँछ तपाईं को हैसीयत कति छ।
@aryankarki7900
@aryankarki7900 5 жыл бұрын
Gautam Kafle जी बिप्लव डाका समूह हो अरु केहि हैन।
@deepakmagar3127
@deepakmagar3127 5 жыл бұрын
हिंसा हत्या भयो भन्दैमा पार्टी प्रतिबन्ध गर्दैमा समस्याको हल होइन??सरकारले कुल माइनको साथमा यो समस्याको कारण खोज्ने होनि?? तेसैले सरकारले जसरी हुन्छ वार्ता सम्बादमा लेउनु पर्यो??
@dineshgurung1236
@dineshgurung1236 5 жыл бұрын
रघेले अलि राजनीति बुझे झै लागेन , आजको परिवर्तनमा माओवादीको सबैभन्दा धेरै भुमिका छ भन्ने भुल्यो , बिप्लवले अराजक गतिविधि गरेको छ भन्ने सहि हो तर यो समाधान गर्न सरकार सबैभन्दा धेरै जिम्मेवार हुन्छ ।
@aryankarki7900
@aryankarki7900 5 жыл бұрын
Dinesh Gurung जी माओवादी भनेको मिशनरीज़ पार्टी हो।
@aryankarki7900
@aryankarki7900 5 жыл бұрын
माओवादी देशको क्यान्सर साथै माओवादी मिशनरी पार्टि हो।
@lordbuddhagodbuddha5293
@lordbuddhagodbuddha5293 5 жыл бұрын
apeksha KARKI नेपालको सबै भन्दा अराजकता उत्पादन गर्ने स्ंस्था भनेको पुर्ब एमाले हो यो स्ंगठन भित्रको मान्छे कहिले बुद्दि आउदैन
@tintinex
@tintinex 5 жыл бұрын
repect to mr ahuti! his logic is undeniable.
@tintinex
@tintinex 5 жыл бұрын
@shree birashpati shidha narayan kumar singh are u fuking drunk??? ta machhikne randi ko ban harule bujh timaruko lutera khane din gayo
@tintinex
@tintinex 5 жыл бұрын
@shree birashpati shidha narayan kumar singh muji dhoti ko gulam thulo kura garchas machikne.
@tintinex
@tintinex 5 жыл бұрын
@shree birashpati shidha narayan kumar singh fuk u dhoti machikne!
@nepal.999
@nepal.999 5 жыл бұрын
रघु पन्तले आहुती सङ्ग राजनीति र कानुन बारे धेरै कुराहरु सीक्नुपर्छ !
@jalgurung7770
@jalgurung7770 9 ай бұрын
100% Sahi kuro Ahuti Jiu ko👍👍👍
@BalbirBk-b1u
@BalbirBk-b1u 8 ай бұрын
अाहुति जिन्दावाद
@bhupendralama771
@bhupendralama771 5 жыл бұрын
वास्तवमा कमरेड आहुति आफ्नो राजनैतिक कुण्ठा पोख्न आउनु भएको रहेछ ।
@महाननेपाल-प8ग
@महाननेपाल-प8ग 5 жыл бұрын
बीप्लप को मुदा अति जाहिज छ तर यो चन्दा माग्ने अनि आतन्क मचाउने यो अति अपराधी काम छ यो तुरुन्त रोख्नु पर्छ
@मनोजराई
@मनोजराई 5 жыл бұрын
यो रघुजी पन्त चाहिँ अरुलाई बोल्न नदिई आफू जित्न खोज्ने अनि अरुलाई कुटेरै पिटेरै तह लगाउनु पर्छ भन्ने खालको मान्छे रहेछ। ७ साल र ३६ सालमा समातेर कुटेर तह लगाउनु पर्थेउ त्यति भएन भने गोलि नै हान्नु पर्थेउ
@मनेपालिमायानेपाको
@मनेपालिमायानेपाको 5 жыл бұрын
आहुती चोर्न पल्केको चोर हो ! यस्लाइ नि छोड्नु हुदैन !
@krishnalimbu5780
@krishnalimbu5780 5 жыл бұрын
Nirajan Bhandari ke chai choreko dekhis praman le ani ahile jel haal....natra badhi nakara
@मनेपालिमायानेपाको
@मनेपालिमायानेपाको 5 жыл бұрын
@@krishnalimbu5780 किन नदेख्नु चोर लाई युद्ध मा धान कुखुरा बोका रागा अनि चन्दा नदिदा कुटेको लाखौउ जन्ता देखेका छ्न ! त पनि चोर्न पलकेको छ्स !
@जोजोमङोल
@जोजोमङोल 5 жыл бұрын
आहुती सर सहि भन्दै हुनुहुन्छ
@ramlama4884
@ramlama4884 5 жыл бұрын
ahutile vaneko sahi ho
@magarashok8377
@magarashok8377 8 ай бұрын
Aahuti good
@lp_00567
@lp_00567 7 ай бұрын
Ahuti❤
@dawasalaka4725
@dawasalaka4725 Жыл бұрын
आहुतीसँग स्तर नै मिलेन रघु जीको, टिकाराम पूर्वाग्राही देखिन्छ जहिल्यै ,, आहुतीको विचार, विश्लेषण गहन,,,
@thulokanchhalama8470
@thulokanchhalama8470 4 ай бұрын
Better.aahuti
@gangashrestha8179
@gangashrestha8179 5 жыл бұрын
टिकाराम यात्री सर ! रघुपन्त जी लाई अमेरिकी दुतबासमा डिजाइन बनायर सिकेराउत लाई अगालो मार्न र बिपलब पार्टीलाई प्रतिबन्द लगाउन अरायको होकिहोइन ? यो प्रसन्न गर्नुस्न ।
@RatnaThapaMagar
@RatnaThapaMagar 5 жыл бұрын
रघुजि पंन्तले यो बहस आफैले हेर्यो भने लाज मान्ने छ, यस्ता पनि नेता हुन्छन? कि अरिंगल बनेको हो?
@dadhiramdangi540
@dadhiramdangi540 Жыл бұрын
एमाले भनेको आफ्ना गाई आएपछि सबैका गाई आए भन्ने पार्टी हो।जनताको समस्या भएपछि त हो जनताको आवज राज्यको कानमा ठोक्ने
@PremRawal-su2bv
@PremRawal-su2bv 9 ай бұрын
गूड् आहुती सर❤❤
@jaumayahitang8470
@jaumayahitang8470 10 ай бұрын
aahuti dai love u
@jpar2190
@jpar2190 Жыл бұрын
Tharuharu ko rights Aandolan thiyo tyo criminal thiyena. Jai Aadibasi Tharuwan
@neupanevlogs7727
@neupanevlogs7727 8 ай бұрын
very good view Ahuti ji
@prigesh6098
@prigesh6098 8 ай бұрын
Right talking aahuti ji
@basantbasan20
@basantbasan20 Жыл бұрын
Aahuti sanga starr milen baulai bolaunush raghu ji
@indraphagami2635
@indraphagami2635 8 ай бұрын
सरकारले जन्ताको कुरा सम्बोधन गर्ने हो कि बिकल्प पार्टी खोल्न भन्ने हो रघु सर
@tejthanet9163
@tejthanet9163 4 жыл бұрын
रघु पन्तको तर्क भन्दा कुतर्क बढी भयो।
@मनेपालिमायानेपाको
@मनेपालिमायानेपाको 5 жыл бұрын
यो माओवादी भन्नेलाई सिद्दाउनै पर्छ ! नत्र गरि खान दिदैन बिगत देखि नै लुट्न पल्केका छ्न !
@supperpowerman1697
@supperpowerman1697 5 жыл бұрын
Nirajan Bhandari Sab vanda pahila ta jasta lanthu dimag vako lai safaye garnu parxa
@मनेपालिमायानेपाको
@मनेपालिमायानेपाको 5 жыл бұрын
@@supperpowerman1697 चोर बुद्दि यति नै हो ! चोर ले चोर्न भन्दा अरु सोच्दैन ! चोर दिमाग चोनै हुन्छ ! आइ जा खुला मन्च मा त सङग बहस गर्न तयाछु
@bibekbomjan8043
@bibekbomjan8043 5 жыл бұрын
माओवादी लाई होइना तपाईं जस्ता सङ्कुचित सोछ भएका ब्याक्तीहरुलाइ चाहिँ सखाप पार्न जरुरी छ
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 45 МЛН
Help Me Celebrate! 😍🙏
00:35
Alan Chikin Chow
Рет қаралды 69 МЛН