No video

दौरा सुरुवाल मिथिलाको पोशाक हो ! || AP CENTER || Dr. Jagman Gurung || Pr. Lal babu Yadav

  Рет қаралды 100,444

AP1HD

AP1HD

5 жыл бұрын

AP Center is the special interview program of AP1 HD Television. Tikaram Yatri is the interviewer of this episode and the guest of this special interview are Dr. Jagman Gurung and Pr. Lalbabu Yadav
#apcentre #tikaramyatri #Dr.Jagmangurung #Pr.Lal babu yadav

Пікірлер: 320
@boharagangabahadur1274
@boharagangabahadur1274 5 жыл бұрын
असली विद्वान को कुरा सुन्ने मौका दिनु भएकोमा टिकाराम सर लाइ धन्न्याबाद
@jbmagar07
@jbmagar07 5 жыл бұрын
कोटि कोटि नमन लालबाबु यादव ज्यु महामाननब
@shusilkhatri9003
@shusilkhatri9003 5 жыл бұрын
बडाे सन्तुलित वार्तालाप हेरियो धन्यवाद टीका राम सर लाई
@nawarajghimire974
@nawarajghimire974 5 жыл бұрын
आत्मा देखि नमन गर्न चाहान्छु तपाईं दुई विद्वान महदयोहरुलाइ नेपाल देश का गहन हरु हुनुहुन्छ
@narendradhakal7870
@narendradhakal7870 5 жыл бұрын
एस्ता पो विद्वान,नेपाल ले खोजेको महा मानवहरू।
@arungurung4874
@arungurung4874 4 жыл бұрын
वोधिचित्त मुर्धन्य ईतिहाँसविद साँस्कृतिविद जगमान दाईमा हार्दिक सम्मानका साथ साधु ! साधु ! जय नेपाल ! जय नेपाल ! -अरुण कुमार गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका
@grpnepal
@grpnepal 3 жыл бұрын
ईसाईकरणले पुरै गाज्न लागे पछि बल्ल ढिलो ढिलो चिन्दै छन हाम्रो तमुहरुले रास्टगुरु जगमान गुरुङगलाई !
@M.badhurTamang
@M.badhurTamang 5 ай бұрын
Qqqqqqqqqqqqqq Q Qq Q Q Qq Q Q Q Qq Q Q Q Q Qq Q Q Q Q Q Q Q
@M.badhurTamang
@M.badhurTamang 5 ай бұрын
Qqqqqqqqqqqqqq Q Qq Q Q Qq Q Q Q Qq Q Q Q Q Qq Q Q Q Q Q Q Q
@M.badhurTamang
@M.badhurTamang 5 ай бұрын
Q ​
@dhirendrabahadurbista
@dhirendrabahadurbista 2 жыл бұрын
नेपाल र नेपाली भन्ने तथ्य तेसै मेटिनेछैन।तीन वटै विद्वान लाई नमन गरदछु।
@honestjungkarki8686
@honestjungkarki8686 5 жыл бұрын
दुबै जनाले गरेको विश्लेषण अति सहि लाग्यो धन्यवाद छ
@devtamang4806
@devtamang4806 5 жыл бұрын
सहि इतिहासबिद हरु नेपालि जनताहरुले बुझ्नु पर्ने यथार्त कुरा
@jhalakbhandari2054
@jhalakbhandari2054 2 жыл бұрын
आहा ! यस्ता सच्चा विद्वानहरु पनि हुनुहुन्छ 💖🇳🇵🙏
@gangathing1755
@gangathing1755 5 жыл бұрын
Yadav sir and gurung sir are great think of histry .salute .
@nimoli4317
@nimoli4317 3 ай бұрын
वहाँ हरु दुबै माहान पण्डित नेपाल तपो भूमि राम्रोसँग बुझेको हुनुहुन्छ नमन हजुर !
@abhash465
@abhash465 5 жыл бұрын
ओहो जगमान गुरुंग ज्यु ले त इतिहासलाई पानी बनाएर पिउनु भाको रहेछ,वहाँको इतिहास सम्बन्धी बिद्धता देखेर मत दंग परें,
@bishalthapa3073
@bishalthapa3073 5 жыл бұрын
Gobin Gurung honi sir तेहि भएर जगमान गुरुंग नेपाल प्रगापरइस्तनको उपकुलपति हुँनछ..
@Factsraven
@Factsraven 5 жыл бұрын
He is History professor of TU
@nepalssssllovers2745
@nepalssssllovers2745 5 жыл бұрын
तर दुखको कुरा नेपाली प्रोफेसर सस्कृतिबिद डाक्टर जगमान गुरुङ को कुरा नसुनेर भारती इसाइ फिरङी गोपाल गुरुङ को कुरा सुनिन्छ नेपाली झोले हरुले।
@ittlttlefili7530
@ittlttlefili7530 5 жыл бұрын
He is a legend bidwan
@adolfalexanderjung1587
@adolfalexanderjung1587 5 жыл бұрын
uhalie christian ka dalal ra bikhandankari haru le bahun ko hanuman vanera aarop lagauxan. tara uha sahi hunuhunxa ra mero natedar pani ho.
@rameshpradhan9922
@rameshpradhan9922 3 жыл бұрын
नेपाली हामी रहौला कहाँ नेपालै नरहे। नेपाल भएकोले हामी नेपाली भनेर गर्व गरि रहेका छौ। तर आज पृथ्वीनारायण शाह को अवमुल्यन हुदा ज्यादै दुखको कुरो भएकोछ। समय अनुसार पृथ्वीनारायणको कदम अत्यन्तै उचित र मह्त्व पुर्ण थियो। पृथ्वीनारायण लाई राजनिती को आखाले नहेरेर समस्त नेपाली को साझाको रूपमा हेरौ बरु सबै शाह राजाहरु महेन्द्र , बिरेन्द्र , ग्यानेन्द्रलाई नमाने हुन्छ यस्मा कुनै गुनासो छैन। चाड पर्व मा छुटि दिनु एकता दिवस मा नदिनु बढेा आसचर्य र दुखद कुरोहो। इतिहास बेत्ता जगमान गुरुङ र यादब सर दुबैको कुरो एकदम उचितछ ठिकछ तारिफ गर्न योग्यछ। जगमान गुरुङ सरलेत इतिहास खप्लक्कै खानु भएकोछ उहाको बिधता लाईत मान्नु पर्छ। भारतीय युटब बाट बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बचनले पृथ्वीनारायण शाह सानो एउटा पहाडी राज्य गोर्खाको राजाले विशाल नेपाल खडा गरेको चर्चा सुन्दा अत्यन्त गर्व लाग्यो तर खै आजका हाम्रा नेताहरुमा किन्चित गर्ब छैन बिदा समेत कटउति गरेकोछ चाडपर्बमा चै थपेको थपेकैछ। । अहिले आएर किर्तिपुर बासिन्दाहरुले पृथ्वीनारायण लाई जो सम्मान गर्न सुरु गर्न थाले सुखद कुरो भएकोछ किर्तिपुर बासी लाई धन्यवाद दिनै पर्छ।
@cbdhakal5775
@cbdhakal5775 5 жыл бұрын
लालबाबु यादव & जगमान Both are great .
@krishnanepal3005
@krishnanepal3005 2 жыл бұрын
प्रा डा जगमान गुरुङ तथा डा लालबाबु यादवको महानताको म हार्दिक सम्मान गर्दछु। डा द्वय सबैका सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
@bishnubohara7576
@bishnubohara7576 3 жыл бұрын
जगमान गरुङ्ग सरको त बारम्बार वजनदार बिचार सुन्दै आइएको थियो अर्को विद्वान लालबाबु यादव सरको विचार पनि सुन्न पाइयो।मैथिल भाषा त मलाई उहिल्यै देखि मन पर्थ्यो म मैथिल साहित्य पढ्ने पनि गर्थें तर काठमाण्डौको दरवारिया भाषा रहेको थाहा पाउँदा झनै खुशी लाग्यो।उहाँहरुको विचार सुन्नेअवसर जुटाइदिने टिकाराम यात्री ज्यू र AP लाई धन्यवाद छ।
@rajubhandari6178
@rajubhandari6178 5 жыл бұрын
सारै राम्रो र सान्दर्भिक ईन्टरभ्यु सुन्नपाउदा सारै नि खुशी लाग्यो टीका जि धन्यवाद हजुर लाई सायद यस्ता मन हुनु भएका सबै नेपालीहरु भए देश अश्य नै राम्रो हुने थियो
@ramsedai804
@ramsedai804 5 жыл бұрын
सारै राम्रो बिस्लेसन एस्ता ईतिहास बिदहरुबाट राम्रो कुरा सिक्न र बुझ्न पाईयो।
@sujankarki5795
@sujankarki5795 5 жыл бұрын
गणतन्त्र नबुझी नेतृत्व गर्ने हरुल्रे हेर्नै पर्ने भिडियो । अन्तिम को नेपाली रास्ट्रीय गान सङ्ग जोड्नु भएको कुरा गज्ज्ब लागो।
@jayabista8203
@jayabista8203 3 жыл бұрын
यी दुबै महान ज्ञानि योग्य ब्याक्ती डा. जजमान गुरुङ्ग र प्रध्यापक लाल बाबु यादब। सारै सान्दर्भिक चित्तबुझ्दो तरिकाले ज्ञान दिनुभयो त्यो हेर्दा कोर्दा र सोच्दा पनि पृथ्वीनारायण साह ले गरेको दुख लाई मैले दाज्दा खुसी पनि लाग्यो र दु:ख पनि किनकी खुसीमा यत्रो विशाल मुलुक खडा गर्दिनु भयो र दु:खमा राजाको छोरा भएर पनि यत्रो दु:ख गरिदेर हाम्रो देस मरणात्मक अवस्था सम्मन देसको निमित्त लागिपरिरहनु भयो अन्तमा उहाँकै तस्बिरमा थुक्नेले कुनै पनि जन्म मृत्यु त्यो अयोग्य र अपराधी अनि खोइ के भन्ने भगवान God लाई थाहा होला सजाय अवस्य छ।
@bidurkhadka8038
@bidurkhadka8038 5 жыл бұрын
सभ्य पत्रकारको कारण सही अवतरण अनि महान विचारहरुको प्रस्फुटन !
@jagdishshah9338
@jagdishshah9338 3 жыл бұрын
डा जगमान गुरुङ ज्यु र लाल बाबु यादबज्यु दुवै जना को कुरा एक दम सहि लाग्यो मलाई म टिकाराम यात्रि ज्युबाट आशा गर्दछु कि आउँदा दिनमा पनि यस्तै राम्राराम्रा बुद्धि जिबि ब्यक्ति लाई लिएर अन्तरबार्ता लिएको देख्ने अवसर प्राप्त होस ।
@loknathsubedi5751
@loknathsubedi5751 5 жыл бұрын
बडो सालीन ,बौद्धिक ,उपयुुक्त ,सद्भावना सहीतको बीस्लेसन सुन्दा आन्नद आउने !यी सबै कुरा नेपाली मा चेतना भया ! जय नेपाल !
@manjuparajui3525
@manjuparajui3525 3 жыл бұрын
यस्ता राम्रा कुरा सुनेर ईतिहासका सम्पुर्ण कुरा सुन्न पाईयो जगमान सर र लालबाबु सर त्यो बहसलाई सुनमा सुगन्ध थप्नुहुने टिकाराम सरलाई सलाम बहुत सुन्दर बहस
@harshbhattavanshi9825
@harshbhattavanshi9825 Ай бұрын
धेरै धेरै धन्यबाद छ
@shreyaacharya4566
@shreyaacharya4566 9 ай бұрын
अति उत्तम बिचार सुन्नु पाइयो तिनै जना विद्वान् लाई हार्दिक नमन गर्दछु
@kamalbhattarai9092
@kamalbhattarai9092 Жыл бұрын
दुवै जगमान सर तथा यादव सर दुवैको विचार उच्चस्तरीय छ।
@keshavdhakal4301
@keshavdhakal4301 2 жыл бұрын
कार्यक्रम संचालक र महान विदवान द्वयलाई नमन
@ramshrestha8075
@ramshrestha8075 5 жыл бұрын
लालबनबु यादब र जगमान गुरूङकाे पृथ्वीनारायण शाहकाे नेपालकाे एकिकरणमा वाहाहरूकाे सकरात्मक चिन्तन ।वाहाहरूकाे ऐतिहासिम पृष्टभूमि प्रस्तुति ज्यादै प्रशंसनिय छ लालबाबु यादवले त सबै श्राेताकाे मनजित्ने किसिमकाे प्रस्तुति गर्नुहुदा वाहा धन्यबादका पात्रहुनुहुन्छ। काहा लालबाबु यादब काहा लालबाबु रावत बिचारमा अाकाश जमिन फरक।एकजना राष्ट्रप्रेमी अर्काे फरक राज्यहुनपर्ने मान्यता।
@gautamkarki8686
@gautamkarki8686 3 жыл бұрын
यी भनेका वास्तविक विद्वान हुन् ।
@baburamthami4454
@baburamthami4454 5 жыл бұрын
यो बहसमा आङकाजी सेर्पा भाको भय अझ हेर्नलायक हुनेथियो सबैको आ आफ्नै बिस्लेसन छ
@Ko_tro4
@Ko_tro4 Ай бұрын
Dr.jagman Gurung Jyu 🙏❤🙏
@RubinShrestha
@RubinShrestha 5 жыл бұрын
देशमा केहि गर्दा यस्ता महान सोच भएका ब्यक्तित्वहरुको सुझाव लिनु !
@rajibchitrakar2679
@rajibchitrakar2679 6 ай бұрын
Quasi
@Mr.Jeeringboy
@Mr.Jeeringboy 5 жыл бұрын
मन लाई सितलता दियो यो interview ले। नेपली यो हो नेपाल यो हो ।
@beyondwithin6364
@beyondwithin6364 3 жыл бұрын
mailey ni yehi comment lekhna lageyko thiye
@MegaGehendra
@MegaGehendra 4 жыл бұрын
यि दुबै प्रोफेसर प्रती मेरो सम्मान छ। सन्तुलित बहस हुनु जरुरी छ। यो एउटा आङ काजी भन्ने गु सेर्पालाई, जगमान गुरुङ को ५० मिनेट हुँदाको भिडियो उपहार पठाईदिनु होला, सेर्पा ल्होसार को दिनमा।
@amarbk2039
@amarbk2039 4 жыл бұрын
यस्ता महान विद्वान संगको छलफलमा आङकाजी शेर्पालाई पनि ल्याएको भए बल्ल राम्रो हुने थियो। आङकाजी शेर्पा को आँखा खुल्थ्यो कि ।
@khamrajkhamraj5640
@khamrajkhamraj5640 Жыл бұрын
अब तिमिलाइ उपल्लो जातका हरुले छुवाछूत र जातीय विभेद बाट मुक्त गरिदिने भयो हैन र ?
@kamalgiri4077
@kamalgiri4077 Жыл бұрын
त्यो भाङ्काजी मानसिक रोगी हो!! येस्तो कार्यक्रममा ल्याउन त्यसको हैसिएत पुग्दैन!!!
@mangalsingh1412
@mangalsingh1412 5 жыл бұрын
प्राध्यापक यादव सार्है शालिन र सकारात्मक ब्याक्तित्व हुनुहुदो रहेछ!!
@tarathapa7424
@tarathapa7424 Жыл бұрын
सत्य तथ्य सुन्नपाईयाे जय हाेस गुरुजी।
@devendrakhadk5878
@devendrakhadk5878 Жыл бұрын
जय होस् जय होस् जय होस्
@Pranishboss123
@Pranishboss123 5 жыл бұрын
धन्यबाद टिकाराम सर धेरै कुरा जान्न पाइयो यो कार्यक्राम बाट
@imagetecnicalchannel4878
@imagetecnicalchannel4878 5 жыл бұрын
Yadav sir is great man of nepal
@yadavsachendraprasad588
@yadavsachendraprasad588 4 жыл бұрын
image tecnical Channel बिहारी धोती भारतीय होईन ?
@prabinkarki5521
@prabinkarki5521 3 жыл бұрын
@@yadavsachendraprasad588 hoina Nepali nai ho sabai Nepali le Nepali ko saman garnu parxa
@laxminepal4654
@laxminepal4654 6 ай бұрын
Verygood 🙏 Sara mananiya gu namn 🙏 verygood Nepal military team lai namñ 👍💙👍💙👍👍❤️👍💚👍🧡👍💛👌❤👌💖👌💖👌💖😭🙏😭🙏😭🙏😭🙏😭🙏
@dibyadhojkarki5407
@dibyadhojkarki5407 Жыл бұрын
आधूनिक ब्रम्हऋषी विश्वामित्र डा जगमान गुरुङ्गकि जय !
@rajdigitaltechno5040
@rajdigitaltechno5040 5 жыл бұрын
वाउ अहिलेसम्मकै यथार्थपरक बिश्लेषकहरु।
@ajayadhikary45
@ajayadhikary45 5 жыл бұрын
Yadava_The_Great_W@rrior.... यो मन त हाम्रो नेपाली हो! हाम्रो देश नेपाल (यहिले को काठमाण्डू) को निब राख्ने गोपालबंशी नै हुन! चंद्रबंशी यादव!! (वैदिक क्षेत्री) जय श्री कृष्णा! जय नेपाल आमा.....
@ittlttlefili7530
@ittlttlefili7530 5 жыл бұрын
Yadav are not kshetri, they are ahirs. Mahispal, gopal bansi. Krishna was also ahir.
@ajayadhikary45
@ajayadhikary45 5 жыл бұрын
You don't need to teach. Who is kshetri or who is not kshetri?? Pahila History gayera padhnuss mahasaya ani kura garam la.
@ittlttlefili7530
@ittlttlefili7530 5 жыл бұрын
Ajay Adhikary kasle bhanyo kshetri bhanera? Timle bihebari chalaudaima kshetri humxa? Panjabi khatri, kehi shikh haru chahi vedic kshetri hun . Yadav ko alag pahichan chha tara uniharu baisye haru hun
@nirajangc1899
@nirajangc1899 5 жыл бұрын
@@ittlttlefili7530 higher class Punjabis on both India and Pakistan, higher class castes of aryaverta and jammu are vedic kshetri.
@nirajangc1899
@nirajangc1899 5 жыл бұрын
@@ittlttlefili7530 jaats aren't consider Vedic kshetri
@tillochanbhatta2931
@tillochanbhatta2931 3 жыл бұрын
आज दुई महान बिध्वान को प्रबचन सुनेर म त दंग छु
@hembahadurkarki7202
@hembahadurkarki7202 5 жыл бұрын
Yadab sir ra gurunga sir dherai dherai badai
@ganeshchettri7355
@ganeshchettri7355 5 жыл бұрын
प्रिथिवीनाथ शाह अर्को वर्षसम्मको लागि फेरी सेलाए । रास्ट्र निर्मातालाइ फेरी ओझेलमा राखियो । अर्को साल पुषको तेस्रो हप्ता उहाको चर्चा हुनेछ। सत्यलाई कहिलेसम्म दबाउन सक्छौ दबाउ तर जबसम्म उहालाई स्थापित गरिन्न , उहाको देनलाई कदर गरिन्न,देशको बिकाश असम्भव छ। किनकि इतिहासको घाटि रेटेर बिकाश होइन बिनास हुन्छ ।बाकी तिम्रो बुझाई सरकार।
@amritneupane7034
@amritneupane7034 5 жыл бұрын
Great program...
@dilkumarmagar3866
@dilkumarmagar3866 4 жыл бұрын
यस्तो इतिहास जानेका ब्याक्तिहरुले किताब इतिहास लेख्नु पर्‍यो सर र पुरै बिश्व सामु र नेपालको जनमन सम्म पुराउ सर
@SamarpanBasnet-gu9vl
@SamarpanBasnet-gu9vl 11 күн бұрын
दुबै जनामा संमान छ❤❤
@binoddahal7945
@binoddahal7945 5 жыл бұрын
लाल बाबू ज्युको बिचार र इतिहास राम्रो संग राखेको मा धन्यबाद।
@shyamsah1357
@shyamsah1357 5 ай бұрын
Dherai ramro❤❤❤
@moviemania1782
@moviemania1782 5 жыл бұрын
Dr lal babu look like king mahendra absolute , what he said is absolute and right I respect both of u anyway
@praveshtimalsina4377
@praveshtimalsina4377 5 жыл бұрын
this is the true brotherhood of our nation
@dhansaud7273
@dhansaud7273 7 ай бұрын
Wow Lal and Jugman sir
@salikrambhusal7113
@salikrambhusal7113 7 ай бұрын
Goodnews
@sujitniraula2083
@sujitniraula2083 3 жыл бұрын
बौद्धिक वर्गको तर्कनै कति सुन्दर हुन्छ। वहाँहरु एकपाटो मात्र नभएर बृहत् अध्ययन गरेर आफ्नो विचार ब्यक्त गर्नुहुन्छ। त्यसमाथि प्रश्न गर्ने टिकाराम ज्यू आफैँमा ज्ञानको सागर भएको व्यक्तित्व।
@jagdisholi7974
@jagdisholi7974 6 ай бұрын
यसप्रकारका अन्तरबार्ताहरु अरु पनि आउन अनुराेध।
@rammalla6779
@rammalla6779 5 жыл бұрын
One of the Best interview & information ever thanks 🙏
@anzeelakhanal7552
@anzeelakhanal7552 5 жыл бұрын
जगमान गुरुङका हरेक शब्दमा सत्यता हुन्छ।
@user-bj3dl3wp3n
@user-bj3dl3wp3n 6 ай бұрын
Yes
@binodgc3454
@binodgc3454 4 жыл бұрын
thank yoy yadav sar jagman sar
@binodgc3454
@binodgc3454 4 жыл бұрын
nepali man
@sitaramdharel6886
@sitaramdharel6886 3 ай бұрын
Jagman sir naman
@dineshmalla2058
@dineshmalla2058 5 жыл бұрын
सकारात्मक बहस,नयाँ पुस्ताले पृथिविनारायण शाहको एकिकरणको अभियान बुझ्दै छन सरकार एकदिन बाध्य हुने छ र पश्चिमाहरुका दलाल हरुलाई झुण्डायर मारिने छन।
@sarjitrai5805
@sarjitrai5805 3 жыл бұрын
very good both sir great
@sarojdevkota2337
@sarojdevkota2337 3 жыл бұрын
Dr Jagman Gurung sir matra yeuta testo byskti hun jo Nepal ko president banna yogya cha. He deserves. Sabai party ka neta haru ayogys,chor,jyanmsra,bideshi dallal ra atankabadi matra chan. Jai Nepal
@haririmal3271
@haririmal3271 11 ай бұрын
Salute chha dubai bidwanharulai.
@gangathing1755
@gangathing1755 5 жыл бұрын
Ho ho sir bida dherai chha . Tara aru bida katau ra prithibi jayanti ma chai bida hunu parchha . Dasai bida ek din katau ra . Prithibi jayantiko bida rakhau .
@letsnottalkaboutname8719
@letsnottalkaboutname8719 Жыл бұрын
agreed
@yaaddhakal2209
@yaaddhakal2209 9 ай бұрын
Studing hirtory is great......
@gangathing1755
@gangathing1755 5 жыл бұрын
Sir madhesko mudama dr ahiraj sir ra tapai malai sarai sahi des premi nepali lagyo . Dhanyabad . Esto soch badaunu paryo sir tarai xetraka nagarik lai rstriyata ra rastra hamro mutu ho eslai alag samjhinu pap ho hami sabai himal pahad tarai koi chhaina parai . Hami ek hau :
@gangathing1755
@gangathing1755 5 жыл бұрын
Yadav sir ko jasto nepalipan ra gurung sir ko jasto ektaka pratik sbai nepali le sochnu parchha . Dubaijanako vanai ma rastra prem jhalkinchha .
@cutieaarz0069
@cutieaarz0069 5 жыл бұрын
Both two are great.
@gaulamaila9504
@gaulamaila9504 7 ай бұрын
Good binduunharuma salam
@dipakbhandari172bhandari3
@dipakbhandari172bhandari3 5 жыл бұрын
धन्यवाद टिका राम सर
@buddhilaljyapu173
@buddhilaljyapu173 6 ай бұрын
अब कीर्तिपुरका राजदरबार (लाय्‌कू), गढपर्खाल, तलेजु मन्दिर, उमामहेश्वर मन्दिर आगाे लगाई भस्म पारेकनेे हुनाले अहिले सबै पुनः निर्माण गर्नु पर्छ कि पर्दैन?
@dipsanthapa9367
@dipsanthapa9367 5 жыл бұрын
अाङकाजि बुढालाइ पनि बोलाउनु पर्छ नि,बुढो क्लियर हुन्थ्यो नि।
@badalthapamagar8722
@badalthapamagar8722 Жыл бұрын
भारतमा अब भारतीयहरुले पनि अंग्रेजलाई राज्य एकीकरण गरेकाले एकिकरणको प्रतिकको रुपमा मान्नुपर्ने भयो ।
@Bindu-se2cp
@Bindu-se2cp 7 ай бұрын
Sarai mitho bislesan
@hemrajsharma9261
@hemrajsharma9261 4 жыл бұрын
सान्दर्भिक अन्तरबार्ता।
@yukeshshrestha6487
@yukeshshrestha6487 5 жыл бұрын
Thank you European Union. For making our countrymen together without your treachery we Nepali could never have came this close. Now stop attacking our Culture and History. Jai Nepal.
@SnGrg
@SnGrg 5 жыл бұрын
It was and always has been manipulation from the Europeons and the west.
@chandashrestha3473
@chandashrestha3473 4 жыл бұрын
अब सुरेन्द्र केसि र गुरुङ सर संग संगै ईनटरभियु लिनु कसताे हाेला
@udayarpandey3937
@udayarpandey3937 3 жыл бұрын
Jagman Gurung lai rastriye bibhuti ghosana garnu parchha
@amarbk2039
@amarbk2039 4 жыл бұрын
Real heros of Nepal and Nepali culture.
@timesnepal8108
@timesnepal8108 5 жыл бұрын
Kya bat , lalbabu ra jagman jyu jug jug jiunuhos
@samirghale7279
@samirghale7279 3 жыл бұрын
यो बहस त प्रचण्डे र त्यसका पुछारेहरुले सुने के भन्या होला ! दाउरा सुरुवाल नेपाली पोशाक नै होइन भन्दै बहिस्कार गरेकोछ जंगलिहरुले त !
@bipanaraee2193
@bipanaraee2193 3 жыл бұрын
हाम्रो धर्म सस्कार सस्कृति लाई चाही किन नामेट पारियो 😌🤯
@ramthapa6748
@ramthapa6748 8 ай бұрын
yo interview sunera kya aananda aayo biddwan biddwan hun .❤❤
@dilkumarmagar3866
@dilkumarmagar3866 4 жыл бұрын
महान ब्याक्ती दुबै हुनुहुन्छ
@redlion3718
@redlion3718 5 жыл бұрын
16:06 salute Pro. Lal Babu Yadav
@Happyblog-jj1xt
@Happyblog-jj1xt 7 ай бұрын
Great Annalyasis by both schooler ❤️🙏🙏
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
Nice 👍
@drdcdc3748
@drdcdc3748 4 жыл бұрын
great thinking, nice debate.
@samajkoawajtv722
@samajkoawajtv722 5 жыл бұрын
राम्राे बीश्लेषण ।।
@quotes_____-pd7iy
@quotes_____-pd7iy 5 жыл бұрын
The most important thing in life is to have knowledge...their statements their language their way of understanding is marvellous...hami nepali haru ko main problem kai nabuji react garnu ho..i hope we will understand much more things by listening their conversation thanks to #tikaram yatri 🙏
@nepallotsofyaks4721
@nepallotsofyaks4721 5 жыл бұрын
This is called intellectual talk.
@himalayanviagra6255
@himalayanviagra6255 5 жыл бұрын
Precius discussion.
@3rdeyeinfotainment635
@3rdeyeinfotainment635 4 жыл бұрын
Yadav sir , Salute you.
@gyanrajkhaniya1849
@gyanrajkhaniya1849 Жыл бұрын
यता कार्यक्रम ले निरन्तर पाओस
@basdevbasnet8816
@basdevbasnet8816 3 жыл бұрын
हजुर दुबैलाइ बधाई
Bony Just Wants To Take A Shower #animation
00:10
GREEN MAX
Рет қаралды 6 МЛН
小丑把天使丢游泳池里#short #angel #clown
00:15
Super Beauty team
Рет қаралды 37 МЛН
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 181 МЛН
小蚂蚁被感动了!火影忍者 #佐助 #家庭
00:54
火影忍者一家
Рет қаралды 54 МЛН
Bony Just Wants To Take A Shower #animation
00:10
GREEN MAX
Рет қаралды 6 МЛН