याे अन्तर्वार्ता ४/५ पटक हेरियाे।विप्लवकाे भिजन,confidence देख्दा चाहिँ अब देशलाई विप्लव चाहिन्छ।
@bikramshahi90105 жыл бұрын
सकारात्मक र शान्तिपुर्ण ढङ्गवाट अाफ्ना यजेन्डा प्रस्तुत गर्नृन हामिपनि शाथ मा छु।
@manukunwar18513 жыл бұрын
T
@jinamsingh10473 жыл бұрын
📧
@CR7Prabin3 жыл бұрын
नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच ३ बुदे सहमति भएपछी यो भिडियो हेर्ने जति यता🤚🤚
@laxmiprasadpanthi59774 жыл бұрын
धन्यवाद पत्रकार भूषण दहाल ज्यु र बिप्लब ज्युलाइ पनि ! बिप्लब ज्युको भनाइ ठिकै लाग्यो तर यहाँहरुको आन्दोलनमा जबर्जस्ती चन्दा र सर्बसाधरण्को ज्यानै लिने सम्मको नहोस् है !
@jivanshahi22867 жыл бұрын
यो हो नि!शेरको राजनीति Totally impresed ... लालसलाम कामरेट
@balaramgc6263 жыл бұрын
The
@manozb-magar9733 жыл бұрын
j
@GbN-193 жыл бұрын
@@balaramgc626 ग
@suryarai23353 жыл бұрын
Q
@RajendraPrasad-qt4ny4 жыл бұрын
अझै नि हेरौ , सुनौँ लाग्ने अन्तर्वार्ता !!!! छिट्टै नैँ जनवादी क्रान्ती पूरा गरेपछी को अन्तर्वार्ता हेर्ने ठूलो रहर छ महासचिव ज्यु !!!! नोट: यो कमेन्ट लेख्दै गर्दा आँखामा आँसु झर्दै छन् 😍😍😍😍 huge love,respect and भरोसाको यौटै केन्द्रविन्दु ✊✊✊✊✊
@nareshtamang74537 жыл бұрын
बिप्लबले भनेको कुरा सहि छ ।मेरो 100% सहयोग हुनेछ बिप्लबलाइ।बिप्लब नै विकल्प हो अहिलेको नेपालको लागि।
@frazer935 жыл бұрын
Thukka
@urmilakc172810 ай бұрын
Hoo Hajur top NewestVery Right
@harikhadka99436 жыл бұрын
good बिप्लब ले सहि भन्नु भयको छ
@NIRMALNEUPANE5 жыл бұрын
Sabai kura garnus Tara please yo violence Cai nagar nus. ...Great words...
@लवराजथापामगर4 жыл бұрын
Who watching this episode even in 2020 ?
@kamaloli62554 жыл бұрын
Me
@bimbahadur42753 жыл бұрын
@@kamaloli6255 biplap vo maobadi amale vo e sabai yautai ho
@npgmr81643 жыл бұрын
ME 😋😎
@shreepatchaudhary13503 жыл бұрын
In 2021 feb 6..
@jhakkuoli48703 жыл бұрын
बिप्लव क.क्रान्तीकारी अभिवादन छ। जसरी भए पनी जनयुद्ध लाई निरन्तरता दिनुपर्छ र जनयुद्धका लक्ष्य उदेश्य लाई अनिर्वाय पुरा गर्नलाई तपाई अगाडी बढनुहोस हामी आम नेपाली सर्वहारा जन्ताको साथ तपाई लाई छ।
@सुरेससाउद5 жыл бұрын
प्रचण्ड जस्तो नबन्नु यही सुभकामना।
@padamgurung20224 жыл бұрын
Aba bag wan .mate.nai bIswas.Garna.purcha.sabaI Jantale tya sai.ma.valAi.cha.bag wan.vanda tUlo.Koch a in a!!!!
@santoshjetharaofficial9403 жыл бұрын
Wow IAM watching this interview in 2021
@binodbist24416 жыл бұрын
फेरि एकपल्ट बिप्लबलाइ बोलाउनु पर्यो भुसन सर
@UR.cristianocr7sui3 жыл бұрын
F
@aasikchand4 жыл бұрын
आखिर बिप्लप ले भनेको कुरा सत्य रहेछ।व्यबहारले छर्लङ्ग हुँदै आयको छ नेकपामा .. २०७७.८.२८..समयमै बुझिसकेका रहेछ्न बिगत ३ बर्ष पहिलेनै...
@sbghotanegurung95876 жыл бұрын
नेत्रबिक्रमसरलाई समान अवसरको बिचारलाई सलाम छ ।
@purnaranabhat73716 жыл бұрын
सलाम ,बिप्लब कमरेड
@pralhadpande2737 жыл бұрын
भुषण जि ले सोचेको भन्दा उत्तम जवाफ अनि दृस्टिकोण
@joydiyam17867 жыл бұрын
are hau panduuu,,,banduk bokera jungle chhirne kahile ho teso bhaye .
@punarammagar95865 жыл бұрын
एक चोती फेरि बिप्लब दाइ को अन्तरबार्ता सुन्न मन लाको छ
@shivaramsulu4917 жыл бұрын
लास्टै फटाहा रैछ । । । ।कहिले समाजवाद रे कहिले जनवाद रे । ।हावा । । । ।नयाँ जनवादी क्रान्ती बिना समाजवाद कसरी आउन्छ ? ?बाबुराम जि भन्दा निकै पछाडी बिप्लब छ । । । बिप्लबको खोटपुर्ण विचार कच्चा दिमागको उपज कि बाहुनवादी चिन्तन र आत्मसमर्पणको कडी ??बिप्लब लगायतले संघीयता र भाषिक जातिय र साँस्कृतिक समानाताको को बिरोध गर्नुका कारणहरु यि हुन् :- (१) ठुलो जाती (खस आर्य)सामु आत्मसर्पण गर्ने र गराउने कुत्सित षड्यन्त्र : नेपाल मा लगभाग २८% खसआर्य, ३६% आदिवासी जनजाति,२६% मधेसी थारु छन । । तर आदिवासी जनजाती हरुमगर्, गुरुङ्, राइ लिम्बु , ने वार्, तामाङ आदिमा बिभाजित छन । ।फरक फरक भाषा सँस्कृती जाती छन । । ।मधेशी थारु हरु को नि स्थिती त्यही हो । ।अवध्, भोजपुर, मैथिल्, थारु,आदी इत्यादिमा बिभक्त छन । । । ।फरक फरक भाषा सँस्कृती जाती छन । । । ।खस आर्यहाँरुको एउटाै भाषा संस्कृत छ ।।त्यसैले तीनइहरु ठुलो देखिएको छ । ।र ठुलो जातिवादको अहँकारवाद र थिचोमिचोको निर्लज्ज ढंगले अन्धसमर्थन गर्दैछन् राजावादी देखी क थित माओवादी सम्म ।तिनिहरुको मनमा ..... न्याय, समानाता र मानवताको कुरा छोडौं । । ।जसको शक्ती उसको भक्ती मा लागौं । ।भन्ने सामान्ती मानसिकताले काम गरेको छ । ... सामान्ती मानसिकताले प्रभावित भएर ठुलो शक्ती सामु आत्मसर्पण(लम्पसार ?)गरेर अब संघीयताको बिरोध गर्नु पर्छ भन्ने निस्कर्षमा तिनिहरु पुगेको देखिन्छ । । । ठुलो जाती (खस आर्य)सामु आत्मसर्पण गर्ने र गराउनेहारु कुनै अर्थमा देशभक्त होईनना । । ।भोली लिबिया, इराक । ।आदी मा जस्तै बिदेशी शक्ती हाबी भयो भने ति ति हरु बलियो बिदेशिकै गुलामी गर्न थाल्छन । ।तर सच्चा न्या य प्रेमि, समानाताअवादी हरु त्यसोगर्न कहिल्यै सक्दैनन् । । (२) जातिय राज्य को भ्रम फैलाउने र देश टुकृने खतरा देखाएर एकलौती शोषण लम्ब्याउने :-सबै जाती भाषा सँस्कृतिको समान अधिकारको मागलाई जातिय राज्य को माग गर्यो भनेर भ्रम फैलाउन षडयन्त्रकारिहरु अहिले नै सकृय छन । । ।र संघीयतालाई देश टुक्र्याउने खेल या यो यहाँको जनाताअको माग होईन भारतीय माग हो भनेर भ्रम फैलाउने र देशै टुकृने र बिदेशी खेल भने पछी त जनाता स्वत: यो मुद्दा बिरोधी हुन्छन र जनाताको सेन्ती मेन्ट को फाइदा लिना सकिन्छ भन्ने मुल्याँकन बाहुनवादी हरु को छ । । ।यसरि नै एक भाषा एक जातिको शोषण लम्ब्याउन सकिनछ भन्ने खराब सोच छ । । ।तर बिभेद्ले बितृष्णा र बितृष्णाले बिभाजन मात्र ल्याउन्छ । ।(३) बिदेशी प्रभुको प्रिय बन्न बाहुन भन्दा बाहुनवादी हुने प्रतिष्पर्धा:- भारत,चिन,अमेरिका,युरोप सबैले नेपालमा न्या य छ कि छैन, समान्अता छ कि छैन भनेर हेर्ने होइन चासो रख्ने होईन । । ।ति नि हरु लाई त आफ्नो स्वार्थ कसरी पुरा हुन्छ ? यओ स्वार्थ पुरा गर्न कसले भूमिका खेल्न सक्छ ? ? कसले सहयोग गर्न सक्छ ? ? मात्र चासो हुन्छ । ।त्यसैले यहाँ को राजनिती को सत्ताको केन्द्र मा को छ मात्र चासो हुन्छ । । ।यहाँ सत्तामा बाहुन क्षत्री छ बाहुनवादी हाबी छ । ।भने पछी बिदेशिले नि बाहुनवाद्कै प्क्ष लिन्छ । । ।जसरि माओ ले महेन्द्रको समर्थन गरे भन्ने कुरा छ । । ।त्यसैलेबिदेशी शक्तिको प्यारो बन्न पनि राजा भन्दाअ राजाबादी बन्ने भने झै बाहुन भन्दा बाहुनबादी हुने प्रतिष्पर्धा नै चलेको छ । । (४) आधा रसातल को बिकल्प पुरा रसातल होईन । । ।आधा अधिकार को बिकल्प पूरा अधिकार हो । । ।भारतमा संघीयता छ। ।तर नाम मात्र को छ । । । ब्ंगाल्, तामिलनाडु, पंजाब आदी । ।।नाम मात्रले केहि हुन्न त्यसैले अधिकार सहितको संघीयता चाहिएको हो । । । ।भारतमा अलेली अधिकार छ । ।सिक्किम मै ११ वटा सरकारी काम काज को भाषा छ । । । ।आदिवासी जनजाती लाई भुमिको अधिकार छ । । ।तर केन्द्रलाई धेरै अधिकार छ । । ।आधा रसातल को बिकल्प पुरा रसातल होईन । । ।आधा अधिकार को बिकल्प पूरा अधिकार हो । । । (५) गोलामाअटोल र बिषयान्तर कुरा गरेर अल्मल्याउने खेल कम्युनिष्ट भन्नेहरु पनि जातिय समानाताअको कुरा आएसी गोलामाअटोल कुरा गरन थाल्छन । । ।संघीयताले देश हुना । । ।आर्ठीक हुन्न । ।आर्ठिक कुरा मात्र गर्ने हो भने पुँजिवादी देश धनी छ । । ।के कम्युनिष्ट सिद्धान्त फेल भएको हो त ? ? । । । ।न्या य समानाता ठुलो कि आर्ठीक ? ? ?न्या य समानाता को कुरा लाई आर्ठीक ले छोप्न खोज्नु को उद्देस्य के हो कम्रेड ? ?
@sushilabasnet59677 жыл бұрын
@7
@baburambasnet2197 жыл бұрын
सुरुवाती सारै राम्रोसँग गर्नुभयो भूषण दहाल सर😍😍
@Khadka8515 жыл бұрын
Who watching this video 2019?
@dipaksingh71135 жыл бұрын
मेराेतर्फबाट बिप्लवलाई साथ दिन म पनि तयार छु भ्रष्टाचारी दलाल गदार लखेटेनुपर्छ
@subodhbastakoti90393 жыл бұрын
In 2021
@rosnakhadka12113 жыл бұрын
@@subodhbastakoti9039 Weather
@lokeshjoshi12342 жыл бұрын
जनप्रिय नेता कमरेड विप्लव रातो सलाम ।
@manlimbu28315 жыл бұрын
सर्वसाधारण गाउँबासी माथी अन्याय नगरी अगाडि बढ्नुहाेला।
@बसन्तइस्मालीमगर5 жыл бұрын
कान्तिपुर सुरेन्द्र सर जस्तो मान्छेहरुलाइ अन्तर्वाता लिने गर्नु न अनि थाहा हुन्छ देश कसरी बनाउनु पर्छ भनेर । राज्त्रन्त्र महङ्गो भयो भन्नेहरु आज तिनीहरु नै बिलासी जीवन बिताइ रहेको छ यसैको लागि हो।
@bish96034 жыл бұрын
Waawo what a visionary’s leader... everything is happening as per his vision.
@User2356-o8y4 жыл бұрын
Ghanta ko wawo ho mug sala.. Yunur ley tero bau aama mareko vaye wawo vnthiz mug aaru ko bau aama mareko xa wawoo vanni halxan ni papi mug khatey
@rajansimkhada97744 жыл бұрын
अगाडि आउनुस बिप्लब जी जनताले साथ दिन्छन तर बन्दुक ले होइन अब बिचार ले क्रान्ति गर्नुपर्छ
@syangboasal98555 жыл бұрын
Great Biplob. respect you and follow your economic and political ideology .
@पुर्बलडाकुजनमुक्तिसेना5 жыл бұрын
बिप्लव नेत्रबिक्रम चन्द को बिचार सहि कुरो आजको भ्रष्टाचार गद्दार चोर सरकारको काम छैन म बिप्लव लाई म साथ दिने तयारी छु
@ashishlorungrai51615 жыл бұрын
@Gamer Id finghnvco
@user-fj9yg5eu5z5 жыл бұрын
yestalai sath diyera k garne yo le feri donda garna khojeko xa yestai ho bhane feri janta marne ho
@gopalbhatrai36385 жыл бұрын
yo matra prachanda ra yesko vagbanda nameleko matra ho
@JakirHussain-fw7ev5 жыл бұрын
पुर्ब लडाकु जनमुक्ति सेना
@puranrokamagar97325 жыл бұрын
Ma pani
@tularamrai35135 жыл бұрын
कुनै पनि हालतमा देशमा अन्तरिक दन्त एवं युद्ध गर्नु मुर्खता हो युद्धले देश बिकास एवं एक आपसमा भाइचरा हुदैन । उल्टै देशमा अकल्पनीय नैक्सान एवं अमनविय दुर्ब्यवहार हुन्छ र यसले देश र जनताको भलो हुदैन। नेपाली जनताले सँधै शान्ति, समिर्द्धी एवं खुसी चाहन्छ।
@Prativaregmi992 жыл бұрын
Vote halne lle ramro lai haldio bhane ta ramra manxe power ma gaepaxi sbai ramro. Bhanepaxi samasya ta hamle halne vote raixa haina ta. Sichya ko vote ko mahatto ho Democracy ma ladai haina.
@sarupm94245 жыл бұрын
बिप्लप team युद्ध गरेर आफ्नै देशका दाजु भाई दिदीबहिनीहरुलाई मर्ने कार्य नगर्नुहोस् ।किनकि जति बन्दुक बरुद ,राइफल ,पेस्तोल बेक्ने र मरेर जने त आखिर् हाम्रो दाजुभाइ दिदीबहिनी हरु नै हो। त्यसैले जे गर्नुस् नेताहरू लाई गर्नुहोस् । हामी गरीब जनताका छोरा छोरीहरू लाई पीर मर्कामा पर्ने काम नगरौं । धन्दवाद
@purinarayanpurinarayan71806 жыл бұрын
Thank u, bhushan sir
@prembhandari7995 жыл бұрын
बिप्लब को बिचार सहि छ अहिलेका नेताहरु सब गद्दार छन भ्रस्टाचार छन
@gopalbhatrai36385 жыл бұрын
yo bichar ta prachanda kai ho ni
@aakasbudhamagaraakashbudha86025 жыл бұрын
prem Bhandari
@narayanpuri86465 жыл бұрын
पहिले प्रचण्ड र बाबुराम को पनि यो भन्दा गतिलो बिचार थियो
@Lusabha5 жыл бұрын
BIPLAP.SAI.XA PREM G K TA AAJAI 19000 NEPALI BIR JABANKO ZIYAN LINU PARNEA AAJAI HAMI AAM NEPALI JANTALEA DUKHA SASTI VOGNU PARNEA
@ishworshrestha35595 жыл бұрын
Yes
@onlinetv98937 жыл бұрын
म कुनै मोहन बिक्रमको भतिजा होइन,तर एकीकृत जन्क्रान्ती मोडेल ले बर्ग पहिचान गर्न सकेको देखिदैन,आर्थिक बिकासको कुनै आधारभूत मोदेल पहिचान गर्न असमर्थ देखिन्छ,विश्व सामजबादी क्रान्तिको परिभासा गर्न कन्जुस्याइँ गरेको जस्तो लाग्छ। 21औ सताब्दी दानबिय मानव हरुको जित भएको सताब्दी बन्ने निस्चित छ जहाँ कुनै पनि क्रान्तिका नायक हरु आर्थिक बिचलन बात भाग्न सक्ने छैनन् ,किनकि बर्तमान सुचना प्रणाली ईन्टरनेट सङग जोदिएको छ जसले समाजलाइ बिभाजित बनाउने छ र मानिसहर युगकालिन नेता को भासन भन्दा facebook र ,पोर्न साइत हरुमा रमाउने छ्न। यो कुनै भबिस्यबाणी होइन तितो सत्य हो जहाँ सन्सारका गरिखाने बर्ग को सोच्न सक्ने ,केही गर्नु पर्ने जोश जागर लाई शिथिलता प्रदान गर्ने बित्तीय साम्राज्यवादिको अभिस्त लाई पूरा गर्न सबै लागिपरेका छौ।
@cbchhetriofficely6 жыл бұрын
Raptisonari Media agree
@nerajshrestha4593 жыл бұрын
Tapaile vaneko sab kuro sahi xa biplop sir....we salute u👍👍👍👍
@MrGajinstha6 жыл бұрын
Bhushan Sir.. I like and appreciate the way you end up this session with non-violence request. Thank you for this effort.
भूषण दाहाल! को फ्यान जति यता! दोहोर्याएर हेर्ने हाजिर गरौं।।।🖐️🖐️🖐️ साच्चै बिपल्ब काका ले भने जस्तो आज भन्दा भोलि नेपाल धोस्त हुदैछ।।।। खयर म बिपल्बको पार्टीको मान्छे त हुइन, तर बिपल्वको तेति बेलाको भनाई ठिक रछ है भन्ने मह्सुस चै नेपाली जन्ता नेतामा छ है
@kamalkshatri78794 жыл бұрын
It's lock down time due to coronavirus. 😍
@nirajankhadka23734 жыл бұрын
Who watching this video in2020?
@susmakc94966 жыл бұрын
महान बिचार का लागि विप्लव लाई सलाम!! बलत्कारी हरुको शासन मास्नु पर्छ!!
@yubarajkoirala60116 жыл бұрын
Susma kc
@Deepaksingh968715 жыл бұрын
Tapai haru lai k vako xa
@Deepaksingh968715 жыл бұрын
Yoo biplop satta pauna ko laghi yasto garako xa
@sonamgammer16557 жыл бұрын
कतिखाल्को मायाबादी अनि पुस्पाकमल भित्रा पोसेर बिथोलने बिप्लाब बाहिरा बाटो बिथोल्ने अनि भुसनसर सहि कुरा गर्नुभयो मलाइ सारै राम्रो लाग्यो अबो समिधान बनेर भोट मा सङ्गै गयकोछ जितनु हारनु आफ्नु ठाउमा छ
@dipengrunzze6 жыл бұрын
after so many years of engagement to voilence, killings and bloodshed , this man has developed serious dependancy and addiction to voilence and bloodshed..the first thing he requires is a treatment in a good hospital..hope his son graduates soon and treats his father well!!
@parsuramregmi35434 жыл бұрын
शान्ति वाट अाउनुहाेस विप्लव जि हामी पनि साथमा छौ तर अब चाहिँ जनता का छाेराछाेरि मर्ने मराउने काम नगर्नुहाेस अब पनि वालवालिका टुहुरा र नारि हरु लाई विदुवा वनाई सिंदुर पुछाउने काम नगर्नुहाेस विप्लव चन्द ज्यु ।
@kedarkarki24847 жыл бұрын
भुसन सर नेपाल का पाटी र नेता हरू लाई पावर र कुर्सी चाहिएको छ सबैलाई मन्त्री र प्रधानमन्त्री बनायने हो भने सब ठिक हुन्छ नेपाल मा साच्चै देश बनाउने नेता नै भनन्
@gangasubed35544 жыл бұрын
ठिक भयनन नेता जति कुकुर हुन बुझनु भो भूषण जि बिप्लबले केहिगनेँछन कि त बिचार वाको सुनौन भूषण जि
@gangasubed35544 жыл бұрын
ठिक ठिक छ भूषण जि बिप्लब जिको नि कुरासुनौन
@mayakosansarjivanko76906 жыл бұрын
बिज्ञान र प्राविधि ले बनेको युगमा आजको समाजवादी क्रान्ति परंरागत तरिकाबाट सम्भब छैन भन्ने कुरा बुझ्न जरुरी छ
@Pradip.st20197 жыл бұрын
सन्चालक sir हामिले कैले सम्म बिदेशिको साहायेताको भरमा पर्ने हो ? येस्को उपाएको खोजौन .....
@shantaacharya86844 жыл бұрын
देशको सब बाँझो खेत ठेक्कामा लेऊ । रोजगारी बढाऊ । कृषि क्रान्ति गर । देश बनाऊ । राजनीतिले त आफूलाई मात्र फाइदा हुन्छ ।
@jhakkurajbasnet1494 жыл бұрын
हो
@trilbanjade52737 жыл бұрын
we all Nepalis need development in our country not war in country again please stop this violence "Netra ji" the people of your party are not only Nepali those people who are out of your party they are also Nepalese ,ya you have some objection with other leaders in your own party, you can raze your voice against the system but violence is not supported by any citizen of Nepal thank you
@balarampradhan61694 жыл бұрын
नमस्ते ने बिक्रम चन्द जि भोलि ठाउँमा पगेपछि आजको नकलि राजाहरूको जस्तै त होलानि।
@kasukirati79745 жыл бұрын
तपाईहरु सकेसम्म ठुलो सानो पार्टी सबै मिलेर जानुस।अब गरिब ,सोजा निमुखा जनताका छोराछोरी बन्दुक बोकेर जङगल्मा हिड्ने वाला छैन।
@shergalden94353 жыл бұрын
विचार र तर्क जस्काे पनि राम्रो हुन्छ तर त्यसलाई व्यवहारमा उतार्न सक्दैनन् ,विचार र तर्कले मात्र विकास हुँदैन ,सम्बृध्दि हुँदैन । सत्तामा पुगेपछि जुन जाेगि पनि कानै चिरेकाे हाे ! बरु विप्लव दाजु तपाईं पनि खुल्ला प्रतिस्पर्धात्मक शान्तिपूर्ण राजनीतिमा आउनुहाेस,निर्दाेष मान्छे मार्न छाेडदिनुस्,१७०००मारेकाे परिणाम के भयाे मैले भन्नु नपर्ला सायद । खुल्ला रुपमा संघर्ष गर्दै गएपछि समय सान्दर्भिक परिवर्तन हुँदैजान्छ ।
@hikmatranamagar95817 жыл бұрын
यसको छोराले बन्दुक बोगेर मेरो पछि हिडे भने म जान्छु अगागी अगाडी हैन भने आफ्नो छोराछोरी विदेशमा पढाएर,जनताको छोराछोरी मार्ने काम नगरम...
@rajeshpoon88976 жыл бұрын
Ho sai ho sabaiko sochai astai aauna parxa....Maost are only conflicts.
@binayakc24886 жыл бұрын
एकदमै सही कुरो
@nabinbhandari83366 жыл бұрын
Good
@silwalutb6 жыл бұрын
Chora chori bidesh ma..hamlai chai banduk..kina?
@Player10145 жыл бұрын
Desh ko rastriyatai dharap vayepaxi sathi haru bidesh mai pade pani kei hunewala xaina.. paila rastra ra rastriyata jogau
@urmilakc172810 ай бұрын
Right hanurhoo hoo
@beyondinfinity38765 жыл бұрын
respect to this legendary leader!#Respect
@perfectadhikari54723 жыл бұрын
भन्नू र ब्याबहार मा ल्याउनु मा धेरै फरक छ । हिम्मत छ भने सी जिन्पिङ, ब्लादिमिर पुटिन, किम जोङ र ट्रम्प जस्तो भएर उदाउन सक्नु पर्छ अनि बल्ल नेपाल मा बिकास हुन्छ । कि कसो साथी हो ?
@narayanpuri86465 жыл бұрын
माया गर्ने ब्यबसायी अरे भोलिका लागि ब्यक्तिगत सर्तका लागि, दैचिउरे धमिरा हरुले हो,
@ganeshdattjoshi9613 жыл бұрын
साच्चिकै देशको भलाे गर्न चाहने हाे भने सबै दलका शीर्ष नेताहरु र बुद्धिजीविहरू एकै ठाउँमा बसेर बृहत छलफल र अन्तरक्रिया गरेर नयाँ निकास खोज्नुपर्छ। आफै नियम बनाउने र आफैले सुविधा लिने र मन्त्री हुने व्यवस्था रहुन्जेल देशकाे भलाे हुँदैन।
@nareshjoshi26967 жыл бұрын
नेपालमा अब बिप्लप नै बिकल्प हो।
@parsuramregmi35434 жыл бұрын
अशान्ति वम वारुद गाेलि वाट क्रान्ति असम्भव छ यसकाे प्रमाण विश्व मा कहि छैन क्रान्ति शान्ति काे मार्ग वाटै सम्भव छ शान्ति मार्ग वाट सवैले साथ दिन्छन।
@prabinpun14537 жыл бұрын
आफ्नो छोरा छोरी लाई डाक्टर पधाउने जनताको छोरा छोरीलाई बन्दुक बोक भने अध्यक्ष पद नपाएर पाती फुटाने लाई कले साथ दिन्छ
@gyawalisuraj90137 жыл бұрын
Prabin Pun Pagal
@pashupatitamang6185 жыл бұрын
To pagal
@pashupatitamang6185 жыл бұрын
Doctor banna man hunele banduk bokdaina
@gunarajrai15754 жыл бұрын
हातिको देखाउने दाँत र नेताको भुलाउने कूरा गजब व बा।
@KUMAR-xc9br7 жыл бұрын
यदि म सामान्य सुरक्षाकर्मि मात्र भएको भए ईनकाउण्टर मा सिध्याई दिन्थे !!!
@ramchhetri64836 жыл бұрын
i love nepal haha
@yubrajprasai32516 жыл бұрын
यो त अत्ति भो बिप्लब जि फेरि रक्तपात मच्चाउने हो
@dambargurung49504 жыл бұрын
भुसल जि धन्यवाद
@chandraraiyoutubechannel12125 жыл бұрын
जसले बिप्पलबको बारेमा र रबि को बारेमा नराम्रो बोल्दै छ त्यो बेकुपहरु नाम र फोटो सगै कपिमा लेखेर राख्छु पछि हिसाब गर्छु location सगै
@मगरसाजन5 жыл бұрын
बिप्लब गलत हो रबि सहि हो तुलना गर्नै मिल्दैन
@मगरसाजन5 жыл бұрын
किनकी रबि दाइ जनता को भगवान हो बिप्लब ले एनसेल बाट पैसा पाएपछि एनसेल को बारेमा चुइक्क समेत बोलेन
@chandraraiyoutubechannel12125 жыл бұрын
Dilip Lama 👍
@jivanthapa24005 жыл бұрын
सिर्जना S.T साला खाते बिप्लप हिजो हतेरा आतंकवादी थियो aaj पनि छ. यों खाते संग अब जनताले हिसाब लिन्छ
@narayanpuri86465 жыл бұрын
यो कोहो रबि र पिप्लप लाई एकै दर्जामा राख्ने,🤔
@sujanxattry77136 жыл бұрын
देश मा संकट परेको हैन तपाईंहरू जस्ता नेताले पारेको हो नेत्रबिक्रम जि.! ..देश कैले आफै चल्दैन तर देशलाई चालाइन्छ .....बुझ्नहोला ...!!!
@laxmansingh81165 жыл бұрын
Yo manxe t marharchod rhex
@mayaseezal83415 жыл бұрын
biplap ko kura 100% good
@arjunkc91272 жыл бұрын
यो सँनसार परिवर्तन हुदै छ तेसैले यो सन्सार मा ठुलो परीवरतन हुदैछ हेर्दै जानुहोस
@purnajee70687 жыл бұрын
आफ्नो छोरा लाई डाक्टर पढाएर अरु सर्ब साधारण लाई बन्दुक बोकाउन लगाउने त ? सहि प्रस्न हहहहहाअ
@newlightoli18344 жыл бұрын
के विप्लव का छाेरा भएरै डक्टर पढ्न नपाउनु.?
@rameshpoudel19134 жыл бұрын
@@newlightoli1834 के सर्बसाधारण का छोरा छोरी भए भन्दैमा बन्दुक नै बोक्न पर्ने हो ?
@shantaacharya86844 жыл бұрын
@@newlightoli1834 सबैलाई पढ्न दिनुपर्छ । भारतको पिछलग्गु भएर देश बन्दैन ।
@nishanlamichhane65664 жыл бұрын
@@newlightoli1834 आफ्नै पैसाले र लुटेको पैसामा फरक हुन्छ नि
@Rai713894 жыл бұрын
Biplov vision Good Xa 👍👍 Good Luck one day you will be lead Nepal right way
@jbgc58805 жыл бұрын
कमसेकम सडक वाट दवाब दिने आत गर्ने मान्छे त छन
@sushantraut73133 жыл бұрын
Bikram chand ko interview linu paro feri ❤️
@tikagodargodar19405 жыл бұрын
जाे कुरा बिपलबकाे सहि छ अरुले भनेर हुदैन
@BinayRajKoirala5 жыл бұрын
विचार सहि हो । तर विचारले खान दिँदैन !! मारकाट गर्न सजिलो हुन्छ ! विगार्नेले बनाउन सक्दैन !! हजुर !! चुनाबबाटै सत्ता पल्टाऔं नेपाली जन हो !! भनेको मानौं !! देशले अब अझै हिंसा बेहोर्न सक्दैन !!
@malekhu7 жыл бұрын
कमरेड ले चुनाब भएको भन्नु भयो तर कहा भयो भन्नु त ?
@saugat6574 жыл бұрын
he is good leader . a clear vision for all
@gunarajpuri74917 жыл бұрын
अाफ्नो छोराछोरी डाक्टर ईन्जिनियर जनताका छोराछोरी को हातमा बन्दुक छि जनताको टाउकोमा चडेर अाफ्नो दुनो सोजाउने नेता
@subashkhadkachhetri20753 жыл бұрын
Biplob jee ko kura samaya sandarbhik cha Salute sir
@RatnaThapaMagar7 жыл бұрын
मावबादी नेताहरुलाई यिनकै कार्यकर्ताले मार्छन, यो विप्लवलाई पनि छोड्ने छैनन! यिनले भाग खोजेर चोईटिएका हुन नत्र ल प्रचन्ड संग त मिल्न सकेन किन बैध्य संग मिलेन? कुरो प्रस्ट छ, यिनले पनी कमाई खाने बाटो खोजेका हुन अरु केहि होईन!
@dipudhami56925 жыл бұрын
भाक खोजेर चोईटिएको रे विप्लव लाई यस्तो भन्न सुहाउँदैन मित्र! बरु आफ्नो भाक भनौं या हजारौंको बलिदान बाट प्राप्त लोकतन्त्र गणतन्त्र लाई रक्षा गर्दै अझ उन्नत ब्यबस्था लेउनका निमित्त दिनरात नभनी देश र जनताको लागी एकीकृत जनक्रान्तीको महासमरमा २१ औं सताब्दीमा पनि क्रान्ति सम्भब छ हाम्रै पालामा भनी अनवरत लडिरहेको एउटा क्रान्तिकारी योद्धालाई तपाई हामीले यसो भन्नु कति उपयुक्त होला! बरु साथ दिउ हात दिउ काध थापु र अगाडि बडौ।
@chhabilalthapa96164 жыл бұрын
Revolution vaneko yahi ho mitra
@bahrainking33787 жыл бұрын
100% सहमत छु ।
@mohanhomegain10017 жыл бұрын
netra bikram ji ajako jasto yug ma tapai jasto buddijibi manche le yesto kura garera samanye yuba harulai galat batoma laijana kina khojnu huncha , tapai le socheko anusar desh chaldeina yo tapailai pani ramro sanga taha chha
@mohanprasadacharya3 жыл бұрын
तीन बर्ष अगि गरेको विश्लेषण आज आएर मिलेको छ दुरदिशी नेता ॥
@arunk.c.91847 жыл бұрын
किरण र बिप्लप एक भए मात्रै दलाली तन्त्रको अन्त्य,नेपाल र नेपाली जनताको मुक्ति सम्भव छ अन्यथा मावोबादको अन्त्य निश्चितछ
@kamalsingh32353 жыл бұрын
नेत्र बिक्रम चन्द सच्चाई को लडाई मा हुनू हुन्छ एक महिने प्रधानमंत्री बनायर त हेरनुस सबै सिस्टम चैन्ज हुन्छ पक्कै
@ngmagar84177 жыл бұрын
good biplab
@prakashjoshi57727 жыл бұрын
नेपाल को गदाहा नेता भनेर चीन्दाहून्छ थूक्क
@naryannaryannaryan78427 жыл бұрын
Janta anurodha garchass vane aaija naa jantako samu himat xa vane...aayera loktaralai saman gardae chunab aayera chunab ladra dekha jeetera dekha kukur biplap kati tero bektigat suwarthako lagi jantalai kati dukha dinxass ho khate kukur....
@vikramyadavyadav6965 жыл бұрын
आफ्नो छोरा लाई डॉक्टर पढाउने र अरु सर्ब साधार जनता लाई बन्दूक बोकन भन्नु कहा को राजनीत हो सर ।। नेपाल को बिकास तर्फ लाग्नु सच्चा नेपालि हो।।
@jayabthapa297 жыл бұрын
चोर र भ्रस्टाचारि को विरुद्ध सहि छ ।बिप्लब जि को।
@nisalb.krolpali70554 жыл бұрын
सारै राम्रो बिचार कमरेड बिप्लव ✊✊✊✊
@bhimrajdcdc17067 жыл бұрын
we full sports bipalp g
@rijankhadka93934 жыл бұрын
सहि बिचार हो।
@rajanlakandri16857 жыл бұрын
तैले बनाउन खोजेको बैज्ञानिक युग सिरिया, राेहनड, इराक, अफ्गनिस्तन जस्तो होला।
@nabinbk7747 Жыл бұрын
सलाम बिप्लब कमरेड ✊✊✊
@chhabilalmagarchhabi67435 жыл бұрын
इनिहरुले चंदा सक्कलन गरेर वाक्क लगाए जनतालाई साला बिपल्प पार्टीको नाममा चंदा उठाएर अरु नै धनी भै सके सरकार पनि जनता लुट्ने बिप्लप पनि लुट्ने जता बाट पनि जनतानै मर्ने
@sukadevpokhrel80294 жыл бұрын
m n
@narayanpuri86465 жыл бұрын
बिबलप ल्याउनु भएको मा धन्यवाद सर,
@khussunuwar38124 жыл бұрын
बिपलव चन सर हजरलाई।लाख लाख सलुटछ।२०७६/१०/२९/१२/४५//
@khussunuwar38124 жыл бұрын
सानू सनदेश ।कुनैपनि साथि,भाइ र, दाजुभाइ,दिदीबहिनी,कसैले पनि गालिबयाजयत काे कमेनट नगराै। किनकि कसैकाे मनमा पसन , सकिनदैन् ।।
@rujeet227 жыл бұрын
bhusan dahal sir pani ekdum fraustrate dekhinu huncha
@harinepal85914 жыл бұрын
सोचले शासन गर्ने की आवश्यकताले गर्ने 'भूषण ' जीले सोधि दिनु पर्यो।
@बिगतलाईसम्झिदा5 жыл бұрын
यो जि को हो अन्तर्बाता लिने? बिप्लब सङ्ग।।।।
@krisnabahadur75663 жыл бұрын
सबै नेपाली को अन्तिम चाहानॎ देशमा बिकासका सिर्जना हरुको स्रुवात र स्वदेशमै रोजगार बाटाबाटा हरुमा तिब्रता नदीनाला हरु को प्रयोग बनसॕरक्षण स्वास्थ्य सिक्षा मासुधार गर्न |तपाइलाइ सम्झेकाछन|
@मेचीसेरोभेरो6 жыл бұрын
good job comred biplp g lai ab desh ma feri hatiyar boknuko kehi piklp xen
@monsurmagar86934 жыл бұрын
one of the best leader of Nepal comrade Netra Bikram Chand (Biplab)