टेप प्रकरणको वास्तविकता केः गोकुल बाँस्कोटालाई प्रश्नै प्रश्न | TAMASOMA JYOTIRGAMAYA | AP1HD

  Рет қаралды 136,383

AP1HD

AP1HD

3 жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Gokul Baskota
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Rabin Shrestha and Indra Shrestha
Music: Raprabin Shrestha
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
MCR
Roshan Shrestha
Rabi Raj Paudel
Manish Shrestha
Pradip Rijal
David Shah
Pramod koirala
Bishal Subedi
Madhav Gautam
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Amit Maharjan
Sujan Karki
Sanjay Maharjan
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►KZbin: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #GokulBaskota #PMOLI #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 1 200
@ap1hdtelevision
@ap1hdtelevision 3 жыл бұрын
१० वर्षिया बालिकाको बलात्कारलाई कसरी आत्महत्या बनाइयो ?|A CLOSER LOOK with Sama Thapa| EPI 02 |AP1HD kzbin.info/www/bejne/fKa5c4affJZje9U
@thakuriuzzal2016
@thakuriuzzal2016 3 жыл бұрын
55:45 टीकाराम राई रे हाहाहा
@rupeshtha952
@rupeshtha952 3 жыл бұрын
टिकाराम सर ७० करोड प्रकरणमा स्विस राजदुत र उसको राजनीतिक सलाकारलाई बोलाएर सोध्नुस। हावा नचली पात हलिन्दैन। अन्तरास्ट्रिय माफियाले टेन्डर हात पार्न नेता लाई कसरी कमिसन दिन्छ सबै खुल्छ
@santoshgiri4978
@santoshgiri4978 3 жыл бұрын
यो ७० करोड को भ्रष्टाचारी हो भन्ने जति यता हाजिर हुम त!
@dipakkc3878
@dipakkc3878 3 жыл бұрын
तमशोमा ज्योतिर्गमय जस्तो उत्कृष्ट नाम र टेलिभिजन शोमा एस्तो कुपात्र घृणित समाजमा यस्को थोप्रा हेर्नै नपरोस भन्ने अबस्थामा किन देखाउनु परो एस्तो देशको भाइरसलाई गोकुले मुर्दाबद
@dinesh_parajuli
@dinesh_parajuli 3 жыл бұрын
अन्तर्वार्ता भरि हासेर बस्ने जति यता हाजिर 😂😂😂
@ganeshpaudel8394
@ganeshpaudel8394 3 жыл бұрын
गोफ्ले रन्डिको छोरा कति उग्र हो😁
@royalneupane3182
@royalneupane3182 3 жыл бұрын
Yata
@prakashthapa5679
@prakashthapa5679 3 жыл бұрын
m ho
@swornimtiktokchannel5699
@swornimtiktokchannel5699 3 жыл бұрын
यो चोरको कुरा सुन्दानी झापड हान्नु मन लाग्यो,,😡😡😡😡😡
@Phatta_Thapa
@Phatta_Thapa 3 жыл бұрын
म हासेर बसेको हैन, दाह्रा किटेर
@binodacharya7713
@binodacharya7713 3 жыл бұрын
अर्को चुनाबमा काब्रेका जनतामा सद्बुद्दि पलावोस।
@Grow.channels
@Grow.channels 3 жыл бұрын
वाउ! टिकाराम यात्री ... You are fair , brave and talented. Bravo 👏
@tjbdrai
@tjbdrai 3 жыл бұрын
जब्बरे रहेछ, यात्री जिको तेल काढ्यो गाँठे!😊
@bishalkc2691
@bishalkc2691 3 жыл бұрын
अख्तियारले त कारबाही नगर्ला तर अब चुनावमा काभ्रेका जनता सचेत हुनुपर्छ।।
@RubinShrestha
@RubinShrestha 3 жыл бұрын
बकम्फुस्रेको गफ! अस्ट्रिचले बालुवामा टाउको लुकायो उस्को लागि दुनिया हरायो ।
@raikoltang
@raikoltang 3 жыл бұрын
😂😂😂
@MrInsanedreamer
@MrInsanedreamer 3 жыл бұрын
धन्न यो अहिले राजनीतिमा छैन यदि यो भाको भए अहिले कोरोनाको महामारीमा यसको अभीब्यक्ति सुनेर झन् टाउको दुख्थ्यो |
@binayakchhetri5939
@binayakchhetri5939 3 жыл бұрын
😂😂👍👍
@rajugurung5340
@rajugurung5340 3 жыл бұрын
Hahahahaha sahi vanu vayo yo paka chor ho
@Phatta_Thapa
@Phatta_Thapa 3 жыл бұрын
देखिने शक्तिमा नभएनी पछाडिबाट चलाउने त यै रहेछ जस्तो छ
@laxmansoni4765
@laxmansoni4765 3 жыл бұрын
लोकप्रिय कार्यक्रममा अलोकपि्रय अतिथी 70 करोड
@shikharkc6954
@shikharkc6954 3 жыл бұрын
🙏🙏
@mamtarungmangmafamily
@mamtarungmangmafamily 3 жыл бұрын
मान्छे चै पटक्क मन नपर्ने हो तर कुरा गर्ने शैलीले चै रमाइलो लाग्छ।
@roshanprasai6221
@roshanprasai6221 3 жыл бұрын
एक पटक त्याे टेप रेकर्ड बजाएर, सुनाएर प्रश्न अगाडिबढाउनु पर्थ्याे।
@kajikaji7224
@kajikaji7224 3 жыл бұрын
क्या बात!
@byebye9217
@byebye9217 3 жыл бұрын
You r right brother
@meronepal997
@meronepal997 3 жыл бұрын
wah
@TravelWithMe-NP
@TravelWithMe-NP 3 жыл бұрын
जसले जे सुकै भनोस् , गोकुल बास्कोटाले काभ्रेमा धेरै विकास गरेका रहेछन । झोले नभएपनि , मलाई त मनपर्छ हौ बुढा😁 , मन्त्री हुँदा अलिअलि गतिलो काम नी गरेका रहेछन , I need this level of confidence🔥 .
@sandeshkc2764
@sandeshkc2764 3 жыл бұрын
कैसा लगा मेरा मजाक भन्न बिर्सिनु भएछ 😁😂
@acharya9999
@acharya9999 3 жыл бұрын
Right
@surajkhadka63
@surajkhadka63 3 жыл бұрын
यसलाई काभ्रेका जनता ले फेरि जिताए भने जनता बराबर को खराब कोहि होइन !!
@surajkhadka63
@surajkhadka63 3 жыл бұрын
यस्ता गरु हरु भए पछी यस्तै हुन्छ !
@minbishwo9331
@minbishwo9331 3 жыл бұрын
यस्तो भ्रष्टाचारीको अन्तर्वार्ता लिएर टिकाराम यात्रीले भ्रष्टाचारको मलजल गर्न भएन यस्ता कुजातलाई नेपाली स्वच्छ ब्याक्तीहरुले बहिष्कार गरौं । बल्ल नेपाल नेपाल जस्तो हुन्छ
@arjooadhikari3006
@arjooadhikari3006 3 жыл бұрын
Tika ram ji I do not think this person is suitable for these kind of talk show
@sumansapkota328
@sumansapkota328 3 жыл бұрын
Sodhya cha taw Arjoo adhikari bolna Jo sakayna.....gokulay fatahaa.......
@mrumlal289
@mrumlal289 3 жыл бұрын
्््
@sudarshansapkota7736
@sudarshansapkota7736 3 жыл бұрын
कम्युनिष्टको राजनीतिमा अराजकताको पराकाष्ठाको तपाईं एउटा उदाहरण हो।
@keshavbaral6198
@keshavbaral6198 3 жыл бұрын
स्खलित नेता ल्याउनु भएछ असतो मा सद्गमय: रोजिरोटीको बाध्यता होला टीका जीको समूहलाई नि
@nabarajghimire2283
@nabarajghimire2283 3 жыл бұрын
टिकाराम जि ले , गाेकुल लाई ल्याउन पर्नुकाे कारण सहित स्पष्ट पार्दिदा राम्राे हुन्छ।
@sureshtimsina
@sureshtimsina 3 жыл бұрын
येस्ता च्वाचे हरुलाई बोलाये टीका जि लाई पनि खड्के ले टिको लगाई दिन्छ
@anjanatamang7250
@anjanatamang7250 3 жыл бұрын
🤣🤣🤣🤣🤣🤣😂😂😂😂😂😂😂😅😅😅😅😅😅😅😅
@anjanatamang7250
@anjanatamang7250 3 жыл бұрын
Yo interview Kati patak heroyo Tetti ni baddi Hass utxa.gokul g ko answer dinay tarika sari hasuthaunay aaklai basaay Ra herda ni malai ta sari has uthyo.😂😂😂😂🤣🤣🤣🤣🤣😅😅😅😅🤣🤣🤣🤣🤣🤣
@chudamanirai8940
@chudamanirai8940 3 жыл бұрын
विचारसङ्ग सहमत असहमत आफ्नै ठाउँमा होला ,तर कुरा रखाइ र सञ्चार क्षेत्रमा गर्न खोजेको विषय चाईं चाख लाग्छ ।
@bikram.shrestha
@bikram.shrestha 3 жыл бұрын
हिजो सम्म मलाई यो गोकुल बास्कोटा पटक्कै मन पर्दैन थियो। सायद ७० करोड कान्ड ले वा नेपाल टेलिभिजन को त्यो इन्टर्भ्यु हेरेर।। तर आज यो इन्टर्भियु हेरे पछि मालाइ यो मान्छे 👍️ १ नम्बर लागो।। 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@yubarajbhattrai2617
@yubarajbhattrai2617 3 жыл бұрын
यो सबैभन्दा खराव ब्यक्ति हो पागल ७० करोड टीका सर लाई सलाम
@user-mg2bo2bs5o
@user-mg2bo2bs5o 3 жыл бұрын
यात्रीजीको यात्रा लामो हुनु पर्ने हो तर देशको यत्राे जल्दोबल्दो समस्याले घेरिएको बेलामा AP1 र यात्रीजी आेलीको प्रवक्ता भएछन्। हे भगवान, टुलुटुलु हेरेर बस्नु सिवाय केही उपाय छैन।
@prakashbst47
@prakashbst47 3 жыл бұрын
यीनी पनी झापा का हुन केई पाईहालीन्छ की सोचे होलानी
@dayaautoenterprisesjorpati6551
@dayaautoenterprisesjorpati6551 3 жыл бұрын
He doesn't deserve this show. Disappointed.
@binoddhungana32
@binoddhungana32 3 жыл бұрын
Don't need this corrupted person in our country
@SandarvaSharma
@SandarvaSharma 3 жыл бұрын
Look at his audacity. Why are they still letting people like him come back to the main stream media? Why people can’t be excluded from the main stream politics. Shameful!!!
@deuralivlog9813
@deuralivlog9813 3 жыл бұрын
साह्रै महंगो अन्तरवार्ता हैट ७० करोडको🤣🤣🤣
@kakaito5243
@kakaito5243 3 жыл бұрын
निकै राम्राे अन्तर्वाता टीकाराम जी । बधाई छ । गोकुल बास्कोटा सोचेको भन्दा पनि जब्बर मान्छे रहेछन् । कार्यक्रम सकिएको भान नै भएन । जो सुकैले के भनुन हजुरको प्रस्तुति दामी छ ।
@yubkumar
@yubkumar 3 жыл бұрын
What this guy in this show? He supposed to be in jail.
@shivakhatri1090
@shivakhatri1090 3 жыл бұрын
Tikaram sir, please don't bring such corrupted person in this show
@aneetabista1946
@aneetabista1946 3 жыл бұрын
कार्यक्रमको नाम अनुसारको अतिथि लेराउदा ठिक लाग्छ यस्तो बोली सुन्दा नि एक झापड लगाउ जस्तो मुखाले 😏
@ramchandraraut3867
@ramchandraraut3867 3 жыл бұрын
jasari vahe pani m.r.p. meseen chahiyo .je sukai garnuhos m.r.p.messin chahiyo nepalamai mrp.banaunu par6 nepali paisa bivinn bahanama bidesh lana paidain
@arjunchalise2728
@arjunchalise2728 3 жыл бұрын
😂😂😂😂
@gadhekipuchh4667
@gadhekipuchh4667 3 жыл бұрын
गोकुल सहि छ ।सरकारमा यस्तै जब्बर चाहिन्छ,।
@rupeshnpl4915
@rupeshnpl4915 3 жыл бұрын
जे होस् मज्जा आयो यात्री जी । पुर्व पत्रकार र अहिलेको पत्रकार ले पौंठेजोरी खेलेको देख्दा। कुरा ठिकै हो , आरोप लाग्यो राजिनामा दिए अब छानबिन होस् भनेर media मा भनिरचन। ६महिना भैसक्दा पनि उनको छानबिन गरेर मुद्दा नचलाउने अख्तियार लाइ नै कसरि कारबाही गर्ने ,संसद ले के गर्नु पर्छ भनेर सोध्नु पर्थ्यो।
@surace047
@surace047 3 жыл бұрын
बोल्न चैँ मान्नु पर्छ। टिकाराम सर लाई पनि आच्छु आच्छु।
@santoshyadav6512
@santoshyadav6512 3 жыл бұрын
😂😂😂😂😂
@sureshtimsina
@sureshtimsina 3 жыл бұрын
अरु देस मा भये मुला लाई जेलमा कोचिन्त्यो , हाम्रो देस को दुर्भाग्य media मा नागै नाचेको छ
@anjanofficial90
@anjanofficial90 3 жыл бұрын
अर्को कार्यक्रम रेकर्ड गर्नु अघि स्टुडियोमा गाईको गहुँत छर्केर पवित्र बनाएर मात्र चलाउनुहोला टिका सर
@meronepal997
@meronepal997 3 жыл бұрын
wah
@jivansharma1468
@jivansharma1468 3 жыл бұрын
टिकाराम जि जस्तो पत्रकार सायदै कम छन नेपाली पत्रकारिता क्षेत्रमा ।पाटि सभापति को कार्यलय ।
@samikshaaryal7341
@samikshaaryal7341 3 жыл бұрын
मलाई या सारा नेपाली लाइ मनपर्ने यो कार्यक्रम , आज बाट नहेर्ने अठोट गरियो।
@rajualemagar8655
@rajualemagar8655 3 жыл бұрын
चोर ७० करोड ।
@srijanpd1535
@srijanpd1535 3 жыл бұрын
यो मान्छेको थुतुनो हेर्ने बित्तिकै दिमाखको पारो बड्नेहरु म मात्रै हो र??
@tv-wrongside7074
@tv-wrongside7074 3 жыл бұрын
मन पर्यो स्वाद पर्यो अन्तरबार्ता 👊👊👊👊
@user-cr1ey5sk9y
@user-cr1ey5sk9y 3 жыл бұрын
टिकारामजिको पहिलो गल्ती जनताको लागि भयेनी येस्ता भ्रस्टाचारिलाई नि तेलिभिजनमा नल्याउनु पर्ने।।
@nevermind9915
@nevermind9915 3 жыл бұрын
आजको program अपरिपक्वताको पराकाष्ट र लाज नलाग्ने मानिससग रहेछ। यउटा सत्य बेले बुढाले, धेरै जस्तो नेपाली मिडिया गुडिया भय र पत्रकार पत्रुकार भय। मिडिया बिधेयक जरूरी छ।
@roshanghamwa7117
@roshanghamwa7117 3 жыл бұрын
सबै जना लाई नमस्कार। म पनि आउँछु।
@spacewad8745
@spacewad8745 3 жыл бұрын
yo fake account banayera subscribers kamaune kaam nagarau. Kul man Sir ko naam ko beijjat nagarau
@ratnatamang799
@ratnatamang799 3 жыл бұрын
कुन खात्ते काम नपाको बेरोजगारी कुत्ता हो यो कुलमान को फेक आइड बनाउने ।साले भुस्याहा कुकुर तेरो अरु काम छैन भन्र आइज मेरोमा बाख्रा चराइदे पैसा दिन्छु बरु
@surajadhikari2640
@surajadhikari2640 3 жыл бұрын
टिकाराम जी, तपाईं प्रती ब्यक्तिगत रुपमा सम्मान छ । यस्ता यस्ता धमिरा सङ मुख मुखै लागेर आफ्नो शरीरमा फोहोर न छ्र्कनुस । केपि बा छउन्जेल जसरी पनि यिन्लाइ चोख्याउछ्न ।किनकी यिनी केपि का विशेष मान्छे हुन ।यिनै बिश्वास पात्र मार्फत नै केपिको ढुकुटी भरिने हो । चाइनामा भएको भए आज यिन्लाइ सुलिमा चढाएको ८ महिना भै सक्थ्यो । धन्न नेपालमा भएर यिनी यसरी छाती खोलेर कुर्लदै छ्न । जे होस यो पटक २ वटा राम्रो काम भएको छ । एउटा महरा कान्ड अर्को गोकुले कान्ड ।यी दुबै जना ठुला हरु को ढुकुटी भर्ने बिश्वासिलो एजेन्ट हुन । दुर्भाग्य ! हामी नेपाली यति सम्म बेबकुफ छौ कि आगामी चुनाब मा ५० करोड खर्च गरेर अत्यधिक बहुमत ले फेरि यिन्ले चुनाब जित्छ्न ।
@CancerSleuth
@CancerSleuth 3 жыл бұрын
jhapad hanna mann laagne haru like thokam!
@dipeshthapa2171
@dipeshthapa2171 3 жыл бұрын
Why such irresponsible person in this big and top rank show of Nepal!!!
@sulochana4495
@sulochana4495 3 жыл бұрын
Because this is Nepal ..where democracy exists but people are uneducated. This is the result of Democracy with the uneducated public. It's a pity that a candidate like this rules the nation.
@dipeshthapa2171
@dipeshthapa2171 3 жыл бұрын
@@sulochana4495 very pity... Even the educated and well known personality fail to work for good of the nation..
@pushkarkoirala6833
@pushkarkoirala6833 3 жыл бұрын
थुइक्क। हे भगवान् के दियौ नि हाम्रो नेपाल लाइ।
@nirajregmi4714
@nirajregmi4714 3 жыл бұрын
पत्रकारिता को कुरा मा चाहिँ गोकुल बास्कोटा को कुरा सहि हो। नेपाल मा पत्रकारिता र पत्रकार स्वतन्त्र छैन । भ्रष्टाचार को मुद्दा मा चाहिँ अख्तियार ले छिटो फैसला गरोस् । देश को लागि नि राम्रो। जनताको लागि नि राम्रो।
@khadgajitlama4877
@khadgajitlama4877 3 жыл бұрын
१४ बर्ष जेल बसेकाले थोरै अवधिमा यत्रा घर कसरी बनाए।यहि प्रमाण छ भ्रष्टाचारको, ले म्यानले पनि बुझ्ने।
@nabin2237
@nabin2237 3 жыл бұрын
तमसोमा ज्योतिर्गमय जस्तो पबित्र कार्यक्रममा यस्तो कुकुरलाई ल्याएर अपबित्र भयो है सर। यसको अनुहार देख्यो कि ७० करोडको कालो 🖤 धनको याद आउँछ।😈👺👹
@bimalgaihre2427
@bimalgaihre2427 3 жыл бұрын
यो देशको एक सच्चा फटाहा हो। तर यो फटाहा सँग अाफु माथि लाएको सबै आरोप को खण्डन गर्ने छ्यमता छ।
@roshankarki4277
@roshankarki4277 3 жыл бұрын
70 करोड चोर तलाई अब को चुनाव मा काभ्रे बाट हामी मुल्यांकन अबस्यगर्ने छौ
@MrKnightjones
@MrKnightjones 3 жыл бұрын
70 karod khane chor timiharu jasto lato hola ra kavre bata chunab ladna lai, Gukul humla bata chunab ladxan
@bidhanghimire9887
@bidhanghimire9887 3 жыл бұрын
@@MrKnightjones 70% vote lyayera jitxa herdai janu
@byebye9217
@byebye9217 3 жыл бұрын
K garnu Hajur chunab aayesi sab birse chan...
@rr7viper297
@rr7viper297 3 жыл бұрын
@@bidhanghimire9887 ta jasta jholey vaye ta 100% nai aauxa
@limbudk71
@limbudk71 3 жыл бұрын
Comedy सून्न पाईयो आज ...😂😂😂
@nabinbuda8320
@nabinbuda8320 3 жыл бұрын
I like this man......
@gambk6384
@gambk6384 3 жыл бұрын
यस्ता व्यक्तिहरुलाई किन मिडियामा ल्याउनुपर्यो जिउदै छन् वा मरिसके पत्तै नहोस् न बेकारमा किन सत्यलाई झुट भन्ने अवसर दिएर जनतामा आउने मौका दिनु?
@surajsharma9713
@surajsharma9713 3 жыл бұрын
सहि बेक्ती खरो प्रस्तुत हुने तर दलिय माध्यमबाट यो पद सम्म आइ पुग्दा कुनै पनि नेता घुस दिने दलालको जालो अथवा परिबन्दमा परिसकेको हुने रहेछन। देशमा कठोर सासनको जरुरत छ।
@girirajbishwokarma
@girirajbishwokarma 3 жыл бұрын
It's better to boycott to such person rather than having his opinions, yatri sir invite someone that nation can proud of, to have in your show. Like Dr Sanduk, Dr surendra Kc, Prof P kharel, Rabindra mishra, Keshar bahadur bista (synonym of Morality) and so on so forth
@sanamghartimagar3286
@sanamghartimagar3286 3 жыл бұрын
तपाईंले नाम लिनु भाको सबै मान्छे हरु चिया पसलमा टाइम पास गर्ने खालको मात्र हुन बोलेर कहाँ देश विकास हुन्छ अगाडि आउनु पर्यो यिनी हरु सबैलाई हराउनु पर्यो ।
@MrAnilchapagain
@MrAnilchapagain 3 жыл бұрын
@@sanamghartimagar3286 correct
@chaalllaaann8294
@chaalllaaann8294 3 жыл бұрын
Democracy maa sabai ko sunne ra bolna paune right hunxa tapailai herna mann xaina bhane skip garne right tapai sangai xa.
@charitychannel216
@charitychannel216 3 жыл бұрын
WTF
@sagunsiwakoti4811
@sagunsiwakoti4811 3 жыл бұрын
Dr ruit and keshar bahadur bista are performers, kharel Mishra and KC are more talkers not in the level of first two.
@shekharghimire8510
@shekharghimire8510 3 жыл бұрын
यस्ताे घटिया सँग नि interview लिनि टिकाराम जि हजुर पनि उस्तै
@khemrajghimier4489
@khemrajghimier4489 3 жыл бұрын
मलाई टिकारामजीको कार्यक्रम प्रस्तुती गर्ने सैली, यो कार्यक्रम तमसोमा ज्योतिर्गमय एकदमै मन पर्छ तर यात्री सर कार्यक्रम अनुसारको अतिथी चाही वहा एकदमै हुनुभएन एस्ता क्षुद्र, पोल्दपोल्दै उम्केको, बचाऊ र प्रतिबाद मात्र गर्ने, नचाहीने अनावस्यक बेतुकका कुरा गर्ने लाई चाही नल्यायकै बेश
@krishnaprasad2120
@krishnaprasad2120 3 жыл бұрын
हजार लाख भन्दा बढी भन्न नजान्ने ले पनि यिनको अनुहार देखेसी 70 करोडको याद आउछ
@surajshrestha7825
@surajshrestha7825 3 жыл бұрын
😂
@sudipupadhyay6935
@sudipupadhyay6935 3 жыл бұрын
Why the hell you are inviting a corrupted man and ruining your status ???why are you giving chance to clarify him who is a sure culprit
@sunilmanandhar5020
@sunilmanandhar5020 3 жыл бұрын
Not jut culprit, pure devil I would say.
@suvashgorkhali
@suvashgorkhali 3 жыл бұрын
Hoina ramailo po bhayo ta aajha ko interview... 😀😁😂
@user-ux8xn2tu9g
@user-ux8xn2tu9g 3 жыл бұрын
तमसोमा ज्योतिर्गमय भनेअनुसार अलि भएन कि यी अध्यारोबाट अध्यारोतिरै गैरहेका मानिसहरुलाइ कार्यक्रममा ल्याउदा।
@DilipShreesOfficial
@DilipShreesOfficial 3 жыл бұрын
वाक कला चाही गजबै रैछ,सुन्दा मजा आयो😆😆😆😋😋😋😋
@joeltirwari3119
@joeltirwari3119 3 жыл бұрын
I really appreciate the people who comment for this real zero men
@barcaqueen1077
@barcaqueen1077 3 жыл бұрын
🤣🤣🤣🤣
@bhagirathparajuli6488
@bhagirathparajuli6488 3 жыл бұрын
YO MANXELAE KINA INTERVIEW MA LERAEKO XYAA YATRI PANI
@hemaryal
@hemaryal 3 жыл бұрын
७० करोडको भस्टचारी अझै चर्को बोल्छ यार। यसलाई भैसी चराउन मात्र सुवाउछ।
@deepkatuwal2306
@deepkatuwal2306 3 жыл бұрын
जस्ले जे भने पनि मलाई मन पर्ने नेता गोकुल जि
@dhrubarajbastola8026
@dhrubarajbastola8026 3 жыл бұрын
Timee jasta ko ideal ho yo 70 carod
@kkrnn1785
@kkrnn1785 3 жыл бұрын
अरू कुरा जे सुकै होस्। अईले मुल धारको मिडिया पुरै बिपक्ष पुरै भुमिकामा छ।
@ramaneupane9271
@ramaneupane9271 3 жыл бұрын
Kantipur basically
@aashishthokar3696
@aashishthokar3696 3 жыл бұрын
यो गूकूल भन्ने साँडे त सिङ्ग भाँचेनी नभाग्दो रैछन यार बाफ्रे😠😠😠
@raazlama6381
@raazlama6381 3 жыл бұрын
यस्ताको interview ले कार्यक्रमकै level र ख्यतिमा नराम्रो असर पार्ने देखिन्छ है ! टीकाराम जी...
@parashurampaudel176
@parashurampaudel176 3 жыл бұрын
टिकाराम जि तपाईं को कार्यक्रम को लागि सुहाउने पात्र भयनकी
@user-bd1fq1yr7v
@user-bd1fq1yr7v 3 жыл бұрын
टिकाराम जि ले ७० करोड ज्यु लाई कार्यक्रमको 95% समय नै जिम्मा लगाउनु भो र गोकुल ज्युले पनि भए भरको कुरा राख्न भ्याउनु भो।
@surajgautam1073
@surajgautam1073 3 жыл бұрын
The most notorious man of Nepal... despicable gokul baskota ...this guy doesn't even deserve to be hated...same on you gokul
@limbudk71
@limbudk71 3 жыл бұрын
जाठा सच्चा कम्निष्ट देशमा जन्में को भए फ़ोटो मा सिमित हूने मान्छे नेपाल मा जिउदै छ .. मर मूजी
@priyalamichhane1204
@priyalamichhane1204 3 жыл бұрын
समग्र रुपमा यो अन्तर्वार्ता खुल्ला आकाश देखियो र फेरी पनि भन्न चाहान्छु कित गोकुल बासकोटालाई कारवाही गर कित त्यस घट्नामा सम्लग्न सबै भ्रष्टहरुलाई कानुन अनुसार को कारवाही गरियोस् सरकार ।।
@makaluonlinetube
@makaluonlinetube 3 жыл бұрын
टिकाराम यात्री गज्जब लाग्छ यार ।
@Bluesky-ki9tz
@Bluesky-ki9tz 3 жыл бұрын
Haitt Budo ta kadai ho!! Tika ji lai hamme hamme paryo alikati ta. «Hepni’»!! Balla kura buje kina KP ko best person bhako ta.
@NMBHeritageWalk2011
@NMBHeritageWalk2011 3 жыл бұрын
He is the one who always wants to prove himself right though he is 100% wrong. His face and words don't deserve to be in this show. He is not ashamed of his wrong deeds . A typical example of a filthy corrupted politician. 🤬
@english5834
@english5834 3 жыл бұрын
What a brave!!! Good job journalist. Keep it up....
@chandrakantapokharel1907
@chandrakantapokharel1907 3 жыл бұрын
नेपाल को टेलिभिजन इतिहासमा सबैभन्दा महङ्गो अन्तर्वार्ता रु 70 करोड को ।
@Bhaktaraj-om7qm
@Bhaktaraj-om7qm 3 жыл бұрын
बास्कोता को यो फुर्ति लाई मान्नु पर्छ! ७० करोड को पुस्ती गर्न खुल्ला challenge देको छ! अर्को चुनाव जित्ने थोकुवा गरेको छ! अरे वा, नेता होस् त यस्तो !!!!
@surajbhatta50
@surajbhatta50 3 жыл бұрын
Aba brother, Supreme court ko judge pani afnai khutta chatne bhayepachi furti ta aaune nai bhayo. Ani yesle gareko yo tyo bhanyo. But hune k hi haina. Yesto ta sab le gardai aayeka thiye
@Bhaktaraj-om7qm
@Bhaktaraj-om7qm 3 жыл бұрын
@@surajbhatta50 जे होस् , चोर नै भए पनि .. Media मा आएर challenge दिने कुरा चानचुने होइन! नेपाली राजनिती इतिहासमा मा यस्तो मान्छे सायद पहिलो होला ! खोजेर नै हिड्ने हो भने दूध ले नुहाएको नेता नेपाल मा को नै होला र !? सबै चोर नै हुन् !
@surajbhatta50
@surajbhatta50 3 жыл бұрын
Dudh le nuhayeko neta pahila hunthe. Rastravadi. Ahile pani chan but uthna dinnan. Yo media ma aayera bolnu bhaneko tyo dekhawati ho. K garyo yesle nepal ma?? Sabai lyaune samjhauta matra. Tyo sab garchan. K p oli le train lyaune samjhauta gareko thyo uhhh aayo thankera baseko cha. Testai ho. Kura yesko aayo, Challenge garyo kina ki yesko buwa prime minister cha. Akhtiyar, supreme court, sab afno kabja ma chan. Sab khulasta cha nepal ma but nepali haru bujhdainan.
@sagarkunwar3700
@sagarkunwar3700 3 жыл бұрын
Yo manxey nidar ra confidence vyeko ho yetro birodh huda poni vutro farak pareko xuina 👌👌
@amritkc5208
@amritkc5208 3 жыл бұрын
Good analysis
@sumannepal2252
@sumannepal2252 3 жыл бұрын
Good interview he is honest leader
@dhrubarajbastola8026
@dhrubarajbastola8026 3 жыл бұрын
Tapieharu ko ideal hola 70 corod dalal
@krishnasodari5677
@krishnasodari5677 3 жыл бұрын
Jhole karyekarta parnu vayexa Aand bhakt na banau , kaam se kam galat lai galat vanera galat patra haru lai kathala samatera sudarna lagnu
@sagarkunwar3700
@sagarkunwar3700 3 жыл бұрын
Yes 🖐️🖐️
@bhimkidass5612
@bhimkidass5612 3 жыл бұрын
Pse don’t call this type of corrupted man in the show
@chudaprasadojha4734
@chudaprasadojha4734 3 жыл бұрын
यो कार्यक्रममा यस्तो पात्र । पात्र छटोन सही भएन यात्री जी ।
@ramshrestha5156
@ramshrestha5156 3 жыл бұрын
भसटचार गरेपनि बिकास गरने भिजन चाहिँ छ जस्तो लागछ
@pramodrai9856
@pramodrai9856 3 жыл бұрын
हेर साला भ्रष्टाचारीको साहस र आत्मबिश्वास । रुप हेर्दा ढेरु जस्तो अनि अरुले बेहुलो जस्तो छस् भन्दिनु पर्ने ।
@omprakashmahara
@omprakashmahara 3 жыл бұрын
Straight and clear style of speaking but Gokul baskota has not spoken even a single word for larger section of Nepalese . Just self centered debate and disscussion.
@laxmibhatta3655
@laxmibhatta3655 3 жыл бұрын
जे जे भए पनि मलाई उहा औधि मन पर्छ.....७० करोडको कुरा नआएको भए कति जाती हुन्थ्यो होला.... तर भ्रष्टाचारले पनि पछारेको छ राम्रा खालका मान्छेहरूलाई
@ParkashPoudel
@ParkashPoudel 3 жыл бұрын
गोकुल बास्कोटा माथी प्रश्न छ त्यसको फैसला होला तर गोकुल बास्कोटामा एउटा कुरा के झल्किन्छ भने उनले एक पटक आफुलाइ प्रामाणित गर्न चाहान्छन त्यसैले न खेदौ केही दम न भए सम्म मान्छे यत्तिकै चर्को रुपमा बाहिर बोल्न सक्दैन नत्र देश लुटेर चुपचाप मुस्क्रुराउदै हिडेका मान्छे न देखेको होइन जस्ताको त्यस्तै छानबिन होस र बास्कोटाको दमको प्रयोग मुलुकको निम्ति एक पटक होस किनकी आफू माथी लागेको आरोप मेटाउन पनि जनताको हितमा बास्कोटा आफुलाइ प्रयोग पक्कै गर्ने छन
@surendraadhikari5797
@surendraadhikari5797 3 жыл бұрын
clear man needy man for nation.
@gsbhandari1037
@gsbhandari1037 3 жыл бұрын
अडियो रिकर्ड एडिट गरेर गोकुल बासकोटालाइ फसाइएको जस्तो लाग्छ ।अडियो मात्रै होइन भिडियो पनि म संग छ लिएर आउछु भन्ने मान्छे दुनियाको कुन कुनामा लुकेर बसेको छ ? किन लिएर आउदैन छ भनेदेखी ? अरुलाइ आरोप लगाएर चरित्र हत्या गर्नेलाइ कार्वाही गर सरकार ।
@procaskari9783
@procaskari9783 3 жыл бұрын
Timle pani chatchut garna payauki k ho kanxa ?
@bimalsharma1722
@bimalsharma1722 3 жыл бұрын
सोल्टा ले पूरा हेरनु भएन की क्या हो । 28:00 पछी गोकुलले आएर घुस आफर गरेको हो तर मैले स्वीकार ग़रिन भनेको छ नी । त्यों audio सुन्नुस त एक पल्ट , स्वीकार गरेर bargain गरेको सामान्य नेपाली बुझने ले पनी भन्न सकछ । अस्वीकार गरे जस्तो त सुनिन्न हजुर । चिन्ता नमन्नुस गोकुल लाई केही हून्न , aakhtiyar अदालत सबै तीर सेबक छन ।
@nirabdhungana7117
@nirabdhungana7117 3 жыл бұрын
This man knows very well how to gerrymandering and avoid answering the questions the journalist is trying to get! he's pretty defiant! He just overwhelmed Yatri with verbatim !
@bhandarisirjana4663
@bhandarisirjana4663 3 жыл бұрын
Very interesting interview!! Thanks AP1
@urken35
@urken35 3 жыл бұрын
Let’s forget about his attitude but I believe he has talent.
@kushaladhikari3779
@kushaladhikari3779 3 жыл бұрын
🍌🍌
@prakash4997
@prakash4997 3 жыл бұрын
Chirna talent :p
@ramjit5644
@ramjit5644 3 жыл бұрын
Aaj dekhiyo Tikaram ji pani satahi patrakarita garne raichh bhaner we need like APIL Tripathi
@sunambhuwan7147
@sunambhuwan7147 3 жыл бұрын
आदरणीय टीकाराम सर हजुर प्रति उच्च सम्मान छ। तर आजको अथिती यो गोकुल दलाल चोर भ्रष्टाचारी लाई हजुरको यो प्रवित्र कार्यक्रममा ल्याउनु नहुने हो।। यसलाई बोइकट गर्नुपर्छ। अब देखि।।।
@ramrai719
@ramrai719 3 жыл бұрын
टीकाराम सर ! हुन त प्रत्येक आतिथ्यताको आफ्नै उद्देश्य हुन्छ, तर तमसोमा ज्योतिर्गमयको यो भागको अतिथि चयन व्यक्तिगत रुपमा मलाई त्यति राम्रो लागेन । कुन ठाउँमा कसरी कस्तो बोल्ने भन्ने सोमत नै देखिन ।
@Chitrakarsanam
@Chitrakarsanam 3 жыл бұрын
राजु थापालाई जस्तै तिकारामलाई पनि हटाउने की गोकुले????
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 23 МЛН
On Air With Sanjay #317 - Nikhil Upreti Returns!
3:02:42
Sanjay Silwal Gupta
Рет қаралды 1 МЛН
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН