सबैलाई प्रश्न गरेर उदाएको रास्वपाका प्रवक्तालाई प्रश्न र प्रतिप्रश्न | Tamasoma Jyotirgamaya | AP1HD

  Рет қаралды 303,851

AP1HD

AP1HD

Жыл бұрын

Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Dr. Mukul Dhakal
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Subin Dahal
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Susmita Singh
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#rastriyaswatantraparty #rabilamichhane
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Пікірлер: 1 700
@user-uj7zp6zm5y
@user-uj7zp6zm5y Жыл бұрын
यो भाई ले टिकाराम यात्री जस्तो बौध्दिक पत्रकार को प्रस्न नै बुझेन दुख लाग्यो मलाइ😊
@dipakkc248
@dipakkc248 Жыл бұрын
Tei vnya tani fucchey haru vara ho
@Binodji
@Binodji Жыл бұрын
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता no doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
@sumanpaudel3116
@sumanpaudel3116 Жыл бұрын
ढकाललाई ढेर बनाए यात्री सरले 😃 प्रश्न जायज हुन सबै
@dineshpokharel4635
@dineshpokharel4635 Жыл бұрын
आशा धेरै थियोे तर प्रवत्ता को कुरा सुन्दा यो पार्टी को पनि धेरै लामो बाटो होला जस्तो लागेन।प्रस्न सोधाई अतयन्तै राम्रो।
@sudiptimalsina6274
@sudiptimalsina6274 Жыл бұрын
🎉
@niranjanvilla__1877
@niranjanvilla__1877 Жыл бұрын
source = एमाले cyber स्याल ।
@shibalalsedhain9664
@shibalalsedhain9664 Жыл бұрын
Vision clear dekhiena.
@whatsinaname6930
@whatsinaname6930 Жыл бұрын
@@niranjanvilla__1877 यत्रो रबिको नाङो नाच देख्दा पनि पुगेन यो झोलेहरुलाइ ।।यो देस बनाउन हर्क साम्पाङ्हरु चाहिन्छ रबि र बालेन जस्ता सामाजिक संजालका नर्तकि हरु होइन्।।।
@mohanneupane280
@mohanneupane280 Жыл бұрын
Question sodhne manxe nai 12 bhaiko chelo hoo fucking question dominet question
@prabintamang4
@prabintamang4 Жыл бұрын
मिलेन लेबल हजुरको सभापति बोलाउनु होस् यो झेलेकोमा टिका सर प्रति अझै सम्मान
@sks9432
@sks9432 Жыл бұрын
😂😂😂😅😅😅
@keshavadhikari7398
@keshavadhikari7398 Жыл бұрын
एकदमै सहि
@umeshpahari8577
@umeshpahari8577 Жыл бұрын
Shabhapati aaye pani hunnathyo
@bikrambaniya4473
@bikrambaniya4473 Жыл бұрын
Sidhai bhannu parda savapati aja kunai haisiyat chaina ,patrakar ko agadi enko hawa fuskincha tesaile ekoro patrakar sammelan ma karuchan,natra bhane prasana ko samana garthe.esto kura bheda harule bujdainan
@kamalkc383
@kamalkc383 Жыл бұрын
नेपालकै एक नम्बर, बौद्धिक, सन्तुलित, निष्पक्ष पत्रकारले सञ्चालन गर्ने लोकप्रिय कार्यक्रममा इन्टरभिउ काे लागि आउँदा अल्ली गहिरै तयारी गरेर आउँदा राम्रो हुन्छ, महामन्त्री बाट कुनै पनि प्रश्नःकाे मूर्त जवाब आउन सकेन, कार्यक्रम नैं पितालो भयो
@surendradhami3496
@surendradhami3496 Жыл бұрын
p
@chandrakhulal9982
@chandrakhulal9982 Жыл бұрын
सरि टिकारम सर केटाकेटीलाई परिपक्क भएपछि स्टुडियोमा बोलाउनुस्
@keshavadhikari7398
@keshavadhikari7398 Жыл бұрын
मलाइ पनि तेस्तै लाग्यो यो interview हेरेपछी
@dreamsbakerycafe9826
@dreamsbakerycafe9826 Жыл бұрын
Jhole Madar chot haru ko bau vandha dr sab kadha ho Yo muji jhole haru k vako hola Kahele aaucha hau muji haru timi haru ko buddhi Yo tika pani 12 vai madha ko ho ki kho shanka lagna thalo
@netrakc4251
@netrakc4251 Жыл бұрын
Terima daka
@netrakc4251
@netrakc4251 Жыл бұрын
Pari pakk bhayko le ke kheseko x r badhi bolxs
@netrakc4251
@netrakc4251 Жыл бұрын
परिपक्व भएकाले के atro गरेको छ र
@bimalrajshrestha9417
@bimalrajshrestha9417 Жыл бұрын
उत्तर भन्दा प्रश्न सुन्न मन लागेको मलाई मात्र हो कि अरु पनि हुनुहुन्छ?
@adhikariarjun4839
@adhikariarjun4839 Жыл бұрын
0
@madanghimire7676
@madanghimire7676 Жыл бұрын
सलाम छ पत्रकार महोदय , रास्वपाको धोती खास्काइ दिनु भयो ।
@Binodji
@Binodji Жыл бұрын
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता
@beerkri5093
@beerkri5093 Жыл бұрын
कुरा सुन्दा धेरै सिक्नु छ धेरै काचाे त काचाे अतिनै काचाे
@keshavadhikari7398
@keshavadhikari7398 Жыл бұрын
देश को बर्तमान राजनिती खासै नबुजेको दल को नेता जस्तो लाग्यो मलाई अपरिपक्व देखियो मेरो बिचार मा
@savenature6723
@savenature6723 Жыл бұрын
यो हेर्दै गर्दा अचानक मलाई विगतमा लोकसेवाको मेरो बिग्रेको अन्तर्वार्ता झल्याँस्स याद आयो ।
@agni3519
@agni3519 Жыл бұрын
😂😂
@sarozG
@sarozG Жыл бұрын
😂 same here
@shovakhadka2502
@shovakhadka2502 Жыл бұрын
😂😂😂😂😂
@skumartamang5112
@skumartamang5112 Жыл бұрын
सहि हो महोदय 😂😂😂😂😂😂
@jmahadevshah4231
@jmahadevshah4231 Жыл бұрын
😂😂
@bramhanda21official
@bramhanda21official Жыл бұрын
गर्नै पर्ने अप्रेसन गरेर जनतालाई देखाई/बुझाइदिनु पर्ने "चीज" देखाईदिनु भएकोमा ap1 अनि टिकाराम यात्री सरमा हार्दिक धन्यवाद । बाँकी दर्शकहरूले जसरी बुझ्नु हुन्छ.......!
@ForYou-kd1qc
@ForYou-kd1qc Жыл бұрын
Haha 😀😀
@Binodji
@Binodji Жыл бұрын
जनताले कसरि बुझ्नु भए छ अब एक महिना मा त थाहा भै हाल्छ नि
@lekhnathadhikari9900
@lekhnathadhikari9900 Жыл бұрын
You are scared man! You want Rabi Lamichhane to be like Rabindra Mishra who could support the dead king?
@matribhuminetwork
@matribhuminetwork Жыл бұрын
.ताईन तुईका कुरा सुन्दा झ्याउ लागेर विचैबाट हेर्न छोड्दिए ।यिनिहरुबाट के आशा जनताले टिकाराम सर को प्रश्न सोध्ने तरिका अत्यन्तै सरल राम्रो टिका सर🙏🙏🙏
@rajkhadka6921
@rajkhadka6921 Жыл бұрын
हरे भगवान के हो यस्तो अन्तरबार्ता , यात्री सर यिनलाई केही सिकायर पठाउनुहुन हार्दिक अनुरोध गर्दछु ! रा स्व पा को प्रबक्ताको कुरा सुन्दा सुन्दै निद्रा लाग्ने !
@Binodji
@Binodji Жыл бұрын
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता
@Molding_operator
@Molding_operator Жыл бұрын
टीका जि संग टिउसन पड्न आए जस्तो मात्र लाग्यो महामन्त्री ज्यु
@mr.tandukar5524
@mr.tandukar5524 Жыл бұрын
Tikaram sir is in next level❣️❤️❣️❣️
@rcsankalpa
@rcsankalpa Жыл бұрын
प्रश्न : भाइ तिम्रो नाम के हो ? उत्तर : मेरो घर गोरखा हो 😂😂😂😂😂
@keshavadhikari7398
@keshavadhikari7398 Жыл бұрын
क्या बात सहि हो
@khemghale710
@khemghale710 Жыл бұрын
प्रश्न एकातिर उत्तर एकातिर ।
@santosharyal6737
@santosharyal6737 Жыл бұрын
हत्यारालाई उन्मुक्ति दिने कानुन बनाउनमा यी नयाँ डाकाहरुको पनि सहयोग छ। थुक्क
@suraz555
@suraz555 Жыл бұрын
होतनी है हामित अन्धभक्त रहेछौ।।।
@shovakhadka2502
@shovakhadka2502 Жыл бұрын
Khas yini haru RRP ko vote katna aayaka theye kate poni ajai sabai lai gata bhayo
@samundrakc2533
@samundrakc2533 Жыл бұрын
@@shovakhadka2502 tara uni harule ta dherai UML ko vote kaateko chan ta ?
@yubrajpandey3948
@yubrajpandey3948 Жыл бұрын
समय सगै सिक्दै जाने कुरा हो, परिपक्वता हुने कुरामा रास्पा पछि नपरोस् ।। गल्तीबाट नै हो पाठ सिक्ने, शुभकामना ।।
@bharatbhatta9965
@bharatbhatta9965 Жыл бұрын
मुकुल जि सङ्ग धैर्यताको कमि भो, विचारमा अपरिपक्वता र व्यवहारमा आलोकाचोपना छ। सुधार्दै जानू होला, शुभकामना ।
@moktanlalu7517
@moktanlalu7517 Жыл бұрын
कठै-रास्वपा !!
@Binodji
@Binodji Жыл бұрын
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता
@Roshan19939
@Roshan19939 Жыл бұрын
ए मुकुल भाई प्रश्न एकातिर उत्तर अर्काे तर्फ भयाे डाक्टर हुदैमा विध्वान हुदैन भन्नेकुरा प्रष्ट भयाे😮 तैट झुर interview ..टीका सर ब्यक्ति छनाेट गर्दा ध्यानाकर्षण हाेस
@chandrakhulal9982
@chandrakhulal9982 Жыл бұрын
टिकाराम सरको प्रश्नले आकर्षित गर्छ उत्तर चैं सुन्दा झ्याउ लागेर आयो
@honestjungkarki8686
@honestjungkarki8686 Жыл бұрын
राम्रो प्रस्न सोध्नु भयो तर नया मान्छे नया पाटी त्यति सहि जवाफ आएन टीका राम जि
@ramuraut1047
@ramuraut1047 Жыл бұрын
धन्यवाद टीका सर!यहाँ ले निकै सान्दर्भिक र आबस्यक प्रश्न गर्नु भयो।कतिको जवाफ आयो कतिको आयन। तर रस्वपा प्रति जनताको जुन आशा थियो त्यसको उचित सम्बोधन भने रास्वपाले गरेको र गर्ला जस्तो देखियन। राजनीति दूरगामी कुराहो !सच्चा नेता हुनु नायक हुनु जस्तो सजिलो छैन त्यसरी नलिदिनु हुन रास्वपा का नेता लाई विनम्र सुझाव!
@bikashstha4625
@bikashstha4625 Жыл бұрын
धन्यबाद टिका सर स्वतन्त्र पार्टी को अस्लियत सबैको सामु ल्याउनु भएको । नया खोल ओडेर पुरानो माल बेच्ने हरु हुन यिनीहरू आफू ले गरे चमत्कार अरूले गरे बलात्कार भन्ने हरु हुन यिनीहरू । चितवन बासी हो हेर अनि बुझ
@raipuma2779
@raipuma2779 Жыл бұрын
Chup lag jhole
@ganeshpaudel9641
@ganeshpaudel9641 Жыл бұрын
किन किन यो मान्छे सफा मन को हो जस्तो लाग्दै लाग्दैन l टिकारामजी लाइ देखेर interview हेर्न आएको गए एसको answer सुनेर l
@confessionnepal
@confessionnepal Жыл бұрын
रास्वपाको बास्तविक चित्र जनतासामु पुर्याइदिनु भएकोमा धन्यबाद टिकाराम सर।
@joshipn5586
@joshipn5586 Жыл бұрын
टिकाराम भद्र पत्रकार हुन।उत्तर नपाए पनि निखारीरहे बडा मन पर्यो ।।
@binayayogi1300
@binayayogi1300 Жыл бұрын
म राश्वपाकाे समर्थन गर्ने व्यक्ति हु। तर मुकुल जि काे कुरा केही पनि बुझिएन।टिकाराम जस्ताे पत्रकारसँग बहस गर्न जाे काेहिलाई गाह्रै पर्छ।अर्काे चुनावमा बहुमतकाे अग्रिम शुभकामना र पुर्ण समर्थन छ। प्रश्नकाे सटीक जवाफ दिने तरिका धेरै नै सिक्नुपर्ने देखे। जय घण्टी
@pramodghimire2847
@pramodghimire2847 Жыл бұрын
Real journalism tika sir. So nice question.
@theanira
@theanira Жыл бұрын
यो कार्यक्रममा आउने अतिथिले राम्रोसँग गृहकार्य गरेर आउनुभए कार्यक्रमको शोभा बढ्ने थियोे । आज अरु बेला जस्तो मजा लागेन तर टिकाराम सरलाई प्रश्नको लागि हार्दिक नमन ।
@PuranAdhikari
@PuranAdhikari Жыл бұрын
टिकाराम जी, यस्ता व्यक्तिलाई अन्तर्वार्तामा नल्याउनु होला अबदेखि ।
@sanjibshrestha8082
@sanjibshrestha8082 Жыл бұрын
प्रस्तोता र बक्ता को स्तर मिलेन टीका सर अरु आफै बुझ्नुस।यो भन्दा अलि राजनितिक जबाफ म प्रस्ट सङ दिन सक्छु।
@imanthapa7805
@imanthapa7805 Жыл бұрын
तिकराम जि को प्रश्न एकदम राम्रो छ
@CookmanGT
@CookmanGT Жыл бұрын
यो भन्दा अरू के हुन सक्छ भिडतन्त्र को उपज र समयको वर्वाद। हामी नेपाली समाज को भिड र भेडा प्रवृत्ति को प्रतिबिम्ब । उहाँ महामन्त्री भन्दा पनि रवि जि को मुन्तिर को हुनुहुदो रहेछ। सपना देख्नुपर्दछ: देख्न पनि पाइन्छ तर धमिलो छिपछिपे पानीमा होइन। प्रष्ट देखिन, सबैले बुझने र समाजको यथार्थपरक।
@prembashyal7396
@prembashyal7396 Жыл бұрын
यो अन्तर्वार्ता सुनेसी रा. स्व. पा. को सबै आश हरायो । जय् पशुपतिनाथ
@keshavadhikari7398
@keshavadhikari7398 Жыл бұрын
मलाई पनि
@juntaramoktan6916
@juntaramoktan6916 Жыл бұрын
भबिस्य देखिएन बिचार बिहिन बैचारिक बिहिन प्रधानमन्त्री लाई समर्थन नगरे देश चल्दैन रे 😂😂😂😂😂😂😂
@sugampaudel7305
@sugampaudel7305 Жыл бұрын
@sugampaudel7305
@sugampaudel7305 Жыл бұрын
@sugampaudel7305
@sugampaudel7305 Жыл бұрын
​@Keshav Adhikari
@narayangharti7914
@narayangharti7914 Жыл бұрын
कच्चो अनि अपरिपक्को उत्तर अनि यिनी भन्दा मुकुन्दे ले सिदा जबाफ दिन्छ यार.
@ratnatamang799
@ratnatamang799 Жыл бұрын
धेरै बिषय मा गहिरो अध्ययन भएको , गहन सहित को गहन प्रश्न टिकाराम सर प्रती आभार💖💗
@sanjayagaming1928
@sanjayagaming1928 Жыл бұрын
😢😊
@dhurbabasyal123
@dhurbabasyal123 Жыл бұрын
प्रश्न मिठो उत्तर झारा तोल्नेवाला आयो❤😂
@basnetchandraprakash
@basnetchandraprakash Жыл бұрын
यात्री सरको अन्तर्वार्ता अतुलनिय राम्रो छ। महा मन्त्रीको सवालमा भन्दा काम गर्ने मान्छे सबैमा बाक्पटुता र बोल्ने कौसलता नहुन सक्छ साथै राम्रो बोल्ने बाक्पटुता भएको सबै मान्छेले काम गर्छन नै भन्ने पनि हुदैन! तत्काल मैले एति बुझे अरु रा स्व पा को भोलिको दिनमा काम हेर्न बाकी नै छ!
@kusumbhandari1092
@kusumbhandari1092 Жыл бұрын
आशा मरेकाे आभास हुने ईन्टर्भ्यु, टीका सर प्रति सदैझै नमन🙏
@Binodji
@Binodji Жыл бұрын
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता for u or tikram, no doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
@anmolkc6197
@anmolkc6197 Жыл бұрын
@Binodji एउटा प्रश्नको पनि राम्रोसँग सुहाउँदो र पत्यारिलो जवाफ दिन सकेको छैन अझ यदि प्रबचन लाग्छ भने राम्रो मान्छेको प्रबचन र अर्ति उपदेश सुनेर लागू गर्दा केही पनि फरक पर्दैन बरु राम्रो हुन्छ
@Binodji
@Binodji Жыл бұрын
@@anmolkc6197 तपाई को कुरामा सयमा सय सहमत तर अब मलाई यो नि भन्नुहोस , आफ्नो कार्यकर्म भरि एउटा प्रश्न को उत्तर निकाल्न नसक्ने गरि प्रश्न सोध्ने पत्रकार चाही क्षमतावान र महान हुन्छ त ? हो यसैमा देखिन्छ यो कार्यारम Tikaramले १२ भाइको प्रायोजनमा गर्नु भएको हो , मलाइ लाग्दैन पहिलो पटक पार्टी दर्ता गरेको ६ महिना मा नै देशको चौथो शक्ति बनाउन सक्ने टिकाराम जीले भन्नु भए जस्तै उक्त पार्टीको किङ्ग मेकर एक सवालको नि जबाफ दिन काबिल थिएनन तर केवल कुण्ठा ग्रस्त प्रश्न भएर हो या सारै नै काबिल क्षमतावान महान पत्रकार भएर हो तपाइले भने जस्तै टिकाराम जीले उनका यस कार्यकर्मका अथिति बाट जबाफ लिन सकेनन र निर्थरक कार्यकर्म बनाए , अर्जुन जस्तो पत्रकार र कृष्ण जस्तो गेस्ट भए मात्र कार्यकर्म हेर्न नि मजा आउँछ , नेपालमा शिक्षक ले बार्षिक कार्य सम्पादन मूल्यांकनमा सयमा सय ल्याउने तर १० प्रतिशंत मात्र छत्र पास हुने दोष चाही फेल हुने छात्राले मात्र पाउने ? पुन: तपाइंको कुरामा सहमत जनाउदै यस्तो काबिल पत्रकार ले एक जबाफ नि निकाल्न नसक्ने मेरो प्रश्न तेहा निर हो ? मेरो बुझाइ उनि प्रायिजित र कुण्ठित थिए , मेरो बुझाइ गलत होस् भन्ने फेरी नि मेरो कामना हो , टिकाराम जी जस्तो मानिस देशलाई खाचो छ
@MadhavBhandari_
@MadhavBhandari_ Жыл бұрын
अलि सजिलो गर्दिनु न यात्री जी , बिचरा महामन्त्री ज्यु प्याक प्याक पर्नु भो। जे होस घन्टी हाम्रो सनातनी रहेनछ , चर्चकै हो , उतैको हो।
@pardipsubedi2843
@pardipsubedi2843 Жыл бұрын
Tika sir is one very educated, knowledgeable, experienced and unbiased journalist of Nepal. Proud of you 🙏.
@bikashsharma2887
@bikashsharma2887 Жыл бұрын
यहि ब्यवस्थामा रहेर जनताको अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिँदैन भन्ने कुरा बुझ्न रास्वपाले ढिला नगरोस् ।
@user-zy8rl4jc2t
@user-zy8rl4jc2t Жыл бұрын
मलाई एकदमै मनपर्ने आदरणीय पत्रकार ❤️ उहाँको सोध्ने शैली र शब्द अत्यन्त unique लाग्छ। Lots of Love Tikaram Sir🙏
@naveengurung3253
@naveengurung3253 Жыл бұрын
Dhamla joker ladyan Joshi jiu .om shanti❤
@naveengurung3253
@naveengurung3253 Жыл бұрын
Damla joker lagdyan Joshi sir❤om shanti.
@kprativa3299
@kprativa3299 Жыл бұрын
Ì V
@yagyabahadur6094
@yagyabahadur6094 Жыл бұрын
डा मुलक ढकाल जि याे के तर्क गरेकाे हँ ! आशलाग्दा नेताका यस्ता तर्क भएपछि गर्ने चाहीँ के हाे ?
@Fukkry_1.0
@Fukkry_1.0 Жыл бұрын
अत्यन्तै तार्किक, गम्भीर प्रश्न तर अपरिपक्व सतही उत्तर
@c.n.shrestha6720
@c.n.shrestha6720 Жыл бұрын
टिकारामसरको प्रश्न ठिक लाग्यो । मैले गरेको सबै ठिक अरुले गरेको सबै वेठिक भन्ने नेताहरुलाई त छै के भनु ।
@allnepalnetwork7385
@allnepalnetwork7385 Жыл бұрын
रास्वपा ले जवाफ दिन नसक्ने अबस्थामा पुगिसकेको रहेछ।यस्तै हो भने छिट्टै पतन हुनेछ।सत्ताको मोहले आशा गरेको पार्टि पनि समाप्त हुने भयो आशा हरायो।
@arunjoshi6003
@arunjoshi6003 Жыл бұрын
जे होस सिकेर गयो फुछे भाइ
@Binodji
@Binodji Жыл бұрын
Dai, कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता, yes अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि आग्रह र आशा सहित प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
@badriadhikari3686
@badriadhikari3686 Жыл бұрын
असलि पत्रकारको शब्द कति गहकिला र तार्किक हुन्छ।मुकुल ढकालमा तार्किक क्षमता देखिएन।
@basantasapkota2769
@basantasapkota2769 Жыл бұрын
साह्रै फितलो प्रस्तुति प्रवक्ताज्युको । शायद उमेर कच्चा भएर पो हो कि । सिक्न बुझ्न धेरै बाँकी रहेछ । यात्रा कठिन देखियो । हरेस नखानुस्, शुभकामना। 👍👍 On other hand, Tika Sir, you are always on the top of your toe. Incredible person, studious personality, with great and in depth knowledge of journalism and varieties of subject matters. You Rock 👌🙏
@netrakc4251
@netrakc4251 Жыл бұрын
पक्का भएको ले के खेसेको छन् र
@user-fj4xc8qi4d
@user-fj4xc8qi4d Жыл бұрын
यात्री र ढकाल जी नमन नमस्कार ❤ तर यो बहस सुन्दा यो स्वतन्त्र पार्टी ले गरी खाला जस्तो लागेन तर मेरो बिचार गल्त हवस स्वतन्त्र पार्टीलाई आयको भोट ठुला पार्टी को निराश का भोट हुन तर यो पारा बाट त्यो तपाईलाई आयको पार्टी रहला जस्तो लागेन शुभ रात्रि ❤❤❤
@lpparajuli7698
@lpparajuli7698 Жыл бұрын
Mukul dhakal alik baklul vaye party parbakta ma replacement jaruri xa
@pramodtimilsina6497
@pramodtimilsina6497 Жыл бұрын
सहि भन्नू भयो हामिले परिवर्तन खोजेका हौ र रोजेका हौ तर अपांगता रोजेका हैनौ अब मर्न पर्ला दिइन्न यिनलाइ धेरै नै गलत गर्‍यो यो पार्टिले आशा भरोसा सबैलाइ निराशामा तुल्यायो जन्ताको आशाको 2%पनि पूरा हुन सकेन आखिर जुन जोगि आए पनि कानै चिरेको रहेछ बिचरा म यिनलाइ देखेर मैले कस्ताहरु माथी भरोसा गरिछु भन्ने प्रश्न म आफैमा खडा भयो बरु राम्रो थियो मैले कसैलाइ भोट दिएको थिइन यी मन्डलेहरुले पनि आज अकस्मात पाएको भरोसाको नांगो नाच देखाए विगत 4/5महिनाको अवस्था हेर्दा🙏🙏
@Binodji
@Binodji Жыл бұрын
@@pramodtimilsina6497 कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता, yes अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि आग्रह र आशा सहित प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
@bishosunil7711
@bishosunil7711 Жыл бұрын
@@pramodtimilsina6497 i
@Trak123
@Trak123 Жыл бұрын
बास्तवमा भन्नुपर्दा नेपालमा डाक्टर भन्ने उपादी पाएका को मगज खलबलिएकै हुँदोरहेछ 😋 प्रश्न एकातिर उत्तर अर्कोतिर
@bramhanda21official
@bramhanda21official Жыл бұрын
हा हा ..
@bhawanichaulagain5254
@bhawanichaulagain5254 Жыл бұрын
😂😂😂😂😂
@shayakraj
@shayakraj Жыл бұрын
यहि interview रबि दाइ संग भाको भए आगो हुन्थ्यो होला, maturity, confidence, preparation पुगेन हो मुकुल सर|
@purnakumar7082
@purnakumar7082 Жыл бұрын
Yo chahi Sahi Ho
@krrishforever6244
@krrishforever6244 Жыл бұрын
Rabi le jhan nasakne vara yini aaka hun
@anishshrestha7671
@anishshrestha7671 Жыл бұрын
rabi lai bolayeko aauna manena re
@beenode5987
@beenode5987 Жыл бұрын
ठ्याक्क ७ मिनेटमा याे अन्तर्वार्ता हेर्न छाेडें। 😂🤣 धेरै कुरा साथिहरुले कमेन्टहरुमा नै स्पष्ट पारिसक्नुभएकाे छ। रवि ब्रो, तिम्ले जनताकाे त्याे परिमाणकाे भराेसा गुमाउँदै छाै है!
@bishnuregmi1148
@bishnuregmi1148 Жыл бұрын
मुकुल जि बौद्धिक ब्यक्ति हुनुहोला तर प्रश्नउतरमा प्रष्ट पार्न सक्ने खुबी देखियन ।टिकाराम जि ले सबै भ्रमहरुलाई चिर्ने अबसर प्रधान गरिदिनु भयको थियो ।मेरो बुझाईमा ।।।यो अन्तरबार्तामा रमेश प्रसाईं भयको भय सबै स्रोता दर्शकलाई चित्तबुझ्दो गरि प्रष्टसंग उत्तर दिनुहुने थियो ।
@suryaadhikary7408
@suryaadhikary7408 Жыл бұрын
असली पत्रकारको फेला नपरेको रैछ रबिको पार्टी टीका सर कति सरल तर आच्छुआच्छु पार्ने प्रस्न। स्वतन्त्र पार्टी खोक्रो पार्टी रहेछ ।
@krishnasunar1152
@krishnasunar1152 Жыл бұрын
भरिभराउ त छन नि महाकाली बेच्ने गण्डकी बेच्ने उद्योग बेच्ने हरु
@shivaadhikari957
@shivaadhikari957 Жыл бұрын
I am not getting concrete response from the guest. Huge respect to Tikaram Yatri sir!
@s.p412
@s.p412 Жыл бұрын
Hug respect!! great journalist 🙏🌹
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
माओबादी द्वन्द्वपीडितको पक्षमा राप्रपा बोल्छ तर लोकप्रिय र आशा गरिएका भनिएका रबी, गगन र बिश्वप्रकाशहरु प्रचण्डको दौराको फेरोमा मुख लुकाएर बसेका छन| समय सबैभन्दा बलवान हुन्छ जसले नियत र इमानको जग बलियो भएनभने जतिसुकै लोकप्रिय क्षमतावान र बलियो भएपनी बेनकाब बनाईदिन्छ🔔🤔
@bikramkc325
@bikramkc325 Жыл бұрын
सकेनन प्रश्न संग जुध्न ! ठोस उत्तर आएन !😅😂
@bramhanda21official
@bramhanda21official Жыл бұрын
भए पो आउथ्यो सर । नभएपछि यस्तै ....यस्तै ...
@Binodji
@Binodji Жыл бұрын
@@bramhanda21official कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता , no doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
@naveengurung3253
@naveengurung3253 Жыл бұрын
Godish khatri. 😮😮😮 Khatra
@roshanlama2080
@roshanlama2080 Жыл бұрын
सतही दर्शन । दर्शन बिनाको पार्टी हो नी त । उत्तर कहा हुन्छ ?
@civilengineeringpscnepal3972
@civilengineeringpscnepal3972 Жыл бұрын
लु हेर त बेइज्जत नयाँ र आश गरेका हरुको?? ठोस उत्तर एउटा आयन । अलि अध्ययन गरेर अलि परिपक्क भएर आउनु देश बनाउन ??? मिलेन लेबल ।।। तर यस्ता मैले सोध्नु पर्ने प्रस्न सोध्नु भो उच्च सम्मान छ🙏🙏🙏🙏
@dipakp00n69
@dipakp00n69 Жыл бұрын
राम धुलाई भनेको यहि होला । टिकाराम सर लाई नमन
@SRIMAN2021
@SRIMAN2021 Жыл бұрын
मलाई त झ्याउलाग्यो डक्टरसापको कुरा सुनेर।
@ShortclipsnewsNepal
@ShortclipsnewsNepal Жыл бұрын
भगवानले हामी सबैको रक्षा गरुन ❤
@phurbasherpa6094
@phurbasherpa6094 Жыл бұрын
Especially urs
@OM-jn5dg
@OM-jn5dg Жыл бұрын
एउटा प्रश्नको गतिलो जवाफ आएन !
@shyamlalshrestha2910
@shyamlalshrestha2910 Жыл бұрын
हात्ति आयो हात्ति आयो फुस्स
@dhrubapoudel1596
@dhrubapoudel1596 Жыл бұрын
After watching this interview and as a well wisher I realized he doesn’t deserve General secretary of RSP.
@pratibhasilwal4708
@pratibhasilwal4708 Жыл бұрын
I feel same here He might be good person but General secretary ali vayana we need somebody who can command n well communication skill
@jiwanthapa6779
@jiwanthapa6779 Жыл бұрын
General secretary le question nae nabujhne raexan.😂😂😂
@Binodji
@Binodji Жыл бұрын
@@jiwanthapa6779 कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता , No Doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
@shashilniraula374
@shashilniraula374 Жыл бұрын
he is well fitted for Bhagwan Party.
@Pradip.bhattarai5
@Pradip.bhattarai5 Жыл бұрын
Sumana shrestha should be new general sectetary
@dr_pariyar
@dr_pariyar Жыл бұрын
कसरी भए पार्टीको महामन्त्री !!! कुनै प्रश्नको पणि ठोस उत्तर छैन !!! SLC को केटाकेटीले दिने उत्तर भयो ! slc मा उत्तर नआए पछी पाना भर्नलाई एउटै कुरा घुमाईघुमाई लेखे जस्तो छ उहाको उत्तर !!! क्षमताले नै भएका हुन उहाँ महामन्त्री ???
@ramharidahal5207
@ramharidahal5207 Жыл бұрын
प्रबक्ता मा प्रश्न झेल्ने अभ्यास मा कमि देखियो..... उदेश्य सहि छ, छिट्टै परिपक्कता आंउछ
@krishnalamichhane7668
@krishnalamichhane7668 Жыл бұрын
Never 😂😢😮😅😊
@homkhadka5431
@homkhadka5431 Жыл бұрын
ढकाल सरको कुरा सुन्दा यो पाटि पनि चितबनको उप चुनाव सगै सकिने रहिछ! तयारी धेरै कम रहिछ , यसरी कहाँ पुगिन्छ होला ?
@greaternepal23
@greaternepal23 Жыл бұрын
अन्तरवार्ता मुकुल को भन्दा त मुकुण्दे कै राम्रो लाग्यो छ्या एउटा आस थियो तेइ पनि पानी मै बिलायो
@Binodji
@Binodji Жыл бұрын
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता
@greaternepal23
@greaternepal23 Жыл бұрын
आश गरेको व्यक्ति ले कमसेकम चित्त बुझ्दो जवाब दिनु पर्छ नि त होइन र अरूले जस्तो जवाब दिया पनि फरक पर्दैन नत्र rsp कसरी फरक विचार र फरक धार अनि तपाईंलाई जवाब परेको खण्ड मा आउन पनि सकिन्छ तर सतीले सरापे को देश मा केइ हुने वाला छैन हे महामानव 🙏
@mudutbaks9058
@mudutbaks9058 Жыл бұрын
😂😂😂😂
@bijayathapa4876
@bijayathapa4876 Жыл бұрын
यात्री जी!!! बिचरा सारै गाह्रो पारिदिनुभयो, तपाईसंग अन्तरबार्ता गर्न लेबल मिलेन!!!
@jagaran56
@jagaran56 Жыл бұрын
SEE pass gareko lai Bachelor ko xm dina lageayera nee hunxa taaa .....
@diliplama1132
@diliplama1132 Жыл бұрын
केन्द्रीय सदस्य रमेश प्रसाइ ल्याउनुपर्ने त्यसपछि टिकाराम को टिका एक तिर राम अर्को तिर पारिदिन्थे जबाफ कै कुरा गर्ने हो भने
@diliplama1132
@diliplama1132 Жыл бұрын
टिकाराम लाइ टिका र राम छुट्टिने गरि जवाफ रमेश प्रसाइ ले दिन्थे
@SRIMAN2021
@SRIMAN2021 Жыл бұрын
१००% ठिक
@TIE-TakeItEasy
@TIE-TakeItEasy Жыл бұрын
आज सम्म यी अथिती कति पटक आए? परिस्थिती बदलियो, यिनिहरुले सरेण्डर गरे, दाईं लगाए पछि मात्रै आए।
@sarozG
@sarozG Жыл бұрын
हैट सारै खतरा प्रबक्ता। लामो बाटो रैन्छ यिनिहरुको नि! कामकुरो एकातिर कुम्लो बोकि ठिमितिर ।
@SRIMAN2021
@SRIMAN2021 Жыл бұрын
आफ्ना कुरा सम्यम र सभ्य भएर राख्नु पर्छ।
@DongTraveller
@DongTraveller Жыл бұрын
Lack of Preparation for discourse in Television show Dr Dhakal jee. Anyway i like you. 😊
@dharmabhaktashrestha1228
@dharmabhaktashrestha1228 Жыл бұрын
टीका sirको आसय असाध्य राम्रो।देश बिगार्ने धेरै भए।
@sthadipak7769
@sthadipak7769 Жыл бұрын
लामो रेसको घोडा भन्थे माहामन्त्री प्रबक्ता को कुरा सुन्दा त्यो देखीएन टीकाराम यात्री सर को प्रश्न सोधाई र शब्द चएन कती मीठो❤
@hariguragain3388
@hariguragain3388 Жыл бұрын
कमल थापासगै हराएको "मुसा प्रवृत्ति " रवि लामिछाने ले पुन सदनमा फर्काए😁😁। बधाई छ।
@bhujelkeshar7883
@bhujelkeshar7883 Жыл бұрын
काम छैन।
@pngonlinetv9828
@pngonlinetv9828 Жыл бұрын
कडा 😂
@skumartamang5112
@skumartamang5112 Жыл бұрын
सहि कुरा महोदय ❤❤❤❤❤
@Binodji
@Binodji Жыл бұрын
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता If oli ba gives direction to vote for him in election then Musa becomes Haatti again ?
@nepal-pu7mw
@nepal-pu7mw Жыл бұрын
Because he licked Prachand's boots to get out from passport case. Plain and simple. प्रचड बुट चुम्बन गर्ने १२ कछे रबिको नैतिकता छैन। उनी बौद्धिक पनि होइनन् यदि उनी बौद्धिक भएको भए उनले अमेरिकामा रहँदा कम्तिमा मास्टर डिग्री त हासिल गरिसकेका थिए। सायद उसले झूटको साथ ग्रीन कार्ड प्राप्त गरेको थियो, अमेरिकामा ग्रिन कार्ड पाउनका लागि धेरै नेपालीहरु युद्ध पीडितको कार्ड खेल्छन्ना, ५ वर्षपछि गरिकता पाएको । शिक्षाको अभावमा उनी अमेरिकामा सफल हुन सकेनन् ।बैंक ठगी गरेर उनी नेपाल फर्किए । He still has cases in the USA.
@user-vb1cz6xd1g
@user-vb1cz6xd1g Жыл бұрын
एकदमै झुर उत्तरै भयेन ।
@thaparamesh4478
@thaparamesh4478 Жыл бұрын
दुबै सरहरुलाई नमन गर्दछु यहाँ को बक्तब्य सुन्दा अति नै राम्रो लाग्यो म साउदी अरब बाट हेर्दै
@punamthapa957
@punamthapa957 Жыл бұрын
नमस्ते टिका दाई म तपाईको नियमित कार्यक्रमको दुरदर्शक हु अहिले जापान छु । अघिल्लो हप्ता सार्वजानि भएको रास्वपा का प्रबक्ता हुन वा मुखपत्र हो हुन उनले आमजनता को चासोका प्रश्नमा जसरी नजरअन्दाज गरे यसैबाट पनि प्रष्टहुन्छ कि बाह्यशक्तिको आडम्बरमा लेण्डुपे राजनितिको बिजारोपण गरिराख्या छ।
@pramodtimilsina6497
@pramodtimilsina6497 Жыл бұрын
रास्वपा ले जनताको वैकल्पिक खोजी माथी शुन्य थपी दियो खेद छ
@udaytamang4894
@udaytamang4894 Жыл бұрын
मुकुल र मुकुन्देलाइ एकै ठाउँ राखेरा इन्टर भ्यु लिनु परोक्या सर
@rbgdhakal
@rbgdhakal Жыл бұрын
मुकुन्द त धेरै प्रोफेसनल छन यी भन्दा, छि😡
@Binodji
@Binodji Жыл бұрын
यिनी सग भन्दा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता, yes अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि आग्रह र आशा सहित प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
@sushanthapa12
@sushanthapa12 Жыл бұрын
After waching this interview, I feel Manish Jha is the best candidate for Spokeperson of RSP..
@cleanenergy832
@cleanenergy832 Жыл бұрын
K ghanta bhancha tesle Pani, yesle j bhano tehi bhancha Te'o arko le Pani.
@bishnupaneru8927
@bishnupaneru8927 Жыл бұрын
Agree!
@yubarajkarki6113
@yubarajkarki6113 Жыл бұрын
Im agree
@hrisheepoudel3251
@hrisheepoudel3251 Жыл бұрын
Or ramesh prasain.
@SurendraSantee
@SurendraSantee Жыл бұрын
आशा मर्यो । सलाम छ टिकाराम सर❤❤❤❤
@satyakhadka3035
@satyakhadka3035 Жыл бұрын
यो चोटी त भोट हालेर गल्ती गरियो तर अब म बाट चाहिँ फेरि यो गल्ती दोहोरीने छैन Let's चुनावमा । हाम्रो बिश्वास र भरोसा माथी लात हान्यो यो अवसरवादी नयाँ लूटेराहरुले ।
@anmolfoundation3613
@anmolfoundation3613 Жыл бұрын
सत्त्ता लोलुप भयो यो रबि को पार्टि ! अब घण्टा हल्लाउने बस्ने
@rajukafle6446
@rajukafle6446 Жыл бұрын
मुकुल जि को प्रस्तुति फितलो भो । प्रश्न सोधाई राम्रो लाग्यो ।
@prakashrawal9688
@prakashrawal9688 Жыл бұрын
सोधेको प्रश्नको ठोस उत्तर दिन सक्नु भएन ?प्रबत्ता ज्युले
@santoshkunwar5048
@santoshkunwar5048 Жыл бұрын
लेभल मिलेना टिकाराम सर:) उत्तर दिने शैली ठिक छैन:-)
@mahendraregmi1210
@mahendraregmi1210 Жыл бұрын
प्रस्न नै बुजेनन प्रवक्ता ले 😂
@pralhadwosti7681
@pralhadwosti7681 Жыл бұрын
यो प्रबक्ता हुने मान्छे नै हैन ।
@laxmanshrestha6686
@laxmanshrestha6686 Жыл бұрын
बुझ्ने बेला नै भाको छैन
@DOLPHINEDUCATION1
@DOLPHINEDUCATION1 Жыл бұрын
उत्तर नबुझेर घुमाका हुन ।
@Binodji
@Binodji Жыл бұрын
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता , No Doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
@Rahulchettri2012
@Rahulchettri2012 Жыл бұрын
Immature
@bintinamaste6767
@bintinamaste6767 Жыл бұрын
अत्यन्तै बौद्धिक पत्रकारको रुपमा चिनुनुहुने टिकाराम यात्त्रीज्युमा आज कता कता पुर्बाग्रही तथा १२ भाइको गन्ध आयो।
@bhaktarajmalla212
@bhaktarajmalla212 Жыл бұрын
😢I felt after watching. He doesn't deserve the general secretary of RSP
@kajigajmer4154
@kajigajmer4154 Жыл бұрын
अब यो देश मा युबा शक्ति को भिजन नै आवास्यक छ आगामी राम्रो कामको आसा गर्दछोउ
@durgeshmanshrestha
@durgeshmanshrestha Жыл бұрын
यस्तो ताेरि प्रवक्ता
@nepal-pu7mw
@nepal-pu7mw Жыл бұрын
Because he licked Prachand's boots to get out from passport case. Plain and simple. प्रचड बुट चुम्बन गर्ने १२ कछे रबिको नैतिकता छैन। उनी बौद्धिक पनि होइनन् यदि उनी बौद्धिक भएको भए उनले अमेरिकामा रहँदा कम्तिमा मास्टर डिग्री त हासिल गरिसकेका थिए। सायद उसले झूटको साथ ग्रीन कार्ड प्राप्त गरेको थियो, अमेरिकामा ग्रिन कार्ड पाउनका लागि धेरै नेपालीहरु युद्ध पीडितको कार्ड खेल्छन्ना, ५ वर्षपछि गरिकता पाएको । शिक्षाको अभावमा उनी अमेरिकामा सफल हुन सकेनन् ।बैंक ठगी गरेर उनी नेपाल फर्किए । He still has cases in the USA.
@pradiptandan6026
@pradiptandan6026 Жыл бұрын
यस्तो लाई भिजनरी रे कस्तो खालको युवा प्रबक्ता हो
@joshijanak54
@joshijanak54 Жыл бұрын
यीनीहरू सँग पनि के प्रश्न यीहरू सँग केही जवाफ नै छैन
@bnodkfle
@bnodkfle Жыл бұрын
टिकाराम यात्री को अहिलेसम्म कै सबैभन्दा कमजोर गेस्ट मुकुल ढकाल हुनुपर्छ सायद । ऋषि धमलाका ग्राहक लाई यता नल्याउनु पर्थ्यो । प्रश्न नबुझेरै पनि दनादन बोलिरा छन् विचार ।
@Bhuwanghimire420
@Bhuwanghimire420 Жыл бұрын
टिकाराम जिको विज्ञता प्रति केही प्रश्न हैसियत म राख्दिन । तर मकुलजिको जवाव र टिकाराम जिको प्रश्नको तारतम्य नै मिलेन, धेरै कच्चा र अपरिपक्क हुनुहुदोरहेछ मुकुल जि भन्ने कुरा थाहा पाउन पटक्कै गार्हो चाहिँ भएन । सबैभन्दा ठूलो पीडा त यत्रो जनताले विश्वास र भरोसा गरेको दल यति हदसम्म अपरिपक्क र गैरजिम्मेवार रहेछ भन्ने कुराले भयो । मकुल जि र उहाँको टिमको पनि बौद्धिक र उत्तरदाई क्षमता यति नै हो भने त सार्है दुखद कुरा हो । तपाईहरु अध्यान गर्नुस चिन्तन गर्नुस यसरी त आम जनताको मर्म र भावनामा खेल्न पाईदैन । मुकुल जि म पनि बिराटनगर कै मान्छे हु । तपाईको अन्तरवार्ताले हाम्रो भुगोलको अन्तराष्टिय अपमान भयो । तपाईहरुपनि Viralism कै उपज हुनुहुदो रहेछ त्याहा भन्दा माथि हुनुहुन्न रहेछ प्रष्ट भयो । राष्ट्रिय राजनितिलाई केटाकेटिकै खेल वनाउनु भन्दा वरु आफ्नो विषयविधामा ध्यान दियर अर्कै पेशा व्यावसाय अप्नाउनुस र त्यसैलाई ईमादारिपुर्वक अघि वडाउनुस । न त केही विचार छ न केही सिद्धान्त छ, राजनिति जिवन्त हुनुपर्छ सिद्धान्तत् , नत्र त विकल्प दिने हैन झन झन विकृति तर्फ उन्मुख हुने छ समाज । सस्तो प्रचारबाजि र भाईरल हुनलाई पुन्येगौतम, मुकुन्दे, अघोरि बाबा छदैथिए त । ठिकै छ तपाईहरु प्रति ठूलो अपेक्षा थियो र कि किन हो असाध्यै मन दुखेको छ । टिकाराम यात्री जिको अगाडि वसेर अन्तरवार्ता दिने बौद्धिक हैसियत चाहिँ पटक्कै रहेनछ । कठै विचरा भन्न मात्र सकियो मुकुल जि तपाईलाई 😂
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 4,1 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 99 МЛН
Неприятная Встреча На Мосту - Полярная звезда #shorts
00:59
Полярная звезда - Kuzey Yıldızı
Рет қаралды 7 МЛН
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,2 МЛН
Cậu bé tốt bụng khi có người anh tốt | 111
1:01
Ông Lùn Vlog
Рет қаралды 5 МЛН
Не трогайте эту ВОЛОСАТУЮ ШТУКУ! 😱
0:24
Взрывная История
Рет қаралды 4,3 МЛН
Ужасное свидание🤯 #стальноймужик #жиза #еда
0:50
SteelMan XXL | Стальной мужик
Рет қаралды 1,4 МЛН
😁💸 @karina-kola
0:16
Andrey Grechka
Рет қаралды 3,1 МЛН
谁能救救小宇宙?#火影忍者 #佐助 #家庭
0:43
火影忍者一家
Рет қаралды 7 МЛН