टपरी उद्योग चलाउने श्रीमतीलाई श्रीमानले डिभोर्स गर्छु भनेपछि...

  Рет қаралды 14,831

Anumodan Khabar

Anumodan Khabar

3 жыл бұрын

कैलालीको धनगढी उपमहानगरपालिका-१४ स्थित एचगाउँमा रहेको भावना पुलामीगरको फुलवारी दुना,टपरी उद्योग । उनले तीन वर्षदेखि सो उद्योग चलाइरहेकी छन् । उनले आफू स्वरोगजार हुन र फुर्सदमा रहेका बेला स्थानीय महिलालाई काम दिने सो उद्योग चलाएकी हुन । समाजले सो उद्योगलाई सकरात्मकरुपमा हेर्न थालेको भए पनि साउदी अरवमा रहेका उनका श्रीमान भने अझै उनको उद्योग र उनको काम बारे सोचे जति सकरात्मक छैनन् ।
विस्तृत जानकारीका लागि anumodankhabar.com/2020/10/29... पढ्नुस ।

Пікірлер: 34
@reshamkunwar856
@reshamkunwar856 Ай бұрын
साहसिक बहिनी हजुर लाई बधाई छ।सबै महिला हरू यस्तै साहसिक भएको देख्न पाँउ।
@riteshgurung9002
@riteshgurung9002 20 күн бұрын
हजुरको मेहेनतलाई मेरो सलाम
@BirendraBhatta-cm5wr
@BirendraBhatta-cm5wr 10 ай бұрын
राम्रो काम को लागि धेरै धेरै धन्यवाद छ हजुर लाइ
@karnapulami4529
@karnapulami4529 3 жыл бұрын
dherai ramro xa good luck thankyou anumodan media
@BirendraBhatta-cm5wr
@BirendraBhatta-cm5wr 10 ай бұрын
यो काम सारै मन पर्यो घर मा बेरोजगार भएका हरु को लागि एक्दम राम्रो लाग्यो धेरै रार्मो काम गर्नु भाछ दिदी हजुर ले कुन ठाँउ हो / यो काम को बारेमा जान्कारी वा बनाउने तरिका सिक्ने मन लाग्यो फोन न वा फेस्बुक मा याड गरि केइ जानकरी पाइन्छ कि ❤❤
@sureshb.k.8193
@sureshb.k.8193 3 жыл бұрын
धेरै राम्रो काम.... सलाम छ तपाई लाई
@hupindramagar3876
@hupindramagar3876 3 жыл бұрын
धेरै राम्रो काम
@jivankumar1712
@jivankumar1712 13 күн бұрын
प्लास्टिक जन्य फाइबर प्लेटहरू बहिस्कार गरौ आफ्नै बन जङ्गल को उत्पादित दुना टपरी प्रयोग गरौ स्वास्थ्य को लागि पनि एक दमै लाभदायक हुनेछ
@DanwRai
@DanwRai 11 ай бұрын
Good job 👍
@yamvikramshah7447
@yamvikramshah7447 2 жыл бұрын
Good News
@mahendranepali1938
@mahendranepali1938 2 ай бұрын
Hol sale ma prati pic kasari bechnu parx ni please vanidinuna..
@hamilajai5045
@hamilajai5045 3 жыл бұрын
राम्रो
@nabrajsingh597
@nabrajsingh597 3 ай бұрын
कुन ठाउँमा हो
@deepakshrestha8763
@deepakshrestha8763 Жыл бұрын
धेरैं राम्रो लाग्यो दुई कुरा किलेर गर्नू पर्यो घर को बिजुली ले काम गर्छ कि गर्दैन र सुकेको पातको मात्र होकी काचो पनि use हुन्छ
@ashgrg7288
@ashgrg7288 11 ай бұрын
पात सुकेको हुनुपर्छ ।
@sumonbc1678
@sumonbc1678 5 ай бұрын
Namar pani upalakda gaunu paro hjr
@sitakarki8996
@sitakarki8996 10 ай бұрын
mam yo ka honi
@nabrajsingh597
@nabrajsingh597 3 ай бұрын
सलाम छ
@hopejacayastv
@hopejacayastv Жыл бұрын
लौन यो तालिम कहाँ लिन पाईन्छ कृपया भनि दिनुस न।
@nirmalapun-cb8of
@nirmalapun-cb8of Жыл бұрын
Tapaeko apis kaha x
@nareshsaudnareshsaud2254
@nareshsaudnareshsaud2254 10 ай бұрын
यो मेसिन कता पाँईन्छ
@sunitashrestha3731
@sunitashrestha3731 Жыл бұрын
कति रकम पर्छ?
@TikaramChaudhary-kc5xy
@TikaramChaudhary-kc5xy 2 ай бұрын
Mobil no dinus
@radokin6904
@radokin6904 Жыл бұрын
Number puna palpa ko lage ho hotel
@kawarpurnabahadur391
@kawarpurnabahadur391 Жыл бұрын
Nmr sms garnuna sir
@ashgrg7288
@ashgrg7288 11 ай бұрын
हजुरले आफुबाहेक गाउँमा रहेका बेरोजगारी दिदीबहिनीको को लागि आम्दानीको बाटो देखाउनुभएको मेरो तर्फबाट हृदयदेखिनै धन्यवाद छ ।सलाम छ ।यसरी नै थप उर्जा मिल्दै जाओस् शुभकामना छ ।
@dayaramawal9372
@dayaramawal9372 3 жыл бұрын
Tapari udhog ko phon nomber pathau I hola
@rituadhikari6583
@rituadhikari6583 2 жыл бұрын
Didi numbers dinu n
@sanbahadurrai4490
@sanbahadurrai4490 Жыл бұрын
कहा पाइन्छ ?
@sunitashrestha3731
@sunitashrestha3731 Жыл бұрын
कहाँ पाईन्छ ?
@gitatimilsina98
@gitatimilsina98 11 ай бұрын
Hajurko phone number dinu na sis ma pokhara bata
@krishnaonlinetv134
@krishnaonlinetv134 Жыл бұрын
यो कुन ठाउँमा होला?
@anumodankhabar8019
@anumodankhabar8019 Жыл бұрын
कैलालीको धनगढी फुलवारी
@user-ib8wo4hy5f
@user-ib8wo4hy5f 2 ай бұрын
Number dinuna. Wats up number
CHOCKY MILK.. 🤣 #shorts
00:20
Savage Vlogs
Рет қаралды 13 МЛН
Schoolboy - Часть 2
00:12
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 4,3 МЛН
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
FASH
Рет қаралды 29 МЛН
CHOCKY MILK.. 🤣 #shorts
00:20
Savage Vlogs
Рет қаралды 13 МЛН