सहि कुरा गर्नु भयो न्यायधिश सुसिला कार्की ज्यु म हजुरको कुरामा सहम्ती छु
@sudipkarki3265 Жыл бұрын
मेरो दुबै हात जोडी सलाम छ आमा हजुरलाई जाइज कुरा राख्नुभयो
@funentertainment4876 Жыл бұрын
एकदमै सहि भन्नू भयो मेम नेपालका नेताहरुको व्यबसाय भनेको राजनिती मात्रै हो त्यसैले त यो देश यो अवस्थामा छ नि मेम
@budhilawati8179 Жыл бұрын
१००% सहि भन्नु भयो।
@prahaladthapa7961 Жыл бұрын
शुसिला कार्की ज्यू समसामयिक बोल्नुभयो यही कारण देश बरबादी तर्फ छ । सबै थाहा छ हजुरलाई अब खोलिदीनुपर्छ अपराध र कारबाही गर्नुपर्छ ।
@hiratamang946 Жыл бұрын
अबको देशको नेतृतो गर्नु दिनु पर्छ जय युवा जय मातृभुमी
@urmilaacharya6854 Жыл бұрын
अामा काे सहि कुरा100%
@hamisathi7129 Жыл бұрын
चोर सरकारले देश बेचेर सक्ने भय।
@tarajeetsuryabanshi6329 Жыл бұрын
I strongly 100%agree with you former chief justice.
@tikaramrc674 Жыл бұрын
नेपालमा जन्ताको नाममा राजनिती गर्ने नेताहरुको कमाई खाने ब्यापार ,ब्यबसाय नै राजनीति हो।😢😮😅
@shreeramthapa6885 Жыл бұрын
Very nice speech. Susila.
@sarojanandiwearemissudahal4902 Жыл бұрын
गिद्धले सिनो छोड्ला तर यिनीहरूले पद र सत्ता गलहट्याएर नपठाए सम्म छोड्दैन । एक जनाले त भर्खरै मात्र बाटाको काँडो पन्छ्याएको सुनिएको छ
@dilipchaulagain720 Жыл бұрын
sata na6odnelai nepal aarmi 6a ni
@dilipchaulagain720 Жыл бұрын
no prasna no uttar sida goli
@saudmanbahadur Жыл бұрын
शुशिला आमा को कुरा खरो र दरो आउछ
@riddhithapa8815 Жыл бұрын
Dherai 2 dhanyabad ,sabai kura clear garer bhani dinu bhayo,dhanyabad by the core of heart.78 yrs old budho.
@nanugaire4960 Жыл бұрын
तीतो सत्य कुरा गर्नुभयो
@saritaprasai1386 Жыл бұрын
Very good , right kura Sushila karkai madam salam xa hajurlai 👍👍🙏🏽
@prakashshrestha6670 Жыл бұрын
"Nationalist, honest, loyal judge, her name will be written in golden words history of nepal"
@Kasa690 Жыл бұрын
आफू marda पनि पार्टीलाई सँग सँगै लाने भए यी बुढाहरू ले घाटमा!देश बचाउ युवा अब पार्टीको jhole भयेर बाँच्ने होइन 😊😊😊
@tikashrestha8147 Жыл бұрын
Very nice speech sushila..
@ganeshsapkota9333 Жыл бұрын
Very nice speech
@Aashamagar2 Жыл бұрын
ठिक भन्नू भो
@ramkirpalkewat1729 Жыл бұрын
जय सुसिला कारि जय स्वाभिमान जय रबि दाइ
@LokmanGurung-j3y Жыл бұрын
ठिक भन्नु भो आमालाई ❤🎉❤
@padamtamang938 Жыл бұрын
Your speech is very good madam....i realy appreciate
@babulalshrestha3043 Жыл бұрын
Mahan bicharko nimti murimuri dhanyabad Madam 🙏🙏
@gourilamdari2741 Жыл бұрын
good job mam
@tejdhakal6917 Жыл бұрын
पुर्वका नाउमा दिने सुभिदा सबै कटौती गर्नु पर्छ। किन पाल्नु यिनिहरुलाइ जीवन भरी?
@deepaksubedi1692 Жыл бұрын
Sahi ho❤❤
@sanonamja3426 Жыл бұрын
स हि कुरा❤❤❤❤हो
@chakgurung3175 Жыл бұрын
Absolutely right mam
@dilipchaulagain720 Жыл бұрын
ho hami yuwa desha hakna tayar 6au jai nepal
@olijivanolijivan6798 Жыл бұрын
wowo very good susila karki medam hajura
@pbnbsw5757 Жыл бұрын
युवा होइन राजालाई देऊ । राजाले आर्ज्याको देश हो , राजालाई नै देश फर्काऊ , राजाको हातमा देश जानू भनेको युवाकै हातमा देश जानु हो ।। किन नबुझेको यो कुरा ?
@mandippuri9960 Жыл бұрын
Tik vannu vayo
@GioghDryijv-ps9sc Жыл бұрын
100% right speech
@yagyasharma4845 Жыл бұрын
अति राम्रो कुरा
@anyoone9619 Жыл бұрын
Shree man salut6
@kabitaacharya6521 Жыл бұрын
गैर बन्शज नागरिकता होईन परिचय पत्र दिने अवधारणा ल्याउ तर कानुन ले बाधेर राख्नुपर्छ । ४ वटा अधिकार न दिने गैर बन्शज लाई ( राजनीति अधिकार , सरकारी जोब को अधिकार , जग्गा किन्ने र पासपोर्ट को) बाकी सबै को अधिकार दिने। यति गर्न सकियो भने देश बाचिरहन्छ र बंशज को नागरिक को अधिकार पनि खोसिदैन ।होईन भने अर्को राजेन्द्र महतो धेरै बनेर सत्तामा जानेछन् । २०३० शाल देखिको नागरिकता खारेजी गरेर कडा कानुन बन्नुपर्छ नागरिकता को बिसयमा । जन्मेको आधार मा दिनु हुन्न खुला सिमाना भएको देश ।हाम्रो देश सानो छ।भारत दुष्ट छ, धेरै जनसंख्या भएको देश हो।सबैले आवाज उठाउ।😊
@ganeshsapkota9333 Жыл бұрын
Akdam sahi Kuro yrrr
@kedargyawali5858 Жыл бұрын
दिन सक्छन जिम्मा,😂😂सबै जेलमा जान्छन,बेइज्जती र बेइज्जत मात्र।
@avishekpandey4477 Жыл бұрын
हिजो पद र पावरमा हुदा बोल्न नसक्ने आज आएर ठुला ठाला कुरागर्ने नालायकको दैचिउरे कुराले अर्थराख्दैन।
@KarnaThapa-y8o Жыл бұрын
We have support you
@thapagopal4778 Жыл бұрын
यस्तो मान्छे कहाँ खोजोउ नि। सबै चोर
@Shreeramkc-zo5zs Жыл бұрын
Thanks thanks karki sister
@bikramsubba2305 Жыл бұрын
"सक्दैनौ भने..." होइन ईनले १००% सक्दैनन । नियुक्त भएपछि लगत्तै अस्पतालको अस्पताल गरिरहेको देखिएकै छ । यी सारकारकै ढुकुटीबाट महंगो उपचार गराउँन र मर्दा पनि सन्तानले होइन सरकारले नै अन्तेष्टि कर्च गरिदेोस्' भन्नेमा छन् ।
@harendrabbk3021 Жыл бұрын
Ho aama sai ho hjrko sabda tara ini marepachhi matra holaki......
@munabk6496 Жыл бұрын
Akdam sahi kura vandae hununxa 👏👏👏
@ar-zun5577 Жыл бұрын
शुसिला काेइराला रे😃 , यस्ता पत्रकार छन्
@GeetaSunar-dl4ft21 күн бұрын
सहि कुरा हो🔱🔱🔱🔱💯💯💯🇳🇵
@yekbahdurrupacha83917 күн бұрын
देश डुब्नु नै येहि प्रविती बाट नै हो।
@nunbahadurgaha7331 Жыл бұрын
Correct vanu vayo judge ju ho aaba Nepal ko rajniti youbaharu lai dinuparxa ani ramro kam garni lai dinuparxa
@dilbhadur9520 Жыл бұрын
Very good very good 👍👍👍👍👍
@debakipoudel6281 Жыл бұрын
Right budo demaglya Kam gardainani
@sushilabanjara6806 Жыл бұрын
यस्ता परजीवीले किन छोड्थे सत्ता, नेतागिरीको उमेर हद बढाएर अझै लुट्ने मेलो गर्दै छन् 😢😢
@radhikapokhral1907 Жыл бұрын
सेरे केपि माकुने प्रचण्ड अरु पनि बुढो गोरु जस्तै हो ।कुकुर ले हडडि छोडला तर इनिहरुले देश बेच्न छोडदैन युवा लाई राजनीति जिम्मा पनि दिदैन सहि कुरा गर्नु भो आमा न्यायाधीस
@kaji3079 Жыл бұрын
Sushila karki jeu deshma sapai neta namorunjel eastai ho
@santoshthapa7420 Жыл бұрын
तपाईंले के गर्नु भाे ।
@bhumirajsunar2310 Жыл бұрын
wow right great ❤❤❤❤
@redamaraimajhi873110 ай бұрын
Jay Aama 100% right ho
@mrprakash755 Жыл бұрын
सहस हो हजुर अामा को बिचार तर के गर्नु होम्रो देश मा सबै जना लुत्ने मात्र छ अामा हजुर को जस्तो सोच काहाँ हुन्छ र 😂😂😂😂😂😂
@rudrarajpandeya5477 Жыл бұрын
Great think❤❤❤
@arjunshrestha688 Жыл бұрын
तेसो भय प्रधान न्यायाधिस पनी 20 बरस को युबा लाई दिय भैहाल्यो नी,,,,,अर्को 22 बरस को युबा लाई प्रधानमंत्री बनाइदीय भैहाल्यो,, अनी तल्ला घरे 25 बरसे काइलो लाई रास्तृपती बनाइदीया भैहाल्यो नी,,,,, अनी 23 बरसे सन्ते भाई लाई मुख्य सचिब बनाइदीयू ,,,
@kalpanapaudel299 Жыл бұрын
Ramro Manche ko ramro kura
@SantoshKumarpanday-q9s7 ай бұрын
नेपालमा भ्रष्टाचार हुनुको प्रमुख कारण नै यो हो कि कर्मचारीको तलब सहि छैन !
@kashisapkota6869 Жыл бұрын
good
@gauribhandari763619 күн бұрын
Very good
@rajendrakr3863 Жыл бұрын
सही कुरा हाे।
@anoj4sanju Жыл бұрын
आफुले खाएको पैसा त तिर्दैन दरिद्र आतङ्कबादीहरुले ब्यवसाय गरेर कहाँ खान्छ । दरिद्र आतङ्कबादी प्रवितीका मान्छेहरुबाट के आशा गर्न सकिन्छ ?
@kaleneupane3091 Жыл бұрын
कुरासहिहाेयुबालेदेसचलाउनसकछ
@Muskaan_for_You Жыл бұрын
नेपालका नेता हरु बिदेस नै जादैनन् .....हिम्मत नै छैन सबै भ्रस्टाचार ले डुंग डुंग गन्हाई सकेका छन् ......भाषण त् गर्न आउदैन यत्रो जावस ..........