यो पत्रकारपनी १२ भाईको भाई रैछ है एसको कुरा सुन्दा….👎👎👎👎
@umakantasitoula65625 сағат бұрын
रोहित पत्रकार एकदम राम्रो पत्रकार हुन म पनि हेर्छु उहाले लिएको अन्तरवार्ता।
@PrakritiLamichhane-he6sq3 сағат бұрын
Jai ghanti
@omparkashbhusal5 сағат бұрын
12मिडिया जस्तो लाग्यो ,रबि हो गगन हो केहि फरक छैन तर हिरासतमा भएको मान्छे जुन सुकै हाेश हिरासत बाट फाेटाे बहिर आयो छानबिन स्वतन्त्र छानबिन हुनु पछ तर तेहि अदलत बाट जे झुट समचार बाहिर आउदा अदालत काे मान हानी न हुने तर जनता बाेल्दा अदालत काे मान हानि हुन्छ
@umakantasitoula65625 сағат бұрын
डा निकोलश पनि एउटा जुझारु क्रान्तिकारी ब्यक्ति हुन,अलिकति गलती गरेकै होलान तर त्यस्तो जघन्य अपराध त हैन नि? बिध्वानहरु किन रबिका पछि कुदेका होलान ,रबिबाट त्यत्रो ठूलो केही उपलब्धि हुदैन,रबि त भाईलर ब्यक्ति हुन ,तर काङ्ग्रेस एमाले माओवादी हरु भन्दा चि डाईनामिक मात्रै हुन।
@purnaprasadgautam91172 сағат бұрын
पत्रकार यस्तो हुन्छन् पार्टीको झोले पत्रकार पत्रकारले एक पक्ष ढङ्गले प्रश्न गर्न मिल्दैन।
@tabineshhtc5 сағат бұрын
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् ! “खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane Everyone is sold in our country
@jamunapudasainee81126 минут бұрын
12 भाई को बोली नबोल पत्रुकार😡😡
@RatnMoktan4 сағат бұрын
Yo pani ravi ko jhule ho kam xin😅😅😅
@padamrawat8365 сағат бұрын
हजुर पर्ती आशा गरेका थियौ ! रोहित जि ??????
@damodarregmi4914 сағат бұрын
यो खासै ठुलो कुरा होइन
@BidhyaMudbari4 сағат бұрын
Yo bolne choir pain ra bi ko whole raicha
@udaya7595 сағат бұрын
यो पत्रकार रबी प्रती कत्ति घिणा रैछ भन्ने प्रस्ट हुन्छ नालायक एतती नफरत छ भनें रबी को कन्टेन्ट किन बजाउने मिडिया मा १२भाई ऐतती याद गरकी रबी कै नाम बेचेरै तिमी हरूको चुलो जलेको छ देश को धमिरो
@mlbbking45733 сағат бұрын
Yo 12vai patrakar
@danbahadurshahi930015 минут бұрын
12 भाइको कुरा के सुन्नु
@manojthapa12752 сағат бұрын
अरुलाइ झोले भन्नेहरु यिनिहरु नि त झोले नै रहेछन नि, येस्तो नि विश्लेषण हुन्छ टोइट
@danbahadurshahi93009 минут бұрын
नेपाल मा प्रजातन्त्र र गणतन्त्र 12 भाइ Midiya ले ल्यायको जनता ले होइन
@DijainThapa5 сағат бұрын
यी मनुवा रबिको नजिकको pso रहेछन् ।
@bedulimbu33975 сағат бұрын
Tiyo mancha Rspa hoina hai patarkar gue
@shreedharkhanal83304 сағат бұрын
यस्ता फोकट मान्छे ल्याएर छल्फल, कुनै औचित्य छैन ।
@BirendraRana-n1v4 сағат бұрын
नेकपा एमालेले केही दिन अगाडि राष्ट्रिय समाजवादी पार्टीका पार्टी अध्यक्ष माधवकुमार नेपाल बाहेक सबै केन्द्रीय नेता एमालेमा प्रवेश गरेको सूचना बाहिरिएको थियो। केसो नभएर एमालेका केन्द्रीय नेता भीम रावल बामदेव गौतम लगायत नेताहरु राष्ट्रपाले पो खाएको रहेछ। केटी होइन देश र जनताप्रति आस्था हुने जो कोही एमाले नेता कार्यकर्ताहरु एमालेमा रहन सक्दैनन् अथवा केपी ओलीको तानाशाही प्रवृतिमा रहन सक्दैनन्
@SushantGhimire-t2j5 сағат бұрын
12 vai media kp ko jole
@shankerbabu19894 сағат бұрын
Yo pattrakar lai rabi sanga kina yeti daha xa hola😮
@narendrakhadka41304 сағат бұрын
यस्ता स्याल लाई के प्रस्न गरिरहने हो
@bogatikanchha10425 сағат бұрын
Chips ko samaya khoki badhi lagechh
@dhorpatantravelsofficial3964 сағат бұрын
मैले बुझ्न नसकेको कुरा ठुला बडा नेताहरुलाई जे जे गर्दा पनि छुट सुबिधा हुनु पर्ने रे जनताले सानो गल्ति गर्दा चिसो भुइमा सुत्नु पर्ने रे यी बाजेले पनि के भनेका चौथो ठुलो पार्टीको सभापति रे ठुलो पार्टीको नेताहरुले जे जे गर्दा पनि हुने हो र हजुर ..म त भन्छु सेरे ओली ,प्रचण्डको पनि खोजतलास हुनु पर्छ | यो कस्तो कानुन कस्तो मानब अधिकार हो खै कुन्नि .. रबि दाइले गल्ति गरे सजाय पाउनु पर्छ गल्ति छैन भने राजनीति प्रतिशोध साध्नु हुदैन जस्तो लाग्छ | म कुनै पार्टीको सपोर्ट होइन तर झोले पनि बन्दैन कुनै बेला कम्युनिस्ट लाइ भोट दिए कुनै बेला घन्टी लाइ पनि तर सबै उही बारीको मुला लाग्दै छ |
@bharatsharma97876 сағат бұрын
रोहित जि यस्तो कुतर्क गर्न वेकुपलाई के को लागी इन्टरन्यु लिएको - यो मान्छेले के संदेश दिइ रहेको छ । १००% कुरानै बेठीक भन्ने हुन्छ र ? अब देखी नबोलाउनु तपाइकै स्थर घट्छ यस्ता मान्छे संग इन्टरम्यु लिदा ।
@sunsariswarojgar6251Сағат бұрын
यो माहाको झोले हो यो रन्जन भन्ने।
@mitadhikari30134 сағат бұрын
Yo patrakar Kantipur ko ho?? Ganda ta testai auxa ta!!
@ashokbhandari256712 минут бұрын
Resham chaudhari jyan mara mudda, rabi lamichhane parmanit na bhayako thagi anusandhhan matra ho.
@lokgurung73254 сағат бұрын
Samarthak ho neta haina kura ghumaune kosis nagaram hai photo bhanda pani cctv kin rakhiyo yesko bisaye ma kin kura nauthako?
@BhairabBudhathoki-g1f4 сағат бұрын
Tuk na betuk anser dine yesta dhature lai kina space diyera media ko garima ghatako hola rohit ji le
@mlbbking45733 сағат бұрын
Aruta hirasatma baseko xaina hospitalko bedma badxan ta chorharu vrastahari
@MahendraChaudhary-we5js4 сағат бұрын
yo patraka rohit bhandari bhanne jantu pani kunai ek patiko jhole patrkar ho ki zasto xa hai.
@HarkaSaud-s7mСағат бұрын
रबिले जेगरे पनि हुने अनि रबि ले जेगरे पनि हुन
@JM-rc5xv5 сағат бұрын
यो घन्टेको झोले😂😂 पागल हुन मात्र बाकि छ
@HarkaSaud-s7mСағат бұрын
प्रमाण नष्ट गर्नसक्ने देखियन र त नदियकाे हाेनि त प्रमाण नदिई रिन लियकाे याे रबिकाे झाेले रहेछ
@HumprasadBhusal5 сағат бұрын
Mr Rabi Lamixani lahi fasauni RSPA Sodim ogale Gagan thapa ko Gope miting Mr Rabi Lamixani lahi Fasayer RSPA Sodim ogale le Cangeres ma milauni Chal ho yeo Nalayek gadar Sodim ogale Gagan ko khel hudahi X 100%
@divushk3 сағат бұрын
84 ma RSP 0 huncha … badiii gaafff nadeee budaaaa
@kapilgyawali7643 сағат бұрын
Yo rabi ko bislesak rahixa
@kabishashrestha61015 сағат бұрын
Khate budha rabi ko champa
@MuktaBahadur-p8r3 сағат бұрын
yo cchai poto khicchanu ta yeuta getbahir ra cittrako poto khicchanu farck hunxa teyobela rabiley potota getmapo khieyccheyko honi tara yota suteyko tauma jganu ra cisi tivieyma khicchanuta farck hunxa tapaiharuley khanunlai kunthauma poto khieycchanu ra nakhieycchnu vanney ta sima hunxa bhujnuvo yo tapaiharuko progaram naitime jastha pattracarley desbanwney hona vhadney kam garxau yo newsta garnuta jantako news banawney ki neta haruko pattracarji
@buddhithapa5960Сағат бұрын
यो सरासर अडालतको मान हनि भयो। रबि जस्ता टुप्पाबाट पलाएको जस्ताको के भरछ? अमेरिकाबाट ९ नौ वटा मुद्दा खेप्न नसकि अनागरिक रबि अमेरिकन नागरिक हो। याँहाँ राज्यले ढाक छोप गरेको छ। नबुझेको होईन।