सुन्दा सुन्दै मन भक्कानिने प्रकाश र अनुजा को अर्को दोहोरी Jaba Daiba Lagyo Prakash Parajuli Anuja

  Рет қаралды 167,350

Arjun Khadka

Arjun Khadka

Күн бұрын

सुन्दा सुन्दै मन भक्कानिने प्रकाश र अनुजा को अर्को दोहोरी Jaba Daiba Lagyo Prakash Parajuli Anuja
#arjunkhadka #prakashprajuli #anujapudasaini
original song Creation..
Singer-Raju Dhakal,Devi Gharti
Lyrics /Music-Shiva Hamal
Album By-Amrit Gurung
Live Dohori Audio Creation ............................................................................
Singer : Prakash Parajuli,Anuja Pudasaini
Support-badal biswokarma,gopal poudel,shanti pariyar,swostika biswokarma
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
Bhuwan Bk
♪मादल / Madal
Madan Thapai,Prakash KC
♪बासुरी / Basuri
Shisir Ranabhat
♪सारङ्गी / Sarangi
Rajesh Gandharva
ढोलक / Dholok
Khem Rana
अक्टोप्याड / AuctoPad
Pawan Shahi
Recording mixing audio - Krishna lamchhane
cameraman & editing - avi jung shahi & bharat khadka
studio - Sursudha studio 9862095805

Пікірлер: 250
@arjunanuja6688
@arjunanuja6688 3 ай бұрын
❤️🙏नमस्कार सम्पुर्ण मा म लोक दोहोरि गायिका अनुजा पुडासैनि खड्का प्रकाश पराजुलि र मैले गायको लाइभ दोहोरि धेरै मन पराइदिनु भाको थियो फेरि पनि हामिले जब दैब लाग्यो भाकामा गाउने कोसिश गरेका छौ के कस्तो लाग्छ प्रतिकृया दिनु होला है त जिन्दगिले म माथि अन्यायनै गर्यो यो दोहोरि लाइ जस्तै माया हौसला दिनु होला है त ❤️🙏
@sonimoktan8320
@sonimoktan8320 3 ай бұрын
एकदमै मिठो, राम्रो अहिले आउँछ अर्को पाठ सोच्दै कुर्दै थि म ❤❤❤
@Shorvideos95
@Shorvideos95 3 ай бұрын
म चाहिँ दिदीको स्वरको फ्यान है 🫂❤️
@RamaRokaya-hr3et
@RamaRokaya-hr3et 3 ай бұрын
Ma chai dui jana ko fan ❤❤
@arjunanuja6688
@arjunanuja6688 3 ай бұрын
​@@sonimoktan8320धेरै धेरै धन्यवाद अनि आभार हजुर प्रती , यस्तै माया र आशीर्वाद सधै पाइराखु 🙏
@arjunanuja6688
@arjunanuja6688 3 ай бұрын
​@@Shorvideos95धेरै धेरै धन्यवाद अनि आभार हजुर प्रती , यस्तै माया र आशीर्वाद सधै पाइराखु 🙏
@PrakashParajuli
@PrakashParajuli 3 ай бұрын
सम्पुर्ण दोहोरि प्रेमि शुभचिन्तक हरुमा नमस्कार 🙏 दोहोरि कस्तो लाग्यो प्रतिक्रिया दिनुस है । 🎵❤️
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq 3 ай бұрын
अती नै उत्कृष्ट मार्मिक मनै छोयो प्रकाश जि आहा❤❤❤😢😢😢🙏🙏🙏
@ganeshpoudel4195
@ganeshpoudel4195 3 ай бұрын
सार्है मन छोयो दाजु❤😊
@sujankarki9245
@sujankarki9245 3 ай бұрын
❤❤❤❤
@sukulama2880
@sukulama2880 Ай бұрын
❤❤❤❤❤❤
@DsNepal-t2u
@DsNepal-t2u 4 күн бұрын
अतिनै मन छुने दोहोरी दाई 🙏
@arjunkhadka9546
@arjunkhadka9546 3 ай бұрын
लोक सङ्गित श्रीजनाका धरोहर आदरणीय शिव हमाल दाजी को आशीर्वाद शिरोपर गर्दै वहाँ द्वारा श्रीजित जब दैब लाग्यो भाका लाइभ दोहोरी मार्फत गाउने प्रयास गरिएको छ , अनुजा र प्रकाश को पहिलो लाइभ दोहोरी अथाह माया गरिदिनु भयो आशा छ यो दोहोरी लाई पनि यसरी नै माया र हौसला प्रदान गरिदिनु हुने छ !!
@arjunanuja6688
@arjunanuja6688 3 ай бұрын
🙏🙏🙏🙏
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq 3 ай бұрын
❤️❤️❤️🙏🙏🙏
@kalpanakhadka2822
@kalpanakhadka2822 3 ай бұрын
Suman lai shanti sis xodeko ashu lagxa tyo sanu babu chora ko suman lai
@indragc6701
@indragc6701 3 ай бұрын
मलाई मनपर्ने गायक प्रकाश कोअत्यन्तै मार्मिक लोकदोहोरी गीत
@sonimoktan8320
@sonimoktan8320 3 ай бұрын
आह कति मिठो दोहोरी अनि स्वर ❤❤दोहोरी भनेको त् येस्तो पो हुनु पर्छ जति सुने नि सुनौ सुनौ लाग्ने ❤❤❤
@ddebindra67dd38
@ddebindra67dd38 3 ай бұрын
पछिल्लो समयमा धेरै मन पर्ने लोक दोहोरी गायक गायिका अनुजा दिदी र प्रकाश दाजु को मन मस्तिष्क छुने मर्म इस्प्रसी भावुक शब्द हरु ले कयौ चोती रुवाएको छ । कुनै कुनै शब्द ले मनै छिया छिया बनाइ दिन्छ😢 होल तिम्लाइ सफलता को कामना ❤❤ आगामी दिन्मा पनि एस्तै मिथा मिथा गित सुन्न पाइयोस्🙏🙏
@RajuKhadkathoki
@RajuKhadkathoki 3 ай бұрын
रुदै हिन्लान सोर्गिय नहुन्जेल ममर्दिन बाउआमा रहुन्जेल दिदी यस्तो गित म किन गाउनु हुन्छ र हजुर्ले त गित गाउनु भयो तर मलाइ यथार्थ भएको छ हजुरहरु को गित सुन्न लाय पछि के भयो के भयो म पर्देसी को मन दिदी नराम्रो न सोच्नु ल आगादी बद्दै जानू आफ्नो ख्यल गर्नु
@lalkajighatane9454
@lalkajighatane9454 3 ай бұрын
दोहोरीमा यसरी सबाल को जवाफ हुनु पर्छ दोहोरी कलाकार हरुले ख्याल राख्नुपर्ने कुरा ।अनि यो दोहोरी को म कसरी बर्णन गरुँ ।
@basudevadhikari1039
@basudevadhikari1039 3 ай бұрын
धेरै धेरै शुभकामना भाइबहिनीलाई दोहोरी भनेको यस्तो हुनुपर्छ सबै घरपरिवार बसेर सुन्ने लायक छ। बधाई छ फेरि पनि।🎉🎉🎉🎉🎉
@saraswatishrestha7632
@saraswatishrestha7632 3 ай бұрын
दोहोरी भनेको यस्तोपो हुनुपर्छ धेरै धेरै राम्रोछ सफलताको शुभकामना
@mahendrakc5448
@mahendrakc5448 3 ай бұрын
मनमा पीडा भए जस्तो गरेर गाएको गित सारै रमाइलो लाग्यो फेरी अर्को दोहोरी को प्रतिक्षामा बसेको छु🙏
@radiodhading3436
@radiodhading3436 3 ай бұрын
आह कति मिठो दोहोरी अनि स्वर दोहोरी भनेको त् येस्तो पो हुनु पर्छ जति सुने नि सुनौ सुनौ लाग्ने
@adhikarifamily2418
@adhikarifamily2418 2 ай бұрын
सारै मार्मिक गीत, कति मीठो शब्द चयन, धेरै धेरै सफलताको शुभकामना
@ShraswwatiStha-yb7ob
@ShraswwatiStha-yb7ob 3 ай бұрын
मैले त योगीत अाएबाट हेदै छु कम्तीमा 10 पटक हेरीसके ❤❤
@surajbudhathoki5305
@surajbudhathoki5305 3 ай бұрын
ल आज मज्जाले हेरिन्छ है प्रकाश सर र अनुजा भाउजुको दोहोरी ।। सफलताको लागि हार्दिक शुभकामना ।।। दोहोरी प्रेमी सम्पुर्ण दर्शक भगवानको जय होस।❤❤❤❤❤❤❤❤❤❤
@arjunkhadka9546
@arjunkhadka9546 3 ай бұрын
Thank you raja
@RajuKhadkathoki
@RajuKhadkathoki 3 ай бұрын
दिदी जहुरलाई सम्मन गर्छु हजुरहरुको दोहोरी सुने देखि मैले आफैलाई सम्हाल्न सकेको छैन रुन त कति रुन्छु रुन्छु के भनु बोल्ने थाउ छैन
@bharatrumba
@bharatrumba 3 ай бұрын
लोक दोहोरी को वाद शाह प्रकाश पराजुली सर अनुजा बहिनी को पनि एक दम राम्रो छ
@ramprasadrijal3196
@ramprasadrijal3196 3 ай бұрын
प्रकाश भाइको अनुहार देखेपछी गित कस्तो आयो होला भन्ने जिज्ञासा् लाग्छ अनुजा बैनिको पनि राम्रो छ निक्कै मेहनत गरेकी छिन जस्तो लाग्छ
@RajuKhadkathoki
@RajuKhadkathoki 3 ай бұрын
इ दुई जाना को दोहोरी कुन दिन्मा सुनेछु के भय भय
@SaritaBasnet-n4h
@SaritaBasnet-n4h 3 ай бұрын
मत शान्ति दिदि देखेर हेर्ने आको
@bishnughimire1336
@bishnughimire1336 3 ай бұрын
Love you Anuja baine, Prakash Parajuli always respect Bro ❤️ जिन्दगीमा सबैभन्दा धेरै रुवाउने मान्छे प्रकाश पराजुली नै हो, कुनै दुईमत नै छैन। खै शब्द पनि कसरी आउँछ कुन्नि, हरेक शब्दहरू यति चोटिला हुन्छन् नि के भन्नु र,,,,,,,, ?
@kalikasapkota635
@kalikasapkota635 3 ай бұрын
बधाई छ भाई बैनी लाई यस्तै गीत सुनिरहन पाउँ
@ShraswwatiStha-yb7ob
@ShraswwatiStha-yb7ob 3 ай бұрын
❤❤❤❤❤
@dhanrajthapa319
@dhanrajthapa319 3 ай бұрын
साचैकै मन जित्नु भएको छ पछिल्लो समय हजुरहरु सङ्ग सहकार्य गर्ने सपना छ
@bhabiram
@bhabiram 3 ай бұрын
सुनिरहु लाग्ने प्रस्तुती❤
@sabitakarki7639
@sabitakarki7639 3 ай бұрын
Aajha arko prastuti ko parkhaema hunexu hjur hjur 2jana ko❤️
@AnitaMagar-u9p
@AnitaMagar-u9p 2 ай бұрын
Didi hjr ko git akdam ramro lagxa sadai git herdai xu yastai git gaudai garnu hola hjr lae suvakamana xa❤❤❤❤
@chandraadhikari6132
@chandraadhikari6132 3 ай бұрын
कति मार्मिक गीत गाउनु भाको भाई बहिनि ❤❤धन्यवाद
@parbatibajagain467
@parbatibajagain467 3 ай бұрын
Asto.pani.dohori.hudurachhani.chhada.dohori.gaaune.harule.yo.dohori.ramrari.sunnu.
@arjunkhadka9546
@arjunkhadka9546 3 ай бұрын
Thank you
@sunitabudhathoki4454
@sunitabudhathoki4454 3 ай бұрын
सुनिरहौ जस्तो 🎉❤
@Arjun-zy4zj
@Arjun-zy4zj 3 ай бұрын
Derai man chhoyo mero tw❤❤❤❤❤jati sune pani pugdaina hajur haru ko dohori ..kati maja aaune sunna lae voice pani .kati ramro parkash &Anuja ko❤❤❤❤❤❤❤❤❤
@SumitKhanal-j3c
@SumitKhanal-j3c 3 ай бұрын
कुनै दिन संग संगै अन्लाईन रोधी घर मा रमाउने गरीन्थ्यो सर धेरै राम्रो छ एस्तै अगि बडदै जानु होला कैले छाडा गित नगानु होला
@HarishDhamivlog
@HarishDhamivlog 3 ай бұрын
आन्द आयो बयान गर्नै पर्दैन प्रकाश र अनुजा को शब्द र स्वर अनि भाका ले आफै बयान गरेको छ🎉❤❤❤
@romiyokarki2032
@romiyokarki2032 3 ай бұрын
कति मिठो शब्द दामि तर यति राम्रो स्वर भयकाे गायिका कि ओजेलमा लाेै अगामि दिनहरु मा सफलताको कामना🎉🎉🎉
@arjunkhadka9546
@arjunkhadka9546 3 ай бұрын
Thank you 🙏
@sabitakarki7639
@sabitakarki7639 3 ай бұрын
Matw suneko suneii vaye aajha sunirahu lagyo❤️❤️❤️👍👍
@parilama1701
@parilama1701 3 ай бұрын
Halka lamo banauni git derai sunna man lageu😢😢😢😢 molai pareko cot xa hjr
@RajuKhadkathoki
@RajuKhadkathoki 3 ай бұрын
यस्तै दोहोरी सुन्दै गय भनी मैले म पागल हुन वर छैन है दि दिबधाई छ सबै लाइ
@Ambika1674
@Ambika1674 2 ай бұрын
यि 2 भाइ बैनी को कती ठुलो फ्यान भए मत करोडौं को कल्बमा पुग्न सफल हुन यस्ता गित सुभकामना❤❤
@dhanbahadur9296
@dhanbahadur9296 3 ай бұрын
Aaha Kati mitho rw marmik xa dohori yo honi dohori jati suneni utinai sunna man lagni prakash parajuli & Anuja baini lai dhannebad xa
@bishnuaryal813
@bishnuaryal813 3 ай бұрын
अत्यन्तै उत्कृष्ट ,श्वर,शब्द,लय अद्वितिय❤❤❤
@bbusalmani1104
@bbusalmani1104 3 ай бұрын
अाहा सारै मार्मिक गित मन भाबुक बनायो ,प्रकाश पराजुली जि र अनुजा पुडासैनी खड्का जि काे सुमधुर अावाजमा यहाँहरुलाई बधाई सफलताको शुभकामना छ ❤❤❤
@SeJongmagar7154
@SeJongmagar7154 3 ай бұрын
Best Singer Anuja /parkash ❤ emotional lok geet 😢 congratulations whole team🎉 6:53
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq 3 ай бұрын
आहा अति नै मार्मिक मिठो उत्कृष्ट मनै छोयो यो दोहोरी ले येस्तो पो दोहोरि हुनु पर्छ आहा दोहोरी आहा दोहोरी किङ्ग प्रकास जि र अनुजा जि को❤️❤️❤️😢😢😢🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
@nirmalaneupane462
@nirmalaneupane462 3 ай бұрын
आहा कति राम्रो शब्द अनि लय उति कै❤❤राम्रो
@ushakhanal4059
@ushakhanal4059 3 ай бұрын
प्रकाश पराजुली दादाको सबै गित सारै मन पर्छन किन हो किन सारै मन पर्नु हुन्छ आवाज पनि उत्तिकै राम्रो जुन कलाकार सङग पनि सुहाउनु हुन्छ कलाकार भनेको यस्तो पो हुनुपर्छ।
@rameshpandey1377
@rameshpandey1377 3 ай бұрын
❤❤❤म पनि सुन्दै छु बियोगा न्तक दोहोरि
@bimalpaudel2338
@bimalpaudel2338 3 ай бұрын
लाईभ दाेहाेरिमा प्रकाश पराजुलि एउटा ब्राण्ड नै हाे अब।
@SaraswatiKunwar-xl9lh
@SaraswatiKunwar-xl9lh 3 ай бұрын
😢😢अति मार्मिक दाेहाेरि
@ShraswwatiStha-yb7ob
@ShraswwatiStha-yb7ob 3 ай бұрын
❤❤❤वा 3 पनी लेऊन परयो🙏🌹
@KrishnaVishwakarma-lx1pn
@KrishnaVishwakarma-lx1pn 3 ай бұрын
आहा कति राम्रो लाइभ दोहोरी हेर्न छोडेको थिय फेरि हेर्ने बनाउनु भयछ धन्नेबाद्❤️💐💐🙏
@susilagyawali7643
@susilagyawali7643 3 ай бұрын
अनुजा नानिर प्रकास बाबुको सब्दले मेरो मन्त छिया छिया भयो सारै मन्छुने सब्द मत सुन्न पनि सकिन दुबै लाइ सम्मान र धेरै माया
@arjunanuja6688
@arjunanuja6688 3 ай бұрын
धेरै धेरै धन्यवाद अनि आभार हजुर प्रती , यस्तै माया र आशीर्वाद सधै पाइराखु 🙏
@SrijanParajuli-tq3gl
@SrijanParajuli-tq3gl 3 ай бұрын
Aati ramroxa good luck
@bharatbohara6341
@bharatbohara6341 3 ай бұрын
जति सुने पनि सुनौ सुनौ लाग्ने
@keshavpachabhaiya2798
@keshavpachabhaiya2798 3 ай бұрын
जति सुन्यो त्यति मन छुदै गयो बेजोड प्रस्तुति 🎉🎉🎉🎉
@rupeshacharya1063
@rupeshacharya1063 3 ай бұрын
Suman KO miss ni rahaxa
@SalinaBayalkoti-i5t
@SalinaBayalkoti-i5t 3 ай бұрын
धेरै राम्रो छ मन छोयो मन पर्ने भाका हो मेरो
@LalchandraSejuwal
@LalchandraSejuwal 3 ай бұрын
अति सुन्दर भाका सोर सफलता को शुभकामना ❤❤❤
@b.pbhattarai6907
@b.pbhattarai6907 3 ай бұрын
सारै मन छुने उत्कृष्ट भिडियो ,,,
@b.pbhattarai6907
@b.pbhattarai6907 3 ай бұрын
शोभा बैनिको निद्रा😂
@rembahadurmagar-k4j
@rembahadurmagar-k4j 3 ай бұрын
saflata ko kamana
@arjunkhadka9546
@arjunkhadka9546 3 ай бұрын
Thank you
@meghusapkota3157
@meghusapkota3157 3 ай бұрын
Badhai chha prakash sir, gindaka pidalai ujgar garnu vo reality satya thio studio ma upasthi madheyma kasaiko life ma
@arjunkhadka9546
@arjunkhadka9546 3 ай бұрын
Thank you for your valuable feedback ❤
@gomamahat1746
@gomamahat1746 3 ай бұрын
धेरै राम्रो प्रस्तुति❤❤❤❤❤❤❤
@keshavchaulagain3312
@keshavchaulagain3312 3 ай бұрын
शब्द पनि उस्तै भाका पनि उस्तै सारै राम्राे प्रस्तुति ❤❤
@ShahiPratima934
@ShahiPratima934 3 ай бұрын
सारै मार्मिक दोहरी ❤❤❤❤
@pratikshasuryabamsi
@pratikshasuryabamsi 2 ай бұрын
धेरै राम्राे लायो ❤🙏
@PrashantJadhav-j2w
@PrashantJadhav-j2w Ай бұрын
साँच्चिकै मेरो जीवनमा मेल खायो यो दोहोरीको हरेक टुक्कामा मेरो आँसुका थोपा छन दोहोरी भनेको यस्तो हुनुपर्छ हजुरहरूलाई धेरै धेरै प्रगतिको शुभकामना 😢😢😢😢
@lalkajighatane9454
@lalkajighatane9454 3 ай бұрын
यस्तो दोहोरी हुनु पर्छ ।कति आनन्द आयो यो दोहोरी हेर्दा ।अनुजा र प्रकाश् जि को दोहोरी सुपर सुपर लाग्यो
@arjunanuja6688
@arjunanuja6688 3 ай бұрын
धेरै धेरै धन्यवाद अनि आभार हजुर प्रती , यस्तै माया र आशीर्वाद सधै पाइराखु 🙏
@humlal-wh2tv
@humlal-wh2tv Ай бұрын
मलाई 2078/2/11 देखि मान्छे मार्ने app बनाउने खाते हरु यस्तै बनाको छ । मान्छे मार्ने app रिमोट network बनायर नयाँ नयाँ भाइरल भाइरस को नाम दिन्छ ?? रन्दिको छोरो हरु ले । अहिले त मान्छे भाग्यो तर चलाउन छोडदैन । 😭😭😭😭😭😭😭😭😭😭😭😭😭 जस्लाइ थाहा छैन झन त्यस को नजर मा त metal भाको छु । 😭😭😭😭😭😭😭😭
@RanjuLamixane
@RanjuLamixane 3 ай бұрын
Ranju lamixane 8:12 Tiktok dekhi youtube samma aaipuge ma ni prakesh dai ra anujadd ko big fn❤❤❤🙏🙏🙏🙏
@DurgaRawal-wy6kl
@DurgaRawal-wy6kl 3 ай бұрын
भाबुक बनायो यो भए
@RajeshSalikram
@RajeshSalikram 3 ай бұрын
Good
@arjunkhadka9546
@arjunkhadka9546 3 ай бұрын
Thanks
@SamipPanday-c8k
@SamipPanday-c8k 3 ай бұрын
मार्मिक शब्द चयन गरेर गितलाई अझ उत्कृष्ट बनाउनु भएको छ हजुर हरुको गायन शैली शब्द स्वर को सम्मान गर्दै अगामी दिन मा अझ राम्रो गर्दै जानू होला हजुरहरु लाई सफलता को सुभकामना 🙏🙏🙏❤️❤️
@naraythami2295
@naraythami2295 3 ай бұрын
Nice song 🙏❤❤😂😂
@ShraswwatiStha-yb7ob
@ShraswwatiStha-yb7ob 3 ай бұрын
❤❤❤
@HariBhandari-uf9px
@HariBhandari-uf9px 3 ай бұрын
Very nice ❤❤🎉
@arjunkhadka9546
@arjunkhadka9546 3 ай бұрын
Many many thanks
@anitakhadka4622
@anitakhadka4622 3 ай бұрын
कलाकार होस् त प्रकास भाई जस्तो होस❤❤❤
@prakashDarnal7183
@prakashDarnal7183 Ай бұрын
❤ यो गित र यो गित मा हजुर हरु ले भर्नु भको शब्द अति नै भावुक मन छुने छ्न 👍️❤️सफल्ता को सुभकामना दुबै जना लाई 🙏एस्तै एस्तै गितहरु अरु पनि सुन्न पाउ
@ShraswwatiStha-yb7ob
@ShraswwatiStha-yb7ob 3 ай бұрын
❤❤❤
@VikramVishwakarma8581
@VikramVishwakarma8581 3 ай бұрын
2 pat pani ho s😅 9:41
@salanasalana
@salanasalana 3 ай бұрын
❤❤❤❤hjr haruko dhohori at nai man parxa ysarinai aghi badnu
@samitapudasaini3209
@samitapudasaini3209 3 ай бұрын
मर्मस्पर्सी दोदोरी 🙏
@VikramVishwakarma8581
@VikramVishwakarma8581 3 ай бұрын
2 pat pani ho s😅
@KalpanaSingh-ys5fp
@KalpanaSingh-ys5fp 3 ай бұрын
❤️❤️♥️♥️
@VikramVishwakarma8581
@VikramVishwakarma8581 3 ай бұрын
2 pat pani ho s
@VikramVishwakarma8581
@VikramVishwakarma8581 3 ай бұрын
2 pat pani ho s
@VikramVishwakarma8581
@VikramVishwakarma8581 3 ай бұрын
2 pat pani ho s
@ShraswwatiStha-yb7ob
@ShraswwatiStha-yb7ob 3 ай бұрын
🙏🙏🙏❤
@LekhanathBelbase
@LekhanathBelbase 3 ай бұрын
❤❤
@LaxmiBhandari321
@LaxmiBhandari321 3 ай бұрын
❤❤❤❤
@AmbikaSunar-li1jy
@AmbikaSunar-li1jy 3 ай бұрын
❤❤❤
@KasamHamal
@KasamHamal 3 ай бұрын
❤❤❤❤
@TekMaya-l4e
@TekMaya-l4e 3 ай бұрын
❤❤❤❤
@LaxmiDhakal-cw1ux
@LaxmiDhakal-cw1ux 3 ай бұрын
❤❤❤
@ShraswwatiStha-yb7ob
@ShraswwatiStha-yb7ob 3 ай бұрын
❤🎉❤
@fuyaldikchya6454
@fuyaldikchya6454 3 ай бұрын
😭😥
@ShraswwatiStha-yb7ob
@ShraswwatiStha-yb7ob 3 ай бұрын
🙏🙏🌹
@sitaghimire8171
@sitaghimire8171 11 күн бұрын
अनुजा dd ko side को दिदिहरुले गाउदा कति बिगार्दिनु भाको हय
@mukundapaudel8942
@mukundapaudel8942 3 ай бұрын
Bahiniko sabda chayenle mutu chiya chiya paryo😢😢😢😢😢😢
@meghusapkota3157
@meghusapkota3157 3 ай бұрын
Prakash sir ra anuja sis le jun live dhoori gaunu vo jun garney nahunu behave auta duneyaley hareko jo afno manchely garo yo histrocal huni chha jasley je gare pani future choro rahecha pachutauna parla .Nari khelauna hoina jasko afno background huncha.
@arjunanuja6688
@arjunanuja6688 3 ай бұрын
धेरै धेरै धन्यवाद अनि आभार हजुर प्रती , यस्तै माया र आशीर्वाद सधै पाइराखु 🙏
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 102 МЛН
Пришёл к другу на ночёвку 😂
01:00
Cadrol&Fatich
Рет қаралды 11 МЛН
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 102 МЛН