No video

अस्मिता डि सी ले आफु रुदै सबैलाई रुवाए, Asmita Dc Vs Prasanna Pathak Live Dohori

  Рет қаралды 1,332,555

Asmita Dallakoti

Asmita Dallakoti

Күн бұрын

अस्मिता डि सी ले आफु रुदै सबैलाई रुवाए, Asmita Dc Vs Prasanna Pathak Live Dohori
#Asmita_Dc #Prasanna_Pathak

Пікірлер: 816
@AsmitaDallakotiOfficial
@AsmitaDallakotiOfficial 2 жыл бұрын
नमस्कार🙏 अरु सबै भन्दा यो भिडीयो अल्ली फरक छ❤️ हेरेर सल्लाह सुझाब सँगै मेरो KZbin Channel सब्सक्राइब गरेर जोडीनुस् हस्❤️🙏
@khadkabhaikaji9172
@khadkabhaikaji9172 2 жыл бұрын
मुसिले गाएको दोहोरीमा कमेन्ट गर्ने ठाउनै बन्दा गरेर गाएको हुन्छ हैट सुन्दा सुन्दै म त एकोहोरो हुन्छु कहिले त
@bharatirai527
@bharatirai527 2 жыл бұрын
Hass bunu🤣🤣😍😍
@mitralimbu6876
@mitralimbu6876 2 жыл бұрын
सधै हजुरको हाँसो हेर्ने बानि परेको छ।तर अाज फरक रुप पनि देख्न पाइयो💖💖💖
@bhimabohara7313
@bhimabohara7313 2 жыл бұрын
हजुरको दोहोरी ले साच्चै रुवायो।।यति राम्रो दोहोरी को लागि धैरै धेरै धन्यवाद ।।सधै यसरी नै अगाडि बढ्नु होला 💕💕💞💞
@kb.basnet5348
@kb.basnet5348 2 жыл бұрын
Sarai ramro gauxau dalli timi le wow
@tekbahadurmagar2591
@tekbahadurmagar2591 2 жыл бұрын
अति मार्मिक लाग्यो ,,,
@yamunabhattarai2826
@yamunabhattarai2826 2 жыл бұрын
अझै सफल्ता मिलोस सारै मन छोयो
@purnatekut7028
@purnatekut7028 2 жыл бұрын
अति राम्रो गित बधाई सम्पूर्ण मा
@tejbahadursindhuli8501
@tejbahadursindhuli8501 2 жыл бұрын
मन रुवायो मार्मिक दोहोरी
@bishnuaryal1087
@bishnuaryal1087 2 жыл бұрын
सारै मन छुने गित सफलताको शुभकामना दुवै ला इ
@bajjiragri9139
@bajjiragri9139 2 жыл бұрын
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
@kumarsanu6521
@kumarsanu6521 2 жыл бұрын
मन छुनि दोहोरी छ बुनु भाई लाई मन देखि बधाई छ
@sarsatithapa4356
@sarsatithapa4356 2 жыл бұрын
Derai ramro geet god bless both of you
@krishnathapa9480
@krishnathapa9480 2 жыл бұрын
निकै मन छुनी लाईफ दोहोरी all the best
@uttamkumarlamichhane5801
@uttamkumarlamichhane5801 2 жыл бұрын
V nice . Heart' touching.
@shalikrambhandari6380
@shalikrambhandari6380 2 жыл бұрын
super dohari 100%
@bhagawatidhungana442
@bhagawatidhungana442 2 жыл бұрын
आहा कति राम्रो
@hirdayaraj4972
@hirdayaraj4972 2 жыл бұрын
sarai ramro xa admita dc
@laxmipahari4969
@laxmipahari4969 2 жыл бұрын
कति मार्मिक र वास्तविक दोहोरी आमा छोरा बिच धेरै धेरै बधाई अनि सफलताको कामना अस्मिता नानि र प्रशान्न बाबुलाई ❤️❤️❤️❤️
@ruparana912
@ruparana912 2 жыл бұрын
Nanu asmita babu prasanna very nice geet. Wow I am craying good luck for the future I love you gays
@bikashgharti5912
@bikashgharti5912 2 жыл бұрын
Ashmit ji hjrko ma big fan always watching your dohori.
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
अस्मिता बैनिमा शक्ति छ दाेहरि मै रूवाउने हसाउने जस्तो बिषय बस्तुमा अतिनै डुबेर गाउनु हुन्छ 🙏🙏❣️❣️
@msproduction9181
@msproduction9181 2 жыл бұрын
0
@msproduction9181
@msproduction9181 2 жыл бұрын
000
@msproduction9181
@msproduction9181 2 жыл бұрын
00
@jaabchams8471
@jaabchams8471 2 жыл бұрын
हुन त प्रसन्न भाईको यो भन्दा अगाडि पनि सुनेकै हु गित तर यो स्वर यो आज सुने पछि त लट्ठ नै भईयो गाठे भाईको उज्वल रहोस् सांगीतिक यात्रा अझ बनोस् खत्रा , अब डल्लुको त कुरै नगरम भो हेर्या हेर्यै हुन्छु अनि सुनेको सुनेकै हुन्छु ❤️❤️💐💐Love you both 👌👌❤️❤️
@madhugnawali9386
@madhugnawali9386 2 жыл бұрын
आहा शब्द कि खानी लाइभ दोहोरी कि रानी अस्मिता बैनी साथ मा प्रसन्न भाइ मनै भाबुक भो सफलताको सुभकामना अनि नमस्कार सम्पूर्ण मा
@rajupathak2298
@rajupathak2298 2 жыл бұрын
Namaste Asmita DC n Prassna pathak.best song.asmita hjr dohori ko rani hunuhunxa.hjr sabdha ko khani hunuhunxa.aaji pragati vayako harna man xa.ma hjr ko fan from nuwakot
@rajeshnepal2484
@rajeshnepal2484 2 жыл бұрын
दामी छ गित सबै लाई शुभकामना छ
@rajeshnepal2484
@rajeshnepal2484 2 жыл бұрын
धन्नेबात ह्जुरलाई
@jhamanthapa3502
@jhamanthapa3502 2 жыл бұрын
Asmita baini ko creation sabai le man chunchha tapai ko geet Kati herna man lagcha.. bises gari dohri champion ma gaayeko geet bata fyn bhako chhu. Thank u baini u ko creation...
@jupendrabudha5381
@jupendrabudha5381 2 жыл бұрын
यो भिडियो लाइ जति हेर्दा पनि मन भरिएन र अँखा बाट आसु पनि रोकिए न । बधाई स दुबै जना लाई आश छ यस्तै भिडियो फेरि पनि हेर्न पाउ ।
@devkumardhakal5510
@devkumardhakal5510 2 жыл бұрын
देख्छु सपना सँगै भई मस्केकाे,,तिम्रो हातले साग ढिडाे पस्केकाे,,😭😭😭 miss you mummy 😭😭😭😭😭😭😭
@mohanlal1245
@mohanlal1245 2 жыл бұрын
😭😭😭😭😭😭
@bipanachhetri9417
@bipanachhetri9417 2 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💔💔💔💔💔💔💔💔😭😭😭😭😭😭😭😭😭🙄🙄🙄🙄🙄💖
@venom-ij
@venom-ij Жыл бұрын
Mummy hajur ko Sarai yaad aayo miss you mummy😢😢😢
@Dhirendra123-uc1jg
@Dhirendra123-uc1jg 6 ай бұрын
😢😢😢😢😢😢
@k.cbharatbharatk.c6176
@k.cbharatbharatk.c6176 2 жыл бұрын
साच्चै याे भिडियाे ले लासटै मन छाेयाे नि साे नाइस
@surajlamsal5255
@surajlamsal5255 2 жыл бұрын
उच्च सम्मान छ दिदी अस्मिता अनि भाइ प्रसन्न लाई आज मेरो मन को इच्छा पूरा गरिदिनु भयो अस्मिता दिदी हजुरको शब्द उच्चारण गर्ने शैली धेरै राम्रो छ बधाई छ थप पर्गती कामना miss you diju
@anitarijal6748
@anitarijal6748 2 жыл бұрын
अत्यन्तै मार्मिक शब्द मा दोहोरी । बधाई तथा अग्रिम शुभकामना भाइ प्रसन्न र बैनी अस्मिता लाई।।
@user-oo9tv7xp7l
@user-oo9tv7xp7l 2 жыл бұрын
मर्मी लोक दोहोरी हर्दिक नमन छ पुरै टिमलाई
@rajendramagar3927
@rajendramagar3927 2 жыл бұрын
सारै राम्रो दोहोरी सारै राम्रो शब्दको चयन पनि अस्मिता बहिनी तिम्रो गित सुनेर आँखा रसायको थाहाई पायन अनि प्रसन्न भाई को लाय राम्रो 💕💕💕💕💘💘
@sureshprasadghimire9343
@sureshprasadghimire9343 2 жыл бұрын
१८ बर्ष पछि मेरि आमा को याद दिलायो यो गीत ले सलाम छ यो सम्पुर्ण teem लाई
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 2 жыл бұрын
अती राम्रो आमा छोराको दोहोरी मार्मिक छ।अस्मिता बैनिको युट्युबमा दोहोरी सुन्नपाउदा झन खुशी लाग्यो ।सफलताको शुभकामना !!
@sasiramoli5624
@sasiramoli5624 2 жыл бұрын
अति उत्कृष्ट आँखा रसायो
@nirmalatiwari1451
@nirmalatiwari1451 2 жыл бұрын
अति राम्रो शब्द लय भाइ बैनी लाई प्रगतीको शुभकामना ❤️❤️
@kumarisrerha5104
@kumarisrerha5104 2 жыл бұрын
दुबैजना भाइ बैनिकै स्वर सब्द अति राम्रो छ सफलताको कामन😭😭
@harishbhatta3866
@harishbhatta3866 2 жыл бұрын
धेरै धेरै बधाई छ भाइ बहिनी भाई
@madanpachhai5727
@madanpachhai5727 2 жыл бұрын
आहा कति मर्मिक गित अस्मिता प्रस्न्न पाठक दुबै जनाको राम्रो छ सफलताको कामना दुबै जना र सम्पूर्ण चिमलाई बधाई छ
@sushilarijal585
@sushilarijal585 2 жыл бұрын
अति नै मार्मिक गित बाबू नबनि सफता को शुभकामना
@netrankafle4178
@netrankafle4178 2 жыл бұрын
Part 2 ल्याउनु न बुहारीलाई नि लिएर 🙏
@nisikholavolleyballyoutube8955
@nisikholavolleyballyoutube8955 2 жыл бұрын
दोहोरिमा माया प्रेमका कुरा मात्र हुदैन घर परिवार अनि आमा छोराको कुरा पनि हुन्छ। श्रीमतिको कुरा सुनेर आफुलाइ जन्म दिने आमालाइ त्याग्ने पतमुर्ख हरुले यो गित सुन्न आबस्यक छ कति मन छुने शब्द गित सुन्दा सुन्दा आँखा देखि आँसु झरेको पत्तै पाएन बधाइ छ अस्तिमा अनि भाइलाइ
@kopilashrestha613
@kopilashrestha613 2 жыл бұрын
राम्रो छ धेरै
@bishnupaudel5226
@bishnupaudel5226 2 жыл бұрын
अस्मितालाइ champion ले स्टार सरह बनाएको छ अब दुई अर्थी र छाडा नगाउनु ।सधै दर्शको मनमा बस्नु ।धन्यवाद
@ambika1239
@ambika1239 2 жыл бұрын
yasaigari agibadai janu thank you so much
@rajubista3762
@rajubista3762 2 жыл бұрын
भेरि नाइ दोहरी मार्मीक सब्द धन्यवाद छ
@premsherpa4230
@premsherpa4230 2 жыл бұрын
हासोको गित होस् या रोदनको गित होस् , अस्मिता बहिनिको शब्दले मनै छुन्छ।सफलताको शुभकामना बहिनी।
@ramkumrgiri8754
@ramkumrgiri8754 2 жыл бұрын
धरै राम्रो दोहोरी अस्मिता र प्रसन भाइ को
@anitathapaliya8185
@anitathapaliya8185 2 жыл бұрын
आमा र मातृभूमि स्वर्गभन्दा ठूलो हुन्छ
@nantasedhai1763
@nantasedhai1763 2 жыл бұрын
कति मिठाे गित भाइ रबैनि लाई धेरै बधाई अब दाेस्राे भाग काे अास गरेकाेछु
@ambikadhungana7899
@ambikadhungana7899 2 жыл бұрын
गित सुनेर बिगतकाे कुरा धेरै याद अायाे हजुरकाे गित सुने म धेरै राेकाे छु मलाई हजुरकाे दाेहाेरि सारै मन पर्छ
@2P_SUPER
@2P_SUPER 2 жыл бұрын
आफू हासी अरुलाइ रुवाउनी, जे गरे नि A Asmee तिमीलाई सुवाउनी देउरालीमा .. मार्मिक मन छुने भाइ बहिनी लाई अझै उन्नति, प्रगतिको कामना
@keshavkharel9729
@keshavkharel9729 2 жыл бұрын
अामा र छोरा बिचको दुरि कारुणिक प्रसँङग जोडिएको अति नै मार्मिक दोहोरी
@arjunbibas9417
@arjunbibas9417 2 жыл бұрын
धेरै धेरै धन्यवाद धन्यबाद भाई प्रसन्न पाठक र बैनी अस्मिता लाई।धेरै जस्सो नेपाली हरुको येतार्थ लाई गीतमा उतार्दा निकै भावुक बनाउनु भयो।तपाईंहरुको सांगीतिक उज्वल भबिस्यको कामना।आफू प्रदेशमा भएकोले होला साएद प्रसन्न भाई ले आफ्नै गीत गाएको जस्तो लायो।धेरै धेरै धन्यवाद अनि शुभकामाना भाई बैनी र सम्पूर्ण टिमलाई
@dipapokhrel5628
@dipapokhrel5628 2 жыл бұрын
😉
@actara8772
@actara8772 2 жыл бұрын
भाग 2 बनाउन पर्छ ल यक्दम राम्रो छ यो गीत अस्मिता नानि
@devkumardhakal5510
@devkumardhakal5510 2 жыл бұрын
सायद याे दाेहाेरिकाे शब्दहरु सुनेर रुने म जस्तो हजारौं छन् 😭😭😭😭😭दुबै जनालाई शुभकामना छ,,😭😭😭
@bipanachhetri9417
@bipanachhetri9417 2 жыл бұрын
मपनीछु हजुर😭😭😭😭😭😭😭😭😭😭
@rabin_karki_2618
@rabin_karki_2618 2 жыл бұрын
म त ममिबाट धेरै टाढा छु,सायद नजिक भएपनि आशु खस्थ्यो तर अहिले टाढा छु,आशुको भेल बग्यो😭😭😭
@bhooprajchettro8282
@bhooprajchettro8282 2 жыл бұрын
Q
@tarabahadurchhantyal6884
@tarabahadurchhantyal6884 2 жыл бұрын
आहाँ कति गजबकाे स्वर लय शब्द अस्मिताकाे अचेल म फ्यान नै हु ।
@manshingbk2314
@manshingbk2314 2 жыл бұрын
Ati nai ramro xa dhori badhai xa sanpun tim lae 😘😘😘😘
@tejbahadur1862
@tejbahadur1862 2 жыл бұрын
सारै मन छोयो 😭😭😭💔💔💔बेस्ट अफ लाइक
@karkiganga7284
@karkiganga7284 2 жыл бұрын
धेरै राम्रेा song सफलताकेा शुभकामना भाईबईनिलाइ
@kopilasunar1534
@kopilasunar1534 2 жыл бұрын
आहा कति मार्मिक दोहोरी राम्रो छ अस्मिता को गायकी पन बधाई छ अस्मिता
@vishnukhadka8993
@vishnukhadka8993 2 жыл бұрын
Asmita dee yo git suner Sarai man royo miss u dee
@DR-Bikal
@DR-Bikal 2 жыл бұрын
दुबै भाईबहिनीको उत्कृष्ट शब्द समायोजन मर्मस्पर्शी प्रस्तुति ❤️
@kishnapoudel1737
@kishnapoudel1737 2 жыл бұрын
Best of luck asmita@dubai jana ko.mitho dohore
@bhagwatikhanal6721
@bhagwatikhanal6721 2 жыл бұрын
Kati marmok Sabda hun asmita🌹❤️❤️❤️❤️
@prabinthapa5653
@prabinthapa5653 2 жыл бұрын
Asmita baini ko dohori dherai hereko thiya dherai ramro lagthyo, aaj gaune yi bhai ko pani shabda sarai ramro lagyo,mero pani man nikai bhakaniyo geet sundaa
@Love10167
@Love10167 2 жыл бұрын
यो मार्मिक अनि सान्दर्भिक गीत बनेको छ घर परिवारको समस्या ले गर्दा विदेशीनु पर्ने वाध्यता बनाउनु भनेको नेपालको राजनीतिक जालझेल अनि भ्रष्टाचार ले यो स्थिति नेपाली युवा मा आएको येथर्था कहानी हो धन्यबाद छ भाई र बहिनी लाई
@narayanshrestha1367
@narayanshrestha1367 2 жыл бұрын
So naice
@badamgurung6544
@badamgurung6544 2 жыл бұрын
धेरै धेरै धन्यवाद अस्मिता बहिनी र प्रशन्त भाइ लाई यस्तो समय सन्दर्भिक घटिरहेको दोहोरी को लागि । यस्तो ब्यबहरम कसैलाई पनि नपरोस् । भाई र बहिनी दुबै लाई धेरै धेरै प्रगतिको शुभकामना 🙏🙏🙏
@nepalitech7621
@nepalitech7621 2 жыл бұрын
Malai man parne asmita baini❤️
@indralama4633
@indralama4633 2 жыл бұрын
सारै मीठो स्वर सब्द तेस्तै राम्रो धन्यवाद अस्मिता बहिनी र बाबू को
@chandradailekhi6001
@chandradailekhi6001 2 жыл бұрын
सबैले सुनेर हेरेर मिठो कमेन्ट लाइक सेयेर गरौ है 🙏🙏आहा हजुर लाई लाखौं लाख सुभकामना मिठो स्वर कै धनी मिठो स्वाभाब हसिलो मुहार सहित आकाशमा नौलाख तारा मध्य हजुर यक असल कलाकार हुनुहुन्छ ।सधैब हजुर लाई साथ सपाेर्ट रहने छ ।सास रहेसम्म । जय गित जय संगीत जय नेपाल ।❤️❤️🎀🎀🇳🇵🇳🇵🌷🌷
@deepikalamichhane9376
@deepikalamichhane9376 2 жыл бұрын
❤️❤️
@Chessking-2070
@Chessking-2070 2 жыл бұрын
अस्मिता ज्यू वाह दोहोरी यो आँखा रसायो ,
@kbsbardiya9188
@kbsbardiya9188 2 жыл бұрын
हजुरको प्रसतुति अति राम्रो छ सबै मन पर्छ,।
@khadkabhaikaji9172
@khadkabhaikaji9172 2 жыл бұрын
मुसिको सोरले नै लठ्ठ पार्छ अतिनै उत्कृष्ट
@rameshbcrameshbc9191
@rameshbcrameshbc9191 2 жыл бұрын
Nice song sistar
@suryasaru2230
@suryasaru2230 2 жыл бұрын
यति गहकिलो शब्द सारै राम्रो लाग्यो मिठाे माया अनि धेरै धेरै सम्झना भाइ बहिनिलाई🙏🙏
@meghanathghimire3453
@meghanathghimire3453 2 жыл бұрын
नेपाली समाजकाे बास्तविकतामा आधारित रहेछ । अति मार्मिक !
@sureshkajalshahthakuri7650
@sureshkajalshahthakuri7650 2 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭तिम्रो र प्रशन्न को दोहोरि ले मेरो पनि आँखा रसाईयो अस्मिता मुसि बैनि यस्तै यस्तै गित गायर सबैलाई रुवायर
@padamtamang8503
@padamtamang8503 2 жыл бұрын
Sarai man xoyo
@nanu7790
@nanu7790 2 жыл бұрын
साचै प्रशन्न भाइ को सोर अति मिठो शब्द उस्तै उत्कृष्ट
@gmdd1457
@gmdd1457 2 жыл бұрын
Wow asmita baini le yesto maulik sabda poni le parahar gardo rahixa la dherai ramro ani bhaiko sabda poni khatarnak xa duiejanalai jo badhai yong kalakar bayera poni yeti mitho sabda sunna pauda sarai garva lagyo mero tarfa dekhi yo dohori super se vi uppar
@kalagautam7336
@kalagautam7336 2 жыл бұрын
प्रशन्न कति मिठो स्वर कति मिठो स्वर भाई अस्मिता दिदी दुबै को। गित को भाकाले धेरै जनालाई ‌।
@yakrajoli7418
@yakrajoli7418 2 жыл бұрын
Dami xa best off luck
@terrencegurung777
@terrencegurung777 2 жыл бұрын
Nice song 🎵 👌 😴😴
@darshanalemagar3004
@darshanalemagar3004 2 жыл бұрын
Jasto pani bisaya bastuma ekdamai duberw gauna sakne babal gayaka Asmita Dherai2 badhai xa Hjrko harek geetle mero jiban sanga mel khayarw hola Dherai nai ramro lagxa dherai royako pani xa so all most ramro xa Dherai Asmita g miss you so much
@birubk6699
@birubk6699 2 жыл бұрын
Dohari marmik xa asmita ji
@sangammgranti5812
@sangammgranti5812 2 жыл бұрын
अहिलेसम्मकै पृथक अनि वास्तविक नेपाली समाजको घटनामम अाधारित दोहोरी अायोत।धन्यावाद
@binabsk9197
@binabsk9197 2 жыл бұрын
मान्छे जस्तो राम्रो त्यस्तै गित पनि👌👌👌👌👌बदाई छ।अझै प्रगति गर्दै जानू,,,🎀💞💞💞
@nirmalapandey9926
@nirmalapandey9926 2 жыл бұрын
धेरै मार्मीक गीत छ आंशु रोकीयन धेधै धेरै शुभकामना छ दुबै भाई बैनीलिई
@binbahadurbasnet3306
@binbahadurbasnet3306 2 жыл бұрын
बधाई छ बैनी आफ्नो च्यानल खोलेकोमा राम्रो छ गित,यसै गरि अघि बढनुहोस अग्रिम शुभकामना
@swechhyachhetri3378
@swechhyachhetri3378 2 жыл бұрын
So sweet my dear
@krishnauchai8524
@krishnauchai8524 2 жыл бұрын
Ati marmik sabda le bharipurna bohori .superrr
@sanjukhadgi7744
@sanjukhadgi7744 2 жыл бұрын
२०६६ साल मा म पहिलो चाेटि बिदेश {मलेसिया }जान साईत गरेर काठमाडौं अाउदा सुनेर राेएकाे थिए अाज कतार बाट हेर्दै छु अाज पनि भाबुक भए
@mahendrapaudel9081
@mahendrapaudel9081 2 жыл бұрын
राम्रो मौलिक शब्द
@shivakaji1402
@shivakaji1402 2 жыл бұрын
लाेकदाेहाेरि भनेको यस्तो हुनुपर्छ याे दाेहाेरि ले मन छाेयाे भाइ र बैनि लाई धेरै धेरै शुभकामना
@purnarasaili6994
@purnarasaili6994 2 жыл бұрын
निकै मज् छुने गित धन्नै अाँसु झरेन
@surajgiri6784
@surajgiri6784 2 жыл бұрын
Waw nice song
@jivanmagar7343
@jivanmagar7343 2 жыл бұрын
जति हेरेयो तेति हेर्न मन लाउछ ।अनि आखामा आँसु ।शब्द शब्दमा रुवाउने ।धेरैलाई मेल खाने गीत ।अस्मिता अनि प्रसन्न जि लगयत सबै तीमलाई धेरै धन्यवाद छ ।
@rambhattbhatt6662
@rambhattbhatt6662 2 жыл бұрын
अती राम्रो गीत अस्मिता अझै यस्ता गीत सुन्न पाहीयोस 💕💕💕
@rounnythapa194
@rounnythapa194 2 жыл бұрын
अति राम्रो सब्द र अति मार्मिक गित छ मलाई अति मन छुनी कलाकार अस्मिता बहिनि लाई शुभकामाना छ बेस्ट लक अस्मिता बहिनी
@karinathapa8014
@karinathapa8014 2 жыл бұрын
परसन्न भाइ को कति मीठो स्वार भएको फेरि मान्छे पनि उतिकै राम्रो भाहो
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 47 МЛН
when you have plan B 😂
00:11
Andrey Grechka
Рет қаралды 10 МЛН
Gli occhiali da sole non mi hanno coperto! 😎
00:13
Senza Limiti
Рет қаралды 24 МЛН
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,2 МЛН
Basanta B.K VS Asmita Dallakoti |TOP- 16| EPISODE-21 DOHORI CHAMPION CLIP
23:49
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 47 МЛН