बाढीले काठमाडौं उपत्यकामा ठूलो मानवीय क्षति, न बास रह्यो न सास, भयो बिचल्ली floods in Kathmandu

  Рет қаралды 137,243

Kendrabindu News

Kendrabindu News

Күн бұрын

Пікірлер: 133
@govinda3090
@govinda3090 Ай бұрын
ठिकै भयो बालेन ले तेतिमति सपोट गर्दा ठुङ्गा हान्ने यमाले खोई कुन दुलो मा छ
@KarmagomchenRinpoche
@KarmagomchenRinpoche Ай бұрын
Brkha. Ko bari. Le. Bgayera. Lagyo. Khy.
@rajaramsapkota7867
@rajaramsapkota7867 Ай бұрын
Arkae ghar ma gayo hola
@rameshranjit161
@rameshranjit161 Ай бұрын
नदि किनारको बस्ती हटाउन पाइदैन पाइदैन भन्नेहरुको आँखा फुटेछ कि के हो? देख्नु भो अभियन्ताहरु
@shresthabnnarayan1121
@shresthabnnarayan1121 Ай бұрын
प्रकृति को बाटो रोके पछि रिसाउदैन त पकै रिसाउछ।आशा मा बस्नु पनि त भएन नि चेतना तयार गर लोभ मा होइन।
@NarbhdMajakoti
@NarbhdMajakoti Ай бұрын
मलाइ त यो देख्दा सारै मजा लागि रहेको छ, त्यो सुकुम्वासि वस्तिका मान्छे सहित लगे अझ राम्रो हुने थियो, ति सबै के पि का झोले हुन
@sitashrestha5841
@sitashrestha5841 Ай бұрын
दुखकाे बेलामाकेही भन्न त नहुने हाे 84 मा मासु भात खाऊ एमाले काङ्ग्रेस मावाेबादि लाई भाेट दऊ 5,5 बर्स मा मासुभात खाऊ
@KushalPun-pg9br
@KushalPun-pg9br Ай бұрын
ठिक्क भयो बालेन ले यस्तो ठाउँ मा बस्नु हुदैन भन्दा बालेन को बिरोध गर्ने चोर हरु लाई बल्ल घैटो मा घाम लाग्यो होलानी
@milankc4331
@milankc4331 Ай бұрын
काग्रेस र एमाले को झोले हरु कता गयो बालेन को बिरोदी हरु खै हेरुम न कमेन्त तिर
@AnitaBhandari-l6p
@AnitaBhandari-l6p Ай бұрын
ठिकै भयछ बालेनकाे कुरा नमानेकाे नतिजा
@amritathulung917
@amritathulung917 Ай бұрын
दुख को बेला सहयोग गर्नु पर्ने हो सरकार को ध्यनाकार्षण होस! 😢
@milankc4331
@milankc4331 Ай бұрын
एमाले केपिले बचाउछ होला नि बालेन लाई काम गर्न नदिने झोले हरु लाई दुबाउनु पर्ने
@IshworiGhale-z2k
@IshworiGhale-z2k Ай бұрын
अब भने केपि बाकाे रेल गुड्ने भाे खाेलाकाे बस्ति सडक मिचेर घर बनाउनु काे नतिजा हाे बिचरा खाेला ढल जमने ठाउ नभएपछि के गर्नु रक्षा गर भगवान
@binabina7708
@binabina7708 Ай бұрын
अदालत र बालेनकाे बिराेध गर्दै एमाले काङ्ग्रेसको पुच्छर झाेले बनेर अान्दोलन गर्नेबेलामा एमालेका झाेलेहरु थिय त अाज जनतालाई दुख अापत बिपद पर्दा खै त ती पार्टीका भरौटेहरु ।
@Krishnaghimireghimirekrishna
@Krishnaghimireghimirekrishna Ай бұрын
यो चिनिकाजी हो कि नुन काजी हो जनता दुखमा पर्दा दुखमा सरिक हुन आउदैन त।घोलामा घर बनाउदाको नतिजा आज भोग्नुपरेको छ।
@kajiramthapa7277
@kajiramthapa7277 Ай бұрын
के पि को पानी जाहाज कता हो यो बेलामा काम लाग्थो
@aminadhakal2100
@aminadhakal2100 Ай бұрын
अल्छी भाई
@5053sunil
@5053sunil Ай бұрын
वाग्मती नदीमा २०-२५ मिटरको निर्माण नीति पालना नगर्दा ठूलो बाढीको जोखिम बढ्छ। जब भवनहरूले नदीको किनारमा अतिक्रमण गर्दछ, पानीको प्राकृतिक प्रवाहमा अवरोध हुन्छ, नदीको भारी वर्षालाई सम्हाल्ने क्षमता घटाउँछ। मनसुनको समयमा, यसले बारम्बार बाढी निम्त्याउँछ, जसले घर, पूर्वाधार र जीविकोपार्जनमा व्यापक क्षति पुर्‍याउँछ। उचित ढल निकास प्रणालीको अभावले समस्यालाई अझ बढाउँछ, किनकि बाढीको पानीले तल्लो क्षेत्रमा डुबान गर्छ, जसले गर्दा महँगो मर्मत र सार्वजनिक सुरक्षामा गम्भीर खतरा उत्पन्न हुन्छ। जनताले कहिले बुझ्ला यी कुरा ?
@laxmantamang4749
@laxmantamang4749 Ай бұрын
हाम्रो त बिजोग भयो रे सुकुम्बासी सरहरुले भन्नू भएको 😅, अलिकति लाज पनि छैन। सरकारले पनि हेरेन रे, तिमिहरुको नेता के पि ओलिले हेर्ने भनेकै भोट मात्रै हो , तिमिहरु मर बाच नेताहरुलाइ के मतलब ??? गाउको घर खेत बाझो राखेर काठमाडौको खोलाको जग्गा हडप्न खोज्नेहरुलाई बालेनले पहिले नै सतर्क गरेको हो, हटाउन खोजेको पनि हो खोला किनारबाट , तिमिहरु आफै जबर्जस्ति बसेको होइन र त्यो ठाउमा ??? अब तिमिहरुलाई कसले सहयोग गर्ला र ? न त तिमिहरुको भ्रष्ट नेता नत कुनै संघ सस्था , भएन त अब हरि बिजोग ???
@hira4990
@hira4990 Ай бұрын
दुई तिहाई को संघिय सरकार तिमीहरूलाई नदिकिनारमा स्थापित गर्नेको छ हेरि हाल्छ नि महासयहरू ढुक्कले बस्दा हुन्छ, तिम्रा बा ले लालपुर्जा दिने भनेका छ्न त्यहा बाट हट्ने होइन डटेर जरा गाड, बाढी त दुई दिन आउछ जान्छ,
@customff1948
@customff1948 Ай бұрын
अदालतले 20 मीटर छोडेर घर बनाउने भन्दा नमान्ने काक्रेसरयमाले आज के भयो र खोलाछेउमा घरबनाउनेनै गलत हो खोलाले आफुहीडेको बाटो छोडदैन
@MohanChapagain-ln1hh
@MohanChapagain-ln1hh Ай бұрын
येमालेवाेलि जि अबपानिजाहाज काठमाडउमा चलछ झिकाउनु पराे
@RamThapa-v2d
@RamThapa-v2d Ай бұрын
ऐमाले ले नेपालमा पानि जहाज नल्याउने भनेकाे ठिकै रहेछ।सडक सडक मा पानि जहाज चलिरहेकाले छ भने सबारि साधानकाे आबस्यक नहुनेभाे।नेपालमा
@rajaramghimire2599
@rajaramghimire2599 Ай бұрын
भोट बेङ्क बनाउनेहरुले जबाफ दिउन बाढि पिडतहरुलाई उद्वार गरौ
@malashrestha3187
@malashrestha3187 Ай бұрын
बलेन ले जितेर खी गरेन नवन भाइ खै ओली जस्ता डन हरुले अघि बढ्न दिँदैन।कुरो त्यो हो
@sitaneupane3970
@sitaneupane3970 Ай бұрын
नदि किनार मा बसोबास हटाउनु जरुरी छ मानिसको जनधन् जोगाउन
@dlmgrmgr4502
@dlmgrmgr4502 Ай бұрын
केपि को पानी जहाज आउदैहोला पर्खेर बसेहुन्छ😢
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 Ай бұрын
नेपालीले किन चिन्ता गर्नु पर्यो कति राम्रो सरकार छ हाम्रो रक्सी मासु खाएर जिताएको वरिष्ठ नेताहरु हो नि केपी देउवा प्रचण्ड रवि छन् त विपतमा घर घरमा हेलिकप्टर दिए होलानी भोटको बदलामा अर्को चुनाबमा नी जिताउनु चार्टर पठाउँछ प्यारो नेपालीहरुको विश्वासिलो नेताहरुले 😢😢😢😢😢😢😢
@sitaneupane3970
@sitaneupane3970 Ай бұрын
बाले को काम नदिकिनारा बाट बस्ति हटाउनु थियो यस्तै हुन्छ भनेर तिमी हरुनै ढुङगा हान्न गयौ अैलेआयर ठिक राम्रो भयो
@SomGurung-it3he
@SomGurung-it3he Ай бұрын
भारत मा महगो हुन्छ के पि नाके उतै अमेरिका बाट पानिजहाज लियर छिटो आउनु याहा नेपाली हरु डुवानमा परेको छउद्दार गर्नु परर्यो काहा गफ चुटेर बसेको छ
@gopalkhatri8974
@gopalkhatri8974 Ай бұрын
बालेन्जी कहाँ हुनुहुन्छ त्यहाँ गएर हेर्दिनुपर्यो।
@rajaramghimire2599
@rajaramghimire2599 Ай бұрын
भरष्ट्र कुसासक नेता कार्यकर्ताहरुलाई बाढिले किन न बगाएको होला ?
@मानसिंहरावल-म4फ
@मानसिंहरावल-म4फ Ай бұрын
२० मिटर नछोडने खोला अतिक्रमण गर्ने पलटिङ गर्दा ध्यान नपुगाउने र अब खोलाको दायाँ बायाँ अगलो सेरवाल लगाउनै पर्छ र निकासबढाउनै पर्छ
@malashrestha3187
@malashrestha3187 Ай бұрын
हे दैव किन यस्तो हरी बिजोग भयो 😢😢😢रक्षा गर्नुहोस
@rameshranjit161
@rameshranjit161 Ай бұрын
वलि सरकार जिन्दावाद एमालेक भोट बैक अनि भगुवा अभियन्ताहरुको पछि लागेको परिणाम हो यो
@NarbhdMajakoti
@NarbhdMajakoti Ай бұрын
अब खुलित्तै नेप्राउम्ने भयो वली ले 😂😂😂😂
@saritapandey6691
@saritapandey6691 Ай бұрын
काठमाडौंलाई डुबायो हेर्दाहेर्दै देशै रूवायो यता विदेश पनी ऑधीबाढीले बिजोग हे भगवान सॅसारै बिचल्ली भयो उद्दार र सहयोग को त्काल कदम चलोस हाल अमेरिकाबाट हेर्दैछु धन्यवाद।
@gitapariyar2264
@gitapariyar2264 Ай бұрын
Sabaile balenlai samjirako holan
@Krishnaghimireghimirekrishna
@Krishnaghimireghimirekrishna Ай бұрын
ओलिको घरमा जाऔ त बाले सहयोग गरिहाल्नुहुन्छ नि।
@bishnumukhiya5539
@bishnumukhiya5539 Ай бұрын
बालेले भनेको नमानेपछि के गरनी हजुर
@ajayadhikari9156
@ajayadhikari9156 Ай бұрын
धन्न बालेन शाहले खाेला सफा गर्याे र खाेलाकाे सतह अलिकति भयपनि गहिराे भयाे नत्र , खाेलाकाे सतह उच्च भाकाे भय । सफा नगरेकाे भय अझै अलि टाठा सम्म र गहिराे बाडि हुनेथियाे
@KarmagomchenRinpoche
@KarmagomchenRinpoche Ай бұрын
Bari😮😊
@युगचुहन
@युगचुहन Ай бұрын
खोला को किनारमा बसेर बालेन लाइ गालि ,बालेन ले त त्यहि भएर बस्ति हटाउन लागेको होलानि
@malashrestha3187
@malashrestha3187 Ай бұрын
वर्षा ले गर्दा विद्यार्थी जागिर खाने हरुको dacument नागरिकता।हरु kattham पर्यो।
@sanjibkumarshrestha9247
@sanjibkumarshrestha9247 Ай бұрын
एमाले लाई गुहार अब एमाले का अन्ध भक्त हरु
@chandrasubba3813
@chandrasubba3813 Ай бұрын
Mayor Balen Shah shaib babu ko ramro kam kura haru ra ramro ,seisatya advices kunei panei janta haru le palana garnu nasakeia ko ra amale netaji haru ko kura suneira pachhi lagdha yeo dashain hoina dasha aiou hi sabei ma.
@harikhadka4081
@harikhadka4081 Ай бұрын
Jaya pritiki devi
@simapun8664
@simapun8664 Ай бұрын
ओलीले तेसै पानीजहाज ल्याउनुपर्छ भनेका होईन रहीछन खै कुरा बुझेको🤤
@sangitaghale1138
@sangitaghale1138 Ай бұрын
kholaa meche ra ghar banai ra basne lai ramro vo👌🏻🙏
@Da0907-v4s
@Da0907-v4s Ай бұрын
It is natural disaster. Let’s help each other to overcome it. This is not time of blaming each other. Humanity comes first!
@GaneshKarki-rb3oi
@GaneshKarki-rb3oi Ай бұрын
तपाईं काठमाडौं बासीहरु अाज भनदा अगाडि केही भएन तपाईंको बालेन शाहा अाए पछी तपाईंको काठमाडौंमा बाडी अयो, के यो पाटी कारणले हो? भने डबल मतले जीतेको बालेन काठमाडौंको जनतालाई बगाउदा के गरयौ????
@astamaharjan2228
@astamaharjan2228 Ай бұрын
God xa vanxa biswash lagyo
@RamDada-he4gl
@RamDada-he4gl Ай бұрын
Good
@tilakshrestha8265
@tilakshrestha8265 Ай бұрын
अाेलि काे पानिजहाज बल्लबल्ल कामलाग्याे हैन
@aminadhakal2100
@aminadhakal2100 Ай бұрын
पुलिसले भन्दा नटेर्ने ममिले भन्दा थाहा पाउने नामर्द भाइ हरु।
@gyanendrarai8709
@gyanendrarai8709 Ай бұрын
आबत अदालतको फैसलालाई मान्छौकि बालेन बिरूद्द आन्दोलन गर्नेहो…..
@gitasubedi8479
@gitasubedi8479 Ай бұрын
अझै 4 5 दिन यसतै पानी परोस खोला मिच्ने हरुलाई त ठीकक परो बालेनलाई बिरोद गरनेहरू कुन दुलामा बसेका छन
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj Ай бұрын
ओ सुकुम बासी हो तिमिहरु को एमाले पाटी ले खोइता तिमिहरु को उद्दार गरेको एक छाक मासु भात खाएर आँखा चिम्म गरेर भोट देको नतिजा आज थाहा पायौं ? तर तिमिहरु को सकुसल उद्दार होस 🙏
@chandrika-et1dd
@chandrika-et1dd Ай бұрын
❤️🙏🏻🌈🇳🇵
@kamalchetri113
@kamalchetri113 Ай бұрын
Nadi Nala Kula Kholsa Sadak Bata Aafno Mapdanda Ma Chalna Dau Chand Pasa Bhot Ma Biki Janta Lai Jokhima Na Halau Jai Balain
@norbulamajumli1768
@norbulamajumli1768 Ай бұрын
बालेन सुझाब अपहेलानकाे फल हाे,
@nrggurung8696
@nrggurung8696 Ай бұрын
it's Ruined by flood that's so Risk zone, stay safe
@jamesshrestha-dg7gl
@jamesshrestha-dg7gl Ай бұрын
Rip kp ba
@balaramthapamagar4498
@balaramthapamagar4498 Ай бұрын
aru thau ma bhayeko bha uddar garthiyo hola tara sukumbasi bhayeko huna le pani hola kosaile teti dhyan nadiyeko.tei bhayera sukumbasi harule pani mauka ma sarkar le bebesthapan garnu khojda janu parne thiyo.Aba netako pachi lagnu bhanda sukumbasi ko lagi garna lageko sarkari karyakram lai sahayog garera afno bandobasthi garera sarkarlai sahayog garnu ramro huncha.
@kalpanabasnet-m9c
@kalpanabasnet-m9c Ай бұрын
Exactly bala thaha vayo hola ramro home banayara sarcu vana da Blane lai ulatai dunga muda gariya ka thiyo
@lwmaroshan
@lwmaroshan Ай бұрын
GOTIKHEL lai pani cover up garnu proooooooooo #government
@samarbro3257
@samarbro3257 Ай бұрын
Balen ko birod gareko natija ho yo, Jay balen❤❤
@BijayaBhandari-y5r
@BijayaBhandari-y5r Ай бұрын
एक दिन दुई दिनके विपतकी ए कहर ? यदि सप्ताभर वर्षा भयो भने हाम्रो के हविगत होला ? धैरै प्रकृत विद हुनु हुन्छ बस्ती बसाउदै गर्दा कसैले अबरोध र प्रश्न गर्नु भएन अब बिपतमा गरिने गोहीको आसु को लोक रिजाई बाहेक केही देख्दिन मत
@sharmilakhadka1564
@sharmilakhadka1564 Ай бұрын
😢😢😢😢sad news
@DipendraRaut-y1k
@DipendraRaut-y1k Ай бұрын
Nadi kinar ko basti haru sabai laijanu parthiyo lagena ki k ho teska bajeko 😚
@kamanamukhiya4487
@kamanamukhiya4487 Ай бұрын
balen bikash garda garn didain rokinchh t ramro vayo
@lokgurung7325
@lokgurung7325 Ай бұрын
Sarkar le herrri rahachha kp ba, deuba,gangane thapa,surya bhenda yi neta haru le majjale herrri rahachha chinta nagarnu la
@shambhuharisharma4006
@shambhuharisharma4006 Ай бұрын
Sansad bhaban lai sukumbasi bhaban banau oil sarkar.
@laxminakarmi2892
@laxminakarmi2892 Ай бұрын
Khola Ma Tahara Banaunu Ko Fayida.
@purnamanandhar5113
@purnamanandhar5113 Ай бұрын
यस्ता बादिपिदित्लाइ द्रोन्बात बचौनुपर्यो
@dilliramgiri524
@dilliramgiri524 Ай бұрын
nepal ko sabai nata haru, ucha tahaka sachip haru ucha tahaka padadikari haru ra niya layaka niyadish haru sabai lai jiaudai aago lagaun parxa ani desh ko muhar farinxa.
@harimayagurung6213
@harimayagurung6213 Ай бұрын
Khola kinara ko sukumbasi basti nachordne ko natija ho yo sabab.Balen ju le dherai samay paile nai basti khali garna aadesh deyekoi ho tara terenan bheda Janata haru le. Afnu gaun ghar ma ta xa hola ni sabai ko ali ali ghari khane jagga ta, kina tyo khola ko kinara mai basna pareko hola.
@SanjinaGautam-q6m
@SanjinaGautam-q6m Ай бұрын
Ajhai pugyko xaen balen kaa birodhi haru lai... Auna ahele Pani khukuri botal vaata leyra... Ystai hunx vnyra balen ly sahe bato dekhauko thiyo..
@sonisunar1573
@sonisunar1573 Ай бұрын
🍀🍀🍀🍀🍀
@gjrdnmrhiheyyebkk476
@gjrdnmrhiheyyebkk476 Ай бұрын
केपी ओली ले ले पानी जाहाज तेईहो ? 😂😊
@ChitraKhadka-s1u
@ChitraKhadka-s1u Ай бұрын
Balenko khedo garne amaleka jholeharu kun duloma lukeka chhan yati bela
@skdk419
@skdk419 Ай бұрын
Khola ko wari pari 60 . 60 miter xodnu parx haina vane sadai dukh hunx yestai hunx aba dekhi balen le ghar banaune naksa pass garnu dinu hudaina jagga kin bech garnu dinu hudaina
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl Ай бұрын
America bata sirsa neta haru (aru des ka) hamra Pm woli ji k garaira basnu vai ko cha,uta important kam vaira hola, ki ta Sarkar utai bata chalaudai hunucha ki? Nadi kinaraa ko seuma ghara nabanau, Bipata ko bela sabai lai shayuoga garou?Aba kinara ko khi basbayasta gara. Chadai.
@BharatSunar-s5q
@BharatSunar-s5q Ай бұрын
भ्रष्ट चाेर केपी ले पानि जाहाज ल्यायाे अमेरिका बाट जय बालेन जय रबि जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵
@madhavigiribharati895
@madhavigiribharati895 Ай бұрын
KP KO puchar lager pachi yastihuncha
@Chimchok2
@Chimchok2 Ай бұрын
Parkitilai sarkarko dos naga nalak haru balenle vanuxa vandha kin sarna namako
@sandhyagotame5820
@sandhyagotame5820 Ай бұрын
Kholama ghar banaya ci ladainata dimag xina vedaharuko thikai vayo
@kaluwoa
@kaluwoa Ай бұрын
Ateyr garney haru lai ta thikai bho yo parti ko jholey jati kata muntey x
@PurnimaSapkota-e2j
@PurnimaSapkota-e2j Ай бұрын
Abat Singapore vayo KTM Oli ba jahaj lerayr ghumnus
@tantrichill192
@tantrichill192 Ай бұрын
Where is KP corrupt Oli, Arju Rana, Slow mo Deuba, Prachande who likes to talk big and in reality they are nothing but dirt bags. They are not here for people. In critical times like this help is needed the most.
@KarmagomchenRinpoche
@KarmagomchenRinpoche Ай бұрын
BArbad. X garib. Ko. Zindagi. Sarkat khy
@bishnugurung5474
@bishnugurung5474 Ай бұрын
Khola nala michera ghar banaye paxi yestai ho...tesai le fataha a.ma.le. kp oli ko paxi nalagi...Balen ko kura sunau...
@Dexter-jv5pl
@Dexter-jv5pl Ай бұрын
बालेन सिटि नामाकरण काठमाडौ हैनर ।
@nayarambudha1189
@nayarambudha1189 Ай бұрын
हो हो तेहा गगन कुमार थापा लाई बोलाउन
@Devil-ni3ew
@Devil-ni3ew Ай бұрын
K hune rahexa jantaharu ABa ta balen sir ko kura sunidinuhos tapae hamilai Haina ABa kp Ra sherelai yahi kholama panijahaj chadhayar pathaidinuparyo khoi AYANA yamale ko jholeharu ABa ta chetana bhaya
@rinastha6057
@rinastha6057 Ай бұрын
Suman saymi Kaha gyo
@moviekabap4583
@moviekabap4583 Ай бұрын
Aajai khola ko bicha ma ghar banaunu parcha ani pani jati india jancha
@kumarkarki9571
@kumarkarki9571 Ай бұрын
Vote bank ko lagi karidor samapta parera basti rakne thula bhanau da3 parti lai chunav ma samapta napare sammaa badi ra duban ko samasya prati barsa bhayabaha ra bikaral cheti baddai jane dekhinxa
@chinikc
@chinikc Ай бұрын
KP OLI LE PANI JAHAJA LIYARA AAYA U S A BATA KATHMANDU MA KHUSI CXN NEPAL KA JANATA.
@NainSinghKhadayat
@NainSinghKhadayat Ай бұрын
चोर सेर बहादुर मरे छकि जिउदैछ पिडीत काम मा त्यो कहिलै देखिएको छैन
@niranjanchaudhary4665
@niranjanchaudhary4665 Ай бұрын
नकलि सुकुमवसिहरु हो।
@emonkhayargoli1352
@emonkhayargoli1352 Ай бұрын
Chapal lear auna actae hunc a good Balan vs kp
@surendramainali9469
@surendramainali9469 Ай бұрын
Pailo patak ho aba lbalen ko plan anusar kam gatnu
@KamiHyolmo-f5q
@KamiHyolmo-f5q Ай бұрын
Mer sapa KO le tesai kholako cheuko tahara ma basnu hudaina bhaneko hoina rahechha ni
The Singing Challenge #joker #Harriet Quinn
00:35
佐助与鸣人
Рет қаралды 36 МЛН
Hoodie gets wicked makeover! 😲
00:47
Justin Flom
Рет қаралды 124 МЛН
Haunted House 😰😨 LeoNata family #shorts
00:37
LeoNata Family
Рет қаралды 13 МЛН
За кого болели?😂
00:18
МЯТНАЯ ФАНТА
Рет қаралды 2,1 МЛН
Riding Cheapest African Handmade Scooter for a Living
20:02
TEKNIQ
Рет қаралды 7 МЛН
15 Most Amazing & Largest Nests in The Animal World
15:48
4 Ever Green
Рет қаралды 1 МЛН
The Singing Challenge #joker #Harriet Quinn
00:35
佐助与鸣人
Рет қаралды 36 МЛН