हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏
@nirumagar53384 жыл бұрын
Herne Katha 🙏🏻🌷
@nirumagar53384 жыл бұрын
Herne Katha 🙏🏻🌷💯kate ramro kura vannu vayo sanu haru le
@gunjanmediatv87174 жыл бұрын
sorry मैले आज सम्म च्यानल subscribe गर्न बिर्सेको रैछु, तर म हेर्ने कथाको हरेक एपिसोड हेर्ने मान्छे।
@jagadishtamang30154 жыл бұрын
जुन दिन मैले यो च्यानल कथा भेटेँ उहि दिन सब्सक्राइब गरेँ।
@soniktamuraj26814 жыл бұрын
लाखे है नानी हो साझा सबाल देखि हेर्ने कथा सम्म Sub Like com सबै गरेको छु , मार्मिक कथाहरू हेर्नु पाउँदा धेरै खुशी लाग्छ , thank you so much Oll tame
Really mata ruya bichara yasto manxe haru manko safa Ra bafadar hunxan I like binod beli ❤️🌹👌
@nirumagar53384 жыл бұрын
suseela mee 🙏🏻🌷💯
@devrajpathak14143 жыл бұрын
Ho ni
@xu-manphago74935 жыл бұрын
यो बैनी हरु जस्तो हिउँ जस्तो सफा मान भएको र छ सलाम छ बैनिहरुलाई
@sanakshrestha55053 жыл бұрын
nice support from bahinies . Be blessed by the divine .
@sbrai27125 жыл бұрын
पहिलो कुरात नेपाली सब्द्कोस बाट यो दलित भन्ने सब्दनै हटाउनु पर्छ! भाइको जिबन जिउने यो तरिका अपनाएकोमा अत्यन्तै खुसी लाग्यो ! सबैले जिउनु पाउनु पर्छ गर्वको साथ,इमान्दारसाथ जिउनेलाइ सबैले साथ सहयोग गरौ!
@ghorleliboy44155 жыл бұрын
कुनै पनि मानिस दलित आदिवासी भन्ने हुदैन तर नेपालमा यसको खेती गर्ने यहि कम्युनिटि का केही अगुवा हरुले यो दलित आदिवासी भन्ने शब्द छोडने वाला छैनन।
@newman73645 жыл бұрын
त्यो छुट्टै बहसको बिषय हो, दलित शब्द शब्दकोष बाट हटाएको भोलिभल्ट भेदभाव र छुवाछुत आफसेआफ हट्ने पक्कै हट्ने होइन । दलित ले दुई चारा कोटा पाएको मा ग्लानी गर्ने हरु बाट यस्तो विचार हरु विशेषत आइराखेको छ। हटाउनु पर्ने वास्तवमा सबैले आ-आफ्नो दिमाख बाट जातियता हो ।
@originalganesh5 жыл бұрын
जातमा भेदभाव, पारिवारिक तनाव, अर्थिक अवस्था कमजोर र समाजले पहिचाहनलाई लिएर उठाएको प्रश्न यस्तो दु:खलाई पनि चिरेर अघि बढेका बिनोद परियार सायदनै हरेक मानिसकालागी प्रेरणाको श्रोत हुन।यो भिडियो प्रस्तुत गरेकोमा हेर्ने कथा टिमलाई हाम्रो तर्फबाट सलाम ।
@fatekomoja76495 жыл бұрын
बेलि भाइ लाई सहानुभूति दिनुहुने mbbs students हरुको विचार प्रति शिर झुकाएर हार्दिक नमन 👌👌✊
@octobeast38224 жыл бұрын
Vai ko vabisya ujwal hos boini haru Lai poni thank you mitho salla ko lagi😍😍
एक त समाजले अंकित गरेको पिछडिएको जात, उफ्फ़ गरिबी उस्तै, अनि तेस्रो लिंगी - जिन्दगी ज्यून बिनोदबाट सिक्नुपर्छ, आहा! यो जेनेरेसन कति supportive छ, परिबर्तन सम्भव छ हाम्रै पालामा, सलाम छ MBBS students लाइ, अनि होटल संचालकज्युलाइ अनि सलाम छ “हेर्ने कथा” लाइ
@bravetiger65895 жыл бұрын
Sagar Nepali bro tesro lingi ho ra binod
@hsemutrips12215 жыл бұрын
Sagar ji, He is not tesro lingi, He is Gay. You should know the difference. It is lack of knowledge that people keep Gay people under third gender category. Infact Gay people are no less than Men. Some Gay people are feminine in nature while some are masculine. Its mere a personality. Other than that, gay people do feel Man in every aspect.
@pramodshahi69665 жыл бұрын
बिनोद लाई सकारात्मक सन्देश दिने MBBS वाली लाई धेरै धेरै धन्यवाद किनकि उसको सोच अनि बिचार धेरै राम्रो छ।👌👌👌🤙🤙🤙🤙
@jeetthapamgr.67025 жыл бұрын
👍👍👍
@minecraftgamerz46185 жыл бұрын
👍👍👍👍👍
@bindeshmagar5 жыл бұрын
I salute the MBBS student who motivated Binod more impressive way. Waw you are really Doctor dost, I hope I would meet you in future.
@umeshrijal69623 жыл бұрын
बिधार्थी डाक्टर हरु को मोतिभेसन कमालको थियो!आँखा रसाए!
@elichkumarsharma19643 жыл бұрын
@@umeshrijal6962 same here
@rupeshaleofficial95443 жыл бұрын
I Salute you to all mbbs teams and you motivated very well to binod vai I would like to thank you 🙏 to all fo you🙏
@himanshkhadka86485 жыл бұрын
चितवन का बहिनी हरुले दियको साहस को सम्मान गर्छु
@harimagar44195 жыл бұрын
कति बुझ्ने केटि हरु यार कति सपोटर मलाई सार्है मन पय्रो Wow
@bharatsilal60965 жыл бұрын
Salam 6 bhai lai amazing Ani mobile no.paya sayog garne theya plz
@anujdangi31975 жыл бұрын
Hundreds of these stories are living right around our own community. Today's episode was so touchy in so many levels. Thank you so much for bringing this life story.
@yadupoudel56435 жыл бұрын
म बिनोद लाई support गर्ने बहिनिहरुको सकारात्मक सोचाइ को एकदम कदर र सम्मान गर्छु यदि हामी सबैको सोच त्यो बहिनिहरुको जस्तो भए हाम्रो नेपाली समाज आज संसारकै example बन्थ्यो होला thnx a lot bidhya ji ani herne kata team .........
@arjunoli56155 жыл бұрын
होटले दाइ को बेभार कति माननीय छ यक्दम खुशी लाग्यो मलाइ त
@nepalidaidai83565 жыл бұрын
होटल का ओनर यक दम माहान हुनुहुन्छ हामी सबै मानव हो सबैले मानब को ब्याबहार गरौ र त्याहा आउनु भयका स्टुडेन्ट साथी हरुले सपोड गर्नु भयो उहालाइ पनि धन्य बात सबैको यस्तै सोचबिचार हुन जरुरी छ ।
@diwakarrai2475 жыл бұрын
बिनोदको साथिहरुले बिनोदप्रती गरेको ब्याबहार अनि दिएको हौसलालाई मेरो नि उच्च सम्मान गर्दछु ।।
@TajaKhabarTV5 жыл бұрын
यो भाईलाई शक्दो सहयोग गरि भाईको सपना पूरा गर्न मद्धत गरौ ।
@Anmol_Bista563 жыл бұрын
malai yo bro ko num chahiyo plzzz
@surajadhikari26404 жыл бұрын
यी mbbs पढ्ने बहिनी हरु कति निश्छ्ल कति सहृदयी, कति ज्ञानि , कति भलाद्मी ।आहा नेपाल आमाका सपूत छोरी हरु 🙏🙏🙏🙏
@richurich63885 жыл бұрын
I'm from Kalimpong मलाई हेर्ने कथा अति नै मन पर्छ 👌🙂 साथै नछुट्टाई हेर्न मन पर्छ हरेक कथाहरु। विशेष त बिध्या जी को मीठो मधुर आवाज सुनिरहन मन लाग्छ 👌🙂
@gunarajdahal77634 жыл бұрын
Struggle kasko life m hunna ra...yesto supportive friendship paune pvgya po jo kohilai hunna ta...😎
@kamaltamang70463 жыл бұрын
Me too
@deepaksunar89565 жыл бұрын
बिनोद भाई हार खानु हुदैन होटलको दाजुको जस्तै सोच अनि बिद्यार्थी बहिनी हरुको जस्तो बिचार सबैमा जागोस
@toranbhat96285 жыл бұрын
G
@हिटलर-ख5ढ5 жыл бұрын
हेर्ने कथा हेर्न लायक नेपाली यौटा कथा पिछडिएका बर्ग , गांउघर का कुना कन्ताराका आम मानिस हरु को दुख , कस्ट पीडा संघर्ष जीवन भोगाइका अनेकौं पाटो समेटीयको real story
@nepalhighlandtreks3355 жыл бұрын
कति धेरै मन छुनी कथा बनाउनु हुन्छ हो कथा मात्रै हैन एउटा ऋणले र बेसाहारा ले डुबेर घर बार उठ्न लागेको टुहुरो लाइ उद्दार गर्नु भो तपाइको टिम लाइ बदाई छ अनि आसिर्बाद पनि ।
@kamalkarki78005 жыл бұрын
सोच बिचार भनेको यस्तो हुनुपर्छ शिक्षा भनेको शिक्षा नै हो ।बेलि लाई हौसला दिने सबैलाई धन्यवाद छ।
@laxmiprasadghimire1024 жыл бұрын
कती दुख रहेछ विनोद भाई लाई 😢 भाईको उज्जवल भविष्य को धेरै धेरै सुभकामना भाई God is great..
@premnepali84845 жыл бұрын
विद्या दिदिलाई मुग्लिन नारायणगढ सडकमा साझा सबाल कार्यक्रम को सुटिङ गर्दा बस बाट 2 सेकेन्ड देखेको थिए । त्यो दिन यति खुसी भैयो कि कुनै लेखजोखा नै छैन ।
@krishananu17755 жыл бұрын
समस्या र परिस्थिति फरक तर कथा र व्याथा सबैको उस्तै उस्तै । पढाइ भने सकेसम्म छोड्नु हुदैन । मैले पनि २०६० सालमा कक्षा ८ पास गरेँ त्यसपछि मैले जबर्जस्त अपाङ्गतालाई वरण गर्नु पर्यो ९ वर्ष सम्म ओछ्यामै सुतेर बिताउनु पर्यो । खाना पनि अरुलेनै खुवाइदिनु पर्थ्यो । केही समय त डिप्रेसनमा परेँ तर फेरि हिम्मत जुटाएर बाँचे र २०६९ सालमा फेरि कक्षा ९ भर्ना भएर पढ्न सुरु गरेँ अहिले पोखरामा bbs तेस्रो वर्षमा पढ्दै छु ।न शारीरिक अवस्थाले साथ दिएको छ न आर्थिक अवस्थाले न त कुनै उपचार नै लाग्यो । जब आफ्नो शरिरले नै आफैलाई बाधा पुर्याउछ तब सबैथोक गुमाएँ जस्तो लाग्ने रहेछ । जिन्दगीमा सबचिज गुमाए पनि दुःख र पिडाले त मलाई अनबरत साथ र सहयोग दिएकाछन् । अब त मैले यिनैलाई आत्मसाथ गर्नु पर्छ र यिनैहरुसँगै सहयात्रा गर्नु पर्छ भनेर सकारात्मक सोचका साथ संघर्ष गर्दै छु ।
@krishananu17755 жыл бұрын
@@hernekatha thank you
@sthasabi86625 жыл бұрын
Afule afulai biswas garnu u r breave boy
@जंगबहादुरराणा-प4स5 жыл бұрын
Krisha Nanu ग्रेट स्यालुट !
@narayanranabhat72102 жыл бұрын
Nameskaar xa hajurlaai
@rajubro47455 жыл бұрын
नमस्कार बिद्या दिदी एति राम्रो भिडियो हामिलाइ दिनु भएको मा ।बिद्या दिदी लाई मन पराउने हरु एता आउनुस त
@samyogkaji70225 жыл бұрын
हेर्ने कथा को सबै भन्दा मन छुने भाग यही हो मेरो लागि अरु पनि धेरै राम्रा छन भय पनि यो बिशेष छ ❤️😍😍😍💪
@rwahulsinghkunwar52965 жыл бұрын
खुशी लग्यो mbbs का चेली हरुको भाइ तिमि न आतेउ ति दिदि हरुले भनेको कुरा सदै मन मा राख जिन्दगी देखि कहिलै हार न मान है म हाल czech republic बाट हो तिमिलाइ थोरै भए नि सहयोग गर्न मन लग्यो !सम्मन छ mbbs चेली हरुको त्यो माहोल देखेर्😘😘😘
@tejengurung31615 жыл бұрын
जस्को कोहि हुदैन नि उस्को भगवान हुन्छ आफ्नो पढाईलाई निरन्तरता दिदै जाउ भाइ मेहनत गर्दै जाउ एकदिन अबस्य सुखको दिन आउँछ ।
@ashokniraula5 жыл бұрын
MBBS गर्नी नानी हरुको कति राम्रो सूझबूझ 👌👌 भाईराजा लाई पाइला पाइलामा सुभकामना 💐💐
@dimplerai92475 жыл бұрын
He is still confused with his gender...no matter what gender is ....u r good hearted, hard worker n honest...MBBS students hats off wat u hav suggested him...luv u binod all the best
@SHIIKHAR5 жыл бұрын
He is a man! been living like a true man! And more man than many people who identifies themselves as men!
@hsemutrips12215 жыл бұрын
Gender isnt the matter of discussion here. He is man in every aspect. Probably his sexual identity is different. But that doesnt make him less of a man. Please learn the difference.
@kamalaupadhyaya51443 жыл бұрын
बाबु तिम्रो महान बिचार तिमि कहीलै हौसला नमार तिम्रो यो भिडीयो हेरेर सारै मन भाबुक बनायो तिमिलाई धेरै धेरै आशिरबाद तिम्रो लक्यमा पुग्छौ 👌👌❣️❣️❤️
@aaniegurung1805 жыл бұрын
Thank you girls for encouraging Binod. Happiness lies everywhere :) You are you, nothing matters besides. Thank you Herne Katha- your works are worth it. GET INSPIRED AND INSPIRE
@sundarkarki40055 жыл бұрын
ऋण दिने वाला साहु जी plz कमसे कम ब्याज मीनाह गर्दीनु... एक दिन ठुलो मान्छे बन्ने छ kto.
@Tarakhola_Ramugckamal5 жыл бұрын
एकदम सहि भन्नू भयो
@commentyoutub88355 жыл бұрын
sahi kuro garnu vo manai chhoyo
@manurai13895 жыл бұрын
Sahi bhannu vo
@seanymphs63725 жыл бұрын
Heart-touched😤😤
@anishbhandari78095 жыл бұрын
Lots of respect to them/ students who support the vinod vhai😍
@binodbist67935 жыл бұрын
कुनै बेला मैले नि भारत मा यस्तै काम गरेको थिए । आज झलझली याद आयो। रोए पनि 😴😴😪😪
@balethapa83545 жыл бұрын
vai lai sayoga garnu parxa hai sati ho
@rameshradhey85214 жыл бұрын
9821303672
@laxmirana44094 жыл бұрын
असिना पानी नखेपेकाे बालि के बालि भाइ पिर नगर याे समाजलाई झापड हान्ने गरि प्रगति गर
@satyabhandari55402 жыл бұрын
Whenever I get demotivated in my study ! I just watch this video frequently and feel so privileged that got chance to study without any barrier and financial problems. Thanku Herne katha Team and binod for staying strong n pursuing further education fighting obstacles n moving forward
@balchyangba5895 жыл бұрын
मर्मस्पर्शी वास्तविक कथा,मुटु छोयो।विनोदलाई उज्ज्वल भविष्यको कामना अनि Biddhya sister लाई धन्यवाद।
@avelinakhadka83115 жыл бұрын
मेरो पनि यस्तै कथा छ। बाबा एकातिर आमा अर्को तिर मामाहरु पनि हुनु हुनथिएन मैले नि धेरै दु ख पाए माउल बसेर अलि अलि पढे अलिकति आँखा खुल्यो म पनि धेरै पढ्न चाहन्थे अरुको जस्तै राम्रो लगाउने राम्रो खाने तर के गर्नु भाग्य नै धिक्कार लिएर जन्मेपछी चाहेर पनि हुदोरहेना छ। 8 कक्षा मै पढाइ छोड्नु पर्यो अनि गाउकै एकजना अङ्कल सङग ईन्डिया बाबा भाको ठाउँमा गएर धेरै पटक कुरा गरे हात जोडे नागरिकता बनाउन को लागि 3 बर्ष मैले ईन्डिया अनेत्रै काम गरेर बाबालाई नागरिकता मात्र बनाईदिनुस भनेर घर लिएर हामी 4/5 जना गाउकै घर आयौ अनि नागरिकता बनाए अनि म गाउकै छिमेकी सङग पैसा ब्याजमा लिएर मलेसिया आए अहिले म मलेसियामा छु। बाबा सङग मेरो सम्पर्क पनि छैन। मैले धेरै पटक कोसिस गरे बाबा सङग कुरा गर्न तर उहाले कुरै गर्न चाहनु हुन्न। यस्तै रहिछ। अँध्यारो जिन्दगी लिएर जन्मेपछी। 😪😪
@mohansingjali93105 жыл бұрын
No tension तपाई जस्तै दुख पाएको मान्छे म ।
@ghalerajalamjung78525 жыл бұрын
Tapai bihe garnus aafno balbachaa bhayesi kaile aafulai bhogeko jasto aabhav feel huna nadinu timi lai yesmai aatma santusti milnexa , goli mardeu testa bau mugi lai Zindagi Sabai ko jai sajilo hudaina life yestai aabhav bachnu ko maaja aarkai xa bro ma pani tuhoro nai hu yarr
@sompun48905 жыл бұрын
भाइ हरूकाे कुराले मलाई पनि छाेयाे दुख शुख नै मान्छे को जीवन रहछ!!
@unnamed11255 жыл бұрын
Keep going brother...work hard, hope you will live happily in the future..I pray you for the good ...I am Prakash fro m USA...
@narayanrayamajhi5625 жыл бұрын
प्राय सबै सग यस्तै यस्तै कथा र ब्यथाहरु छन । फरक यति हो कि ब्यथाहरु सफलता मा बदल्ने शक्ति आट हुनु पर्छ ।
@shresthadil95825 жыл бұрын
MBBS girls are really amazing n motivated . god bless them
@bimalbhujel45903 жыл бұрын
timro katha herer mero man ruyovai timi gereta xau
@newman73645 жыл бұрын
विनोद भाई को कथा सुनेर आफै लाई पनि धेरै प्रेरणा जागेर आयो। न साथीभाइ को साथ, न समाजको, न परिवारको सहायता, न साथमा पैसा, यो सबैको बाबजुद पनि जिन्दगी मा केही गर्छु भनेर अांट गर्नु - विनोद भाई सलाम छ तिम्रो साहसलाइ ...
@narjungsingh68045 жыл бұрын
Mapani yo vanda dherai problem they but maile mani hotel maa vadaa dhuna suru gareko but now chef and now I have everything now I proud
@avayabhattarai3325 жыл бұрын
जिबनको कथा भित्र अनेक पटकथाहरु हुन्छन ति पटकथाको उत्कृष्ट संयोगबाट नै सुन्दर कथा बन्छ अनी ति पटकथालाई सुन्दर बनाउने कलानै जिबन जिउने उत्कृष्ट कला हो यसमा तिमी अवस्य सफल हुन्छौ भाई ।। शुभकामना ।। बिद्या दिदिलाई धन्यवाद
@letoyonjan1265 жыл бұрын
Those girls are so amazing 😍😍😍 how they treat him , what a thought they shared omg!! salute them ✊
@SadabaharRamaeloVideos5 жыл бұрын
Hats off to the MBBS students for the supporting and encouraging him and being a true mentor. Belly, trust yourself n keep moving success is just ahead of you.
@meroyoutubechannel5895 жыл бұрын
बिद्यार्थी बहिनिहरुको सोच हौसला कति परिपक्कता।Waoo.... proud to be my daughter ।।।
@keshabkumarrai10895 жыл бұрын
हेर्दाहेर्दै कति खेर अँखा बाट आशु झर्यो थाहै पाईन बिनोद😍😍😍
@जंगबहादुरराणा-प4स5 жыл бұрын
Sirjana Shrestha same here
@sudiplama17594 жыл бұрын
Mero pni😢😢😢
@bimalrai86985 жыл бұрын
यो भाइको कथाले मनै चरक्क बनायो हरेक तिरको आक्रमणबाट हुर्केको जिन्दगी । जिन्दगीमा संघर्स हुन्छ नै बिजय हुनु बिनोद शुभकामना।
@prabinkhadka10085 жыл бұрын
Ma pani Adic son bat feas gareko manxe so malai pani yo bhai lai jastaii dheraii tachr dinthiyo samaj le mero ghar ma aama bau lai sakiyo tero xoro suie handaii hidxa vaner mahile vanda dheraii adic pida mero pariwar lai thiyo tar aaj ma sudhar kenddr khuler ma jastaii adic ma faseko manxe ko upachar garxu ra ahile narmar manxe vanda 3 step aghadi xu so timi pani bhai himmat nahara gust 3 jana nani haruko salla waw i love you nanu ho timaru bastabik nari haru ho bhai lai ma hallka sayog garnu chahanxu so kunaii pani samparka no. Dinu hola thank you
@devdut.purush5 жыл бұрын
*भाइलाई मिलेर अलिअलि सहयोग गरौ भन्ने कोको हुनुहुन्छ ?*
@dhanrajthapa3195 жыл бұрын
Ma xuo sir
@manurai13895 жыл бұрын
devdut technology Ma chhu
@btiwari745 жыл бұрын
हामीले त गरेम
@bijaymokatan38355 жыл бұрын
म पनि छु है एत
@bhuwanbasyal84134 жыл бұрын
I m also ready to help him
@meghnathupadhyay86955 жыл бұрын
हाम्रो समाज कति परिवर्तन भै सकेको छ ती विद्यार्थी हरु लाई म मुरी मुरी धन्यवाद दिन चाहन्छु they are the people who can change the mentality of our conservative society. Thanks to Hotel owner who gave job to Binod bhai. I have a heartfull of respect for the proprietor of hotel Bandana.
@businessansar3 жыл бұрын
आँसु त्यसलाई देखाउ, जस्ले तिम्रो आसुको कदर गर्छ 🙏🙏🙏 वा बैनी 👏👏👏 सलाम तिम्रो motivation लाई 👏👏👏
@nawarajbhumariacharya72035 жыл бұрын
जिन्दगी मा बेदना को लस्कर छ पाइलै पिछा अग्लो प्रखाल ठक्कर छ झरिजाने आँसु त पीडा को उपहार हो मेरो सम्पती ओठ मा मुस्कान को घर छ बिनोद भाइ सांच्चिकै सार्थक त तिम्रो जिन्दगी हो भाइ।जो बारबार जिन्दगी ले पछार्दा पनि उठ्न छोड्दैनौ।यहाँ त जिन्दगी ले एकबार पछार्दा पनि उठने हिम्मत नगरेर लम्पसार पर्ने हरु को जमात छ।
@arjunmagar43625 жыл бұрын
Wao
@tejbohara40855 жыл бұрын
धेरै कुरा सिक्न मिल्यो उहाँको जीवनबाट म हजुरको हिम्मतको अगाडी नतमस्तक छु उज्ज्वल भविष्यको कामना👏
@ujjalregmi20795 жыл бұрын
हेर्नै पर्ने धेरै मन छुने कथा। सबै मिलेर सहयोग गरौं है।
@yagyarajjoshi93875 жыл бұрын
भाग्य दाई हजुर ले पनि ईन्टरभ्यु लिनु पर्यो यो भाई र घरपरिवारको ।
@kumarbk4024 жыл бұрын
Soport heem
@udaypunmagar58434 жыл бұрын
Bhagya dai yo vai ko interview linu paryoo
@bishaladhikari36544 жыл бұрын
Yesto bektili ni arthik sahayog garnuparxa
@everestnepal69215 жыл бұрын
उहाँ बिनोद जी को हिम्मत,पढेर केही उदाहरणीय काम गर्नुपर्छ भन्ने सोच, अनि कुनै पनि कामलाई सानोठूलो नभनी मेहनत गरेर जस्तोसुकै परिस्थितिमा पनि अगाडि बढने आट देखेर अति खुशी लाग्यो,र उहाँ दिदीबहिनी हरुले दिनुभएको हौसला,प्रेरणा सम्झाउने तरिका अति राम्रो लाग्यो उहाँ हरुले काउन्सिलर को काम गर्नुभयो भने मान्छे जतिसुकै दु:खद अवस्था या डिप्रेसनमा गएका व्यक्ति पनि ठिक भइहाल्छ जस्तो लाग्यो उहाँ हरुको बोल्ने तरिका सम्झाउने बुझाउने तरिका बोली मै जादु छ।
@Biplawmahata3 жыл бұрын
कुनै दिन यो भाइ एउटा सफल मान्छे हुने छ र एउटा motivational मान्छे बन्ने छ !🙏
@thuldai77065 жыл бұрын
लौ सारै राम्रो कार्यक्रम आएछ हेर्न सुरु गरियो परदेश बाट
@lapsanglama565 жыл бұрын
आसु नै राेकियन र याे समाजले जात भात भनेर .. कहिले हट्छ जात भात काे चलन...
@sarthakmahara5 жыл бұрын
Lapsang Lama g yes kaile hatxa???
@talktodip4 жыл бұрын
Ma yo bhai lai help garna chahanchu..please malai yo bhai ko contact number provide gardinu na..dhanyabad
@bungkshyangchha5 жыл бұрын
चेलिहरुले केटोलाई खत्रै हौसला चै दिए क्या
@balaraj51485 жыл бұрын
yati dherai sahas jutai dine bainiharulai mumuri thanku bhanna chaahanxu
@madansubedi42944 жыл бұрын
Yeuta manxe, Jo dalit xa, Jo atti garib xa, Jo Bua ko maya bata banchit xa, Jo sabai ko upahas ko patra banyo, Jo tesrolingi xa, Jo kam gardai samay nikalera padirako xa, Jo ama lai sahara di rako xa, Usko ziwan ko Ladai kati kathin hola. mero lagi yo video ani yo bekti sadhai prerana ko srot banos. Highly touching Documentary. And hats off to those mbbs Girls.
@suryadahal69215 жыл бұрын
एकदम राम्रो सल्लाह सुझाब दिनु भयो साथिहरुले..............सधै मनको सफा हुनुस यसरी नै अनि भाइ बिनोद तिमिलाइ तिम्रो भबिश्यको लागि शुभ कामना...
@kiran_vlog16565 жыл бұрын
हेर्ने कथाको अहिले सम्मको सबै भन्दा मन पर्ने भाग नै बेलि ब्लुज लग्यो के तपाईंहरुलाई कस्तो लग्यो आ-आफ्नो पर्तिकृया दिन नछुताउनु होला । धन्यवाद lop ew all💕💕💕💘💘
@munamohatra5 жыл бұрын
I make sure I don't miss a single episode. Today episode it was really touchy. Almost left me into tears 😭 You are awesome Binod. Keep going on. You're gonna shine one day ! Much love ❤
@MrDol125 жыл бұрын
Muna Mohatra 😭😭😭
@yogendrapariyar34625 жыл бұрын
Ph numabar plz didi
@babinarai55505 жыл бұрын
कति बुझकि भाई जुन जेनडर भएनि मानब हो यो भाई को कथा ले सारै मन छोयो भाई ले एकदिन गरेर देखाउने छ उसङ्ग आज को दिन मा केहि छैन तर दिखो दिमग छ भोलि केही गर्न सक्छौ हिमत राखेर अगडि बडनु
@kushalneupane81905 жыл бұрын
My eyes were full of tears at the end! :-( You will probably be a successful man! Just continue your studies !
@pravhatdip283 жыл бұрын
अंतर मन बाट लाखौँ लाख सलाम भाई तिमी जस्तो महान सोच र मिहिनेती लगनशील हरेक नेपाली नागरिकहरु हुने हो भने समाज र देश कहाँ पुग्थ्यो पुग्थियो।। तर दुःखद कुरा हाम्रा युवा पिढीहरु कुरै नबुझी के सही के गलत को सही को गलत नबुझी सबै नेताका झोलेहरु बनेर हिन्दा ठिक्कै छ।। फेरि पनि तिमीलाई सलाम अनि अझै धेरै प्रगतिको कामना गर्दछु भाई तिमीलाई।।
@bhagwanghimire58575 жыл бұрын
I think this is not हेर्ने कथा , it should be named रुने कथा . Thanks a lot to those smart and intelligent girls who encourage him to be strong, Thanks to the Hotel boss who is supporting him, lots of love to his mother and most of all want to say thank the host Bidya Chapagai !
@gloomynovember56765 жыл бұрын
रुलायो यार हेर्ने कथाले। कति धेरै प्रेरणा दिन्छ।
@adarshachhetri94945 жыл бұрын
This is why I have had always respect girls a tad bit more because they tend to be accepting all the odds without any question being raised ❤
@govinnepal42535 жыл бұрын
समय र परिस्थिति संग सधैंभरि यसैगरी जुधुनु!!परिवार अनि यो समाज को कुनै पनि कुरा को पछाडि नलाग्नु!! आफुले जे गर्न सकिन्छ आफू जे हो त्यो कुरामा मात्र आधारित रहनु बिनोद भाइ🌹🌹
@dineshtimsina31983 жыл бұрын
यो भाइ मा अदभूत क्षमता छ जसले वर्तमान परिवेश लाई च्यालेन्ज दिनेछ ☝️💚आगोले सेकेपछी मात्र खाना पाक्छ र हतियार पनि बन्छ , आफ्नो लागि मात्रै होईन अरुको आवाजलाई पनि सँग सँगै लिएर जाने क्षमताको विकास होस् 👏🙋♂️ ।
@deepaksubedi80035 жыл бұрын
Life is a challenge, struggle and opportunity. Who can face the challenges, do struggle and creat the opportunity they will make a happy and prosperous life. I hope he will be succeeded one day. My best wishes for him. Thank u for Herne Katha and bidhya sis.
@mr402error55 жыл бұрын
This made me cry. This is what our community based Thank you Those students who gave him the strength to live him.🙏🙏🙏 stay strong believe in yourself dont think of others .
@sugamraut74255 жыл бұрын
motivation given by mbbs students was supob
@Dwaveturulove5 жыл бұрын
sugam raut thanks broo like that broo
@nabinjoshi7434 жыл бұрын
Nice.... Really Appreciate, Girls give powerful heart to him. He is the person for future who knows the real struggle .....God bless
@Lachumanjourney5 жыл бұрын
MBBS students are awesome . I got tears by hearing his miserable story.
@Rk_khamcha5 жыл бұрын
Well done MBBS student you guys proved you will be the future’s good doctors. Best of luck.
@ganeshgurung30365 жыл бұрын
मिडिया मित्र,शिशिर, भाग्य न्यौपाने , कृष्ण कडेलको जरुरी छ । यो मित्र लाई । अलिकति आर्थिक को जुट्ने थियो । कृपया , महानुभाब हरु सहयोग गरिदिनु ।
@ganeshgurung30365 жыл бұрын
उसलाई पढ्न खानपिन रहन को लागी अलिकति आर्थिक सहयोग गरौं भन्ने मेरो भनाइ हो ।
@amarbudhachhetri91065 жыл бұрын
Medical student haru taw malai motivational speaker jsto lagyo..huge respect to all of u✌✌✌
@injalgurung90744 жыл бұрын
My teras can't stop when binod share his childhood to adult life where as him suffering from different kind of discrimination. You the most brave one binod bro , one day u will become successful person , u have damn these person who can't give u respect . God blessed u . And thaking for medical ( mbbs ) for motive him......
@cizanridervlog86685 жыл бұрын
Kun kun episode ley derai knowledge dinchha alone feel garne kunaiw pani manxeley aafu bhachun parcha vane sandesh dincha didi lai heartly thank you struggle kasri ganu parcha clear vaye ☺☺
@keshabsubedi78105 жыл бұрын
That girl wiping tears was too good. She seems to be a doctor by heart.
@sanjeevmaharjan89794 жыл бұрын
Simple presentation of real life, innovative, and loving personality.
@selenaselena14765 жыл бұрын
Gosh got goosebumps Literally felt cry If no body helps you god ll look after this struggle just live your life no matter how hard it is We are with you hand to hand together all nepal Don’t feel bad❤️
@samyogsapkota11503 жыл бұрын
Living in Kathmandu, having all stuff but still I fee i haven't been in my real world. I hope if i get chance to go that please i will definitely meet him and thank him how much he inspired me and how much i cried with unseen tears. 👌👌👌
@premgurung92715 жыл бұрын
हेर्ने कथाको यो एपिसोड हेरे पछि त हेर्ने कथा मात्र हैन हेर्ने र रुने कथा हुनुपर्छ जस्तो लाग्छ । धन्यबाद विद्या जी गाँउघरको बास्तविक तितो यर्थाथलाई हेर्ने कथाको माध्यमबाट उजागर गर्नुभएकोमा ।
@apara123454 жыл бұрын
भाइबाट केहि पाठ सिक्नुहोस्Iयति लगनशील,मेहनति,मिठो बोलि र मेरो लागि मेरि आमा हुन्Iयो बचनले सार्है मन छोयोIत्यस्तै होटलवाला दाजुलाई सलाम छIजसले एउटा दलित र गरिव भन्दै दुनियाले घृणा गरेको अबस्थामा काम दिएर महान कार्य गर्नुभयोIअनि चितवनबाट आउनु भएका भाइ-बहिनीहरूलाई पनि हजुरहरूको प्रोत्साहनको लागि धन्यबाद
@konjoksherpa5635 жыл бұрын
I’m in tears. I thought I was only the one who was suffering and had things going on but watching this video has change me. I can help him , let me know how ?
@rameshradhey85214 жыл бұрын
9821303672
@maheshrai52204 жыл бұрын
Two Girls are properly motivated him is very good things i appreciate with those girls ....
@yubrajbhandari57945 жыл бұрын
Herne katha one of D best program in nepal
@prajwol00105 жыл бұрын
Sachai nai auta #hernekatha thiyo....Bhai le aune din ma dherai sahayog ra atmabal paune Cha bhanne ma kasai ko due mat chaina...journalism ma Kati dherai power huncha. Thank you to entire hernekatha team
@mafia7155 жыл бұрын
बिनोदको कलेजको साथीहरू, होटल साहु, mbbs विद्यार्थीहरु सबैको उच्च बिचार । यस्तै बिचार पोजिटिविटी सबै नेपालीले सिक्दै जाउन पाउदै जाउन।✌️
@rajkhatri15033 жыл бұрын
Whenever I watched this episode,I realized there is much more to do in life❤️🇳🇵☮️
@maxdiyali95515 жыл бұрын
kahile kanhi naramro ķura le pani ramro patha sìkayera janxa... bato ma vetine kanda le jogiyera hinna sikaunxà ...... rin le jahile pani kamauna sikaunxa..... juņ duniya sanga aaj timi darauxau... kunai din yasto pani aaune xa binod vai, đùniya sanga timì haina, timi sanga duniya daraunxa.... . thanku herne katha tm... thanks bidhya di
@BigyanHumagain5 жыл бұрын
Binod is such an inspiration for all of us! Well done team for finding him and bringing his story to the public.
@arjunpariyar87762 жыл бұрын
ल मेरो साला बाबु को कथा नी आएको रैछ मलाई त था नै थिएन हेर्ने कथा ले एउटा दुखी परिवार मा हुर्किएको र जन्म लिए को भाइ विनोद को कथा कै कतै मिस्टिक न गरी जीवन को भोगाइ प्रश्तुत गर्नु भा को रैछ विनोद भाइ लाई हौसला र सपोर्ट को निकै नै खाँचो छ हेर्ने कथा ले संयोग गर्नु हुन्छ भन्ने मलाई विश्वास छ Thanku so much ❤️❤️💖 all tem
@nischalmeroman31703 жыл бұрын
Herda herdai aasu aayo aaja feri .... Jindagi dekhi har khayeko mahasus hunxa jaba ani herne katha haru herdai jane garxu ani feri jindagi jiuxu vanera aatma bal badhauxu Thank you bidya dd ani sampurna herne katha teem lae🙏