देउवा बाजे र ओली बा ले यस्ता कुरामा होसियार हुनु अति आवश्यक छ तर यस्ता कुरामा अल्झिए देश जहाकाे त्यहीँ भन्दा नी तल खसकिन्छ 😮 त्यसैले खेदो गर्ने सँग जोगिएर देशकाे विकास गरौं 😮!
@SamajneupaneАй бұрын
first comment ❤❤
@ganeshtamang3416Ай бұрын
Balen sir jindhabad 🇳🇵 Balen sir jindhabad 🇳🇵
@IndraThapa-tr8cxАй бұрын
यि हाल का नेता हरू ले देश को लागी केही गर्दैन यिनी हरू ले आफ्नो आफ्नो पार्टि लाई मात्र काम गर्छन भ्रष्ट गरेर देश को ढुकुटी लुट्ने र पैसा बाडेर पद लिने जागौ जन्ता जनार्दन
@roshansunar4364Ай бұрын
काठमाडौंका लाखौं जनताको घरमा डोजर हान्ने तेरो बलेन एउटा सोच नै हो तर भष्मासुर सोच हो 👊🤣🤣👊🤣🤣 पञ्चे सोच हो 🤩!