बालेन र वडाध्यक्षहरुको भयङ्कर बहस - पार्टीको धाक दिएपछि सुनिताको कडा जवाफ | Balen Shah | Todaynews

  Рет қаралды 333,520

Wave Nepal

Wave Nepal

5 күн бұрын

बालेन र वडाध्यक्षहरुको भयङ्कर बहस - पार्टीको धाक दिएपछि सुनिताको कडा जवाफ | Balen Shah | Todaynews | Balen Shah News | Mahanagar LIVE | बालेन शाह | काठमाडौं महानगर बैठक | बालेन र वडाध्यक्षको चर्काचर्की
#balenshah #todaysnews #mahanagarnews
-----------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 2 500
@suryabhujel505
@suryabhujel505 4 күн бұрын
बालेनको साथ नदिने वडा अध्यक्षहरू सबै झोले नै हुन्। १००% झोले हुन्।
@dipeshmaskey5994
@dipeshmaskey5994 3 күн бұрын
Sabai hole matrai hain tiniharu sabai murdabad
@SamirBirbahadurGautam
@SamirBirbahadurGautam 3 күн бұрын
Sabhi udad acche chor hun😮
@whitesaddogaming8802
@whitesaddogaming8802 3 күн бұрын
Shi kuro bro ❤🙏🔥🔥🔥
@birendrabogati-uz6zs
@birendrabogati-uz6zs 3 күн бұрын
Sahi kuro
@ranaghale7232
@ranaghale7232 3 күн бұрын
Sahi bhannu bhayo bro sabai jhole nai hun jaya balen 👍❤
@sudamabhushal
@sudamabhushal 4 күн бұрын
बालेनज्यू संघर्ष एक्लै गरिन्छ जब सफल हुनुहुनेछ सारा विश्वले साथ दिने छन्! जय बालेन
@ramsubedi5230
@ramsubedi5230 4 күн бұрын
जय जय बलेन
@ashalama6470
@ashalama6470 4 күн бұрын
Jay balen sir ❤
@PremShreepali-bs8xn
@PremShreepali-bs8xn 3 күн бұрын
Bolnu najanne lathenro jasto harule ke bikas garlara balen sar
@SANJUBHATTARAI-en9el
@SANJUBHATTARAI-en9el 3 күн бұрын
जय बालेन❤
@AA-wl1ex
@AA-wl1ex 3 күн бұрын
यस्ता भुस्या कुकुर हरुलाई जिताउने काठमाण्डौ बासी लाई कुनैदिन नराम्रो संग पछुताउने छन ।
@bikashbasnet9165
@bikashbasnet9165 3 күн бұрын
बालेन दाइ जिन्दबाद, भ्रष्टाचारि लाई साथ दिने मेयर बालेन लाई साथ नदिने वडा अध्यक्ष मुर्दाबात भन्न चाहान्छु।
@SobarKhadgi
@SobarKhadgi 3 күн бұрын
मेरो यो सुन्दर देश बनाउने बालेनजीको खाँचो छ।
@sukumanbomjan8002
@sukumanbomjan8002 4 күн бұрын
त जस्ताे झाेले वडाध्यक्ष मुर्दावाद
@suryabhujel505
@suryabhujel505 4 күн бұрын
❤❤❤
@laxmankunwar4110
@laxmankunwar4110 3 күн бұрын
गु काजी
@PradeepBhattarai9
@PradeepBhattarai9 3 күн бұрын
Jhola haru murdha bad hami lai party chayako xaina ❤❤
@hairkumarishrestha4179
@hairkumarishrestha4179 3 күн бұрын
84 मा थाहा पौउलास
@ritheshmagar5567
@ritheshmagar5567 3 күн бұрын
Gu kaji
@user-zx3lv8db3u
@user-zx3lv8db3u 4 күн бұрын
त जस्तो वडा अध्यक्ष मुर्दा बाद पुरानो पाटीको झोले नेताहरु हरूलाई हार्दिक श्रदाञ्जली भन्न चाहन्छु अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gagan-pg3qd
@gagan-pg3qd Күн бұрын
❤❤❤
@krishna198928
@krishna198928 3 күн бұрын
जसले जुनसुकै पार्टीको वकालत गरे पनि जनताले मुल्यांकन गरेका छ्न। तिमीहरु भुक्दै गर बालेन लम्किदै गर्छ्💪💪
@HRKSSChannel-nb9xb
@HRKSSChannel-nb9xb 3 күн бұрын
हामी सबै नेपालीको लागि बालेन्द्र शाह र सुनिता डंगोल जस्ता व्यक्तित्वको खाँचो छ ...
@devendrakc8281
@devendrakc8281 4 күн бұрын
काठमाडौँ महा नगर बासीले मात्र होइन तीन करोड जनताले काम काजिको समीक्षा र मूल्याङ्कन जनताले गरिराखेका छन् । जय बालेन्द्र शाह
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el 4 күн бұрын
बहुमतको घमन्ड नगरौ आज सम्मको बहुमतले रास्ट कङ्गाल भैसक्यो ।जय बालेन
@chitrarana8837
@chitrarana8837 3 күн бұрын
Yestalai 84 samma lakhetne NAI ho
@suryabhujel505
@suryabhujel505 3 күн бұрын
yes ❤️🙏
@dibyagiri5861
@dibyagiri5861 3 күн бұрын
काठमाडौंका जनताले ८४ मा सबै वडाअध्यक्षहरू पदमा पनि स्वतन्त्रलाई जिताउनुपर्छ ।
@bibeklama3366
@bibeklama3366 3 күн бұрын
Desh bharika jantale ramro chanera
@sonsofnepal3268
@sonsofnepal3268 Күн бұрын
Good
@laxmanshrestha4375
@laxmanshrestha4375 3 күн бұрын
बालेन लाइ साथ दिनु नै बिकास हो कमाउने तिर नजानुस् हाम्रो सुजाब दलहरु लाइ
@manjuthapa1195
@manjuthapa1195 4 күн бұрын
बिरुवा उखेलेर रेलिङ काटेर सफल भईस हाेला नि आफनाे गन्तव्यमा पुगिस हाेला नि । त जस्तो वडा अदक्ष्य मुर्दाबात आफैले आफैलाई मुर्दाबात भन्छ त
@MoonaDrapan
@MoonaDrapan 3 күн бұрын
Ho ne kasto manxe lai vote daya ko hola
@Kalankichannel
@Kalankichannel 3 күн бұрын
करोडौं खर्च गरेर चुनाव जिते;भ्रष्टाचार गर्न पाएनन्, अहिले रूवाबासी छ झोलेहरूको😮
@MilanLuniva
@MilanLuniva 3 күн бұрын
👌👍
@haridevkota7380
@haridevkota7380 3 күн бұрын
😂😂😂😂😂
@himalkulung9994
@himalkulung9994 3 күн бұрын
Yes you are 100% right
@elvirarai2228
@elvirarai2228 3 күн бұрын
😂😂😂😂
@denjerdaii420
@denjerdaii420 2 күн бұрын
Pakhe haru ko pet sukecha ajkal
@BhimBhadur-bs2yq
@BhimBhadur-bs2yq 3 күн бұрын
बालेको सातमा नेपाल आमाको आशिर्वाद छ जय बारेन
@praladrai3957
@praladrai3957 3 күн бұрын
उत्कृष्ट भनाइको लागि हार्दिक शुभकामना उपमेयर ज्यु🙏
@lamsaljagannath5374
@lamsaljagannath5374 4 күн бұрын
देशको बिकास गर्ने हो भने काठमाडौं महानगर पालीकाको मेयर बालेन शाह लाई साथ दिनुपर्छ पाटिको झोलेको अन्त्य हुन् साह्रै जरुरी छ !!❤❤
@AmoshGotame-rk7xb
@AmoshGotame-rk7xb 3 күн бұрын
यो लाई गोलि हान।।।।चिनिकाजी लाइ
@RamBahadurAcharya
@RamBahadurAcharya 3 күн бұрын
काठमाडौँ महा नगर बासीले मात्र होइन तीन करोड जनताले काम काजिको मूल्याङ्कन जनताले गरिराखेका छन् । जय बालेन शाह ❤❤❤❤❤
@balkrishna8288
@balkrishna8288 3 күн бұрын
जसले काम गरन दिदेेेन काम को लागि बालेन शाहलाई साथ दिदैन जो कोही होस जनताले तिरेको कर बाट तलब भतता खान कोइआवसेक छैन सबै प्रतिनिधिहरुको तलब भतता काटनु प्रछ बालेन सर तेहा लडन पठाएको होइन बिकास गरन पठाएको हो जय बालेन
@ningleki2015
@ningleki2015 3 күн бұрын
हो सहि कुरा गर्नु भयो जसरि निरुङ्ग्कुस को बिरुद्ध सबै मिलेर परिबर्तन गरियो हो तेसरिनै अब पार्टी को बिरुद्ध बालेन स्वतन्त्र को जन्मा भयेको हो कुरोत सहि नै गर्नु भयो हेर्दै जानु जनताले हेरिरहेको छ होसियार
@sharada5383
@sharada5383 4 күн бұрын
सुनिता डंगोल जि को वक्तव्य , उच्च बिचार 😂🎉😅 कति सालिन । मितिंग भनेको त यस्तो पो। झगडा गरे जस्तो पदको दुरूपयोग हुने गरी उच्चो स्वरले बोल्दैमा काम बन्छ र? शिक्षा सिक्न परे उपमेयरसंग्गै सिकौ है अध्यक्ष हरू जि ।
@bidhyaghimire1147
@bidhyaghimire1147 3 күн бұрын
बिरुवा उखेल्ने र रेलिङ काट्ने वडाध्यक्ष मुर्दावाद । यो मोटीको मोटो बुद्धीलाई हार्दिक श्रद्धाञ्जली।
@sandipasunar6902
@sandipasunar6902 Күн бұрын
Yo sab huni bela samma janta la kin roken kin sabai biruwa ukhelna bhatkauna diya janta la janta kin tasko birudda agadi badenan
@arunlimbu5034
@arunlimbu5034 3 күн бұрын
सेर को कुनै इलाका हुदैन जा जान्छ तेहि हुकुम चलाउछ अब नभुके हुन्छ फायुरा हरु| जय बालेन सर जय नेपाल| अब हेर्दै जाउ बालेन गर्दै जन्छ रोकेर देखौउ?
@devmayathapa1230
@devmayathapa1230 3 күн бұрын
बालेन बाबु र सुनिता जिदाबात🙏🙏
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 4 күн бұрын
जय बालेन शाह 💕
@ytsusan713
@ytsusan713 4 күн бұрын
यो भेडा हरु लाई जति समझाएर केइ हुने वाला छैन। बालेन जि जनता साथ मा छ। तपाईं ढुक्क साथ कानुनी दायरा भित्र रहेर काम गर्नुस। 🇳🇵💐
@baburamkc7189
@baburamkc7189 2 күн бұрын
Yes
@urmilarana6713
@urmilarana6713 3 күн бұрын
ऋी उपमेयर ज्यु तपाईको सुझबुझ को कदर गरियोस्👏👏👏👏👏 काठमाडौंले यस्तो उपमेयर पाउनु हाम्रो पनि अहोभाग्य हो, किनकी हाम्रो पनि यो राजधानी हो🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-mw3ob4nu8k
@user-mw3ob4nu8k 3 күн бұрын
उपमेयर सुनिता डंगोलले संतुलन सम्बोधन धेरै प्रसंसनिय छ ।
@pasangvlogs8367
@pasangvlogs8367 3 күн бұрын
एस्ता पाटिका भतुवा झोले हरुलाई भोट दिएर!जिताउने जनता लाई हार्दिक स्रादन्जली भन्न चाहान्छु धन्यवाद
@sukbahadurrai6020
@sukbahadurrai6020 3 күн бұрын
अब ८४ मा यो पार्टीका झोलेहरुको खेल खतम गर्नुपर्छ।
@durbahakesh7395
@durbahakesh7395 3 күн бұрын
एउटै कुरा,,,जय बलेन❤
@mithubhandari7392
@mithubhandari7392 3 күн бұрын
मेयर बालेन शाहको जयहोस🙏🙏💕
@user-bs8wh1cz9b
@user-bs8wh1cz9b 4 күн бұрын
झोले हरु लाई झोले नभन आलु भन्ने हो ।
@tkhatree5091
@tkhatree5091 3 күн бұрын
Jallu haru vane vani hulxa
@kishorkumarshrestha5087
@kishorkumarshrestha5087 3 күн бұрын
उप-मेयर सुनिता बहिनीको सिध्दान्त सहि हो।🙏🙏🙏💐💐💐👍👍👍
@adityabhujel1101
@adityabhujel1101 3 күн бұрын
She is great 🎉,,,,🙏🙏🙏
@sabina876
@sabina876 3 күн бұрын
उप मेयरको कति संबेदनसिल सोचाइ ।हो नि ego,party भन्दा माथी उठेर देश बिकासमा लाग्नुमा नै सबैको भलो हुनेछ ।
@technological-en7dx
@technological-en7dx 3 күн бұрын
काठमाडौँ भनेको त्यसमा पनि हाम्रो बोल्ने अधिकार छ। बालिन साहबले जे काम गरेको सही हो हामीले साथ दिन सक्छौं दुई चार जनाले थकाउँदैमा काम रोकिँदैन जय बालेन अल नेपालको राजधानी हो।
@RajeshNepal-yv5xg
@RajeshNepal-yv5xg 3 күн бұрын
सुनिता मिसको सामाजिक विकासको बिचार ,जिम्मेवारी ,नेतृत्व ,अनुशासन लाई सलुट्👨‍🔧👩‍🔧🙋‍♂️🙋‍♀️
@tekgurung7631
@tekgurung7631 4 күн бұрын
यस्तो वडा अध्यक्ष ले राजीनामा दिनुपर्छ
@chirkutbossmusic
@chirkutbossmusic 4 күн бұрын
यदि बालेन लाई केही कसो भएको थाहा मात्र पाउनु पर्छ जनता ले सर्बप्रथम के पि प्रचण्ड अनि देउवा को छाला कात्ने छन कोइ न उफृनु बालेन जिन्दबाद ❤
@baburamkc7189
@baburamkc7189 2 күн бұрын
Ho ni
@TamuChhantyal
@TamuChhantyal 3 күн бұрын
देश पाटिको हिसाब ले होइन जनमतको र सकारात्मक विचार सहितको दिगो देश बिकाशले चल्छ ।
@maheshworirayamajhi416
@maheshworirayamajhi416 3 күн бұрын
सुनिता जिको कुरा साँच्चो छ सबैले सिकौ
@4wd753
@4wd753 3 күн бұрын
त मूला का खानदान सबै उ्स्तै हौ। बालेन शाह जिन्दाबाद।
@raharlama9190
@raharlama9190 4 күн бұрын
काम गर भनेर जिताएर पठाएको हो जनताले,झोले बनेर मनपरी गर्न लाइसेन्स दिएको होइन हेक्का रहोस् झोलेहरु।
@sanutamang1572
@sanutamang1572 3 күн бұрын
झोलेहरुको केही पनि काम छैन
@prakashchandrabhattarai6559
@prakashchandrabhattarai6559 3 күн бұрын
सबैले साथ मा शाथ हातमा हात मिलाएर काम गर मुलाहरु , पार्टीको रिमोट लाई अफ गरेर काम गरेर देखाए नेतालाइ जनताले चिन्छन् होइनभने सधैभरि जनता बाट तिरस्कार पाउनेछौ । जय नेपाल जय नेपाली ।
@LalSingh-vj5cy
@LalSingh-vj5cy 2 күн бұрын
जय बालेन्द्र शाह ज्यू !बिरोध गर्ने गर्दै रहून परम कर्तब्य निभाउने काम नरोकियोस ।
@Rkpmadi20
@Rkpmadi20 4 күн бұрын
बालेन ज्यु को सपोर्ट गर्ने हरु यता हाजिर गरौ ❤
@globetrottersagar
@globetrottersagar 4 күн бұрын
पार्टीको झोलेहरुको वास्ता नगरम बालेन जी। आफ्नो निर्णयमा अडिक रहनुहोस्।
@gyanindrakatwal2234
@gyanindrakatwal2234 3 күн бұрын
Good job
@pandeydipesh5017
@pandeydipesh5017 3 күн бұрын
यिनी झोलेहरुले कहिलै राम्रो गर्दैन्न,,हामि जनताले बालेनलाई साथ दिनुपर्छ,,,, जय नेपाल,,जय बालेन….
@apsarachhetri9552
@apsarachhetri9552 3 күн бұрын
बालेन❤🙏
@rajunagarkoti678
@rajunagarkoti678 3 күн бұрын
पाटि जुन सुकै होस बालेनलाइ साथनदिने सबै वडा अध्यक्ष झोलेनै हो
@liladharpoudel9314
@liladharpoudel9314 3 күн бұрын
वाह! अत्यन्त सौम्य तथा शालीन अभिव्यक्ति उपमेयर सुनीता डंगोलज्यु!
@hustler_lxxx7300
@hustler_lxxx7300 3 күн бұрын
केपीले केही खुवाए जस्तो छ रातमा🍌🖕
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 3 күн бұрын
रिप अल्ल झोलेहरु✍️✍️✍️✍️ ✍️✍️✍️जै बालेन सर्🙏✍️✍️✍️🇳🇵🇳🇵🇳🇵जै नेपाल 🇳🇵🇳🇵🇳🇵
@bbmofficial7446
@bbmofficial7446 3 күн бұрын
म सम्मान का साथ यो वदा अध्यक्ष लाई म्याचिक्ने भन्न चाहान्छु । जय बालेन❤
@BirKhadka-fk9xd
@BirKhadka-fk9xd 4 күн бұрын
🎉🎉🎉🎉🎉 पाटीका निरबाचित ज्यूहरूले ०७९ अघी के काम गरे ? त्यों पंछी किन स्वतन्त्र बालेन उदाय ! के उनका अघाडी पाटिका झोलेहरूले बोल्न सुहायो ? लाज लाग्दैन ? झोलेको झोलाले अब महानगरमा काम छैन ! टुकुचामा बगाई बागमतीमा नुहाई नायरको साथमा काम गरे बेश ! नत्र संन्यॉस ली घरै बसें बेश हेला ! जय बालेन पथ .🎉🎉🎉🎉🎉
@narayanrai3380
@narayanrai3380 4 күн бұрын
जय बलेन शाह जय नेपाल 🇳🇵🇳🇵🇳🇵नेताहरूको झोलेहरुलाई धूलो चटाउनु पर्छ। जय बलेन शाह 🇳🇵✊✊👍💟
@MadanSingh-wq6wn
@MadanSingh-wq6wn 3 күн бұрын
जनप्रतिनिधि हुनको लागि कति धनसम्पत्ति खर्च गरेर चुनाव जित्नु भयो। आफ्नो कार्यकाल मा त्यो चुनावी खर्च कसरी वसुल्ने हो भन्ने योजना पनि बनाउनु भएको थियो होला।तर बालेन को सजकता र कार्य कुशलता ले तपाईं हरुको त्यो योजना सफल हुन नसकेको छटफटाहट हजुर हरु को व्यवहार बाट स्पष्ट भैसकेको छ। काठमाडौं महानगरपालिका मा के कस्ता कामहरु भैरहेका छन्, यसको मूल्याङ्कन नगरवासी हरुले गरीरहेका छन। बालेन को कार्यलाई साथ र सपोर्ट गर्नुहुन्न भने हजुर हरु बिकास बिरोधि र भ्रष्ट व्यक्ति हो। काठमाडौं महानगरपालिका का आजसम्मका प्रमुख हरुको कार्य को तुलना गर्नु भयो भने सबै थोक स्पष्ट हुने छ।
@user-sm2wk7ic3u
@user-sm2wk7ic3u 2 күн бұрын
बिकाश को काम्मा बिरोद गर्ने जति सबै देश द्रोहिहो , भाग बान्डा मिलेको भए बालेन राम्रो हुन्थ्यो होला तर बालेन सरले देश र जनता सम्जिनु भयो जय बालेन सर🙏🙏🙏🙏🙏🙏
@minasinghthakuri7638
@minasinghthakuri7638 3 күн бұрын
वाह उप प्रमुख सुनिता ज्जू काे बिचार कति महान छ सलाम छ हजुर लाई 🙏🙏🙏
@krishanmahatara279
@krishanmahatara279 4 күн бұрын
जय बालेन जय देस जय नेपाल
@rabs7073
@rabs7073 3 күн бұрын
जाई बालेन जाई देश 🙏🙏🇳🇵🇳🇵
@omyadav1019
@omyadav1019 3 күн бұрын
Sunita speech is like guardian ❤🙏🙏
@arjunhamal4811
@arjunhamal4811 3 күн бұрын
अब आउने 84 मा पुरानो पार्टी बहिष्कार गरौ जय बालेन
@Deshthalangvloge
@Deshthalangvloge 3 күн бұрын
बालेनको बिरोध गर्नु भनेकै बिकासको बिरोध गर्नु हो बालेन सुनिता जतिको एकसन ओरियन्टेड जनप्रतिनिधि कोहि छैनन् जय बालेन ,सुनिता
@govindagautam9208
@govindagautam9208 3 күн бұрын
झाेले नै हाे भनी स्विकारेकाेमा धन्यवाद ।
@sujangahatraj2420
@sujangahatraj2420 3 күн бұрын
जय बालेन सुनिता ✊✊
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv 3 күн бұрын
नमन सच्चा चेलि महान नारि सलुट ,सिसटर पहिलो काे मेयर हरुका अाफनत हाेलान यहाँ ,,कस्तो हालतमा राखेको रेछ काठमाडौ लाई काचुलि फेरिएको छ सम्मान छ जयबालेन सर र सिसटर हजुर ले सधैंभरि saport dinus जनता साथमा छउ
@umakantasitoula6562
@umakantasitoula6562 4 күн бұрын
साच्चै भिडन्त हुँदै रहेछ बालेन शाह सङ्ग,हाम्रो बालेनलाई छ।
@shriyashree8337
@shriyashree8337 3 күн бұрын
अब बाट सुनिता डगोल पनि फोहोरको डगोल रहेछ भन्ने कुरा प्रष्ट भयो ! बेलाईमै आफ्नो कालो अनुहार देखाएकोमा धन्यवाद ।जनता ले चिन्ने अवसर पायो।
@yatsengurung993
@yatsengurung993 2 күн бұрын
Good Job, Balen Sir & Sunita Ma'am! I'm also with you!!
@user-ol2se4pg6r
@user-ol2se4pg6r 4 күн бұрын
पागल रहिछ यो वडा आध्यछ
@denjerdaii420
@denjerdaii420 2 күн бұрын
Boksi jastai bolnu parcha ra, guff haneko cha point ko kura chai kei chaina!
@nitaraut3710
@nitaraut3710 3 күн бұрын
मेयर साब र उपमेयर साबलाई काम गर्न देउ, गफ गर्न गएको होकि मिलेर काम गर्न वडा अध्यक्ष भएको हो, बडि बांठो र आफै जान्ने र आफै ठूलो कुरा गर्ने पार्टीका झोले वडा अध्यक्षहरुको काम छैन, खुरुक मेयर साब र उपमेयर साबले भनेको मान र बालेनलाई काम वर्न साथ देउ, जय बालेन, जय सुनिता❤️❤️❤️❤️🇳🇵
@ThunderStrom-dg3ex
@ThunderStrom-dg3ex 3 күн бұрын
बलेन सर जिनदा बाद
@devk.bishwokarma2532
@devk.bishwokarma2532 Күн бұрын
Jay balen shah 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dineshg.c8575
@dineshg.c8575 3 күн бұрын
बिचरा बालेन ले मात्र के गरून यी झाेलेहरूलाइ जिताउने जनता उस्तै भनम जय बालेन जय देश🎉
@rkgomba1172
@rkgomba1172 3 күн бұрын
ल हेर्नुस् एउटा माहानगर काे बिकासगर्न त यति गाराे छ भने सिङ्गो देश बनाउन कति गार्‍हो छ।यस्ता पार्टी काे झाेलेकाे कारण ले हाे।
@sanukarki1575
@sanukarki1575 3 күн бұрын
जय बालेनसाहा❤❤
@thapadipendra8722
@thapadipendra8722 3 күн бұрын
यो आइआमाइ हरुको मगज मा गुहु छ हो
@AshokDarji-ee6yj
@AshokDarji-ee6yj 3 күн бұрын
जस्ले जे भने पनि आफ्नो सिदान्तम अपल रहनु होला बालेन दादा जिन्दाबाद
@energreens2k
@energreens2k 3 күн бұрын
Thank you
@sherbahadur9746
@sherbahadur9746 4 күн бұрын
आफै राम्रो काम त गर्न सक्दैन बालेन को खुट्टा तान्ने
@Butterfly-gj7rv
@Butterfly-gj7rv 3 күн бұрын
जय वालेन्द्र शाहा जी झाेले नै हाै
@Kirankarki370
@Kirankarki370 Күн бұрын
बालेन शाह को फ्यान जति हाजिर गरौ त
@sharada5383
@sharada5383 4 күн бұрын
गर्नुस ,गर्नुस आ, आफ्नो पार्टी नेताको मात्र बखान गर्नुस्। अनि बिकाश चाहि गर्नै पर्दैन । ३,३ पल्ट निर्वाचित भैसकेकोले के ,के,बिकाश गर्यौ ? त्यो पनि देखाए हुन्थ्यो। ए ! नेपालि जनताहरू नेपालको झण्डा फरफराएर हिड्न मा लाग्छ ? कि पार्टीको झण्डा बोकेर हिड्न मन लाग्छ?
@MilanLuniva
@MilanLuniva 3 күн бұрын
👌👍
@sharada5383
@sharada5383 3 күн бұрын
@@MilanLuniva जि,= + ✓
@khageshworpandey8928
@khageshworpandey8928 3 күн бұрын
लुटेर खान नपाउने भए पछि चाेरहरुकाे राेधन
@MilanLuniva
@MilanLuniva 3 күн бұрын
👌👍
@yubakc3529
@yubakc3529 2 күн бұрын
Jay Mahangrpalika team
@krishnarajkatuwal4823
@krishnarajkatuwal4823 3 күн бұрын
यति राम्रो काम गरेका मियर बालेन को बिरोधि गर्नी इ वडा अध्यक्ष हरु सबै पाटि का झोले नै हुन जय बालेन
@suryabhujel505
@suryabhujel505 4 күн бұрын
बालेनसंङग क्लास लिन जरूरी छ सबैले अनि मात्रै पास हुने छौ ! जय हो मेयर उपमेयर जि को
@janakshrestha5930
@janakshrestha5930 2 күн бұрын
बालेन लाइ मजबुत बन्ने समय आएको हो धन्ना नमान्नुस काठमान्डौकौ जनता ले साथ दिनेछन जो राष्टको लागि चिन्ता गर्छन सत्य उभिएर खडा हुन्छ झुट कोखुट्टा हुदैन एक दिन ढल्छ
@user-hx2xh4ye6y
@user-hx2xh4ye6y 3 күн бұрын
Good job Balen & Sunita❤️❤️
@chandrashorrai2723
@chandrashorrai2723 4 күн бұрын
सबै वडा अध्यक्ष ज्यूहरु पार्टीको रहेछन् कुरा सुन्दा अनि हामी जनताको चाहिँ मेयर र उप मेयर ज्यु मात्रै हुन् ? ८४ को चुनावमा पार्टी पार्टी भन्नेहरुलाई क्लिन स्विप गरेन भने यहाँ झगडा गर्ने अशान्ति फै लाउने काम मात्रै हुनेछ, यो राम्रो कुरा होईन
@user-pm6rt9jc9q
@user-pm6rt9jc9q 4 күн бұрын
सबै मेयर सङ्ग मिल्न सक्ने वडा अध्यक्ष वडा सदस्य हरु बालेन सङ्ग मिल्न नसकेको कारण चाहिँ के हो बालेनले भ्रष्टाचार गरेन राम्रो काम गर्‍यो यही दोष हो बालेनको चुनावमा गरेको खर्च न उठ्ने देखे पछी अनेक प्रपन्च रच्दै छौ खबरदार
@MilanLuniva
@MilanLuniva 3 күн бұрын
👍
@sunil_chaudhary.1
@sunil_chaudhary.1 3 күн бұрын
जय बालेन दाइ 🙏🙏🙏🙏
@arjunkhadka4860
@arjunkhadka4860 3 күн бұрын
बालेन् शाह जिन्दाबाद
@bharatrajadhikari8005
@bharatrajadhikari8005 4 күн бұрын
सधैं खान मिलेका थियौ । अब खान नपाएर छटपटिएका छौ।
@BaudhaUpasak
@BaudhaUpasak 4 күн бұрын
बालेन जि सधैं सम्यक तरिकाले अगाडि बढ्न सकिरहोस्।
@RamLal-yt1wm
@RamLal-yt1wm 3 күн бұрын
याे लाेकतन्त्र हाे।आलाेचना, समालाेचना ,प्रशंसा हुने गर्छ नै ।बालेनले गरेका कामहरूले भारी प्रशंसा पाईरहेकाे छ र आंशिक आलाेचना हुन गरेकाे छ ।तर, नेपालकाे सन्दर्भमा 'स्टन्टबाजी देखाउनु नै पर्दाे रहेछ'। प्रकृया र सहमति जुटाउदै जादा 'मेलम्ची' उदाहरण छदै छ। तर वडा प्रतिनिधिहरू ,दलभन्दा माथि उठनुपर्छ बिकाशमा बढि तन,मन,धन, जन समर्पित गर्नु पर्छ। बिकाशकाे नमुना मेयर, वडा प्रतिनिधिहरूबाटै सम्भब छ। जय बालेन।
@RamChandraKarki-q6d
@RamChandraKarki-q6d 2 күн бұрын
Jay Balsn sir
@DambarRimal
@DambarRimal 3 күн бұрын
बालेन शाहका राम्रा धारणा र बिचारलाई कदर नगर्ने जो कोही वडा अध्यक्ष होस त्यो झोले र गवार नै हो। जय नेपाल बालेन शाह जिन्दाबाद ❤️❤️🇳🇵🙏
@bhajandiarynp
@bhajandiarynp 3 күн бұрын
बालेनको साथमा जनता छन।
@altruisticgirl3685
@altruisticgirl3685 2 күн бұрын
Jay balen 💪
@BhimbahadurSaru-do7um
@BhimbahadurSaru-do7um 3 күн бұрын
हो हजुर हो यो हाम्रो पातीमा ल्याप्चे लगाउने भन्दा अरुछैना त्येसैले जनपर्ती निधीज्यु जन्ताले गुःखा भन्दानीखानु पर्छ,
@binodbhatta2492
@binodbhatta2492 3 күн бұрын
मेरो मन चै सुनिता ज्यु ले जित्नु भो आज ❤️❤️❤️❤️❤️
@baburamkc7189
@baburamkc7189 2 күн бұрын
Me too
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 85 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 33 МЛН
Homemade Professional Spy Trick To Unlock A Phone 🔍
00:55
Crafty Champions
Рет қаралды 58 МЛН
I’m just a kid 🥹🥰 LeoNata family #shorts
00:12
LeoNata Family
Рет қаралды 17 МЛН
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 540 М.
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 85 МЛН