लगाएको रूख उखेल्न लगाउने पाटिका सिर्ष नेताहरू कि कवाडि बालाहरू हुन खोजि गरौ जनसमुदाय
@veermalathapamala50216 ай бұрын
👍👍👍👍👍😖😖😖😖😖😖😖
@gangabdrgurung98446 ай бұрын
यो देशको जिउदो सपूत हुन् बालेन शाहा , गर्व लाग्छ बालेन यो देशको महा मियर हुनुमा
@dineshkumarchaudhary27816 ай бұрын
जय बालेन साह बालेन जिन्दावाद ❤❤
@shyamshrestha44916 ай бұрын
जय मेयर बालेन शाह जिन्दावाद , बिराेधि लुटेराहरु लाई हार्दिक श्रद्धाञ्जली ।❤
@krishnamagar26576 ай бұрын
३ करोड नेपालि ले आउनि ८४ मा बालेन सरकार बनाउनु पर्छ सबै नेपालि आनि मात्रा नेपाल बन्छ जय बालेन साहा जय नेपाल
@PARICHITCHETTRI1216 ай бұрын
देशको असली हैसियत तेइ नै हो जो तपाइले सोच्नु भएको छ तर देशमा ठुलोलाई नियम कानुन लाग्दैन भरस्टाचार गर्यो कोइ छेक थुन छैन जनता सिधा साधा कोइ झोला बोक्यो पार्टीको पछि लाग्यो कोइ झोला बोक्यो बिदेशी भूमिमा पसिना निकाल्न हिड्यो हे भगवान!!!!!! जन्मभूमि नेपालमा कहिले होला समृद्धि????????????
@SiddhiThapa-k3l6 ай бұрын
हाम्रो देशको चम्किदै गरेको ध्रुवतारा मेयर बालेन शाहलाई भित्री हृदयदेखि नै नमन 🙏
@GyanuMaharjan-v4l6 ай бұрын
जोजोलपा हजुर को ज्ञान सफल होस हामि जन्ता को पार्थाना छ जय बारेन जयनेपाल❤🎉😅
@rameshkhatri26 ай бұрын
बालेन शाहा जस्तै युवा नेता भए देश बन्छ नयाँ दल मिलेर अगाडि बढने हो भने देशले मुहार फेर्छ जय बालेन पशुपति नाथ ले रक्षा गरून् 🙏🙏🙏
@indrakumarishrestha94716 ай бұрын
Balen is Gem ❤️❤️🙏🙏 jay Balen sir
@dhanbahadurbk76346 ай бұрын
जय बालेन सर
@रेजिनासुनुवार6 ай бұрын
जय बालेन सर्🙏🙏🙏❤️❤️❤️❤️❤️
@Sadhu.Ram.Khadka.6767.6 ай бұрын
बालेन शाह ( मेयर ) जिन्दाबाद जिन्दाबाद जिन्दाबाद ! कसैले पनि केही गर्न सक्दैनन बालेन शाह ( मेयर ) लाई ! बालेन शाह ( मेयर ) तपाई अगाडी बढ्नुस साथ सपोर्टको लागि पछाडी सारा नेपाली जनताहरु छन् ! जय बालेन शाह ( मेयर ) बालेन शाह ( मेयर ) लाई 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! ( धन्यबाद )
@Prakash-oj6sj6 ай бұрын
बालेन सरकार कि जय हो❤❤❤
@matrikadhungel12696 ай бұрын
बालेनले चुनाव लडेर मेयरमा आउनु भन्दा धेरै अगाडि को शोछ ।मयदी यश नगरको मेयरभएंभने यो गर्छु सरकारमा आए यो गर्छु सव तयारीका साथमा छन ।वालेन को समर्थन हामीले सवै पाटी त्यागेरै साथ दिनु हाम्रो कर्तव्य हुन आउँछ।
@tarabahadur27646 ай бұрын
Jaye Balen next PM 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏯
@RamShresthaShrestha6 ай бұрын
जय बालेन जय नेपाल् ❤❤❤❤
@JaliJindagi6 ай бұрын
best creation keep creation....
@dewanamrita6 ай бұрын
राम्रोलाई राम्रै भन्नुपर्छ सिस्टर नराम्रोलाई नराम्रै बाबुआमाले पनि नराम्रो काम गर्छ भने सम्झाउनुपर्छ।चिनिकाजि तपाईँको माइतीको अध्यक्ष भएपनिउहाँलाई राम्रो कुरा सम्झाउन सक्नुहुन्छ।
@bikashpakhrin92376 ай бұрын
लौ है नेपाली जनता हो २०८४ म बलेन शाह लाई प्रधानमन्त्री बनाउन तिर लागौ 🙏जय बलेन 🇳🇵
@bishnupaudel52266 ай бұрын
बालेन लाई साथ सपोर्ट गरौ ।।।।
@DolBahadur-ps2xx6 ай бұрын
वाह दिदी कत्ती राम संदेश दिनुभयो 🙏🙏🙏
@kamalkunwar23866 ай бұрын
Kati ramro sabda lekhnu vayko ramro navanera ram sabda woow
@chandrasubba38136 ай бұрын
Mayor, Balen Shah shaib babu ko sabei rastra premi janta haru ma lagam bareirouas ra safalta le sabei ma sath pairous hi.😊😊😊😊❤❤❤❤😮😮😮😮🎉🎉🎉🎉.
@AnjuSingh-dd1rr6 ай бұрын
देशको हरेक छेत्रमा ब्याप्त नैरास्यता उत्पन्न भएको बेलामा बालेन र का.म.न.पा परिवारको कुरा र काम देख्दा मनै आनन्दित हुन्छ! पक्कै पनि देश अब बिकासतिर लम्कन्छ भन्ने आश तथा भरोसामा जनता पनि उर्जाशिल हुँदै गएका छ्न ! बालेन सफल हुनमा उनमा नेतृत्वो गर्ने छेमता, शैक्षिक स्तर, धैर्यता, लगन्शिलता, इमान्दारित, जवाफदेहिता, जुझारु, निडर, दुरदर्शिता र उनको सहयोगी, सल्लाहकार, नगरबासि, बिस्वोभरी फैलिएको उनका शुभचिन्तक साथै उनका बिश्वासिलो, निडर, मेहनती र रास्ट्रबादी कर्मचारीको साथ सहयोगले नै काठमाडौं शहर हेर्न लायक बन्दै गएको छ!
@Kode_Hustler6 ай бұрын
Proud to be a Balen Shah supporter. ❤❤❤❤❤
@deepaadhikari65056 ай бұрын
Balen sir is great,best of luck for future.
@KamalShahi-fq5nh6 ай бұрын
राजा महेन्द्रको सच्चा सपुत हुन् जय राष्ट्रवादको पक्षमा काम गर्नुभएकोमा धन्यवाद बालेन शाह
@dreamer39546 ай бұрын
Yaa raja bich maa na lerau Vai
@Musiclovers-gt6 ай бұрын
@@dreamer3954राजा महेन्द्र याे देशका कुशल शासक हुन। याे देश जाेगाउने नै राजा महेन्द्र हुन। जब देश र राष्ट्रवादकाे कुरा हाेस र राजा महेन्द्र काे नाम नआओेस याे हुनै सक्दैन ।एक पटक उहाँको याेगदान र वहाँ काे विकास भिजन र भुराजनीतिक चातुर्यता लाई अध्ययन गर्नुस अनि बल्ल तपाईंले बुझ्नु हुन्छ राजा महेन्द्र काे थिए भनेर।
@bhuvaneshoritiwari95556 ай бұрын
Jay Balendra & Balendra team. Balen Best personality of Nepal. Jay sachha Nepali janata , Jay Nepal Aama.
@blgamer62316 ай бұрын
त्यो चिनी चोर को नाम नलेउ न सिस्टर मलाइ रुस उठ्छ
@lalitthap54716 ай бұрын
सुरुक्षाकर्मी गाडीबाट उतरेर ढाेका खोल्नु भन्दा अगाडि बालेन अगाडि आइसकेको हुन्छ। क्या उर्जा छ यार।
@limbooturman56346 ай бұрын
perfect leader for nation
@SujanSujantheeng6 ай бұрын
Balen sir prithipi nara ko shasan chalaunuhola Animatra santihuncha jai nepal❤❤
@LokmanGurung-i7d6 ай бұрын
जय बालेन साह ❤🎉❤
@binodrana30386 ай бұрын
Balen sir ❤next king of Nepal
@suyashraz96 ай бұрын
जय नेपाल जय बालेन 🇳🇵🇳🇵🙏🙏
@bharatgurung24956 ай бұрын
good job balen jee 🙏🙏🙏
@lalbahadurkuwar12176 ай бұрын
Very good job Balan g ❤❤❤❤
@dhanrajgiri71926 ай бұрын
हामी सबैका एउटै चाहाना वालेन नै हामी सबैकाे कामना ,राष्ट्र बनाउने एउटै भावना हामी सबै बनौ "वालेन" ।।।जय नेपाल ।।।
@pratiztamang93156 ай бұрын
Sabai jana milera dherai support garum hai balen sirlai ajjai dherai power diu...hami ani hamro deshlai ek matra byakti le banauna ani Bikash garna sakxa tyo matra balen sir ho yehi samaye ho support garnu parne yo chor netaharuko pattta saaf garnu parxa ....jai nepal jai balen🙏
Balen ji ko parakhi nazar, tej dimag, maan maa aat himmat, ra desh prati dherai prem Le garda ktm ko muhar feridai cha ra ktm ma proper system set hudai cha. Thank u our honest mayor Balen Shah n his team❤
@kabitalama92896 ай бұрын
Thank you Balen ji 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏 thankful God
@sushil75676 ай бұрын
जय ❤❤बालेन
@milanrawal22886 ай бұрын
बालेन जिन्दावाद
@indushrestha46456 ай бұрын
Good sis hajur KO kuraa 100%sahi xa❤
@dhrubarai6 ай бұрын
राष्ट्रकाे गाैरव बालेन हुन् उनकाे कामले उनी अमर रहने छन् । उनकाे काममा अड्काे थाप्ने केवल अारिसे बाँदर हुन् ।
@manrai95096 ай бұрын
प्रष्टभन्नुपर्दा हाम्रोदेशका नेताहरुले वा चोरनेताहरुले योगचैपैसाकमाउमाचै अतिनैमाहिरछन् भन्दाकेईफरक पर्दैन ।
@axcelthapa31676 ай бұрын
Jai balen
@Purnakumarranjit296 ай бұрын
Great works mr.BALEN JEE🙏❤️🇳🇵🎉
@adhikarinepalikanxo44066 ай бұрын
Good luck 🤞🏻 balen sir 🙏🏻
@vandanashah12166 ай бұрын
Balen sir jindabaad
@UrmilaKhadka-tj2nb6 ай бұрын
Balen👏❤️
@RitaKC-lh5vc6 ай бұрын
Balen sir next king of Nepal ❤❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵👍👍👍🙏🏻🙏🏻🙏🏻
@RamKrishna-hc1un6 ай бұрын
वहाँ सर yesai गरि 3 कदोर जनता ले बुझ्ने छन सर अब 2084 को चुनाब मा 1 मा balen सहा दोस्रो मा सोतन्त्र ३ मा रा प्र पा ४ मज्दुकिश्न पार्टी यती भय पुग्छ हाम्रो नेपाल मा है सर
@KamalShah-dc9bd6 ай бұрын
शबैले है हौसलादीऊ बालेन सर लाई सोदेश मैं रोजगारी मीलछ अब यूबा हरु लाई जय जय नेपाल 🌹🌺🙏🙏🇳🇵
@BudiBhai-je5cd6 ай бұрын
जय बालेन शह ❤❤❤
@binagurung-f1s6 ай бұрын
Waao Jay Balen Jay pasupatinath
@bhaktikhanal14096 ай бұрын
Good Job Balen Jyu.
@dineshkumarchaudhary27816 ай бұрын
राम्रो कुरा गर्नु भयो दि,❤❤
@rajukarki89886 ай бұрын
Jaye Balen
@dilliramgiri5246 ай бұрын
jay balan jindabad balan
@amarkunwar8446 ай бұрын
बलेन ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
@VivekMalla-d9f6 ай бұрын
Balen rocks❤❤
@indrakhati34656 ай бұрын
जय बालेन शाह जिन्दावाद ❤❤🙏🙏
@arpanarpokharel6 ай бұрын
Balen🙏🙏🙏 We love you. We are with you
@kiratikumar6666 ай бұрын
अब बालेन हर्क र गोपि हमाल ले जन्ताको मन जितेको छ। यो दल र पार्टी को नेता हरु लाई जेल हाल्नु पर्छ। बिदेस उड्नु लाग्यो भने त्यो नेताहरुको निग्रानी होस जन्ताहरुले । पत्रकार र अरु कुनै सस्था ले होइन
@ShyamKhadgi-re3eg6 ай бұрын
बालेन साह भनेको बुढेसकालको सहारा हो लौरो 🇳🇵🏓✍🏻👍🏻🇳🇵👌🏻😘❤🎉🇳🇵
@AnjuSingh-dd1rr6 ай бұрын
डाह, ईष्र्या, इबि र लोभको चपेटामा काठमाडौको न्युरोड!!
@GangaBaniya-sp6su6 ай бұрын
बालेन साच्चिकै चम्किलो तारा हाे ा
@BimalGurung-t1z6 ай бұрын
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT !
@ManojShrestha-by5mx6 ай бұрын
Sunita maam KO jay hosh
@ManjuGautam-vy5du6 ай бұрын
Good 👍 honi jaya hos balenko
@nunbahadurgaha73316 ай бұрын
Jay balen shaha mear ju ❤❤❤❤❤❤❤❤
@narkumarbudhamagar74896 ай бұрын
A one 100% madam tapaiko bhanai
@sarurai86346 ай бұрын
जय बालेन❤❤❤❤❤
@binabina77086 ай бұрын
मेहर बालेन शाहा भबिस्यकाे प्रतक्ष जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्छ ।
@santakumarlama78126 ай бұрын
Next government will be balen shah Jay balen
@manojlama7026 ай бұрын
Balen Shah le desh khanu hunxa aba 💗💫🥀
@urmilaacharya68546 ай бұрын
जय बालेन जउ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Srisathyasaimaa58136 ай бұрын
Mayor Harka Sampang is only one pure and hard working and inspiring leader of Nepal ❤️ 💜 💙
@gopalachhami7736 ай бұрын
Balen sir Jjindabad
@UnishTamang-tq1tk6 ай бұрын
Good luck Balen
@RajuShrestha-vs1yf6 ай бұрын
बालेन भनेको यो देसको सपुत हो
@RadhaUpreti-b9v6 ай бұрын
Balen ra Rabi lai saby milera sapot garau 👍👍👍👍👍👍
@शिव-स2झ6 ай бұрын
बालेन दाइ--नाम नै काफि❤
@junumaharjan93926 ай бұрын
Jay Nepal 🇳🇵 jay Balan🙏👍🇳🇵
@SthaRajen6 ай бұрын
सबै सचेत नेपाली नागरिक हरुले यस्तो गन्हाउने विकृत राजनितीलाइ तिरस्कृत गर्दै राजनिती लाइ नै कमाइखाने भाँडो बनाएका नालायक हरुलाइ सवक सिकाउँ । जय स्वतन्त्र नागरिक ।
@krishnanepali68636 ай бұрын
Nice to see one of the balen & Sunita dangol ji
@LaxmiRai-b8r6 ай бұрын
बुझ्ने ले कुरा न,बुझे पछि पर्ने लाई त पिर पर्ने नै भो बिकास त हुन गाह्रो नै हुने भो बुझ्ने लाई यो कुरा गहिरो छ न,बुझ्नै लाई आफै मा पहिरो छ
@sahadevadhikari38246 ай бұрын
Balen is a not of only name it's a international brand ❤😊lots of love mayor balen😊
@prabhubasnet44156 ай бұрын
Good job balen jaya hos
@udayarajniroula-cr1xh6 ай бұрын
बालेन लगायत १०जना भए पुग्छ।
@prakashgurung10536 ай бұрын
70 years ko political party lai lekhatau Sabai mila re jaya balan 🎉🎉
@dipendrabogati70866 ай бұрын
We people love our mayor balen shah 🙏
@sheskantalamichhane59036 ай бұрын
Jaya Balenepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@AshokSunar-en1bt6 ай бұрын
Gertar Nepal balen saha ko jay 👹🌍❤️🇳🇵🎇🌈💔🌹😅
@krishnaadhikari48416 ай бұрын
Balen.🇳🇵🇳🇵
@sagarkc49266 ай бұрын
Jai balen Saha 👍😊🎉🎉
@AnjuSingh-dd1rr6 ай бұрын
नेपाल देशको राजधानि(कान्तिपुरि नगरि) काठमाडौ, महानगरपालिकाका प्रमुखबाट केही सिक्ने की!? देशको हरेक छेत्रमा ब्याप्त नैरास्यता उत्पन्न भएको बेलामा बालेन र का.म.न.पा परिवारको कुरा र काम देख्दा मनै आनन्दित हुन्छ! पक्कै पनि देश अब बिकासतिर लम्कन्छ भन्ने आश तथा भरोसामा जनता पनि उर्जाशिल हुँदै गएका छ्न ! काठमाडौको जनता कत्ती दुर्दर्सी तथा बिद्द्वान रहेछन। जस्ले कुनै भुगोल, जात जति, धर्म, लिङमा भेदभाव नगरी बालेन साहलाइ नेपालको राजधानी काठमाडौ महानगरपालिकाको प्रमुख पदमा बिजययी गराएर देशलाई नै ठूलो गुण लगाएका छन। वहाहरु धन्यबादको पात्र हुनुहुन्छ ! यस्तै गरि चुनावमा अरु जिल्ला र नगरहरुमा पनि जनता कुनै लोभ लालचामा नफसी ( बोरा र पार्टीको झन्डा ) नबोकी बुद्धिमान, बिबेकि रास्ट्रभक्त, त्यागी, इमान्दार, लगनशिल , धैर्यवान, निस्वार्थ देशको सेवा गर्ने ब्यक्तिको छनोट गर्न सकेको भए आज देशको यस्तो दुर्दशा नेपालीले भोग्नु पर्ने थिएन! बालेन सफल हुनमा उनमा नेतृत्वो गर्ने छेमता, शैक्षिक स्तर, धैर्यता, लगन्शिलता, इमान्दारित, जवाफदेहिता, जुझारु, निडर, दुरदर्शिता र उनको सहयोगी, सल्लाहकार, संघ- सस्था, व्यापारी, उद्दोगपती, नगरबासि तथा बिस्वोभरी फैलिएको उनका शुभचिन्तकहरुको प्रेरणाले सफल हुँदै जानुभएको छ। साथै बिसेसत: का.म.न.पा कार्यलयका हरेक बिभागका कर्मचारीहरु पनि बिश्वासिलो, निडर, मेहनती र रास्ट्रबादी हुदा उनिहरुको साथ सहयोगले नै काठमाडौं शहर हेर्न लायक बन्दै गएको छ!