नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
@shantakhadka92532 ай бұрын
काठमाडौका मेयरकाे स्टाटस किन ब्यङ्य हजार गुणा सत्य हाे ।
@sushilsubedi74622 ай бұрын
यसको खाने हरुले जिम्मेवार ननिभाए गोलि खाने चलन भए हुन्थयो दुनिया अरु ग्रह मा बसाइँ सार्दै छ नेपालका नालायक हरु भाषण मा समय बिताउँछन्
@jeetpun1621Ай бұрын
One project, several inaugurations should confered with "Guinness book of world record" Ukhan tukke"Oli" like ship in Koshi, gas pipeline door to door . Chinese railways in Kushma . जय नेपाल 🇳🇵
@Xx_36362 ай бұрын
🙏🙏🙏
@BanauliFakira2 ай бұрын
Kantipur baata nikaalesii aba daii dhruv rathee Banna khojdaii xa hahhahaha topaii loii Nepali janta le na chinyaa ho ra 😂😂😂
@Kshitijkshetri-m8r2 ай бұрын
मेलम्ची खानेपानी परियोजना भन्दा पनि नाम बेचेर खाने नितिगत योजनाको हुनाले हो।
@comedyking603602 ай бұрын
Balen sir ko interview ko aauta episode sir.
@starpun27662 ай бұрын
यी पापीहरूले देश बनाउन राजनीति गरे जस्तो लाग्छ सर तपाईँलाई?मलाई चाहिँ लाग्दैन यीनीहरुलाई दुईछाक खानलाई राजनीति गर्दा 10/20पुस्तालाई पुग्ने सम्पत्ति जोडे अझै जोड्नेछन्।
@khadkabimala82472 ай бұрын
12 Bhai
@nareshkafle71192 ай бұрын
नेताहरु काम नलाग्ने नै भएका हुन् कि भन्नेमा पुग्न धेरै समय नलाग्ने समय नआउला भन्न सकिन्न यस्तै पाराले ।रद्दीकाे टाेकरी तयारी अवस्थामा राख्नुपर्ने बेला आएकै हाे त ?
@laMad1232 ай бұрын
Headworks sare ko pasa ADB ley tricah ?
@dibyeshworsingh3924Ай бұрын
Ali badi nai huna thaley gathey! Kati stunt garchau Bhai!