Wow शब्द सँगै सुमधुर स्वरको धनी लोक सम्राट राजु परियार ज्यू र कोइलीको जस्तै सुरिलो आवाज शब्दको खानी बालिका नानीलाई सम्मान।। शब्द शब्दको प्रहार सुनी रहु जस्तो लाग्छ यसरी नै प्रगति गर्दै जानु होला है बहिनी बालिका तामाङ हजुरको यसरी नै गीत संगीतलाई निरन्तर दिँदै अगाडि बढ्दै सफलता होस्।।
@AxcsnabinDurbakoti29 күн бұрын
अति रमाईलो बबाल दुवै जना लाई मीठो सम्झना है ❤
@shekharkunwar792128 күн бұрын
Aha!!!kya romantic mahol ma vayko dohori badhai xa Raju paeiyar and Balika Tamang❤❤❤
@sangeetpremeehimaltamang237529 күн бұрын
Babal❤ keep it up congratulation❤❤
@rekhaneupane355924 күн бұрын
Ati ramro dohori ❤
@RameshPariyar-g6e29 күн бұрын
आहा कति मिठो रमाइलो प्रस्तुती। सिंगो नेपालि लोक दोहोरि का स्वर सम्राट राजु परियार ज्यु को मिठो मनमोहित जादुमय स्वर परेपछि हरेक गित भाकाहरु सुनमा सुगन्ध बन्छन र लोकप्रिय सुन्दरि गायिका बालिका तामाङ बहिनी पनि निकै अब्बल हुनुहुन्छ यो जोडीको आगामी प्रस्तुती नि चाहन्छौ मनैदेखि मनपर्यो यो प्रस्तुती 👍👍🙏🙏
@kamallahaddori502628 күн бұрын
सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤
Raju pariyar ta naya purana samakalin balbacha jo sanga pani gauda jodi milne kasto xemata ho unko uni ta live lok dohori schoolka sabaika Guru nai hun👲👮🙏🙏