बारेकोटको कथा | Barekotko Katha | Herne Katha EP97 | हेर्ने कथा

  Рет қаралды 901,403

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 1 100
@dazubhaicreation
@dazubhaicreation Жыл бұрын
"यो जमानामा तडकभडक छ । अरूलाई हेप्ने घमण्ड गर्ने । तर यो प्रकृतिले कहिल्यै घमण्ड गर्दैन ।" कति मिठो कुरा बोल्नु भयो दाई♥️!!
@damodarpoudel5294
@damodarpoudel5294 Жыл бұрын
प्रकृतिलाई यतिधेरै माया गर्ने गोबिन्द सरप्रती हृदयदेखि सम्मान !
@keshmagar880
@keshmagar880 Жыл бұрын
गोविन्द सरलाई हामीले जति सलुट गरे पनि कमी हुन्छ। राज्यको पनि सम्मान होस् गोविन्द जस्तो महान व्यक्ति प्रती🙏🏾🙏🏾🙏🏾 हेर्ने कथा टीम प्रती अझै धेरै आभार💖💖💖
@kalyanthapaliya9662
@kalyanthapaliya9662 Жыл бұрын
आफ्नो स्वतन्त्र भन्दा पनि जागिर ठुलो हैन भनिस्यो खुसि लाग्यो😍😍
@topendraramja1812
@topendraramja1812 Жыл бұрын
जति हेरेनी हेरि रहु लाग्ने हेर्ने कथा!आजको कथा सारै राम्रो लाग्यो!मलाई पनि यस्तै डाडाकाडा हरु घुम्न मन छ प्राकृतिले दिएका सुन्दर बनस्पति,फुल,चराचुरुङ्गी र हिमाल हरुलाई जोगाउन चिनाउन मन छ!दाइ ले भने जस्तै आफ्नो रहरको ठाउँ मा जागिर केही होइन!मलाई पनि त्यस्तै लाग्छ!!!!हेर्ने कथाको टिम परिवार प्रती हार्दिक आभार व्यक्त गर्दछु जसले हामिलाई यति राम्रो कथा हरु पस्किनु भएको छ!म नियमी स्रोता पनि हु!
@radhakoirala499
@radhakoirala499 Жыл бұрын
अद्भुत सूचना अनि यथार्थपरक कथाहरु हेर्न पाउँदा गर्वले छाती फूल्दछ । लुकेका नलेखिएका नदेखिएका कथाहरु आफैं पुगेझै लाग्दछ, प्रतिभाहरु चिनाउने गर्नु भएको छ, साधुबाद् ।💐❤️🙏💥🙏💐
@bipinbk377
@bipinbk377 Жыл бұрын
हेर्ने कथाका नियमित दर्सक कति हुनुहुन्छ नि 🙏🙏❤️😍😍
@babukrishnakhatiwada4160
@babukrishnakhatiwada4160 Жыл бұрын
Ma pani chhu
@hbcworld
@hbcworld Жыл бұрын
म नियमित रूपले हेर्छु
@mrengineer1902
@mrengineer1902 Жыл бұрын
मैले पनि हरेक भाग हेर्छु😄
@tejsoni2049
@tejsoni2049 Жыл бұрын
Ma
@AnsonAislinn143
@AnsonAislinn143 Жыл бұрын
Maile pani herne katha ta sake samma chutaudina hai
@yamkarki7887
@yamkarki7887 Жыл бұрын
हेर्ने कथामा आज प्रकृति,जीव जन्तु र पन्छिलाई माया गर्ने गोबिन्द सरको कथा हेर्न पाउँदा साह्रै खुशी लाग्यो ।
@bhaktabdrbudha9131
@bhaktabdrbudha9131 Жыл бұрын
प्रकृतिले भरिपुर्ण हाम्रो कर्णाली प्रदेश राज्यले कहिले देखेन यहाँको सम्बाभना केबल अछुतो को रुपमा मात्र हेरिरहेको छ।हेर्ने कथा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ।कर्णाली प्रदेश को प्राकृतिक सुन्दरता यहाँको रहन सहन लाई सबै सामु पुराइदिनु भयकोमा।💚❣️💛
@c.branamagar8148
@c.branamagar8148 Жыл бұрын
प्रकृति प्रेमि गोबिन्द सिङ दाइको कथा अत्यन्त रोजक अनि मनमोहक झरना खोला डाडा पखेरि ले कथा हेरुन्जेल एक नास बाधिरहेयो❤❤😊
@rawat10K
@rawat10K Жыл бұрын
नेपाल साच्चै स्वर्ग भन्दा कम छैन । ती खोलानाला ,छहरा ,हरियाली वनजङ्गल , जीवजन्तू अनि बाह्रैमहिना हिउँले ढाकेका अग्ला चुचुराहरु ...हेर्ने कथाको माध्यमबाट राज्यको नजर नपरेको एक ठाँउ (बारेकोट);देखाइदिनुभएकोमा हेर्ने कथाको सम्पुर्ण टिमलाई हृदयदेखि नै आभार प्रकट गर्दछु ।❣️🙏
@gangaadhikari6389
@gangaadhikari6389 6 ай бұрын
Herne katha ta malai dherai ramro ani ramailo lagyo. Herne katha ma dherai Nepali haru ko dainik jiban ko bare ma video herda dukha lagne jiban kahani dekh aunu vayo.
@basuchhetri3803
@basuchhetri3803 Жыл бұрын
कुनै एपिसोड नछुटाई हेर्ने मध्ये एक जना म पनि पर्छु नमन हेर्ने कथा होल टिम एन बिध्या सिस्💐💐🙏🙏
@rajen_poudel
@rajen_poudel Жыл бұрын
कथा बन्न लाई कुनै एउटा सत्य कथन हुनु पर्छ सलाम छ हेर्ने कथा लाइ
@spreadhappiness123
@spreadhappiness123 Жыл бұрын
गोबिन्द सर प्रति आदर छ..सच्चा प्रकृति प्रेमी(गिद्ध,चरा बाजे,गुलेलि बाजे)🙏
@santoshsangam2548
@santoshsangam2548 Жыл бұрын
अज फुर्सदमा हेरियो।जाजरकोट यो मनोरम दृश्य देखेर मनै लोभियो।कुनै दिन न त्यो ठाउँमा पुग्ने छु।यस्ता ठाउँको पहिचान गरि स्थानीय तथा परदेश सरकारले प्रचार प्रसार गर्नु पर्छ।पद यात्राको गर्नेहरुका लागि यो एउटा उत्कृष्ट गन्तव्य हुन सक्छ।हेर्ने कथाका सम्पुर्ण टिमलाई मनै देखि नमन छ।
@dhirajpun2009
@dhirajpun2009 Жыл бұрын
Wot a Saint figure Gobind ji.The true example of humane environmentalist.That’s why they say”Simple living high thinking “👏💕Thanx a bunch the while team of Herne Katha,you guys are sincerely demonstrating the extra mileage of visual Journalism.Melodious voice of Vidhya Baini,powerful script of Kamal vai and Magnetic camera angles are amazing.Great going guys.Keep rockin on👏💕🤟
@rojelgurung3411
@rojelgurung3411 Жыл бұрын
Nicely said hajur 👍🙏❤️
@anilbasnet8131
@anilbasnet8131 Жыл бұрын
गाेबिन्द सर तपाईकाे याेगदान देश प्रति काे सधै अमर रहनेछ🙏🙏🙏🙏🌹🌹🌹🌹
@kamalshrestha2860
@kamalshrestha2860 Жыл бұрын
प्रकृति चिनाउने र प्रकृतिलाई माया गर्ने व्यक्तीत्वलाई नमन🙏 हेर्ने कथा टिमलाई मुरी मुरी धन्यबाद 👏👍
@nareshbasnet874
@nareshbasnet874 Жыл бұрын
Govinda sir from remote village from jajarkot living his passion what a inspiring character he is ...he is the reason humanity is beautiful💙
@reshamrajgaihre2984
@reshamrajgaihre2984 Жыл бұрын
हेर्ने कथा ! मात्र होइन , सिक्ने र मनन गर्ने येस्तै मिठा मिठा कथा हेर्ने योग जुरिरहोस ! धन्यवाद हेर्ने कथा टिम !!
@dipendraghising2809
@dipendraghising2809 Жыл бұрын
बिद्या जी इङलिस सबटाइटल राखे सुनमा सुगन्ध हुने थियोे । मेरा साथीहरू कोहि अफ्रिकी छ्न कोहि युरोपेली छन् । उहाँहरूलाई देखाउनु मेरो सौभाग्य मान्द छु । तपाईंको सम्पुर्ण कामलाई गोर्खे सलाम ।
@subamayathami7976
@subamayathami7976 Жыл бұрын
कति धेरै खर्च गरेर यो ठाउसम्म पुगेर यहाको मनमोहक दृश्य, सस्कार रहनसहन सबै हामीलाई देखाएर मनोरञ्जन दिलाईदिनु भएकोमा टीमलाई नै धेरै धेरै धन्यवाद
@ChhetriMilan2024
@ChhetriMilan2024 Жыл бұрын
कर्णाली को सुन्दर मनमोहक ठाउँ जहाँ प्रकृति ले भरिभराउ सुन्दर परि दृश्य हेर्ने कथा को वाल मा पनि देख्न पाऊदा अत्यन्तै हर्षित भएको छु र हेर्ने कथा का सम्पुर्ण टिम लाइ हार्दिक कृतज्ञता प्रकट गर्दै राज्य ले नचिनेको कर्णाली हेर्ने कथा बाट सम्पुर्ण मा परिचित भयको छ अझै यस्ता थुप्रै कर्णाली का कथा हेर्ने कथा बाट आऊने आशा छु| कर्णाली कर्णाली
@lovelysaru
@lovelysaru Жыл бұрын
असाध्यै राम्रो लाग्यो। हजुरको अर्थपूर्ण , खोजमुलक, संदेशमुलक पत्रकारितालाई उच्च सम्मानका साथै मुरि मुरि धन्यवाद का साथै प्रगतिको सुभकामना 🙏❤️😍🙏
@sureshpariyar3925
@sureshpariyar3925 Жыл бұрын
गोबिन्द सरको सोच र भोगाइ र अनि प्रकृति आहा हेर्ने कथा हेर्दा सम्म तेहि जाजरकोटमा संगै यात्रा गरे जस्तो अनुभूति भयो ।
@ZIGGLER10
@ZIGGLER10 Жыл бұрын
प्रकृतिको समीपमा पुराएर आनन्द प्रदान गर्नु भएकोमा विद्या दिदी लगायत सम्पूर्ण हेर्ने कथाको टिममा आभार बेक्त गर्दछु ।🙏
@mandharasharma-vw2jt
@mandharasharma-vw2jt Жыл бұрын
It's rare to find nature enthusiastic people like Govind sir who really loves and care for nature in Nepal. Proud of you sir.
@apekshyarayamajhi8799
@apekshyarayamajhi8799 Жыл бұрын
भिडियो हेर्दा पनि धेरै कुरा थाहा भयो।। र कता कता आफै पो घुम्दै हो कि भन्ने अनुभव भयो। बेग्लै आनन्द आयो सम्पूर्ण टिमलाई हार्दिक नमन र गोबिन्द सरलाई पनि 🙏 वास्तविक मान्छे चिन्न नसकेको हामीले आज चिन्ने मौका दिनु भयो धन्यवाद हेर्ने कथा टिमलाई ❤️❤️
@helloprogrammers8240
@helloprogrammers8240 Жыл бұрын
Govind jii is real example of real human ,, how cool how humble how hardworking ,, nature loving ,, I salute you sir ,,big fan
@chakrababuthapa5598
@chakrababuthapa5598 Жыл бұрын
पश्चिम दैलेखको मान्छे हाल भने राजधानी देखि हाजिर भए है 🙏🙏 प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल त्यस माथि पनि अनेक रितिरिवाज चालचलन धर्म संस्कृति ले भरिभराउ जुम्ला, जाजरकोट लगायतका जिल्लाको कथा हेर्न एकदम मनमा उत्सुकता छाएको छ बाकि कुरा कथाको अन्तिममा .... अबको केही समय बारेकोटको कथा मा सामेल 👀
@santabahadurghale1462
@santabahadurghale1462 Жыл бұрын
हेर्ने कथाले यस्तो बिकट ठाउहरु देखाउनु हुन्छ २१सौ सताब्दीमा पनि हाम्रो मान्छेहरु वन मान्छे जस्तै भएर बसेको देख्दा यो मन अतिनै धमिलो भएर आउछ। वहाहरुको जीवनमा कहिले परिवर्तना आउला यो प्रष्न अनउतरित छ। जुन सरकार आए पनि नेताहरुदेखि तल कार्यकर्ता संम भ्रष्टचार गरेर पैसा कमाउनु मात्रै छ यस्तो बिकट ठाउहरुमा राम्रो बाटो बनाएर पर्यटन क्षेत्र बनाउन मा ध्यान कहिले पनि जादैन। धन्यबाद बिद्या मैया र हेर्ने कथा टिमलाई।
@bhisanrai1052
@bhisanrai1052 Жыл бұрын
नेपाल प्रकृतिको धनी त्यसै भनिएको होईन धन्यवाद छ हेर्ने कथा टिमलाई आफू बिदेशी भुमिमा भएपनी यो शृङ्खला हेरिन्जेलसम्म आफुलाई नेपालमा नै भएको अनुभुति भयो 😊
@nastha7452
@nastha7452 Жыл бұрын
यति राम्रो अनि सुन्दरताको खानी हाम्रो नेपाल केहि मनमा पनि नभिजाउनी गोबिन्द सर जस्ता हामी नेपाली ❤❤
@netrathapa341
@netrathapa341 Жыл бұрын
Govind singh deserves huge respect such a humble and nature lover❤️
@shashidhakal8666
@shashidhakal8666 Жыл бұрын
Kati mahan ani desh vakti ra prakriti premi govinda ji 🙏🙏🙏🙏🙏👍👍👍
@nepamit2
@nepamit2 Жыл бұрын
धन्यवाद हेर्ने कथा टिमलाई, गोविन्द सरलाई हामीसँग भेट गराउदै बारेकोट, जाजरकोटको मनोरमता पस्कनुभएकोमा ❤️
@S_U_B_O_N_R_A_I
@S_U_B_O_N_R_A_I Жыл бұрын
साचै हगि हाम्रो देश कति सुन्दर छ। आजको एपिसोड असाध्य राम्रो लागो पस्चिम भेग का ति रमाइला डाडा काडा छागा छहरा गाउ बस्ति भिडियो मार्फत प्रदेशि भुमि बाट हेर्ने माैका मिलाइदिनु हुने हेर्ने कथा टिम लाइ हिर्दय देखि धन्यबाद आगामि दिनहरुमा अझ नदेखिएका कथा हरु हेर्न पाउने आसा छ ।
@RidersNepal69
@RidersNepal69 Жыл бұрын
दुर्गम जाजरकोटलाई सुगम सम्म पुर्याउन गोबिन्द सर, हेर्ने कथाका टीम लगायत सम्पूर्णलाई बधाई अनि धन्यबाद छ है 🥰🥀
@limbupatangwa6235
@limbupatangwa6235 Жыл бұрын
पर्दा पछाडिका महान शिक्षक तथा प्रक्रितिप्रेमी खोजकर्ता गोविन्द सर
@RajendraGurung-vb1sb
@RajendraGurung-vb1sb Жыл бұрын
गेाविन्द सरलाइ सम्मानका साथ सलाम छ र वहाँकेा कथा प्रस्तुत गरिदिनु भएकेामा हेर्ने कथा टिमलाइ धन्यवाद ।
@narendrarajbhatta5220
@narendrarajbhatta5220 Жыл бұрын
आहा यस् लाई भन्छ खोज पत्रकारिता सधैं नयाँ आउदा हेर्ने कार्यक्रम
@kumarthapamgr7278
@kumarthapamgr7278 Жыл бұрын
आजको कथा एकदमै राम्रो छ जस्तो लागेको छ खैर अब मजाले हेरिन्छ हेर्ने कथा ❤❤❤🙏🌹
@sitawagle7746
@sitawagle7746 Жыл бұрын
हेर कति सफा मन , उच्च विचार र अाफ्नाे देशको माटाे साथै प्रकृतिकाेधेरै माया छ !! देश बेच्ने नेताहरूकाे अगाडि यस्ताे देश प्रेमी मानिस सम्मान छ वहाँलाई 🙏
@narendraxetri
@narendraxetri Жыл бұрын
एक नियमिय दर्शक म उच्च सम्मान हजुर हरु प्रति💗💗🙏🙏🙏🙏
@chandrachetu159
@chandrachetu159 Жыл бұрын
प्राकृति सुन्दरताले भरिभराऊ देश त हो तर घूसखोरी सैतानहरू सत्तामा हुन्छन यस्ता सुन्दरताको दोहोन गरि खान्छन । कहिले पुग्न नसकिने ठाऊ हेर्न पाईने हेर्ने कथालाई मनैबाट धन्यवाद 🙏
@damantarai2365
@damantarai2365 Жыл бұрын
साच्चै जीवन त गोबिन्द सरले जिइरहनु भएको रछ प्रकृतिको माझमा, धन्यवाद हेर्ने कथालाई आफै पुगे जस्तै रमाइलो र ज्ञानबर्धक भयो 👏👏
@lspumarai4155
@lspumarai4155 Жыл бұрын
कथा आफैं सुन्दर हुन्छन्। अज हेर्ने कथा झनै सुन्दर। प्रकृति प्रेमी गोबिन्द सरको कथा । अनी मिठो मुस्कान र गाँउले भाका।अज सुन्दर मोती जस्तै टल्कने हिमालहरू। अनी पुरानो यादको झझल्को आउने बजिरहेको रेडियो । हेर्ने कथा परिवार लाई लाखौं लाख धन्यबाद। नमस्कार।
@Sheskanta
@Sheskanta Жыл бұрын
wow कथा हेरेपोछी खुशी हुन धन सम्पती गाडी सहर नै चाहिन्छ भने कुराको भरम मुक्त भयो 😍😍सम्पुर्ण टिम तथा पात्रहरू लाई धन्यवाद 🇳🇵🇳🇵🇳🇵🖋️🖋️
@susilale2702
@susilale2702 Жыл бұрын
यस्ता दृष्यहरूले पछूतो यो मनमा निकै गराउदोरहेछ कि हामिले आजका यी बिलाशि र आधूनिकता तर्फ निकै लालाईत भएको हाम्रो यो जीवन शैलिले यस्ता मनमोहक पाटाहरू सायदै बूझ्न सकियला !!!
@tiljimee8140
@tiljimee8140 Жыл бұрын
आँखा पबित्र भयो,, हेर्ने कथा टिमलाई मन देखि नै धन्यवाद ❤️❤️❤️
@bhimsapkota1014
@bhimsapkota1014 Жыл бұрын
निस्वार्थ निश्च्ल मन सरल जीवन भएका गोबिन्द भेटेनरी सर प्रती नमन
@bhimrajmahatara8794
@bhimrajmahatara8794 Жыл бұрын
आहा हाम्रो ठाउँ कति रमाइलो । यो video को लागि विशेष धन्यवाद हेर्ने कथा team लाइ❣️❤️
@jungbahadur5501
@jungbahadur5501 Жыл бұрын
गोविन्द ज्यु को प्रकृति प्रेम र सरल जिवन देख्दा सारै खुसि लाग्यो । उहाँको खोज मुलक कार्य हरु को उचित मुल्याङ्कन हुनु पर्छ । सुन्दर ठाउँ हरु को दर्शन गर्न पाइयो, धन्यवाद हेर्ने कथाको टिम लाइ । अझै धेरै कथा हरु ल्याउनु होला । विध्या मेडम को स्वोर सुन्दा नै कथा चाख्लाग्दो हुन्छ ।।
@Pardeshi.-q
@Pardeshi.-q Жыл бұрын
कति राम्रो लाग्छ हेर्ने कथा video organic लाग्छ्😍
@deepakpaudel5613
@deepakpaudel5613 Жыл бұрын
कति सुन्दर ठाउँ हो स्वर्ग जस्तै 🤔 स्वर्ग जस्तो देशमा राक्षस जस्ता नेता भएर देश र जनता सबैको बिजोग भएको छ । गोविन्द सर प्रती उच्च सम्मान 🙏
@Jysznt
@Jysznt Жыл бұрын
मर्नु अघि पूर्व देखि पश्चिम सम्म मेरै देशमा घुम्नु मन छ स्वर्ग भन्दा कम छैन मेरो देश
@janakchhetrichhetri4201
@janakchhetrichhetri4201 Жыл бұрын
म हेर्ने मान्छे नै यति रमाए पुगने मान्छे कत्ती रमाए होलान नमस्ते अनौठो अनुभव वहाँ दाई जो पनी हुनुहुनछ वहाॅ लाइ राष्ट्रीय पुरूशकारले सम्मानित गरिनी पछॅ भन्ने मेरो भनाई।। धेरै धेरै शुभकामना अनि बधाई हेर्ने कथा अनि सम्पूर्ण परिवार सोनादा दार्जिलिंड् बाट🙏🙏🙏
@wbishal
@wbishal Жыл бұрын
Happy To see you Govinda Sir. You deserve it.
@storytellinginnepali2659
@storytellinginnepali2659 Жыл бұрын
आज बाट स्वस्थानि बर्त कथा आरम्भ हर हर महादेव सबैको कल्याण होस
@sangamranabhat
@sangamranabhat Жыл бұрын
प्रकृतीले भरिपुर्ण स्वर्गको टुक्रा भन्दा कम छैन हाम्रो देश, गोबिन्द सरको यो कामलाई सलाम छ।
@sishirchhetri7905
@sishirchhetri7905 Жыл бұрын
खुशी र सम्पति मा फरक के छ भन्दा अहिले बल्ल थाहा भयो ! धन्यबाद हेर्ने कथा टीम !
@nareshpun9811
@nareshpun9811 Жыл бұрын
धेरै धेरै धन्यवाद सम्पुर्ण हेर्ने कथा टिमलाई ! धेरै राम्रो र रमाइलो छ साच्चिकै भन्नू पर्दा सायद स्वर्ग भनेको नि यस्तै रमाइलो हुन्छ होला❣️❣️🙏🙏
@sumanthapa4037
@sumanthapa4037 Жыл бұрын
सोर्ग जस्तो हाम्रो देश अनी गोबिन्द सरको सरल र पाकृतिक सौखीन जीबन लाई हेर्ने कथा टिमले बिश्वभर देखाई दिनु भएकोमा धेरै धेरै धन्यबाद ।
@roshilimbu181
@roshilimbu181 Жыл бұрын
This episode is really beautiful 😍. Seeing him is really inspiring me to contribute towards nature and wildlife. I am very much happy for that he is struggling to identify birds and their conservation. Seeing Bcn ,bardiya national park ,that large lenses camera,Ntfp of karnali and wildlife makes me excited to go there. At happy birding
@hernekatha
@hernekatha Жыл бұрын
So nice of you
@lovelysaru
@lovelysaru Жыл бұрын
Absolutlely 😍
@bishwasxttri8908
@bishwasxttri8908 Жыл бұрын
नमन हेर्ने कथाको टिमलाई मेरो कर्म थलो जाजरकोटका आएर कथा बनाउनु भएकोमा ।
@asotaraiofficial9739
@asotaraiofficial9739 Жыл бұрын
Aphu forestry ko student bhaera hola... kathaa herna sarai ramailo lagyo.😊😊😊 protect all flora and fauna💚💙💚
@thakuridasu5341
@thakuridasu5341 Жыл бұрын
फुवाजु लाई सम्मानका साथ यो कथा प्रस्तुत गरिदिनु भएको मा हेर्ने कथा का सबै टिमलाई धेरैधेरै धन्यवाद 🥀🌎❤️🙏🏻🙏🏻
@bahadursinghtamang9572
@bahadursinghtamang9572 Жыл бұрын
बुझ्नेलाई श्रीखनण्ड नबुझ्नेलाई खुर्पाको बिंड💗💗
@ashisaakash6969
@ashisaakash6969 Жыл бұрын
मनोरम प्राकृतिक सुन्दरता ले धनी हाम्रो देश नेपालका यि सुन्दर ठाउँ हेर्न पाउँदा निकै खुसी लाग्यो। धेरै धेरै धन्यवाद हेर्ने कथा टिम लाई।
@topendrab.k.9110
@topendrab.k.9110 Жыл бұрын
धन्यवाद हेर्ने कथा टिमलाइ जाजरकोटको बारेकोट क्षेत्रको बारेमा जानकारी गराएकोमा अझै कयौ ठाउँ बाकिछन जाजरकोट भित्र र बारेकोट भित्र पनि, विशेष धन्यवाद नेपाल सरकारका एक कुशल अधिकृत पेशा प्रती बफादार राष्ट्रका असल सिपाही गोबिन्द सिंह सरलाइ तपाइलाइ उच्च सम्मान प्रकट गर्दछु अझै अगाडि बढ्नुस !💞💞💞
@bamdevk.c3989
@bamdevk.c3989 Жыл бұрын
बारेकोटको कथा गज्जप लाग्यो । विशेष गरि प्रकृति प्रतिको माया र फोटोग्राफी क्षेत्रमा जाजरकोटका गोविन्द सरले गरेको त्याग, संघर्ष र लगावले भिन्नै उर्जा थप्यो । हेर्ने कथा टिमलाई विशेष धन्यवाद ।
@Siwa1988
@Siwa1988 Жыл бұрын
प्रकृति ले भरिपुर्ण हाम्रो देश नेपाल ।woooooow
@khemgautam9730
@khemgautam9730 Жыл бұрын
याे हेर्ने कथा आउन थालेको समय देखि म याे कथा नियमित रूपमा हेर्ने गरेको छु मलाई यो कथा हेर्दा आनंद लाग्छ हामी विदेशमा बसेर पनि नेपालका डाँडा काँडा हरियाली पाखा पखेरा हिमाल को अधुद सौन्दर्य त्यो प्रकृति त्यो उकालो ओरालो सबै सुन्दर कथा जुन कथा बनाउनु हुन्छ त्यसले हामी सबैको मन आनन्दित बनाएको छ धन्बाद बिद्या दिदी लगायत सम्पूर्ण टीमलाई सधैं भरी यसरीनै नयाँ नयाँ ठाउँका नयाँ कथा बस्तु हेर्न पाइयोस् यहाँ हरुको आगामी दिन शुभरहोस्
@jayaadhikari9614
@jayaadhikari9614 Жыл бұрын
proud of being Jajarkoti nd proud of you Gobinda sir🙏
@susannewar1734
@susannewar1734 Жыл бұрын
जिन्दगी मा कसैको (fan) प्रशंसकर्मी भएको थिइन् तर तपाई को भए गोविन्द सर नमन हजुरको कर्मले नेपाल र नेपालीको को इतिहास बनोस्। कामना।
@bipinbk377
@bipinbk377 Жыл бұрын
गोबिन्द सर नमन तपाईंलाई 🙏🙏😳😳
@ammarbist-q4i
@ammarbist-q4i Жыл бұрын
हेर्ने कथा एक मात्र नेपालको यस्तो च्यानल हो जसले लुकेका ठाउँ रहनसहन बस्ती प्रतिभा सबैलाई खोजेर दर्शकमाझ पुर्याउने गर्नुहुन्छ। म यश च्यानलको नियमित दर्शक हु। सबै दर्शकहरुलाई नमन अनि हेर्ने कथा टीमलाई पनि🙏
@mohanbista9718
@mohanbista9718 Жыл бұрын
प्राकृतिक सम्पदाको धनी देश नेपाल हेर्दा मात्रै पनि कति आनन्द लाग्ने!!
@premshahiofficial
@premshahiofficial 11 ай бұрын
जाजरकोटको कथा प्रस्तुत गर्नुभयको लागी सम्पूर्णमा नमन 🎉
@rojelgurung3411
@rojelgurung3411 Жыл бұрын
naturally beautiful place Jajarkot . Love ❤️ it from USA 🇺🇸
@bishalpariyar8985
@bishalpariyar8985 Жыл бұрын
चरी बाजे प्रकृतिसङ्ग रमाएको देख्दा नि धेरै खुसी लाग्यो।आशा छ कुनै दिन सारा नेपालिले आफ्नो देशको कुनाकाप्चा घुम्नेछन चिन्नेछन
@Kishan_Oli2222
@Kishan_Oli2222 Жыл бұрын
I would like to thank the whole team of Herne Katha.❤️❤️❤️❤️
@sitaramraut745
@sitaramraut745 Жыл бұрын
संचार माध्यमबाट झाडापखाला र हैजा मात्र सुनिएको जाजरकोटको सुन्दरता , सम्पन्नता बारेमा जान्न बुझ्न पाइयो । निकै राम्रो प्रस्तुति❤️❤️❤️
@YetiVlogandGuide
@YetiVlogandGuide Жыл бұрын
Aha kati ramro soch Gobinda sir ko ❤ Thank you herne kaha team ❤❤
@rtchhetri204
@rtchhetri204 Жыл бұрын
अर्को उत्कृष्ट कथा आहा! देश चिनाउने कथा । प्रकृतिले धेरै कुरा दियकी छिन् हामीलाई तर हामी लिन मात्र जान्ने स्वार्थी मानव । आजको कथामा प्रकृति बिच रमाउँने अवसर दिनु भयको मा हामी आभारी छौँ हेर्ने कथा प्रती । 🙏
@higgaionsu5081
@higgaionsu5081 Жыл бұрын
अति शुन्दर 👏👏❤️
@narayangurung5774
@narayangurung5774 Жыл бұрын
जाजरकोटको जमिनमा नै सयर गरे जस्तै आनन्द आयो धन्यवाद हेर्ने कथाको समुहलाई🙏🙏 आउने दिनमा पनि यस्तो काम जारी राखिरहनु होला।
@f7sthakuri600
@f7sthakuri600 Жыл бұрын
सारै मन पर्यो 🍂
@shivasunuwar2881
@shivasunuwar2881 Жыл бұрын
अब मनि जाजरकोट जिल्लामा गयर बस्छु मन छुयो यो कथाले
@santoshgurung9807
@santoshgurung9807 Жыл бұрын
What soulfull man...Huge Huge respect to you.. Mam I am you are blessfull voice and thanks for wonderful showing episode of Nepal beauty...Greatest legendary journalist Bidhya chapagain😍😍
@tarakrishnakhadka8504
@tarakrishnakhadka8504 Жыл бұрын
घमण्ड के को लागी भन्ने शब्दले सारै मन छोयो . अनि कथाले ।हाम्रो नेपाल साच्चै शुन्दर छ ❤
@theleo2446
@theleo2446 Жыл бұрын
Happy to watch this video of my forefathers district & village as now I am in siliguri India...bt I use to visit there & enjoy these mountains ⛰️ & hills 😀
@beerbiceps2473
@beerbiceps2473 Жыл бұрын
me too from siliguri....
@keshabmadai1624
@keshabmadai1624 Жыл бұрын
19/20 घन्टा ढिलो भएपनी हेर्न छोडिदैन ।बल्लतल्ल फुर्सद पाए अबअजाले हेरिन्छ ।जय होस् हेर्ने कथाको
@bijayghising2648
@bijayghising2648 Жыл бұрын
Thank you Herne Katha team for showing beautiful parts of Nepal and their heart touching stories. I hope we can preserve Nepal’s extinct wildlife and nature and thank you Govinda sir.
@lalkumarshrestha5376
@lalkumarshrestha5376 10 ай бұрын
महान मान्छे वा नेपालमा पनि ....अनि महान महिला वि्द्वया जी दुवैमा अभिनन्दन....🎉
@DilipKumaR-5094
@DilipKumaR-5094 Жыл бұрын
He is truly gem of Jajarkot. Make another episode with him . Hats off to "Gobind" sir🙏 for doing such noble work .....
@sakaratmakprayas4979
@sakaratmakprayas4979 Жыл бұрын
यो पापी समयमा पनि यति निस्वार्थ मान्छे पाउदो रहेछ। न लोभ, न पाप, न घमण्ड यो पो हो त मानव जीवन। अति मौलिक अनि मन छुने प्रेरणादायी जीवन शैली देखेर मेरो मनलाई पनि यस्तै बन्न प्रेरित गर्यो 😍
@namratakhatri7634
@namratakhatri7634 Жыл бұрын
Wow.. finally waiting is over.. enjoying the night 🙂🙂
@surendrarana8525
@surendrarana8525 Жыл бұрын
हेर्ने कथाको नियमित दर्शक हु ।कथा हेर्दा आफ्नै गाउघरको कथा हेरेको अनुभुति हुन्छ ।
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
I tricked MrBeast into giving me his channel
00:58
Jesser
Рет қаралды 20 МЛН
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 353 М.
MUGU Beyond Rara, Exploring Mugu Episode I - Mugu Village
58:00
Ghumante
Рет қаралды 1,9 МЛН
हाम्रो गाउँ वडा नं नौ।
41:14
Abhay Raj Baral Official
Рет қаралды 3,7 М.
Ep : 5 I Jain Philosophy: An Introduction I Dr Vikas Divyakirti
3:29:27
Vikas Divyakirti
Рет қаралды 10 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47