आफैले बनाएको ब'न्दुकले हान्दा, १८ बर्षमै बनाए पानिजहाज र कुरा बुझ्ने रोबर्ट | Scientist Bijay Rana

  Рет қаралды 580,275

Desh Duniya Khabar

Desh Duniya Khabar

Жыл бұрын

Yuwa Baigyanik Bijay Rana, Scientist Bijaya Rana Made Ship In Nepal, Special Modern Robot and Electric Gun also test it in Ilam Happy Dream Chepti Park. आफैले बनाएको ब'न्दुकले हान्दा, १८ बर्षमै बनाए पानिजहाज र कुरा बुझ्ने रोबर्ट | Scientist Bijay Rana

Пікірлер: 363
@hemantlamichane3948
@hemantlamichane3948 Жыл бұрын
बिजय राना बाबु ले नेपाल मा चन्द्र लोक पुग्ने रकेट बनायको हेर्न पाओस्। धन्यवाद सलाम छ शुभकामना छ फलोस फुलोस जय नेपाल जय पशुपतिनाथ कि जय जय जय
@AjeetPadaruth
@AjeetPadaruth Жыл бұрын
Brother robot name napalis
@SumanSampangRai
@SumanSampangRai Жыл бұрын
भाइ अब तिमि काठमाडौं आविष्कार केन्द्रमा जानुपर्छ।बधाई तथा शुभकामना छ बिजय भाईलाई।
@padamrana1732
@padamrana1732 Жыл бұрын
आबिस्कार केन्द्र चाइ भाइकोमा जान पर्छ जस्तो छ
@ASHOK-ut3os
@ASHOK-ut3os Жыл бұрын
good vai vako thau ma chahi abiskar kendra janu parxa
@dewahangrai1526
@dewahangrai1526 Жыл бұрын
2w4ko
@durgaman6951
@durgaman6951 Жыл бұрын
@@padamrana1732 2qq
@Flamemotivation5363
@Flamemotivation5363 Жыл бұрын
Rai le yo profile rakhekho pahilo chati dekhdai chu
@anuska7422
@anuska7422 Жыл бұрын
राम्रो काम गर्ने युवा लाई नेपाल सरकार ले प्राथमिकता दियोस साथ र सहयोग गरोस🙏
@3klo_Aakhir
@3klo_Aakhir Жыл бұрын
अवसर पाएँ यि भाईले इन्भेन्सनको क्षेत्रमा नेपालमा कीर्तिमान कायम राख्नेछन् सबैले वहाँलाई साथ र सहयोग गर्दै वहाँको आउने भविष्यलाई उज्ज्वल बनाउने तर्फ सोचौ्\लागौं;👍️
@khimshresthashrestha7011
@khimshresthashrestha7011 Жыл бұрын
वाऊ खुसि लाग्यो यस्ता साहासि भनाै या धेरै दिमाखभको इन्जिनियर हरुलाइ अझ ठुला ठुला कामगरन प्रोत्साहन एउटा बाटो खुल्ला गरिदिनुपर्छ सयोग गरनुपर्छ अनुमति दिनुपर्छ सरखारले बधाइछ
@ritakhadka1106
@ritakhadka1106 Жыл бұрын
प्रगति गरदै जानु बाबु यस्तै नया चिजहरु हेर्न पायोस ।
@bikramthapa9961
@bikramthapa9961 Жыл бұрын
भाइलाई राज्यबाट सम्मान र सहयोग मिल्नुपर्छ
@imansinghrai4254
@imansinghrai4254 Жыл бұрын
बिजय राना भाइ एक अदभुत आविष्कारक हुन चाडै सरकारको ध्यान जावोस्🙏🙏
@user-yg3wd9xu8i
@user-yg3wd9xu8i 3 ай бұрын
भाईले एकदम राम्रोसग गरेकाे दुखलाई मिहिनेत काे फल देखाएर सहज दङ्गले काम गर्नुभयाेकामा हजुरलाई धेरै धेरै धन्यबाद छ ।
@badrichalise9621
@badrichalise9621 3 ай бұрын
औ यस्तो प्रतिभा लाइ मन्त्री सुमना लाई भेट्न आग्रह गर्द्छु।❤❤
@deskoyodha3821
@deskoyodha3821 Жыл бұрын
बधाइछ भाइ भगवान पशुपतिनाथको किर्पाले अझै धेरै‌ सफलता मिलोस हेपि ड्रिम्स पार्क मा घुम्न अाउन मन लाग्यो मलाइत
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb Жыл бұрын
भाई तपाईलाई धेरै धेरै आसिर्वाद तपाईं यो देस्को गहना मात्र नभएर नयाँ आबिस्कारक हो तेसैले देस्को आमुल परिवर्तन्को एक हिस्सा मैले तपाईमा पाएं तपाईलाई हामि नेपालि जन्ता सबैले सहयोग गर्नु पर्छ र रास्ट्र बाट त झनै good lock भाई ..........र हाम्रो जो इन्जिनियर महाबिर पुन वाहाँसंङ्ग सहकार्य गर्दा कसो होला .......!
@sobitrai4789
@sobitrai4789 3 ай бұрын
Yo taiko Kam bahu mule lop nahos taki nepalma ramro manxe kaha dekhi ka puraidinxa paraiko ratale
@Animallover4606
@Animallover4606 Жыл бұрын
Esto prativaa vako manxe haru lai sarkaar bata pani aarthik kura ma full support huna parxa.Proud of you Brother🇳🇵🇳🇵🇳🇵
@originalmagicalscience1
@originalmagicalscience1 4 ай бұрын
सर्वप्रथम देश दुनियाँ खबर मिडिया र प्रतिभाशाली बिजय राना भाईलाई हार्दिक बधाई अनि शुभकामना। हाम्रो देशमा लुकेर ओझेलमा रहेका विभिन्न प्रकारका कयौं प्रतीभाहरु रहेका छ्न, र प्रत्येक्षमा देखिएका प्रतीभाहरुलाई पनि राज्यले जगेर्ना र संरक्षण गर्न सकेका छैनन्, यो हाम्रो देशको एउटा विडम्बना नै हुन, र हामी सम्पूर्ण नेपालीहरुका लागि एउटा यो दुर्भाग्य हुन। बिश्व ब्रह्माण्डको प्रमुख तत्त्व Main Light Gravity सम्बन्धि मेरो पनि केही लेख दर्शनहरु रहेको छ, यस लेख दर्शनहरुको हाम्रो देशमा मुल्यांकन के नै रहला र? तर पनि गोगलको इतिहासमा V.I.P. श्रेणीमा पर्न गएकोमा म आफुलाई यसैमा आनन्दित मान्दछु, र Main Light Gravity भित्र उल्टो र सुल्टो घुम्ने दुईवटा प्रक्रिया रहेको हुन्छ भन्ने मेरो सिद्धान्तलाई Nasa ले चार बर्ष पछि लाईक गरेका थिए, र बिज्ञानका धेरै विद्यार्थीहरुले मनपराएका पनि थिए। तपाईहरुलाई पनि ब्रह्माण्डको प्रमुख तत्त्व Main Light Gravity बारे केही उत्सुकता रहेको छ भने मेरो फेसबुक पेज Main Light Gravity खोजी गर्न सक्नुहुनेछ र त्यहाँ धेरै र विभिन्न प्रकारका दर्शनहरु प्राप्ति गर्न सक्नुहुनेछ। बुझ्नेलाई शृखण्ड नबुझ्नेलाई खुर्पाको विड भने झै बुझ्ने केही ब्यक्तिहरुले मेरो लेखहरुको मुख्य-मुख्य बुँदाहरु चोरेर इन्डियन भिडियो पनि फेला पारेको छु। एकजना बिदेशी ब्यक्तिले भनेका थिए कि, तेस्ता चोरी गर्नेलाई मुद्दा हाल्नुस, तर म तेस्ता ब्यक्तिहरुलाई मुद्दा हाल्दिन, किनकि तिनिहरुलाई तिनिहरुकै आत्माले मुद्दा हाल्नेछ, किनकि तिनिहरुले सबैलाई ढाट्न, ठग्न सक्नेछन, तर आफ्नो आत्मालाई कहिले पनि ढाट्न र ठग्न सक्दैनन्। कुरो बुझ्नु भो हैन त भाइ? बुझ्नुपर्छ है, बुझ्नु भएन भने पनि प्रश्न गर्न सक्नुहुनेछ।लौ त आजलाई बिदा चाहन्छु, धन्यवाद!"O"M´science
@sudeshnaraibohora
@sudeshnaraibohora Жыл бұрын
यदि राज्यले यस्ता प्रतिभावान युवा पुस्तालाई ध्यान पुर्याउने, हेर बिचार गर्ने,उत्साह बढाउने, र खर्च गर्ने हो भने हरेक क्षेत्रमा नै बिश्वसित नै कम्पिटिशन गर्न सक्ने युवा पुस्ता जन्मेर हुर्कि सकेका छन्। देशकै शीर उच्च राख्ने यो १८ बर्षे बाबुलाई सम्मान गर्दछु अनि लक्ष्यमा पुग्न सफल होस भनिअार्शिबाद छ म अामाको तर्फबाट।यी युवा बाबुलाई सपोर्ट गर्नु हुने बाबू पनि महान हुन्।
@sarutamang4141
@sarutamang4141 Жыл бұрын
कस्तो राम्रो काम गर्नु भाको भाइ ले सलाम छ भाइ अझै पर्गती गरेको हेर्नू पाउ अनि राज्यले पनि हेर्नू पर्छ भाइ लाई🙏🙏🙏
@pundaypoudel1870
@pundaypoudel1870 Жыл бұрын
ओहो सानोउमेरमानै ऐतिधेरै नलेज बाबुलाई सलाम् छ।
@shrestha.kalidas2
@shrestha.kalidas2 Жыл бұрын
भाइलाइ बधाइ, सरकारले यस्ता बैज्ञानिकलाइ प्राेत्साहन सहयाेग गरिनु पर्छ
@janmabhumegurung8579
@janmabhumegurung8579 3 ай бұрын
बाबू याे नेपाल मा बिज्ञान र बैगानिक काे भ्यालु राख्दैनन कुकुर हरुकाे देस जेहाेस बाबू धेरै आशीर्वाद ट उतराेक्तमा अझ प्रगति गर्दैजानु🙌❤️🙏
@itsamyth123
@itsamyth123 Жыл бұрын
Proud of you brother keep on moving forward!!!!!
@sushilapun2422
@sushilapun2422 Жыл бұрын
हो सहि कुरा मैले आजा भन्दा ,२ , बर्षा अगाडी देखेको थिए धेरै धेरै शुभकामना बाबु👍️❤️❤️
@sitagiri3941
@sitagiri3941 Жыл бұрын
भाइले जे भाषा परिक्षण गरे यो एकदम इम्पोटेन्ट
@gangaprasadkandel8155
@gangaprasadkandel8155 3 ай бұрын
सरकार को ध्यान ज़ावोस सहयोग प्राप्त होस, भाई को हौसला बढ़ोस, धन्य बाद भाई लाई
@AatmikjiwanGyan
@AatmikjiwanGyan 4 ай бұрын
यो भाइलाई सहि र आबस्यकिय काम गर्न भन्दिनु त! कृषिले देश र जन्ताको हित हुन्छ। यी चिज बनाएर नेपालमा काम छैन।
@jeetphagami285
@jeetphagami285 Жыл бұрын
येस्तो बैज्ञानिक लाई नेपाल सरकार ले ध्यानाकर्षण गर्नु जरुरी छ यस्तो यो भाइ को सपना लाई शिक्षा दिनु नेपाल सरकार ले बुझ्न् जरुरी छ
@gurungbijaya4677
@gurungbijaya4677 Жыл бұрын
Talented . Desh le dherai kura paun skx . Unlai protsahan grnu parx . 🇳🇵👍
@rajeshale9457
@rajeshale9457 Жыл бұрын
Dami kaam asto gyne haru laey Nepal sarkar laey madad garna parcha . Best of luck ❤️👍
@hariramchaudhari2414
@hariramchaudhari2414 3 ай бұрын
बिजय भाई र महाविर पुन सर सङ्ग राष्ट्रिय आबिशकार केन्द्र मा सङ्गै काम गर्दा हुन्छ ।यी देशको गहना हुन बैज्ञानि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ritakhadka1106
@ritakhadka1106 Жыл бұрын
धन्यबाद छ प्रगाती गरदै जानु बाबु तर नेपालको कानुन त थाहा छ बन्दुक चाहि नबनाउनु है
@lifehackerachieve4515
@lifehackerachieve4515 Жыл бұрын
Hoina banaunee Tara army 🪖 layera bencherr at the 2%profit of the cp..😜 business model
@bharatdhamala8852
@bharatdhamala8852 Жыл бұрын
Great tallent young boy. Congratulations. Keep good work. कती राम्रो काम आहा।
@purnapurna8729
@purnapurna8729 Жыл бұрын
देशकाे छाेराे पर्ख है भाइ हाम्राे रवि दाई सरकारमा पुग्नै लाग्नु भएकाे छ तिम्रा आउदा दिनहरू भविष्यमा पक्कै पनि सकारात्मक सुधार आउने छ। 🙏❤️
@KrishnaKrishna-jo9oi
@KrishnaKrishna-jo9oi Жыл бұрын
Jaya Bijaya Rana vai Hardik Badhai xa
@cvanamgrgkunga9162
@cvanamgrgkunga9162 Жыл бұрын
bijaya vai , bijaya ,bijaya hudai janu ,hajur ko future work ahunay new generation lage dharai important hunay ra nepal sarkarlay pane bijaya vai ko lage sahayog garnu paro,, jai nepal, bijaya vai and best of luck for ur coming days,,🤟💐🙏😍
@rajeshmandal8978
@rajeshmandal8978 Жыл бұрын
गडिला बधाइ छ भाइलाइ
@SunilBhatta-cz3ky13
@SunilBhatta-cz3ky13 Ай бұрын
उनलाई विश्वमा सिकाउनुपर्छ
@mybookismylife.2798
@mybookismylife.2798 Жыл бұрын
Omg...what a talented boy..hats off to this intelligent boy..God bless you 🙏🏿🙏🏿
@ratanbhandari7489
@ratanbhandari7489 Жыл бұрын
भाइ बिजय दशमिकाे शुभकामाना अझै रामाे गदै जानू अब काठमाडौं जानू पयाे
@mitragurung7808
@mitragurung7808 Жыл бұрын
भाइको दिमाखलाइ सलुट गर्नु पर्छ सबैनेपालीले ।
@Mann509
@Mann509 2 ай бұрын
भाइलाई आगमी दिनहरुको लागी शुभकामना❤❤❤
@devoutofmahakal
@devoutofmahakal Жыл бұрын
भन्नू हुन्छ ठुलो बडा हरु देस बिकास भएन भनेर । शक्ति साली र उर्जावान युवा युवती लाई बिदेस जान बाध्य बनाउने ,काम गर्दै गरेका र ठूलो सोच भएका युवा युवती लाई साथ सहयोग नदिने ,भ्रष्टाचारि दलाल बाट tax नलिने,गरिब र मध्य बर्ग का परिवार को सम्पती तथा अन्य कर बढाइ अफ्ट्यारो मा पार्ने गरे पछि यो देश मा कहिलेइ पनि बिकास हुदैन्🙏
@krishnanepal5362
@krishnanepal5362 3 ай бұрын
विजय भाइ यस्तेेेेे सामानहरु बनाउदै जानुहाेस । भनिन्छ काेशिश गर्ने हरुकाे कहिले हार हुदैन एक दिन तपाईं धेरै अघि जानु हुने छ ।
@manjuacharya7788
@manjuacharya7788 Жыл бұрын
All the best Babu god bless u keep it up
@gangabantawa9799
@gangabantawa9799 Жыл бұрын
Omg so young with lot of creativity very much Government should look into this young guy to b salute for his skill he must b guide n give him apportunity for futher
@Ridanshjayswal
@Ridanshjayswal Жыл бұрын
Dherai khusi lagxa yesto mehant garne babu laie dhekhda aajhai aagadi badnu 🙂
@gangaprasadkandel8155
@gangaprasadkandel8155 3 ай бұрын
महबिर पुन बीजय राना जस्ता वैज्ञानिक नेपाल आमा का सच्चा सपूत हुन, क़तै प्रलोभन मा परि यो माटों न बिर्सिनु होला, राज्य बाट एक दिन तपाई हरु लाई उच्च सहयोग र सम्मान पक्कै हूने छ
@unarai3888
@unarai3888 Жыл бұрын
Congratulations Bijya Rana lai
@abhi-limbu7985
@abhi-limbu7985 Жыл бұрын
Keep going bro✊️
@tankprasadpathak7696
@tankprasadpathak7696 Жыл бұрын
धेरै राम्रो काम
@gangarana8652
@gangarana8652 Жыл бұрын
Sarba Partham ta Bijaya Bhai lai Dhannebad.Ani Aarthik Sahayog Garnu hune Sir.lai Pani 🙏 kar.Hey Bijaya go 👍 ahead Best of Luck Kati Ramro Kam.Sarkhar ta Desh Luttna Besta Chha Daka haru ko kehi Aasha Nagarda hunchha la Sabai Nepali le.
@tarabantawarai4340
@tarabantawarai4340 4 ай бұрын
बाबुधेरै धेरै उन्नति प्रगति भैरवोस
@krnl5243
@krnl5243 Жыл бұрын
.ल बधाई छ अनि धेरै धेरै शुभकामना
@sitmayatamang6875
@sitmayatamang6875 Жыл бұрын
सरकारको अँखा यता तिर जओस बलेन सरको छेउ सम्म पुगोस्
@chandralamichhane6347
@chandralamichhane6347 3 ай бұрын
bijaya rana babu thanks debi debatale nepalko sasakta baigyanik banai diun
@gopalgurung4227
@gopalgurung4227 Жыл бұрын
काठमाडौ जाउ डा. माहबिर पुनको अविस्कार केन्द्रमा।
@parshuramrai8994
@parshuramrai8994 Жыл бұрын
लौ लौ बधाई छ भाईलाई
@unik4754
@unik4754 Жыл бұрын
salute xa vai timilai timi aabiskar kendra tira jau ❤❤❤
@ekrajrai2702
@ekrajrai2702 Жыл бұрын
He is icon of Nepal
@maheshtmg2048
@maheshtmg2048 Жыл бұрын
Nepal aama ko Santan tayar hunu parchha.Des bikash maa youbaa sakti jutanu parchha.Nepal aama ko Santan bir bir gorkhali lai Salam chha hajur.
@parbatineupane900
@parbatineupane900 2 ай бұрын
Dhanyabadh bhai
@syk850
@syk850 Жыл бұрын
Ho yastoo talented person harulai saarkarle sahyog ra sarkarko dhyan jaaos .desh vitrai naya kuraa haruko aabiskar garna jaruri xa sample support garnu parxa ❤❤❤
@dilbahadurroka4760
@dilbahadurroka4760 4 ай бұрын
Good 👍 job bhai ko dimagma yastai tarikale ajha pragati hudai jawas
@khemsrana
@khemsrana Жыл бұрын
Bijaya bai best block ajhai ramro ramro kam gardai janu subhakamana
@sang0221
@sang0221 Жыл бұрын
Dherai ramro dherai Pragati garnu bhai le best of luck...
@lovelypradhan5603
@lovelypradhan5603 Жыл бұрын
Congratulation bhai...👍🏼👍🏼👍🏼👍🏼
@hombdr795
@hombdr795 Жыл бұрын
िबजय भाइ लाई यदिसरकारले सहयाेग िदयाेभने नेपालमा बैज्ञानिक काे कमि हुने छैन
@TheGamerBoys111
@TheGamerBoys111 Жыл бұрын
k garnu sarkar le chindaina yesto pratibha🙏❤️🇳🇵
@laluthapa6626
@laluthapa6626 Жыл бұрын
यो भाइ लाइ त बैज्ञानिक नै भन्नु पर्छ यता तिर सरकारको आखा जाओस
@sangamgrg688
@sangamgrg688 Жыл бұрын
एति ट्यालेन्ट ट्यालेट मान्छेहरु छ्न हाम्रो नेपालमा तर सरकारलाई मत्लप छैन
@saritamanandhar2967
@saritamanandhar2967 Жыл бұрын
Congratulations and shuva kamana xa. Vagwan le ajhai unnati paragati garidewos
@BharatChand-lm8gd
@BharatChand-lm8gd 3 ай бұрын
Good luck bijay bhi
@samjanab.k804
@samjanab.k804 Жыл бұрын
Thanks vai
@anandaghale7811
@anandaghale7811 Жыл бұрын
Nepal sarkarle yo vaiko tallentlai support garnuparxa haee
@santisa5401
@santisa5401 Жыл бұрын
Babu balen Shah lai beytnush 🙏🙏❤❤❤
@ankitparajuli1392
@ankitparajuli1392 Жыл бұрын
Congratulations 🎉👏🎉 Happy Nepal.
@BhawaniBayak-wd2qu
@BhawaniBayak-wd2qu 4 ай бұрын
Thanks bhaisarkarlesathdinuparchha💔💔💔
@chandramidhun281
@chandramidhun281 Жыл бұрын
Good job .god bless you brother.
@birajgaming4641
@birajgaming4641 Жыл бұрын
Wishing your progress God blase you
@amritkumar8015
@amritkumar8015 Жыл бұрын
यासता कला र दिमख भका पनि सनसार मा जनमिनछना ता धनेबात कसताे दिमख हाे सरकारले भाइलाइ सहयाेग गरुन
@hamalchannel6956
@hamalchannel6956 Жыл бұрын
भाइ होओस् कि शाही होओस् विजय नै हो ।
@shivakhadka2032
@shivakhadka2032 Жыл бұрын
बिजय राना भाईले नेपाल मानै यस्तो नौलो नौलो आबिस्कार गरेर बिश्वकोनै टप बाल बैज्ञानिक बनेकाछन देशबेच्ने दलालहरूले राज्जेमा ईनलाई आबिस्कार केंद्रबनायर राखेमा देश नै श्वर्ग बनिई दिने रहेछन निकायको चाडैनै यता ध्यान जावस ।
@simplebeautytips123
@simplebeautytips123 Жыл бұрын
Great job 👏👏👏
@ratnahiragurung3425
@ratnahiragurung3425 Жыл бұрын
Bjay bhai your baigynik cp fastaus pilen heli banaunu sakne baigynik cp richa very very thank you sahegi raet daju bhai abtar jasto thank you
@biradhikari5466
@biradhikari5466 Жыл бұрын
स्याबास बाबू राम्रोछ
@dalmgr8800
@dalmgr8800 Жыл бұрын
Bijaya vailai dherai2 badhai thaha suvakana
@nishachaudhary674
@nishachaudhary674 Жыл бұрын
What a talented boy. No words to describe about you. Keep it up ❤🎉
@gitaboharagitabohara1882
@gitaboharagitabohara1882 Жыл бұрын
Bhailai ajha dherai safalyako subhakamana
@vishalvisavkarma732
@vishalvisavkarma732 4 ай бұрын
Good job sari bhai 👍❤
@Rajkumar-bg9rw
@Rajkumar-bg9rw Жыл бұрын
Bhojraj bhailai thanks
@gurungman4717
@gurungman4717 Жыл бұрын
great job
@kamalagurungpunkula8928
@kamalagurungpunkula8928 Жыл бұрын
Wow great brother 👌 God bless you 🙏
@gurungbel9876
@gurungbel9876 Жыл бұрын
Comgratulation good job
@parwatakhadka3262
@parwatakhadka3262 4 ай бұрын
Wow badhai xa🎉🎉🎉🎉❤❤❤
@sanjeebbro3090
@sanjeebbro3090 Жыл бұрын
Good job brother 👍 proud of you
@kashinathrajbanshi9686
@kashinathrajbanshi9686 Жыл бұрын
So nice.good job.may god bless u.
@deepckamgr9089
@deepckamgr9089 Жыл бұрын
wow bijay rana magar badai x babu
@tikaprakashbanskota2649
@tikaprakashbanskota2649 Жыл бұрын
बधाई भाइ तोमिलाइ
@govindastha763
@govindastha763 Жыл бұрын
अब राज्यसत्ता र कर्मचारीतन्त्र लागेर यिनलाई पनि नेपाल बाट खेद्ने भए
@bikashsapkota8302
@bikashsapkota8302 Жыл бұрын
Great job
@yogeshghimire7114
@yogeshghimire7114 Жыл бұрын
सुभकामना छ भाइ
@sharadagyawali8859
@sharadagyawali8859 Жыл бұрын
विजय भाईलाई सहयाेग काे अपेक्षा
Викторина от МАМЫ 🆘 | WICSUR #shorts
00:58
Бискас
Рет қаралды 5 МЛН
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 17 МЛН
World’s Largest Jello Pool
01:00
Mark Rober
Рет қаралды 110 МЛН