Kamikaze jasto drone haru chai banauna sakcha hola yo bhai le pxi gardai gayo vane jun aile russia ukraine war ma ghatak hatiyaar ko ruup ma saabit vako cha
@Amrit727 Жыл бұрын
Kai aviskar gariyo ko bhaye ramra hunthiyo, drone lai modified garera ke faida.
@samvlogs2053 Жыл бұрын
#samvloga2053
@srijanaacharya955 Жыл бұрын
कति राम्रो प्रतिभा
@jenishchand541 Жыл бұрын
देश्ले यस्ता ब्याक्तिलाई चिन्न जरुरी छ नत्र अमेरिकाले माग गर्छ आफ्नो सन्तानलाई किन अर्काको हातमा सुम्पिने बधाइछ भाइ🎉🎉❤❤
@meropbwhhsbsb Жыл бұрын
यो कमेन्ट पिन गर्न पर्यो❤
@Funnyvideocomedyvideo688 Жыл бұрын
K ko American la Bolauchu pagal yo ta dorna plane ho junai country ma pani Cha
@OppoA-mh3uw Жыл бұрын
@@Funnyvideocomedyvideo688 सही कुरा मेरो गाउँमा पनि छ
@sajanstha5725 Жыл бұрын
Good
@jayantipandit2519 Жыл бұрын
🙏🙏🙏🙏🙏👍👍👍👍
@Kalpanagc1223 Жыл бұрын
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ
@netrapoudel7945 Жыл бұрын
Hello I amNetra poudel from nepal
@bkyogibhim266 Жыл бұрын
Namaskar
@dineshshrestha7948 Жыл бұрын
Love you too from Nepal 🇳🇵🇳🇵
@paw_one Жыл бұрын
आहा कति talent भाइ! यस्तो प्रतिभाको कदर होस् खेर नजाओस् शुभकामना भाइ!!
@bikramthapa7571 Жыл бұрын
यो भाईको प्रतिभालाई सलाम
@shashisambahamphe6567 Жыл бұрын
नेपाली युवाले जति राम्रो काम गरे नि नेताले चिन्ने होइनन् ! अाफ्नै पेट कसरी भर्ने भन्ने कुरा मात्रै साेचेका हुन्छन् केगर्नु! भाईलाई हार्दिक नमन🙏🙏
@shyamdongol59465 ай бұрын
यस्तो केही गर्छु भन्ने युवाहरुलाई राज्यको ध्यान आकर्षक होस र यो भाईलाई रास्ट्रिय आविष्कार केन्द्रमा गएर अघि बढनको लागि शुभकामना साथै प्रगतिको पनि कामना गर्दछु,
@rambahadurb.k.9634 Жыл бұрын
भाईकाे याे कलालाई सम्मान छ अँझै प्रगतिकाे कामना छ भाइ ❤❤❤❤❤❤❤❤
@Ghumihidneyatra Жыл бұрын
यस्तो केही गर्छु भन्ने युवाहरुलाई राज्यको ध्यान आकर्षक होस र यो भाईलाई रास्ट्रिय आविष्कार केन्द्रमा गएर सहकाॠ गरि अघि बढनको लागि शुभकामना साथै उत्तर उत्तर प्रगतिको पनि कामना गर्दछु
@bnbasu-he4ik Жыл бұрын
साच्चिकै सरकार छ भने इनी भाई लाई सम्मान सहित उहाँ लाई प्राथमिकता दिन पर्छ अनि रश्वपा ले पनि यस विषय लाई उठाउनु पर्छ व्यवस्थान को लागि
@yubarajsadashankar123 Жыл бұрын
भाईको कलालाई मान्नै पर्छ नेपाली जोस सबै मिलेर सम्मान गरम🎉🎉🎉🙏🙏🙏🙏
@prakashmallamalla3785 Жыл бұрын
यस्तो दिमाग भयको हाम्रो नेपालको शानलाई सरकारले उच्छ सम्मान स्वरुप पुरुस्लार दियर नेपालमै देशको लागि केही गर्ने अबसर दिनु पर्छ
@rajenderprasadrcmcoach38805 ай бұрын
भाई लाई धेरै धेरै धन्यवाद छ नेपाल सरकार को ध्यान जावश यही शुभकामना छ। भोज राज थापा जी लाई धेरै धेरै धन्यवाद छ
@krishnaprasadokhrabu6984 Жыл бұрын
नेपालीहरूको आशाको दियो भाईलाई हार्दिक बधाई छ
@suntalitamang2371 Жыл бұрын
Wow very good 😮❤❤
@Kasa690 Жыл бұрын
❤❤❤राज्य ले यस्तो कुरामा किन आखा देख्दैनन्!!दुःख लाग्छ!!!
@jhankarusha Жыл бұрын
बाबुको प्रयास लाई सलाम छ एक दीन साच्चीकै जहाज बनाएर उडाएको देख्न पाऊयोस❤❤❤
@DeepakKumar-ce5bz Жыл бұрын
युबा बैज्ञानिक ले धेरै राम्रो काम गर्नु भयो बधाई छ जय नेपाल
@devadc6555 Жыл бұрын
याे भाईलाई राष्ट्रले चिन्न जरुरी छ ।बधाई छ प्याराे भाईलाई🙏🙏🙏🙏👍️👍️👍️👍️👍️
@Bh_Nbin Жыл бұрын
मेरो भन्दा पहिले तपाईंको जहाज बन्यो , ल बधाई छ तपाईं ले गरेका काम को असर ले देश नया युगमा जाओस 🇳🇵🇳🇵🇳🇵 जय नेपाल जय युबा❤❤🤗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔
@bakthaprasad16556 ай бұрын
याे भाइलाइ सर्खारले प्राेत्सान साथै अाज्जै सिक्ने तालिमकाे ब्यावस्था मिलाउनुपर्छ भाइकाेकला प्रति शुभकामना
@parasdewan9188 ай бұрын
याे साधारण कुरा हाे। यस्ताे कुराकाे यति अचम्म मानेर गनथन भएकाे बाट देश र जनताकाे अवस्था छरलङ्ग हुन्छ।
@krishnaprasadokhrabu6984 Жыл бұрын
देशले चाहिने नेताहरु लाई नचाहिने ब्यक्ती पर्नू भएछ भाई अब मात्र सन्चार कर्मीहरूको माध्यमबाट सरकार को कान सम्म पूगोस र तू ब्यबस्थापन गरियोस् हार्दिक बधाई तथा शुभकामना छ ।
@ishojbhujel4867 Жыл бұрын
भाइको कामलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु ❤❤❤❤🙏🙏🙏
@kamalathapakunwar4169 Жыл бұрын
स्थानीय निकाएले छिटो भन्दा छिटो परिपाटी मिलाइदिनु पार्यो यो बाबुलाइ प्रगतिशील हातलाइ सलाम छ बाबु❤❤❤
@khimbahadurmalla6852 Жыл бұрын
धन्यबाद नयाँ प्रतिभाकाे लागि।तप प्रगति हुँदैजाअाेस कामना ।
@surendrashrestha26315 ай бұрын
युवा बैज्ञानिक लाई सरकार ले संरक्षण गरी सक्दाे सहयाेग गर्न पर्छ।
@samirrai8467 Жыл бұрын
हो साँच्चै यस्ता प्रतिभाशाली युवकको निम्ति नेपाल सराकारले सोंच्नै पर्छ।
@Priyanka-pi3qy Жыл бұрын
भाइलाई सलाम छ राज्यले भाइको ट्यालेन्टको कदर गरोस्
@sitayumpangrai19079 ай бұрын
❤❤❤यस्ता खुबी भएकाहरु लाई राज्याले सम्मान गर्नु पर्छ॥
@kamalabohora683 Жыл бұрын
याे भाइकाे मिहिनेत काे कामलाई मेराे तर्फबाट सफलताकाे शुभकामना छ।
@khubsuratmajakoti4024 Жыл бұрын
अभय जिलाई सम्मान।यस्ता युवालाइ देशले चिन्नु पर्छ।
@binodpariyar5633 Жыл бұрын
परियार भाइ बधाई छ। राम्रो गर्नु भयको छ।
@binitamagar4718 Жыл бұрын
good यस्ता प्रतिभा भाइ लाई नेपाल सरकारले फिरि इन्जिइनियर पढाउनु पर्छ ।र ध्यान दिउस सरकारले very good bhai❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️💟💟💟
@manisangmi8505 Жыл бұрын
सलाम छ अभय भाई लाई. बिडम्बनाको कुरा हाम्रो देशले यस्ता प्रतिभालाई चिन्दैन न्. राम्रोलाई होइन हाम्रोलाई चिन्ने प्रथा छ हाम्रा नेताहरुको.
@narayankarki57698 ай бұрын
यो प्रतिभालाई सलाम❤❤❤
@sangyelodromgr4033 Жыл бұрын
Conratulation Abhaya pariyar vaieee. Good Job For the information Bhojraj thapa g.
@dineshshrestha7948 Жыл бұрын
विभिन्न बिमान बनाउने कम्पनी हरु मा पनि पहिले यसरि नै aircraft engineer हरु ले, model / domy plan बनाउछन् र यसरी नै परिक्षण उडान गर्छन, सबै कुरा हरु को परिक्षण सफल भैसके पछि मात्र ठुलो अर्थात वास्तविक प्लेन को निर्माण हुन्छ, तसर्थ यो भाई ले गरेको काम निकै नै प्रसंशा योग्य छ, यो त भयो बैट्री बाट चल्ने अब इन्धन बाट चल्ने बनाएर पनि सफल परिक्षण हुनु पर्छ अनि बल्ल सफल भइन्छ, सफलता को शुभकामना भाई लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tikaram7645 Жыл бұрын
उत्कृष्ट कला ❤️लाई❤️माया❤️हौषला❤️दिदै❤️अन्तर❤️आत्मा❤️देखि❤️सम्मान❤️गर्दै❤️सम्झनाकाे❤️चिनो❤️स्वरुप❤️सानो❤️कमेन्ट❤️छोडेर❤️फर्किए❤️
@startamu3098 Жыл бұрын
भाइको प्रतिभा लाई Big salute छ 🙏🙏🙏
@taraadhikari9923 Жыл бұрын
नमस्कार हजुर एकदमै खुसि लाग्यो मान्छे को दिमाग लाईचै मान्नुपर्छ हो मत दङ्ग परे लहैत भाई धेरै धेरै बधाई अनि सुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤
@smirtiwaiba4449 Жыл бұрын
Dherai ramro kam khusi lagyo vaiko kam dekhera good lock
@kapilbhandari9196 Жыл бұрын
देशले बिज्ञान र बैज्ञानिक लाइ विशेष ध्यान दियोस।😮😮❤आबिस्कार ,अनुसन्धान र खोज बिना देश बिकास असम्भव !😮😮❤❤👍️👍️😊😊
@NainaSunar-s7c Жыл бұрын
Yasto prativa vayaka byaktiharu Nepalma dherai hunuhunxa salam xa vai hjrlai desle yasto byektilai samayamai chinna sakos
@dhanbahadur35385 ай бұрын
अजै प्रगति गर्दै जानु भाइ। धन्यवाद ❤❤❤
@sukmayamagar3580 Жыл бұрын
सलाम छ यो दिमाग लाई❤🎉🎉🎉बधाई ❤🎉🎉
@lungrirolpa336 Жыл бұрын
यो भाइको मेहनत लाई लसालम गर्द छु आसा छ भबिस्यमा नेपाल मा धेरै कुछ गर्नु हुने छ सफल्ताको कामना ब्रो
@SunitaMaharjan-g6p Жыл бұрын
Great job vai❤ Nepal got so much talented people ❤❤❤
@Arlov-don9 Жыл бұрын
सम्मान गर्दछु इनी बैज्ञानिक भाईलाई हाम्रो देशमा पनि यतिको बिकाश गर्न सक्नभएपछि बिदेशीको आशा गर्नैपर्दैन ✊जय देश जय युवा ❤😊🇳🇵
@pradiipmagar8079 Жыл бұрын
पत्रकार भनेको यस्तो हुनु पर्छ ❤ निकिसा भेलु भाजे जस्ता को interview लिने हरुले बुज्नु जरुरी छ ❤
@season8839 Жыл бұрын
Congratulations bhai keep it up 👏👏👌👌❤️👌
@Alibabachalise10 ай бұрын
Shyabash babu Avaya keep it continue and try hard for more progress
@ishwarsubedi97 Жыл бұрын
Salute bhai (very young scientist) for making a new leaps in the era of domestic aircraft at your teen age and making other young students more encourage. I know its very hard to research on self capital but you have proved, done and dusted yourself. Hat's off, Government should not delay efforts to stop brain drain like you and others. You are the light of the youth for encouragement. Keep on..
@topjungchand Жыл бұрын
सुनको भनेर , पितलको जेलहरीमा 30 करोड भ्रष्टाचार गर्ने नेताहरुलाइ सत्यतथ्य छाँनबिन गरेर तुरुन्त कार्बाही होस , यस्ता अदभूत क्षमता भएका युवालाई गतिलो कलेज खोलेर ब्यक्ति र देशको भबिस्य उज्ज्वल बनाउनतिर ध्यान जाओस हाम्रो सरकारलाई मेरो कामना छ,
@rejina5934 Жыл бұрын
heartly congratulation to u 🎉❤ and best wishes for u❤ राज्य सम्म यो सन्देश जाओस कि नेपाल्मा पनि आबिश्कार गर्न सकिन्छ राज्यले समयमै एस्ता ब्याक्ती चिन्न सके फाइदा हुने थियो❤
@sashirai2485 Жыл бұрын
Good job bhai ❤ Nepal got so much talented people 🎉
@roshanhamal7788 Жыл бұрын
Wow really nice very good best off luck🎉
@gobindabishwakarma7857 Жыл бұрын
यस्तो नसोचेको चमत्कार देखियो सलुट छ भाइ तिम्रो मष्तिष्क र कार्यलाई ✅🙏
@samratheman Жыл бұрын
एक दम राम्रो। 💜💜💜💜 हामी नेपाली को गर्व को कुरा हो । Best of luck ❤
@rameshlama Жыл бұрын
wow super talent ...rajyale uchit platform dina parchha
@kalpanarai5913 Жыл бұрын
Yesto, yesto mnxe hununx, aafnoi desh ma🎉🎉🎉🎉🎉
@khurbindedai6785 Жыл бұрын
MechiKali Khabar Ra Abhay bhai Lai dherai dherai subhakamana 🙏💕 jun kura yo sansaarma dhekhaunu bho garba lageko xa Hami Bir Gorkhali Nepali bhako ma.
@ChhabiNepali-bp6tq Жыл бұрын
Wow dherai ramro Kam ajhai ramro gardai janu
@hajen891 Жыл бұрын
Vaiko kamlai samman swarup 1000% topko salamiko samman xa...jaya Chandra surye...
@deskoyodha3821 Жыл бұрын
यो गाणतन्त्र देश र जनताहरु लुट्न ल्याका हुन नेता र नेताको झोलेहरुको उन्नति प्रगति छ देशद्रोही हरुलाई र सिप भका युवा बैग्यानिक हरुलाई सरकारको साथ र हौसला मिल्ने हो भने नेपाल पनि सुपर पावर देश हुनेथियो राजतन्त्र हटाउनु नेपाल र नेपालिहरु को निम्ति अबिसाप भयो
@gmmagar2839 Жыл бұрын
बधाई छ भाई राम्रो छ भाईको क्षमता र भाईलाई अझै सुझाब र नेपाली सेनाको आवश्यकता फायर पनि हुने बनाउनु पर्छ है भाई । महाबिर पुन सर संग समन्वय गरेर नेपाली सेनाले पनि साथ दियोस् ।
@chandrakalaghimire6093 Жыл бұрын
धेरै धेरै बधाई छ भाईलाई।यस्ता प्रतिभाको खोजिगरोस सर्कार्ले।
@krishanpariyar Жыл бұрын
देस यस्तो कला भको मान्छे लाइ कहा चिन्छ र युराज सफल जस्तो लाइ सम्मान गर्छ
@SaddamHussein-vv1hn Жыл бұрын
Super 💯 Good nice Bhai badahi X hamro payaro Nepal
@durgalimbu9197 Жыл бұрын
Great talented boy awesome love from India
@rabindramandal3736 Жыл бұрын
Good avhay vhai👍👍👍👍👍👍
@RohitLN955Restrobanquet Жыл бұрын
Badhai cha bhai lai. Yasma nepal sarkar le sahyog garnu bhayo bhane bhai le bhavishya ma dherai unnati garnu huncha.. 😊
@Balenshah1232 Жыл бұрын
नमस्कार 🙏म ज्ञानेन्द्र साही मलाई समर्थन गरने सम्पुण नेपाली हरू लाई मेरो हिरदय देखी धन्यवाद🙏 हाम्रो देश हामि आफै मिली बनाऊने हो त्यसैले आऊनुस सम्पुण नेपाली हरू मिली देश विकास मा हाते मालो गरौऊ🙏
@nainasinghaidi34759 ай бұрын
त राउटे
@kumarthapamgr7278 Жыл бұрын
यस्ता व्यक्तिहरुलाइ सरकारले चिन्न जरुरि छ ।
@YT3FOOTBALL5 ай бұрын
IT student knows about programming ❤❤😮
@KarishmaBan-zi3tl Жыл бұрын
kala lai badhai xa Congratulations 🎊🎉🎊🎊🎉🎉🙏🙏🙏🙏🙏
@KalpanaMagar-wd9ee5 ай бұрын
पत्रकार दाजुभाइ लाईकशरीशमपरकगरनशकीनछहोला
@khadkapurnima7956 Жыл бұрын
Great kam ,bhai lai salam gardaxu
@jyotibishwakarma8307 Жыл бұрын
Congratulations vaiiii many many more❤❤❤
@indragurung1512 Жыл бұрын
Yo vai lai sarkarle le support garnu porxa ra vai kaam lai salute xa🙏
@dipendragahatraj3030 Жыл бұрын
देशले समयमै चिनोस ❤र माहाविर पुन सर सम्म पुगोस यो भिडियो।
@ombohara3267 Жыл бұрын
Very good job 🇳🇵🇳🇵🎉🎉👍👍👍
@RabiPariyar-k8z Жыл бұрын
Best.aava.thanku
@shaileshrajbhar6524 Жыл бұрын
धेरै राम्रो लग्यो अझै प्रगाति गर्नुस
@chandragurung2567 Жыл бұрын
Great news congratulations nepali student 🎉🎉🎉❤❤❤❤
@SaraswataGharticheetri10 ай бұрын
Dherai dherai badhai xa
@raut9292 Жыл бұрын
यस्ता युवाहरु प्रति नेपाल सरकारको समयमै ध्यान जावोस तर बिडम्बना सरकार नै बिदेशिको ईसारामा चल्ने सरकार हो
@GUCCISUDHAN7834 Жыл бұрын
भाई ले राम्रो काम गरेको छ र यस्तै आगामी दिन मा पनि सफल बनोस
@babitabogatithapa8778 Жыл бұрын
सरकारको साथ होस् भाइ लाई बधाई छ
@SumitraLakandri-d1c5 ай бұрын
Bhojaraj thap dai lai Salam x Jun Kura Nepal sarkara lai khe matalov xain hjlale khoji khoji sabi janta Maja yo vaiko pardivalai prsfustan garna mauka dinuvakoma
@laxmipariyar6003 Жыл бұрын
अझ राम्रो गर ,तिमीले महावीर पुनलाई भेट तिमी पनि एक दिन जहाज बनाउने बैज्ञानिक बन्ने छौ।आशीर्वाद बाबु तिमी लाई 😢
@smt-rjaaryansunam1630 Жыл бұрын
woww,,बधाई छ भाई
@hariramchaudhari2414 Жыл бұрын
भाई लाई बधाई छ ।❤❤❤
@entertainmen4559 Жыл бұрын
Wow salaam xa ,vai Lai superb mind blowing, sarkar bata esto partibha vako byakti lie saath dinu parxa
@dhanitmt5849 Жыл бұрын
Great work bhai agrim suvakamana
@basantapaudel1231 Жыл бұрын
कला लाई सम्मान छ ❤❤🎉🎉🎉🎉
@rameshsethi364 Жыл бұрын
देश को सहयोग को खाँचो छ यो भाइ लाई
@purnakarki4672 Жыл бұрын
wwwooowww nice bhai💐💐💐💐💐💐🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@bimal96htdvlog15 Жыл бұрын
साचै भित्री देखि ग्यान भयको भय सम्मान छ तर भाइरल हुन मात्र भय के भन्नु
@chhamakalasunar7469 Жыл бұрын
Salam garxu yo vaelae rajjyko yakha jaowsna vaemathi❤❤🙏🙏🙏🙏
@ambahadurgurung921 Жыл бұрын
Congratulations 🎉 🎊 🎈 👏 ❤ and best wishes in future 🙏🙏 ❤ 💖 ♥