पुनः रबि लामिछाने गृहमन्त्री हुनुपर्छ भन्ने आम नेपाली जनता यता आउनुहोस!❤️❤️🙏🙏
@kabijoshi5949 Жыл бұрын
Why home minister only? He can be other minister too. Give him environmental minister.
@beegrg8743 Жыл бұрын
Chor ho tyo pani
@nepalesesamaritan4306 Жыл бұрын
@@beegrg8743 deuwa oli prachanda jasta khate haru deuta hajur ko laagi rabi taw test huna baaki xa kaam garna time diu tesoaxi pani garenan vane ani criticism aauxa
@Fitdoctor712 Жыл бұрын
Why he is bargaining for home ministry ?? Afno nagrirkata ko bare tha napaune le?? Suruma thulai bhag khojna hunna Sano mantralye liyera ramro gareni huncha
@bisuwaiba3343 Жыл бұрын
@@kabijoshi5949 ,..,
@Tukraj_Magar Жыл бұрын
रबि लामिछाने पुनः गृहमन्त्रीमा पुनरागमन भएर देशमा विधिको शासन लागू गरेको हेर्न चाहने जतिले यता हाजिर गरुम त ; म अहिले बुटवलबाट 🙏❤️🌷
@dipakchand8281 Жыл бұрын
Back of Ravi lamichhane 🙏 come home priministar
@hombahadurthapa2462 Жыл бұрын
Well come back rabi daii
@RajeshSharma-12 Жыл бұрын
१) दोहोरो पासपोर्ट र नागरिकता लिएर मन्त्रीसम्म बनेका ब्यक्तिलाई सर्बोच्च अदालतले कानूनी कारवाहीको द्वार खोले लगत्तै नेपाली नागरिकता मिलेछ! अमेरिकी नागरिकता त्यागेको निस्सा लिएर नै जिप्रकाले नागरिकता दिएको होला। यदी निस्सा थियो भने अदालतमा किन पेस नगरिएको होला भन्ने जिज्ञासा उत्पन्न भएको छ। २) माघ १५ गते नेपाली नागरिकता पाउने ब्यक्तिले त्यसअघि प्रयोग गरेको नेपाली भनिएको नागरिकताको प्रमाणपत्र मान्य नरहेको स्पष्ट हुन्छ। जनता र राज्यलाई झुक्क्याएर उच्च पद लिएको पुष्टि भैसकेको यो स्थितिमा केही गम्भीर कानूनी र नैतिक प्रश्न उठेका छन। ३) ती ब्यक्तिले दोहोरो राहदानी प्रयोग गरेको मुद्दा अदालतमा छ र , झुठो नागरिकता पेस गरेर लाभ लिएको विषयलाई पनि कानूनले अपराध ठहर गरेको छ। झुठो नागरिकता पेस गरेर लिएका सबै लाभ खारेज हुन्छ भने मतदाता नामावलीबाट नाम हट्ने कि नहट्ने भन्ने प्रश्न पनि उठेको छ। जबकी मतदाता नामावलीमा नाम भएका ब्यक्ती मात्र संसदीय निर्वाचनमा सहभागी हुन पाउने कानूनी ब्यबस्था छ। ४) तिनले नेपाली नागरिकता पाउने या पाएको कुरासङ्ग बिगतमा भएका गैर कानूनी एबम आपराधिक कार्यको सम्बन्ध नरहने हुँदा बिगतको अपराधका निम्ति कानूनी कारवाही हुन बाकी नै देखिन्छ। कुनै मानिस आजबाट योगी/ सन्त बन्यो भने पनि हिजोको अपराध र कुकर्मका निम्ति उ कारवाहीको भागिदार नै रहन्छ भन्ने यथार्थलाई स्मरण गर्न आवश्यक छ। त्यसैले अहिले नै कोही उत्साही या निरास हुनुपर्ने कारण देखिन्न। भावना र भिडले देश चल्दैन, चलाउन खोजे मुलुकमा अर्को दुर्घटनाको पृष्ठभूमि तयार हुनेछ । सबैको कल्याण होस, सबैको जय होस!
@RamThapa96 Жыл бұрын
रवि दाई हामी जन्ता हजुरको साथ मा छौऊ जय देश जय रवि दाई जिनदाबाद🙏🙏🙏 🔔🔔🔔🔔🔔👌👍👍👍👍✌💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💯💐
@shantikokhojima6040 Жыл бұрын
रबि गृहमन्त्री हैन सिधै प्रधानमन्त्री बन्नुपर्छ🔔
@dipakthapa7177 Жыл бұрын
Atankakari lai goli haner ...rabilai sida PM....navaye ta atankakari le xodne vayena ta
@विमलपुनमगर Жыл бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@amitbudhathoki15 Жыл бұрын
Rabi Lamichhane ज्यू तपाईँले कहिले पनि हारेको महसुस नगर्नु तपाईंका १९ जना सांसद छदै छन्। त्यो भन्दा बढी जनताको माया आशा भरोसा तपाईंमा छ। तपाई नेपालि राजनीतिको बाघ हो। अहिले बच्चा हुनु हुन्छ, अब सिकार कसरि गर्ने भन्ने तयारीका साथ अगाडि बढ्नुहोस् 🙏 मैले मेरो आँखाले देखेकाे छु बाघले सिकार गर्नु पहिले २ कदम पछाडि परेको। बाघ अलि कति दुब्लाएको मात्र हो। स्याल भएको होइन्!!
@sjp421 Жыл бұрын
रबि सर यो देशको रियल हिरो हुन् रबि सर तपाई अहिले नै आत्तिनुपर्दैन सारा देश भरीका जनता तपाईंको साथमा छन् जय रबि सर 🙏🇳🇵
@manprakasholi607 Жыл бұрын
सिधाकुरा र सिधाकुरा जन्तासंग कार्यक्रम नछुटाई हेर्ने दर्शक यता हाजिर
@mandiabaral4367 Жыл бұрын
रबि गूहमत्री बनाउन पर्छ जनताका लागि र जेसको लागि 🔔🔔🔔🔔🔔🔔🔔🔔
@arpanghale1641 Жыл бұрын
तपाईंको प्रतेक शब्द शब्दमा दम र तागत छ बिरेन्द्र सर , आगामी तपाईंको देशभक्त यी आवाजहरु सदन सम्म पुग्न सफल होस , शुभकामना 💪💪💪💪
@ramkumarshrestha2802 Жыл бұрын
के गर्नु टिभि मा कराउने ,सदन मा गयेपछि चुपचाप
@accountingandfinance3011 Жыл бұрын
सबलाई सदनमा लागेर कती लुट्न दिनु अहि बाट ठीक छ।
@mayagiri1880 Жыл бұрын
Good new sir 🙏🙏 !! Me lar sarkar ma janu porx ? Rbi dai ko Jai hos ?
@mayagiri1880 Жыл бұрын
New ko lagi sir li 🙏🙏 !! New sound poni duhk lagx ?
@mayagiri1880 Жыл бұрын
Lajnavoyko rahax hajur harla kastho new ? Sunda duhk lagduh ?
@manjushrestha3996 Жыл бұрын
न्यूज़ 24 को यो कार्यक्रम एकदम मन पर्छ । सधै हेर्ने गर्छु । सत्यको पक्ष खुलेर बोल्ने बिरेन्द्र सर् को हरेक प्रस्तुति मा दम हुन्छ । सधै यसरी नै आफ्नो आवाज उठाई रहनु सर् । 🙏
@chintamanikandel Жыл бұрын
Mok0000
@chintamanikandel Жыл бұрын
0
@jayakrishnamaharjan8053 Жыл бұрын
Balenlai naramro garaunako lagi kohi kasaile jalo thapna lagaunako lagi apangalai pasal rakhana lagayako ho aaja samma khutta nachalnelai pasal rakhna diyako dekhekai chhaina hatkutta nachalnele mageko mattra dekheko thiya.
@JagdishYadav-fe3ly Жыл бұрын
@@chintamanikandelp
@sharontimi4324 Жыл бұрын
😅😅 I’m❤😂🎉😢😮😅 mom😅 as I’m ❤ Q 6:06 p P 😅
@shantikokhojima6040 Жыл бұрын
उप-प्रधानमन्त्री र गृहमन्त्रीमा रवी लामिछाने बाहेक अरुलाई पठाउन भन्नु ठिकै हो। तर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सो पद खोस्नु चाही प्रचण्डको राजनैतिक बेईमानी र नालायकीपन बाहेक केही हुन सक्दैन !
@kamalabk-id8cn Жыл бұрын
Rabi ek ramro bekti hun pad lovi xaenan feri unko investigation complete nahudae post dihalne vanne pani hudaena so ravi le griha mae kina jiddi gariraxan anya mantralaya pani khana sakxan kam garne thau teha pani xa.
@kamalabk-id8cn Жыл бұрын
Rabi ek ramro bekti hun pad lovi xaenan feri unko investigation complete nahudae post dihalne vanne pani hudaena so ravi le griha mae kina jiddi gariraxan anya mantralaya pani khana sakxan kam garne thau teha pani xa.
@muskanghalanofficial Жыл бұрын
जनताले खोजेको Ravi sir. नै हो जय Ravi
@milanchand5431 Жыл бұрын
राम्रो कार्य
@nabindahal9154 Жыл бұрын
Wah👍️👍️👍️👍️👍️
@yubarajdangi6182 Жыл бұрын
रबि लामिछाने प्रधानमन्त्री बन्नु पर्छ नत्र आगो बल्छ नेपाल् मा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@yubarajadhikari4313 Жыл бұрын
फेरि उदाउने छन् रवि 👍️👍️
@sanamthapa60 Жыл бұрын
Rabai sir is good leadear of nepal full support from chitwan 123 we want rabai sir
@NEPALVOICETV Жыл бұрын
सर्वप्रथम रबि लामिछानेलाई ५ वर्ष पूरै कार्यकाल कही कतै डिस्टब नगरीकन काम गर्न दिउ । अनि त्यसपछि मात्र सही वा गलत मूल्यांकन गरौँ । यसरी काम गर्न नपाउदै केही दिनमै खुट्टा तान्न थाल्ने, सार्वजनिक रुपमा बिरोध गर्ने, आलोचना गर्ने काम नगरौँ । पूरै समय काम गर्न पायो भने रबि सफल हुन्छन् र अन्य पुराना दलहरु बढारिन्छन् भन्ने डर किन मान्ने ? राम्रो गरे जसलाई पनि जनताले मत दिन्छन् ?
@dipakgiri463 Жыл бұрын
दम छ सर तपाईं को पहिलो इन्टी नै मन पर्छ तपाई यो कार्यक्रमको माहानायक हो सुभकामना🌹🌹
@Utuber111 Жыл бұрын
रबि दाइ जसरी भए नि आफ्नो सिट छोड्नु हुदैन
@laxmipun8764 Жыл бұрын
Jay Jay Rabi dai🙏🙏🙏🙏🙏🙏
@AMFancy Жыл бұрын
बिरेन्द्र जैरु सर प्रति सलाम यि आवाज टिभि देखि सदन सम्म पुग्न सकोस्। अग्रिम शजभकामना।
@BheshrajGhimire-rq3js11 ай бұрын
बिरेन्द्र सर तपाईको दमदार, सान्दर्भिक र समय सापेक्ष बोली र विश्लेषण वजनदार छ ।घटनाको यथार्थ चित्रण गर्नुभएकोमा म सलाम गर्दछु ।
@KumarSingh-ot8mk Жыл бұрын
रबी गृहमंत्री हुनुपर्छ नेपाल मा जी🙏 सर
@Rosha.Nsaud321 Жыл бұрын
Rabi lamichhane we are with you
@balaramkc1643 Жыл бұрын
नम्सकार सर हजुर काे जन्तासङ्ग सिधाकुरा धेरै राम्रो लाख्छ म मलेसियादेखि हेरिरहेकाे छु
@NEROX-444 Жыл бұрын
यति राम्रो। कडाभन्दा कडा कारबाइहुनुपरो
@sandeepbohara44 Жыл бұрын
मिले सम्म पछि हट्नु हुँदैन अधिकार लिनुपर्छ मिलेन भने बाहिरिनु पर्छ यस्तो खिचडी सरकारमा बसेर केही हुँदैन बरु बाहिर बाट आफ्नो अमूल्य समय जनताको दुःख सुख मा खर्च गर्नुहोस् अर्को पटक प्रधानमन्त्री बनाउने जिम्मा हाम्रो ।
@priyagurung8145 Жыл бұрын
प्रचण्ड ले रबि लाई कालापान को एका बनायो सत्ता हाथ पारण को लागि सीधै देखियो
@nabinghimire8794 Жыл бұрын
दाई हजूरको प्रस्तुती मलाई उत्कृष्ट लाग्छ। ❤❤
@harinathkhanal8665 Жыл бұрын
uu
@337ayub Жыл бұрын
रबि अब सिधै प्रधानमन्त्री बन्नु पर्छ😘😘
@shivadhakal2630 Жыл бұрын
बिरेन्द्र सर तपाईले देस को लागि गरेको काम लाई सलाम छ रबि लाई गृहमन्त्री बनाउनु पर्छ र पर्धान्मत्री को पनि पल गर्नु पर्छ
@arjunsangroula8947 Жыл бұрын
Thanks Birendra sir.
@shivaadhikari9458 Жыл бұрын
रास्वपा ले सरकार छोड्नु हुंदैन रबि गृहमा फर्किनु पर्छ
@reshamtamang6019 Жыл бұрын
दम्दार प्रस्तुती ❤
@chaabilal570 Жыл бұрын
पुन रबि जि लाईनै गृहमन्त्री बनाउन पर्छ
@dilsaud5471 Жыл бұрын
Good 👍🥰
@himangahamagar3536 Жыл бұрын
We want Ravi dai in Home minister of Nepal. 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🙏🙏🙏
@रामुकार्कीसिन्धुलीदुधौलीबजार Жыл бұрын
सहि बिस्लेसन, खरो कुरा सत्य कुरा यथार्थ कुरा !!
@poorguysofficial4216 Жыл бұрын
हजुर को बोल्ने स्टाई आहॉ 🙏🙏रबि जस्तै हुनुस 🙏🙏🙏हुनुहुन्छ 🙏
@sumanlgmrrr571 Жыл бұрын
रवि लामिछाने अब आगो भएर आउनु पर्छ। जनता ले पनि यो बुझनुपर्छ कि राजनीतिक यस्तो खेल हो जस्तो पनि घिन लाग्ने खेल खेल्नुपर्छ यदि जनताको भलाई हुन्छ भन्ने।
@AshokGhartii Жыл бұрын
अरूलाई सिध्याउँछु भन्ने हरू एकदिन आफै सिधिएर जाने कुरा निश्चित छ। जय सत्यता जय भूमि माता...!
@lokmayakhanal0351 Жыл бұрын
रबि सर परधान मनत्रि बनाउनु परछ जनता ले एसता भरषट चार गरने हरु को नागझार पारनु हुनछ रबबिसर ले
@kirubaral2332 Жыл бұрын
बालेन भाइ धेरैले प्रमाण दिइसके।सोच्ने बेला भयो।
@kiranale615 Жыл бұрын
Very excellent news 🙏🏿🙏🏿🙏🏿👍👍
@prakashomchaudhary1094 Жыл бұрын
विश्लेषण धेरै राम्रो लाग्छ।यस्तै खबरदारी विश्लेषण आइरहोस।
@SStechnicalsearcheverything Жыл бұрын
बिबादित्स जगा वाइसेल्को नेताजस्तो मान्छेले नेपाल परिवारलाइ बेपता नपारी यो लिलामी उल्टाउनु पर्छ।पुलामी जिको पैसा फिर्ता गरि चलन चल्तिको दाम नेपालपरिवारले पाउनु पर्छ।
@samirkunwar6816 Жыл бұрын
damdaar parstuti
@khadgapariyar4217 Жыл бұрын
रवि लामिछानेका समर्थक जति यता!
@chandranarayanyadav6450 Жыл бұрын
रबि पछि यसकै पालाे छ।रबिले गृहमन्त्री पाए तर वहालाई प्रधानमन्त्री बनाउदा देश बन्छ।
@akash7427 Жыл бұрын
Gred spurt sir 💪💪💪
@sudinraee5037 Жыл бұрын
बालेनको निरङ्कुस सैलि लोकतन्त्रमा चल्दैन भनेर मैले सुरुवातमानै भनेको थिए त्यो बेला बालेनको अन्धभक्तहरुले गाली गर्नु सम्म गरेका थिए तेसैले मेरो भनाइ के हो भने जन्ता कसैको पनी अन्धभक्त हुनुहुदैन सहिलाइ सहि र गलतलाइ गलत भन्नू सक्नुपर्छ ।
@sandhyabhusal3731 Жыл бұрын
Rabbi lammichane गृहमन्त्री मन्त्री भएपछि सबै समाधान हुन्छ।। बुझ्नु पर्छ सरकारले पनि।।
@keshabkarki2700 Жыл бұрын
मलाई सिधा कुरा सारै राम्रो लाग्दछ हाल अस्टेलीया कर्सालाईन
@bhimprashad2053 Жыл бұрын
सुरुको 5 मिनेटको प्रस्तुति दमदार.. सम्मान छ 🙏🙏
@AshaAsha-mo2jx Жыл бұрын
Excellent news sir
@rajendrakatuwal2694 Жыл бұрын
म यही कुवेत मै छु जाहारा भन्ने ठाउँमा छु हो यहाँ धेरै नेपाली चेली हरुले धेरै दुख पाएका छन भने कति त ज्यान पनि गुमाए छन यहाँ फसाउने नेपाली नै छन उहाँ लाई उधार् गर्न सहयोग गर्नेछौं
@rameshsunar5005 Жыл бұрын
नमस्ते विरेन्द्र सर।
@shashijoshi4711 Жыл бұрын
Rabi sir lai girh mandrai dinu parx🔔🔔🇳🇵🇳🇵
@sushilthapa5886 Жыл бұрын
हार्दिक शर्दान्जली पुप्ष कमल दाहाल प्रचण्डे
@shantikokhojima6040 Жыл бұрын
मेयर बालेन्द्र शाह र, महानगरको काम प्रति म, सधैं प्रशंसक थिएँ तर हिजोको एउटा ♿️ दृश्यले मेरो आँखा खोलिदियो भुइँमान्छे आसय दिन दुखी गरिबको समस्या बुझिदिने कोही छैनन् यहाँ ?😢
@alinaalishabohora6864 Жыл бұрын
Bale Back up 🙈🤦♀️
@khembogati1013 Жыл бұрын
wow
@rakeshlimbu6953 Жыл бұрын
बोलिमा दम छ जस्तै रबि लामिछाने ! बबाल!
@magarkanxo2926 Жыл бұрын
Good
@sanjeebchand6799 Жыл бұрын
रबि दाई आउनै पर्छ
@mgvlogs896 Жыл бұрын
Excellent news 📰📰📰
@krishnabhatta9360 Жыл бұрын
अतिनै मन पर्छ यो कार्यक्रम बिरेन्द्र सरकाे 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@tikaramkandel6538 Жыл бұрын
ppppp*,
@durbahakesh7395 Жыл бұрын
दमदार प्रस्तुति
@tejshamserrana Жыл бұрын
Wow news 24 babal news Thank you sadhai yasari nai lagnu
@mtgmtg94 Жыл бұрын
जति सक्दो चाँडो त्यो ठेगान दिनुहोस् न मैले सकेसम्म सहयोग गर्ने छु ।
@rijalhariram3331 Жыл бұрын
पून: रवि लामिछाने गृहमंत्री नबनाए संसदभवनै जलाऊनू अतिआवश्यक छ
@link-yr9fs Жыл бұрын
We want change!!
@liladharpandey1389 Жыл бұрын
आस मरेको छैन रबि लामिछाने
@nayanshahi145 Жыл бұрын
good news
@mr.gurung7802 Жыл бұрын
सबै यस्तै हुन् लाटो देशको गाडा तन्नेरी धेरै भएसी हेल्मेट हो हाम्रै लागि हो तर दुर्घटना रोक्न पहिले सडकको खाल्डो पुर्न पर्छ भनेर यी नेताहरुलाई पहिले यहि शिक्षा दिईयोस् आज डेको बाटोमा भोलि फेरी खाल्डो नथपियोस्
@santoshbomzan8716 Жыл бұрын
good
@ambikathapa7229 Жыл бұрын
प्रहरी होस वा कैदी जस्ले यो कैदिबन्दी ले चरेस खाको तास मदिरा को भिडियो दियो उहालाइ धन्नेबाद
@parashrokaya7947 Жыл бұрын
Good work 👍
@saritarijal614 Жыл бұрын
Damadar prastuti birendra sar dhanyabad hajurlaai
@gopalsinghbohara8608 Жыл бұрын
❤❤❤
@pratikkhatri4321 Жыл бұрын
Right News you are right sahi kura apang harulai sewa garnu parcha vnne sarai ramro news
@geetageetakshetri3973 Жыл бұрын
Right
@mangoli0nheart718 Жыл бұрын
My vebret hero Rabi lamixane
@prakashrana3263 Жыл бұрын
गुड
@shitalcp7389 Жыл бұрын
Salute for Rabi Lamichhane
@pratikkhatri4321 Жыл бұрын
Rabi ji apng haru Lai Pani aablokan hos
@davidjoshi9089 Жыл бұрын
Great programme..keep going sir....
@suvekshyaghimire4002 Жыл бұрын
Ajay qq+
@mandirashrestha9272 Жыл бұрын
Perfect
@hariomkhatri3687 Жыл бұрын
Right 👍 kuralai khojiniti hunuparxa but kasaiko hoinaki khokri
@alexkhadka4475 Жыл бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु र हाम्रो देश नेपालमा राम्रो मान्छेको स्थान रैनछ चोर डाँका हत्या हिंसा गर्ने लाई मात्र रहेछ त्यही दुख्ख दायी छ जय देश नेपाल
@ganeshthapa9043 Жыл бұрын
Good 🔔🥀🇳🇵
@idhyamanghising-lu9op Жыл бұрын
Aim to
@maheshchhetri4150 Жыл бұрын
ए हामि नेपाली कहिले बुझ्ने हो दुध र घ्य छुट्टाउनु सक्दैनौं त्यसैले त जहिले पनि कम्जोर स्थिति रहन्छौ रविले हाम्रो मनकारी मन सम्ग खेलिरहेको छन ।
@krishnasubedi298 Жыл бұрын
सत्य र साचाे समाचार न्युज 24मा मात्र सुन्न पाईन्छ ।अरु सबै हावा समाचार दिन्छन् ।
@akaashakash482 Жыл бұрын
Ati ramro sahi suchana good
@TORANGRG2334 Жыл бұрын
रवि लामिछानेलाई खेदो खनेको निउमा भिम उपाध्य फुले काका चिलिम😂😂😂
@pradipneupane6159 Жыл бұрын
Unflow ra report hanau sabai ley
@shantikokhojima6040 Жыл бұрын
३२ सिटेले प्रधानमन्त्री कब्जाउँदा २० सिटको पार्टीले गृहमन्त्री किन नपाउने ? पाईन्छ तर क्रसरको सुटकेस लिएमा, फरार अभियुक्तको बचाउ गरेमा, पुलिसको हात भाँच्ने गुण्डालाई मामुली जरिवाना तिराएमा माफिया र विचौलियाको लोलीमा बोली मिलाएमा! त्यसो नगर्दाको सजायँ हो!
@dipakthapa7177 Жыл бұрын
Sablai goli haner dhalna parxa kukur haru lai
@tejendrapun5537 Жыл бұрын
माहाकाली बेच्ने चाेरहरूलाइ घर पनि राेजि राेजि डरबारै चायाेरे
@anjumayacreation3213 Жыл бұрын
बाल सुधार केन्द्र मा 30/40 वष महिलाहरु जागिर दिनु पछ तब मात्रै राम्रो सुधार मिल्छ बालबालिका लाइ