लक इन अवधि खोल्दा कम्तिमा ५१% प्रमोटर चैं कायम नै रहनु पर्छ।ipo जारी गर्नु पूर्व नै एक्जिट प्लान लिनु पर्छ र ipo जारी गरेर रहेको बाँकी प्रमोटर शेयर एक्जिट गर्न लट छुट्टयाइएर एक लट पछि अर्को लटको अवधि कम्तिमा ३ बर्ष हुनु पर्छ।
@amitdumaru95813 сағат бұрын
sir ko broker number kun ho??
@ghimirechannel6507Күн бұрын
Bank यहि डराएको र डर देखाएको बेला किन्ने हाे।
@ramsharanshiwakoti17 сағат бұрын
अब टुप्पो टुप्पो तिर पुगेको Hydro बाट निस्कने बेला भयो है
@RashindraSah-zy7lzКүн бұрын
Sahi kuro ho sir
@swostikaadhikari3070Күн бұрын
👌👌👌
@AlwaysPandey2 күн бұрын
Syanjali le mrkt ko ahileko yetharth purna kura confidence ka sath rakhe ....samagrama kura worthy ra logically ramro gare.👏
@murarisatyal2 күн бұрын
❤❤❤❤
@Sushan740Күн бұрын
अब मार्केट छिट्टै ३२ सय प्लस हुँदैछ होल्ड and किन्ने गरौँ साथीहरू एक वर्षभित्र धनी बन्ने सपना बोकम साथीहरू bom bom bom happy day
@rajeshsapkota92692 күн бұрын
🎉🎉🎉
@balbahadurshahi10642 күн бұрын
🎉
@dipendrasah4343Күн бұрын
Kun broker ho sir ko?
@zerobalance0942Күн бұрын
91 ko ceo manish aryal
@maheshkumarthapa20512 күн бұрын
kun kun ho corporate broker
@indramantamang17422 күн бұрын
Tapaiko broker number katti ho ra sir?
@zerobalance0942Күн бұрын
91 ko ceo manish aryak
@rajyarammanandhar5604Күн бұрын
Listing hundai 100% tradeable hunuparxa..
@hirabudhathoki3002Күн бұрын
अन्तरास्ट्रिय विकसित देश जस्ले जनतालाई बढि महत्व दिएर नियम बनाइन्छन त्यहु रुललाइ फलो गर्नुपर्छ।सरकारको कर्मचारीले रकम लिएर जनताको रकम लुट्ने पार्टीको ब्वासोलाइ मात्र फाइदा दिने काम महापाप हो।फटाहहरुको जालोमा पारेर सर्वसाधारण को लगानी खरानि बनाउने रुल नबनाउने ।पार्टीगत नेताको जनता लुटेर ब्याकमनि छिराएर आज बजारमा नकारात्मक हस्तक्षेप बढेको त छैन।यदि सरकार आमजनताको हितमा छ भने कडा नियमन गरेर ब्ल्याकमनिलाइ दुरुत्साहित गर्नुपर्छ कि।आज जनता शेयर बजारबाट लुटाइएको छ कि।यस्तो छ भने सरकारले राम्रो अध्ययन गरोस अनि रोकौ।शेयर बजारबाट सोजो जनताको रुवावासि चलेकोछ।प्रीमियममा मिलेमतोमा कमजोर कम्पनीलाई शेयर निकाल्न लगाएर यथार्थ पछि आउदा लुटिएको पनिछन।शेयर बजार एकमात्र यस्तो स्थान हो जहाँ सरकारलाई आवस्यक परेको पुजि ठुलो धनराशि संकलन गरेर उद्योग ब्यापार शिक्षा सडक रोजगारिको अवसर इमानदार भएर निर्माण गर्नसक्छ।नेताहरू इमानदार नभैदिने ,लुट मछाइदिनेले आज जतिसुकै पुराना दल भएपनि भविस्यमा कोल्याप्स हुने अबस्थामा पुग्यो।अब सिद्धान्तले राम्रो देखाएर जनता झुक्याउन सकिदैन ।बालेन रवि,गोपाल ,हर्क जस्ता नेताको उदय हुनुपनि भ्रष्टाचारको पराकाष्ठा नै हो।देखाउने राम्रो सिद्धान्त अब फेल भयो भ्रष्टाचारले गर्दा।
@ridamdahal-pf6hjКүн бұрын
Uttane prasadle Pani khub uchaleko thiyo .pre IPO ma
@RaiSoni-xh7ldКүн бұрын
kati no broker xa testo
@sajibshakya58702 күн бұрын
Yo gafadi kura kasle sunne??
@rajeshnepal17482 күн бұрын
V shape laj ko pasaro
@DipendraAgrawalclub2 күн бұрын
कति बुल बियर भनेर बस्ने।। उता finance बुल भ्याएर बियरमा गैसक्यो! अहिले dev बैंक बुलमा छ! खेलाडीले जहाँ जहाँ बुल ल्याए, त्या त्या मात्रै बुल आयो!
@sjk94292 күн бұрын
Ava hydropower and insurance ko palo ho chalne,bank finance dev bank ma agrawal haru le dubayexa manxe lai😂
@RAM1920.2 күн бұрын
dev ले पनि खायो मासु खै के खै के lok cap मात्रै भन्छन् midक्याब र हाई cap बढ्दै बढ्दै र्दैनन्।
@RAM1920.2 күн бұрын
आज म कुनै बैंकमा १५ लाख जति लगानी गरे भने एक डेढ वर्षमा कति जति कमाउन सकौँला मेरो जिज्ञासा