Bajhang Bajura | बझाङ बाजुरा | Kalpana Bista,Suprim Malla Thakuri ,BB Anuragee

  Рет қаралды 3,859,357

BB Anuragee

BB Anuragee

11 ай бұрын

सुन्दर सुदुर पश्चिममा उदाएकी प्रचुर सम्भावना बोकेकी एक बालगायिका कल्पना विष्ट।समय,परिस्थिति तथा उचित स्थान जुर्दै गयो भने भोलिको नेपाली लोक संगीत क्षत्रमा स्वर राज गर्न सक्ने सम्भवान प्रवल देख्छु मैले ।स्थापित भैसकेका अदभुत बालक सुप्रिम मल्ल ठकुरी र उनै कल्पना विष्टको आवाजमा थोरै देउडा मिश्रित लवजमा एउटा श्रवणयोग्य गीत प्रस्तुत गर्न पाउदा हर्षित छु।शव्दमा सुदुरपश्चिमको भाषाशैलीका लागी मलाई उतैबाट आएकी गायिका कल्पना मल्ल र सुप्रिमका पिता मेरा मित्र कष्ण मल्ल ज्युले सहयोग गर्नु भएकोमा हार्दिक आभार ।गीत कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा गर्दछु ।
Audio Credits :
Song : Bajhang Bajura
Lyrics/Music :BB Anuragee
Singer : Suprim Malla Thakuri / Kalpana Bista
Recordist :Kamal Thapa / Govind Anek / Kiran Bishwokarma
Music Arrange: BB Anuragee
Mixing : kamal Thapa
Mastering : Shyamswet Rasaili
Special Thanks-
Krishna Malla Thakuri
Kalpana Malla
Bishnu Khatri
Studio: Prism Digital Ktm
Video Credits :
Artist:
Kalpana Malla
Sharmila Aryal
Subash Bishwokarma
Dipak Khadkathoki
Yan Prasad Neupane(Madal)
Shukuram Rasaili (Keyboard)
Govind Anek (flute)
Kiran Bishwokarma (Guitar)
Nishant Bishwokarm (Octopad)
Cenamatographer/Editor : Arjun Lohar
Audio Management : Sunita Rasaily
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Пікірлер: 1 700
@bbanuragee
@bbanuragee 11 ай бұрын
सुन्दर सुदुर पश्चिममा उदाएकी प्रचुर सम्भावना बोकेकी एक बालगायिका कल्पना विष्ट।समय,परिस्थिति तथा उचित स्थान जुर्दै गयो भने भोलिको नेपाली लोक संगीत क्षत्रमा स्वर राज गर्न सक्ने सम्भवान प्रवल देख्छु मैले ।स्थापित भैसकेका अदभुत बालक सुप्रिम मल्ल ठकुरी र उनै कल्पना विष्टको आवाजमा थोरै देउडा मिश्रित लवजमा एउटा श्रवणयोग्य गीत प्रस्तुत गर्न पाउदा हर्षित छु।शव्दमा सुदुरपश्चिमको भाषाशैलीका लागी मलाई उतैबाट आएकी गायिका कल्पना मल्ल र सुप्रिमका पिता मेरा मित्र कष्ण मल्ल ज्युले सहयोग गर्नु भएकोमा हार्दिक आभार ।गीत कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा गर्दछु ।
@nandugairhe
@nandugairhe 11 ай бұрын
❤🎉❤😊
@user-zn6fx6jg2m
@user-zn6fx6jg2m 11 ай бұрын
❤❤ अति सुन्दर प्रस्तुति
@bbanuragee
@bbanuragee 11 ай бұрын
@@nandugairhe हार्दिक आभार हजुर प्रति
@bbanuragee
@bbanuragee 11 ай бұрын
हार्दिक आभार हजुर प्रति
@Krishna-yl1bh
@Krishna-yl1bh 11 ай бұрын
इ नानिको स्वरले अबस्यपनि १दिन ठाउ पाउनेछ!
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
कल्पना बिस्ट बहिनि लाई कोको ले चिन्नु भयो नि भोजराज सर ले ल्याउनु भयपछि❤❤❤❤
@shantiyonghang6388
@shantiyonghang6388 Ай бұрын
पहिलेनै दभ्ववइस किड्सकाे प्रतिशपर्धि हुन यी नानी ❤❤
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
@@shantiyonghang6388 🙏🧡
@Jngkey
@Jngkey Ай бұрын
Mh ni vojraj sir bata chineko
@arunat3834
@arunat3834 Ай бұрын
Me
@chandrabahadurtamang8254
@chandrabahadurtamang8254 Ай бұрын
❤❤❤❤
@bimalashrestha4423
@bimalashrestha4423 Ай бұрын
कुन शब्दले बयान गरु बयान गर्ने शब्द नै छैन। सबैमा शुभकामना विशेष सानी बुनुको बाकी साङ्गितिक यात्रा सफल रहोस् शुभकामना सानू
@rajrana3134
@rajrana3134 Ай бұрын
सारै राम्रो ❤❤ छ नेपाली कलाकारको साेर nice to met your sound to video जय नेपाल
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@bhupendrahamal2614
@bhupendrahamal2614 11 ай бұрын
यस्ता यस्तै स्वरमा सम्भावना बोकेका नानी बाबुहरुलाइ उचित स्थान दिने BB सरलाइ धेरै धन्यवाद।
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@surajpandey3726
@surajpandey3726 11 ай бұрын
अहिलेसम्मकै एकदम उत्कृष्ट गित👏 बधाइ छ बाबू नानी अनि अनुरागी सरलाइ❤👏
@bbanuragee
@bbanuragee 11 ай бұрын
हार्दिक आभार हजुर प्रति
@user-gj7fq5kd9g
@user-gj7fq5kd9g Ай бұрын
❤❤❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@thakuri540
@thakuri540 11 ай бұрын
बाल गायिका कल्पना बहिनिलाई उज्जल भबिस्यको शुभकामना🎉🎉🎉 बैतडिको पहिचान बन्नु् कल्पना बहिनिको मनमोहक आवाज जति सुने नि कमै लाग्ने
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@AshokKumar-zq9ek
@AshokKumar-zq9ek 6 ай бұрын
इतने छोटे छोटे बच्चे भी कितना प्यारा गा रहे हैं ।भारत से ढेर सारी शुभकामनाएं एवं प्यार आप सभी के लिए ।
@user-kn5vv6kf9i
@user-kn5vv6kf9i Ай бұрын
😊😊😊😊Wow
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@ChitraKumari-tq2mg
@ChitraKumari-tq2mg 11 күн бұрын
1:38
@aknewsnepal7821
@aknewsnepal7821 11 ай бұрын
सुदुरपश्चिमका दुइ तारा🎉❤Congrats🎉🎉🎉kalpana Sister suprim brother and all❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@suryashrestha6007
@suryashrestha6007 11 ай бұрын
नेपाली संगीतलाई अगाडि बढाउने भविस्यका ताराहरु ❤
@user-lx3sf6zj5e
@user-lx3sf6zj5e 11 ай бұрын
Best son😂❤😮😅❤❤❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@suryashrestha6007
@suryashrestha6007 Ай бұрын
@@bbanuragee 💖💖💖🙏🙏🙏
@chhabi_vlogs
@chhabi_vlogs 11 ай бұрын
Congratulations nanu Babu ❤❤❤अा हा❤🎉एकदमै राम्रो शब्द संगीत धन्यवाद BB दाजु 🙏🙏🇳🇵❤️
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@badalsunar9373
@badalsunar9373 11 ай бұрын
आहा कति मीठो भाका अत्यन्तै राम्रो छ हजुर गीत यो दुबै भाइ बहिनी लाई हार्दिक बधाई तथा शुभकामना छ🎉🎉
@sushilkhadka5873
@sushilkhadka5873 11 ай бұрын
आहा कति मिठाे साेर नानि बाबू miss you all time😘😘😘😘❤️❤️🙏
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@JanakChand-nm2pw
@JanakChand-nm2pw 11 ай бұрын
उज्जल भबिष्यको कामना प्रिय भाई सुप्रिम अनि बहिनी कल्पना लाई अनुरागि दाजै प्रति उच्च सम्मान❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@thapathapa2590
@thapathapa2590 11 ай бұрын
Wo my god gusssse bummmmm nai Aayo 👌👌👌 really heart turching❤❤❤❤❤❤❤ syalut BB Sir all of teem with gayek gayeki babu nani lai pni dherai badhai ko sath mitho maya❤❤❤❤❤❤❤❤😘😘😘😘😘🙏🙏
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@umashrestha5386
@umashrestha5386 11 ай бұрын
सुन्दर भबिस्य को लागि धेरै धेरै सुभकामना कल्पना नानू ❤❤❤Suprim बाबू को आवाज मै जादु छ ❤❤❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@veerpun5810
@veerpun5810 11 ай бұрын
Kalpana Bahini ra Suprim Bhai ko voice k saro metho ❤❤❤ One of my favourite singer 🥰🥰🥰
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@Mahesh25989
@Mahesh25989 11 ай бұрын
Wow congratulations 👏👏👏 all team lai yasari nai hamro Sundar sudurpachim province ko name rakhannu parxa Jaya Nepal 🇳🇵🇳🇵🙏❤❤❤❤
@bbanuragee
@bbanuragee 11 ай бұрын
हार्दिक आभार हजुर प्रति
@thakurianush5436
@thakurianush5436 11 ай бұрын
बधाई छ बाबु सुप्रिम मल्ल ठकुरी र नानि लगायत सबै सदस्य लाइ❤❤❤जय गीत जय सङ्गीत
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@birendrasingh-ml7pe
@birendrasingh-ml7pe 11 ай бұрын
सु प को भाषा शैली मै बनाउनु भएको मा १० मुरि शुभकामना दाजु BB Anuragee सारै राम्रो नमन छ 🙏🙏
@raghubohara4433
@raghubohara4433 11 ай бұрын
Jay hos 🍀🙏🍀 pheri Pani aasa boker baseka chhau ham t jay Shree Nepal 💕
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@sunaulosansar9964
@sunaulosansar9964 11 ай бұрын
नानू बाबू दुवैको साङ्गितिक भविस्य उज्वल रहोस् ! God bless to both of you
@tikaram7653
@tikaram7653 11 ай бұрын
आहा कति मिठो सुप्रीम बाबू र कल्पना नानू को सम्मान छ दुबै नानी बाबू साथै सङ्गीतका बि बी अनुरागी जि लाई गीत को सफलताको को कामना
@chandradai1
@chandradai1 11 ай бұрын
दुरदराजमा लुकेको प्रतिभालाई यसरी आम जनसामु ल्याईदिनु भइ उहाहरुको प्रतिभालाई सम्मान गर्नु भयकोमा हजुर्लाई धेरै धेरै धन्यवाद बाबु सुप्रीम र नानु कल्पना लाई उज्वल भबिस्यको शुभकामना ।
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@HemBahadur-hb6ky
@HemBahadur-hb6ky 4 ай бұрын
धेरै धेरै बधाइ छ अहिले सम्म कै उत्कृष्ट लोकगित सुन्दर सुदुर पश्चिम को कहाली लाग्दो बाताबरण अनि ती बनपाखा उकाली ओराली बाटो कुलेसा हरु अनि भोक्नु परेको पिर मर्का समेटेर बनाइयको यो गित लाई सम्मान का साथै भाइ सुपृम मल्ल ठकुरि अनि नानी लाई राम्रो स्वर अनि मिठो प्रस्तुति को लागि धेरै सुभकामना ❤❤❤❤
@gopalshrestha9723
@gopalshrestha9723 11 ай бұрын
दुबै जना लाई धेरै धेरै बधाई तथा शुभकामना,अति सुन्दर मिठो स्वर का धनि दुबै जनाको भविष्य धेरै उज्जल छ। शुभकामना।।।
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@krishnapaneru8753
@krishnapaneru8753 11 ай бұрын
आहा कति राम्रो गीत र गाऊने शैली नानि बाबु लाई भबिस्य को शुभकामना ❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@suresh.chadara5693
@suresh.chadara5693 Ай бұрын
कल्पना बिष्ट बहिनीको गित पहिले नै रेकर्ड भैसकेको समाचारमा सुनेर यता गित सुन्न आउने कोको हुनुहुन्छ।❤
@suryamagar8696
@suryamagar8696 Ай бұрын
Me
@khagendra_editz6838
@khagendra_editz6838 Ай бұрын
Me also 👋✋
@anjuthapa4795
@anjuthapa4795 Ай бұрын
Ma ni same man xoyo bai❤❤
@ChandrakalaBhandari-rw8iy
@ChandrakalaBhandari-rw8iy Ай бұрын
😂8
@nirajpatel6769
@nirajpatel6769 Ай бұрын
Me also
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 11 ай бұрын
आहा कस्तो मिठो गित ! सुदुरपश्चिमको मौलिक स्वाद पन मिसिएको भरिएको क्या मिठो गित ! म भन्छु बि बि अनुरागी दाई नेपाली लोक गित संगित क्षेत्रको एउटा नक्षेत्र चम्किलो ध्रुब तारा हो ! बि बि अनुरागी दाई सुप्रिम मल्ल ठकुरी बाबु कल्पना बिष्ट नानु लगाएत सम्पुर्ण टिम्सलाई बधाई तथा शुभकामना छ ! बि बि अनुरागी दाईको नामै काफी छ ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता बि बि अनुरागी दाईको सुप्रिम मल्ल ठकुरी बाबुको कल्पना बिष्ट नानुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय मौलिक गित जय संगित ! यो गितको जय होस ! ( धन्यबाद )
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@Thakuri.kanxo.
@Thakuri.kanxo. Ай бұрын
पहिला खास्सै कसैले चिनेको जस्तो लागेन जब भोजराज सर ले ल्याएदेखी सबै ले चिनेको छन जय होस भोजराज सर अनि आउदा दिन हरु राम्रै गरि कटोस कल्पना बहिनी लाई ❤️❤️❤️best of luck ❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@bodhrajdhakal92
@bodhrajdhakal92 11 ай бұрын
Very nice याे कलाकाे समान गरुै हामराे देसका भरसट चारि नेता ले चिनदैनन हामिले सममान गरनपरछ बाल कलाकार काे जय कलाकार ।
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@dhirenbist0921
@dhirenbist0921 11 ай бұрын
❤ यति राम्रो स्वर भएका यि दुबै जना नानी बाबु लाई❤ धेरै धेरै धन्यवाद छ
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@parshuramadhikari2307
@parshuramadhikari2307 11 ай бұрын
आहा क्या सुन्दर आबाज र बास्तबिक चित्र हाम्रो समाजको 🎉🎉🎉 सानी कल्पना पनि राम्रो गायिका बन्ने छिन। सुप्रीम बाबु सबैको आंखा का नानी बनिसके
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@numamalla2467
@numamalla2467 11 ай бұрын
आहा कति मिथो गित प्यारो नानी बाबू लाई बधाइ छ🎉अनि धेरै माया❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@phuyalbabu9494
@phuyalbabu9494 11 ай бұрын
सारै राम्रो छ म पूर्व को भए पनि सारै राम्रो लाग्छ पश्चिम तिरको गीता सानु नानी बाबू प्रति सम्मान छ ❤❤🎉 आगामी दिनमा अजै प्रगति शुभ कामना
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@puskarbhatt4741
@puskarbhatt4741 11 ай бұрын
धेरै धेरै शुभकामना दुबै जना लाई एउटा सुदुरपसिम को कला अनि अघाडी बढाइएको मा🎉🎉🎉
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@AatmaBishwasFilms
@AatmaBishwasFilms 11 ай бұрын
बबाल बबाल धेरै आनन्द आयो बधाई तथा सफलताको शुभकामना
@bbanuragee
@bbanuragee 11 ай бұрын
हार्दिक आभार हजुर प्रति दुर्गा भाइ
@sangita-timilsena68
@sangita-timilsena68 Ай бұрын
आहा ☺️कुन शब्दले बयान गरु❤ Outstanding !!!! Vaiii supreem Malla and bahini kalpana bista ❤❤ शुभकामना🌸💐💐
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@buddiale603
@buddiale603 Ай бұрын
ए आम्माहो वा रे वा स्याबास कल्पना नानू तिम्रो एती सुन्दर मिट्ठो आवाजको लागि ।
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@sangyelodromgr4033
@sangyelodromgr4033 Ай бұрын
बाल गायिका कल्पना विष्ट बुनुको कला, गला र प्रतिभालाई अबसर दिनु हुने वरिष्ठ संगीतकार तथा सर्जक एवं गायक #बिबि_अनुरागी सरको यस गीतमा करोड क्लबले स्थान पाउन सफल भएको सर्वप्रथमत: बधाई । सुदुर पश्चिमका भेगमा प्रचलित गीतलाई अनुशासित तथा मल्टी ट्यालेन्ट भर्सटायल बाल गायक #सुप्रिम_मल्ल ठकुरी बाबू र बाल गायिका #कल्पना_बिष्ट बुनुले असाध्यै न्याय दिएकाले सफलता संगै यी दुवै बाल कलाकारलाई गीत संगीत क्षेत्रमा सफलताको मंगलमय कामना व्यक्त गर्दछु ।
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@rajeshbist6911
@rajeshbist6911 11 ай бұрын
उज्ज्वल भविष्यको शुभकामना बहिनि❤🎉🎉
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@Kalpanamalla1
@Kalpanamalla1 11 ай бұрын
बधाई छ सम्पुर्ण लाई ❤ सारै मिठो गीत❤
@bbanuragee
@bbanuragee 11 ай бұрын
हार्दिक आभार हजुर प्रति
@user-ru9zs9rj6r
@user-ru9zs9rj6r 18 күн бұрын
best बाल गायक सुप्रीम मल्ल अनि कलपना नानी दुबै को कला लाई मेरो हिर्दय देखि नै नमन छ love you ❤❤❤❤
@shivaasunar1717
@shivaasunar1717 11 ай бұрын
सुदुर पश्चिम कि सुन्दर तथा सत्य जीवनमा सुप्रसिद्ध बाल गायिका अनि भविष्य कि प्रसिद्ध गायिका ❤❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@HiraDhami-js1tk
@HiraDhami-js1tk 11 ай бұрын
Badai xa vai and bunu lai agrim subhakama 🎂🎈❤️❤️❤️🥰🥰🥰
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@praku97
@praku97 11 ай бұрын
आहा अति नै राम्रो गित बनेको रहेछ बधाइ छ सम्पूर्ण टिमलाइ। नानी लाई पनि स्थान दिनुभएकोमा धन्यबाद छ बिबि दाजिलाइ नानुलाइ संगित सिकाउदै एउटा राम्रो गायिका बनाउनु होला। सुप्रीम बाबू भुन्टे को त स्वर नै काडै उमार्ने छ बधाइ छ बाबू। कति राम्रो क्या मान्छे पनि शुभकामना छ ठकुरी बाउ साब उन्नति र प्रगति गर्दै जानु❤ गितले सफलता पाओस शुभकामना !!!
@bbanuragee
@bbanuragee 11 ай бұрын
हार्दिक आभार हजुर प्रति
@user-tw5bl8sq9l
@user-tw5bl8sq9l 11 ай бұрын
धेरै धेरै शुभकामना व्यक्त गर्दछु बाल गायिका कल्पना बिष्ट बैनि नानु लाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@sahirthapa-xs9vu
@sahirthapa-xs9vu 3 ай бұрын
sed💏🎉💪 5:08
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@ammarnathkarki94
@ammarnathkarki94 11 ай бұрын
नेपाली गितसंगितका एक बादशह र धरोहर बिबि अनुरागी दाइ प्रती सम्मान अनि यी पलाउदैगरेका कलिला मुना हाम्रो नेपाली सांगीतिक जगत को एक उचाइमा पुग्न सफल हुनुभयको होस सफलताको शुभकामना 🙏🙏🙏
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@khetbdrnepali3972
@khetbdrnepali3972 11 ай бұрын
नेपाली सांगेतिक क्षेत्रमा उदाउदै गरेका नव बाल गायकगायिका निकै मर्मस्पर्शी गीत सुन्न पाउँदा बिबि सर लाई आभार अहिले केही संगीत केहो भनेर नसिकाई गीत रेकर्ड गरि भाइरल बनाई छाड्ने परवृति बढ्दो छ तेस्तो नहोस उज्वल भबिष्यको शुभकामना भाइ बहिनीलाई
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@netramagar7141
@netramagar7141 11 ай бұрын
सुप्रिम बाबुको स्वरले त काँडा नै उम्रेई दिन्छ जति सुने पनि कहिले थाक्दैन!!
@bbanuragee
@bbanuragee 11 ай бұрын
हार्दिक आभार हजुर प्रति
@rajeshmahara8663
@rajeshmahara8663 11 ай бұрын
Sister lae shat ra sapota garnuhola
@user-xl4hu9ip6y
@user-xl4hu9ip6y 11 ай бұрын
​@@bbanuragee Bala
@KalpanaBistOfficial
@KalpanaBistOfficial 11 ай бұрын
@@rajeshmahara8663 thanks
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@UmeshBhandari-el3uv
@UmeshBhandari-el3uv Ай бұрын
बैनिकाे ठुलाे सम्भवाना छ गाएक भन्ने भगवानले सदै बासगरुन जयहाेस कल्पना बिष्ट बैनिकाे
@KalpanaBistOfficial
@KalpanaBistOfficial 19 күн бұрын
❤❤❤❤❤
@bishnubk828
@bishnubk828 11 ай бұрын
उज्जल भबिष्य को शुभकामना दुवै जना साना कलाकार हरु लाई सारै राम्रो छ ❤🎉❤🎉❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@user-xi8vo3pq9x
@user-xi8vo3pq9x 11 ай бұрын
आहा कति मिठो मार्मिक गीत जति सुने पनि सुनौं सूनौ लागिरहन्छ ❤❤❤❤ सफलता को शुभकामना नानि बाबु ❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@dipendrabhandari584
@dipendrabhandari584 11 ай бұрын
आहा बधाई छ भाई बैनी लाई सुन्दर सुदूर पश्चिम का बाल कलकार भाई बैनी सुप्रीन भाई र कल्पना बैनी बधाई छ ❤🎉🎉❤❤
@bbanuragee
@bbanuragee 11 ай бұрын
हार्दिक आभार हजुर प्रति
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@pramanandbhatt1050
@pramanandbhatt1050 11 ай бұрын
सुन्दर भबिस्य को लागि धेरै धेरै सुभकामना कल्पना नानू Suprim बाबू को आवाज मै जादु छ .
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@user-ik2ob3bd7e
@user-ik2ob3bd7e Ай бұрын
यति सनो उमेर मा यति राम्रो प्रतिभा देखा एका यि दुइ भाइ र बहिनिलाइ आउदा दिनहरुमा तस्तै प्रगति ग्रनु 😘😚❤💖💝💝👏👏👏
@pankajxettri7269
@pankajxettri7269 11 ай бұрын
आहा कति राम्रो गित सुन्दा आन्नद मिल्ने 🎉🎉❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@kamalrajbista
@kamalrajbista 11 ай бұрын
आहा कती मिठो आवाज जति सुने नि धित नमर्ने शुभकामना छ नानी कल्पना बिष्ट र बाबु सुप्रिम मल्ल ठकुरी लाई
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@yuwarajraireloaded
@yuwarajraireloaded 11 ай бұрын
आज बसमा सुनेको साह्रै राम्रो लाग्यो 😓 अनि खोज्दै आएँ यता भेटियो। 🙏
@kamalabhandari751
@kamalabhandari751 Ай бұрын
आहा कति राम्रो स्वर का धनी नानी बाबु सधै भरी यसरी नै अघि बढ्नुपर्छ है ❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@krishnasandai
@krishnasandai 11 ай бұрын
नयाँ प्रतिभाहरुलाई स्थान दिन सधै रुचाउने अनि फरक धारका गीतहरु कम्पोज गर्न मन पराउने आदरणीय सर्जक बिबि अनुरागी अत्यन्तै मनपर्छ । सधैं उहाँ अनि उहाँको टीमको जय होस जीत होस ।
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@bheshrajbanjade
@bheshrajbanjade 11 ай бұрын
असाध्यै राम्रो लाग्यो। सम्मान छ दुबै बाल कलाकार लगायतका सम्पूर्ण टीमलाई 🙏
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@ramprasadchaudhary5951
@ramprasadchaudhary5951 11 ай бұрын
voice of Nepal ले नचिनेनि पिर नगर नानु❤❤❤❤❤
@tejtamang3185
@tejtamang3185 11 ай бұрын
भ्वईस अफ किड्स नेपालले चिन्न नसकेको हिरा हो मेरो लागि यि २ नानीबाबु।चिन्न नि कसरी चिनुन पैसाको खेल हुने ठाउमा प्रतिभालाई।यही क्षेत्रमा अपार सफलताको शुभकामाना नानीबाबुलाई❤❤❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@prem3475
@prem3475 11 ай бұрын
लु बधाई छ दुबै नानी बाबु लाई लाई अझै पर्गती गर्दै जानु धेरै धेरै शुभकामना 👏👏💐💐💐♥️♥️💋
@Bikashmala111
@Bikashmala111 10 ай бұрын
धेरै धेरै #शुभकामना
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@bhaskarpant6369
@bhaskarpant6369 11 ай бұрын
बधाई छ सम्पुर्ण टिम लाई सारै मीठो गीत 💓💗🙏🎵
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@lalitbhattbaitadi
@lalitbhattbaitadi 11 ай бұрын
सारै मिठो गीत बधाई छ सम्पूर्ण टीम लाइ ✍️👌❤🥰
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@puskalsharma293
@puskalsharma293 11 ай бұрын
अाहा सारै राम्राे गित गाउनु भयाे भाइ बहिनी लाई बधाई तथा सफलताकाे शुभकामना छ 👌👌👌❤️❤️❤️
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@ganeshban584
@ganeshban584 11 ай бұрын
साह्रै मिठा शब्दहरु र अनि लय र अनि स्वर का धनि साना भाई बहिनिहरुले आफ्ना स्वरमा सजाएर गायको साह्रै मीठो गित छ मेरो मन छोयो र हजुरहरु का टिमका सबै सदस्यहरुलाई अग्रिम शुभकामना छ❤❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@sagarxettry75
@sagarxettry75 11 ай бұрын
अति मीठो छ आउने दिनमा पर्गति गर्दै जानु बाबू नानि ❤❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@Tekendrachaukyal
@Tekendrachaukyal Ай бұрын
मन छुने गीत भाइ र बैनी को गीत राम्रो लाग्यो अझै राम्रो गदै जाउन
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@bipenserala4247
@bipenserala4247 11 ай бұрын
हाम्रो सान सुदुर का सान उदयमान कलाकार प्यारो भाई सुप्रीम र सानी बैनी कल्पना लाई यो उज्वल भविस्य काे काममा । र सबै ले मिठो माया र साथ दिउँ एउटा कलाकार लाई support गरौं।❤ ❤ So nice song 💖 ma t big fan ❤ दुईटै काे ❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@rajendrakc4016
@rajendrakc4016 11 ай бұрын
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@user-qe3et9yl9d
@user-qe3et9yl9d 11 ай бұрын
अति सुन्दर स्वर भाइ बहिनी बधाई छ❤❤❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@AminDhami
@AminDhami 11 ай бұрын
धेरै राम्रो छ देउडा अझै अर्को भिडियो को लागि अग्रमी सुभ कामना
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@Aadityofficechanne1
@Aadityofficechanne1 11 ай бұрын
सबै को मन मुटु मा बस्न सफल कल्पना बिस्टलाई सफलता कमान गर्दा छु...... 🥀🌎
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@parwati9313
@parwati9313 11 ай бұрын
सारै मन छुने गीत।। उज्जल भविष्यको कामना प्यारा नानी बाबु।।❤️❤️❤️👌👌😘😘😘😘😘🥰🥰lots of love . May god bless you both Krishna 🙏💗
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@bijayarawal6633
@bijayarawal6633 11 ай бұрын
बाल गायक यस्तै हुनपर्छ। अरु बाल गायककाे भबिस्य छैन 🎉🎉🎉🎉
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@krishnanepal7777
@krishnanepal7777 11 ай бұрын
सलाम छ नया चेलि कल्पना साथै बाबुलाई पर्गतिको कामना
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@user-ze4gq3jq9p
@user-ze4gq3jq9p 11 ай бұрын
धेरै राम्रो लायो यिनि दुबै बाबु नानि को यो मिठो गित
@bbanuragee
@bbanuragee 11 ай бұрын
हार्दिक आभार हजुर प्रति
@jagatbahadursaud7702
@jagatbahadursaud7702 11 ай бұрын
आहा कति राम्रो गित अनि नानी बाबु हरु को कस्तो मिठो स्वर
@bbanuragee
@bbanuragee 11 ай бұрын
हार्दिक आभार हजुर प्रति
@kishansinghbista3097
@kishansinghbista3097 11 ай бұрын
आहा कति मिठो गायका नानि बाबू ले ❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@SushilShahithakuri-xp9cg
@SushilShahithakuri-xp9cg 11 ай бұрын
आहा कति मिठो गीत बधाई छ है नानी बाबु 🇳🇵🙏🙏🙏🙏👌👌👌👌👌❤️💓❤️💞🎵🎵🎵🎶🎶
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@dilbahadursingh369
@dilbahadursingh369 11 ай бұрын
दुबै जना बालकलाकारर्लाइ आत्मै देखी माया छ यसरी नै अघि बढदै जानू भगवानले अबस्य रक्षा गर्ने छन ❤❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@parekbishwakarma897
@parekbishwakarma897 11 ай бұрын
मौलिक भाकालाइ नि यति राम्रो तरिकाले प्रस्तुत गर्नु भयो सबै टिमलाइ 😍
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@parekbishwakarma897
@parekbishwakarma897 Ай бұрын
@rakg399
@rakg399 11 ай бұрын
सुन्दर सुदर को भाषा सुन्दा पनि भित्र भित्र कता कता ढुक ढुक गर्छ पत्तै लगाउन सक्दिन अर्को गीतको लागि नानी बाबुलाई शुभकामना
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@5sundarsunuwar6
@5sundarsunuwar6 8 ай бұрын
आहा कति सुन्दर अनि मन छुने शब्द अनि सोर भाई र बहिनी को पश्चिमेली चेलो छैन् है कामको❤❤❤❤❤❤❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@chhabi_vlogs
@chhabi_vlogs 11 ай бұрын
बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई ❤❤❤❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@durgabahadur7769
@durgabahadur7769 11 ай бұрын
आहा कति राम्रो गित बाल गायक भाइ बैनि जय गित जय सङ्गीत
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@mahendrabhatt5616
@mahendrabhatt5616 11 ай бұрын
दाजुलाई ऊच्च सम्मान का साथ धन्यवाद छ।
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@chhatrakathayat-ob4wf
@chhatrakathayat-ob4wf 11 ай бұрын
उज्ज्वल भबिस्य को सुभकामना भाई सुप्रिम अनि बहिनि कल्पना लाई 🎉🎉❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@user-de7zt1ue2c
@user-de7zt1ue2c 11 ай бұрын
कल्पना बिष्ट बैनी लाई आगामी दिन को सुभ कामना गर्दछु 🎉❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@user-qr9nt1ow3d
@user-qr9nt1ow3d Ай бұрын
मन छुने गित धेरै धेरै राम्रो भाइ बाहिनि❤❤😘😘
@haraksinghdhami9861
@haraksinghdhami9861 11 ай бұрын
Congratulations and Best of luck both of you.
@user-sr5kb7vz7y
@user-sr5kb7vz7y 11 ай бұрын
Wow kati ramro geet banyo xa badhai xa all team laai❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@ritabika767
@ritabika767 11 ай бұрын
आहा बिबि सरले सारै राम्रो गरनु भाे यो कलमना ननिकाे गित रिलिज गरेर धन्यवाद किनकि भाेइस मा फालेसि भाेइस हेर्न छाेडेकाे थिय आज यो नानिकाे गित सुनेर खुसि छु सर नानिलाइ इन्द्रेनि लाआनुस
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@user-gb4tx4yn7e
@user-gb4tx4yn7e Ай бұрын
सुपृमकाे गित सुनिरहने हाे अझै लाेभिने अावाज छ। दुवैलाई धेरै धेरै बधाई छ।❤❤❤❤❤❤❤❤❤
@bbanuragee
@bbanuragee 25 күн бұрын
हार्दिक आभार हजुरप्रति
@dhanbohra578
@dhanbohra578 11 ай бұрын
Aaha sarai ramro partuti Bhai . Bahini ko saphaltako subhakamana both you ❤❤❤❤🎉
@Dhru987
@Dhru987 11 ай бұрын
Very sweetest voice of kalpana bista amongest all nepalese female singers.
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@ramesh1970
@ramesh1970 11 ай бұрын
Sarai मिठो स्वर भाई बैनीहरुला पर्गतिको कामना बिबि अनुरागी होल टीमलाई शुभकामना ❤❤❤❤❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
@deepamainali980
@deepamainali980 Ай бұрын
सुभकामना छ दुबै जना भाइ र बहिनी लाइ यति मिठो गित गायको मा
@AnuragPoon-wh9lx
@AnuragPoon-wh9lx 11 ай бұрын
Waav naanu ko voice ❤❤❤❤❤ Sani nanu ko voice ati nai mitho x ,aaune samay ma dhairai thulo singer bnne xou❤❤❤
@bbanuragee
@bbanuragee Ай бұрын
हार्दिक आभार हजुरप्रति
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 8 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 40 МЛН
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
Горилла Показала Малыша 😍
0:23
ДоброShorts
Рет қаралды 2,6 МЛН
HE’S BACK! 😰
0:11
HeyItzPuppies
Рет қаралды 7 МЛН