बला त्कार आतंक ? जेल जानु अघि ‘अपराधी’ हाम्रो अफिसमा | पिडितको बयान : जेलमा भएको उ निर्दोष छ |

  Рет қаралды 402,816

Falano News

Falano News

Жыл бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 226
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 1 500
@ThelakeTanahun
@ThelakeTanahun Жыл бұрын
😢😢😢अपिल सर यी भाई हरुको न्यायको लागि आवाज उठाई दिनु भयो धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु 🙏
@awesometankasirganesh5078
@awesometankasirganesh5078 Жыл бұрын
अपिल सर आसा छ हजुर माथि अब
@sarmilar8792
@sarmilar8792 Жыл бұрын
?y,
@cmaneupane2089
@cmaneupane2089 Жыл бұрын
Please help him justice her😢😢
@nepalonlinekhabar2080
@nepalonlinekhabar2080 Жыл бұрын
kzbin.info/www/bejne/qIu6paOleJZ_fM0
@user-hy3sl8nx2t
@user-hy3sl8nx2t Жыл бұрын
@magarpriya5677
@magarpriya5677 Жыл бұрын
जिन्दगी मा हरेक चिज बिर्सेला तर यो कार्याक्रम हेर्न न भुल्ने मात्रै होकि अरु कोइ हुनुहुन्छ ।🤘🤘🤘
@keeplove8400
@keeplove8400 Жыл бұрын
Mho ta hetdina hai
@khimoon123
@khimoon123 Жыл бұрын
Ayas ma mó pani same ❤❤
@shyammajhi9453
@shyammajhi9453 Жыл бұрын
Mapani xu
@nirmagar7302
@nirmagar7302 Жыл бұрын
Ma pani ho 😊
@Mo-gor_Shanker
@Mo-gor_Shanker Жыл бұрын
Mni xu hoi🤚
@Jkmvlog6468
@Jkmvlog6468 Жыл бұрын
दिनभरी बालुवा बोकेर साझमा चुलो बाल्ने छोरो हो,यति शब्द नै आमाको मुखले बक्नु, जिम्मेवारी खेपेर जिरहेको यो छोरा र परिवारलाइ भगवान शक्ति प्रादान गरिदेउ🙏🙏
@nepalonlinekhabar2080
@nepalonlinekhabar2080 Жыл бұрын
kzbin.info/www/bejne/qIu6paOleJZ_fM0
@jishaanlimbu480
@jishaanlimbu480 Жыл бұрын
आफूले साँचो माया गरेको मान्छे त यस्तो पो हुनु पर्छ त यो बैनी एकदमै सकारात्मक छ।❣️
@nepalonlinekhabar2080
@nepalonlinekhabar2080 Жыл бұрын
kzbin.info/www/bejne/qIu6paOleJZ_fM0
@laxmibk314
@laxmibk314 Жыл бұрын
यो बहिनिले सत्य बोलेको सुनेर खुसी लाग्यो अहिले छोरी मान्छे जे बोलेनी हुन्छ भनेर परिवारको दवाब झुट बोल्नु राम्रो होइन जसरी पीडितले न्याय पाउन😢
@nepalonlinekhabar2080
@nepalonlinekhabar2080 Жыл бұрын
kzbin.info/www/bejne/qIu6paOleJZ_fM0
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
अदालत त, पहुँचवाला र, पैसामा बिक्री हुन्छ आशा छ, अपिल सरकोमा आइपुगेपछी पीडितले उचित न्याया पाउनेछन् 😢🙏
@gokulbk241
@gokulbk241 Жыл бұрын
येस्तै हो हजुर प्रचण्ड चोर को कानुन जब सम्म रास्वपा को सरकार बन्दैना तब सम्म देश मा सुसासन को आश नगरौ 🔔🔔🔔🔔🔔
@lamichanebarsha8940
@lamichanebarsha8940 Жыл бұрын
आँखाबाट आँसु खसेको पत्तो पाईन्😭😭😭😭यो दुई वटै भाईको न्याय मिलोस भगवान 🙏🙏हजुरको हातमा छ अपिल सर्🙏🙏🙏
@Orjun485
@Orjun485 Жыл бұрын
अपिल सर को उत्कृष्ट पत्रकारिता प्रति उच्च सम्मान छ 👏
@nepalonlinekhabar2080
@nepalonlinekhabar2080 Жыл бұрын
kzbin.info/www/bejne/qIu6paOleJZ_fM0
@LG2334.
@LG2334. Жыл бұрын
पोखराको मात्र होइन देशकै निडर ईमानदार पत्रकार अपिल जीलाई सलाम छ।
@hamro.channel
@hamro.channel Жыл бұрын
नेपाल को एक मात्र निडर पत्रकार अपिल त्रिपाठी
@prakashdxn9274
@prakashdxn9274 Жыл бұрын
Very good 👍
@nepalonlinekhabar2080
@nepalonlinekhabar2080 Жыл бұрын
kzbin.info/www/bejne/qIu6paOleJZ_fM0
@rabbanakarmacharya9582
@rabbanakarmacharya9582 Жыл бұрын
साच्चै चोखो मायाँ गरेको रहेछौ साचो बोल्ने हिम्मत राख्यौ तिम्रो माया अमर रहोस बैनि🙏
@manmohanbishwakarma9790
@manmohanbishwakarma9790 Жыл бұрын
मन मिल्दा चमत्कार नमिल्दा बलतकार ।उमेर नमिल्दा बलत्कार।जात नमिल्दा बलत्कार धर्म नमिल्दा बलत्कार। सरकार ले मुद्दा मा कडा कानुन बनाएर कार्यन्वयन गरोस। हैन त सबै युवा हरु जेल मा हुनेछन्।
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
तेरिमा ठ्यास्नी नक्कली बलात्कारीलाई अन्याय दिने अदालत ध्वस्त पारौं नयाँ जनताको जनअदालत निर्माण गरौं 🙏
@rabendrabasnet2349
@rabendrabasnet2349 Жыл бұрын
न्याय र अन्याय छुट्टाउन नसक्ने न्यायाधीश मुर्दाबाद
@dhangotamenisi5baglung195
@dhangotamenisi5baglung195 Жыл бұрын
मुर्दाबाद मुर्दाबाद
@bidurbohora-ju7qi
@bidurbohora-ju7qi Жыл бұрын
Tasta lai ko la nayadis banayako hola
@tilakbardewa1305
@tilakbardewa1305 Жыл бұрын
खाते नेता हरुको लागि मात्र हो कानुन । अपिल सरले आवाज उठाउनु भको कुरा पूरा गर्नु हुन्छ्🙏 र पीडितले न्याय 100% पाउनु हुन्छ्🙏
@suryabahabursunuwar2854
@suryabahabursunuwar2854 Жыл бұрын
नेपाल को निडर पत्रकार अपिल सर लाई सलाम छ ❤🙏🇳🇵🙏⭐⭐⭐⭐⭐
@rabindraoli1208
@rabindraoli1208 Жыл бұрын
एक सच्चा ,इमान्दार, देश भक्त पत्रकार हुनुहुन्छ अपिल सर...❤ सलाम छ हजुर लाई ..❤ हजुर को काम प्रति उच्च सम्मान छ.. ❤ ...आगामी दिनहरुको लागि शुभकामना...❤
@nepalonlinekhabar2080
@nepalonlinekhabar2080 Жыл бұрын
kzbin.info/www/bejne/qIu6paOleJZ_fM0
@haribk9780
@haribk9780 Жыл бұрын
यो त अति नै भयो यस्तो कानुन गरिबलाई मात्र लाग्ने धिकार छ यस्तो कानुनलाई 😡😡😡
@user-magarshyam
@user-magarshyam Жыл бұрын
अब त नभयका रिपोत लेख्ने वकिलहरुलाइ पनि जेल हाल्नु पर्छ यो अदालत र वकिलहरुले भ्वाइसलेस जन्ताहरुलाइ धेरै अन्याय गर्यो
@laxmirayamajhi4639
@laxmirayamajhi4639 Жыл бұрын
यो रूपन्देहीको बाबू कुरा सुन्दा आँखा बाट अासु रोकिएन😢😢😢😢😢😢😢😢 हे भगवान कानुनका आँखा खोल्दिनु😭🙏🙏
@nepalonlinekhabar2080
@nepalonlinekhabar2080 Жыл бұрын
kzbin.info/www/bejne/qIu6paOleJZ_fM0
@santoshgajurel7192
@santoshgajurel7192 Жыл бұрын
यो कानुन सन्सोधन गरेर बलात्कार मा फसाउने लाइ 15 बर्स सजाय बनाउनु पर्छ,अति नै भयो अब त।
@dipushreesh1448
@dipushreesh1448 Жыл бұрын
यो बाहुन राज्य हो। यस्तो राज्यमा यस्ता धेरै हुन्छ।अपिल जस्ता असल बाहुनको जन्म बिना राम राज्य हुँदैन् l सलाम journalist 🤘
@narayanpokhrel4540
@narayanpokhrel4540 Жыл бұрын
निर्दोष केटा जेल मुक्त होस् र जातकै कारण केटीलाई मुद्धा गर्न बाध्य पार्ने लाई जेल सजाय होस्,अपील सर सम्मान गर्छु तपाईंको कार्य लाई
@rbbogati6236
@rbbogati6236 Жыл бұрын
मृगौला पिडित भाई लाई सहयोग गरि दिनु हुनु सम्पूर्ण सहयोगी मन हरु लाई हार्दिक अनुरोध गर्दछौ
@haribaral9279
@haribaral9279 Жыл бұрын
म एउटा बाहुनको छोरा तर आज नेपालमा प्रहरी प्रसासन नेता कानुनका बेसेसग्ज सबै छुवाछुत मान्छन नभय यो गरिबी र सानो जात भयकै कारणले आज छोरालाइ 9 मैनादेखी देख्न पाहेका छैनन।बालुवा बोकेर पाल्ने छोरारे हेर कति दुख होला यो घरमा।
@ShivLal-lr3oe
@ShivLal-lr3oe Жыл бұрын
बिचारा काका अन्टि एकदम साेजाे हुनुहुदाे रहिछ नेपाल सरकार ले न्याय देवस
@angshubantawa601
@angshubantawa601 Жыл бұрын
इमानदार पत्रकार, पत्रकार भनेको यस्तो निश्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हुनुपर्छ 🙏
@hrtvnepal2859
@hrtvnepal2859 Жыл бұрын
नेपाल र नेपाली को रियल हिरो अपिल त्रिपाठी हुनुहुन्छ सदैब हजुर प्रती नमन
@sapanachhetri9024
@sapanachhetri9024 Жыл бұрын
यो नानी साचिकै सच्चा माया गर्ने एक नारी रहेछ उहाहरुको साचो माया प्रेमको जित होस भगवान सङ्ग यहि प्राथना 🤲🤲🙏🙏
@samirpaudel58
@samirpaudel58 Жыл бұрын
यो देशको कानून र संविधानका धारा आचि पुछेर फाल्दा हुन्छ। निर्दोषलाई पनि दोषी बनाइदिन्छ यो देशको कानुन र संविधानले । 😡😡
@valleyfoods575
@valleyfoods575 Жыл бұрын
Shahi vannu vayo
@hyperganmingz408
@hyperganmingz408 Жыл бұрын
Sahi kuro achi punchera nai phalnu parnai dekhiyo
@183Astropankaj
@183Astropankaj Жыл бұрын
ढिला भयपनि कथित सम्विधानकाे असलियत वुझेकाेमा धन्यवाद ।तर यो संविधान जारी गर्दा मेरा गाउले कथित दलित हरु बाजा गाजा बजाउदै हिडेका थियत।जवकि सम्विधानले पञ्चेवाजा चिन्दैनथ्यो।
@yuwarajraiyuwarajrai9605
@yuwarajraiyuwarajrai9605 Жыл бұрын
आची चाई मेरो नई पुस्नु पर्छ है ।😅😅😅😅 thank you apil sir good work.❤
@ranamagar433
@ranamagar433 Жыл бұрын
Thula Lai chayen sanalai ayen😢
@jitengurung123
@jitengurung123 Жыл бұрын
धन्यवाद मनकारी बुवा आमा दाजु भाई दिदिबहिनी हजुर हरुलाई मेरो नमन छ्🙏
@jeevangurung9051
@jeevangurung9051 Жыл бұрын
यी युवालाई न्याय दिलाउनुस अपिल सर नत्र समयमाथिनै पाप लाग्नसक्छ।
@samirsrish1349
@samirsrish1349 Жыл бұрын
सलाम छ अपिल जि पोखरा को उच्च नाम राख्नु भएको छ
@rabendrabasnet2349
@rabendrabasnet2349 Жыл бұрын
न्याय र अन्याय छुट्टाउन नसक्ने अदालत मुर्दाबाद
@sabitathapa965
@sabitathapa965 Жыл бұрын
यो भाइहरु को कहानी सुन्दा धेरै मन दुख्यो अपिल सर यो भाइहरुलाइ सहयोग गरेर न्याय दिने कोसिस गर्दिनुस plzzz 🙏 जीवन मा ठुलो धर्म हजुरलाइ मिल्नेछ 🙏🙏
@nepalonlinekhabar2080
@nepalonlinekhabar2080 Жыл бұрын
kzbin.info/www/bejne/qIu6paOleJZ_fM0
@itsmeutsab5450
@itsmeutsab5450 Жыл бұрын
तेहि भएर बालेन शाहले भन्छ नि,,, अदालतकाे अादेश मान्दिन!!!!... अदालत😡😡😡😡😡😡😡😡😡😡😡
@kushalmagar4194
@kushalmagar4194 Жыл бұрын
तपाईंहरु थिक थाउ मा आउनु भएको छ नआतिनुस तपाईंहरु आस छ अपिल सर ले 100% न्याय दिनु हुन्छ ज्यान जाला तर अपिल सर को कार्यक्रम हेरन छुताउदैन हो ❤❤❤❤❤❤❤ अपिल सर
@deepalsharma1712
@deepalsharma1712 Жыл бұрын
यो के पारा हो। यस जटिल परिस्थितिको समयमा छोरा मान्छेहरु घरबाट बाहिर ननिस्कनु हुन अनूरोध छ।
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 Жыл бұрын
Luckdown garna paryo ho aba
@chandramayamagar4757
@chandramayamagar4757 Жыл бұрын
मुस्लिम भाइको कुरा सुनेर सारै मन रोयो😢😢
@tmzpalshu3218
@tmzpalshu3218 Жыл бұрын
न्याय पाओस् 😢
@nepalonlinekhabar2080
@nepalonlinekhabar2080 Жыл бұрын
kzbin.info/www/bejne/qIu6paOleJZ_fM0
@pankeshpariyar1829
@pankeshpariyar1829 Жыл бұрын
भाई ले न्याय पाउनु पर्छ अपील सर 🙏🙏
@rosantoprosantop2432
@rosantoprosantop2432 Жыл бұрын
भागी बिवाहा गरेर गएको छोरिलाई छुटाएर अर्को केटा संग बिवाहा गराई दिने आमा बाबा आफन्त को लागि नेपालमा कानुन छ्की छैन।कठै मेरो देश
@AnzuSharma
@AnzuSharma Жыл бұрын
नेपाल को कानून पनि सम्सोधन गर्न पर्छ अनि न्यायाधीश ले गू खाये हुन्छ।।।के आधार मा फैस्ला गर्छ कुकुरहरू ले।Apil sir Give justice।महिला ले जे गर्दा नि हुनि कानून सच्याउन parchha ।सरकार को ध्यान जावोस
@slowride4426
@slowride4426 Жыл бұрын
यो मुजी छेत्री बाहुन को छोरी देखि होसियार हुनु पर्छ है , नत्र इनिहरुले सबै को जिन्दगी सकाउछन
@smpnpsmpnp5582
@smpnpsmpnp5582 Жыл бұрын
अपिल सरको उत्कृष्ट पत्रकारिता पर्ति उच्च सम्मान👏👏👏अाश छ पिडकहरुले न्याय र रोगी पिडितले सहयोग पाउनुहुनेछ भनेर सबैका कुरा सुन्दा अासु अाएको थाहै भएना😭😭😭
@nepalonlinekhabar2080
@nepalonlinekhabar2080 Жыл бұрын
kzbin.info/www/bejne/qIu6paOleJZ_fM0
@mrgmar6418
@mrgmar6418 Жыл бұрын
नेपाल अब महिला हिङ्सा होइन पुरुष हिङ्सा बडि भो कानुन परिमार्जन गर्न पर्छ नत्र सबै पुरुष जेलमा बस्छ
@homnepali4084
@homnepali4084 Жыл бұрын
एक इमान्दार पत्रकार हुनुहुन्छ अपिल सर हजुर 🙏🙏
@aaryabohara2605
@aaryabohara2605 Жыл бұрын
8ubp00plp
@nepalonlinekhabar2080
@nepalonlinekhabar2080 Жыл бұрын
kzbin.info/www/bejne/qIu6paOleJZ_fM0
@Maronepal980
@Maronepal980 Жыл бұрын
जुन पीडित भनिएकी बैनीलाई के भनेर सम्बोधन गरु सलोट सम्मन छ।सत्य कुरा बोलेको मा।बाउ आमा कारण यस्ता कति छन नेपाल मा यस्ता केशहरु।अपिल तिर्पथी लाई नि सम्मान छ।
@shrayanadhikari9299
@shrayanadhikari9299 Ай бұрын
हेभगमान ईमनदार अपिल सर लाई रछे गनु भगवान सबैको अफटेरा काम काजमा लियोर पिडितको रछे गनु हुन्छ
@ranamaskey274
@ranamaskey274 Жыл бұрын
यो देशमा ठुला बडा हुने खाने पैसा हुनेहरुको मात्रै हो न्याय र कानुन गरिब निमुखाहरुको लागि होइन
@amitpulami9033
@amitpulami9033 Жыл бұрын
यि घटना त प्रतिनिधि पात्र मात्र हुन्।यस्ता घटना हरु हेर्दा कानुनमा केहि त्रुटि पक्कै छ।किनकी,निर्दोष पुरुषहरू धेरै फसेको देखिन्छ।यसमा सरकारको ध्यानाकर्षण गर्न चाहान्छु।🙏🌹🇳🇵
@KamalB.Karma99
@KamalB.Karma99 Жыл бұрын
मुस्लिम भाई तिम्रो पिडाले आशु नै आयो😓😓 कठै!! कसरि सहने होला बरै😢मेरो देश थुक्का😪
@BroskiesHighland
@BroskiesHighland Жыл бұрын
Apil sir Lai Pokhara ko Mayor banaunu parxa vanni ko ko hunuhunxa ❤💪
@Jay.timilsina
@Jay.timilsina Жыл бұрын
mayor haina griha mantri banaunu parcha
@साइली
@साइली Жыл бұрын
बलत्कार र डिभोर्स को मुद्दा अहिले फेसन जस्तै भको छ महिलाले चित्त नबुझ्दा दुनिया मुद्दा लगाउनी लुट्नी गरेका छन साच्चै पिडामा ुरेका महिलालाई झनै अोजेलमा पारिदिएको छन हरे देश
@puspapuri3356
@puspapuri3356 Жыл бұрын
100%right
@MaheshBam-bw8jm
@MaheshBam-bw8jm Жыл бұрын
तपाईंको office मा अपराध गरेर जानु भनेको जेल जानु सरह हो but अपराध नगरी जानु न्याय पाउनु ।you are great brother ❤❤❤❤
@ganeshchouhan5297
@ganeshchouhan5297 Жыл бұрын
बिरामी भाइ लाइसहयोग गर्ने महान नेपाली मन हरुमा हृदय देखि सलाम 🙏🙏🙏🙏🙏
@kulbahadursunuwar8236
@kulbahadursunuwar8236 Жыл бұрын
दलितहरुको मुक्तिदादा बनेर आएका रहेछन यी अपिल त्रिपाठी ।हजुरको सद्बुद्दी बडेर जाओस।
@jhorleonlinetv8322
@jhorleonlinetv8322 Жыл бұрын
आवाज बिहिन हरुको आवाज बनी दिनु भएकोमा मुरी मुरी धन्यवाद अपील जी
@rameshpariyarrameshpariyat2731
@rameshpariyarrameshpariyat2731 Жыл бұрын
बालेन सर ले तेसै अदालत को नियम मान्दैन भनेको त होइन नि
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
अपिल सर हजुर प्रति सम्मान अनि नमन छ।🙏🙏
@user-pn4se6cu7f
@user-pn4se6cu7f Жыл бұрын
हुनेखाने भए जेल हुदैन गरिबल़ाई मात्रै हो यो कानुन,, यो संबिधानमा भयको धेरै कुरा जनताको पक्षमा छैन....
@H.SNEPALVLOGE
@H.SNEPALVLOGE Жыл бұрын
केटि काे साेचलाई सलाम छ सपाेत गरेर काे मा❤❤❤❤
@parkashbc3351
@parkashbc3351 Жыл бұрын
पिडित भाई ले न्याय पाउनु पर्छ कि यो देशमा कानुन मरेको छ होईन बने झुत खेति बन्द गर्नु पर्यो
@seung345
@seung345 Жыл бұрын
जातिय,धार्मिक,धनि-गरिबको विभेद सकियो,अन्याय भएको ठाउँमा न्याय पाईन्छ(अन्य धेरै) हाम्रो नेपालको नीति कानुन कहिले सुध्रिने होला 😢😢 #नेपालको कानुन दैवले जानुन् भन्थे साँचो रहेछ।
@punsanam1274
@punsanam1274 Жыл бұрын
केटि को हात मा छ अनि छोरा ले अर्को जात लियो भने स्वाईकार छ हाम्रो समाज मा र छोरी अर्को जात संग गयो भने जेल र नेल थुक्क नेपाल को समाज😢😢
@nepalinews-24
@nepalinews-24 Жыл бұрын
अपिल त्रिपाठी देशको एक महत्त्वपूर्ण गहना हो
@milanpun313
@milanpun313 Жыл бұрын
त्यो केटिको परिवारलाई जातिय भेदभावको केस हाल्नु पर्यो अनि कारवाहि गर्नु पर्यो । कसैलाई गलत केस लगाएर फसाऊने हरुलाई कडा कारवाहि गर्ने कानुन बनाऊनु पर्यो नत्र यसरि फसिने युवाहरु भोलि हजारौ हुने छ
@bimalabhetwal1216
@bimalabhetwal1216 Жыл бұрын
अपील सर धेरै राम्रो काम गदै हुनुहुनछ सदै भरि एसरिनै अगाडि बदैजानु होला कुनै सत्रुको आखा नलागोस जय होस हजुरको❤❤❤❤❤❤💖💖💖💖💖💖💖💖💖🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👍️👍️👍️👍️
@mattimsewasamazrai5019
@mattimsewasamazrai5019 Жыл бұрын
राजनीति मा जानुस भन्न्दिन तर नेपाल नेपाली जन्तालाई नेतृत्व गर्न सक्ने क्षेमता भएको ब्याक्ती हुनुन्छ अपिल तृपाठी ।रबि लामिछाने ले पनि पहिला आफ्नो क्षबि यसैगरी बनाएका हुन जुन कुर्सी ले आज गरिब असह्य को कुरा सुन्न छाडे तर तपाईं प्रती धेरै बिश्वास छ अपिल सर।
@balkrishnathapa9916
@balkrishnathapa9916 Жыл бұрын
अपिल सर्🙏खास गरि भन्नुपर्दा तपाईंको कार्यक्रम निर्दोष जनताको न्यायकी आवाज बोल्ने निदर, निस्पक्छे नेपालकै एक सच्चा ब्याक्तित्व हुनुहुन्छ।👏यो कार्यक्रम अपदेत गर्न नछुताउनु होला सर..... फेरि पनि नमन::🙏👏❤️
@SarbabidBasnet-td9rs
@SarbabidBasnet-td9rs Жыл бұрын
यस्तो case मा 60/65% मान्छे हरेक जिल्लामा 18/20 बर्ष कैद मुद्दा भोगेका छन् हरेक जिल्लामा 60/65% निर्दोष युवाहरू निर्दोष भएर पनि दु : ख कष्ट भोगेका छन् !! यथार्थ सत्य कुरा हो
@nirbk4258
@nirbk4258 Жыл бұрын
Nepal ma sabai poisama bikne condition xa hudahuda kanun poni poisama bikne vayo abo nepal ma thukkka mero desh😢😢
@topjungchand
@topjungchand Жыл бұрын
निर्दोष दबेका आवाजको सहयोगी र भ्रष्ट घुसखोरीहरुलाइ खोरमा पुर्याउन सफल एकमात्र निडर पत्रकार अपिल त्रिपाठी ज्यु सलाम ठोक्छु❤️🙏
@supermultivel4474
@supermultivel4474 3 ай бұрын
एकदम सहि 👍️👍️ यो करनि मुद्दा। साच्चै नै घातक पुर्ण तरिकाले बड्दैछ। देशको युवा जति सबै कि बिदेश कि जेल अनि देशको हालत अहिलेको भन्दा Worst हुँदै गइरहने छ।धेरै केही परेन Just Medical check up प्रक्रिया बदलियोस। अनि निशपक्क्ष तरिकाले छानबिन साथै निर्णय होस र यदि मुद्दा पुष्टि नभएमा उल्टा जाहिरिलाई मुद्दा लाग्ने होस । अनि मात्र यो बिक्रिति कम हुनेछ। नत्र जस्ले जसलाई जति बेला, कति वर्स अगाडिको घटनालाई पनि सजिलै मुद्दा हालदिने त्यसपछि (केटि/जाहिरि) भने अान्नदले बस्दा पनि हुने अनि Pal sha र Sundipलाई जस्तै फसाइदिने । नेपालमा (केटा अर्थात छोरा) भएर जन्मिनु एकदमै गाह्रो छ। र अब एस्तै हो भने घरमा छोरा चै नजन्मोस भन्ने दिन नि अाउछ। म अाफैलाई Psyco लाग्न थालेको छ। भरे तेस्तो कसैले फसाई दिदा अनि अाफ्नो छोरालाई जेल जान बाट बचाउनु नसक्येला भन्ने चिन्ता।
@dipakchhetri9829
@dipakchhetri9829 Жыл бұрын
एक निर्भिक पत्रकार अपिल त्रिपाठी ज्यु लाई उच्च सम्मान छ।
@user-lj5ej3dx2b
@user-lj5ej3dx2b Жыл бұрын
Nepal ko xettry bahun thakuri lai amrican kuwereni Pakistani buhari juwai suwekar garxan gai khane lai nepali samaj ko yautai Dharma manne yautai riti riwaj manne aafnai Desh ko xora xori lai jat milena vanera balatkar ko jhuto mudda halxan sala khate xetrry bahun chor Dalal eni haru lai kuwereni Pakistani buhari juwai man parxa gai khane 👊👊👊👊
@NarayanSharma-my8sk
@NarayanSharma-my8sk Жыл бұрын
माया प्रीम आफ्नै जातमा गरौ नत्र एस्तै अफ्ट्यारो आउँछ जाताभात हुदैन भनेर मुखले जति खोक्रो भासण छाटेपनी आफ्नो जात सबैले मान्छ हरेक चिजको जात हुन्छ ।
@kingkami9967
@kingkami9967 Жыл бұрын
मेरो बिचार जस्तै तपाइको बिचार पनि 👍️
@antarekancha9243
@antarekancha9243 Жыл бұрын
Ta muji jasto harami le garda nabujeko ho samaj bikgreko ho bujis
@developmentthapa
@developmentthapa Жыл бұрын
मायामा नो जातीय जातभात मन मिल्नु पर्छ जातले केही गर्दैन
@sabin.yt7400
@sabin.yt7400 Жыл бұрын
​@@developmentthapatae vayera ta fasira xan kta haru hoina sir jaslay j vane Pani Karan jatpat nai ho mukh lay jati vanye ni dheri ghatana tae Karan lay Huna lako xa Nepal ma sir
@santoshpun4824
@santoshpun4824 Жыл бұрын
Asto nirdosh lai justice huna pariyo....April sir jasto Reporter Nepal maaa chaihinxaa....Salute xa Apil sir tapailai...Jai Nepal!!!!
@adhikarirc706
@adhikarirc706 Жыл бұрын
धेरै धेरै धन्यवाद अपिल सर मेरो लम्जुङ भाइको अवस्था देखेर धेरै दुख लाग्यो अमेरिका बसेर दुख गरेर भाइ सहयोग गर्नु हुने दाजु र शान्ति राइ दिदिलाइ धेरै धेरै धन्यवाद तपाईंहरुलाइ भगवान सदै हेर्नु हुने छ आशा छ मेरो गाउले भाइ छिटो हुने छ्❤️🙏
@radhesharma3188
@radhesharma3188 Жыл бұрын
Apil sir jasto Patrakar deshbhari nai hunu parchha salute apil sir
@yogibk5919
@yogibk5919 Жыл бұрын
thank you apil sir you're great journalist
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Жыл бұрын
यी बुढाबुढिलाई जसरी हुन्छ न्याय दिलाईदिनु पर्यो अपिल सर। स्वयंम केटिले नै केटाको कुनै दोष छैन भनिसके अब सकियो।
@dolmadolma1059
@dolmadolma1059 Жыл бұрын
सहि हो अब न्याय पत्रकार सरले मात्र दिलाउन सक्नु हुन्छ
@SankarGR.10.30
@SankarGR.10.30 Жыл бұрын
पहिलो कुरा यो बहिनी लाई म सलोट गर्छु तिमीले सत्य बोल्लु भएको मा यति सत्य बोल्दा पनि नेपालको अदालत बुद्ध राम सुनार न्यया दिनु पर्छ
@Akritichettri682
@Akritichettri682 Жыл бұрын
ल अपिल सर त्यो जनावर हरुलाई चाही समाजको अगाडी मकुण्डो उतारदिनु पर्यो है।
@TORAN2334
@TORAN2334 Жыл бұрын
अपिल त्रिपाठी पनि अब रवि लामिछाने जस्तै राजनितीमा आउनुपर्छ भन्ने जति यता आउनुस त। अगामी चुनावमा कास्कीबाट चुनाव उठ्नु पर्छ ।हामीलाई देश बनाउन यस्ता व्यक्तिहरू आवश्यक छ।
@valleyfoods575
@valleyfoods575 Жыл бұрын
Sabai rajniti maa aayera rabi sashtai dalal hune ho
@gannubhai6727
@gannubhai6727 Жыл бұрын
बिल्कुलै
@gannubhai6727
@gannubhai6727 Жыл бұрын
​@@valleyfoods575त दलाल होलास तर रबि त जनताको हिरो हो
@kabigurung1571
@kabigurung1571 Жыл бұрын
हाम्रो देश मा राजनीति भन्दा पनि लाज नीति हुन्छ। यदि April Tripathi जस्ता अन्याय भ्रष्टाचार को बिरुद्ध आवाज उठाउने पत्रकार राजनीतिक मा पस्नु भयो भने जनता को आवाज कसले सुन्छ ।
@lgmagar4778
@lgmagar4778 Жыл бұрын
अपिल तिर्पाथि सर आफ्नै पत्रकारिका मा ठिक छन सबै जना राम्रो मान्छे राजनिकित मा आएर असल पत्रकारिता कले गर्ने त समज मा झन सत्यतथ्या थाहा हुदैन कसैलाइ प्रश्न गर्नु जति सजिलो छनि त्यो आफू माथी आउदा त्याहिनै गारो हुन्छ ।
@rajusunchiury9899
@rajusunchiury9899 Жыл бұрын
कठै बरा हाम्रो देश को कानुन यस्तै काराणले हाम्रो देश मा जातियो दन्दा मचिन कुनै बेर लाग्दैन
@Mamabear_4
@Mamabear_4 Жыл бұрын
Apil sir , Pls help these innocent men 🙏🏼
@kamanphabangi
@kamanphabangi Жыл бұрын
Huge respect to Apil Tripathi sir.
@ruparai3882
@ruparai3882 Жыл бұрын
बिचरा आमा को माया सन्तान प्रति को ❤
@BhubanShrestha15
@BhubanShrestha15 Жыл бұрын
खोइ आब कस्तो समय आयो नेपाल को कानुन दैब ले जानुन 😢
@dipaktamangofficial
@dipaktamangofficial Жыл бұрын
निडर पत्रकार अपिल सर यो भाइलाइ न्याय दिलाउन हजुर मात्र एक सपुत हुनुहुन्छ ❤❤❤❤❤❤❤❤
@milonthakuri4687
@milonthakuri4687 Жыл бұрын
सलाम छ अपिल सर ह्जुर लाई सम्मान छ्🙏🙏🙏💞निर्दोष नफसोस,
@laxmangurung8948
@laxmangurung8948 Жыл бұрын
बलात्कार भएको xaina vane kina अदालत को कुरा सुनेर बास्नै अपिल sir.......😢😢😢
@sukmitgurung8917
@sukmitgurung8917 Жыл бұрын
थुक्का अदालत अलिक पहुचवाला ले जे उजुरी लेखेर दियो कार्बाही हुन्छ तर नर्दइ गरिब दुखी हरुको बए लिन्थ्यो सजिलो उजुरी यस्तो न्यायलय हुन्छ यो पिडालय हो गरिब को लागि यो केटि को यो कुरा सुनेर त्यो केटिको परिवार लाई कार्बाही गरेर देखा न्यायाधीश भनौदा धनिलाइ चयन गरिब लाइ अयन किन गराउछस 😭😡😡
@nirmalbishokrma2259
@nirmalbishokrma2259 Жыл бұрын
सर्ब प्रथम त अपिल सर लाई धन्यवाद ??
@trianrobloxgaming8363
@trianrobloxgaming8363 Жыл бұрын
Dherai dhera dhanyabaad tee maankaari haat harulai may god always bless u guys...Public tv has done alot for the people hope it continues forever
@dineshbiyogi2125
@dineshbiyogi2125 Жыл бұрын
बिरामी भाइको अबस्था हेर्दा र कुरा सुन्दा आसु नाइ आयो😭 भाइ लाइ स्वास्थ्य लाभ को कामना
@shivachhetri937
@shivachhetri937 Жыл бұрын
नेपाल मा छोरा मान्छे भएर बाच्न गाह्रो छ 😢😢 बिचरा हामी
@madhubahadurb.k849
@madhubahadurb.k849 Жыл бұрын
मन मिलेको भए यस्तो नगर्नुस् खुल्ला आकास मा उड्न दिनुस। यी जोडिलाई पिलिज
@gummagar6172
@gummagar6172 Жыл бұрын
अपराध गरेको छ कि छैन।पीडितले न्याय पाओस।
@premwod3472
@premwod3472 Жыл бұрын
सलोट छ अपिल सर ❤❤
@samsara2244
@samsara2244 Жыл бұрын
Please, media brother we are waiting for these poor innocent people free from false allegation. All the best Sir.
@tapeshjung1116
@tapeshjung1116 Жыл бұрын
यो कस्तो कानुन हो पिडितले उ निर्दोष छ भन्दा भन्दै पनि निर्दोषले सजाय भोग्नु पर्ने!!
@devidmagarvlogs
@devidmagarvlogs Жыл бұрын
सतिले सरापेको देशमा पैशा र पावर हुनेले जे जस्तो गर्दा पनि सहि हुन्छ र गरिब गलत।धिक्कार छ नेपालको कानुन एवम् कानुन चलाउने हरु।अपिल जि र हजुरको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद🙏🙏एउटा Helpless गरिबको न्याय हुने कार्य गरिदिनु भएकोमा🙏🙏जय नेपाल🙏🙏
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 25 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 21 МЛН