No video

सरकारी स्कुलमा तमासा ! एउटा जागिरको लागी यस्तो लफडा ? वडा अध्यक्ष र स्कुलको बाराबार | टोले राजनीति

  Рет қаралды 391,971

Falano News

Falano News

Күн бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 259
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 1 800
@shantikokhojima6040
@shantikokhojima6040 6 ай бұрын
अब ८४ को चुनावमा अपिल सर पोखराको 😊 मेयर बन्नुपर्छ अनि मात्र जनताले सुख पाउनेछन्✌️
@susheelsah24
@susheelsah24 6 ай бұрын
😊kkk😊iin😊kiik9😊kiin😊k😊n😊kk9iiinkkni9kni9ninikniin😊😊9nni😊i😊9nnii😊9ininnii9ninininn😊9n9😊nininniin😊ijnknniii😊nk
@vejoymagar1639
@vejoymagar1639 6 ай бұрын
Screen shot it bro 🤞🤞
@sk.shringar
@sk.shringar 6 ай бұрын
मेयर बन्नुभने त interview लिनेको ओईरो लाग्लान् काम त गर्नै भ्याऊनुहुन्न होला 😃 यहि काम ठिक छ बरु😁
@raihoki5317
@raihoki5317 6 ай бұрын
100%; सहमत
@nabingurung9587
@nabingurung9587 6 ай бұрын
चुनाव अघि नै मैले यो कुरा अपिल भाइलाइ राखेको थिएँ
@shantikokhojima6040
@shantikokhojima6040 6 ай бұрын
सामुदायिक विद्यालय ध्वस्त बनाएकै पार्टीको भ्रष्ट झोलेहरुले नै हो अपिल सरको जय होस् 🙏
@suzanrai0188
@suzanrai0188 6 ай бұрын
एस्तो त सबै विधालय मा छ, झन हाम्रो गाउमा त पिउन सम्म एमाले को छन ।शिक्षक शिक्षिका को कोटा खालि छ भने भित्र भित्रै एमाले को हालि हाल्छ,
@rajkumarkhadka3622
@rajkumarkhadka3622 6 ай бұрын
पास गरेकाे उम्मेदवार नै नियुक्त हुनुपर्छ अपिल सर ❤❤❤❤🙏🙏🙏🙏🙏
@ramchandrabohara-yv9ii
@ramchandrabohara-yv9ii 6 ай бұрын
यी नानिले जसरि पनि नियुक्ति पाउनु पर्छ त्याे स्कुल काे अध्यक्ष र हेडमास्टर लाई निकाल्नु पर्छ त्यहाबाट
@roshantmg9096
@roshantmg9096 5 ай бұрын
headmaster with chairman of school should be dismissed shortly and don't let them be excuse for this fyi thanks 🙏
@roshantmg9096
@roshantmg9096 5 ай бұрын
जुनसुकै पार्टिको भएनि वडाको अध्यक्ष ज्यु राम्रो जनप्रतिनिधि हुनुहुदोरहेछ हजुरलाई धेरै धेरै धन्यवाद एबम हजुरको कार्यकालको शुभकामना छ 🙏🙏🙏
@gautamkafle9952
@gautamkafle9952 6 ай бұрын
आतङ्ककारी बिद्ध्यालय ब्यब्श्थापन अध्यक्ष लाई तुरुन्त बर्खास्त गरि कार्बाही होस
@rameshthapa8854
@rameshthapa8854 6 ай бұрын
वडा अध्यक्ष को कुरा सहि छ अरु दुईवटा चोर लाई जेल कोच्नुपर्छ
@user-lm2dz7zs3d
@user-lm2dz7zs3d 6 ай бұрын
वडा अध्यक्षको सन्तान निजि बिधालयमा । त्यो बिधालय बिग्रोस कि भत्कोस के मतलब ।
@bishnuthapamagar4396
@bishnuthapamagar4396 6 ай бұрын
पत्रकार ज्यु दान हाे कि साैदा हाे?? २/४लाखकाे दान गरेर यस्ता निर्णय गराउने नियम छ र??
@gyanvujelhongkong8059
@gyanvujelhongkong8059 6 ай бұрын
💯
@sunil24538
@sunil24538 6 ай бұрын
गुरुङ्ग मगर बाहुल्य गाउँठाउ तिर बिध्यालय ब्यवस्थापन समितिमा बस्ने मान्छे पाउनै मुस्किल हुन्छ तर हामी क्षेत्री बाहुन भएको ठाउमा यस्तो घिनलाग्दो राजनीति छ्या छ्या।Headsir र ब्यवस्थापन समितिको अध्यक्षलाई कालोमोसो।
@villagerneplease
@villagerneplease 6 ай бұрын
जब सम्म देशमा बाहुनहरु नेतृत्वमा हुन्छन तबसम्म कुनै पनि क्षेत्र उँभो लाग्दैन।
@nepakfortysvnrecords
@nepakfortysvnrecords 6 ай бұрын
Here hera, khatey haru ko sooch,.. Galat har kohi huna sakxa, ramro channuhos na mahodaya,, YehA Jaati galat hoina manxe ho, khatu baby haru😅👍
@villagerneplease
@villagerneplease 6 ай бұрын
@@nepakfortysvnrecords bahun haru euta koi gatilo dekhau khate tuppe respaxi kura gara
@rudrakarki1132
@rudrakarki1132 5 ай бұрын
दलि हालौ न।
@premlimbu670
@premlimbu670 6 ай бұрын
यो स्कुलको अध्यक्षलाई घोक्रे ठ्याक लाउनु पर्छ एस्तै एस्तै पतकिले गर्दा हो देश बिग्रेको😡😡
@amitpulami9033
@amitpulami9033 6 ай бұрын
सच्चा पत्रकारिता गर्नु हुने निडर,साहसी,निष्पक्ष प्रस्तोता आदरणीय अपिल ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵
@stCentury-dz8nb
@stCentury-dz8nb 6 ай бұрын
Bandipur ma Yo mawobadi harule kashiram bhattarai vanne ban sab fadani garer baseko chor jasto manche lai palika ko sarkari talab khuwayera rakhya thye paila,,,,, garib ko mudda uthako swang parer yesto daka lai saran diyera rakhne beiman party ho mawobadi vanne jantu yo thauko!,
@user-ro6qr4ze4o
@user-ro6qr4ze4o 6 ай бұрын
कहिले पनि समसामायीक विषय वस्तुमा कुरा नगर्ने किन हो तापको कमेन्ट
@SOJHOlafabtm
@SOJHOlafabtm 6 ай бұрын
नेपाल भरीनै सामुदायिक स्कुलहरुमा यस्तो पार्टिले डोमाडोल बनाइराखेको छ चाहे कर्मचारी होस या टिचर.. सबन्धित निकायले तत्काल छानबिन गर्नु पर्छ हुनत स्थानिय सरकार नै पार्टिगत छ..दुखि नेपाल देश
@starpun2766
@starpun2766 6 ай бұрын
दान भनेको निःस्वार्थ गर्नुपर्छ आसले गरेको दानलाई स्वार्थी अर्थात् पाप भन्छ शास्त्रानुसार।
@rpbhatt5585
@rpbhatt5585 6 ай бұрын
यो ब्यबस्थापन समिति को अधक्ष्य र हेड सर दुबै जनालाई कार्यबाही गर्नु पर्छ
@user-nj3nq2jv9m
@user-nj3nq2jv9m 6 ай бұрын
हेड सर र स्कुलको अधक्ष्य लाई मेरो तर्फबाट एक एक चम्चा आची।
@Bishnugotame681
@Bishnugotame681 6 ай бұрын
हेड सरलाई हार्दिक श्रदान्जली परिवारमा धैरिय्ता रहोस
@Unknown99492
@Unknown99492 6 ай бұрын
मिठो निद्राको कामना सहित अपिल सरको सम्पुर्ण स्टमित्रहरुलाई शुभ रात्री💐❤💐
@dandapanipanta2378
@dandapanipanta2378 6 ай бұрын
H​
@stCentury-dz8nb
@stCentury-dz8nb 6 ай бұрын
Bandipur ma Yo mawobadi harule kashiram bhattarai vanne ban sab fadani garer baseko chor jasto manche lai palika ko sarkari talab khuwayera rakhya thye paila,,,,, garib ko mudda uthako swang parer yesto daka lai saran diyera rakhne beiman party ho mawobadi vanne jantu yo thauko!,
@saimonkhadka9238
@saimonkhadka9238 5 ай бұрын
À​mms Jx
@bedkumartrai9928
@bedkumartrai9928 6 ай бұрын
जीऊदो भगवान सच्चा देशभक्त सपुत आमा बाबुको जीऊदो भगवान अपील तीर्पाठी सर लाई कोटी कोटी नमन हिर्दय देखीनै सलाम ❤❤❤❤
@khadkavivo4379
@khadkavivo4379 6 ай бұрын
कुनै पनि पार्टीमा आवद्ध शिक्षक र अरु निकायका पार्टीका झोलेहरुलाइ जागिर बाटा मुक्त गरि राजनिती गर्न सहज गरिदिनु पर्छ। अपिल सर लगायत सम्पुर्ण टिमलाइ धन्यवाद।
@babuthapa6045
@babuthapa6045 6 ай бұрын
टाेले राजनिति गर्ने बिधालयकाे अध्यक्षले राजिनाम दिनु पर्छ ,वडा अध्यक्षकाे कुरा जायज छ मेराे बुझाईमा
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
अपील त्रिपाठीको पत्रकारितालाई हामी सबैले सलाम गर्नु पर्छ ❤❤❤
@ghimirekamal1440
@ghimirekamal1440 5 ай бұрын
99%Right promod sir❤️🙏❤️
@PravaKoirala-qb9jz
@PravaKoirala-qb9jz 6 ай бұрын
प्राय जसो सामुदायिक विधालयमा राजनिती नै चल्छ । यो एउटा राम्रो उदाहरण हो। हृदयदेखि नमन अपिल सर र उहाँको टिमलाई । सु-स्वास्थ्य तथा प्रत्येक कार्य सफलताको शुभकामना ।
@suzanrai0188
@suzanrai0188 6 ай бұрын
सहि हो , मेरो गाउ मा त झन पिउन सम्म एमाले को छन😅
@bharatsunar2145
@bharatsunar2145 5 ай бұрын
अपिल सरलाइ धन्यवाद छ,राजनीतिक ले सक्ने भयो,यस्ता भाइरसहरुलाइ हार्दिक श्रद्धाञ्जली छ।
@khcadhikari30
@khcadhikari30 6 ай бұрын
यस्तो तरिकाले जागिर खाए पनि पछि पछि नराम्रो ब्यबहार गर्ने काम गर्नै नसकिने अवस्थाहरु पनि शृजना गर्न सक्छन । यो बैनिलाइ अर्को स्कुलमा सरुवा हुन पर्छ ।
@renukakoirala6108
@renukakoirala6108 6 ай бұрын
अपिल जी हुनुहुन्छ र यस्ता बिषय हरु उजागर गर्नुहुन्छ धेरै धन्यवाद ।
@samerraj1869
@samerraj1869 6 ай бұрын
प्राध्यापक र ब्यवस्थापन अध्यक्ष को मिलेमतो मा स्कुल मा धेरै राजनीति भएको रैछ यी दुई लाई कारवाही गर्नै पर्छ
@durgarana7552
@durgarana7552 6 ай бұрын
यता हाम्रो गाउँ तिर नि आउनु पर्यो अपिल सर👏👏👏 कथा यस्ता थुप्रै छन।
@SM.officel460
@SM.officel460 6 ай бұрын
One of the best journalist apil sir
@prakashadhikari7157
@prakashadhikari7157 6 ай бұрын
यो व्यवस्थापन समितिको अध्यक्ष र हेटसरलाई कार्बाही गर्नु पर्छ
@khimgharti-fw8tz
@khimgharti-fw8tz 2 ай бұрын
एक स्व्च्छ स्वोनतन्त्र निडर देशभक्त पत्रकार @अपिल सर लाई हार्दिक नमन 😍😍🌱🌱🌴🌴🌴
@user-le7po1jj1z
@user-le7po1jj1z 6 ай бұрын
छि छि छि,, विध्यालय व्यस्थापन समिति का अध्यक्ष को घिन लाग्दो... व्यवहार !
@APKD888
@APKD888 6 ай бұрын
उहाँ यहि क्षेत्रमा रहिरहनु पर्छ।किन भने अहिले उहाँ प्रश्न गर्ने ठाउमा हुनुहुन्छ। राजनितिमा जानू भयो भने जवाफ , उत्तर दिनुपर्ने ठाउमा पुग्नु हुन्छ। त्यसैले अहिले उहाँ जस्तो प्रश्न गर्ने र हरेक किसिमको कुरा उठाउने,र यस्तो जोखिम, जोखिम पत्रकारिताको काम गर्ने हिमत वाला पत्रकार अरु कोहि नआउन पनि सक्छ।त्यसैले उहाँ यहि ठाउमै ठिक छ। धन्यबाद।।। यस्तै मज्बुत पत्रकारिता गर्नुस।शुभ कामना।।।
@urmilakc1728
@urmilakc1728 6 ай бұрын
अपिलछोरालाइ आसिरबाद किनभनेऐसताकुराधेरैभनदा धेरै रामो्कागरनुभएकोछ मसधैहेरनेगछुँ
@Tikakhadka-t8d
@Tikakhadka-t8d 6 ай бұрын
नेपालमा स्कुल हरुमा राजनीति गर्न निषेध गर्नु पर्छ। स्कुल कलेज , विश्व बिद्यालय हरुमा भयका भातृसङठन हरु सबै खारेजी गर्नु पर्छ।।
@binodnaubag4711
@binodnaubag4711 6 ай бұрын
नेपालमा सबभन्दा अति उत्तम पत्रकार अपिल त्रिपाठी सर बधाई छ जनचेतना जगाउने कार्य मा जनतालाई सक्छें बनाउने काम गर्न भएकोमा बधाई
@sandiebsunar9907
@sandiebsunar9907 6 ай бұрын
अति राम्रो पत्रकारिता अपिल सर।
@rajushrestha2162
@rajushrestha2162 6 ай бұрын
बिद्यालय ले नै दिएको जाँच मा उतिर्ण भएकी त्यो बैनी, अनि बिद्यालय को छनोट प्रक्रिया पूरा भएन रे अध्यक्ष को को मिलेमतो मा सर को पनि हात छ र वडा प्रतिनिधि को कुरा १००%जायज छ।अर्को भाग मा बैनी त्यही स्कुल मा पढाएको देख्न पाउ।
@khesmantamang-op1wi
@khesmantamang-op1wi 5 ай бұрын
नेपाल भरी स्कुल म राजनिती छ अपिल सर तपाई लगाएत तपाईको टिम हाम्रो धादिङ जिल्ला रुबिभ्याली गाउअपलिका पनि यसो छाड्के गर्नु पर्यो स्कुल स्कुल म राजनिती ले आति गर्यो 🙏🙏🙏🙏🙏🙏🙏
@सुन्दर
@सुन्दर 6 ай бұрын
धन्यवाद अपिल सर हजुर जस्तो पत्रकार हुनुपर्छ ।सजायको भागिदार हुनुपर्छ ।न्याय दिनुहोला बहिनीलाई 👍️👍️
@KulBahadurThapa-xt3dh
@KulBahadurThapa-xt3dh 6 ай бұрын
अपिल सर को पत्रकारिता सबैलाई थाहा छ । वाहाले राम्रो काम गर्नु हुन्छ निडर हुनुन्हुछ वहाँ लाई सलाम छ। तर घटनाको प्रक्रियामा कमेन्ट गर्दिनुस न साथी हरु
@RamprasadChaudhari-ms6fp
@RamprasadChaudhari-ms6fp 6 ай бұрын
स्कुल ब्यबस्थापनका अध्यक्ष नै हो राजनीति गर्ने त्यो मुला लाई अनुसन्धान गरि कारबाही गर्नु पर्छ।
@binodgurung3366
@binodgurung3366 6 ай бұрын
सामुदायिक विद्यालय मा येस्तो राज्निती गर्ने जो हर कोहिलाई कानुनी कर्बाही होस सरकार 🙏अपिल सर ज्य होस् 😍
@buddhisagar5778
@buddhisagar5778 6 ай бұрын
आदाणिया अपिल त्रिपाठी दाई प्रति म उच्च सम्मान स्यालुट गर्दछु
@ashmitadhungel316
@ashmitadhungel316 6 ай бұрын
शिक्षा क्षेत्र मा हुने राजनिति को चल खेल यस्तै हो यस्लाइ सुधार्न धेरै कसरत गर्नु पर्छ 😢😢
@rambahadur7529
@rambahadur7529 6 ай бұрын
भुतपुर्ब बर्तमान प्र अ लाई हार्दिक श्रद्धाञ्जली
@iwannaforyou5143
@iwannaforyou5143 5 ай бұрын
स्कुल स्थर उन्नति को निम्ति हेड सर र ब्यबस्थापन समिति अध्यक्ष लाई बरखास्त गरि कानुन बमोजिमको कडा भन्दा कडा सजाय दिईयोस्।
@Jagadish_Tamang
@Jagadish_Tamang 6 ай бұрын
कानुनि कार्बाहि होस सबैलाई।
@nabinbastola1154
@nabinbastola1154 6 ай бұрын
यस्तै सच्चा पत्रकार चाहिन्छ हाम्रो नेपालमा ❤
@Roshanyonzan124
@Roshanyonzan124 6 ай бұрын
मईनेट च्यात्ने हैन यो बिध्यालय ब्यवस्थापन समितिका जंगली अध्यक्ष च्यात्नु पर्ने भो।।।।।
@RastriyaSwatantraParty-me2kj
@RastriyaSwatantraParty-me2kj 6 ай бұрын
सरकारी स्कुलमा टोले राजनीति अध्यक्ष लाई तुरुन्त बर्खास्त गरि कार्बाही होस
@khimkhatri9903
@khimkhatri9903 5 ай бұрын
अपील आऊ देश बचाउ
@dilipgm5639
@dilipgm5639 6 ай бұрын
अपिल जस्तो पत्रकार प्रतेक सरकारि स्कुल मा जानू पर्छ यस्तो कान्द धेरै निस्किनछन🙏
@durbahakesh7395
@durbahakesh7395 6 ай бұрын
वि वि स काे अध्यक्ष र प्रधान अध्यापक काे राजनीति घुसेको जस्तो लागो,,विशेष गरेर अपील ज्यू लाई मुरी मुरी धन्यवाद,,
@AnilKusmy
@AnilKusmy 4 ай бұрын
विद्यालय को अध्यक्ष ले आफ्नो मान्छे राख्न खोजेको हो यसलाई कारबाही होस
@rameshshrestha6861
@rameshshrestha6861 6 ай бұрын
पास भाको लाई नियुक्ति नदिन र आफ्ना मान्छे फेल भाको लाई नियुक्ति दिन चलखेल गनेॅ यस्ता डांका हरु लाई नग्याई दिए को मा अपिल सर लाई धेरै धेरै धन्यबाद
@nepalianita6821
@nepalianita6821 6 ай бұрын
वडा अध्यक्षले राजनिति गरेको भए बरु सुहाउने थियो।तर यी दुई चोरहरुले विद्यालयमा राजनिति गरेर यसरी वस्न दिन चाहि हुदैन है।नियुक्ति दिनपर्ने देखियो😂
@juntara
@juntara 6 ай бұрын
यसले ढकालको इज्जत नै फाल्यो अब पारिवारिक परिस्कार अभियान चलाउनु पर्छ ।
@girmagar6458
@girmagar6458 6 ай бұрын
😅😅😅😊
@samgam1176
@samgam1176 5 ай бұрын
Thank u very very much Apil Tripathi Sir🙏🙏 हजुरले गर्दा मैले नियुक्ति पाए😊 हजुरलाइ हृदयदेखि धन्यवाद सर🙏🙏
@arjunmijar5331
@arjunmijar5331 5 ай бұрын
राजनिति साथ्साथै बर्ग देखेर पनि नियुक्ति दियेन!😢
@tekbahadurtamang5012
@tekbahadurtamang5012 6 ай бұрын
Absolutely great and one of the best journalist of Nepal apil sir ❤❤❤ saluted to apil sir and entire team...❤❤
@milangurung540
@milangurung540 6 ай бұрын
Ho yestai sir ko name ma politics garne kira haru le ho desh khattaa parne yesto haru lai garne bhane kai tauko futne garera hanna parcha yo ex head sir bhanne lai ni tauko futaunu parcha. Salute cha apil sir lai
@rubinrasic9068
@rubinrasic9068 6 ай бұрын
नातावाद , कृपावाद, राजनीतिको नाममा लाजनिती बाहेक केही भएको छैन तथापि नानीले यस विद्यालयमा नियुक्ति पाउनुपर्छ अनि साथ साथै अध्यक्ष र हेडमास्टर ज्युहरुको वाहिस्कार नभए यति बुझ्न सक्नुपर्छ हाम्रो देशमा क्षमताको कदर हुँदैन ।
@user-jf4le5vu5z
@user-jf4le5vu5z 6 ай бұрын
अपिल सर जिलाइ सलाम गर्छु हजुर नेपालको एक सच्चा देश प्रेमी पत्रकार हुनुहुन्छ पर्तेक जिल्ला जिल्लामा हजुर जस्तो पत्रकार भए नेपाल देश छिटै प्रगति हुन्छ
@user-nn5dm2rz6t
@user-nn5dm2rz6t 6 ай бұрын
अपील सरको रिपोर्ट एक हप्ता कुर्न गार्हो हुन्छ।❤❤❤❤
@leoarbin10
@leoarbin10 6 ай бұрын
सरकारी स्कुल हरुमा राजनिती हुन हुदैन goodluck apil sir❤
@balugurung3995
@balugurung3995 4 ай бұрын
कडा कारबाही होस
@premmayalu2130
@premmayalu2130 6 ай бұрын
सच्चा पत्रकारिता गर्नु हुने निडर संचारकर्मी मित्र अपिल त्रीपाठी सरका हरेक कार्यक्रम असल छ्न तपाईंको काम प्रती उच्च सम्मान छ । बिद्यालयमा कर्मचारी राख्दा कार्य विधि बनाएर राखिन पर्छ र योगदानको सम्मान पनि गरिन स्वभाविकै हो जस्तो लाग्छ वडा अध्यक्ष ज्यु
@YamKumari-cg2qt
@YamKumari-cg2qt 6 ай бұрын
अपिल सर बाग्लुङ को तमान खोलामातपाइ जानू होस त्यहा छ स्कुलमा राजनिती
@BhujelSuman-fy5ss
@BhujelSuman-fy5ss 5 ай бұрын
यस्तो कुराले त हाम्रो तिरपनि धेरै जरो गाडे को छ ॥😢😢😢
@royalgurkhas9473
@royalgurkhas9473 5 ай бұрын
यस्तो छ हालत सरकारी कर्मचारीको, यसरी बच्चाहरू को भबिस्य राम्रो कसरी हुन्छ??? स्कुलमा हुने राजनिति बन्द हुन पर्छ
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 6 ай бұрын
एस्तो स्कुल मान कसैलेनि बच्चा नपधाउनुस किन कि बच्चा को भबिस्य बिर्गिन्छ 100% तेसैले हहर्कि स्कुल मा पधाउनुस सबै आमा बाबा ले समयमै बच्चा को भिस्य सपार्नुस
@deepakrai4857
@deepakrai4857 4 ай бұрын
यो बिधालय ब्यवस्थापन अध्यक्ष र हेड सरको राजनीति खेल जस्तो देखियो यस्तो खेल खेल्नु भनेको बिद्यालय लाई घाटा हुन जान्छ जुन नियुक्ति को कुरा छ सफल उमेदवार बहिनी ले नियुक्ति पाउनु पर्छ त्यो उसको अधिकार हो।
@birendragabegu9747
@birendragabegu9747 6 ай бұрын
सच्चा र निडर पत्रकार अपिल त्रिपाठी सरलाई सलाम छ ।
@sushilaghimire4906
@sushilaghimire4906 6 ай бұрын
अपिल भाई सहि कुरा मन परेको मान्छे राख्ने भय किन औपचारिकता निभाउने ७ जना लाई किन दुख दिने
@Gammer14244
@Gammer14244 5 ай бұрын
सोझै लाजमर्दो व्यवहार देखियो हेड्मास्टर र वि.व्य.स.अध्यक्षको
@user-nw4qy6ci5z
@user-nw4qy6ci5z 6 ай бұрын
अपिल सर लाई एक दम समान छ यति को हुनु पर्छ पत्रकार भए पछि
@omthapamagat3293
@omthapamagat3293 6 ай бұрын
सरसरती हेर्दा बिधालय ब्यबस्थापन समितिका पोलेको कालो ठुटो को दोष देखिन्छ यिनलाई जनकारबाही गर्नुपर्छ __✍️
@gopalpun9001
@gopalpun9001 6 ай бұрын
गुड अपिज ज्यु । यसको प्रदाफास हुनै पर्छ । पार्टी का झोले ले मात्र जागिर पाउनु पर्ने भन्ने के छ !!!! रुकुम तिर पनि यहि सिस्टम छ । जो माओवादी त्यस्ले मात्र जागिर पाउछ अरु पार्टी वा स्वतन्त्र ब्यक्ती ले कुनै पनि हालत मा जागिर पाउदैनन ।
@subatsinglungba9477
@subatsinglungba9477 5 ай бұрын
स्कुलमा राजनिति गर्ने लाजनितिकर्तालाई कारबाही होस
@ramkajithapa2250
@ramkajithapa2250 6 ай бұрын
good job apil sir may god bless you ❤❤❤❤❤❤❤
@krishnagurung8546
@krishnagurung8546 6 ай бұрын
सबैलाई एउटै खाल्डाेमा जिउँदै पुर्नुपर्ने चाेरहरू देशको शत्रुहरू अपिल सरलाई नमन🇳🇵🙏
@pahichantv2117
@pahichantv2117 6 ай бұрын
यो ब्यबस्थापन समितिका अध्यक्षलाई कारवाही गर्नुपर्ने देखियो।
@laxmanthapa5648
@laxmanthapa5648 6 ай бұрын
पत्रकार भनेकाे यस्ताे निडर सक्षम सहि हुनु हुन्छ ।जस्ताे अपिल त्रिपमठि
@hariphuyel7668
@hariphuyel7668 6 ай бұрын
Keep up your good work apil sir!!
@yamgole7876
@yamgole7876 Ай бұрын
स्कुल व्यवस्थापन समितिको अध्यक्षको कन्पारो फुट्ने गरि हान्नुपर्ने देखियो
@surajkarki367
@surajkarki367 6 ай бұрын
अचम्म बिजोक रमाइलो छ अपिल सर हुदा हुदा अब बिधालय मा पनि राजनीति यो भ्रष्टाचार सरकारले नेपाल नै बेचेर सिधाउने भय अब को 84 मा पोखरा को मेर हाम्रो अपिल सर अनि बल्ल गरिब जन्ता ले न्याय पाउँछन् जस्तो लाग्छ मलाई 🙏🙏🙏🙏
@thapamagerchampssing1940
@thapamagerchampssing1940 6 ай бұрын
बिद्यालय लाई जग्गा दान दियाे भनेर बिद्यालयमा नियुक्ति पाउनु पर्छ भन्ने हाे भने त ब्याज खाेजे जस्तो भयनर । दान भनेकाे त बिना स्वार्थ काे हुदैन र । तर याे बैनिले नियुक्त पाउनु पर्छ सरकारि कार्यलायमा राजनीतिकरण गर्नु हुदैन ।
@birendrathakulla3187
@birendrathakulla3187 5 ай бұрын
दुबै जना लाई कारबाही हुनै प्रछ ! शिक्षा जस्तो कुरा पनि राजनीति थुक्क टोले राजा हरु👹
@user-ro5pv2ko6s
@user-ro5pv2ko6s 5 ай бұрын
Great apil g❤❤
@kumargc9387
@kumargc9387 6 ай бұрын
यो प्रोग्राम सदै आउनु परियो भन्ने यता हजिर हम
@lopchanphotography7227
@lopchanphotography7227 6 ай бұрын
Sadai aunu lai yau moto blog hoina ni daju 😂😂😂
@HariChandraMaharjan-xu6ek
@HariChandraMaharjan-xu6ek 6 ай бұрын
नियुक्त पाउनु पर्छ खरेज गर्नु हुँदैन येदि खारेज भयो भने फेरि प्राबिधिक त्रुति हुन्छ
@user-ou5yy3vy7q
@user-ou5yy3vy7q 5 ай бұрын
😊यो मास्टर ले सबै आफैं मिलाएर बोली रहेको छ एस्लाइ निलम्ब गरियोस
@rjmgr6942
@rjmgr6942 2 ай бұрын
बेवस्थापन समितीको अध्यक्ष wrong👎 चोरको खुट्टा काट्छु भन्दा खुत्टा ऊचालेजस्तो भयो ऊहाको व्यवहार
@user-pg2do7pm1w
@user-pg2do7pm1w 4 ай бұрын
Very good job thanks
@magarkb834
@magarkb834 6 ай бұрын
Ohh मेरो प्रदेश यवम जिल्लामा यस्तो पत्रकार भको भए यस्ता घटना हुँदैन थियो होला l RESPECT for अपिल त्रिपाठी sir🙏🙏🙏❤️❤️👏👏
@kishorpokhrel268
@kishorpokhrel268 6 ай бұрын
बधाइ छ पत्रकार भाइलाइ
@ashishgyawali4853
@ashishgyawali4853 6 ай бұрын
विधी नपुर्याउने आफै, गल्ती गर्ने आफै, सिफारिश भएको उम्मेदवारलाई नियुक्ति दिन्न भन्ने फटाह बि•ब्य•स
@tseringkarang2193
@tseringkarang2193 6 ай бұрын
Great job Apilll sir 🎉👍👍👍✌
@gumadevisharma8173
@gumadevisharma8173 6 ай бұрын
बिज्ञ चाहिँ सहि रहेछन् ल निष्पक्ष नतिजा निकाले छन् कसैको प्रभाव मा परेनछन् धन्यवाद हजुरलाई
@kamalacharya7321
@kamalacharya7321 6 ай бұрын
बिद्यालय ब्यबस्थापन समितिको अधक्ष्यको सिधै गलत नियत छ ! त्यो बहिनीले नियुक्ति पाउनुपर्छ ! यी बिद्यालयमा राजनीति गर्ने जो कोहीलाई कालोमोसो दलेर नांगेझार पार्नुपर्छ l
@Kalasubedi4753
@Kalasubedi4753 6 ай бұрын
कार्यक्रम ‌हेर्न ढिलो भएको मा क्षमा चाहन्छु अपिल सर राजनितीले नै देशको हालत यस्तो भएको हो म 27 बर्षकी भएँ 9 बर्ष भयो देश र परिवार बाट टाढिएको 💔
@gkchamp6480
@gkchamp6480 5 ай бұрын
त्यसको मासको दाल.... तोरीहोरु यसरी स्कुलहरुमा राजनीति गर्न पाउदैन भन्दा भन्दै पनि फेरि त्यसतै थुक्क तिमीहरूको जुनि यस्तै भएर त देश विकास नभएर व्यक्ति र घरको विकास भएको यस्तालाई त नि जिउँदै खाडलमा पुर्नु पर्ने 🤬🤬🤬🤬🤬🤬
@gautamlok8924
@gautamlok8924 6 ай бұрын
स्कुल को अध्यक्ष लाई कान को मुनि झाप्पु हान्नु पर्छ बिद्या जस्तो कुरा राजनीति त्यो बुद्धिजीवी छैन त्यो श्याल बुढो ।
Logo Matching Challenge with Alfredo Larin Family! 👍
00:36
BigSchool
Рет қаралды 22 МЛН
ISSEI & yellow girl 💛
00:33
ISSEI / いっせい
Рет қаралды 23 МЛН
wow so cute 🥰
00:20
dednahype
Рет қаралды 27 МЛН
Comedy Champion Season 3 || Grand Premiere || Episode 4
2:06:48
OSR Reality
Рет қаралды 1 МЛН
Logo Matching Challenge with Alfredo Larin Family! 👍
00:36
BigSchool
Рет қаралды 22 МЛН