कक्षा भित्रै शिक्षकले छात्रालाई यौ-न दुब्यबहार गरेको दाबी।अभिनय नै गरेर देखाए छात्राले Chhadke 59

  Рет қаралды 1,095,130

Falano News

Falano News

5 жыл бұрын

कक्षा भित्रै शिक्षकले छात्रालाई यौन दुब्यबहार गरेको दाबी। अभिनय नै गरेर देखाए छात्राले, स्कुलमा रमिता |
Exclusive News From Rupa Kaski |
Presenter : Apil Tripathi |
Coordinator : Ganesh Paudel |
Gandaki Chhadke E 59 |
Camera : Ashok Basnet | Darshan Ranabhat
Falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 3 200
@EpicNepal
@EpicNepal 5 жыл бұрын
अपिल दाजु पनि रबि लामिछाने दाजु भन्दा कम हुनुहुन्न भन्ने जति हाजिर गरौ 😍 साथि पनि बनौ है
@dharmabcbhuda9334
@dharmabcbhuda9334 5 жыл бұрын
👌 👌 👌
@yubrajrai791
@yubrajrai791 5 жыл бұрын
@sudiptmg6253
@sudiptmg6253 5 жыл бұрын
👋👋👋👍👍
@rajuthapa2182
@rajuthapa2182 5 жыл бұрын
Hhhhhhh rabi sanga chai tulana garnu mildain hola
@user-jp3lq9fw9d
@user-jp3lq9fw9d 5 жыл бұрын
रबि भन्दानी राम्रो लाग्छ अपिल सर
@EpicNepal
@EpicNepal 5 жыл бұрын
अपिल त्रिपाठी र रबि लामिछाने को फ्यान कोको छौ
@raishaktisahara1409
@raishaktisahara1409 5 жыл бұрын
Badi rabi rabi vanera kabi nabanau hai sis Aryan tamang ko bare aso herum ta rabi tim ko niyat kasto ho bichar garum Man dukhe im sorry
@lamamk30
@lamamk30 5 жыл бұрын
Me
@agag9579
@agag9579 5 жыл бұрын
✋✋
@Maya-jj3fg
@Maya-jj3fg 5 жыл бұрын
Rai Shakti Sahara teita
@santoshbhujel1451
@santoshbhujel1451 5 жыл бұрын
mani xu bubai janako frnd
@yogendraprakash9254
@yogendraprakash9254 5 жыл бұрын
यो देशमा अब रबि लामिछाने कुल्मान घिसिङ धुर्मुस सुन्तली ग्यानेन्द्र शाही अपिल त्रिपाठि जस्तो मान्छेको खाचोछ यो देशमा ।
@James356-b1m
@James356-b1m 5 жыл бұрын
Yogendra Prakash apil sir ko namm pahila aaunu paryo
@nthapa66
@nthapa66 5 жыл бұрын
Mahabir Pun.
@purnimanepali9408
@purnimanepali9408 5 жыл бұрын
And Dwarikalal Chaudhari
@bahubalitwo1714
@bahubalitwo1714 5 жыл бұрын
येक्दम चित्त बुज्दो कुरो गर्नु भो सर
@rajendrabashyal7918
@rajendrabashyal7918 4 жыл бұрын
@@James356-b1m धनेब द
@santoshjoshi6320
@santoshjoshi6320 5 жыл бұрын
दादाको confidence level छ भन्ने जति यता हाजिर हुम त✊✊✊
@RajumjkRajumjk
@RajumjkRajumjk 5 жыл бұрын
अपिल त्रिपाठि सर को गण्डकी छडके न छुट्टाइ हेर्नु हुने साथि हरु को को हुनु हुन्छ सुरु गरौं ??
@ashokashok.poudel8991
@ashokashok.poudel8991 5 жыл бұрын
ma xu mero ekdamai mon parne manxe nai apil dai ho
@harishkhadka9797
@harishkhadka9797 5 жыл бұрын
Mh xu hai rabi dada and apil dada dharai man parx
@imansingh2111
@imansingh2111 5 жыл бұрын
💖💖💖💖💖💖🖐️🖐️🖐️🖐️🖐️
@durgabc2304
@durgabc2304 5 жыл бұрын
Ma xu
@ganeshgurung8513
@ganeshgurung8513 5 жыл бұрын
Anuhar sarbajanik garna paryo
@thakurising6045
@thakurising6045 5 жыл бұрын
जे होस अपिल सर को बोलिमा दम चाहिँ छ है मैले मान्छु ।
@gorkaharasaeli7153
@gorkaharasaeli7153 5 жыл бұрын
Sem
@chemzongsanu
@chemzongsanu 5 жыл бұрын
गुड
@thakurising6045
@thakurising6045 5 жыл бұрын
✋✋👍️👍️
@tirthakc5834
@tirthakc5834 2 жыл бұрын
हेर्दाहेर्दै कुकुरको अनुवार छ । बलात्कार गर्ने जस्तो ।खाते?
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 Жыл бұрын
यस्ता सर हरु लाई कडा भन्दा कडा कार्बाही हुनु पर्छ
@dhgcreator4321
@dhgcreator4321 5 жыл бұрын
अपिल भाईको ठाउमा म भयको भय त्यहि माईकले त्यसको बङ्गारा झारिदिन्थें सालेको
@arjunregmi8448
@arjunregmi8448 5 жыл бұрын
Jane ho raw bro Ghar khojdai ...jau Jane Vaya ma Pani xu😶🤤😶😶😶
@dhgcreator4321
@dhgcreator4321 5 жыл бұрын
@@arjunregmi8448 म तयार छु
@panchtharcreation5883
@panchtharcreation5883 5 жыл бұрын
म भको भए दुई झापड चार लात्ती दिन्थे।।।
@premroadride2180
@premroadride2180 5 жыл бұрын
apil sir lai allow hudaina kut pit garne jaanta saamu purai dinu vayo baaki kaam janta le athawa police karmi le garne ho
@bcalldarnal9961
@bcalldarnal9961 5 жыл бұрын
नर पिचास। शिक्षक को नाममा कलन्ख ।।फासीको सजाय हुनु पर्छ।। म मेरो समर्थन छ अपिल त्रिपाटि सर।।
@umeshdagaura4451
@umeshdagaura4451 5 жыл бұрын
झुन्ड्याउनु पर्छ येस्ता नरपिचाश लाई
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 5 жыл бұрын
yestalai kadabhanda kadakarbhai hos
@bhinakhanal1482
@bhinakhanal1482 5 жыл бұрын
Roshan Prakash phasi ta nepal ma law nai chaina but life jail halnu parcha
@bhinakhanal1482
@bhinakhanal1482 5 жыл бұрын
This teachers Mahindra shred tha has to be jail for life bhinakhanal from uk
@bhinakhanal1482
@bhinakhanal1482 5 жыл бұрын
Why he is lying Apil tripati bhai yo kukur lai yo sodnu paryo tya ko staff lai galti swikari Sakyo
@BaglungVlog
@BaglungVlog 5 жыл бұрын
अपील त्रिपाठी दाजुको सुभचिन्तक कति जना हुनुहुन्छ लाइक गर्नु होला । salute xa daaju laai
@shovaparajuli6653
@shovaparajuli6653 5 жыл бұрын
जुन गुरुलाई भगवान मानेर पुजा गरिन्छ त्यही गुरु दानव निस्केपछि कस्को भर पर्नु । तेस्तो शिक्षकलाई शिक्षक भनिदैन अपराधी र राक्षस भनिन्छ ।
@surenrai2340
@surenrai2340 4 жыл бұрын
Yasto lai guru hoina goru vaninxha
@jack_ff_1
@jack_ff_1 2 жыл бұрын
👍👍👍
@youme2059
@youme2059 5 жыл бұрын
भुत पुर्ब प्र अ लाई सलाम छ मेरो जनप्रतिनिधि कै अगाडि निडर रुप ले उनी हरुको गलती औल्याइदिनु भयको मा
@anupampun1627
@anupampun1627 5 жыл бұрын
यो अपराधी को अनुहार पुरै देखाइएको भए अझै राम्रो हुन्थ्यो नि अपिल सर।
@adhikarirealestate
@adhikarirealestate 5 жыл бұрын
बिडम्बना म यस्ता नरपिचास गुरु भएको देशको नागरीक हु भन्न बाध्य छु।।कडा भन्दा कडा कारवाही होस्।
@tikathapa3071
@tikathapa3071 4 жыл бұрын
अपील त्रीपाठी सरले पनी धेरै धेरै राम्रो काम गरिरहनु भएको छ , मलाई अपिल त्रीपाठी सर र रबी सर बोलेको सार्है मन् पर्छ र एकदम सत्य र कडा लाग्छ !सल्युट गर्छु अपील त्रीपाठी सरलाई !
@tirthakc5834
@tirthakc5834 2 жыл бұрын
ॐ गुरु ब्राह्म गुरु बिस्नु गुरु देब महेश्वर गुरु साक्षर प्रम ब्राह्म तस्मै श्री गुरु भे नम। यो गायत्री मन्त्र हो । यो मन्त्र सुर्य भगवान लाई भनिन्छ । प्राकृतिक चक्र जो निरन्तर उत्पत्ति संगै चलिरहेको छ । सुर्य भगवान लाई कति बेला दिन कति बेला रात भनेर हामी कसैले सिकाउनु पर्दैन । मलाई लाग्छ आज का कुनै शिक्षक हरु यस्तै विद्वान भयर आज का हाम्रा बालिका नानीहरू असुरक्षित छन् यस्ता विद्वान शिक्षक लाई सरकार ले आझै नियुक्ति गर्नु पर्ने आबसेक देखिन्छ । छात्रा हरुलाई शिक्षा को साथै अरु सम्पुर्न सारिरिक किरियाकलाप सिकाउने कति धेरै विद्वान शिक्षक मलाई यस्तो कुरा सुनदा गर्व लाग्छ । हाम्रो देब भुमि नेपाल मा मात्र यस्तो काम गरिन्छ । यस्तो काम ले विश्व बजार मा ठुलो मार्केट लिन्छ ।उहाँको नम गिनिज बुक मा लेखनु पर्छ । धेरै ठुलो मादन पुरुस्कार पाउनु हुन्छ। उहाले आफू मात्र नभए अरु शिक्षक लाई पनि सिकाउनु आबसेक देखिन्छ । थुक्क पागल बाचे ॐ गुरु ब्राह्म गुरु बिस्नु गुरु देब महेश्वर गुरु साक्षर प्रम ब्राह्म तस्मै श्री गुरु भे नम। यो गायत्री मन्त्र हो । यो मन्त्र सुर्य भगवान लाई भनिन्छ । प्राकृतिक चक्र जो निरन्तर उत्पत्ति संगै चलिरहेको छ । सुर्य भगवान लाई कति बेला दिन कति बेला रात भनेर हामी कसैले सिकाउनु पर्दैन । मलाई लाग्छ आज का कुनै शिक्षक हरु यस्तै विद्वान भयर आज का हाम्रा बालिका नानीहरू असुरक्षित छन् यस्ता विद्वान शिक्षक लाई सरकार ले आझै नियुक्ती गर्नुपर्ने आबसेक देखिन्छ । थुक्क पागल यस्ता पनि शिक्षक तो बचे कानुन र मरे को तातो तेल को ताइ मा भग भग पाक्छ्स साला। आझ यम yad गरेको भन्छ। बलात्कारको विषय लगेर mad गरेको हो कि क्या हो । मा त्यो छात्रा को बाउ हुन्थे भने तलाई सिधै दिजेल छ्रर्केर आगो तेरो शरीरमा लगाउथे बुजिस ।साला खाते अझ पालिस लागाउन खोज्दैछ । सान ननि ले भने पछि ।के ठुलो प्रमन चाहिन्छ। खाते तालाई सरकार ले फासी दिनुपर्छ बुझिस ?
@kumariu2b683
@kumariu2b683 5 жыл бұрын
अपिल सरको तारिफ गर्ने शब्द सायद शब्दकोषमा छैन होला धेरै पत्रकार हरु जन्मिनुपर्छ अपिल जस्तै रवि जस्तै
@jeenaninglekhu
@jeenaninglekhu 5 жыл бұрын
Kumari KZbin सहि कुरा गर्नु भयो जरुरी छ एकदमै हाम्रो देशमा हजारौं अपिल को खाँचो छ
@kokilsyangtan2711
@kokilsyangtan2711 5 жыл бұрын
रवि जस्तो होइन अपिल जस्तो मात्रै हो ।
@jeevansunar7172
@jeevansunar7172 5 жыл бұрын
Sai ho
@krishnagurung8738
@krishnagurung8738 5 жыл бұрын
Khara ho yo mastar yeslai sajaya hunai parxa hai tirpathi sar
@reweenreween3178
@reweenreween3178 5 жыл бұрын
@@kokilsyangtan2711 sayad rabi letero bau le vrastachar gareko dekhayako xa hola tesaile hate gareko
@romanticsong5774
@romanticsong5774 5 жыл бұрын
महान पत्रकार अपिल जि लाई सलाम छ समाज का डाका चोर भ्रष्टाचार विकृति गर्ने हरु लाई सजाय र भन्डाफोर गर्नु हुन्छ
@sunitathapaofficial5660
@sunitathapaofficial5660 5 жыл бұрын
thank u अपिल।।
@milanglama1206
@milanglama1206 5 жыл бұрын
One man army...(apil tripathi) Ur great brother...😎😍😍
@bishalbudha8514
@bishalbudha8514 5 жыл бұрын
अपिल दाजु लाई भन्दा उहाँकै काम लाई मन पराउने यता हाजिर हुम त🇳🇵
@deepakkunwar3524
@deepakkunwar3524 5 жыл бұрын
सलाम छ अपील सर
@user-ry5eu5pi5u
@user-ry5eu5pi5u 5 жыл бұрын
यो हो नि असली काम ,, स्टुडिया मा बसेर चिच्याउनु र फिल्ड वर्क गर्ने मान्छे मा कति फरक छ ,,, ? रबि ले अपिल सँग सिक्नु पर्यो ,, स्टुडियो मा बसेर फ़ोन गरेर electronic media मा उफ्रेर देखाउने , फ़ोन लागेन भन्ने , के सही के गलत भनेर जनता लाई झुक्याउने रबि लामिछाने फटाहा को गिरोह हो ,,, ज्ञान लिनु पर्यो राम्रो मान्छे सँग ,, कुशल मान्छे सँग पढ्नु पर्छ रबि अमेरिका मा पढेको भनेर फुर्ती नलाए हुन्छ ?? ,, विदेशी को दलाली गर्ने काम छोड्नु पर्यो रबि ?,,, कि कुनै गलत राडी सँग लागेको छ कि यो बईमान रबि , नत्र मान्छे बार बार दलाली किन गर्छ ???
@lnachary7642
@lnachary7642 5 жыл бұрын
यो नरपिचास शिक्षक लाई कडा कार्वाही होस् प्रसासन बाट ।
@anuragbishowkarma3291
@anuragbishowkarma3291 5 жыл бұрын
कस्तो कुकुर शिक्षक रहेछ यी नाबालिका नानी हरुलाइ दुव्र्यवहारको गर्ने । नानि हरुको कुरा सुन्दा आँसु नै झर्‍यो । दोसि लाई पर्दाफास गर्नुस् सर र कडा भन्दा कडा कारबाही होस ।
@T2kSishirNp
@T2kSishirNp 4 жыл бұрын
सै हो दाइ यार 😌🙏
@sujanbasnetofficial9301
@sujanbasnetofficial9301 5 жыл бұрын
जब कुनै नेता मन्त्रीको छोरी चेली यस्तो शोषण बा बलत्कारी हुदैनन तब सम्म बलत्कार हत्या हिँसा रोकिदैनन्। 😢😢😢
@shivaadhikari9458
@shivaadhikari9458 5 жыл бұрын
अपिलजिको कार्यक्रम गण्डकि छड्के हेर्न शुक्रवार पर्खेर बस्ने कति हुनुन्छ लाइक ठोकम त
@prashantasubba8891
@prashantasubba8891 5 жыл бұрын
Apil sir is the best men.. Your big fan.. 🙏🙏🙏🙏🙏👍👍
@damageff8077
@damageff8077 5 жыл бұрын
✋✋
@awesometankasirganesh5078
@awesometankasirganesh5078 5 жыл бұрын
Sir hjr lai salute xa always
@rijanmahara3138
@rijanmahara3138 2 жыл бұрын
namaskar apil sir very good yestaii samchar haru herna pau
@prakashguragain3872
@prakashguragain3872 5 жыл бұрын
अपराधी को मुहार देखाउनुस है देखाउनुस यो दुर्ब्यहारिक शिक्षक को मुख
@user-bx1ms6kw1s
@user-bx1ms6kw1s 5 жыл бұрын
अपिल सरलाई सलुट र सम्मान बाहेक केही दिन सकिन ।
@flowerbeautifull4968
@flowerbeautifull4968 5 жыл бұрын
Apil sir lai mero salam xa tapaie lai ,utaa syangja tira ne janu paryo hoi sir ,teta pani yestai chaa ,ward no 13 syangja tira janu paryo sir ???
@sushantsingjali302
@sushantsingjali302 5 жыл бұрын
Na daajnuu rabi ra apil daharulai both are super on their stage......🙏🙏🙏🙏
@anzilasamazinglife7497
@anzilasamazinglife7497 5 жыл бұрын
April tripathi is one of the inspiration for everyone amazing human the way he takes interview makes gulty very shameful he is toooo much talented and has done really good job keep going 👍🏻
@roshmitashrestha3070
@roshmitashrestha3070 4 жыл бұрын
apil sir thank u
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 жыл бұрын
*आफ्नै घरमा बाउबाट छोरी अशुरक्षित* *आफ्नै मामाले भान्जिलाइ यौन शोसण* *बजार गएकि बालिका बलत्कार पछि हत्या* *आफ्नै शिक्षकले बिद्यार्थी लाई यौन दुर्ब्यबहार* *कस्तो खोटो रहेछ मेरो कर्म, मेरो भाग्य* *कसैले भन्दिनुस न, के म छोरी भएर जन्मिनुनै मेरो गल्ती हो? अब म कहाँ शुरक्षित हुने?* उफ्फ हाम्रो समाज, के हुँदैछ, किन हामी हाम्रै घर समाझमा ढुक्क सँग सास फेर्न नस्क्ने बाताबरण कसरी हुन गयो? कहाँ नेर त्रुटि भयो? *लौन कसैसँग छ यसको जवाफ? राक्षेस हौ तिमिहरु सबै, पुछर मात्र नभएका पशु हौ यस्ता घिनलाग्दा काम गर्ने हरु सबै* (अपिल दाइको काम र खबरदारी को निरन्तरता लाई हौसला बढाइ राख्न चाहानु हुने कोको हुनुन्छ यता?) यहाँ भेला हौँ त कति रहेछौ? 👇️ कृपया एक एक लाइक ठोक्नुस त !
@agag9579
@agag9579 5 жыл бұрын
✋✋
@narbadharnarbadhar9564
@narbadharnarbadhar9564 5 жыл бұрын
Tasko ling katera faknu parxa sala chutya
@Santosh-py1pc
@Santosh-py1pc 5 жыл бұрын
अब Ganga Ale जस्तो बेक्ती आउनु पर्छ रास्ट्रपति को ठाउमा अनि यस्तो घटना हरु घट्छ
@hamronepal3070
@hamronepal3070 5 жыл бұрын
लोकतन्त्र गणतन्त्र हो घन्टा जस्तो कानुन
@santoshbhujel1451
@santoshbhujel1451 5 жыл бұрын
K garni frnd khte haru testhai hun testha khatai ta kun chuk lagayr marnu parxa khate lai
@romanticmedia
@romanticmedia 5 жыл бұрын
अपिल तृपाठी दाजुको फ्यान आउनुहोस यता ।।।साथी बन्नुहोला
@dineshkurmi8268
@dineshkurmi8268 5 жыл бұрын
तपाईको साथि म बन्छु ल
@agag9579
@agag9579 5 жыл бұрын
✋✋
@paaangtamang8585
@paaangtamang8585 5 жыл бұрын
apil dai sari kada hinihunxa hai
@romanticmedia
@romanticmedia 5 жыл бұрын
@@dineshkurmi8268 husss bannus lw youtube ma
@romanticmedia
@romanticmedia 5 жыл бұрын
@@agag9579 साथी बन्नुस ल
@jennytamang9841
@jennytamang9841 5 жыл бұрын
It happens not only with children but with teenagers,adults and not only in school but also in colleges, workplaces... These were children so they couldn't speak or act against them but those who are teenagers,adults sholud act and act strongly in that way in which they will never do that shitty behviour never again.... Dnt tell ur daughter be alert,tell ur son how to behave....🙏🙏🙏
@getyourfactsclear1463
@getyourfactsclear1463 5 жыл бұрын
Ya are da 1st Nepalese i've ever come across my life whose eng is this good i'm so skeptical & #Flabbergast
@Hahahha634
@Hahahha634 5 жыл бұрын
Muji jhunderaa mor hahah
@shristimanandhar525
@shristimanandhar525 5 жыл бұрын
@@Hahahha634 k ho esto? coment ko para thik vana hai.. dekhya cha tesari hideko aru lai jpai vanna? #nevamind
@Hahahha634
@Hahahha634 5 жыл бұрын
@@shristimanandhar525 freedom of speech
@shristimanandhar525
@shristimanandhar525 5 жыл бұрын
@@Hahahha634🤣🤣🤣LOL to ur coment😆
@rajendratamang9860
@rajendratamang9860 3 жыл бұрын
Good thanks Apil sir
@ap-um5el
@ap-um5el 5 жыл бұрын
this journalist is very smart. He is very respectful and knows his boundary. Wishing this journalist all the best for his future endeavours.
@younakhabar7448
@younakhabar7448 5 жыл бұрын
Cg
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
अपील त्रिपाठी सर को कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म । फलानो news ✋✋✋✋🙋🙋🙋
@chaudharyrajeah9612
@chaudharyrajeah9612 4 жыл бұрын
तेस्लाई कानुन बमोजिम सजाय दिलाउनुपर्छ सर
@pasangtamang6506
@pasangtamang6506 5 жыл бұрын
थुक्क लाज पचेको बिधर्थिलाइ तेस्तो नराम्रो व्यवहार गरेर होइन भन्न्छ मुजि खते? अपिल दाइ धेरै धन्यबाद
@chandrabahadursaud6152
@chandrabahadursaud6152 4 жыл бұрын
Khate radiko xora testo kaam garne sir lai jutta ko mala ra kalo mosho dalnuparxa
@shivaharipoudel1167
@shivaharipoudel1167 4 жыл бұрын
Kukur ho daka ticher.sala jhuth bolsas.
@shivaharipoudel1167
@shivaharipoudel1167 4 жыл бұрын
Yo ticher kukur ho.
@user-kq2qb8oe1y
@user-kq2qb8oe1y 5 жыл бұрын
यस्ता शिक्षक लाई के शिक्षक भन्नू अरु ले जस्तो फाँसी को सजाय हुनु पर्छ यो शिक्षक लाई त म भन्दिन किन कि फाँसी नेपाल को कानुन मा नै छैन so कडा कार्बाही चाहिँ हुनु पर्छ
@rudrahari37
@rudrahari37 5 жыл бұрын
सर्बप्रथम त अपिल सर लगायत गण्डकी छड्के होल युनिट लाई धन्यवाद यतिसाना बच्चालाइ यस्तो क्रियाकलाप गर्ने शिक्षक लाई कडाभन्दा कडा कारबाही हुन जरुरी छ यस्ता पनि शिक्षक हुन्छन छि छि छि
@yunita8672
@yunita8672 5 жыл бұрын
अपिल त्रिपाठी नेपालीको हिरो नै हुन।रवि लामिछाने हुदैहोइन
@dijonz2043
@dijonz2043 5 жыл бұрын
Goru ho ki gai ho Topic is not about the who is hero or villain.. ... kan sunne bahiro muji
@sarpabeb4443
@sarpabeb4443 5 жыл бұрын
Hi
@alaxbrave1915
@alaxbrave1915 4 жыл бұрын
Chup😡both are gareat👑respect both🙏
@cholendrapkrl1138
@cholendrapkrl1138 5 жыл бұрын
यस्ता पशु शिक्षकलाइ कडा कार्बाही होस
@agag9579
@agag9579 5 жыл бұрын
छाती को x-rey गरेर हेर्दा पनि नदेखिने गरि करङ का हड्डि भाच्नु पर्यो त्यो टिचर भन्ने गद्दार लाई 😆😆
@sonysunar8073
@sonysunar8073 5 жыл бұрын
Hehehehehehehehehehe sahi vannu vayo
@agag9579
@agag9579 5 жыл бұрын
@@sonysunar8073 होनि अत्ति भाको छ नेपालमा 1/2 जनालाइ तेस्तो सजाय दिएपछि बल्ल अरु पनि सुध्रीन्छन कि
@user-ls2wp7eq1f
@user-ls2wp7eq1f 5 жыл бұрын
Kicha kucha hasirako xa khate sala lai kalo moso dalera jutta ko mala lagyera gau ghumauna parne k interview lirako apil bro..
@bibekbomjan8043
@bibekbomjan8043 5 жыл бұрын
😆😆😆😆😆😄😄sahi ho
@user-ux9cs2rl4m
@user-ux9cs2rl4m 5 жыл бұрын
हैट हुन लागेको केहो हाम्रै नेपालमा ।। यि प्वाल परेका कान र आँखाले के के देख्न र सुन्न पर्छ ।।।। साँच्चिकै अब मानवता भन्ने हरायो ।।।।
@devinathapa9889
@devinathapa9889 5 жыл бұрын
Apil vai really you are great...always support you... kati innocent chan yo nani haru...yesto activities dheri school ma vairahyeko cha... hamarai thula bhanauda harule yesto ghatanali lukauna khojne ra milaune garchan... yesto lai ta jati sakcha yakdam sajaye dinu parcha
@purnathapa9670
@purnathapa9670 5 жыл бұрын
Fan of Apil sir❤❤❤❤😍huge respect
@bhavikthapa8568
@bhavikthapa8568 5 жыл бұрын
वास्तविक पत्रकारिता के हो सबैलाई सिकाइदिनु अपील सर ...salute🙏🙏
@santoshtharu4276
@santoshtharu4276 5 жыл бұрын
सहि कुरा गर्नु भो सर
@sofiyathapa3307
@sofiyathapa3307 2 жыл бұрын
@@santoshtharu4276 1r
@gangathapa374
@gangathapa374 5 жыл бұрын
यो शिक्षक को नाम मा कलंक रैछ यस लाई निलम्बन गरी तुरुन्त आवश्यक कानुनी कारवाही गर्न हुन सम्बन्धित निकायलाई अनुरोध गरिन्छ ।
@basundhararai5355
@basundhararai5355 5 жыл бұрын
Apil g ekdam samman xa tapailai tapaile farak khalko newa lyaunu hunxa tesko lagi tq ra apradhilai sajay hos
@rupeshkulung9099
@rupeshkulung9099 5 жыл бұрын
यदि महेनद्र कुमार स्रेष्ठले विद्दार्थीहरुलाई आफ्नो छोराछोरी जस्तै लागेर माया गरेको हो भने छात्त्राहरुलाई मात्र किन त्यस्तो व्यवहार गर्नुहुन्थ्यो ? यस्तो teacher लाई त कडा कार्वाही हुनुपर्छ।
@bipinshing8568
@bipinshing8568 5 жыл бұрын
ऍशको आखा किन छोपेको सर यस्लाई कालो मुसो दलेर बजार परीक्रर्मा गराउनु पर्छ
@milankc3691
@milankc3691 5 жыл бұрын
अपिल त्रीपाठीको समर्थक् को- को छौ हात उठाउ है
@teksunarpalpali4584
@teksunarpalpali4584 5 жыл бұрын
ल हजुर मेरोनी साथ छ
@deepakthapa5943
@deepakthapa5943 4 жыл бұрын
Apil sir hjrle dherai yesto kaam haru garnu vakoxa hjrloi Nepal aama ko1 solut garxu
@santoshbike5280
@santoshbike5280 4 жыл бұрын
Ramro garnu vaxa dai thank you
@kamalbasnetrukum9296
@kamalbasnetrukum9296 5 жыл бұрын
यस्ता मानिस लाई फासि को सजाय हुनुपर्छ साउदि अरबिय को कानुन पालना गर्नु पर्छ
@haribahadur2263
@haribahadur2263 5 жыл бұрын
yesto शिक्षक लाई कुनै पनि इस्कुल मा entry गर्नु राम्रो हुदैन जगिर खारेज गर्नु पर्छ
@davilgtm9729
@davilgtm9729 4 жыл бұрын
गूरूब्रमा गुरू बिस्नु गूरूदेब महेश्वर भन्ने ठाउमा गूरूपापी हुनथाले थूक्क कडा सजाय हूनपर्छ
@RockStar-jz1er
@RockStar-jz1er 5 жыл бұрын
रबि लामिछाने कृष्ण कंडेल कुलमान घिसिङ अपिल त्रिपाठि शिशिर भण्डारी आङ कामी शेर्पा सुन्तली धुर्मुस जस्ता रास्ट् सपूत सदैव यो देस को सेवा मा लागि रहुन भन्ने चाहने ले येता हाजिर गरुम हजुर
@bibasbaraili4583
@bibasbaraili4583 5 жыл бұрын
एउटा शिक्षक लाई बाबू आमा भगवान भन्दा पनि ठुलो मान्छे मानिन्छ ।साले एस्तो कुकुर्लाइ कडा भन्दा कडा कार्भाही हुनुपर्छ।र अपिल सर को काम पर्ती सलाम छ।
@gopalrayamajhi1352
@gopalrayamajhi1352 5 жыл бұрын
sure salute
@khatrisurya7091
@khatrisurya7091 5 жыл бұрын
अपिल ब्रो लाई सलाम छ त्र यो पापी लाई फाँसी हुन पर्छ
@dambardambar2473
@dambardambar2473 5 жыл бұрын
एस्तो मान्छे लाई जसरी भए पनि कारबाही हुनुपर्यो सर
@hirarai4423
@hirarai4423 Жыл бұрын
Very nice video xa gandaki televijan ko tima apila sar hjur Lai love you.
@khomurasaili
@khomurasaili 5 жыл бұрын
यो टिचर १00% गलत बोल्दै छ। यसलाई कडा कारबाही हुनु पर्दछ।
@alexsaud1188
@alexsaud1188 5 жыл бұрын
यो साला पापिको अनुहार चै किन लुकाको होला ।। पर्दाफास गर्नुपर्छ
@lalbahadur5512
@lalbahadur5512 5 жыл бұрын
होइन sir / यस्ता पाखन्डी को फेस किन छोपनु हुन्छ बिशोमा देखाउ नु प्रछ यस्तापखडिको इजत नलुकाउनु होला
@cutepsycho03
@cutepsycho03 5 жыл бұрын
Yo report banayera faida chai k??? Karbai hundaina vane, yo sab ko k faida??? Yesto teacher haru lai Pani chance dinu milxa?? Hune Kura ho yo??? Khai karbahi vako???
@sushilneupaneentertainment2912
@sushilneupaneentertainment2912 4 жыл бұрын
apail tripati li salam xa good job
@514sbvlogs5
@514sbvlogs5 5 жыл бұрын
Dislike garney ley chai k sochxa yaar How can govt. school teacher can edit a video.. Face deykhai dinu parthyo #apil dai You are doing Best... #Respect
@6fingergaming610
@6fingergaming610 5 жыл бұрын
yo sechiklae karbahegar
@manirajgurung3194
@manirajgurung3194 5 жыл бұрын
यो अभियान देशै भरी गर्न पर्‍यो अपिल सर
@devakapandey5640
@devakapandey5640 2 жыл бұрын
Dhaynabad Apil BABU Pranam🙏🙏🙏🙏🙏🙏🙏
@sabinamagar5905
@sabinamagar5905 4 жыл бұрын
अपिल सर सलुट छ हजुर लाई
@thakurising6045
@thakurising6045 5 жыл бұрын
अब आउने चुनाव मा अपिल सर लाई गृहमन्त्री बनाउनु पर्छ है साथीहरू ✋✋
@parashsingh5793
@parashsingh5793 5 жыл бұрын
Ok. 🙏🙏🙏💪💪💪
@gangaram1031
@gangaram1031 5 жыл бұрын
अपिल सर सबै ईश्कुल मा छड्के गरेर शावधान गर्नु परयो सर म हजुर लाई सलाम छ
@DineshKumar-hn5ru
@DineshKumar-hn5ru 5 жыл бұрын
यस्ता सर लाई कडा भन्दा कडा सजाय दिनु पर्छ छाेरि जस्ताे नानि हरु माथि दुरबयहार गर्नि लाई त फाँसी दिनु पर्छ
@birupokhareli9300
@birupokhareli9300 5 жыл бұрын
Salut apil sir you have done great job .
@sakinaalemagar1017
@sakinaalemagar1017 4 жыл бұрын
No
@govindamagar2498
@govindamagar2498 Жыл бұрын
त्यो शिक्षकलाई यौन शोषण को मुद्दा त लाग्छ नै सजाएं चै के भो जानकारी पनि पांउ है👍👍👍👍👍
@dambarbahadur5190
@dambarbahadur5190 5 жыл бұрын
एसता खातेहेरलाई त उलटो बनाएर झुनियाउनु परछ हो अपिल सर
@manbahadur9044
@manbahadur9044 5 жыл бұрын
ke hun lageho yasto khate sala
@shyampaudel3477
@shyampaudel3477 5 жыл бұрын
यो शिक्षक नर पिचास हो यस्लाई कुनै राजनीति ब्याक्ती ले साथ दिएको हुनुर्ुपर्छ
@reevaasha23
@reevaasha23 4 жыл бұрын
Daju katti khusi lagxani.. hjr haru le yesta kanda haru lai khotalnu hunxa... 😌😌😌😌😢💗💗💗💗
@suryaadhikari1381
@suryaadhikari1381 5 жыл бұрын
सलाम छ अपिल सरलाई ।कुनै पनि बिध्यार्थी भाईबहिनीहरुलाई अनाबश्यक रुपमा संवेदनशील अंगहरुमा छुन शिक्षकशिक्षिकालाई मनाही छ। यस्ता शिक्षकलाई निकाला गरियोस्। अनि कुनै पनि स्कुलमा प्रवेश रोक लगाईयोस्, कडाभन्दा कडा सजाय होस्।
@harirammagar9227
@harirammagar9227 5 жыл бұрын
धन्यवाद अपिल सर यस्तै यस्तै गाउका भ्रस्टाचारि ,दलाली, बल्तकारि र यौन बिपासुहरुको पर्दाफास गर्दै जानुहोस अग्रिम शुभकामना ।
@younakhabar7448
@younakhabar7448 5 жыл бұрын
Bh
@rajidhansherpali6612
@rajidhansherpali6612 5 жыл бұрын
नेपाल को हिरो पत्रकार अपिल सर अरु भनेको नाम र चर्चामा आउन लाई काम गर्छन
@girimaya2599
@girimaya2599 5 жыл бұрын
Thik vnnu vyo
@hubneikyblaser2120
@hubneikyblaser2120 5 жыл бұрын
Rabi vanda 10000000 guna ramro
@sandipsubedi6200
@sandipsubedi6200 5 жыл бұрын
Malai tw yo manxe charcha ma aauna yesto garxa jasto lagxa tw
@subashrana8642
@subashrana8642 4 жыл бұрын
आफुले पढाइको विद्यार्थी माथी नै त्यस्तो दुव्र्यवहार गर्ने शिक्षक यसलाई फासी नै दिएपनि काम नै हुन्छ यस्की माकी खाते चोर 😎😎जिन्दावाद अपिल त्रीपाटी सर 🙏🙏🌷🌷
@sukraaryal816
@sukraaryal816 5 жыл бұрын
बिचरा यो निर्दोश नानिबाबुहरु स्वर सुन्दा नै कति माया लाग्ने ♥️♥️♥️♥️♥️ यस्ता नरपिचास कुकुरहरु नि गुरु थुक्क शिक्षा दिने गुरु नै यस्तो भएसी कठै बिचरा 😡😡😡😡😡
@mayapradesikonepalluitel6465
@mayapradesikonepalluitel6465 5 жыл бұрын
यस्ता नरपशु लाई, सिधै कालो मोसो लगाएर देश घुमाउने र जेल हाल्नु पर्छ,
@kirtanchaudhary5297
@kirtanchaudhary5297 5 жыл бұрын
Yo khate master lai Kalo moso daler ghuman parax
@coolbhattarai5915
@coolbhattarai5915 5 жыл бұрын
यो फटाहा हो यसलाई शिक्षक पेशा बाट हटाएर कडा करबाहि होस र यसको अनुहार सबैले चिनने गरी देखाउनु परने थियो
@khasskhass
@khasskhass 5 жыл бұрын
I have tweeted this video to Nepal police and hello sarkar. Good job Amit.
@khasskhass
@khasskhass 5 жыл бұрын
Sorry, said Amit instead of Apil. :(
@chetrajsaud127
@chetrajsaud127 4 жыл бұрын
सलाम छ
@harikhadka9943
@harikhadka9943 5 жыл бұрын
apil sir namaste tapai ko times lai dherai dherai salam garxu समाज मा कहिले सुधृने भयो एस्ता पापी लाई लगेर त्रिसुलि मा फालौ
@beekash7319
@beekash7319 5 жыл бұрын
Kasto khate teacher raix kati nervous vayer boleko x yo अपराधी nai ho कडा भन्दा कडा कारबाही गर्नु पर्छ yeslai😠😠 अपिल दाई ❣️❣️uh
@gurunmalik7178
@gurunmalik7178 5 жыл бұрын
Salam garxu apil sir and every team's
@mithilapradhan4866
@mithilapradhan4866 2 жыл бұрын
यस्तो शिक्षकलाई सजय दिनुपर्छ गुरूकाे नाममा कलङग छि
@suklallana7220
@suklallana7220 5 жыл бұрын
u r really great nepalese gorkhali .apil sir i dont have any word to say about your respectly job
@bhaktaraj7349
@bhaktaraj7349 5 жыл бұрын
यो पाजी मास्टर लाई जिउँदै आगो लगाइदिनु पर्छ । यस्तो दानव लाई कडा सजाय होस ।
@rajeshraut6269
@rajeshraut6269 5 жыл бұрын
Patrakar vhai ho ysko . Mhuk dakhauna paryo
@anamateurmakes
@anamateurmakes 3 жыл бұрын
Yubraj sir lai salaam cha , sir le ramro garna khojda aru le sahayog garenchan ra afaile rajinama dinubhayecha..
@payalmob7051
@payalmob7051 4 жыл бұрын
यो सर होइन अपराधी हो यस लै सग्दो कारवाइ हुन प्रछ र यसले तेतै नभै अरखो चलित्र गरन स्कछ हाम्रो कारवाइ को माग छ सरकार
@devinasynm966
@devinasynm966 5 жыл бұрын
Apil sir le kasto majjale le point to point question sodhnu hunchha tapaiko ko kaam lai mannu parchh🙏🏻
@PIJNAS10
@PIJNAS10 5 жыл бұрын
अपिल सर को सच्चा फ्यन एक होऔ !!
@manojtharu460
@manojtharu460 4 жыл бұрын
nice... me and my family.. we all watch your every news thanks for created. we all proud of you and your news family.... thank you.
@balibhadrakadel2290
@balibhadrakadel2290 5 жыл бұрын
Apil terpathe is great
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 61 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 122 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 76 МЛН
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 6 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 61 МЛН