चेलिको भनाइ अत्यधिक सान्दर्भिक र राम्रो लाग्यो। नेपालीको पक्षमा बोल्दा झनै राम्रो लाग्यो। सफलताको शुभकामना।
@krishnabhai60646 жыл бұрын
हार्दिक बधाई कन्च जि र सुमी दुबै लाई सफलताको शुभकामना छ
@jibansherpa61036 жыл бұрын
यो जतिको खुशि त केही पनि हुदैन जहाँ बसे नी नेपाली भनेको नेपाली नै हुन्छ र रहने पनि छ । बधाई तथा स्वागत छ बहिनी ।
@ramjaibholebababohara75263 жыл бұрын
Sai ho dai
@dineshalemagar29496 жыл бұрын
जहाँ रहेपनि याे मन त नेपाली हाे। cute barmeli
@pkrk9965 жыл бұрын
dineshale magar good
@tejlimbu71716 жыл бұрын
धेरै खुशी लाग्यो इ चेलिको नेपालि पन अनि आफ्नो पुर्खा हरुको ठाउ खोज्दै आउनु भएकोमा भर्सक नेपालमै राम्रो र मनमिल्ने केटासँग बिहे गर्दा राम्रो हुन्छ ।।
@khadkabdrlimbu74174 жыл бұрын
आफ्नो देश प्रण्भन्दा प्यरो हुन्छ। सुमि लिबाङ लिम्बुप्रती धन्यबाद प्रकत गर्दछु।
@hemrai74913 жыл бұрын
धेरै खुसी लाग्यो सुमी बहिनीको ईन्टरभिउ १ वर्ष अगाडी हेरेको बेला भन्दा धेरै राम्रो नेपाली भाषा ईम्प्रुव भएछ खुसी लाग्यो।
@nabinchettri47573 жыл бұрын
नेपाली चेलीबेटी को सम्मान गर्नु पर्छ चाहे जुनसुकै देश को भएनि नेपाली भनेको नेपाली नै हो
@sureshpaudel28575 жыл бұрын
धेरै राम्रो विचार हाम्रा बर्मेली बहिनीको विचार।
@narbahadurpun8543 жыл бұрын
How cute and sweet you both and you speaking clear Nepali language really I like it and God bless you both
@Kbjong466 жыл бұрын
बर्मेलि चेलि सुमि l love yuo तपाइहरुको चलचित्र थाक थोलोले सफलताको शिखर चुमोस
@khimmagar47515 жыл бұрын
गौरव लाग्छ मलाई नेपाल भन्ने शब्द सुन्दा र नेपाली बोल्दा
@omdangali196 Жыл бұрын
तपाइँ जस्तो नेपाली भयर आफ्नो इतिहास जागरुक र जोगेर्ना गरेको देख्दा मलाई गर्व लागेको छ र नमस्कार
@ashishsuryabanshi3 жыл бұрын
यो मन त मेरो नेपाली हो । स्वागत छ नेपाली मूलकी वर्मेली चेलीलाई ।
@chandrabahadursen25003 жыл бұрын
हामरो नेपाली चेली वर्माेली लाई धेरै धेरै सम्मान छ बधाई छ प्रगति को अग्रिम शुभकामना छ है
@sukbahadurlimboo22933 ай бұрын
जय हो गौरखा, स्टेट असम, डिस्ट तिनसुकिया, इंडिया
@ekrajrai27022 жыл бұрын
nepal aamako mutuvariko maya tathaa nyano abhibadan x hajurharulai.. 🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕
@gajendrasubba83953 жыл бұрын
नेपाली बर्मली नागरिक हरु मलेसीयामा छपछपती रिफुजी हरु भेटेको छु मैले नेपाल मा अाउनु बस्नु पाउनु भनेको त भाग्यमानी हुनु हो
@dogapart47013 жыл бұрын
किसोर दाई लगायत को टिमले बनाउनु भएको थातथलो मैले हङ्गकङ्गमै आफ्नै कार्य ब्यस्तताले हेर्न पाइन अहिले लाग्दैछ बडो मिस गरेछु। अब युट्युबमा छ भने खोजि खोजि हेर्छु अनि बर्मेलि चेलि सथै नायक भाईलाई हङ्गकङ्गबाट धेरै धेरै माया।💖💖💖💖💖💖💖💖💖💖💖💖
@raisayatri99655 жыл бұрын
धेरै खुशी लाग्यो हौ जहाँ नेपाली जैले जसरी पुगेनी आफ्नो मात्री भासा नभुली हाल सम्म बोल्नु भयकोमा सो हार्दिक बधाई छ
@agnigurugai28846 жыл бұрын
जे होस उहाँ लाई धेरै धेरै धन्यवाद।आफ्नु नेपाली पन देखाउनु भयो।धेरै राम्रो।
@khargasherlimbu15506 жыл бұрын
अात्मबिश्वासको साथमा कदम अघि बढाउनु होला। सफलताले शिखर चुमोस् यहि शुभकामना।
@papolimbukiratipapolimbu54026 жыл бұрын
यो मन त नेपाली हो...
@lilanathpageni3965 жыл бұрын
यी भाईबहिनी हरुको कुरो सुन्दा खुशिको आँसु आउँछ।धन्यवाद सुमि बैनी।
@nirmalakc53915 жыл бұрын
नेपालको मन ठुलो छ जुन देसकाहरूले पनि ठाउपनि पाउछन् माया पनि पाउछन् 😊😊😊
@mmagurung84915 жыл бұрын
मेङ्गल्पा नमस्कार छ।जता लैजाउ जसो गर मलाई तर मेरो मन त नेपाली नै हो।बर्मेली चेलीको अन्तरबार्ता सुन्नपाउदा खुशी लाग्यो।
@bryanbro34596 жыл бұрын
बर्मेलिहरुसँगै छु म पनि.. हाम्रो पहिचान भेषभुषा नमिले पनि मनको चै नेपाली जस्तै हुन्छन
@amarchhetri99446 жыл бұрын
जहाँ बसेपनि मन त मेरो नेपाली स्वागत छ नेपालमा बैनिलाई जस्तोसुकै भयनि पुर्खा जन्मेको भुमि हो माया गरिरहनु मेरो सुभकामना छ ।
@sampoornachhetri85893 жыл бұрын
ma pani kaile pugu mero buwako gau..
@shankaradhikari26683 жыл бұрын
धेरै धेरै राम्रो नेपाली भाषामा बोलेको सुन्दा खुशी लाग्यो। दुबै को जय होस्।
@hiredarji45683 жыл бұрын
जे होस उनी राम्री छिन जे होस नेपाली मन जाहा रहे पनि नेपाल को माया त हुन्छ
@j.panditpandit24003 жыл бұрын
बारमाकाे चेलीबेटी नेपालमा अाएेकाेहाे हामीले नेपाली देशबिदेशबाट नेपाल काे नेपाली ले तियाेबरमाकाे चेलीबेटी अाकाे तपाईंको धेरै धनबाद धेरै शुभकामना पनि नेपाल काे पण्डितले तपाईंको दुई जानाकाे धनबाद दिदै छु धेरै शुभकामना पनि दिदै छु जाहाभएेर सबैलाई नेपाल मा नेपाली नागरितादिनुपरछन जुनपनिदेशमा नेपाली ले बसाेबागरेकाेहाे सबैलाई नेपाली नागरितापाउनसकछन नाया राष्ट्रिय पतिले डा सुरेन्द्र केसीले अाएभनि नाया प्र धान मन्त्रीले बालकृष्ण नयाेपानेले अाएभनि हामीले यो नाया प्र धान मन्त्रीलाई यो कुरारखछु सबैलाई नेपाली दाजुभाइले दिदीबहिनीले नाया प्र धान मन्त्रीलाई बनाउनुसतपनि सबैलाई अाबाजपनि उठाउछु सबैलाई नेपाली लाइ सहियाेगपाउछन सेयरपनि कमेन्ट पनि गरिदिनुहाेला हामीले देशबिदेशबाट धेरै जाेरलगाउदेछु डा सुरेन्द्र केसीलाई बालकृष्ण नयाेपानेलाइ पदमा अाउनुकाे लागि जाेरदारअाबाजउठाउछु सबैलाई नेपाली दाजुभाइलाई दिदीबहिनीले तपाईं हरुकाे नेपाली नागरितापाउछन जय गाेरटर नेपाल काे मुदाउठाइदिनुहाेला अानुराेधगरदछु
@grpnepal6 жыл бұрын
ओहो ! बर्मामा जन्मेकोले पनि यसरी प्रष्ट सुद्द नेपाली बोल्दा अचम्म लाग्यो ! All the best Sumi !
@lokparasadchhantyallokpara88095 жыл бұрын
खुशी लाग्यो माया लाग्यो बर्मेली चेली र भाई लाई।
@puskalrai38162 жыл бұрын
sewaro sumi Limbu kanchan Thalan very beautiful kura kani very nice
@APjimee774 жыл бұрын
Wow sumi libang limbu i love you 😘😘😘❤️❤️❤️❤️
@rajendraprasadsubhaju7 ай бұрын
संसारको कुनै ठाउँ बसोबास गरोस् नेपाली भाषी नैपाली नै हुन्छ हरेक नेपाली भाषीले नेपाली संगै बिवाह हुन्छ हामी सबै नेपाली हौ
@sumilimbu3025 жыл бұрын
Bolne saile sarai mitho lagyo sumiji bahini ra kanchan bhai ko pani nice cha
@rambahadursubba9454 жыл бұрын
Kanchan ra Sumi Bhai Baini Lai Dherai Dhanya Bad Tapai haruko Nice Antar Barta From R B Yonghang Bata
@drowpadidevi47253 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो। आसाम इंडिया बाट।
@nepalilovellc36584 жыл бұрын
From Darjeeling love you 😍
@dawalama36646 жыл бұрын
sarai khushe lagyo yo chilieko kura sunera all the best yo man ta nepali chile
@vijaysansar33035 жыл бұрын
हामी नेपाली दुनिया को जुनै कुना म भये पनि आखिर त हामि हाम्रो शरीर म रगत त नेपाली कै हो । अति राम्रो सोच हाम्रो बर्मा कि चेली को ।
@langhalimagar55963 жыл бұрын
wou कति राम्री sis खुसी लागेउ नेपाल्की लिम्बू sis laai देख्दा
@mongolianmoh15216 жыл бұрын
Khusi lagyo baini hajur ko aafno purkha parti ko maya dekhda best of luck 😍😍😍😍😍😍
@gurungjanak65196 жыл бұрын
Nice voice sumi limbu.. And beautiful .. Safal hos tapaiharuko caltural movies .
@डाफेमुनाल5 жыл бұрын
हाम्रो मनत नेपाली होनी जो जहा भए पनी I नेपाली मन नेपाली पन संसारमा खोज्दा कतै पाइदैन सुपर I
@thapakumar36855 жыл бұрын
साह्रै राम्रो स्वर , मन त नेपाली नै हाे नि है
@ajaythamsuhang15445 жыл бұрын
Dherai hndsom ra sunder jodi
@indrabahadurpun95546 жыл бұрын
All the best.sisहरेक पाइला पाइलामा सफलताको शुभकामना छ।
@krishnabohara37843 жыл бұрын
Wa khusi lagxa nepali hunuma
@rusenrai77836 жыл бұрын
धेरै धेरै सफलताको शुभकामना थाकथलाे टिम
@AdamSmith-gg3vy2 жыл бұрын
Yes she have beautiful eyes
@amiithan19056 жыл бұрын
Malai ta Burma ma janu maan xa jaha Nepali haru ko basti xa teha Nepali bhasa matra bolxa hare Sumi Limbu le bhannu bhako
@sashikumarrai803 Жыл бұрын
हार्दिक बधाई छ कन्चन तपाईलाई
@Mankmr66726 жыл бұрын
नेपाल र नेपालीको सदैव माया सुमि जी लाई।
@shivkumarnepali3 жыл бұрын
मनकी घनी र रूपकी पनी धनी कलाकार🌹❤️👌
@monishmagar32035 жыл бұрын
Welcome hamro nepalma barmeli bainilai
@हेमन्तअधिकारी6 жыл бұрын
बिउटिफुल अनि तेसैमा आँखा सारै राम्रो लाग्यो ।
@gangachhetry87903 жыл бұрын
Thanks, I am Ganga Neupane from Arunachal, India
@surajmgrmass93055 жыл бұрын
सामाजिक संजाल को मार्फत म पनि धेरै देशमा बस्नु भएको हाम्रो पुर्खौली लाई देख्दा अनि नेपाली पन उहाँहरुले देखाउदा निकै गर्भ लाग्छ शो जहाँ रहे पनि नेपालिपन बचाई राख्नुस जय नेपाल जय हामिलाई ।
@mintamang2804 жыл бұрын
Khushi lagyo
@dahalbahadur13646 жыл бұрын
सुमि जि लाई नदेखेको धेरै भएको थियो ।अत्ति राम्री ।अलिक मोटि हुनुभएछ।।।
@lalkumargurung48934 жыл бұрын
Sumi ji dharai2 khusi lagyo tapai jasarani bibaha gara ra nepal manai basnu parxa kina vane ysto nepali cheli hami lai attini abasakt xa tenuou
@DAINIKKHABARNEPAL6 жыл бұрын
कुसल सरकाे भाइ दाइ जति नै हेन्सम लाग्यौं
@pritamlimbu3324 жыл бұрын
wowww....nepali de feri. ... limbu ne de
@yogensubba79045 жыл бұрын
On many of migrent Nepalese, one of you after 4th generation you came see and find your roots (rasine) I'm of you Sumi Limbu.😍😍🤗🤗
@jeenaninglekhu6 жыл бұрын
All the best daju and ddd saphalta ko kamana I wathing from UAE 🇦🇪🇦🇪🇳🇵🇳🇵🇦🇪🇦🇪
@khilakmagar39756 жыл бұрын
धेरै राम्रो नेपालि भासालाइ माया गरि दिनु भाकाे मा
@phaligurung82923 жыл бұрын
पौडेल भाइ को प्रश्न राम्रा२ तर खाली बिहे, लव एस्तै२ बारे तात्ततो र हतास मा ! तेत्ती साह्रो त हाम्रो जनजाती मा हुदैन जस्तो लाग्छ । तपाईं बाउन-छेत्री चाइ छिटो राम्रो अशल जे कुरा मा पनि ! जेहोस, राम्रो छ र शुभकामना ।
@bishalchhetribishalchhetri88385 жыл бұрын
Ekdam khushi lagxa jaba jaha rahepani hami Nepali hu vanda
@kiranyan84555 жыл бұрын
thanks chhori sumitra libang limbu .
@xtrybiren86565 жыл бұрын
यो मन त मेरो नेपाली हो।
@kubermanilimbu42575 жыл бұрын
रोचक अन्तर्वाता
@tadasharma88466 жыл бұрын
Best of luck ms. Beauty Sumi sister
@pranishsenchury36025 жыл бұрын
राम्रो लाग्यो रमाइलो पनि
@ManishKumar-nk3pi5 жыл бұрын
बरमेली नायिका लाई जमका भेत भयमा पनि फरकी फरकी हेरि रहू जस्तो लाग्यो भन्दई १० औउला ठाडो गरेर नमस्कार नेयानो माया सलाम छ।
@kamalkhanal15833 жыл бұрын
हामी संसारमा जहाँ रहे पनि नेपाली माटोको माया पक्कै पनि लाग्छ ।
@BikashBhujel-t9c Жыл бұрын
Butiefull
@premidhingo21415 жыл бұрын
अशिम बधाई चेलीज्यू!🙏 बर्म थाइ जस्तो ठाउँलाई भन्दा ताप्लेजुँ जस्तो बिकट दुर्गमको महिमा दिनु भयेको मा (Thank you so much Sis.)
@pujamagarnee63436 жыл бұрын
wow...kati mitho kura garnu vako sis..le ,,,,,
@bhupendraadhikariofficials65776 жыл бұрын
Kati ramro bolnu bhako ma ta uhako fan bhaye but yo journalist chai ali man parena kinaki kasto hawa hawa questions sodheko. Barmeli naeka ramri ani humble lagyo. Burma bhaneko kasto desh ho ghumna jana man lagyo.
@nirmallama25826 жыл бұрын
nice actor n actress barmeli nepali ☺☺😊😊😉👌👌👌👌👌👍👍✌👏👏👏
@laxmanpradhan8786 жыл бұрын
Kati mitho bolnu hudo raixin....best of luck!
@krishnathapa105 жыл бұрын
Good luck. This interview & new movie.... Yaaaaaa!
@KaKa-ld5ld6 жыл бұрын
Welcome to Nepal sister
@kumardas61005 жыл бұрын
तपाईं साच्चिकै महान हुनुहुन्छ
@sammyl9135 жыл бұрын
कोसिस राम्रो छ अझ स्तरिय बनाउनु हुने छ कोसिस गर्नु पर्छ कुनै पनि काम गर्न सिकेर गरे आबश्य राम्रो हुने छ मुख्य कुरो नेपाली भाषा स्पस्ट हुनु जरुरी छ
@tigertiger46124 жыл бұрын
सबै लाई बधाई छ
@jantanews49486 жыл бұрын
Ammm राम्री अनि all the best ।move team 😍😍😍
@thapagangaram64383 жыл бұрын
Very good thank u respect u
@shivadai19606 жыл бұрын
wow..sumi sister so beutifool
@smritapoudel63814 жыл бұрын
Stay blessed with blessings and happiness couple 🙏♥️🇳🇵🇳🇵🇳🇵♥️👌🏼🌹
@छिजितेन्द्रअभागी6 жыл бұрын
हाम्री चेलिको मुहार देख्दा त नेपाली जस्तो नै लाग्दैन। चाइनिज जस्तै लाग्छ। उहाको आँखा सारै नै राम्रो लाग्यो। सारै नसालु उहाको आँखा।
@indralimbu70122 жыл бұрын
Sumi limbu ko move xitai hernu yahaharulai badhai x
@3rdeyeinfotainment635 Жыл бұрын
welcome to Nepal, this is your motherland.
@rajkumaryonghangvlogs14365 жыл бұрын
जे होस सुमिको आँखा चाहिँ नसालु नै छ.....
@durgadattakandel9378 Жыл бұрын
Project playtime release
@KalamBc-xq3im Жыл бұрын
Very good welcome to you nepal
@दुखशुख5 жыл бұрын
रामरि नेपालि चेलि
@KonchanThalang6 жыл бұрын
कृपया हजुरहरुले लागेको कुरा लेखिदिनुहोला जस्ले हामीलाई सुधार्ने मौका मिल्नेछ 🙏🌹😊
@Rockstar-jv8vb6 жыл бұрын
ok da hjr co movie you tube ma upload garepaxi awase herne xu
@aryankarki79006 жыл бұрын
Kanchan Thalang जी धेरै खुसी लाग्यो।
@magarpranil61125 жыл бұрын
Wow yo man ta mero nepali hoooooooo
@karnagurungofficial94656 жыл бұрын
Namaste sumi ji yo manta mero nepali ho ma chitwan nepal haile maldives bata.