पुर्खाले नेपाल छाडेको १ सय ३० वर्षपछि नेपाल आउँदा ! Tamasoma Jyotirgamaya with Laxman Neupane

  Рет қаралды 271,852

RamSar Media Pvt. Ltd

RamSar Media Pvt. Ltd

Күн бұрын

--------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Program: Tamasoma Jotirgamaya
Presentor: Tikaram Yatri
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Research: Tej Prasad Wagle
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
Music: Raprabin
Graphics: Lokesh/ Ramesh
Make Up: Karishma Shahi Thakuri

Пікірлер: 633
@holenrai6103
@holenrai6103 6 жыл бұрын
बर्मेली नेपाली भासी भएर पनि कति गर्व ले ढाका टोपी मा नेपाल को झन्डा लगाउदा मात्र पनि कति गर्व गरिरहेछ्न,यहि हो नेपाली पन नेपालि मन!
@atharvaghimire1290
@atharvaghimire1290 5 жыл бұрын
@manisha ghimire, Mitra madeshi mulka haamra maitheli Ra bhojpuri bhaasi daju Bhai Haru kahilai Bharatiya naagrik thiyenan. Bharat vanne desh dherai paxi Matra baneko ho ra aile ko Jun Bharat xa tyo Bharat ko Bihar Ra UP chetra maa Nepal ko bhumi misiyeko xa. Haami sang sambandhit maitheli Ra bhojpuri daju Bhai aile Bharat ko upanibes Bihar Ra UP maa Chan. Baru haamro daju Bhai po Bharat ko upanibesh maa gayekaa xan. Madeshi daju Bhai Haru Kaile Bharatiya thiyenan, sadhai maitheli Ra bhojpuri thiye jaha kaa raja Hindu thiye Ra sita mata Pani uhi mithila rajya ki raajkumari thiyin. Ani hamro maitheli Ra bhojpuri bhaasi madeshi daju Bhai harule Bharatiya jhanda kina boknu? Uniharu Bharat sang Kaile sambandhit thiyenan. Baru pauranik hindu rajya maitheli athuwa bhojpuri jhanda bokne saknu hunxa. Ani tapai in the name of positivity tesai pyachha nabolnu hola huss?
@pramkatwal1501
@pramkatwal1501 5 жыл бұрын
This is our grandfather culture n I don't think this is not belong country or any state .
@NiranjanMalakar
@NiranjanMalakar 2 жыл бұрын
This is Khas Parbate/ Gorkha language. Nepali language means and must mean all the languages of Nepal. In 1934 BS, it waschanged by Rana rulers. Recalling Nepali Only to Khas Parbate/ Gorkha language is the Main Source of DISCRIMINATION in Nepal. It must be STOPPED.
@dadelsiddhu1032
@dadelsiddhu1032 2 жыл бұрын
Kmitf
@mohanshapkota9790
@mohanshapkota9790 4 жыл бұрын
पुरै समय अन्तरबार्ता हेरेपछि धेरैबेर रोएपछी मन हल्का भयो।बर्मा बासी नेपालीभाषीहरुलाई हजार जुनिसम्म न्यानो माया।
@binodbindas2140
@binodbindas2140 6 жыл бұрын
अाँखा रसायो डाँफे जुन पहाडमा उडे पनि डाफे नै भएर उड्छ गुलाफ जुन माटोमा फुले पनि गुलाफ नै फुल्छ त्यस्तै हामि नेपाली पनि जहाँ जन्मे हुर्के पनि हामी नेपाली नै हौ ।।
@samalarai7129
@samalarai7129 4 жыл бұрын
Ek dam thik vannu bhayo hajurle
@KaySingdan
@KaySingdan 6 жыл бұрын
नेपालको माया कती लाग्छ नेपाल छोड़ेपछी थाहा हुनछ ।
@pradipgurung3552
@pradipgurung3552 6 жыл бұрын
बर्मा मा जन्मे हुर्केर पनि आफ्नो पुर्खौली देश नेपाल र नेपाली प्रतिको माया , नेपाली दौरा सुरुबाल र ढाका टाेपी मा सजिएर प्रस्तुत गरिएको न्यौपाने जि को अभिव्यक्ति ले मनै छोयो , आँखा रसायो , सबै बर्मेली नेपाली हरुमा सधै यस्तै नेपाल प्रतिको माया जागिरहोस भन्ने आशा राख्दछु !
@padamprasadkoirala4502
@padamprasadkoirala4502 6 жыл бұрын
बाहुनलाई गालि गर्ने जनजाति को गुरुङ भयर बर्मा बाट आयका लक्ष्मण न्यौपाने को अभीब्यक्तिले मन छोयो , आखा रसायो भन्नु भयो नि प्रदिप जी तपाइको यो भनाइले चाहि मेरो मन छोयो र मेरो पनि आँखा रसायो /
@suryathirpathi847
@suryathirpathi847 6 жыл бұрын
Pradip Gurung
@nisgin
@nisgin 5 жыл бұрын
Padam जि जनजाती ले बाहुन लाइ गाली गर्नुको अर्थ जाती भन्दा पनि उनिहरुको बानी ले गर्दा हो, हजुर। तर बर्मा मा बस्ने तेस्तो रहेनछ्न।
@madanamatya6344
@madanamatya6344 3 жыл бұрын
Very good suggestion. Tks
@dilushahik.c2324
@dilushahik.c2324 3 жыл бұрын
टिका राम यात्री भाई तपाई लाई हदै सम्म को धन्यवाद छ, में हाल 2/3 मैंना देखी तपाई को फ्यान नै भै सके की छु तपाई को तम्शोर्मा ज्योतिर्गमय कार्य क्रम ले मेरो अन्तर मन को ढोका खोल्न मा सारै सहययोग पुर्याउदै छ तपाई ले एस्ता एस्ता प्रतिभा वान व्यक्तित्व हरु लाई ल्याउनु हुन्छ हरेक कै अन्तरवार्ता बाट के ही न केही नयाँउर्जा ग्रहण गर्छु अनि तपाई को अंतर वार्ता लिने शैली अत्यंतै भद्र, शालिन ,सरल,सभ्य संस्कारिक जे जे भने पनि थोरै पर्छ लक्ष्मण सर को अन्तरवार्ता ले सारै मन छोयो २ /३ पटक आखा रसायर आय म पनि 25 वर्ष भारत मा बसेर नेपाल फर्केको यो नेपाली पन नेपाली माटो प्रति को माया कस्तो हुन्छ स्वदेश भन्दा प्रवाश बसेका लाई बढीनै मुल्यवान हुन्छ. धन्यवाद यात्री भाई.
@smnrai1455
@smnrai1455 5 жыл бұрын
जे गर जसो गर जता सुकै लैजाउ मलाई, यो मन त मेरो नेपाली हो... THIS IS THE PERFECT EXAMPLE OF नेपाली पन, नेपाली मन!
@kiranrai9648
@kiranrai9648 6 жыл бұрын
बर्मामा रहनुहुने दाजुभाई तथा दिदि बहिनीहरु सबैलाई नेपाली पन जोगाई बस्नु भएकोमा धनेबाद प्रकट गर्दछु !
@gophalemagar5100
@gophalemagar5100 4 жыл бұрын
गर्व लाग्छ मलाई नेपाली हुनुमा हामी जहाँ जन्मे पनि आफ्नो मातृ भासा भुल्नु हुदैन ।
@sanjayapaudel3878
@sanjayapaudel3878 4 жыл бұрын
बर्मेली नेपालीहरु सबैलाइ हृदय देखि सम्मान
@prakash-joti
@prakash-joti 4 жыл бұрын
यो कार्यक्रमको सुरु देखि अन्तसम्म हेर्दा मेरो आँखा नरसाएको कुनै पल भएन । यो नेपाली मन यो नेपाली पन अनि नेपाल प्रतिको माया र हार्दिकता संसारको जुनसुकै कुनामा भएपनी नगराउने रैछ । I am proud to be a Nepali and I salute the Nepaliness and Nepali mind that you have shown Laxman Daai.
@OjarajLohani
@OjarajLohani 5 жыл бұрын
धन्यबाद टिका यात्री जी मुरी मुरिधन्यबाद नेपाली भाषी बर्मेली लक्ष्मण न्षौपानेजी तपाइको नेपाली पनको हृदयदेखिनै स्वागत हुनत म बर्मेलि नेपाली हरुवाट पहिलनै प्रभावित मानिसहुँ तर तपाइको अन्तर वर्ताले मेरो वर्माका नेपाली प्रतिको अस्था विस्वास र मायाँलाइ थप सहयोग पुगेकोछ । हुनत पुस्तौ पहिले नेपाल छोढेर विभिन्न देशमा जानेहरु मध्य भुटान र बर्माका नेपाली हरुको नेपालि प्रतिको अपनत्व अविस्मरणयछ र दार्लिङ्ग आशाममा पनि केहि छ । तर धेरै वर्मामा छ भन्ने लाग्यो त्यो साँच्चै होरहेछ । लक्षण न्यौपानेज्युलाइ भेटन चाहान्छ सम्भव भए त्यो अवसर मिलोस र उहाँको नेपाल प्रतिको अपनत्व सदा सदाको लागि रहीरहोस भन्ने कामना गर्दछु जयहोस नेपालको जयहोस नेपालीको
@dineshchand4833
@dineshchand4833 5 жыл бұрын
Tapai ka interview pani ma Dherai herne garchu
@sureshkhadka4464
@sureshkhadka4464 4 жыл бұрын
जता जाउ जता सुकै लैजाउ मन त मेरो नेपाली हो 🇳🇵😍🇳🇵
@user-uy4sr1ly9j
@user-uy4sr1ly9j 5 жыл бұрын
आफु नमरी स्वर्ग देखिन्न भन्थे । नेपाल आएर बाचेरै स्वर्ग देखें ।।
@ananddahal6031
@ananddahal6031 3 жыл бұрын
wawu
@tekraj.bhandari
@tekraj.bhandari 6 жыл бұрын
मातृभूमिप्रति माया दर्शाउने प्रेरणादायी । संसारका ११४ वटै देशमा रहनुहुने नेपालीहरुकाे जय हाेस् । 💌💕🌹
@prasadpaudel4533
@prasadpaudel4533 5 жыл бұрын
चौथो पटक पुरै भिडियो हेर्दै छु मनै आल्हादित बनाउने प्रेरणादायी भिडियो कति सादगी कति नम्र आहा , वास्तविक नेपालीपन बरु मुख्यभुमिको नेपालीपनमा विदेशी संक्रमण हुँदैछ , सलाम 🙏🙏💖छ सम्पुर्ण बर्मावासी नेपाली हरुमा
@namastenepal6636
@namastenepal6636 5 жыл бұрын
मनै छाेयाे।निशब्द भयँ।म्यानमार मा बस्ने नेपालीहरुलाई हामी नेपालमा हुनेहरुकाे धेरै माया।
@lilanathpageni396
@lilanathpageni396 4 жыл бұрын
अस्ति भर्खरै गैर आवासिय नेपाली सँगठन मा भाग लिन आएका केही जन्तु मानवहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल मा नेपाली कर्मचारी सङ्ग हात हालाहाल गरे भन्ने समाचार आयो।तिनीहरु ले यो भिडियो हेरे होलान कि ?कति राम्रो नेपाली बोलचाल गर्नुभयो लक्षमन सरले।आँसु नै आयो यो भिडियो हेर्दा।
@Thapasuuu
@Thapasuuu 3 жыл бұрын
धन्न बर्मा मा त नेपाली परम्परा जोगियको रहेछ सारै खुसि लाग्यो हार्दिक नमन नेपालीहरु जो बर्मा मा रहनु भएको सम्पुर्ण मा देश हराउदै छ भासा झन के रहला र
@user-vj8od8xp7v
@user-vj8od8xp7v 5 жыл бұрын
साच्चै याे ईनटर भिउ हेरेर अाखा भरि अाशु अायाे याे नेपाली जाहा भए पनि नेपाली नै हाे जय नेपाल
@buddhiadhikari1344
@buddhiadhikari1344 5 жыл бұрын
हाम्रो भाषा हाम्रो संस्कृति जहाँ गएपनी जिबितै राख्नु न्यौपाने दाजु सलाम छ यहाँलाई
@diwakarrai247
@diwakarrai247 6 жыл бұрын
apl द्वारा बर्मेली नेपाली भासी संगको कुराकानी सुनेर मन हलुँगो भयो मेरो ।।
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 5 жыл бұрын
हो नेपाली नेपालीनै हुन्छ जाहा भएपनी नेपाली भासा र सस्कृतिलाइ संरक्षण गरौँ ।
@loksewapreparation5856
@loksewapreparation5856 5 жыл бұрын
नेपालमा बस्ने नया युवापुस्ताले आजकल नेपाली भाषा शुद्द बोल्न जान्दैनन तर बर्मेलीले यसरी आफ्नो भाषा र संस्कृतिको रक्षा गरेको देख्दा आनन्द लाग्यो ।।
@aryankarki7900
@aryankarki7900 6 жыл бұрын
सबै नेपालीहरुको उदगमस्थल कर्णालीलाई पनि नबिर्सन अनुरोध गर्दछु।
@Jumladairyofficialchannel914
@Jumladairyofficialchannel914 4 жыл бұрын
100% right
@pusparazs
@pusparazs Жыл бұрын
sahi vanya daji
@ajitkunwar8556
@ajitkunwar8556 6 жыл бұрын
हार्दिक नमन!लामो कालखण्ड विदेश को भुमि मा रहेर पनि नेपालीपन प्रति को तपाईं अटुट आस्था र श्रद्धा लाई देखेर अत्यन्तै खुशी लाग्यो ! सम्पूर्ण वर्मली नेपालीहरु लाई हार्दिक नमन!
@deepudarpan8165
@deepudarpan8165 6 жыл бұрын
टिकाराम सर तपाईंका हरेक कार्यक्रमहरु सन्देश मुलुक, समय सान्दर्भिक हुन्छन् । झन् अाजकाे कार्यक्रमले मनै धरधरि रुवायाे खुसि लाग्यो अाज पुर्खाकाे जन्मभुमि परिस्थिति बस छुट्याइएको भएपनि नेपाली पन, नेपाल भाषा संस्कृति नभुल्नु भएको रहेछ । सलाम छ लक्ष्मण सरलाई र सम्पूर्ण वर्मेलि नेपाली भाषि दाजुभाइ दिदिबहिनीहरुलाई ।
@radhabshrestha
@radhabshrestha 5 жыл бұрын
तपाईहरुको रगत गोर्खाली नेपालीको हो । त्यसैले तपाइहरु जहाँ जन्मिए पनि , जहाँ बसेपनि नेपाली नै हो । त्यसैले यसरीनै जहाँ भएपनि नेपाल प्रति येसरिनै माया गर्दै गर्नु , जय नेपाल । मलाइ आशा छ कुनै समय सच्चा देशभक्त नेता नेपालमा जन्मिने छ र जता भएका नेपाली भएपनि नेपालनै आउन चाहनेलाई फुलमालाले स्वागत गर्ने बाताबरण हुनेछ ।
@LAXMANPANDEY200
@LAXMANPANDEY200 6 жыл бұрын
आहा कति राम्रो बिदेस भयर नि नेपाल प्रति यति धेरै माया नमन गर्न चाहन्छु
@Factsraven
@Factsraven 5 жыл бұрын
love laxman bideshi nabhanum. Bideshieka daju bhai bhanam.
@narayansharma1298
@narayansharma1298 4 жыл бұрын
Manan yogya sakaratmak
@danbahadur9932
@danbahadur9932 6 жыл бұрын
बर्मेली दजुको नेपाल प्रतिको माया देखेर धेरै खुसी लाग्यो
@susilgurung1268
@susilgurung1268 5 жыл бұрын
३:४५ देखि ४:४५ पहिलो पल्ट गालि मिठो लाग्यो।यो शब्द ले सारै मन छोयो।
@chandralama8061
@chandralama8061 4 жыл бұрын
बर्मेली होइन नेपाली बर्मेली हो सम्पूर्ण नेपाली भाषीहरु जय होस्
@srijanarajisha5663
@srijanarajisha5663 6 жыл бұрын
बर्मा मा जन्मेर पनि आफ्नो धर्म सस्कृती पहिचान नबिर्सिने नेपाली भासी दाजुभाई आमा बुबा लाई गोर्खाली सलाम
@sindhusight4806
@sindhusight4806 6 жыл бұрын
कति सु-संस्कृत लाग्यो न्यौपानेजिका बिचारहरु। बिकृत त हामी नेपालमा बस्नेहरु पो भएछौ। तपाइको कुरा सुन्दा महसुस भयो हामी त हाम्रो संस्कार संस्कृति भुल्दै परया संस्कृतिको रोगले ग्रसित हुदैरहेछौ। सलाम सारा बर्मेली नेपालीभाषीहरुलाइ।
@badriojha5276
@badriojha5276 6 жыл бұрын
मेरा ऑंखाका दृश्यहरु धमिलिन थालेका छन् मेरा कानबाट श्रबणहरु टाढिन थालेका छन् मेरा अनुहारमा सुनौला फाँटका गराहरुझैं रेखाहरु बस्न थालेका छन् मेरा कण्ठहरुबाट साउति मार्दै स्वरहरु निष्कन थालेका छन् हो ठिक यसैगरि मेरो राष्ट्रियता म बाट टाढिन थालेका छन् छोरो सुनौलो भबिष्य खोज्दै , बाबुको आंगमा फाटेको दौरा र आमाको आंगमा फाटेको गुन्यूँ फेर्ने रहरले पर्देशियो त्यहि रहरले पर्देशिएकी छोरी अंगिकृत नागरिक भएकि छिन् अरे नाति नातिना नेपाली भाषी हुँ भन्दै शिर ठाडो पारेर "मा नेफाली ह्अो" भन्छन् रे हो यसैगरि म नेपाली बाट मेरो राष्ट्रीयता नेपाली भाषी हुँदै टाढिन थालेका छन् मान सम्मान पाएका ,इज्जतिला ओहोदामा रहेका देशका राष्ट्रसेवकहरु शरणार्थि स्वीकृति पाए लगत्तै तिन पुस्ता बोकि लर्को लागिरहेछन् हो यसैगरि मेरो राष्ट्रीयता म बाट टाढिन थालेका छन् संसार भरिका शक्तिशालि राष्ट्र अथवा भोकमरिले छट्पटाएका राष्ट्र हुन् तिनका पहरा कुरि या तिनका बौद्धिक सल्लाकार बनि अमन चैनको जिम्मा लिन भनि मेरै देशका जेहेन्दारहरु धारिला युवाहरुको पैतालाले यो माटो छोडेदेखि मेरो राष्ट्रीयता म बाट टाढिन थालेका छन् [के त्यहॉको सुबिधा भोगी मेरो छोरो फर्केर मेरो बुढेसकालको लौरो बन्ला त ? के मेरो अन्तिम स्वासले धड्किरहेको मुटुमा अंगाल्दै "अलबिदा बाबा "भन्न मेरि छोरि आइपुग्लिन त? के मेरो जीर्ण शरीर छट्पटाइरहेको बेलामा हिक्क हिक्क भइ सुकेको घॉंटिमा १ घुड्को पानि हालि बाटो फुकादिन नाति आइपुग्ला त? के मेरो शरिरका प्रत्येक अंगहरु खरानि नहुँदै संसारलाइ सुरक्षा दिने ति सिपाहि मेरो शरीरमा पुन: प्राण हाल्न आइपुग्लान् त? ] यिनै प्रश्नहरुबाट उत्तरहरु टाढिँदै गएझै मेरो राष्ट्रीयता म बाट टाढिन थालेका छन्।
@Thapasuuu
@Thapasuuu 3 жыл бұрын
मन छोयो हार्दिक नमन
@ranamagar5706
@ranamagar5706 6 жыл бұрын
धेरै रामरो बरमका नेपाली दाजु भाईले शसकार जोगाई राखुनू भयको रैछ
@bhimbanjara5607
@bhimbanjara5607 5 жыл бұрын
जति सुनो उति सुनौं सुनौ लाग्ने दाईको बोली !!! दशौं पटक हेरेँ कहिल्यै अघाईन !!! सम्पुर्ण नेपाली भाषी बर्मेली नेपाली मनहरुमा हार्दिक नमन!!😍😍😍😍
@nepalibabu8916
@nepalibabu8916 6 жыл бұрын
अार्घाखाचि जिल्ला भगवती ४अालिखेत हो । मेरो पनि उहीँ हो , खुशि लाग्यो यो कार्यक्रम हेरेर
@shivlalpandey966
@shivlalpandey966 6 жыл бұрын
सार्है भाबुक भैयो आफ्नै गाउँ ठाउँ को हुनुहुदो रहेछ 😋
@anshikashrestha1044
@anshikashrestha1044 5 жыл бұрын
Sayad aafno mancche po hunu hunxa ki hajur ko
@nepalibabu8916
@nepalibabu8916 5 жыл бұрын
@@anshikashrestha1044 hunuhuna sakhnu hunxa
@sarojkumarshrestha3537
@sarojkumarshrestha3537 5 жыл бұрын
Neupane Neupane thar rahe6. Afnai afnai sure jastai lagyo
@khadkanagarkoti8159
@khadkanagarkoti8159 5 жыл бұрын
खुशिको कुरा हो
@Arjunofficalchannel
@Arjunofficalchannel 6 жыл бұрын
सारै खुशि लाग्यो हामी जहाँ जता भयनी नेपाली सबै नेपाली हाम्रो धर्म सांस्कृति चॉर्ड पर्ब लाई सदैव माया गरी रहनु होला धन्यवाद।
@rajeshsen3892
@rajeshsen3892 2 жыл бұрын
नेपाल भित्र मात्र जात जाति छुट्टाउछन् ,नत्र त बाहिर छरिएर बसेका जुन जात भए पनि नेपाली हुन्।।।
@mithosharma3528
@mithosharma3528 6 жыл бұрын
हामी नेपालीहरु कति फराकिलाे मन भएका छाैँ है सयाैँ बर्ष सम्म पनि नेपाली भाषा नेपाली पाेषाक यी नेपाली भाषि बर्मालीलाई कसरी बर्माली भनाै
@nepaldevelopmentinitiative5889
@nepaldevelopmentinitiative5889 6 жыл бұрын
बिकृति मा नफसेको चोखो नेपालि कस्तो हुन्छ , भन्ने जान्न पाइयो, सिकियो ! हामि त् जापान युद्ध को बेला देखि बर्मा छाडेर नेपाल पसेका बाबु आमा का सन्तान लाइ बर्मेली नेपालि प्रति झन् अगाध स्नेह छ ..स्वीकार गर्नु होला !
@srzxri2875
@srzxri2875 6 жыл бұрын
यो अन्तरवार्ता नसकिए पनि हुन्थियो जस्तो भइरहयो
@bhimbanjara5607
@bhimbanjara5607 5 жыл бұрын
सात पटक हेरि सके!! अझै हेरौं हेरौ लाग्छ!!
@bibekdhital5524
@bibekdhital5524 3 жыл бұрын
Malai Pani.
@tekrajpuri5224
@tekrajpuri5224 6 жыл бұрын
उसो त टीकाराम सरका अन्तरवार्ताहरु अधिकाम्श उत्कृष्टनै हुने गर्छन्। त्यसमद्धेपनी यो चाइ अति उत्कृष्टमध्येको एक हो।
@bhabindrarai3966
@bhabindrarai3966 4 жыл бұрын
Love you all burmese nepali brothers and sisters ....ma nepal dharan 🇳🇵🇳🇵🇳🇵
@keke4638
@keke4638 6 жыл бұрын
वा नेपाल र बर्मा सेरोगेट मोदर अनि बर्मेली नेपाली जन्मिएको सन्तान चित्त बुझ्दो पहिचान ।बर्मा पनि नेपाल नै होकि पो लाग्न थाल्यो। Love u from nepal
@xetra1989
@xetra1989 5 жыл бұрын
लोभ लाग्ने गरि कला संस्कृतिको संरक्षण र बिकास भएको रहेछ । खुशी लाग्यो ....
@sureshpaudel2857
@sureshpaudel2857 5 жыл бұрын
लक्ष्मणजीलाई देखेर सारै खुशी लाग्यो।
@chitrabastola8975
@chitrabastola8975 5 жыл бұрын
कति रोचक र सोचनिय कुरा जति सुने पनि सुनौ सुनौ लाग्ने ऐतिहासिक , सामाजिक कुरा ।
@sardamgk8384
@sardamgk8384 5 жыл бұрын
We r from Myanmar but we love Nepal ever....... Proud of you laxchuman gurji 😍😍😍😍
@rambhandari6501
@rambhandari6501 5 жыл бұрын
Sarda mgk i proudly respect Myanmar Nepali
@sardamgk8384
@sardamgk8384 5 жыл бұрын
@@rambhandari6501 thank you we r always proud of nepal
@yubarajbhusal2911
@yubarajbhusal2911 6 жыл бұрын
धन्यबाद यात्री दाजु,, कार्यक्रम को शिर्षक जस्तो प्रस्तुतीकरण पनी त्यही अनुसार,,, कती गर्ब लाग्छ तंपाइ को कार्यक्रम हेर्न पाएको मा।
@kaajithapa3639
@kaajithapa3639 6 жыл бұрын
आनन्दित तुल्याउने अन्तर्वार्ता ,खुसी लाग्यो।
@cbcb4154
@cbcb4154 4 жыл бұрын
सलाम छ ब्रमेली दाजुलाई
@pawantamang5477
@pawantamang5477 5 жыл бұрын
धेरै भाबुक भएँ। नेपाली हुनुमा असाध्यै गर्ब गर्दछु।
@sangeetnepal5387
@sangeetnepal5387 6 жыл бұрын
टिका यात्री को तमसोमा ज्योतिर्गमय कार्यक्रम प्राय हेर्छु, फगत कुराकानीमा सिमित हुदैन, अध्यन/अनुसन्धान/वाककला र सन्दर्भ केन्द्रित शब्दहरु को आधानप्रधान, अनुपम शब्द चयन, अपार शुभकामना छ, यस्तै यस्तै काम गर्दै जानु होला
@user-nu3fh2cp1w
@user-nu3fh2cp1w 5 жыл бұрын
Sir we salute u हामी जहाँ जन्मे पनीहामी नेपाली नै हो। तपाई ले ruwanu पो भयों। we love all myanmar नेपाली love love love
@padamrijal8796
@padamrijal8796 6 жыл бұрын
अन्तरबार्ता हेरेर मन नै स्तब्ध भयो ।
@keshavkatuwal3495
@keshavkatuwal3495 5 жыл бұрын
Jaya Nepal hajur
@sureshkhadka4464
@sureshkhadka4464 4 жыл бұрын
😍🇳🇵
@asokshrestha4155
@asokshrestha4155 6 жыл бұрын
नेपाली मन , नेपाली पन ... Really heart touching.
@rameshthakuri66
@rameshthakuri66 6 жыл бұрын
वाह ! यस्लाई भन्छ नेपाली पन नेपाली मन ।
@sumanranaxetri6731
@sumanranaxetri6731 4 жыл бұрын
अब सुद्ध नेपाली भाषा सुन्न वर्मा जान आवश्यक पर्ने भएको छ
@tialluaitel7760
@tialluaitel7760 6 жыл бұрын
बर्मामा बस्नुहुने नेपाली दाजु भाइ दिदी बहिनिहरुसङ्ग सामाजिक सन्जालमा जोडिन सकिन्छ होला नि?धेरै खुसी लाग्यो इन्टरभ्यू सुनेर नेपालप्रतिको यति गहिरो माया देखेर धेरै धेरै धन्यवाद न्यौपाने दाजुलाई
@santoshkhanal5172
@santoshkhanal5172 6 жыл бұрын
अाननदित बनायो अन्तरबार्ता ले। धन्यवाद टीका राम यात्रि लाई
@nepallotsofyaks4721
@nepallotsofyaks4721 6 жыл бұрын
Am happy you invited foreign born Nepali. Thank you 🙏
@deephealer4461
@deephealer4461 3 жыл бұрын
Whay a nice soul....40 ko age smma nepal tha navako manxe...hami vnda pure nepali..🥰😘🙏🙏samman lagyo
@krishnadkt4604
@krishnadkt4604 6 жыл бұрын
कति आनन्द आयो बाहिर बसे पनि नेपाल प्रती कति माया छ ।
@ramharishrestha7836
@ramharishrestha7836 6 жыл бұрын
प्रवासीहरुले पनि नेपाल प्रती यति धेरै माया गर्नु भनेको गौरवको कुरा।नै हो।
@sunildulal9644
@sunildulal9644 6 жыл бұрын
जसो गर जे भन जता सुकै लैजाओ मलाई यो मन्त मेरो नेपाली हो।
@rocsrana8252
@rocsrana8252 6 жыл бұрын
Proud of you Nepalese Myanmar society .
@laxmanthapa7979
@laxmanthapa7979 5 жыл бұрын
धेरै खुशी लाग्यो।नेपाली भाषा अनि नेपाली को कुरा धेरै राम्रो लाग्यो
@binaymoktan8302
@binaymoktan8302 5 жыл бұрын
बर्मेली नेपालहरुलाई मुटु भित्रैबाट धेरै माया छ तपाईंहरू सुख र खुशीको सधै कामना गर्दछु(नेपाली हाल दुबई )
@raamesh5905
@raamesh5905 6 жыл бұрын
High respect to Burmese Nepali brother from United States
@nirmanihumagai163
@nirmanihumagai163 5 жыл бұрын
नेपाली हुनुको गर्व सबै ले गरौ।
@NayaPahila
@NayaPahila 5 жыл бұрын
सारै मन छाेयाे। धन्यवाद दुवै जनालाई
@keshavkhadka1661
@keshavkhadka1661 6 жыл бұрын
बर्मा गये कर्म संगै धेरै खुसी लाग्यो टीका राम सर फरक करयेक्रम।लएउनु।भको मा धयेन्बद
@ramgopal2102
@ramgopal2102 6 жыл бұрын
निकै आनन्द महसुस भयो ।
@hawadai1261
@hawadai1261 6 жыл бұрын
नेपाली पन, नेपाली मन। धेरै राम्रो।।।
@TJHOPE..
@TJHOPE.. 6 жыл бұрын
सार्है खुशी लाग्यो आफ्ना सँस्कार सस्कृती जिबन्त बचाई राखेको नेपाल प्रति कस्तो धेरै माया ✊✊✊💔🌹🌹🌹
@rabi4442
@rabi4442 4 жыл бұрын
interview भनेको यस्तो हुन्छ laxman neupane दाइ को कुरा सारै राम्रो लाग्यो ✊🇳🇵🙏
@kamallama8661
@kamallama8661 5 жыл бұрын
सारै नै भाबुक बनाईदीनु भो ,आँसु नै आयो। what a great Nepali man.
@khadkagurung4283
@khadkagurung4283 5 жыл бұрын
दाजुको कुराले भाबुक बनायो । हर्दिक नमन दाजु
@robohast
@robohast 3 жыл бұрын
Nepalese are very easy going people so we are liked everywhere. I am an Indian Nepali but unlike others we Nepalese wherever we may be but always love Nepal and also equally to the country where we born.
@pandeysushil7975
@pandeysushil7975 6 жыл бұрын
ओहो हाम्रो काका पो त !भगवती मा स्वागत गर्न चाहन्छु ।निमन्त्रणा छ
@keshabmahara7777
@keshabmahara7777 4 жыл бұрын
यो कार्यक्रम हेर्दा आज भाबुक अनि मेरा यी नयन रसाए नेपाल अनि नेपाली भासा लाई जगेर्ना गर्नुहोला धन्यवाद दाजु
@deepsanbardewa40
@deepsanbardewa40 5 жыл бұрын
संसार काे जुन कुना मा भएपनि नेपालि माया यसरिनै गरिराखनु खुसि लागाे
@shivlalpandey966
@shivlalpandey966 6 жыл бұрын
अर्घाखाँची भगवती वाईगाउ मेरो हाल छत्रदेव गाउँ पालिका मेरो गाउँकै हुनुहुदो रछ खुसी लाग्यो
@dharmarajghimire7120
@dharmarajghimire7120 6 жыл бұрын
Shivlal Pandey ho ra? म पनि अर्घाखांची त हो नि।
@honestjungkarki8686
@honestjungkarki8686 5 жыл бұрын
अति खुसी लाग्यो जहाँ जाऔ जतासुकै जाऔ आखिर यो मन त नेपाली हो जय नेपाल जय नेपाली अति खुसिको कुरा हो यसरी नै हाम्रो माया ममता रहिरहोस
@HimalShahiThakuri
@HimalShahiThakuri 6 жыл бұрын
यो मनत मेरो नेपालीनै हो आखीर जहाँ जून माटोमा जन्मे पनी
@deepakbanjade5474
@deepakbanjade5474 6 жыл бұрын
साच्चिकै भावुक बनायो , धन्यवाद टीकाराम सर 👍👍
@laxmanacharya5049
@laxmanacharya5049 5 жыл бұрын
अन्तर्वार्ता राम्रो लाग्यो!
@tikarana1589
@tikarana1589 4 жыл бұрын
नेपाली पन जाहाँ गयर बसे पनि अाफ्नै पुर्खा काे ठाउँमा मायाँ र अाफ्नाे पन हामी लाई पनि भावुक बनायाे
@chhayarai2782
@chhayarai2782 6 жыл бұрын
Khushi lagyo barma maa baserni nepal laai yeti dherai maya garnu vako maa dhanyabaad hjrlai ,yo desko vrasta neta haru laachari xa dukha lagx
@teerthadahal8700
@teerthadahal8700 5 жыл бұрын
भावुक बनायो महान छन हाम्रा पुर्खाहरु!
@giribishal5738
@giribishal5738 6 жыл бұрын
Literally im crying while he was saying that he saying "im Nepali" salute my big brother
@sarjitrai4747
@sarjitrai4747 5 жыл бұрын
धेरै खुसी लाग्यो दाजु लाई दर्सन
@mahapurushchaulagai3590
@mahapurushchaulagai3590 6 жыл бұрын
यो अन्तर्वार्ता कहिल्यै नसकिए हुन्थ्यो जस्तो लाग्दा लाग्दै सकियो ।
@binodbagale2251
@binodbagale2251 5 жыл бұрын
Ho ta
@purbamechidekhipashimmahak6378
@purbamechidekhipashimmahak6378 5 жыл бұрын
Sahi bro me too same feel..
@kbssluti
@kbssluti 6 жыл бұрын
नेपालका नेपालीले आफ्नो धर्म साहित्य संस्कार वेशभूषा भूले पनि आसाम र वर्माका नेपालीले बचाई दिने कुरामा म ढुकक छु। आलिखेत पुगेर आफ्ना पुरखा भेटनुहोस र छपिया पनि पुगेर वर्माबाट आएकालाई भेटनुहोस शायद अझै केहि मान्छे जीवित छन होला। नेपाली फोहोरी राजनीति भन्दा पृथक प्रस्तुती को लागी टीकाराम जी लाई धन्यवाद।
@friendship7798
@friendship7798 6 жыл бұрын
सुन्दा पनि मन भरिएर अाउछ...जस्तै सुकै हो अाफ्नो ठाउ अाफ्नो पना अाफै छुटिन्छ
@gbdhamal1561
@gbdhamal1561 5 жыл бұрын
कस्तो राम्रो अन्तरबार्ता कहिले न सकियोस जस्तो लाग्यो ।।। मलाई पनि एक पटक म्यानमार जान मन छ ।।।
@hijoaajabholi2041
@hijoaajabholi2041 4 жыл бұрын
पुरै interview हेरे सरै गर्व लाग्यो।
@pradeepkdk2095
@pradeepkdk2095 4 жыл бұрын
We love our nepal.from Myanmar born gurkha.
@ramsharandulal827
@ramsharandulal827 6 жыл бұрын
धेरै कुरा हरु अजै जान्न मन हुँदा हुँदै अन्तरबाता सकियो दु:ख लाग्यो यसरी नै अन्य बर्माको बारेमा नेपाली भाषी चिनारी हेर्ने मन छ।
@sudarshandhakal672
@sudarshandhakal672 4 жыл бұрын
कति राम्रो कार्यक्रम हो यो !!!!
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 151 МЛН
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
PANDA BOI
Рет қаралды 25 МЛН
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 15 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 13 МЛН
Aajako Susiko recipe Khada Yesto Vayo 🍣🍣
19:36
Menuka Rai
Рет қаралды 25
STV CHAT with Yogiraj Malnath
30:52
Sagarmatha TV
Рет қаралды 39 М.
BABY Comedy : Birthday Baby and Kind Man ❤️
0:36
BABY Comedy
Рет қаралды 14 МЛН
I suspect someone is playing tricks, but I have no evidence
0:27
У Котика Отняли Игрушку 🥺
0:15
ДоброShorts
Рет қаралды 8 МЛН