राम्रो लाग्यो,यस्तै भीडीयो प्रस्तुत गर्नुहोस,जय श्री गोरखनाथ बाबा कि जय🇳🇵🇳🇵🇳🇵🇳🇵
@kumarpoudel1262 Жыл бұрын
सरै राम्रो सुन्धा पनि खुसी लगो ❤❤❤❤❤
@birbahadur2277 Жыл бұрын
जे होस इसाई पस्टर चै भोएन छन अस्लि नेपाली एस्ता लाई भन मिल्छ
@DilkumarJabegu8 ай бұрын
ल्या जानिस
@JITBAHADUR-ss8rf6 ай бұрын
0r🎉🎉🎉🎉🎉🎉🎉🎉😅@@DilkumarJabeguz8
@DilTamang-kq5ic5 ай бұрын
धर्म्को कुरा हैना जे मन पर्छ त्यो मनाउन पाउने भयो तर कसैलाइ केही भन्न मिल्दैन अधिकारको कुरा हो
@HomNathKhanal-wi7ey4 ай бұрын
हामिले चिन्दैनौ नेपाल लाई बिदेश बस्ने ,ले चिन्छन।
@chitrathapa7655 Жыл бұрын
मलाइ पनि नेपाल पछिको दोस्रो नेपाली बसोबास गर्दै र नेपाली पहिचान जगेर्ना गर्दै आउनु हुने बर्मालि नेपाली प्रती सलाम छ मलाइ एक पटक बर्मा जानू धेरै मन छ तर कोहि बर्माको नेपाली साथी नै हुनुन्न कसरी जाने यदि कोहि मेरो फेसबुकमा जोडिन चाहानु हुन्छ भने chitra thapa मेरो फेसबुक आइडी रहेको जानकारी गराउछु जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@Basantmaske3334 Жыл бұрын
सबै मा म्यानमार बासिन्दाहरुलाई सम्मान र माया इजत छ ।
@binodkarki6002 Жыл бұрын
म बर्मा नेपाली केटि को खोजी मा छु
@manishasharrma2233 ай бұрын
धनयाबाद छ नेपाली उाजु भाइ दिदी बहिनी र आमा बुबा लाई नेपालइ गित भाडा अझै बिरसेकाा छैनन नेपाळाइ माया गरेका छन
@ragaijaonline5754 Жыл бұрын
बर्मा मा बस्ने प्रिय नेपाली हरू प्रति हार्दिक नम्
@HarkaBahadur-x8m7 ай бұрын
Wow so nice very very nice super good 🙏🙏👏👏👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@atheistatheist8116 Жыл бұрын
नेपाली मुलका बर्मेली भन्नुपर्ने ठाउँमा बर्मेली मुलका नेपाली रे
@jibanrai1982 Жыл бұрын
आफ्नो भने को आफ्नै हुन्छ जह भए पनि आफ्नो देश को याद ले कति रुवायो हो ला पहिला को पीडित हरु लाई जह भए पनि हामी नेपाली उस्तै रहेछ
@khadkatika8637 Жыл бұрын
Dheri ramro information. Thanks!
@parshuramrai8125 Жыл бұрын
नेपाली चेली आउनुहोस नेपाल
@achuytpoudel377 Жыл бұрын
आहा जहाका नेपाली भए पनि नेपालि भनेपछि मनै फुरुङ्ग हुन्छ
@Asvikayer882 Жыл бұрын
Hjr le mero man ko kura garno vo
@krishnagautam8473 Жыл бұрын
लौ बर्मेलि नेपालिको जयहोस
@ramailokhushi3395 Жыл бұрын
मलेशिया मा भयेको नेपाली गाउको नि येस्तै भिदियो बनाउन मेरा अनुरोध छ
@BheshRajPandey-nn3zm Жыл бұрын
सन्सारै भरी छरिरहेर बसेका नेपाली मुल का गोर्खाली हरु ले एक आपस मा बिहे वारि गरि गोर्खाली नेपाली सामाज लाई मजबुत पार्नु पर्छ
@archyutghimire Жыл бұрын
नेपाली भाषी नेपालिसस्कृत र सन्स्कार
@CBRaut-mp7wk3 жыл бұрын
सधै नेपाली मन नटुटोस नफुटोस एकता नेपाली मनहरु सधै जुटोस जय एकता नेपाली मनहरु
@sukbahadurrai8110 Жыл бұрын
Thenks
@bishallama6505 Жыл бұрын
हामी नेपाली जहाँ गएनी नेपाली गर्ब लाग्छ
@GhamandaMagar-wl2wl6 ай бұрын
Menmarka nepali vashi ma Hardik Saman xa❤❤❤❤❤❤❤❤
@hirabudhathoki3002 Жыл бұрын
नगए पनि मनपर्यो बर्मा ।हेर्न मनलाग्यो मलाई नि।
@sameekxasubedi7191 Жыл бұрын
हामी नेपाली जहाको भयेअनी हाम्रो सम्बनध राम्रोछ
@lamalama4147 Жыл бұрын
बर्माका सबै हाम्रा नेपाली दाजु भाइ दिदी बैनी तथा सबै नेपाली हरु लाई न्यानो माया र नमस्कार छ मेरो तर्फ बाट।जय नेपाल जय नेपाली।
@lataghimire1747 Жыл бұрын
❤❤❤❤
@satyanthulung3493 Жыл бұрын
kzbin.info/www/bejne/pKDSZY2Vo950adk
@kabirajdarjee01 Жыл бұрын
I am redy
@mukkumlungtv Жыл бұрын
बर्मा देखिन सिन्धुघाटी सम्म किरात शासन हुदाको भुगोल हुन ।। यो किरात देश अन्तर्गत पर्दथ्यो
@kharkagurung9877 Жыл бұрын
Katti mitho geet gaidinuvo mero manni kasto kasto vo pahilako gau gharko yad ayo?wherever we go we never forget our culture religion and families lovely people never forget our families.
@gulmelikhajaghar1681 Жыл бұрын
नेपाल भित्रा आफन्तजन हरु बसो बास गरेका छन भनी वहाँ हरु को सहयोग लियेरा नेपाली केता सीता बिवाह गरनु मिल्छ थाउ मा पुराउने आफन्तले हो
@kullbahadurdulal8780 Жыл бұрын
नेपालि हामि जहा गए पनि कहिल्यै अरुलाइ हेप्ने नराम्रो गर्ने बानि छैन सबैलाई भलाे साेच्ने र माया गर्ने छाै
@santoshgurung5708 Жыл бұрын
खुशी लाग्छ हाम्रो नेपाली बर्ममा रहेछ नेपाल आउनु धन्यवाद
मलाइ पनि नेपाल भन्दा धेरै खुसी लाग्छ म पनि बिदेस मै छु हो नेपाल प्यारो छ
@ranusonawal7436 Жыл бұрын
नेपाली हरु विश्व को जुन ठांउ मा भये पनी रगत त एउटै हो आफ्नो संस्कृति आफ्नो भाषा आफ्नो परम्परा कहां भुल्न सकिन्छ
@nigitarajansubedi9842 Жыл бұрын
बर्मा जानको लागि हामी नेपाली कसरी जान सकिन्छ ?अहिलेको अबस्थामा बर्मा गयर बस्न सकिन्छ त?मलाई यो कुरा जान्न मन लाग्यो।
@kamalsunar2870 Жыл бұрын
आहा कति रमाइलो बर्मा मलाई पनि बर्मा घुम्न जाने मन लाग्यो कसरी संभव होला खै?
@dipakrai7245 Жыл бұрын
आहा कति राम्रो हाम्रो नेपालि भन्नाबित्तिकै र नेपालि भाषाबोलेरा परिचय र नेपालि ले नेपालिलाइ रुचाउने मन्पराउने हाम्रो कल्चर कति राम्रो है । ओएलकम् नेपाल् , आइलाईक , आईलभ्यू म्यान्मार नेपालि दाजुभाइ , दिदीबैनि आमाबुबा हरुमा 🇳🇵🇳🇵🇳🇵🤝🤝🤝🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵
@laxumanlamichhane Жыл бұрын
woo nice
@meejasvlog2213 Жыл бұрын
Haami Nepali jaha base pani afnu Sanskriti ra dharam birsindena...yo mon ta Nepali ho ....from Assam india
@kamalaxettri5114 Жыл бұрын
बर्मामा बस्ने सबै नेपाली मा धेरै धेरै माया❤❤❤❤❤
@danbahadurtamang3418 Жыл бұрын
प्रकृतिक स्रोतले धनी भए पनि म्यनमर किन गरिब देशको लिष्टमा पर्छ
@KarkiDurga-ri2voАй бұрын
Bharasta char
@SapanaKc-fq4yw Жыл бұрын
आउनुहोस् म्यानमार मा रहनु भयका दाजु बहिनी संगै बाचौला संगै जीबन बिताउला यो छोटो जिन्दगी हासी खुशी बिताउला
@narmadapokharel6409 Жыл бұрын
गित राम्रो छ बर्मका दिदी नेपाली हरु माया
@बिपुलगुल्मेली Жыл бұрын
कसरी बस्न गए हाम्रो नेपाली अचम्म छ आफ्नो देशमा नेपाल आउनु मिल्दैन र हाम्रो आफ्नो देशमा आउनु न ल
@ushaale5107 Жыл бұрын
बरमामा बसेका नेपाली हरूले अाफेनु नेपाली भेष्भुशा लाई नछाेडी कायम्मै राखेकाे र अाफुलाई नेपाली समझी रहेकाे देखेर अतीनै याे मन्धढ्केर अायाे मुटुमै छाेयाे र राेयाे पनि
@gyanprakashrai5803 Жыл бұрын
सबै बर्मेली नेपालिहरुमा नमस्कार छ ।
@atheistatheist8116 Жыл бұрын
यो संसार सबैको हो जहाँ रहेपनि।।
@RatanThapa-th9hc7 ай бұрын
बर्मा जान केगर्नुपर्छ
@ravifarmar8308 Жыл бұрын
वीर गोर्खाली जहाँ भए पनि झुक्ने छैन
@shambhu4163 Жыл бұрын
मेन्मार मा बस्ने नेपालि आमा बुवा दाजुभाइ दिदि बैनी हरुमा दश औला जोडी रिदय देखिने नमन गर्दछु
@DeepakKumar-ce5bz Жыл бұрын
नेपाली हरु मन त नेपाली हो जय नेपाल
@sushil7567 Жыл бұрын
जय नेपाल ग्रेटर नेपाल राष्ट्रवादी नेपाली यक हौ जय नेपाल आमा नेपाली को जय होस् युवा देस राजा को जय होस्
@suryodhantamang3070 Жыл бұрын
नेपालको नेपाली र म्यानमारको नेपालीहरुको सम्बन्ध होस सामाजिक रहन सहन सास्कृतिक सम्बन्ध नजिक रहोस भाबन एकता बधोस
@dilliphejong4516 Жыл бұрын
नेपाली मुलका वर्मेली मात्रै नभएर त्यहाँका प्रायः जनताको सपना हुनेगर्छं नेपालको लुम्बिनी आउने। 9:21
@yampariyar8059 Жыл бұрын
सारै भावुक बनायो यो भिदीयो ले ❤❤❤😢😢😢😢😢
@pahaldhami8588 Жыл бұрын
आहा धेरै धन्यवाद छ
@amosh2417 Жыл бұрын
जहाँ रहे पनि यो मन त नेपाली नै हो , जय। नेपाल
@darsanadhikari1656 Жыл бұрын
इ नेपाली लाई स्वदेश फिर्ता गरेर कृसिक्रान्ती गर सरकार
@Binayealemagar Жыл бұрын
❤ATI ramro hamra mayanmarko nepaliharu love too all nepali
@bhupendrabc4998 Жыл бұрын
❤❤❤❤
@nawajoditriveniyoutubechan6544 Жыл бұрын
आह अति सुमधुर संगीत कला विदेश भनेर हुदैन नेपाली भाषा साहित्य कला कति सुन्दर मार्मीक छ हजुर देखी हाल्नु भयो जय साहित्य जय नेपाल ।
@chandrasen1189 Жыл бұрын
हामी नेपाली दाजु भाई दिदी बहिनी हरू जहाँ पुगे पनि मन त नेपालमा नेपाली पन छ हैं
@saugatmagar2245 Жыл бұрын
सलाम छ नेपाली हरुमा ❤❤❤
@rajsuni12 Жыл бұрын
❤❤तपाई हाम्रो नेपाली चेलीहरु लाई स्वागत छ नेपालमा सधाबहार र beautiful चेलीलाई सधै उच्चा सम्मान छ। तपाईहरु को पुर्खा नेपाली हो। नेपालबाट धेरै देशमा बाहिरीएका छन् । त्यो कालो दिनको कथा छ। ❤❤
@dambersharma8126 Жыл бұрын
Sarai ramro lagyo hamro nepali dajubhailai dekherau,Sikkim,India
@santoshguragain820 Жыл бұрын
बर्माले कहीलै नेपालीलाई लखटेको थिएन हाम्रो त वीर गोर्खालीको इतिहास हो ! पुन खोजी गर्नु होला धन्नबाद!
@nathyogisaraswoti-ry6ve Жыл бұрын
नेपालीहरू जहाँ भएपनी नेपाली मन कहिलेहि नफाटोस
@dondada8904 Жыл бұрын
Love u miss u nepali.....ja bse pni..hami nepali..ho..so..love u all manmar nepali...😘😘😘🥰🥰🤘🤘🤘👍👍💪💪💪
@dcniraj1246 Жыл бұрын
जसरि भएनि फिर्ता लिनुपर्छ हाम्रो देशको नागरिक लाइ
@narmayasubba-ky5hy Жыл бұрын
Afno desh afno jati ko kasto maya ra sadvab hudoraichha yo ta deshpremi le matra mahasus garna sakchha . I am very much inspired by watching your love for nepal.
@jitbahadurdarji1370 Жыл бұрын
देश बर्मा भएनि मन नेपालि भएकोमा धेरै राम्रो नेपाल आएको राम्रो
@narmadapokharel6409 Жыл бұрын
राम्रो लागाे
@ramharirijal1804 Жыл бұрын
शुन्दर भिडियो love all barmeli nepali people🙏🌹❤️🌹
@mukeshkumaryadav-mb4ml Жыл бұрын
Nepali lai Maya gene lai mero TRF bat loveyou
@badrithapa3433 Жыл бұрын
I like it. I love Burmese nepali people.
@tajbiroli1679 Жыл бұрын
सबै बर्मा म्यानमार मा बस्ने सबै नेपाली लाई नमस्कार ❤🇳🇵
@lakeview7641 Жыл бұрын
so nice barma ko np,,, Lai hahi gahaxu hami Nepali hu ma Assam bat jai garkha tq
@aruntamang9909 Жыл бұрын
Thank you tapai ko chynal ko lagi And good news 🙏🙏👍👍🌹🌹🌹🌹🌹🌹🌹
@kamidale5519 Жыл бұрын
नमश्कार छ हाम्राे दाजु दिदि
@surentamang-ju9yr Жыл бұрын
I love myanmar.from nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Nischal6539 Жыл бұрын
कति राम्रो रहेछ 🙏🙏🙏🙏
@dhirajrai5817 Жыл бұрын
Interesting and informative video Hajur ❤
@arjunmagar9725 Жыл бұрын
राम्राे छ
@Carcider Жыл бұрын
Barma one of the beautiful country i like barma Love from Nepal
@Binod326 Жыл бұрын
Wow...really heart touching and lovely video and nepali barma people's
@dharmarajgairhe8932 Жыл бұрын
आहा अति राम्रो माया त हो माया नै ठुलो
@SandeepSingh-my2tw Жыл бұрын
Ek dam khusi lago Nepali vandha Nepali bolda Nepali pan
@BishnuTimalsina-ji4lc Жыл бұрын
Sarae ramro lagyo malae tyaha jan k k garnu parla tyasko janakari pau
@tikathapa958 Жыл бұрын
राम्रो लाग्यो,
@rudrabhandari552 Жыл бұрын
नेपाली भासा संस्कृतिलाई बिश्वभर फैलाई राखाै।
@bishnubhujel8537 Жыл бұрын
नेपाली💪❤
@mayagracemagar6152 Жыл бұрын
Namaste Burma bassano hun Daji bhai didi Bahini 🙏🙏🙏🙏❤❤❤🇳🇵🇳🇵🇳🇵
@madanthakuri3349 Жыл бұрын
Nepal nabrsanu vaekoma dhanyabad xa suvakamana.
@TamangKungsang8 ай бұрын
I like barma contri & I love barmeli people's ❤❤❤❤❤❤❤
@ashokrana4958 Жыл бұрын
❤❤❤❤❤❤ बर्मा मा बस्नु हुने नेपाली लाई न्यानो माया ।।
@SapanaKc-fq4yw Жыл бұрын
हामी एक नेपाली जहाँ भएपनी ❤
@sumnimachamling99377 ай бұрын
Mitho samjhana nepali man nepali tan ❤❤❤ mitho maya
@tulgurung261 Жыл бұрын
We are ready for marriage to Burma, I'm from Nepal ❤