सारै राम्रो ठाउँ हेर्न पाइयो तपाईं मार्फत तपाइलाइ धेरै धेरै धन्यवाद कति पय ठाउँ पुग्न नसकिएको अबस्थामा तपाईं मार्फत हेर्न पाइएकोमा
@basantarai4928 Жыл бұрын
ऐतिहासिक वस्तु हरु संन्सार भर एसरिनै जन्कारी दिदै जाजु मेरो प्यारो भाइ मनोज।
@HsudyBsndj10 ай бұрын
सारै रमाईलाे गाेल्मे भिर देखियाे खुशि लाग्याे पत्रकार मित्रहरु🙏🙏
@GurudevKashyapJi9 ай бұрын
आफ्नोदेशको रमाइलो ठाउँहरु देखाउनु भयो धेरै धेरै धन्यवाद
@lamagaming27952 жыл бұрын
यो ठाउमा गएर एक दुई ओटा नेपाली फिल्म सुतिङ भयो भने यो ठाउको दृश्य सबै सामु पुग्छ र पर्यटन छेत्र बन्न मा मदत पुग्छ
@khadgakatwal24812 жыл бұрын
जानते ढुङ्गाको रहसे राम्ररी दर्शाउनु भएकोमा धान्ने छ र सुरु देखि अन्तिम सम्म ऐतिहासिक शब्द चाहिँ नछोडिएको हुँदा अझै रमाइलो लाग्यो
@renukaroka28482 жыл бұрын
म पनि पुगेकोछु। एकदम रमाइलो र् रोचक ठाउँ छ
@noonamagar60492 жыл бұрын
धेरै राम्रो थाउ देख्न पाइयो म अहिले बाग्लुङ देखि हेर्दै छु ल
@netrarajsinghthakuri18512 жыл бұрын
धेरै राम्राेलाग्याे हजुरकाे प्राससदासफल रहाेस जय राष्ट्रवाद
@samaralemagar53472 жыл бұрын
राम्रो लाग्यो
@fdgf63212 жыл бұрын
मिया मिया सुजाप को लागि डरम छोदनेको लागि म साॐदि बात हेरदछु
@romandevkota63462 жыл бұрын
प्रयास लेख्ने राम्रो प्रयास
@saritapooma34642 жыл бұрын
एनि लै लै मेरो प्यारो जन्मभुमि खोटाङ जन्तेढुङगा को भिडियो हेर्दा सारै खुसि लाग्यो ।यो भिडियो हेर्दा बिगतका यादहरुको झझल्को आयो र यो भिडियो upload garnu hune entertainment mmc lai dhannebad 🙏🙏❤️❤️❤️❤️
@manojacharyammc2 жыл бұрын
Thank you hajur lai pani
@rameshthapand2 жыл бұрын
मेरो जन्मस्थान नजिक ठाउँ सुन्दर जन्ते ढुङ्गा
@yubarajbhattarai13778 ай бұрын
तपाईंको कहाँ हो
@hemantlamichane39482 жыл бұрын
सारैनै रमाईलो लाग्यो धन्यवाद सलाम जन्ते ढुङ्गा जिन्दगि मा नदेखेको ठाउँ युट्युब मार्फत हेर्न पाएकोमा मिडिया कर्मि साथि भाई हरुलाई धेरैनै धन्यवाद सलाम छ शुभकामना छ फलोस फुलोस
@manojacharyammc2 жыл бұрын
Thank you
@sarswotishresthamanandhar72242 жыл бұрын
अतिनै सुन्दर लाग्यो धन्यवाद
@kissna8952 жыл бұрын
अति सुन्दर रैछ thank you bro
@bhumirajrai62762 жыл бұрын
साच्चिकै भन्नुपर्दा यो जन्तेढुंगाको बारे त्याहाको जनप्रतिनिधिहरुले चासो राख्नुपर्ने देखिन्छ । अनि यसैगरी मिडिया मार्फत यस्को महत्त्व र बिसेसता बारे फैलाउन जरुरी देखिन्छ। यो जन्तेढुगालाई एक पर्यटक क्षेत्र बनाउने हो भने याहा दिनहुँ पर्यटनहरुको घुइँचो पक्कै बन्ने छ? आलाङ्ने सेवा दर्शन नमस्ते🙏
@tekrajhamal73232 жыл бұрын
धेरै राम्रो लाग्यो जन्ति ढुङ्गा ।💞🇳🇵🌸🙏 पश्चिम किल्ला काँगडा र पुर्बमा टिस्टा तिब्बत देखाउनु ।💞🌹🙏जय नेपाल हिन्दू आँमा जय ॥🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@manojacharyammc2 жыл бұрын
thank you
@Nirmalarai1911n2 жыл бұрын
जय हिन्दु भन्नू चाहिँ भारत जानुस ल नेपालमा होइन जय बुद्ध देश
@lululonly35232 жыл бұрын
Nepal aama ho hindu aama hoina vanne bichar vaye hindusthan india janu waha ho timiharu ko byaktigat hindusthan 🙏
@yasodasubadi26762 жыл бұрын
जन्ते ढुङ्गा मा जतिरमाइलाे छ तर केमराले तेति राम्राे देखायेन
@dubaiman15762 жыл бұрын
दृश्य कैदका मेहेनतको धेरैनै कदर गर्न मन लाग्यो।
@gitayogi55322 жыл бұрын
सारै राम्राे छ हाम्राे गाउँपालिका❤️❤️❤️
@Prabal3472 жыл бұрын
सार्है सुन्दर स्थानको सुन्दर भिडियो प्रस्तुती को लागि धन्यवाद !!
@pusparajbastola45692 жыл бұрын
यति मेहनत गरेर हामीलाई यो सुन्दर नेपाल को स्थान को जानकारी गराउन सहयोग गरेकोमा मुरी मुरी धन्यवाद दिन मन लाग्छ मलाई। पोखराबाट
@aashalimbu98772 жыл бұрын
1q
@tamangsangita75382 жыл бұрын
अति नै सुन्दर ठाउँ रहेछ यसै भिडियोहेरन पाइयो खुशी लाग्यो 💐💐🙏🏼🙏🏼
@anandabhatta61692 жыл бұрын
धेरै राम्रो जय भगवान नमस्कार धादिङ ढाेला निबुवा स्बारा
@chaudharysusmita76572 жыл бұрын
असाध्यै राम्रो लाग्यो अब सुनसरी को रामधुनी पौराणिक मन्दिर को पनि वीडियो बनाऊन पर्यो ।
@preksharai45462 жыл бұрын
धेरै खुसी महसुस् हुदो रहेछ आफ्नो जन्मथलो एसरी सामाजिक सञ्जालमा देख्न पाउँदा 🙏🙏🙏🙏
@prabinrai72892 жыл бұрын
Khusi lagxa ni aafno jilla
@surendrakhadka11152 жыл бұрын
सारै मीहनेतका साथ राम्रो भीडीयो ल्याउनु भएकोमा धन्यवाद "मनोज सर🙏🙏
@shreeramthapa68852 жыл бұрын
good धेरै राम्रो प्रस्थुति।dhanebad
@buddhibahadurchhetry75082 жыл бұрын
तपाईंको सोचाइ राम्रो छ हामीले नौलो दृश्य हेर्न पाइयो धेरै धेरै धन्यवाद छ। जय नेपाल जय श्री राम 🙏
@koiralafamily9042 жыл бұрын
जन्तेढुङ्गा कै छिमेकी जिल्ला अथवा छिमेकी गाउपालिका आम्चोक को अनि भिडियो बनाउन दाइ एकदम राम्रो छ
@prakashsharma43792 жыл бұрын
भोजपुर घोडेटारको दृश्य एकदमै सुन्दर छ त्यता जानू भए हुन्छ ।
@manojacharyammc2 жыл бұрын
ok
@dibyadangol24342 жыл бұрын
जान नसकेको ठाँउ को बारे देखाउनु भो,जानकारी गराउनु भो ,धेरै मिहिनेत गरि गरि,, धेरै धेरै राम्रो लाग्यो,,,जय होस् 🙏🌹🇳🇵काठमाडौ बाट 🇳🇵
@shantitamang251810 ай бұрын
Nepalma pani atiramro thauxa vanne malai tha thiyena thank you hjr lai❤❤❤❤
@purnachandraaryal47752 жыл бұрын
गाउँ चाहिँ सुन्दर नै लाग्याे देखाई दिनुभएकाेमा धन्यबाद ।
@binarai56952 жыл бұрын
यो दृश्य देख्ता रमाइलो लाग्यो
@manojacharyammc2 жыл бұрын
Thank you
@mukeshrai40112 жыл бұрын
तेहा बाट नजिकै मेरो घर छ भोजपुर जिल्ला गोल्मे भिर को नि भिडियो बनाउनु होला सर नागछागा को महत्व देखाइदिनु होला यो सारा सन्सार लाई गङ्गाखोलानी यहि पर्छ एउटा ठाउँ बाट मुल ठुलो निस्किन्छ
@Nirmalarai1911n2 жыл бұрын
किराँतीहरु याहाँको मुलबासीहरु हुन भन्ने विभिन्न प्रमाणहरु रहिअाएको छन र यो पनि एउटा सत्य नै हो जय किराँत
@maahraii38832 жыл бұрын
Yasko aadi janti bhojpurko golme ma xa vanxa t❤️
@manojacharyammc2 жыл бұрын
ho hami tya pani jane xau
@chandrarai77612 жыл бұрын
ज्यादै सुन्दर र पर्यटक खोटाङ्ग जन्तेडुङ्ग
@avisheshchandrarai37992 жыл бұрын
यस्ता धार्मिक क्षेत्रले युक्त हाम्रो खाेटाङ ज्यादै नै धन्य रहेको छ। राेचक प्रस्तुति धन्यवाद!
@manojacharyammc2 жыл бұрын
Thank you
@bhagawatibantawahangkhim22222 жыл бұрын
Maile k tim baata herdai xu sharai ramro xa hajur
@rekharai54522 жыл бұрын
एकदमै सान्दर्भिक भिडियो सर खुसी लाग्यो
@manojacharyammc2 жыл бұрын
Thank You
@nabitan65732 жыл бұрын
सारै रमाइलो लाग्यो धन्यवाद हजुरलाई🙏🙏🙏🙏
@manojacharyammc2 жыл бұрын
Ok
@hemantlamichane39482 жыл бұрын
खोटाङ हलेसी महादेवस्थान को भिडियो बनाउँदा राम्रो होला।मिडिया कर्मि साथि भाई हरुलाई धेरैनै धन्यवाद सलाम छ शुभकामना छ फलोस फुलोस हर हर महादेव। खोटाङ
@uttamanjan39302 жыл бұрын
राम्रो लाग्यो एउटैमात्र ठूलो ढुंगा मा कहाँ जन्ति अनि कहाँ बेहुला कहाँ बेहुलि अलि राम्रोसँग प्रस्ट चाहिँ हुन सकेन मेरो जन्मस्थान दाङमा आउनुस् हजुरहरु टिम यस्तै जन्ती बिलिन भएको ढुंगा दाङमा पनि छ साथै दाङ जिल्लामा थुप्रै हेर्न लायक ठाउँहरु गाउहरु छन रहेका छन र यि सबै ठाउँ हरु को छुट्टाछुट्टै पौरानिक कथा महत्त्व अनि विभिन्न शत्तिशाली मन्दिरहरु पनि रहेको जानकारी गराउन चाहान्छु ।।। अलिकति टाढा त छ दाङ तर एकपल्ट आउने प्रयास गर्नु पक्कै पनि हजुरहरु खुशि भएर फर्कनुहुनेछ रमाइलो दाङको अवलोकन गर्नलाई स्वागत छ सम्पूर्ण टिमहरुलाई मेरो दाङमा ।।।।
@bandanarai24082 жыл бұрын
Yasko katha k hi vanen yo video le janti damaha baja gaja bajne ni x yo yaha raja rani alpeko thau bhojpurma ho re.baje bajule vaneko kathama
@nakulkhadka64582 жыл бұрын
सार्है राम्रो छ
@anupbhusal18192 жыл бұрын
रमाइलो लाग्यो तपाई को विडियो हेरेर।
@manojacharyammc2 жыл бұрын
Thank you
@nandakrgurung37842 жыл бұрын
धेरै रमाइलो लाग्यो राम्रो लाग्यो यी ठाउँ हेरेर कृपया हजुरले खोटाङ जिल्ला को ऐसेलु खर्ख हुँदै दुबेकोल को भिडियो बनाई दिए म धन्य को हुने थिए कारण मेरो बाउ बाजेको घर दुबेकोल हो म पनि सन 2012 अंग्रेजी साल मा गएको थिएँ यसैले धेरै बर्ष बितेछ हेर्न लाई धेरै मन लाग्यो कृपया भिडियो बनाई दिए म धन्य को हुने थिए अनि आशा बादी छु हजुर ले अवश्य भिडियो बनाउँनु हुनेछ ।
@tirnasinghlimbu13832 жыл бұрын
धेराई रम्रो रयेछ नपुगेकोर नदेखेकोठाउ देखसउनुभो तेसको लागि धननेबात
@ghisingprashantpardeshy94652 жыл бұрын
🙏🙏 आफ्नो जन्म भुमि नेपाल एकदम सुन्दर अनि स्वार्ग समन छन । एकदम खुशी अनि आत्मा सन्तुस्टि भयो । विडियो हेरेर मन एकदम सान्त भयो जन्ते ढुङ्गा गाउँ पलिका चिसा पानी पुरानो बजार एकदम रमाइलो अनि राम्रो रहेछ ।मेरो मितेरी साइनो गासेको मीत गाउँ अबस्य आउने प्रन गर्दै आजलाइ ओझेल हुन्छु । 🙏🙏 पर्देशि
@gyanbhadur75452 жыл бұрын
रामाई छ जंन्तेढुङगा पहिले हिडिन्थाे याे बाटाे
@balirajrai12682 жыл бұрын
काहुले गाउँ को पनि दृश्य प्रस्तुत गर्न आग्रह छ।
@Ashika_Rai2 жыл бұрын
sarai ramro video lyaunu vayo aafai ghume jhai vayo thank you sir
@suryagurung67252 жыл бұрын
साच्चै हो कि क्या हो अनौठो लाग्यो मलाई त।
@manojacharyammc2 жыл бұрын
हो नि सर
@sanchalimboo92702 жыл бұрын
आती राम्रो 👍👍
@kamalapariya10752 жыл бұрын
Aaha aafule sanoma mela gumeko jantedugga dekda Kati kusi lagyo
@madhavkumargurmachhan5902 жыл бұрын
Khotang village derai ramro raixa hjr jhan jante ghunga ko ta Anautho lagyo thank hjr lai sir yastai video herna mauka payo
@minaburlakoti57672 жыл бұрын
राम्रो लाग्यो
@krishnadhital12492 жыл бұрын
हाम्रो नेपाल राम्रो छ,तेहि भएर बिदेशीले खान खोजेका
@שושנהשושנה-נ2ט2 жыл бұрын
धन्यवाद भाइ 👏🇳🇵🇳🇵😇😇
@MRB3KVlogers2 жыл бұрын
दाइ हजुर को धेरै ठूलो फ्यान हो आफ्नै गाउँ ठाउको हेर्दा धेरै राम्रो लाग्छ खोटेहाङ्ग ९ रमाइलो बस्ती को पनि एउटा भिडियो बनाइ दिनुन त्याहा को बारेमा जन्न धेरै मन छ आफ्नै गाउँ हो तर धेरै भयो छोडेर पराइ भाको नि
@manojacharyammc2 жыл бұрын
Ok हिउदमा है ब्रो बर्खा बाटो छैन
@rajanbasnet60952 жыл бұрын
Nag dhunga ko pani video banaunu vako bhaye sunma sugandha hune thiyo dhanyabad hajur haru Lai janma thalo herna pauda
@gopikrishnakandel86932 жыл бұрын
दर्शन नमस्ते 🌷🙏🌷 जन्ते ढुंगा !! म बिराटनगर बाट !! 🌞💕🌺💕🌞
@jeetsinghbohra10432 жыл бұрын
आप की हर वीडियो अच्छी होती है, आशा करते हैं कि इसी तरह के दूरस्थ नये स्थानू की तथा नेपाल के गावों के रमणीय स्थल की जानकारी इस चैनल पर लाते रहेंगे।
@rarohipunmager88472 жыл бұрын
मान्छेहरुले यो संसार मा कुनै अनौठो कुरा हरु देख्यो भने तेसैलाई झूठो मानयता बनाउदै तेसतो झुठा कुराको पछि लागछन
@bandanarai24082 жыл бұрын
khusi lagyo aafnai thau jantedhungako video baneko herer
@sapanaghimire70332 жыл бұрын
नयाँ नयाँ ठाउँमा भ्रमण गर्न धेरै रुचाउने मान्छे म खेतमा धान रोप्न जान हतारो परिरहेको छ तर पनि यो नयाँ ठाउँको भिडियो रमाई रमाई हेरिरहेको छु
@surajvlog7882 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर❤❤❤🎉🎉🎉🎉🎉🎉
@ajayapuri74492 жыл бұрын
कति राम्रो
@filmy9sansar2 жыл бұрын
रमाइलो प्रस्तुती दाइ👍️
@manojacharyammc2 жыл бұрын
thank You bro
@rajuhitang27892 жыл бұрын
Ramro x
@ksnepal67932 жыл бұрын
Wow! I love it ❤️🥰😥, thank you so much hjur 🙏🙏🥰
@subashrai81752 жыл бұрын
khotang ho ghar mero tara yo jante dhunga tha thiyena ! vidio marfat prastyaidiyekoma_ thank you very much
@kedarrai19512 жыл бұрын
साच्चै राम्रो लाग्यो भिडियो... मेरो गृह जिल्ला ।
@ritaamatya12222 жыл бұрын
Jay Mahadev Shiva 🙏Jay Gurudev🙏 sarai ramro lagyo hajur ko video jante dhunga ko bisesta dishy abalokan garai dinu vayo pugna naskne thau Mandir ko darshan 🙏 gufa lagayet Nepal 🇳🇵 ko atyantai dami ramriya thau herna pauda sarai ramro lagyo hirdaya thank you so much God bless 🙌 you 🙏
@manojacharyammc2 жыл бұрын
Thank you
@laxmiraee22212 жыл бұрын
हाम्रो प्यारो जन्तेढुङा
@goofoff07262 жыл бұрын
यस्तै अचम्मको जन्तेढुङ्गा अल्पेको ठाउ भोजपुर जिल्लाको रामप्रसाद राई गाऊपालिकाको गोल्मे भीरमा अवस्थित छ (सम्माननीय राष्ट्रपति बिद्या देवी भण्डारी जन्मेको गाउ) जून ठाउ अत्यन्तै अग्लो भीर,झरना, र सुन्दर धार्मिक इस्थल नागको आकृति भएको सुन्दर झरना साथै सुन्दर गाऊ, चिया बगानका डाडाहरु रहेकोछ कृपया त्यो ठाउ गएर श्रब्य-दृस्य बनाउनु होला 🙏🙏
@manojacharyammc2 жыл бұрын
ok hajur
@jamkabahadur9622 жыл бұрын
खोटाङ जिल्ला भनी रहेछ कहाँ को भोजपुर हो ?
@SAYAREM2 жыл бұрын
सारै राम्रो खोटाङ चिसापानी बजार घुम्नलाई यहाँ आउछनि हजार ।
@yubarajaacharya83372 жыл бұрын
Dharai ramro lagyo vai
@Ashika_Rai2 жыл бұрын
यसै गरि भोज्पुर हतुवागदी स्थित सए बिर्से पनि हेर्न पाए कस्तो हुन्थ्यो होला
@dilsubagurung52892 жыл бұрын
Video ko lagie dhany bad 👍👍
@babitarai14312 жыл бұрын
Wow dherae ramro lagyo 🥰🥰🥰🥰
@sanjaybhandari44792 жыл бұрын
wow nice thank you 🇳🇵🇳🇵🙏🙏💛👍️👍️
@dilurai29122 жыл бұрын
ऐतिहासिक स्थल सुन्दर छ
@ujirkhan24182 жыл бұрын
Parstuti lai salute. Aadunik parbidhi ko ati uttam coverage. 🥰🥰🥰
@manojacharyammc2 жыл бұрын
thank you
@ombahadurbudha Жыл бұрын
दाङ जिल्ला को जन्ती धुङ्गा पनि छ र रहसय महय चमेली गुफा पनि छ दाङ तुल्सिपुर नजिक पर्छ नमस्कार म ओम मगर सल्यान हाल दुबै
@ombahadurbudha Жыл бұрын
उहाँ पनि जानु होला सर उहाँ पनि भिदियो हेर्न पाउ
@DevAnu282 жыл бұрын
मैले मेरो जन्मथलो देख्न पाए हजुरलाई धेरै धरै धन्यवाद 🙏
@Krispythapa2 жыл бұрын
Wow beutifhul place 😍❤️
@ripple4862 жыл бұрын
नेपाली साहाबंसिय राजाहरुकाे कुलदेवता, स्याङ्जाको आलमदेबि काे पनि भिडियो बनाइदिनुहाेला ।
@bhawanamagar7022 жыл бұрын
Katti ramro Thau xa hau
@priyagurung81452 жыл бұрын
मोसाम र प्राकृतिक सुंदरता चैं देखे तर यो काहानि चैं बेकार को बकवास केई जन्ती बेहुँला जस्तो चैं लागेन तर दृश्य चाहिँ राम्रो लग्यो सच्चिनई नेपाल सुन्दर छ प्राकृति को धनी छ तर यस्ता फ़ालतू भावनातमक कहानी भन्दा सही सुंदरता को वर्नान गरेर पर्यटक हरूको लागि दुनिया भर प्रचार गर्नुपर्छ नेपाल को सुन्दरत दुनियाँ भरी देखाउनुपर्छ तर बाहुन फुस्रे कहानी चैं नगर्नुहोला यस्तो कहानि गरेर त दुनियाँ ले हासोमा उडाउँछ भावना मा बग्नु त ठीकैहो तर ऐति सारो बग्नु ठीकछैन भावना मा डुबेर मा उहिले रानीथे अनि त्यो बेहुली म नई हुँ अनि त्यो जन्ती मेरइ हो भन्छु अनि भन्दा के कसाई ले बिस्वास गर्छ हवा मीडिया
@narayankadariya74472 жыл бұрын
अति सुन्दर
@burzumback2 жыл бұрын
हाम्रो सुन्दर जन्तेढुङ्गा 😍
@kumarthapa32602 жыл бұрын
पंञ्चकन्या पोखरी को पनि भिडियो बनाउदा राम्रो पनि हुनेथियो सोही बाटोमा कन्या औतारी को पनि भिडियो आउनुपर्ने र पर्छ किनभने त्यहाँ पनि छुट्टै बिशेसता छन
@samitasami98422 жыл бұрын
ओहो मेरो जन्म गाउँ हेर्न पाये धेरै धेरै धन्यवाद तपाइलाइ from dubai.
@manojacharyammc2 жыл бұрын
ok thank you
@dilchetri14302 жыл бұрын
Thanks. Ajai aru thaun ko pani informative videos haru ko apaxya gareka chum.
@manojacharyammc2 жыл бұрын
ok
@binakhadka75282 жыл бұрын
धेरै राम्रो हाम्रो गाउँ
@madankhalingrai10132 жыл бұрын
Wow 😮 kati ramro thau and great information ✌️✌️
@manbahadur3572 жыл бұрын
मलाइ त जन्ते ढुङ्गा जस्तो लागेन हाम्रो दाङ मा औनुहोस साच्चिकै जन्ते ढुङ्गा देखौने छौ दुख न मान्नुहोला
@manojacharyammc2 жыл бұрын
Ok
@rajgurung83372 жыл бұрын
ताप्लेजुङ तिर पनि जानू पर्यो हजुर एक पटक
@dexterousaleegrg14942 жыл бұрын
Aha Kati ramailo thau Mero desh Nepal ❤❤
@amarrai93622 жыл бұрын
Good👍👍👍
@chandrabohra47112 жыл бұрын
राम्रो सुन्दर ठाउ रहेछ तर व्यवस्था पन को खाचो छ
@bhimbhandari55002 жыл бұрын
अति रमाणिय ठाउँ लाग्याे,बरु प्र्याटक हरु आउने जाने बाटाे घाटाे काे बेबस्था तेहा काे स्थानिय सरकार काे ध्यान जाओस।