भेण्टाको फलमा गवारो, करेलाको फल कुहिने समस्याको समाधान- विज्ञ तोयानाथ जोशीबाट।

  Рет қаралды 688

कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL

कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL

Күн бұрын

ll rights of this video is with Agriculture Information and Training Center यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
www​.aitc.gov.np
Contact us: info​@aitc.gov.np
Kishan​ Call Center: 16600195000
रेडियो र टेलिभिजन कृषि कार्यक्रम
रेडियो नेपाल र नेपाल टेलिभिजनबाट दैनिक साँझ ६ः४० देखि ६ः५७ बजेसम्म कृषि कार्यक्रम प्रसारण
भईरहेकाले उन्नत कृषि प्रविधिबारे जानकारी लिन नियमित कार्यक्रम सुन्ने र हेर्ने गरौं ।
बार दिन रेडियो कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५५) टेलिभिजन कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५७)
आइतबार साप्ताहिक कृषि गतिविधि कृषि संवाद
सोमबार पौरखी कृषक नविन कृषि प्रविधि
मंगलबार नविन कृषि प्रविधि किसान प्रश्न मञ्च
बुधबार कृषि संवाद सफल कृषक
बिहीबार किसान प्रश्न मञ्च कृषिमा महिला
शुक्रबार जे.टि.ए र बूढी आमा कृषि गतिविधि
शनिबार रेडियो पत्रिका तथा कृषि नाटक कृषि टेलि सिरियल “भरोसा”
इन्टरनेटमा कृषि सेवा
कृषि त्रैमासिक पत्रिकाका सबै अंकहरू, अन्य पुस्तिका तथा फोल्डरहरु कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वेभसाईट www.aitc.gov.np मा पढ्न सकिनेछ ।
किसान कल सेन्टर
कृषिसम्बन्धी विविध प्राविधिक जानकारी लिनकोलागि यस केन्द्रको टोल फ्रि नम्बर १६६००१९५००० मा
आईतबार देखि शुक्रबारसम्म विज्ञहरुसँग प्रत्यक्ष फोन सम्पर्कमार्फत जानकारी लिन सक्नुहुनेछ ।

Пікірлер: 1
@binodpal2771
@binodpal2771 Ай бұрын
लहरे बाली को औसा किरा को लागि - क्युलियर पासो हो है सर ले भन्दा अलि झुक्किनु भएको छ - मिथाइल युजिनल भनेको सुन्तला जात तथा फलफूलको औसा किरा नियन्त्रण को लागि हो
बाख्राको पेट फुल्ने, कमजोर भएर काप्ने, मुखमा घाउ आउने समस्याको समाधान।
19:59
कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL
Рет қаралды 309
तरकारीमा नर्सरीको महत्व तथा काउली बालीको नर्सरी तयारी । #nurserybedpreparation
19:28
कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL
Рет қаралды 243
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 15 МЛН
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3,3 МЛН
ЭТО НАСТОЯЩАЯ МАГИЯ😬😬😬
00:19
Chapitosiki
Рет қаралды 3 МЛН
काउली खेती प्रविधि
18:51
कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL
Рет қаралды 283