भालेले खुईलीलाई बुढी भनेपछी पर्यो || khuili rodhi ghar episode-1 || LIVE DOHORI || Nawina VS Nabaraj

  Рет қаралды 313,375

Nawina Khuili

Nawina Khuili

Күн бұрын

Пікірлер: 536
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
सम्पुर्ण भगवानरुपी दर्शहरुमा नमस्कार🙏 अन्ततः धेरै दर्शहरुको प्रतिक्रिया पश्चात् म आफैंले लाईभ दोहोरी सुचारु गरेको छु। हजुरहरुले साथ र माया दिनुभयो भने यो कामलाई पनि निरन्तरता दिने बाचाका साथ पहिलो भाग पस्केको छु। सेयर गर्दिनुहुन्छ भन्ने अपेक्षा राखेकि छु है हजुर🙏😍 love you everyone❤️❤️❤️ हजुरहरुकी चुल्बुले खुईली "नविना"
@NabinRai-vp6pv
@NabinRai-vp6pv 9 ай бұрын
Khuili suport me
@Bhumika-rw8rv
@Bhumika-rw8rv 9 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉badhai xa hjr lai yastai ramro git ko lagi diju ❤❤❤❤❤
@bindusharma5039
@bindusharma5039 9 ай бұрын
धबध​@@Bhumika-rw8rv
@Rockisking
@Rockisking 9 ай бұрын
शब्द चयन अलिक राम्रो गर्नुपर्ने देखियो अरु सबै ठिकै छ भाले भाइको अति नै राम्रो छ भाइको शब्द सानदार कडा हान्छन अति राम्रो छ ❤❤
@ramjigautamramjigautam1282
@ramjigautamramjigautam1282 9 ай бұрын
गित मा धेरै असभ्य सब्दहरु राखेकाेले तेति राम्राे लागेन मलाई त
@RamBk-s7m
@RamBk-s7m 9 ай бұрын
खुईलिको बैनिको पर्तिभा राम्रो छ❤❤कमिडत थियो अझै दोहोरी मा पनि खुन्खार छिन❤❤❤
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् ❤️🤗
@lamaentertainment659
@lamaentertainment659 9 ай бұрын
भालेको दोहोरी धेरै हेर्छु म कोको हुनु हुन्छ भालेको fan
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर😍सेयर गर्दिसो न हस् 🙏❤️
@Samratkc-u9h
@Samratkc-u9h 9 ай бұрын
खुइलि को friend ❤❤लभ यु खुइलि
@shivarimal8011
@shivarimal8011 9 ай бұрын
राम्रो दोहोरी छ खुइली &भाले को ❤️❤️❤️❤️❤️💐💐💐💐🙏🙏🙏🙏🙏उतोरउतोर परगति को शुभकामना ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर🙏😍सेयर गरेर सपोर्ट गर्दिसो न हस् ❤️❤️❤️
@ramchhetri2890
@ramchhetri2890 9 ай бұрын
नवीन मैयालाई हार्दिक बधाई अब खुईली दोहोरी अब्बल गायकिका बन्ने निश्चित छ। सफलता अग्रिम शुभ कामना छ।
@NandalalKathayat-s6p
@NandalalKathayat-s6p 9 ай бұрын
सारै नै राम्रो दोहोरी सफलताको सुभकामना खुइलि❤
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर🙏😍 सेयर पनि गर्दिनु भए अझै प्रेरणा मिल्ने थियो 🤗❤️❤️
@NandalalKathayat-s6p
@NandalalKathayat-s6p 9 ай бұрын
Ok सेयर नि हुन्छ अर्को भाग अझै दमदार आओस छिटै हेर्न मिलोस❤
@ThaqureeBimarshbabu
@ThaqureeBimarshbabu 9 ай бұрын
एक दम खुशी लाग्यो खोइली दिदी ❤यो भिडियो लाई नी भिउज को वर्षाद गरम होई❤
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् 😍😍🙏🙏
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 9 ай бұрын
खुईलिले लाईभ दोहोरीमा पनि उधुम मच्चाउने भई गरि खाउ खुईली सफलताको शुभकामना ❤ म मलेसिया बाट
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏😍सेयर पनि हस् 🤗❤️
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 9 ай бұрын
@@nawinakhuili9940 हस तर बहिनी नविना शब्दमा ख्याल गर है गीत गाउदै गर्दा शब्दको अर्थ दोहोरो नलागोस सफलताको शुभकामना❤️❤️❤️
@hariharsubedi2417
@hariharsubedi2417 9 ай бұрын
शब्दचयन गर्दाध्यानदिनु बहिनी प्रयासराम्राे छ । प्रगतिकाे कामना ।
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् 😍😍🙏🙏
@Abinash.Nepal.
@Abinash.Nepal. 9 ай бұрын
ल हार्दिक बदाइ छ खुइलि दिदि सारै राम्रो छ अझै अगाडि बड्नु होला सुभकामना🎉🎉
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
Thank you hajur share gardiso huss🤗😍
@dhirenlama4209
@dhirenlama4209 9 ай бұрын
Very.goodkhule
@RajendraMagar-h7q
@RajendraMagar-h7q 8 ай бұрын
धेरैलाई मनोरञ्जन आउने दोहोरी छ congratulationkhuili
@matrikasharma5752
@matrikasharma5752 8 ай бұрын
धेरै राम्रो प्रस्तुति दुबै जना को अझै अगाडि बड्दै जानु होला अझ राम्रो राम्रो प्रस्तुति हेर्न पाई रहु हुक्का चिलिम्ले❤❤❤
@bhawanisharma9357
@bhawanisharma9357 9 ай бұрын
गलैंचा वाला प्रकाश अधिकारी काे र खुईलिकाे सुन्न पाईयाेस् अर्को एपिसाेडमा ❤❤
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर😍सेयर गर्दिसो न हस् 🙏❤️
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 9 ай бұрын
होनि ❤❤❤
@bipsonbohora-lx7ym
@bipsonbohora-lx7ym 9 ай бұрын
Wooow ..बबाल बिजोक रमाइलो छ के दोहोरी गित.. अझै राम्रो गर्दै गैसियो ल.. best of luck👍️👍️❤️👈️
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर🙏😍 सेयर पनि गर्दिनु भए अझै प्रेरणा मिल्ने थियो 🤗❤️❤️
@AnnieStha
@AnnieStha 8 ай бұрын
धेरै राम्रो छ। प्रगति गर्दै जानु यहि मेराे शुभकामना बैनिलाई।
@kamalsapkota2839
@kamalsapkota2839 8 ай бұрын
श्याम राना संग खुइली को गीत हेर्नू पर्यो है अब
@kpbashnet2300
@kpbashnet2300 8 ай бұрын
जिन्दगीमा पहिलो पटक कडा दोहोरि सुनदै छु😂😂😂😂😂
@uttamchetry9554
@uttamchetry9554 9 ай бұрын
राम्राे लाग्याे दोहोरी ❤❤❤❤❤ खोइली त निकै मोटाएकी छन् नवराज त सधै एक्सपर्ट छन् हरेक दोहरी मा ❤❤❤❤❤😊
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍kzbin.info/www/bejne/aHaThJppiM-ih6Msi=7gMTqD05yIq4rl94
@dbthapa2007
@dbthapa2007 9 ай бұрын
बैनी भेलु बाजे खोइ ? भेलु बाजे लाई पनि लिएर आउनु ल अन्त्यमा बधाई साथै सफलता को सुभकामना👌🌹❣️
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर🙏😍सेयर गरेर सपोर्ट गर्दिसो न हस् ❤️❤️❤️
@ChetrajPandey-ln9fs
@ChetrajPandey-ln9fs 8 ай бұрын
धेरैधेरै बधाई छ दुबै लाई ❤❤
@sitamoktan8661
@sitamoktan8661 8 ай бұрын
धेरै राम्रो छ नबिना बैनि को दोहरि खुसी लाग्यो
@ritamijar
@ritamijar 8 ай бұрын
बबाल छ दोहोरी धैरै धैरै सफल्ताको शुभकामन व्यक्त गर्दछु।❤❤❤❤
@pahalsaud5485
@pahalsaud5485 8 ай бұрын
सारै राम्राे है दाेहाेरिमा यस्ताे अभिनय गजब सुहाएकाे छ खुइली
@SmilingFlowerPot-up3xx
@SmilingFlowerPot-up3xx 9 ай бұрын
बधाई छ खुईली बैनी लाई रोधो घर खोलेकोमा सम्पुर्ण टिम लाई धन्यबाद छ❤❤❤❤❤
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍kzbin.info/www/bejne/aHaThJppiM-ih6Msi=7gMTqD05yIq4rl94
@Surendrasunar1234
@Surendrasunar1234 9 ай бұрын
बबाल छ दोहोरी धेरै धेरै सफल्ताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
@badalmagar2593
@badalmagar2593 9 ай бұрын
ल बधाई छ याच खुइलि अार्को पतक चिज गुरुङ लाई बोलाउनु ल खुइलि🙏🇳🇵🇸🇦😎
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् 😍😍🙏🙏
@KishorBohara-iv7ik
@KishorBohara-iv7ik 9 ай бұрын
मज्जाको दोहोरी जति हेरेनी हेरि रहु लाग्नी खुइली जि साथै सफलता को अझै शुभकामना
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍kzbin.info/www/bejne/aHaThJppiM-ih6Msi=7gMTqD05yIq4rl94
@GaneshThapa-jw1mn
@GaneshThapa-jw1mn 9 ай бұрын
राम्रो लाग्यो निरन्तरता दिनू होला टेन्सन भको बेला mind fress bhayo
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् 😍😍🙏🙏
@kamalashrestha4732
@kamalashrestha4732 8 ай бұрын
खतरा दोहोरी गाउने रहेछ खुइलिले।
@Sohan.Dhaka1
@Sohan.Dhaka1 8 ай бұрын
Khuili multi talented vanne thaa vayo hijo dekhi😂 good luck🦋😍
@basantapanthi1831
@basantapanthi1831 9 ай бұрын
आफ्नै कार्यक्रम संचालन गरेकोमा धेरै धेरै धन्यवाद ।
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏😍सेयर पनि हस् 🤗❤️
@yubarajsadashankar123
@yubarajsadashankar123 9 ай бұрын
अब शागर सुमन बाले श्याम भाले शकँर सबै टिमलाई ल्याऊनु होला है होल टिमलाई खुईलि जि शुभ कामना हजुर लाईभ दोहोरि मा सफलता होस जय शम्भु🙏🙏
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
हस् प्रयास गर्नेछु। धन्यवाद हजुर😍सेयर गर्दिसो न हस् 🙏❤️
@Chandrasingh-x9o
@Chandrasingh-x9o 9 ай бұрын
धेरै रमाइलो दाेहाेरि धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर😍सेयर गर्दिसो न हस् 🙏❤️
@sangitagurung5635
@sangitagurung5635 8 ай бұрын
khuili ra shyam daiko dohori herna mon xa kahile auxa hola please...yo chai babal hunxa hola...
@kamaladevisigdel1982
@kamaladevisigdel1982 8 ай бұрын
मलाई लास्टै मन पर्छ गित र हाउउभाउ मिस यु खुईलि मायालु ❤❤❤❤❤❤❤❤ सुपर हिट धादिगे भाले काभ्रि 😂😂😂😂
@HemJoshi-ww3lg.
@HemJoshi-ww3lg. 8 ай бұрын
धन्यबाद शिस नबू अति राम्रो ❤🎉
@littledreamer-n9s
@littledreamer-n9s 8 ай бұрын
❤❤❤😊
@Maheshindra426
@Maheshindra426 9 ай бұрын
😂😂😂वाउ दामी खुईली दामी भालेको झोल झरेछ सफलता को शुभकामना
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍kzbin.info/www/bejne/aHaThJppiM-ih6Msi=7gMTqD05yIq4rl94
@yubarajsadashankar123
@yubarajsadashankar123 9 ай бұрын
खुईलि र भाले को गित कडाँ सफलताको शुभ कामना🙏🙏🙏
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर😍सेयर गर्दिसो न हस् 🙏❤️
@prakashbhattarai2223
@prakashbhattarai2223 9 ай бұрын
खुइलीको गीत त होईन ईनर्जी लेवल को चाहिं म पनि फ्यान हो ।
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो न हस् ❤️🤗
@chamlingoffice
@chamlingoffice 9 ай бұрын
नबिना खुईली सबै टिम लाई बधाई तथा पर्गती को विशेष शुभ कामना
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍kzbin.info/www/bejne/aHaThJppiM-ih6Msi=7gMTqD05yIq4rl94
@sauravBhandari-l7e
@sauravBhandari-l7e 8 ай бұрын
Keep it up sister josh chai babal xa hai
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 9 ай бұрын
खुईलीलाई सफलताको शुभकामना! सारै उत्कृष्ट प्रस्तुति 🎉🎉🎉
@bishnusubedi1996
@bishnusubedi1996 9 ай бұрын
दाेहरि संचालन गरेकाे मा खुईलि लाइ धन्नेबाद तर सर्जक तथा गायक गायिकाकाे नाम लिनुहाेला गायक नबराजकाप्रि भाइलाइ धन्नेबाद
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍kzbin.info/www/bejne/aHaThJppiM-ih6Msi=7gMTqD05yIq4rl94
@RanamagarLilBaHaDurRanamagar
@RanamagarLilBaHaDurRanamagar 8 ай бұрын
Vhaly solta Kada honi😂😂😂❤❤
@suryadongkto5656
@suryadongkto5656 9 ай бұрын
सधैं यसरी नै सफलता मिल्दै जओस कामना छ ।
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो न हस् ❤️🤗
@dawatshringsherpa6299
@dawatshringsherpa6299 9 ай бұрын
Khuili le pani dhori gauda ma ta here heraie bay hai dammi cha keep it up Best of luck
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍kzbin.info/www/bejne/aHaThJppiM-ih6Msi=7gMTqD05yIq4rl94
@pardeshee123
@pardeshee123 8 ай бұрын
वाव एक्दम बबाल गीत 👍️👍️
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 9 ай бұрын
ल नविना बहिनी पहिलो पल्ट दोहोरी चैनल खोल्दै हुनुहुदो रहेछ, खुशी लाग्यो र स-सर्त सब्सक्राइव पनि गरिदिएको छु।राम्रा राम्रा दोहोरी गीतहरु प्रस्तुत गर्दै जानुहोस्। मेरो सानो अनुरोध कम्तिमा दोहोरी प्रस्तुत गर्नु अघि भुमिका बाधेर, कलाकारहरु को परिचय गराएर कार्यक्रम संचालन गर्नु होला। हाइलाइट दिएर केवल गीत मात्र प्रस्तुत गर्दा कार्यक्रम खल्लो हुन्छ। सफलता को धेरै धेरै शुभकामना।
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर🤗 सेयर गर्दिसो न हस् 🙏😍❤️
@sandj1642
@sandj1642 8 ай бұрын
Good Luck baini la tapai ko yatra ramro hos get win ok be positive always la.
@KishanBahadur-nn9sx
@KishanBahadur-nn9sx 8 ай бұрын
Waoooo so nice voice khuilee sister
@danbahadurkalung1929
@danbahadurkalung1929 9 ай бұрын
Serial dekhi dohori ma auda malai sahrai khushi lagyo.ajhai part 5 ko ryap song Aooos vanxu mata
@AffectionateCrow-xc3gc
@AffectionateCrow-xc3gc 8 ай бұрын
शुभकामना very good
@ashishnepal6443
@ashishnepal6443 8 ай бұрын
waa nice खुइलि
@RolpaliKale
@RolpaliKale 9 ай бұрын
दामि छ बिस्तारै सिक्दै जानि हो तर अल्लि सब्दमा ख्याल राख्नि खुइलि जि बाकि सब थिक
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
Thank you hajur share gardiso huss🤗😍
@RolpaliKale
@RolpaliKale 9 ай бұрын
@@nawinakhuili9940 अबस्य्😍
@SumitraMenal-og7nc
@SumitraMenal-og7nc 6 ай бұрын
Arako vaga xito lyaun priyo
@Usahbohara
@Usahbohara 9 ай бұрын
धेरै राम्रो हसायरै मारि सुईलि,,😂 सफलताको शुभकामना सिस🎉❤
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
@uddhavguragain9221
@uddhavguragain9221 9 ай бұрын
WoW बबाल दोहोरी चलेको छ त 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गर्दिसो हस्🤗अनि सुमन परियार जि सगको दोहोरी आइसकेको छ त्यो पनि हेरेर प्रतिक्रिया पाउँ है त😍 kzbin.info/www/bejne/aHaThJppiM-ih6Msi=_ktDxr--Gt76g_jw
@maheshkarki2507
@maheshkarki2507 2 ай бұрын
🙏🇮🇳🇳🇵🙏🌷 रोटी बेटी का नाता। खुईली रोधी घर के साथ प्रेम पूर्ण सथापित होने पर देवी खुईली व खुईली परिवार के जन-जन प्रेमालंगन। 🙏❤️💐🙏 कार्की नगर, पिथौरागढ़, भारत
@ambikapaudel5363
@ambikapaudel5363 6 ай бұрын
खुईलीको शव्द चयन भएन, सुधार्नू
@SantoshiKhatiwada-yg8ct
@SantoshiKhatiwada-yg8ct 8 ай бұрын
Didi malai ni hjr sanga dohori gauna rahar xa😂🎉❤
@NirmalKumar-yd3bs
@NirmalKumar-yd3bs 9 ай бұрын
दिमाग फ्रेस हुने गित्👍️👍️👍️ सफलताको शुभकामना 🎉🎉🎉🎉
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏😍सेयर पनि हस् 🤗❤️
@RabinDutrajofficial
@RabinDutrajofficial 9 ай бұрын
खुइलीले गीत गायकको कि कथा पढेको तर तर कन्फिडेन्स लेभल चाहिँ मान्नै पर्छ है❤🎉😂
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर😍सेयर गर्दिसो न हस् 🙏❤️कमेडियन गो नि त अनि हल्क नौटन्की गैहाल्ने रैछ हेहे🤗🤗🤗😁😁😁
@mbbman5837
@mbbman5837 9 ай бұрын
भाले पनि आजभाेलि कडा हुदै गएकाे छ ।
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर😍सेयर गर्दिसो न हस् 🙏❤️
@Tmg263
@Tmg263 8 ай бұрын
Aja bata tha vayo khuili didi multitalent hunuhudo raixa vanera😁 any way big fan diju🥰
@purnimatamang9500
@purnimatamang9500 9 ай бұрын
Badai xa khuili sis hjur lai moni auxuni didi hjur ko rodi garmsarai ramailo dohori khuili v\s vale
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
Thank you hajur share gardiso huss🤗😍
@RamhariManandhar-bd1bj
@RamhariManandhar-bd1bj 8 ай бұрын
राम्रो छ
@khelbastola3063
@khelbastola3063 9 ай бұрын
very intertanment dohori .best of luck.
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍kzbin.info/www/bejne/aHaThJppiM-ih6Msi=7gMTqD05yIq4rl94
@rambk3652
@rambk3652 9 ай бұрын
Wow😱 amazing performance Nawina VS Nabra👌 iam watching from abroad. good luck to you💐🎈🌹❤️
@sudhapanta9709
@sudhapanta9709 8 ай бұрын
Nabinako daammi x👌👌👌but bichma boleko ramro sunidaina git mai jawaf good hunxa
@KishorBohara-iv7ik
@KishorBohara-iv7ik 9 ай бұрын
यान प्रसाद जि र खुइली जि को मिल्छ भने दोहोरी हेर्न पाईयोस
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍kzbin.info/www/bejne/aHaThJppiM-ih6Msi=7gMTqD05yIq4rl94
@vlogingwithshristi
@vlogingwithshristi 9 ай бұрын
यो खुइलिको सब्दा बोली नै ठिक लागेन हेर्न मन नै लागेन हो
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् नहेरे पनि😁 😍😍🙏🙏
@prakashmagar9934
@prakashmagar9934 9 ай бұрын
Valey is fen Nicc dohori ❤❤valey bro tukka Sahi lagxa
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍kzbin.info/www/bejne/aHaThJppiM-ih6Msi=7gMTqD05yIq4rl94
@bipinbaraili824
@bipinbaraili824 9 ай бұрын
wow बबाल रमाइलो दोहोरी एकदम राम्रो 👍️👍️👍️👍️
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर🙏😍सेयर गरेर सपोर्ट गर्दिसो न हस् ❤️❤️❤️
@bhimkandangwa9607
@bhimkandangwa9607 8 ай бұрын
Ajhai pragiti gardai janu holaa
@susmitagurung2451
@susmitagurung2451 9 ай бұрын
Best of luck khuili beautiful piyari mayalu❤❤❤❤❤❤❤❤❤❤❤❤dami xa dohori
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् 😍😍🙏🙏
@kamalthapa7157
@kamalthapa7157 9 ай бұрын
धेरै राम्रो छ nakkali khuili
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर🙏😍सेयर गरेर सपोर्ट गर्दिसो न हस् ❤️❤️❤️
@GobindaChaulagain-z5u
@GobindaChaulagain-z5u 8 ай бұрын
Nice video dd💓💗
@KrishnaKusum-y2k
@KrishnaKusum-y2k 9 ай бұрын
भाले 🐓 मन पर्ने जति यता हाजिर 👌
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर🙏😍 सेयर पनि गर्दिनु भए अझै प्रेरणा मिल्ने थियो 🤗❤️❤️
@prabinbhandari.124
@prabinbhandari.124 8 ай бұрын
Sarhi ramro dhohori.vai.bainiko❤
@RamTamang-h2h
@RamTamang-h2h 9 ай бұрын
दामी लाग्यो लभयु खुईली😘😘
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍kzbin.info/www/bejne/aHaThJppiM-ih6Msi=7gMTqD05yIq4rl94
@kcgovinda771
@kcgovinda771 9 ай бұрын
सफलताको शुभामना अझ धेरै प्रगति गर्दै जाउ
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् 😍😍🙏🙏
@indrakhadka8336
@indrakhadka8336 9 ай бұрын
भाले र खुईलिकाे जाेडि अनि गित सरै राम्रो छ🌹🖐️🌹
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर🙏 सेयर गर्दिसो न हस् 😍😍🤗
@pradipchapagain7416
@pradipchapagain7416 9 ай бұрын
सबै ठिकैछ ,शब्द चयन प्रयोग मा केही ध्यान दिनुहोला बैनीले।राम्रोछ
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गर्दिसो हस्🤗अनि सुमन परियार जि सगको दोहोरी आइसकेको छ त्यो पनि हेरेर प्रतिक्रिया पाउँ है त😍 kzbin.info/www/bejne/aHaThJppiM-ih6Msi=_ktDxr--Gt76g_jw
@ramesharyal4811
@ramesharyal4811 9 ай бұрын
भालेलाइ समाई राखे खुइली रोधीघर उधुम चल्नेभयो शुभकामनासहित
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् 😍😍🙏🙏
@topbahadur6352
@topbahadur6352 9 ай бұрын
बधाई तथा शुभ कामना छ ❤🎉
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
@RiyansSing-m2d
@RiyansSing-m2d 9 ай бұрын
धेरै हेरे खुइलिको गित तर हल्का उत्ताउलि लाग्यो यार
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍kzbin.info/www/bejne/aHaThJppiM-ih6Msi=7gMTqD05yIq4rl94
@gyanibharati7807
@gyanibharati7807 8 ай бұрын
Hkhatra ramilo chha dubijanako look dohori good luck love you both 🥰 🥰 🌹 🥰 👍👍👍👍👍👍👍👍👍👍👍👍
@dhanbahadur9296
@dhanbahadur9296 9 ай бұрын
Dohori babal aayo tw bhale rw khuili ko tarw sabda chyen ma Ali khyal garnu hai baini safalta ko subhkamana xa🙏🙏🌹🌹❤️❤️
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गर्दिसो हस्🤗अनि सुमन परियार जि सगको दोहोरी आइसकेको छ त्यो पनि हेरेर प्रतिक्रिया पाउँ है त😍 kzbin.info/www/bejne/aHaThJppiM-ih6Msi=_ktDxr--Gt76g_jw
@TulPrasad-i7u
@TulPrasad-i7u 9 ай бұрын
लु है खुइलि एत पनि आए फालो गर्दै सफलता को धेरै शुभकामना ❤❤❤
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर😍सेयर गर्दिसो न हस् 🙏❤️
@santoshhatuwal4106
@santoshhatuwal4106 9 ай бұрын
Congratulations.qatar bat herdae xu
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏😍सेयर पनि हस् 🤗❤️
@keshabmaharjan3468
@keshabmaharjan3468 8 ай бұрын
मिलन लामालाई ल्याउनु परर्याे है खुईली वैनी
@newsagarmatayoutubechannel4502
@newsagarmatayoutubechannel4502 9 ай бұрын
हार्दिक बधाई टक्र्याउँदछु तर खुईली ले बिगारी रहेछीन राम्रो कोसीस गर्नूस् सफलता को शुभ-कामना
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर🙏 सेयर गर्दिसो न हस् 😍😍🤗
@Tejbahadur-i2u
@Tejbahadur-i2u 8 ай бұрын
Ramro perform sis
@N.pTamang-kf1hx
@N.pTamang-kf1hx 8 ай бұрын
खुइलिको कला त पनि केके हो पहिलाको स्थापित कलाकारहरु राम्जी खाड टीका पुन देबि घर्ती दिदी मिलन लामा बद्री पांगिनि जस्ता कलाकारहरु शोमा ल्याउने प्रयत्न गर्नु पर्यो खुइली बहिनी नबिना🙏🙏🧡🧡❤️❤️🧡🧡
@subinaqtamang9056
@subinaqtamang9056 9 ай бұрын
सारै रमाइलो लाग्यो गीत सुन्द ❤❤❤❤
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर🙏😍 सेयर पनि गर्दिनु भए अझै प्रेरणा मिल्ने थियो 🤗❤️❤️
@begamthapa2688
@begamthapa2688 9 ай бұрын
सफलताको शुभकामना 🎉🎉🎉
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् 😍😍🙏🙏
@anjuthapa6726
@anjuthapa6726 9 ай бұрын
Jhapa ko cheli ekdamai hasilo comedy ko dhani badhai cha baini lai ❤❤❤❤
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
धन्यवाद हजुर🙏😍सेयर गरेर सपोर्ट गर्दिसो न हस् ❤️❤️❤️
@BamiBogati
@BamiBogati 9 ай бұрын
Ati uttam dherai ramro ani badhai pani ❤❤
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
@gangasubedi-uv1zl
@gangasubedi-uv1zl 9 ай бұрын
भाले का्े गित गाउने सइलि सरेे राम्रो छ❤❤❤♥️♥️👌👌
@nawinakhuili9940
@nawinakhuili9940 9 ай бұрын
Thank you so much hajur😍🙏one share huss❤️❤️
@BalramBishwokarma
@BalramBishwokarma 6 ай бұрын
H khuili mitho boli very mis you
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН