भेरी नदीको किनारमा.. आमबुवा बितेपछि टुहुरा बनेका ४ जना नानीबाबुको घरमा यति ठुलो खुशी आयो। हेर्नुहोस्

  Рет қаралды 166,932

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

भेरी नदीको किनारमा.. आमबुवा बितेपछि टुहुरा बनेका ४ जना नानीबाबुको घरमा यति ठुलो खुशी आयो। हेर्नुहोस्
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 455
@ManitaPoudel-q8s
@ManitaPoudel-q8s 11 ай бұрын
भोज राज भाइलाई धेरै धेरै धन्यवाद ।
@Nirtha123
@Nirtha123 11 ай бұрын
जय होस भोज राज सरको
@nimesh6157
@nimesh6157 11 ай бұрын
नानी हरु को शब्द.. दसैं आएको जस्तै भएको छ 😢 आँखा बाट आँसु आएको थाहा नै भएन। भगवान ले सदै साथ दिनु सानी नानी हरु लाई🙏 अनि मन को धनी पत्रकार भोज राज सर लाई पनि धरै धन्यबाद ❤️
@deepaksunam4585
@deepaksunam4585 11 ай бұрын
भोज राज सर लाई धेरै धेरै धन्यवाद गरिब दुखी हरुको घरमा चुलो बाल्दिनु भयको मा
@PadambahadurAchhame
@PadambahadurAchhame 11 ай бұрын
😊😊😊😊😊😊😊😊
@LaxmiSahu-po5cl
@LaxmiSahu-po5cl 11 ай бұрын
धनेबादहजूरलाइहजूरलाईकेईकोकमिहुदैनमनरूयरबसेकोछु
@KopilaranabhatKopilarana-xb3ih
@KopilaranabhatKopilarana-xb3ih 11 ай бұрын
सहयोगी मन हरु र सहयोगी दाता हरु र दुखी पिडितहरुको पुल बन्नु भयका भोजराज थापा प्रती आभारी छु🙏
@reemareema4166
@reemareema4166 11 ай бұрын
ई नानि बाबु को अासिर बात ले हजुर लाई जुनि जुनि सम यसरि नै दुखि गरिबिको सेवा गर्न पाउनु होला बाबु 🙏🙏🙏
@SitaPariyar-d8p
@SitaPariyar-d8p 11 ай бұрын
,❤❤❤❤❤
@henxomsharma6566
@henxomsharma6566 11 ай бұрын
भोजराज दाइ जतिको सफा मन भयको सहयोगी मैले अहिले सम्म कहि देखेको छै ,सय तोप को सलाम छ भोजराज दाइ लाइ🙏🙏🙏🙏💖
@kamalbhul7862
@kamalbhul7862 11 ай бұрын
हृदय देखिनै धन्यवाद भोजराज थापा सर लाई
@DevKumar-sh2ec
@DevKumar-sh2ec 11 ай бұрын
भोजराज ज्यु, दुई कोठा को मात्र भएपनी एउटा सानो घर पनि बनाइ दिन पाए कति राम्रो हुने थियो। संसार भरि छरिएर रहनु भएको मनकारी मन हरु ले यी नानीबाबु हरु लाई बस्ने एउटा बास र पछिसम्म हुने गरि पैसा जम्मा गरि दिन पाए कति उचित हुने थियो।
@ritakatuwal6514
@ritakatuwal6514 11 ай бұрын
shai vanu vayo hajurla
@parishrestha9762
@parishrestha9762 11 ай бұрын
कति मन दुख्यो छोरि रुदा नजिक भयनि पैसा ले सयोग गरना नसकेनि नानि बाबु को खेयाल र नेयानो माया दिन्थे धन्यवाद सयोगि मन हरु र भोज राज सरलाई पनि मनै देखि नमस्कार 😢😢
@prabesh2591
@prabesh2591 11 ай бұрын
धेरै धेरै धन्यवाद सरलाई दुःखी गरीब को भगवान् हुनुहुन्छ हजूर
@fzre5di300
@fzre5di300 11 ай бұрын
हरेक दुःखी गरीब असाय हरुको साहारा भोज राज सर हजुरले गर्नु भएको यो काम प्रति धन्यवाद को शब्द पनि केही होईन बिचरा कति खुसी भए नानी बाबु हरु दसैँ आए झै भयो भन्दा मन कति छोयो
@TilokMagar-q5t
@TilokMagar-q5t 11 ай бұрын
धन्यवाद भाइलाइकतिथुलो मनकतिथुलो भाबनाकतिधेरैमायाँ रकतिठुलोसाहास रहेछभइहजुरकोत हाम्रलागितहजुर जिउँदोभगबानहो
@PunamSaud-lh4xc
@PunamSaud-lh4xc 11 ай бұрын
धेरै धेरै धन्यवाद भोजराज दाई तपाईंजस्तो मान्छे संसारमा कमै छन्।
@mayagiri1880
@mayagiri1880 11 ай бұрын
Vojraj sir lai thanku sir Hajur haru l ko tim Lai thanks you 🙏🙏🙏🙏🌹🌹 ;; ke voyer aama baba nhvoyer hunuhunu sir 🙏🙏🌹🌹♥️♥️♥️
@ishworithapa-tc3ph
@ishworithapa-tc3ph 11 ай бұрын
बिचरा बाबु नानी हरु भोजराज जी लगायत सम्पूर्ण सहयोगी मन हजुर हरु लाई धेरै धेरै धन्यवाद
@bholashankar4052
@bholashankar4052 11 ай бұрын
हजुर लाई धेरै धनेभत छ 😢😢बिचरा यस्तो धुखि हरु सदै यसरि नै जहा पनि पुगेर सयोग गर्नु भको छ हजुर लाई नि भगौन्ले राक्छ्या गर्नु🙏🙏🙏🙏❤️❤️❤️
@AmbikaAdhikari-w7e
@AmbikaAdhikari-w7e 11 ай бұрын
भोजराज भाईतपाईलाई ईश्वरलेसधै रक्षागरुन
@krishnaportel9957
@krishnaportel9957 11 ай бұрын
कत्ती माहान ब्यक्ति हुनुहुन्छ भोज राज सर धेरै धेरै सम्मान छ
@arjunbk6179
@arjunbk6179 11 ай бұрын
भोजराज दाईलाई धेरै धेरै धन्यवाद बेसाहारा बालबालिकालाई साहारा दिइएकोमा🙏🙏🙏
@lok5532
@lok5532 11 ай бұрын
धेरै धेरै धन्यबाद भोजराज सर
@nikeshthapa9516
@nikeshthapa9516 11 ай бұрын
भोज राज सर अनि विशेष गरि सहयोगी मन हरुमा म हृदय देखिनै नमन गर्न चाहन्छु साँच्चिकै मुटु कट्क्क खायो यो भिडियो हेर्दा😢
@SandhyaRamdam-p2z
@SandhyaRamdam-p2z 11 ай бұрын
कती खुसी लाग्यो भोजराज सर लाई मन देखि नै धन्यवाद ❤
@saurapsunar7549
@saurapsunar7549 11 ай бұрын
भोज राज सरलाई नमन गर्न्ना चाहन्छु❤❤❤
@anunapit6808
@anunapit6808 11 ай бұрын
Dherai dherai salut xa Bhojraj sirlai❤❤❤❤❤
@nareshkuwar8171
@nareshkuwar8171 11 ай бұрын
सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद ।। बिशेष धन्यवाद भोजराज थापा ज्यू लाई ।
@SanjayGurung-u8e
@SanjayGurung-u8e 11 ай бұрын
Din dukhi harulai sahayog garnuhune sampurn dahyogi hat harulai manai dekhi dhanyabad 🙏🙏🙏 ani voj raj thapa lai pni dherai dherai dhanyabad
@Magarvai13
@Magarvai13 11 ай бұрын
धन्यवाद भोजराज सर हुनत यो दुख दुनिया सामु ल्याईदिनु हुने तपाई र मनकारी सहयोगी हरुलाई धन्यवादले सम्मान नहोला तर यो भन्दा अरु शब्द भेटीन सबैको सधैं भलो र उन्नती होस।
@SaritaBudha-u6s
@SaritaBudha-u6s 11 ай бұрын
‍भोजराज दाइ हजुर लाइ सलामछ
@PadamJaigadi36
@PadamJaigadi36 11 ай бұрын
धेरै धेरै धन्यबाद भगवान जस्तो भोजराज दाजु ❤❤
@DhanBdrThapa-f3e
@DhanBdrThapa-f3e 11 ай бұрын
Hamro sahayogi man kari mepali haru ma dherai dherai dannebad❤❤❤ ra bises gari vojraj thapa vai lai
@Yomantameronepaliho25525
@Yomantameronepaliho25525 11 ай бұрын
जीउदो भगवान भोजराज थापा सलाम छ हजुर लाई दुःखी गरीब बेसहारा हरुको साहारा बन्नु भएको छ भगवान पशुपतीनाथले हजुरलाई हजुरको परिवार र हजुरको सम्पूर्ण मिडिया टीमलाई सधै दाहिने राखुन 🙏❤
@UsaGautam
@UsaGautam 11 ай бұрын
धैरै धेरै धन्यबाद भोजराज सर लाई
@AjayChaudhry-o6z
@AjayChaudhry-o6z 10 ай бұрын
भोजराज दाइ को मन मुटु ❤️ सारै मायालु दयालु रहेको छ है 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 भगवान को आशिर्वाद भोजराज दाइ लाइ लागोस्
@kirankadayat6196
@kirankadayat6196 11 ай бұрын
अाहा याे नानिबाबुहरु लाई सहयाेग अाउदा धेरै खुसिलाग्याे बधाई छ भाेजराज भाइ
@Raghuchanel
@Raghuchanel 11 ай бұрын
भोजराज सर हजुरको सधै साथ रहोस् यो परिवारलाई हजुरलाई भगवानले सधै साथ दिइरहनु
@asthagurung4845
@asthagurung4845 11 ай бұрын
भोज राज sir लाई धेरै धेरै धन्यवाद छ बिचरा कति खुसी होलान् है कि नानी बाबुहरु
@gaitrypooja7519
@gaitrypooja7519 11 ай бұрын
जसले गरिब दुखिकाे अ‌ाँशु पुछन् उसलाई भगवान सधै अ‌ाशिर्वाद दिनु हुन्छ भाेज राज भाईलाई सधैं भगवानले अ‌ाशिस दिनु हुन्छ भाइ 🙏🙏🙏🙏👌👌👌👌👌👌
@DevRaj-os8ic
@DevRaj-os8ic 11 ай бұрын
भोजराज सर जस्तो सहयोग गर्न प्रकार यो संसार मा कोहि छैन हजुर लाई धेरै धेरै धन्यवाद छ जय देश जय देश 🙏🙏🙏🙏🙏
@GanisaraRana
@GanisaraRana 11 ай бұрын
Wow👌👌👌👍👍👍
@camilalll7894
@camilalll7894 11 ай бұрын
Patrkar jiu ani sayogi haat haru lai dherai dherai dhanebad cha....God bless them 🙏
@kamalirajbangshi198
@kamalirajbangshi198 11 ай бұрын
Seliut xa vojraj dada lai❤
@Jagathis_pry
@Jagathis_pry 11 ай бұрын
याे देख्दा धेरै धेरै खुशी लाग्यो यी नानी बाबुको मुहार मा खुशी दिनु हुने भोजराज sir लाई धेरै धेरै धन्यवाद र सहयोगी मनकारी ईशा गुरुङ दिदि लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ ❤❤❤
@suratbaduwal1360
@suratbaduwal1360 11 ай бұрын
हार्दिक धन्यवाद भोजराज सर ❤❤
@Gitathapa-mf1rp
@Gitathapa-mf1rp 11 ай бұрын
भोजराज दाई हजुरलाइ धेरै धन्यवाद छ दाई हजुरलाइ
@sukbahadur6017
@sukbahadur6017 11 ай бұрын
Yo sano babu Nanu haru ko Bhagwan banera aaunu vayeka bhojraj thapa sir dherai dhanyabaad 🙏
@mohanrosaili645
@mohanrosaili645 Күн бұрын
Bhojraj sir hajur haru la salaam ch great job sayogi data haru la salaam ch great job
@BhubalMuktan66
@BhubalMuktan66 Күн бұрын
Bhojraj sir hajur dirai diarai danebat🎉🎉❤salaam xa hoi great job❤❤❤
@nareshshrestha3481
@nareshshrestha3481 11 ай бұрын
Bhojraj sir lai salam xa garibi dukhi ko lagi vagaban hunuhunxa 🙏
@thaparamesh4478
@thaparamesh4478 11 ай бұрын
भोजराज सर हजुरलाई धेरै धेरै धन्यवाद छ
@sitashrestha7304
@sitashrestha7304 11 ай бұрын
धेरै होइन 10 जना जति भोजराज सर जस्तो जिउँदो भगवान जन्मिए सायद नेपालको कैयौ गरिवी दिन दुःखीको घरमा चुलो बल्ने थियो पक्कै पनि दशैको बहार छाउने थियो🙏🙏🙏😭
@bhimsingh7178
@bhimsingh7178 11 ай бұрын
धेरैराम्रो काम भोजराज सर
@lalumagar1612
@lalumagar1612 11 ай бұрын
सरलाई धेरै धेरै धन्यवाद छ ।
@NabrajBk-e3w
@NabrajBk-e3w 11 ай бұрын
सालुट छ भोजराज जी❤
@roshandevkota6419
@roshandevkota6419 11 ай бұрын
Bhojraj vai eautai manx kati jitxau yr🙏🙏🙏 jun thau pugx bhojraj vai teha pakka samasyako hal hunx good job vai
@usaxtra63
@usaxtra63 11 ай бұрын
vojraj sar hajur lai darai darai danybad yo nani babu haruko lagi sath sapot garyra baba ama navayko nani haruko udar garnu vayko ma darai darai khushi lagyoni 🎉🎉🎉❤
@homgurung8885
@homgurung8885 11 ай бұрын
भोजराज थापा सर लगायत सम्पुर्ण सहयोगीहरुमा हार्दिक धन्यवाद साथै सलाम गर्दछु🙏🙏🙏😘
@chandralama8061
@chandralama8061 11 ай бұрын
सम्पूर्ण मनकारीहरु प्रति नमन🙏🏻🙏🏻🙏🏻जहॉं भोजराज पुग्छ त्यहॉं दुखी पिडितहरुले भोकैबस्नु पर्दैन भन्ने प्रमाणित भएकोछ👍👍👍
@toranmagar514
@toranmagar514 11 ай бұрын
भोज राज सर्लाइ सलाम छ❤अझै सहयोग गरि दिनु होला😢😢🙏🙏
@OmBahadur-g2w
@OmBahadur-g2w 11 ай бұрын
SAbai sahayogiharulai dhere dhere dhandebat dina chahanxu ra bhoj raj dai hajurlaini mero tharpa bhab salamxa hajurlai
@TaraSingh-xb8wr
@TaraSingh-xb8wr 11 ай бұрын
Dhukhi garib KO as aba dekhi bhojraj big respect ❤
@bharatmanshrestha1339
@bharatmanshrestha1339 11 ай бұрын
Thanks Bojraj sir
@NaveenThapa-z2l
@NaveenThapa-z2l 11 ай бұрын
सलुत छ भोजराज सर हजुर लाइ
@basantarai2682
@basantarai2682 11 ай бұрын
भाेजराज सरकाे सम्पूर्ण टिमलाई धेरै धेरै धन्याबाद👏👏👏
@sharadakshetry5768
@sharadakshetry5768 11 ай бұрын
कोटि सलाम भोजराज भाइ साथै सबै सहयोगी मनलाई धेरै धेरै धन्यवाद उनिहरुले पढेर अल्लि बुझ्ने जान्ने बनाउनु होस 🙏🙏🙏🙏🙏🙏🙏
@BhawanaKumal-x4w
@BhawanaKumal-x4w 3 күн бұрын
भोजराज सर लाई धेरै धेरै धन्यवाद दुखी गरिब हरु लाई सहयोग गर्नु भयको मा🙏🙏🙏🙏
@Ramshrestha2708
@Ramshrestha2708 11 ай бұрын
भोजराज सरलाई सलाम छ❤❤
@AnitaMarashini
@AnitaMarashini 11 ай бұрын
धेरै धेरै धन्यवाद भोजराज सरलाई
@anil-kk40nu5wd6g
@anil-kk40nu5wd6g 11 ай бұрын
भोज राज दाई लाई धेरै धेरै धन्यवाद ❤❤
@GanDhenga
@GanDhenga 11 ай бұрын
Aaja tw uha haru ko buba aama pani mathi bata khusi hudaii herdaii hununx hola. Rw salam x vojrajthapa hjr laii ta ki jaha jaha dukhe pidit hunxan teha eek saccha vagwan vayrw pugnu hunx salam hjr laii❤❤❤❤
@BkNipal
@BkNipal 11 ай бұрын
Bhojraj sir Lai dherai dherai danyabad sir hjr Lai
@binapande9862
@binapande9862 11 ай бұрын
भोजराज सर हजुर लाई भगवान ले रक्क्षा गरुन् ❤❤❤❤
@AryanMagr-t8w
@AryanMagr-t8w 9 күн бұрын
दुखी गरीब को लागी भँगुमान हुनुहुन्छ भोजराज शहर धेरै धेरै धन्यबाद शहर 🙏☺️ god bless you
@Reajankoirala186
@Reajankoirala186 11 ай бұрын
यो देशमा भ्रष्ट नेताहरू पनि छन् जसले सात पुस्तालाई पुग्ने सम्पत्ति लुटेर राखेका छन्,यही देशमा भोजराज जी जस्तो सहयोगी ,भगवान रुपी मान्छे पनि छन् जसले गरिब र दिन दुःखी लाई निस्स्वार्थ भाबनाले सहयोग गरिरहेका छन् उहा प्रति मेरो हृदय देखी नै नमन छ, हे लुटेला भ्रष्टाचारी नेताहरू हो तिमीहरुले लुटेको त्यो सम्पत्तिलाई यी र यस्ता गरिब जनतालाई यसरी नै खोजि खोजि सहयोग गर, केही नपायपनि यो दिन दुखीको आँसुले आशीर्वाद दिनेछ। भोजराज जी यो काम प्रती मेरो सम्मान छ।
@jyotinepali3656
@jyotinepali3656 11 ай бұрын
एक दम राम्रो भयाे कोपिला भ्याली स्कुल लाइ धेरै धन्यवाद
@devadhamala7247
@devadhamala7247 11 ай бұрын
मान्छे भगवान त हुन सक्दैन तर दुख पर्दा साथ दिने ब्याक्ती भगवान भन्दा कम स्थान को हुदैन भोजराज सर हजुर लाई धेरै धेरै धन्यवाद छ (कुवेत)
@dorjelama2878
@dorjelama2878 11 ай бұрын
स्यानि छोरी छोरा लाइ बिचल्ली पारेर दैबले लगि दियो बुबा आमा लाई देश बिदेश मा रहुनु भयको दाजुभाइ दिदिबहिनी हजुर हरुले जति सक्नु हुन्छ सहयोग गर्दिनु होला तपाईंको ठुलो धर्म हुने छ र भोजराज भाई हजुले धेरै भाई बहिनी हरुलाइ उद्धार गर्नु भयको छन हृदय देखि हजुर लाइ मुरी मुरी धन्यवाद छ भोज राज भाइ
@bimalsunar8165
@bimalsunar8165 11 ай бұрын
सहयोगी मन हरु मा धेरै धेरै धन्न्यबाद 🙏🙏बेसेस धन्नेबाद भोजराज दाइ लाइ एस्तै दुखि गरिब र रोगि हरु लाइ उद्दार गर्दै जानु 🙏🙏
@thakurparsadacharya5105
@thakurparsadacharya5105 11 ай бұрын
धन्यवाद भोजराज सर 🎉🎉❤❤❤❤
@nanupandey542
@nanupandey542 11 ай бұрын
Kasto ruwayo yo nanile ,kasari maan thamera baseko hola yeti sano ma ❤❤
@bistaregbahadur5458
@bistaregbahadur5458 11 ай бұрын
bhoja raja sir lai samman xa🙏🙏♥️♥️♥️♥️♥️
@devigrg1828
@devigrg1828 4 күн бұрын
कस्तो आँसु नै आयो सलम छ्भोजराज सर र सहयोग गर्नुहुने सबैलाइ
@zee_binapoudel1769
@zee_binapoudel1769 11 ай бұрын
भोजराज हजुरलाई धेरै धेरै धन्यबाद गरिब हरुको आसु पुछी तिनिहरुलाई खुशीको उज्यालो दियो बाल्दिएकोमा र सहयोगगर्ने मनकारी हरुलाईनी धन्यबाद
@gobindashrestha7493
@gobindashrestha7493 8 күн бұрын
भोजराज बाबुले अति राम्रो कामगरेकोअत राम्रो लाग्यो 👍👍
@DaisanKhadka-np4oo
@DaisanKhadka-np4oo 11 ай бұрын
हजुरको काम प्रती आभारी छौ दाइ सके सम्म सहयोगी भगवान हरुको photo स्क्रीनमा राख्दिनु भको भय धेरै राम्रो हुन्थ्यो नाम पढ्दै गर्दा 🙏🙏
@gobindamagar2992
@gobindamagar2992 11 ай бұрын
Thanku so much Dear Bhojraj Thapa sar👍🏻🙏🏻🇶🇦
@parshuramnepal949
@parshuramnepal949 11 ай бұрын
भगवान यी नानी बाबु को रक्षा गर्दिनु है 🙏🙏🙏🙏
@KabirHusan-q5x
@KabirHusan-q5x 11 ай бұрын
God bless you always bhojraj sir❤❤❤🤲🙏🙏🙏
@JAKSHONBHAI12458
@JAKSHONBHAI12458 11 ай бұрын
हजुरको यो महान् कामलाई उच्च सम्मान छ भोजराज थापा सर 🙏🙏🙏
@shobhabhattarai5675
@shobhabhattarai5675 11 ай бұрын
दुई कोठाको भए पनि सानो घर भै दिए नानी बाबुहरु सुरक्षित हुने थिए ।
@AshaAsha-pm6ps
@AshaAsha-pm6ps 11 ай бұрын
Yi nani babu hru ko lagi shayog grnu hune smurn sahayogi mahan bichar hunu bhyko data hru lai dherai dherai dhnewad bhnn chahanxu.
@buddimaya7249
@buddimaya7249 11 ай бұрын
पत्रकारिता बाबु हजुर लाई धेरै धेरै धन्यवाद छ भगवान भएर जानुभएको मा बदाइछ
@BsSamal-x3o
@BsSamal-x3o 11 ай бұрын
महान कामको लागि सलुट छ।
@sabinamograti8761
@sabinamograti8761 11 ай бұрын
भोज्राज भाइ हजुरले धेरै रार्मो काम गर्नु भएको छ नानी हरुलाई मलाई धेरै खुशी लागेको छ हजुर लाई कोटिकाेटि धन्यबाद्😂😂😂🙏🙏🙏
@NavRaajBishwokarma
@NavRaajBishwokarma 11 ай бұрын
Salute to Bhojraj Thapa Daai ♥️👏
@anjusinghshrestha4948
@anjusinghshrestha4948 11 ай бұрын
Bhojraj sir👏
@KalyaniShahi-vg9bt
@KalyaniShahi-vg9bt 11 ай бұрын
भोजराज सरलाई धेरै धेरै धन्यवाद
@milangurung6808
@milangurung6808 11 ай бұрын
भोज सर गरिब दुखि को भगवान हो हजुर लाइ सधैं भगवान ले रछ्या गरुन 🙏🏻🙏🏻
@IsitaIsitaRasaili-nh4vp
@IsitaIsitaRasaili-nh4vp 11 ай бұрын
आखाभरि आशु आयो हजुर लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु 😢😢😢😢😢😢
@officalrambahadursunar771
@officalrambahadursunar771 11 ай бұрын
भोजराज सर सहयोगि मन लाई धेरै धेरै धन्यवाद
@GopalGadal-n1w
@GopalGadal-n1w 11 ай бұрын
धर्म भनेको यहि हो मन्दिर मस्जित गएर मात्र धर्म हुदैन भोज राज सरको काम प्रती सलाम सलाम सलाम ❤❤❤❤
@ramasunar8505
@ramasunar8505 11 ай бұрын
सहयोगी मन साथै भोज राज सरको सधै भलो होस सहयोगी मनहरुको अझै उन्नति प्रगति होस ❤❤कति खसि लाग्यो 😢🙏♥️
@neverkarki9476
@neverkarki9476 11 ай бұрын
Salute Tapai lai
سورة البقرة كاملة, رقية للبيت, وعلاج للسحر | القارئ علاء عقل - Surah Al Baqarah
3:52:36
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН
سورة البقرة القارئ علاء عقل Sourate Al-Baqara Alaa Akl
3:51:48
أنا مسلم - I'm a Muslim
Рет қаралды 2,3 МЛН