प्यारालाईस आमाको लागि शिशिरले उपचार खर्च दिए । अन्तर्वार्तामै धरधरी रोईन् हेमा- Hema Rai Help

  Рет қаралды 236,020

Shishir Bhandari

Shishir Bhandari

5 жыл бұрын

हेमा राईको लागि आर्थिक सहयोग गर्नका लागि 9811006929 मा सम्पर्क गर्नुहोला । यो भिडियोलाई धेरै भन्दा धेरै सेयर गर्दिनुहोला । आर्थिक सहयोग गर्न नसक्ने साथीहरुले पुरा भिडियो हेरेर र सेयर गरेर साथ दिनुहोला ।
Host- Shishir Bhandari
Guest- Hema Rai
Camera- Laxman Raj Adhikari
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- shishirbhan...
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9849596315
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#hemarai #shishirbhandari#nayanayanewsnepal

Пікірлер: 1 500
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 5 жыл бұрын
हेमा राईको लागि आर्थिक सहयोग गर्नका लागि 9811006929 मा सम्पर्क गर्नुहोला । यो भिडियोलाई धेरै भन्दा धेरै सेयर गर्दिनुहोला । आर्थिक सहयोग गर्न नसक्ने साथीहरुले पुरा भिडियो हेरेर र सेयर गरेर साथ दिनुहोला ।
@prayashhangraee1662
@prayashhangraee1662 5 жыл бұрын
Shishir dai I salute you
@manojxettry6890
@manojxettry6890 5 жыл бұрын
अति राम्रो काम दाइ बधाइ छ तपाईं लाई
@aasusajansajan3044
@aasusajansajan3044 5 жыл бұрын
NAYA NAYA NEWS NEPAL good job dai
@govidangovidan8914
@govidangovidan8914 5 жыл бұрын
Dharai ramro kam garnu va dai le thank u dada
@ramkrishna6396
@ramkrishna6396 5 жыл бұрын
🌷🌷🌷🌷धेरै धेरै राम्रो काम गनुहुन्छ सिरसिर सर अोके
@sathi955
@sathi955 5 жыл бұрын
कामलाई सम्मान गर्नुपर्छ । यी बैनिले गरेको कामले जो कोहिलाई प्रेरणा मिल्नेछ । नयाँ नया न्युजलाई हृदय देखि सलाम छ ।
@user-qj1kn8ww6h
@user-qj1kn8ww6h 5 жыл бұрын
पैसाको लोभमा बिदेशमा बुढालाई जबर्जस्ती पठाएर केही महिनामा बुढाले दुख गरि पैसा पठाएपछि गाउको नाठो सँग पैसा कुम्लाएर भागेर पैला जाने महिलाले हेमा राई सँग सिक्न जरुरी छ । हिम्मत वली हेमा लाई गर्व देखि नै सलुट गर्न मन लाग्यो । बैनी हिम्मत नहार्नु होला अबश्य तिम्रो जिन्दगी उज्ज्वल बन्ने छ अाशा बादी छु
@tarikakc1037
@tarikakc1037 5 жыл бұрын
salam chhamahan chelili
@chiranbanjade847
@chiranbanjade847 5 жыл бұрын
फिल्म को हिरो हरु त धेरै हुन्छन् । तर समाज को वास्तविक हिरो हरु लाइ मेरो सलाम छ sISIR DAI I LIKE YOU
@raitej3066
@raitej3066 5 жыл бұрын
मलाई यो online chanal चलाउने पत्रकार हरुमा बिश्व लिम्बू र शिशिर भण्डारी एकदमै राम्रो उहाँ हरुको यो कार्य को लागि हृदय देखि नै नमन गर्न चाहान्छु ।
@anmolpirtamnepal
@anmolpirtamnepal 5 жыл бұрын
Vhage Neupane pani parxan hai ysama
@CHamsNEELAM
@CHamsNEELAM 5 жыл бұрын
Rai Tej vagya niupane too
@daniellimbu3570
@daniellimbu3570 5 жыл бұрын
Apil tripaati pani x hai
@goldmambo9184
@goldmambo9184 5 жыл бұрын
Tank budhathoki Pani
@reshmigurung8106
@reshmigurung8106 5 жыл бұрын
Ho ek dam thik vannu vayo
@wecookeasy
@wecookeasy 5 жыл бұрын
छोरी हुनु त यस्ती हुनु सलाम छ । नेपाली केटाहरुले पारा देखाउछ्न भन्दै खाडिमा बङाली , इन्डियन सङ मस्ती गर्दै आफ्नो परिवार भुल्ने हरुले पनि यो भिडियो हेरुन ।
@yogeshsenchuri2347
@yogeshsenchuri2347 5 жыл бұрын
kumar tamang hahahaha kati hasnu hau
@wecookeasy
@wecookeasy 5 жыл бұрын
हाजमोला नै खानु पर्ला कसै कसैहरुलाइ नत्र पचाउन गाह्रो होला 😀😀। जे देखे तेहि लेखे मलाइ बाल !!
@sofiyagrg9033
@sofiyagrg9033 5 жыл бұрын
kumar tamang sai kura mailepani ahikura vandai aaykochu kti manchey baira januhudaina ahi kei garera khauvanda malai katile gali gareyo
@nishanrai9166
@nishanrai9166 5 жыл бұрын
Sahi kuro vakai kuro vannu vayo
@lovelymongolian9147
@lovelymongolian9147 5 жыл бұрын
आमाको सिघ्र स्वास्थ्य लाभको कामना सलाम हेमा बहिनी।
@sunilagurung3803
@sunilagurung3803 5 жыл бұрын
Thank you so much शिशिर भाइ सलाम छ तपाई लाई हेमा बैनी को लागि धेरै राम्रो भिडियो सयोग गरीदिनु भएको मा धेरै धेरै धैरै धन्यबाद छ
@user-tq8mi7qu8v
@user-tq8mi7qu8v 5 жыл бұрын
धन्यवाद शिशिर सर र हेमा बैनी ज्ञानि हुन्हुन्छ बोली नि राम्रो ।
@madanlama5406
@madanlama5406 5 жыл бұрын
shir shir tapaile dherai dherai ramro kam haru garnu vako xa
@bhimmagar2935
@bhimmagar2935 5 жыл бұрын
साहसी छोरी तिमी नै हो बैनी तिमीले चालेको हर पाइला सफल रहोस।
@dipakthapa2736
@dipakthapa2736 5 жыл бұрын
भाग्य न्याउपाने र शिशिर सरको काम हेर्दा एकदमै सलुट गर्न मन लाग्छ। हृदय देखि धन्यबाद समाजसेवी मनहरु लाई।
@raajuthapa564
@raajuthapa564 5 жыл бұрын
शिशिर जस्तो पत्रकार कोहि छैन अरु त सबै डलर कमौने मात्र हो सलुट छ शिशिर ब्रो
@thirtamang2980
@thirtamang2980 5 жыл бұрын
शिशिर भन्डारि सर ले हेमा बहिनिलाई रुवाउन सफल सहयोगि मनका धनी प्रति मेरो उच्च सम्मान
@rachitadarnal7851
@rachitadarnal7851 5 жыл бұрын
ह्जुर को आमालाइ चाडै निको होस अनि शिशिर दादा को मनलाइ सलाम छ।।।।
@manojxettry6890
@manojxettry6890 5 жыл бұрын
Yes स्यालुट शिशिर दाइ दुई चार मिडिया ले हेमा राई को अन्तरबार्ता लिएको देखे तिनिहरुले केबल आफ्नो भ्यु बढाएर कमाइ खाने भाडो बनाएको देखेर मलाइ लास्टै रिस उठेको थियो आज त्यो रिस हजुर ले मेटाइ दिनु भयो !!! मिडिया तथा संचारकर्मिहरु समाज को एउटा मुख्य गहना हो सलाम छ शिशिर दाइ लाइ
@hellonepal66
@hellonepal66 5 жыл бұрын
धन्यवाद शिशिर सर पत्रकारीता गर्ने र Youtub चलाउने मान्छे यस्तो पाे हुनुपर्छ !! तपाईलाई मेरो सेलुट छ ✊
@ramakantaacharya1724
@ramakantaacharya1724 5 жыл бұрын
सिसिर सर तपाइ को सहयोगि हात लाई भगवान ले सदैप साथ दिउन हाम्रो आशिर्बाद छ
@karmasrp4477
@karmasrp4477 5 жыл бұрын
धेरै खुशी लाग्यो नानू को साहसी काम को लागि स्यालुट छ् बहिनी !! best of luck 👍️👍️
@tiktoklive840
@tiktoklive840 5 жыл бұрын
शिशिर दाइ एकदम मनकारी हुनुहुन्छ। सलाम छ हजुरको सहयोगी मन लाई ।
@vishalsyangtan4320
@vishalsyangtan4320 5 жыл бұрын
अझ यस्तै धेरै सहयोग गरि आफ्नो नाम उच्च ठाउँमा राख्नु हुनेछ भन्ने ठुलो आशा छ।।।
@user-ob5xh1ys7f
@user-ob5xh1ys7f 5 жыл бұрын
यो होन्त लाईन ,शरीर बेचेरपो खानु हुदैन काम गरेर खानेलाई सम्मान गर्नु पर्छ
@rupkumargurung7930
@rupkumargurung7930 5 жыл бұрын
Great job dear Naanu! God bless you much!
@bhimshenkhanal5582
@bhimshenkhanal5582 5 жыл бұрын
Good
@grpnepal
@grpnepal 4 жыл бұрын
True ,
@user-mo6lb2ih4w
@user-mo6lb2ih4w 5 жыл бұрын
हिम्मत वाला बहिनि हेमा राई जो नेपालि छोरि आज हजारौ चेलि ले आफ्नो काम गर्न नसकेर खराब काम को बाटोमा हाजिर गरि राखेको बेला क्या जलन्त उदाहरण भएे र मिडिया मा आउनु भो अब सबै ले यहाको हिक्मत वा सरल सोच खुल्ला दिलको कुरा बाट केहि सिक्न जरुरत छ ।।।।।। सलाम बहिनि हिम्मतका पाईला ले शिखर चुमुन ।।।।
@lokendraale4972
@lokendraale4972 5 жыл бұрын
जीवन संघर्स हो दु:ख हुन्छ आगामी दिनहरु मा सफलता मिलोस शुभकामना!
@sewasewarotv9674
@sewasewarotv9674 5 жыл бұрын
सहि भन्नू भयो
@cbgurung2858
@cbgurung2858 5 жыл бұрын
धन्यवाद शिशिर सर हजुरलाई यती राम्रो कामको लागि, अनि साहासी बैनी हेमा राई काम थुलो सानो केही हुँदैन आफ्नो कामको सम्मान गर्नु भाको छ। हजुरबाट अरुले पनि पाठ सिक्ने छन् ।
@balkumarkhalingrai8634
@balkumarkhalingrai8634 5 жыл бұрын
बहिनीको काम,सोचविचार र रुपलाई सम्मान गर्दै interview लिने र केहि आर्थिक सहयोग गर्ने मिडिया कर्मीलाई सलाम र धन्यवाद छ। र सुन्दरी हेमा बहिनीलाई अझै यस्तै यस्तै सहयोग,अवसर र सान्त्वनाको आवस्यकता छ भन्नेहरू यता हाजिर गरम है.....!!अन्त्यमा केहि मेरो सुझावहरु:--- हेमा बहिनीबाट लाखौं रुपमा सुन्दरी तर मनमा गुँसरी भएका युवतीहरू परिवर्तन हुन आवस्यक छ हाम्रो नेपालमा। हा,हा यसलाई अन्यथा नलिनु होला ।।
@trilokvlogs8388
@trilokvlogs8388 5 жыл бұрын
धन्यवाद शिशिर जि तपाईको पाँच हजार सहयोगले पचास लाखको मन जित्नु भएको छ।
@sewasewarotv9674
@sewasewarotv9674 5 жыл бұрын
साचिकै मन छुयो यो अन्तरबार्ता ,,,,thank you so much dai,,,,अनि बहिनी तिमी परिवार आमा को लागि हिरो,,,बन्नु हुनेछ,,,,हिरो,,
@anitvlogs5373
@anitvlogs5373 5 жыл бұрын
😢😢😢
@bungkshyangchha
@bungkshyangchha 5 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो शिशिर जि ,अनि हेमा बहिनिलाईपनी सफल्ताको कामना छ,परिस्रमले मात्रै भाग्याको ढोका खुल्छ भन्ने गर्छ तेसैले लगन्सिल्ताको साथ परिस्रम गर्नुहोला ध
@israfilafsana3866
@israfilafsana3866 5 жыл бұрын
great job sister.thanku shishir sir hajur asal hunuhunxa
@phaligurung6226
@phaligurung6226 5 жыл бұрын
Weldone Hema Nanu, you are one of the very gd example for all youngest people ! Keep it up n try hard your job. Gd girl n beautiful too. Syabass ! काम भन्ने कुरा कुनै सानो-ठुलो हुदैन, नहुदो काम पो गर्नै भयन, तिमिले नमुना देखायकी छेउ नानू ! तेत्रो जिम्मेवारी को साथ आफ्नो कर्तब्य गर्दै छेउ ! स्याबास्स हेमा नानू ! सायद मैले पनि केही रकम सहयोग गर्ने छु छित्तै, म युके बात हु ।
@dhanbahadurchidi4898
@dhanbahadurchidi4898 5 жыл бұрын
हेमा बैनी जस्ता लाई सलाम गर्न पर्छ किनकी यो उमेर मा घरको जिम्मेवारी लाई आत्मसाथ गरेर अरुलाई पनि उधारण दिई रहेछिन सलाम छ बैनी लाई भगवान ले उनको आत्म बिसस्वास बढाई दिउन
@SurajSharma-oo8io
@SurajSharma-oo8io 5 жыл бұрын
malae man parne 4 jana patrakar rabi lamichane...shishir bhandari.. apil tirpathe ra vagya neupani...salute f0r all of ew...👍👍👍👍👍
@torkloay9373
@torkloay9373 5 жыл бұрын
Seser sar thanks hajur haru jato ko khachho chha 👍👍👌👌💖💖
@rammagar48
@rammagar48 5 жыл бұрын
Shishir bro
@mumdarlami
@mumdarlami 5 жыл бұрын
वास्तविक नेपाली समाजको हिरोनी भनेको हेमा जस्ता छोरी हुन सलाम छ।
@xg4341
@xg4341 5 жыл бұрын
सिसिर भाई you doing so extraordinary good job, I love it, keep it up.
@debgautam6177
@debgautam6177 5 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो पैसा हुने तर सेवा भाब नहुने मान्छे पशु हो !
@sattallama6412
@sattallama6412 5 жыл бұрын
शिशिर भाईलाई धेरै धेरै धानेबाद यसता गरिब घर परिवारलाई सहयाेग गरेकाेमा र बैनि हर खानु हुदैन एक दिन अाउँछ समय अाबसेया मन दराे गनु पछ
@manbahadursaud8130
@manbahadursaud8130 5 жыл бұрын
शिशिर दाइ लाई भन्न कुनै शब्द छैन महान काम को लागि
@TILAKBALAYAR
@TILAKBALAYAR 5 жыл бұрын
धेरै धेरै धन्यवाद छ शिशिर सर, अनि हेमा बहिनी चिन्ता न लिनु सबै राम्रो हुन्छ,तपाइको हिम्मत र सोचाइले एक दिन अबस्य साथ दिने छ।।।
@nopqstuv3984
@nopqstuv3984 5 жыл бұрын
You Tube चलाएर राम्रो काम गर्नु हुने शिशिर दाई र भाग्य न्यौपाने ब्रो. यहाँ हरुलाई सलुट छ !
@subinthapa3732
@subinthapa3732 5 жыл бұрын
शिशिर सर महान हुनु हुन्छ ।। सलुट छ।।
@yameshlimbu
@yameshlimbu 5 жыл бұрын
सलुट छ शिसिर सर ...... र हेमा नानिको कामलाई सलुट छ सबै जनाले सहयोग गरि दिनु होला मेरो आनुरोअध छ
@bhadrashai2165
@bhadrashai2165 5 жыл бұрын
महान सोच र बहादुर बिचार भएकी हेमा बहिनीलाई मेरो हिदय देखिनै सलाम छ ल ।
@user-xf4zv2je5d
@user-xf4zv2je5d 5 жыл бұрын
शिशिर ब्रो हृदय देखि सलाम छ हजुर लाइ।।।
@laxmighimire1431
@laxmighimire1431 5 жыл бұрын
Sisir dai Salam xa
@mogorsolta.r.p3137
@mogorsolta.r.p3137 5 жыл бұрын
Mali salam xa
@mitralalpoudel93
@mitralalpoudel93 5 жыл бұрын
Good shishir dai
@sembuhangyt8136
@sembuhangyt8136 5 жыл бұрын
यार शिशिर लाइ त salute गर्न नै पर्छ।
@prembegha925
@prembegha925 5 жыл бұрын
Nice.jop.
@rameshkc1568
@rameshkc1568 5 жыл бұрын
साहासी बहिनी ! शिशिर सरलाई धेरै धन्यवाद सबै अन्तरवार्ता लिनेहरुले यसरी सक्दो सहयोग गर्ने हो भने उहाँको आमाको उपचारमा थप हुँदो हो
@harishsinghdhami158
@harishsinghdhami158 5 жыл бұрын
हाम्रो शिशिर सर को मन कति ठुलो मन भाका छ्न हजुर हरु जस्ता सपूत धेरै कम हुन्छ्न मेरो सलाम छ
@sompun4890
@sompun4890 5 жыл бұрын
याे उमेरमा लाउला खाउला भन्ने बेलामा परीबारकाे बाेझ लियर अघि बढेकाे मा याे बैनि लाई मेराे शलाम छ अनि तियाे बाउ भनाउदा काे के काम जनम दियर किन बेपत्ता भयकाे हाेला !! शिशिर ब्रो को काम लाई मेराे नमन छ!!!!
@mitraadhikari5895
@mitraadhikari5895 5 жыл бұрын
यो धर्तीमा एउटा राम्रो उधाहरण बन्नू हेमा बूनू। तिमी राम्री छौ
@amarchhetri7811
@amarchhetri7811 5 жыл бұрын
नेपाली चेलीबेटी बिदेश मा आउनेले हेमा बैनि बाट सिक्ने कि बिदेश मा आयर पनि राम्रो काम गरे त हुने >>।म त होटलमा काम गर्छु नेपाली केटिहरु कहिले ईन्डेन कहिले बंगालि संङग आउछन् नेपाली बोल्दा हिन्दी मा तुम नेपाल से हो अरे । बिदेश मा आय नेपाल नेपालीलाई नै भुल्नी रहेछन अनि पछि गयर तिनिहरुलाई दुख परो भने बल्ल नेपाली चाहिन्छ न्युज र रबिलामिछानेलाई गुहार छन । यो 100% सत्य हो
@dipendraofficialchannel8400
@dipendraofficialchannel8400 5 жыл бұрын
सलाम छ शिशिर तपाईको कामप्रति । तपाईलाई हृदय देखि नै धन्यवाद छ । तपाईको जस्तो सबै आदरणीय पत्रकार हरुको मन भएको भए 🎁😍😍😍😍
@mongolyakthungba9555
@mongolyakthungba9555 5 жыл бұрын
Good job shishir Bro.. 🙌🙌🙏🙏🙏🙏 And Hema Sis god blessed you.. always.. 🤗🤗🤗😍😍😍
@rambantawarai5338
@rambantawarai5338 5 жыл бұрын
I we'll helping
@aitarajrairai6387
@aitarajrairai6387 5 жыл бұрын
Good job shishir bro 🌹🌹✊✊sabai hami nepaliko man yastai vaidiyako vaya nayaa nepaal banna kunai time lagdaina thiyoo holaa n hemaa sis tapaiko sochchha man any sahashi laai ma salaam gardaxu.haar nakhaanu holaa sanggharsha ho jiban sangghar bata pachhi kahilei hatnu hhudaina antama god blast you hemaa sis.
@devrajchaudhary4543
@devrajchaudhary4543 5 жыл бұрын
यसरी नै सहयोगको भावना मिडियाहरुले गरिदिनु होला भिऊज मात्र नबढाऊनु ।।।धन्यवाद शिशिर हजुरलाई!!!!!
@parajeetpun5231
@parajeetpun5231 5 жыл бұрын
Tq shisir bro
@user-bu1yh1cj5w
@user-bu1yh1cj5w 5 жыл бұрын
हेमा राई लाई सबैले सकेको सहयोग गरुम !! उनलाई सलाम !!
@santoshlimbu664
@santoshlimbu664 5 жыл бұрын
मन चै शिशिर सरकाे धेरै ठुलाे
@keshavevitrakoti6459
@keshavevitrakoti6459 5 жыл бұрын
सलाम छ शिरशिर दाई सफलाकाे शुभकामना बैनि
@rebikayakha6687
@rebikayakha6687 5 жыл бұрын
naya naya news nepal लाई धेरै धेरै सलाम छ । साथै हेमा बहिनी लाई पनि प्रगतिको उज्ल भबिस्याको कामन छ ।
@lijarai8075
@lijarai8075 5 жыл бұрын
शिशिर सर नमास्कर । तपाइको मिठो मुटु छुने सुमुधुर आवज यथार्थ जिवनको परिवेशलाई अगलेको कथा गहिराइमा डुबेर फिल्म हेरे भन्दा कम छैन । चलचित्र को पात्र हेमा बस....... ।
@mayalulife3039
@mayalulife3039 5 жыл бұрын
छोरी होस त हेमा बैनी जस्तो धेरै खुसी लाग्यो बैनिको हिमत दिख्दा बैनी सलाम छ आमा लाई Get well soon धेरै धेरै धन्यबात शिशिर भाई कति माहान छ हजुर को बिचार सलाम छ भाई
@balbijayathakulla8991
@balbijayathakulla8991 5 жыл бұрын
शिशिर दाइ तपाइलाइ सलाम छ ।
@punompunomlimbu3078
@punompunomlimbu3078 5 жыл бұрын
नयाँ नयाँ न्युज नेपाल लाई धेरै धेरै धन्यवाद 😍😍😍
@umeshkumarrai6365
@umeshkumarrai6365 5 жыл бұрын
शिशिर भण्डारी सर तपाईं जस्तो महान मानबको खाचो छ हाम्रो देशमा
@sosukexshoto5218
@sosukexshoto5218 5 жыл бұрын
धेरै धेरै धन्यवाद शिशिर जि नेपालमा नै केही गर्ने यी महान नारिलाइ सहयोग स्वरुप रु 5000 हस्तान्तरण गर्नुभएकोमा यो सहयोग उनको ब्यतिगत खर्चको लागि नभएर बिरामी आमाको उपचार को लागि हो र सहयोगी मनहरुलाइ सहयोग गरिदिनु हुन अनुरोध पनि गर्दछु👏👏👏👏
@DRGSNP
@DRGSNP 5 жыл бұрын
good job sisir bro good job bla bla भन्नुब भन्दा बिमारी आमा को लागि सक्नु हुन्छ भनी 50/100 /200 500/1000 सहयोग गर्नुस साथी हो.. शिशिर दाजु त alredy good हुनुहुन्छ
@bimaltamang3570
@bimaltamang3570 5 жыл бұрын
राम्रो सङ काम गर्नु मेहनत को फल अवस्य राम्रो होला ✋ भने जस्तो तिम्रो सपना पुराहोस हेमा अनि हाम्रो दाईलाई पनि धन्यवाद यसरी नै राम्रो काम ग्र्दौ जानुस
@narayanpun8441
@narayanpun8441 5 жыл бұрын
शिशिर सर यो बैनिको आमाको पनि इन्तेर्भिउ लेयाउनु परो र अझ सहयोग मिल्छ हजुर्लाइ धेरै धेरै धन्देबात
@roozshahi2215
@roozshahi2215 5 жыл бұрын
हेमा तिमी साच्चिकै महान छौ
@mitraadhikari5895
@mitraadhikari5895 5 жыл бұрын
Verry good shishir bro...thulo man vayeko manxe shishir
@julianpawan5525
@julianpawan5525 5 жыл бұрын
Salute for Hema. always be happY. God bleSs U.. sabai xori manxe haru yestai hunu parxa .. and salute for shisir dai also ...!!!
@DRYakha-bk1qe
@DRYakha-bk1qe 5 жыл бұрын
धन्यवाद शिशिर सर र हेमा बैनी को लगनशील मिहिनेत लाई सलाम छ ।
@mohanpariyar1433
@mohanpariyar1433 5 жыл бұрын
दीपक दीपाश्री को फिल्म छक्क पञ्ज्जा (3 )ले 17/18 करोड कमाएको पैसा यस्तै काम मा सहयोग गर्नुहोस कसैको जीवन त राम्राे हुन्छ
@user-tn6yu2ie7p
@user-tn6yu2ie7p 5 жыл бұрын
Naya nya news nepal ( sishir sr )ani तात्तो तात्तो खबर (vaggye neupane ) एस्तै एस्तै काम गर्दै गय साच्चै तपाइ हरु को जिबन्य पस्तक लेखिने छ र हाम्रो पछिल्लो पुस्ता हरु ले त्यो किताब त्यो पुस्तक पधेर धेरै कुरा सिक्ने छन त त्यो बेला हाम्रो देश( नेपाल) गरिब रहला तर हामि नेपालि जन्ता कहिलै गरिब रहने छैनौ धन्याबाद शिसिर सर
@narayanadhikari5735
@narayanadhikari5735 5 жыл бұрын
बदाइ छ हजुर पत्रकार मित्र लाई तपाईं जस्तो मिडिया काे दुखि हरुकाे लागि
@netragiri3149
@netragiri3149 5 жыл бұрын
Wow good job
@user-sh7ih9th7j
@user-sh7ih9th7j 5 жыл бұрын
शिशिर सर सर्ब प्रथम त हजुर लाई धेरै धेरै धन्न्याबाद। अनि हेमा जि लाई मेरो तर्फ बात सोलोत गर्छु।हजुर जस्तो आम नारी को हाम्रो नेपालमा धेरै आब्स्यक्ता छ। अनि हजुर को आमा छित्तै निको होस् भगावन सँग' याहि प्रथन गर्द छु।
@shyamgurung2395
@shyamgurung2395 5 жыл бұрын
धेरै धन्यवाद शिशिर ज्यू 👏 बहिनी हेमा को लागी सहयोग गर्नु भएको देख्दा मनै भरिएर आयो 😢 सेक्युरिटी को पिडा त भोगिरहेका छौ ! के गर्ने छोड्न नि नसकिने बाध्यताहरु ले ठिक छ हेमा हिम्मत नहार ल ! रात पछि दिन त अवश्य आउँछ नि गुड लक हेमा 👍 दुवई देखि हेरेँ मन भरिएर आयो 😢🌷
@krishnachhetri5461
@krishnachhetri5461 5 жыл бұрын
Dherai ramro kam gardai hunuhunxa shishir ji dhanyabad hjr lai
@ganeshthagaunna3161
@ganeshthagaunna3161 5 жыл бұрын
very good job sir
@asokhumad7692
@asokhumad7692 5 жыл бұрын
शिशिर जि को सादा जिवान र उच्चा बिचार को लागि बदाईछ र हेमा चेलि माथि हामी माईति हरु को अार्शिवाद छ र जे जुन काम गर्नु भको छ तेसैमा गर्वा गर्नुहोस् चेलि को योजना पुराहोस चालेको कदम कहिले पनि पछि नहटोश गरेको काम ले शिखर चुमोस् बदाई छ
@bikashnp6630
@bikashnp6630 5 жыл бұрын
यति साहसी र इमानदारी हिमा राई तपाइको काम र मेनत सारै राम्रो लाग्यो
@dipendragm1989
@dipendragm1989 5 жыл бұрын
Hema baini lai salam timro himmat lai abe chinta garnu pardaina sabai nepali mankari harule sahayog garnu hunexa
@hshshdhdsbbsbszbsh7336
@hshshdhdsbbsbszbsh7336 5 жыл бұрын
बहिनी ले सलाम छ हजुर
@kamalkhatrilotus3151
@kamalkhatrilotus3151 5 жыл бұрын
Grand salute sister. यसरी नै आफ्नो लगनशीलता लाई निरन्तरता दिनु होला अबस्य दिन आउने छ।
@bhimbharadhawaja8330
@bhimbharadhawaja8330 5 жыл бұрын
शिशिर दाइ हजुरको हिर्दयको बयान गरेर कहिलै थाकिन्न होला सलाम छ हजुर दुबै जनालाइ ।
@kamalkhadka4905
@kamalkhadka4905 5 жыл бұрын
Keep it up . You are awesome and you are going through a right way
@hukumshrestha2575
@hukumshrestha2575 5 жыл бұрын
शिशिर सर हजुरलाई धेरै धन्यबाद
@mayathapa7795
@mayathapa7795 5 жыл бұрын
हेमा बैनिलाई सलामछ धेरै धेरै हिम्त भनेको यसतो हेमाको जसतो हुनु पछ।
@dikrajnembang005
@dikrajnembang005 5 жыл бұрын
हेमा बहिनीको काम गरेर आमालाई उपचार गर्ने र बहिनीलाई पढाउने सोच प्रति स्यालुट गर्नैपर्छ मनभरी पीडा बोकेर मन्द हासोमा उतर दिनु सानो कुरा होइन । साथै नयाँ नयाँ नेपाल च्यानलले गरेको योगदान अतुलनीय छ । शिशिर जि तपाईंले बहिनिको खुशिको दुई थोपा आँसु झारिदिनुभयो यस्तो महान कार्य अरु च्यानलले पनि पाठ सिकोस ।
@debshrestha1359
@debshrestha1359 5 жыл бұрын
धेरै धेरै धन्यवाद शिशीर जि र बहिनी लाई सलाम छ🙏
@sabinpariyar3097
@sabinpariyar3097 5 жыл бұрын
Good luck HEMA. Thanks a lot sisir bro..
@Apple-gw3ml
@Apple-gw3ml 5 жыл бұрын
शिशिर सर को जस्तो मन सबै मा पलाओस ..!र हिमा बहिनी को आमा को सिग्रसोवास्थ्य लाभ को कामना गर्द छु!
@mongol7417
@mongol7417 5 жыл бұрын
यी कर्मसिला नारी हेमा बैनी बाट पाठ सिख आजभोलिका धेय ब्यापार गरेर खाना पल्केका नखरमौली भुस्या आईमाईहरुले । सलाम छ मेरो हेमा बैनीलाई भबिस्यमा अझै अगाडी बड्दै जानुहोला ।
@krrishroshan8403
@krrishroshan8403 5 жыл бұрын
Good job Shishir bro
@dhanbahadurthapamagar4891
@dhanbahadurthapamagar4891 5 жыл бұрын
good job sisir sir hjr dherai ramro kam garnu hunxa
@kamalsaud731
@kamalsaud731 5 жыл бұрын
मा कसम आज सम्म नि नेपालले सच्चा नेपालि छोरि बचाइरहेको रहेछ चिन्ता नगर हामि छै अनि शिशर ब्रो म त पाइको big फेन तपाइ पनि सच्चा नेपालि हो हेमा दिदिलाइ मेरो सलाम छ
@parshuramrai5010
@parshuramrai5010 5 жыл бұрын
अहिले सम्मम्न धेरै नै मिडीयाहरु ले यी चेलिको यथार्थ कुराहरु खोतल्न पुगे तर कुनैले सहयोग प्रदान गरेको देखिएन तर शिशिर जि ले पहिलो पल्ट नै नगद सहयोग गर्नु भयो सो धेरै धेरै धन्यवाद छ हजुरलाई र साहसी चेलिलाई सलाम छ मेरो तर्फबाट ✋✋✋
@anisbantawa1022
@anisbantawa1022 5 жыл бұрын
Wowow Siser sir hjr Mahan hunxa asti2 aruko man jitdi janu hola
@mainarai9552
@mainarai9552 5 жыл бұрын
हेमा बुनु तिमी जस्तो नारीको नेपालको खाचोछा तिमी एक निरीको राम्रो पात्रो हो एसीरी नारीले आबल सोच गरेमा नारीहरू धेरै आगढी बध्ना सकिन छ
@tirtharai1971
@tirtharai1971 5 жыл бұрын
Maina Rai ठ
@dineshbhattrai9065
@dineshbhattrai9065 5 жыл бұрын
हेमा बैनी लाई हिर्दये देखि नेइ सलाम छ।र साथै शिशिर जिउ लाई।पनि सलाम छ
@rameshramjali5294
@rameshramjali5294 5 жыл бұрын
धेरै धन्यवाद शिशीर दादा हजुरको काम देखेर खुशी लागेको छ
@bimalmagarmagarbimal7997
@bimalmagarmagarbimal7997 5 жыл бұрын
good job मात्र लेखेर भएन मित्र सहयोगि हात पनि बढाउनु परो कि कसो!
@surajyonjan8080
@surajyonjan8080 5 жыл бұрын
good job shisir dai
@mangalbahadur3484
@mangalbahadur3484 5 жыл бұрын
शिशिर सर को च्यानल यहीँ हुनाले मलाई हेर्नू मन लाग्छ किनकी उहाले कामाउने भन्दा पनि सयोग गर्नु हुन्छ
@sheregurung8072
@sheregurung8072 5 жыл бұрын
सबै यूट्यूब च्यानेलहरूले यसरि आर्थिक सहयोग गरे कति राम्रो हुन्य्थो । किन इनडरभ्यू मात्र लिनु हुन्छ अरू चाहि धन्यवाद शिशिर दाजु
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 16 МЛН
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 13 МЛН
БАБУШКИН КОМПОТ В СОЛО
00:23
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 16 МЛН
Ах как прекрасно
0:17
Флюр Хафизов
Рет қаралды 23 МЛН
Мировой Рекорд по Засыпанию (@DazByron )
0:30
Голову Сломал
Рет қаралды 6 МЛН
Старший брат хотел ее защитить 😭🥺😱 #shorts
0:37