भारतपछि चीनतिर बालेनको निशाना,भिम रावलको कटाक्षLIVE। सुन तस्करसँग फलफूल किन्थे महरा !

  Рет қаралды 232,643

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер
@bishnupaudel5226
@bishnupaudel5226 Жыл бұрын
नेता भनेको बालेन जस्तो हुनुपर्छ ।।।
@ajkchannel4596
@ajkchannel4596 Жыл бұрын
डा. भिम रावल सर ले जहिले पनि राम्रो कुरा गर्नुहुन्छ 🙏🙏🇳🇵🇳🇵 i proud of him🙏🤗❤️🇳🇵🇳🇵
@Rebanta_Thapa
@Rebanta_Thapa Жыл бұрын
जय बालेन तपाईं देशकाे लिडर हाे तपाईंको खाचो छ देशलाई
@sharada5383
@sharada5383 Жыл бұрын
यतिबेला मेयर बालेन ज्यू चिन जानु भई के कुरा गर्ने रहेछ भनि बुझेको भए बेस हुन्थ्यो होला। प्रचण्ड ईण्डिया भ्रमण लगतै सीता दाहालकाे मृतु पश्चात ईण्डियनहरूले लिपुलेक बाटो प्रयोग गरेर " अपने लिपुलेक '' सें। कैलाश पर्वत (ॐ पर्वत ) दिखते है भनि छ्याप, छ्याप्ति भिडियो निकालेको त नेपालि मिडियाले पनि थाहा पाउँनु पर्ने हो। एउटा मिडियाले त लिपुलेक बेचिसकेको खुलाएको छ । त्यसैले चिनले पनि नेपालि नेताहरू , जनताहरू समेट चुप रहेकोले नक्शा। ईण्डिया तिरै देखाएको हुन सक्छ। ईण्डियाले दोहोरो भूमिका बनाई एकातिर सुनकाण्डमा जनता अलमलाए भने अर्कोतिर लिपुलेक कब्जा गरेको जनताहरू लाई पत्तै भएन। ( यो प्रचण्डको करामत हो , बालेनले पनि नबुझेको हो ) यस विषयमा गहिरो अध्ययान होस।
@A.k.Timsina
@A.k.Timsina Жыл бұрын
राष्ट्र र राष्टियता प्रति सद्भाव देखाउने बालेन प्रति सम्मान 🙏🙏🙏🙏🙏
@saru__rana
@saru__rana Жыл бұрын
100%❤
@sagarpaudel5321
@sagarpaudel5321 Жыл бұрын
डा•भिम रावल को विश्लेषण सहि लाग्यो । जय देश जय बालेन 🎉🎉🎉 अब जिउदा लासहरुले के गर्लान 🤔
@suraz555
@suraz555 Жыл бұрын
बालेन देशको सपूत जय बालेन
@ajkchannel4596
@ajkchannel4596 Жыл бұрын
पहिला पहिला रबि सर को प्रस्तुति राम्रो लग्थ्यो आज भोलि बिरेन्द्र जैरु सर्🙏🙏🙏🇳🇵🇳🇵जै नेपाल ❤❤❤
@PuspaPathak-q8z
@PuspaPathak-q8z Ай бұрын
😅
@arjunkarki5536
@arjunkarki5536 Жыл бұрын
जय होस बालेन को 🙏🙏🙏
@prakashneupane971
@prakashneupane971 Жыл бұрын
बालेन यो देशकै लिडर हुनुपर्छ।
@Shibagaaule
@Shibagaaule Жыл бұрын
बा लेन sir हजुरलाई उच्च सलाम छ हामी बरु हरियो घाँस खाएर बस्छौ तर छिमेकी ले हेपेर गर्ने व्यवहार सहन सक्दैनौ हाम्राे अस्तित्व लाई जोगाउनु होला हाम्राे स्वतन्त्रता माथी खेलवाड गरेको सहदैनौं सो यसरी नै हामी अगाडि बढ्नु छ र हाम्राे अन्तराष्ट्रिय पारवहन अधिकार को लागी लड्नु पर्छ बाँकी कुरा हामी आँफै गर्न सक्छौं र आउँदो चुनाव मा यी तिनै ठूला दल एकै ठाउँमा आउने पक्का छ र पनी यिनीहरूलाई पतन गराउने जिम्मा विदेशमा रहने नेपली हुनेछ
@sidantlama7
@sidantlama7 Жыл бұрын
जय होस बलेन सर को❤❤❤
@deenanathacharya2743
@deenanathacharya2743 Жыл бұрын
नेपालका ठूला नेता महरा मार्फा, कर्णाली र अन्य स्थानहरूमा हुने फलफूल हरु ल्याएर ब्यापार गर्न नसक्ने तर चिनबाट जहाजको भाडा तिरेर फलफूल ब्यापार ब्यवसाय गर्ने नेता जी तपाइको यो कुटिल चाल कसैलेपनि पत्याउन मुस्किल छ। चेतना भया।
@debendrabudhathoki4107
@debendrabudhathoki4107 Жыл бұрын
यो हो सहि बात बालेन जि तपाईं बाट सिकुन यी राज्य सत्तामा सालिन नेताहरुले
@yakka8915
@yakka8915 Жыл бұрын
जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@sheronrai3484
@sheronrai3484 Жыл бұрын
भीम रावल जी को एकदम सहि कुरा👍हामीलाई यो कुरा पहिल्य नै थाहा हुनुपर्छ देशको यति ठुलो जुन निर्णय संसद बाट पास भयो बास्तबमा त्यो जानकारी संयुक्त राष्ट्रसंघ लाई हुनुपर्दैन??यो बिषय नेपाल सरकारलाई राम्रोसँग थाहा छ तर पहल गर्न मुटु छैन
@atitdai1349
@atitdai1349 Жыл бұрын
बाबुलाई नि अनुसन्धानमा लिनु पर्छ।यो हामी जन मानिसले भनेको कुरा हो।
@sumansiwani-mp1vi
@sumansiwani-mp1vi Жыл бұрын
जय बालेन हिरो देशभक्त
@madanadhikari2175
@madanadhikari2175 Жыл бұрын
राष्ट्र प्रति राष्ट्रियता देखाउने जुझारु युवा बालेन्द्र शाहलाई उच्च सम्मान!
@khadgapradhan2746
@khadgapradhan2746 Жыл бұрын
आस लाग्दो बालेन हो बाकी सबै जुका हुन्🙏
@thakurprasadtimalsena1025
@thakurprasadtimalsena1025 Жыл бұрын
जिउँदो मानिस बालेनबढाइ छ
@sitaghising4382
@sitaghising4382 Жыл бұрын
जब सम्म जनता सचेत रहँदैन नेताका खल्तीमा लत्पतिएर वर्तमानमा रमाउने भविष्यको चिन्ता हुदैन, तबसम्म नेपाल यो भन्दा गईगुज्रिदै जानेछन् सकेसम्म यस्तो नहोस् हामी ,हाम्रा सन्तान यहीँ माटोमा खेल्न र हुर्किन पाउँ यहि प्रर्थाना गर्छु🙏
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
राष्ट्रिय पन्छी => डाँफे 🦃🤭 राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶 राष्ट्रिय बीमारी => नेताको छोराछोरीहरु राष्ट्रिय समस्या => नेताको स्वास्नी हरु 🙄
@ajkchannel4596
@ajkchannel4596 Жыл бұрын
हो एकदम सहि कुरा गर्नु भयो हजुर ले🙏🇳🇵❤️🤝 अब डाफे बाहेक 🤗 अरु सबौको पत्ता साप गर्नु पर्छ🙏🤗
@deujaking4378
@deujaking4378 Жыл бұрын
राष्ट्रिय जनावर चाहि खुरुक्क हटाउनु त किनकि राष्ट्रिय जनावर काट्नु हुदैँन तर नेता त काट्नु हुन्छ अराष्ट्रिय जनावर चाहि भन्नु ल
@ajkchannel4596
@ajkchannel4596 Жыл бұрын
@@deujaking4378 😂😂kura tw hjr ko ni thik ho🤗🤝🤝neta harulai nakati desh banla jasto xoina🤗😂😂
@rajukumargupta3947
@rajukumargupta3947 Жыл бұрын
Ekdam sahi kura neta anpadh gawar vay desh ko bikash yastae hunx
@chandrabhattarai9656
@chandrabhattarai9656 Жыл бұрын
Great work Mr. वीरेन्द्र ❤ keep it up
@bishothapamagarofficialchannel
@bishothapamagarofficialchannel Жыл бұрын
You are right Bhim rawal sir You great sir jay nepal🇳🇵
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 Жыл бұрын
बालेन काे जय हाेस।
@madhavprasaddevkota292
@madhavprasaddevkota292 Жыл бұрын
राजनीति प्रभाव पार्न सक्ने राष्ट्रियताको पक्षमा वालेनको दरो निर्णय । जनताको मनमा - वालेन ।।
@tikaramthapa6581
@tikaramthapa6581 Жыл бұрын
लहै नेपाली साथीहरू अहले बिसतारै बुझदा चिनीय हरू भरात भन्दा खतरा लाग्यो।
@lilagurung1859
@lilagurung1859 Жыл бұрын
मलाई मन पर्ने नेता डा.भिम रावल ।
@subhash7408
@subhash7408 Жыл бұрын
1000. BALEN ALL NEPAL MA CHAHIYO.
@bambahadurpudasaini1299
@bambahadurpudasaini1299 Жыл бұрын
चुच्चे नक्सा सम्बन्धमा भिम रावलको कुरा सहि छ!
@BinodMahatara-ow5ts
@BinodMahatara-ow5ts Жыл бұрын
बालेन जस्तो मान्छेलाई देशको २०८४ मा प्रधानमन्त्री बनाउदा देशमा राजा चाहिदैन र यति धेरै चोर नेता पनि चाहिदैनन खर्च कटौती गर्नलाइ जय बालेन 🙏🙏 जय नेपाली 🙏🇳🇵❣️
@tikaramthapa6581
@tikaramthapa6581 Жыл бұрын
Balen Sir is the Iron Man of the Nepal. Thank you Balen Sir.चिनियाहरू झन लोभी हुन्छ I think India is better than Chaina.
@rabirajpoudel932
@rabirajpoudel932 Жыл бұрын
😮😮
@ShibnathRay-i6d
@ShibnathRay-i6d Жыл бұрын
जयबालेन🙏🙏जयनेपाली🙏❤❤
@maheshbaij
@maheshbaij Жыл бұрын
Taskar sarkar
@podverse69
@podverse69 Жыл бұрын
रबि र बालेन मिलेर अधि बडेको हेर्न चाहाने जति हाजीर हुमत
@arunbelbase12
@arunbelbase12 Жыл бұрын
बालेन जस्ता युबा देशैभर बाट उठेर 2084को चुनाब मा यी बुडाखाडा पार्टी लाई नपन्छाए सम्म देश र देशबासी उघो लाइदैन्☝️🙏☝️
@bukeshmudbari2037
@bukeshmudbari2037 Жыл бұрын
नेपाल र नेपालीको राष्ट्रिय स्वधिनताकोलागी निडर, निश्वार्थ र पवित्र मनले लडने मेयर वालेन शाह 🎉🎉🎉🎉 जय वालेन शाह ❤❤❤❤
@dependralamichhane4727
@dependralamichhane4727 Жыл бұрын
देशको जनप्रतिनिधि हुन त बालेन जस्तो अडान लिन सक्ने देशको हितमा सोच्ने।
@Khumanbashyal
@Khumanbashyal Жыл бұрын
Great Speech Jairu Sir, Many Many I'am proud of you Jairu Sir.
@rohiniprasadbanjara2490
@rohiniprasadbanjara2490 Жыл бұрын
जय तस्कर राेसनि महराज्यु फलफुल पसलेका मालिक
@Rukumkc6661
@Rukumkc6661 Жыл бұрын
good news birendjairu
@kishorchapagain3765
@kishorchapagain3765 Жыл бұрын
भिम रावल को भनाइ जायज छ।
@rajshrestha515
@rajshrestha515 Жыл бұрын
सलाम छ मेयर बालेन सर🙏🇳🇵🇳🇵❤
@PAEntertainmentNepal
@PAEntertainmentNepal Жыл бұрын
यो कार्यक्रम अन्य सबै कार्यक्रम हरू भन्दा धेरै राम्रो लाग्छ।
@Khumanbashyal
@Khumanbashyal Жыл бұрын
Greater Nepal, Great Balendra "Balen " Jai Nepal Jai Balen, Go ahead I'am with you Balen jee.
@chetnathmainali3541
@chetnathmainali3541 Жыл бұрын
Dr bhimrawal saying tru❤
@jyotirai1730
@jyotirai1730 Жыл бұрын
Jay balen shah 👌👌🇳🇵🇳🇵🇳🇵
@SimranShahi-x1h
@SimranShahi-x1h Жыл бұрын
Good job Birendra sir hajurko jaya hosh jaya nepal
@mohanrajpun6992
@mohanrajpun6992 Жыл бұрын
jaya hos❤❤😢😮
@kamalk.c4437
@kamalk.c4437 Жыл бұрын
नेपालीको राजा बालेन्🙏🙏
@AnmolThapa-bq1eh
@AnmolThapa-bq1eh Жыл бұрын
Balen ...the great
@deujaking4378
@deujaking4378 Жыл бұрын
दमदार बिरेन्द्र सर तर तपाइलाइ म त्यो दिन सम्मान गर्नेछु जुन दिन रास्वपा साम्सद बिमला राइ र स्वर्णिम वाग्ले ले सेना र एनसिसी मा दिएको अभिब्यक्ति को आलोचना गर्नुहुन्छ
@kailashkumardawadi6391
@kailashkumardawadi6391 Жыл бұрын
चिनियाँ प्रवक्ताले अभिव्यक्ति दिये जसरि जवाफ दिने भिम रावल चिनियाँ नुनले पाेषित छ भन्ने कुरामा कुनै संका छैन। यिन्लाई नेपालकाे भन्दा चिनकाे माया वढि छ।
@Educational_Platform1
@Educational_Platform1 Жыл бұрын
सहि हो, मलाई नि त्यस्तै लाग्यो
@gautamjanak8209
@gautamjanak8209 Жыл бұрын
अब बालेन नेपालको कर्यकारि प्रधानमन्त्री बन्नु पर्छ ।सांसद द्वारा निर्बाचित हैन प्रत्यक्ष निर्बाचित बनाउनु पर्छ
@bhimsaud3718
@bhimsaud3718 Жыл бұрын
Bhim rawal jii kura pani sai ho..🤗
@magarlafa6991
@magarlafa6991 Жыл бұрын
मेयर बालेनको जय होस ।
@Dipak-j9z
@Dipak-j9z Жыл бұрын
जय बालेन जय nepaal🇳🇵
@nep-dk9212
@nep-dk9212 Жыл бұрын
We want BALEN as a PM
@hembahadur3376
@hembahadur3376 Жыл бұрын
कम्युनिस्ट नामको रास्ट्र प्रेमी गौरव शाली नेता भनेको भिम मात्रै देखिन्छ जये भिम
@jengurung5539
@jengurung5539 Жыл бұрын
Jay Balen 🇳🇵♥️♥️🙏🏼🙏🏼
@Ramailonewupdateyoutubechannel
@Ramailonewupdateyoutubechannel Жыл бұрын
महराहरुको झुट वा सत्य पत्ता लगाउन पोलिग्राफ समेत जाँच गरौं ।
@kajimanrai746
@kajimanrai746 Жыл бұрын
देश भक्ति नेता बालेन्
@nareshb.k.3926
@nareshb.k.3926 Жыл бұрын
प्रस्तुति दामी छ जैरू सर।
@romasshahi6883
@romasshahi6883 Жыл бұрын
Good bhim rawal
@prajwal6214
@prajwal6214 Жыл бұрын
जाहा सरुवा भएपनी छान्बिन हुनु पर्छ त्यसाईले सरुवा माग्नुको कुनाई उचित्य छैईन
@bhimkantakandel7489
@bhimkantakandel7489 Жыл бұрын
देश र जनता पेर्मि कर्मठ योद्धा नेपाली नागरिक काठमांडू का मेयर बालेन शाह ज्यु लाइ हृदय देखि सम्मान छ. नालायक रास्ट घाति गणतंत्रे नामक लुट्तन्र का लुटेरा चोर दलाल सरकार मुरादाबाद. रास्ट रास्टियता गुम्न लाग्दा पनि देश दोर्हि लेन्डुप दोर्जे कमाउनिस्ट हत्यारा लुटेरा लेन्डुप दोर्जे सरकार चुप लागेर बस्नु भनेको यो लेन्डुप दोर्जे बिदेसि सरकार लाइ खबरदारि गरऊँ बहिष्कार गरऊँ नत्र नेपाल रास्ट रहने वाला छैन 😊😊😊जय बालेन शाह ❤❤❤
@bishnubhattarai5244
@bishnubhattarai5244 Жыл бұрын
Great work Balen sir.
@JogindrarautJogindra
@JogindrarautJogindra Жыл бұрын
❤❤
@palpalidonsubedi2216
@palpalidonsubedi2216 Жыл бұрын
कति राम्रो कुरा गर्नुभाको 🇳🇵🇳🇵🇳🇵
@rajeshhappybirthdaydajuneu9714
@rajeshhappybirthdaydajuneu9714 Жыл бұрын
Very good hamro mananiya bhim rawal g ko sandarvik vanaie
@dharbendrayadav1798
@dharbendrayadav1798 Жыл бұрын
Jay balen Jay Nepal
@shubashchhetri6512
@shubashchhetri6512 Жыл бұрын
Jai balen sir
@kailashkumardawadi6391
@kailashkumardawadi6391 Жыл бұрын
वालेन जिन्दावाद!
@neerajtamang8691
@neerajtamang8691 Жыл бұрын
Balen is great meyar❤
@susmitaraee9567
@susmitaraee9567 Жыл бұрын
जय बालेन
@dhurbapaudel-es7fv
@dhurbapaudel-es7fv Жыл бұрын
यिनी हरु लाई हुलाक मा पठाउनु पर्छ !
@bhimkantakandel7489
@bhimkantakandel7489 Жыл бұрын
पुर्ब मेचि देखि पश्चिम महाँ कालि का सच्चा देश भक्ति नेपाली नागरिक यक होऊँ राजा लाइ साथ दिऊँ नेपाल रास्ट जोगाऊँ नेपाली नागरिक भयर बाचौऊँ नत्र यि बिदेसि बाट परिचालित आतंकारि भस्टचारि हत्यारा लुटेरा लेन्डुप दोर्जे कमाउनिस्ट तन्त्र का नालायक रास्ट घाति दरिद्री कुलडंगार सैतान सरकार ले नेपाल रास्ट सिद्दउने वाला छन यो कुरो समयमै बुझ्न जरुरि छ नेपाली जनता ले यसै पालि 😊😊राजा लाइ यसै हटाइयको रहेछ नछ देश र जनता बेचेरे खान नपायर राजा लाइ हटाइयको रहेछ जानियो देखियो बुझियो त्यसैले लुट्तन्र का लुटेरा चोर दलाल कमाउनिस्ट लेन्डुप दोर्जे सरकार मुरादाबाद मुरादाबाद देश र जनता पेर्मि राजतंत्र ज़िन्दाबाद ज़िन्दाबाद कालो गणतंत्रे स्याल हरु मुरादाबाद 😊😊😊
@gitabaralpaudel666
@gitabaralpaudel666 Жыл бұрын
लुटकाे खेती गर्न जानेकी कीसानकी छाेरी आर्जुराणा कठ्ठै हाम्रो देश
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Жыл бұрын
Jai Balen🇳🇵
@milanmgr5756
@milanmgr5756 Жыл бұрын
NO MCC
@alexkhadka4475
@alexkhadka4475 Жыл бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु ।
@SanamThapa-so3uz
@SanamThapa-so3uz Жыл бұрын
Jay balean rabai sir is good leadear of nepal full support from chitwan
@laxmanprasad6341
@laxmanprasad6341 Жыл бұрын
हाहा ।सार्है राम्रो संबोधन thanks birendraji
@bishnushrestha8522
@bishnushrestha8522 Жыл бұрын
सुन काण्ड मा मुछिएका हरु ले राजिनामा दिनु राम्रो हुन्छ। कामै गर्दिन भन्न पाइदैन। सरुवा नियमित प्रक्रिया बाट हुन्छ हजुर।
@chandrabc1984
@chandrabc1984 Жыл бұрын
तिमी एउटा काठमाडौ को मेयर मात्र हौ,,तर हाम्लाइ लाउछ तिमी देश को प्रधानमन्त्री नै हो बालेन शाह!तिमी एउटा होनहार देश प्रेमि हौ,एउटा मुटु पटकपटक जित्छौ नेपाली र नेपाल को
@balgopalamatya4948
@balgopalamatya4948 Жыл бұрын
Yes !
@BishnuAdhikari-tg8hz
@BishnuAdhikari-tg8hz Жыл бұрын
by😊😊😊😊😊😊😊😊
@bhojrajsapkota6296
@bhojrajsapkota6296 Жыл бұрын
​@@BishnuAdhikari-tg8hz. o W 13:34
@DhanBhadhurTamang
@DhanBhadhurTamang Жыл бұрын
​By
@gauridasshrestha4428
@gauridasshrestha4428 Жыл бұрын
​@@balgopalamatya4948t[hi sorry u uuowp
@manmayarai7069
@manmayarai7069 Жыл бұрын
बिचार खाडि मा गयका दाजु भाई कति दुख पाउनु भयको छ यस्तो दुख नालायक सरक्रार ले देख्दैन साले हरु ठगिमा उस्तै फसेकाछन😭😭😭
@sarswatamaden
@sarswatamaden Жыл бұрын
Good balen shaa🙏🇳🇵💐🎉❤
@mahendrasamarung.7574
@mahendrasamarung.7574 Жыл бұрын
सलाम बालेन जी अरु केन्द्रमा बस्ने मन्त्रीहरू चुप लागेर बसेकाहरु भस्म होस . 😂😊
@rajutimalsina6207
@rajutimalsina6207 Жыл бұрын
Bhim Rawal ❤❤❤
@Ramailonewupdateyoutubechannel
@Ramailonewupdateyoutubechannel Жыл бұрын
अबको प्रधानमन्त्री बालेन शाह पक्का
@bhairammaharjan2411
@bhairammaharjan2411 Жыл бұрын
😮वाह क्विन्टल क्विन्टल सुन जस्तै क्विन्टल क्विन्टल फलफुल बाट महरा सरकै लागि एक किलो काटेर उपलब्ध गराईन्थ्यो
@gopalkunwar4393
@gopalkunwar4393 Жыл бұрын
Good luck rabi jaye ghanti rasopa jindabad 2084 hamro ho ❤❤❤balen rabi 1 ho
@binasherchan945
@binasherchan945 Жыл бұрын
TQ B JAIRU SIR, HORN PLEASE.
@SujalEducation-2024
@SujalEducation-2024 Жыл бұрын
Greater Nepal 😢
@KrishnaGrg7
@KrishnaGrg7 Жыл бұрын
Birendra gaire kholde sabaiko khairo❤
@sabitadhakalaryal2820
@sabitadhakalaryal2820 Жыл бұрын
सुरुआत सहि छ हजुर ।🎉
@deenanathacharya2743
@deenanathacharya2743 Жыл бұрын
भन्सारमा एयरपोर्ट बाटै १३७ जनाले बांडी चुंडी खान कमाउन अब पांइदैन कि भनेर अर्को कमाउने ठाँउमा जानेइच्छा हुनसक्छ।
@MdMd-bv1rn
@MdMd-bv1rn Жыл бұрын
Balen shah yak nider super hero neta ho jay balen sir
@lalprasadsharmabhusal7695
@lalprasadsharmabhusal7695 Жыл бұрын
Good analysis of Journalist
@Deliveryjobin
@Deliveryjobin Жыл бұрын
कर्मचारीहरुकेा सम्पती छानबीन गरीयेास।
@khimchhantyalchantyal8505
@khimchhantyalchantyal8505 Жыл бұрын
काठमान्डौ विमान स्थलका भन्सार कार्यलयका सम्पुर्ण कर्मचारी हरूलाई जागिर बाट सरूवा होईन सिधै निलमबन् सहित् कारबाही हुनु पर्छ
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН
“Don’t stop the chances.”
00:44
ISSEI / いっせい
Рет қаралды 62 МЛН
Trump's Threat to Trudeau: "Pay Up or Face Takeover!" | By Ankit Avasthi Sir
30:53
Ankit Inspires India
Рет қаралды 1,5 МЛН
On Air With Sanjay #580 - Dr. Mukul Dhakal
2:42:29
Sanjay Silwal Gupta
Рет қаралды 51 М.
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН