देशको सरकार होस् त इन्डियाको सरकार जस्तो हुनुपर्यो। हाम्रो नेपाल सरकार पनि आफ्नो जनताको लागि जे पनि गर्नुपर्यो। भारतीय सरकारको मेरा सलाम है बहुत अक्षा काम किया आफ्नो😢😢😢😢😢😢
@PrampdPramodkoirala8 күн бұрын
हो विमान स्थल चित्स्बन भर त पुर चौबीस कोठि को ॐ शिव
@PrampdPramodkoirala8 күн бұрын
घर नै बजार येहि हो मेरो यो विमान स्थल कस्तो थियो पहिला था हा हुदैन मलाही ॐ शिव
@PrampdPramodkoirala8 күн бұрын
यो गौ चरन थियो गोबर थाप्रो पहिला बिजय लामा ले साही नेपाल वायु सेबा निगम जहाज ले न्ड गर्दा जहाज आउदा गाई बस्तु ह टा उन पर्थ्यो ॐ शिव
@MadapraiMadaprai4 ай бұрын
He bhagawan sarai mn ruyo😭😭
@SanuBardewa-ht9mm4 ай бұрын
हाम्रा नेपाली युवाहरू पनि रूसमा हजारौँ मुस्किलसँग सामना गरेर बसिराछन् तर हाम्रो देशका प्रधानमन्त्रीहरूले देश लुटिरहेका छन् मर्ने मरिराछन्। माया हुन्थ्यो भने भारत सरकारले जस्तै गरेर रूसमा पनि नेपाली वायुसेना लिएर गएर आफ्नो देशको युवाहरूलाई फिर्ता ल्याउने दिन कहिले आउँछ
@PrampdPramodkoirala8 күн бұрын
नेपाल को बेक्ती हो म आफ्नो देस को था हा हुदैन र ॐ शिव
@simonrai83474 ай бұрын
हार्दिक श्रद्धाञ्जली 🙏🏻🙏🏻🙏🏻❤️💐
@BishalThapa-k3u4 ай бұрын
हाम्रो देश को सरकार हेरेर बस..कहिले किने हो एस्तो कार्गो प्लेन.
@yubrajpoudel89824 ай бұрын
नेपाली यसरी बिदेशमा मरेकाे भय के गर्थे हाेला
@BuddhaPun-m9x4 ай бұрын
Nepal govt has to learn something from this case.
@dhanatamrakar79684 ай бұрын
RIP🙏💐
@ShailendraAdhikari-qp3mr4 ай бұрын
HARDHIKHA JHREDANJELI. NEPAL 🇳🇵 NEPAL 🇳🇵 NEPAL NEPALI SANAA. NEPALI NEPALI SANAA KHATHA ❤❤❤❤❤??????
@नानीगुरुङ4 ай бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭 Rip
@surajbasnet-cb7ov4 ай бұрын
😢😢😢😢😢😢😢😢😢
@sandyg2443 ай бұрын
Thik ka bho
@rupasunar35134 ай бұрын
Kathai bichara.man royo.jindagi ke nani Rahi xa Ra.