भारि बोकेर मायाले दिएको रकम ३१ बर्षमा फिर्ता भयो ,कारण यस्तो।

  Рет қаралды 223,886

terhathum news

terhathum news

Күн бұрын

यस्तै नयाँ नयाँ भिडियो हेर्नु को लागि तपाई पनि हाम्रो च्यानल लाई सबस्क्राईभ गरेर जोडीन्नु होला।धन्यवाद ।तपाईको मा पनि सुचना र कुनै नौलो बिसयहरु छन भने हामीलाई सम्पर्क गर्नु सक्नु हुने छ। 9810482469

Пікірлер: 653
@kamala3467
@kamala3467 15 күн бұрын
सुनभन्दा गुण धेरै ठूलो हुन्छ ३० बर्षको गुण सम्झेर खोजिखोजी आज गुण तिर्नु भयो तपाईं महाँन हुनुहुन्छ सलाम छ।
@Manujakatwal-c6r
@Manujakatwal-c6r 14 күн бұрын
Honi hjr
@ranjitarai7263
@ranjitarai7263 15 күн бұрын
पहिला काे मान्छे मा प्रेम र ईमानदारिता छ तर अहिलेकाे मान्छेमा स्वार्थ र घमन्ड छ 🙏🙏
@SunilSubba-m7h
@SunilSubba-m7h 15 күн бұрын
Ho ni
@ShyamThapa-t2m
@ShyamThapa-t2m 15 күн бұрын
ahileko ta dui paisa goji ma bhayo bhane barsauko shathi lai bhulxa ni
@DhanBahadurThapa-en5zb
@DhanBahadurThapa-en5zb 15 күн бұрын
Ranjita Rai Hajurle Mitho Ra Komal Sabdama Bhannu Bhayeko Word Lai Koti - Koti Dhannyevad 🙏🙏🙏🙏🙏
@DhanBahadurThapa-en5zb
@DhanBahadurThapa-en5zb 15 күн бұрын
रञ्जिता वाहिनी हजुर्लाई ढेरै धनवाद छ ।
@Peter-f6q
@Peter-f6q 15 күн бұрын
Right paap le maanis atti gaajeko xa
@Tilakrai-g7u
@Tilakrai-g7u 13 күн бұрын
गुन तिर्ने एकैजना देखियो उ बेला गुन गर्ने र अहिले गुन तिर्ने दुबै उत्तिकै महान दाजुहरुलाई❤❤❤❤ हामि हेर्नेको सारै मन जित्नुभो
@BishanGurung-k9b
@BishanGurung-k9b 13 күн бұрын
जनजाती त्यसमा पनि गरिब (भरिया ) दाइको महान हृदय अनि अरूले दुःखको बेला लगाएको गुन तीसौं वर्ष सम्म संझि बसेका ! दुवै महान हुन ।
@rabinrai7328
@rabinrai7328 10 күн бұрын
जनजाती शब्द को प्रयोग नगरौ होला हौ
@lokmanlimbu5646
@lokmanlimbu5646 5 күн бұрын
hami mulbasi hau k ko janjaajati
@gandakionlinetv5893
@gandakionlinetv5893 15 күн бұрын
जीवनमा गुन भनेको सुन हो । यो धेरै महत्त्वपूर्ण हुन्छ । जीवनमा गुन कसैले पनि भुल्नु हुदैन ।
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db 15 күн бұрын
याे सम्झना र ईमान्दारीता अत्यन्त दुर्लभ हाे म धेरै भावुक भएँ !
@narendralimbu9973
@narendralimbu9973 15 күн бұрын
यस्तो, लिम्बु जातिहरुमा सम्मान,सँनकार,ईमान, जमान अझै पनि कता कता जिबित रहेछ । तिगेला सरलाई, सलाम छ ।
@bindudhungana7461
@bindudhungana7461 15 күн бұрын
मन भावुक भयो, कति महान कार्य। गुन ठूलो सानो नाप्ने तराजु कहाँ छ र? इमानदारीताको उदाहरण।
@rivisharivisha-v5t
@rivisharivisha-v5t 15 күн бұрын
महान ब्यक्तित्व बिश्वास दिपजी हाम्रो गाउँ को लाहुरे भाइ।
@santatigela8932
@santatigela8932 15 күн бұрын
गुन भुल्नु हुन्न भन्ने राम्रो सन्देश,,good job
@RaiPramod-x6v
@RaiPramod-x6v 15 күн бұрын
गुण लगायो भने कुनै दिन काम लाग्छ। भन्ने चाई यो भिडियो ले इस्पत्त बनायो।।सारै राम्रो सोच सरको "धन्यवाद" सेवारो 🙏
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 15 күн бұрын
सारै मन छोयो हजुरको यो सहरानिय काम गर्नु भयकोमा धेरै धन्यवाद छ नमन छ 🙏🏻🙏🏻🙏🏻🙏🏻
@ManishaRai-yr5mo
@ManishaRai-yr5mo 15 күн бұрын
सुन र गुन एउटै हो ,,ठुलो होस या सानो होस,,, अहिले त सापटी भनेर लान्छन फिर्ता माग्दा निहु पो खोज्छन है,,मान्छे को इमानदारी यस्तो हुनुपर्छ !!
@ShikhabudhaMagar
@ShikhabudhaMagar 15 күн бұрын
100% Ho ni ajha thakna khojxan
@deburana9529
@deburana9529 11 күн бұрын
Ho ni
@TakmayaBudujaPun
@TakmayaBudujaPun 15 күн бұрын
गुण तिर्नु ठूलो धर्म हो।
@matilal2443
@matilal2443 14 күн бұрын
सारै राम्रो लाग्यो अरु सबै बिर्से पनि कसैले लगायको गुन बिर्सनु हुदैन धेरै मान्छे हुनुहुदो रहेछ वाँहा सर
@surendrapokharel2397
@surendrapokharel2397 14 күн бұрын
सन्सारमा असल मान्छे थाेरै हुन्छन् ,ति मध्ये यकजना मानिस तपाई हुनुन्छ भन्नेलाग्याे ।तपाईलाई धेरै धेरै धन्याबाद ।
@shivasharma2609
@shivasharma2609 15 күн бұрын
मन देखि सम्मान छ इमानदार मान्छेहरूलाई ।।
@Chitragomden42
@Chitragomden42 15 күн бұрын
बिश्वास भाइ एकदम खुशी लाग्यो तपाईं को यस महान सोचलाई।
@kedardhakal6444
@kedardhakal6444 12 күн бұрын
सत्य मानव को सत्य बिचार सुन्दर बिचार भबिस्य उज्वल कामना
@dineshthapamagar2071
@dineshthapamagar2071 12 күн бұрын
दुवै जना व्यक्तिहरू धेरै ईमान्दार हुनुहुदोरैछ।धेरै खुसी लाग्यो।प्राय हामी मङ्गोलियनहरू अरूको सम्पत्ति र चिचवस्तुमा आँखा लाउने र लोभ गर्ने खालका हुदैनौ।उहाँहरू दुवै जनालाई फेरि पनि सलाम।
@LilaLamgade-iv4ep
@LilaLamgade-iv4ep 12 күн бұрын
❤❤❤
@Taralamichhane2066
@Taralamichhane2066 11 күн бұрын
जात भात को कुरा गर्दा ख्याल गर्नुहोस महासय कुनई पनी मानीस जातले नरमर्रो हुदैन उसको बानी बेबहारले हुने हो हस
@lifecircleevents6298
@lifecircleevents6298 10 күн бұрын
​@@Taralamichhane2066कारागारमा गयो भने थाहा हुन्छ ।जात वर्ण को कुरा गर्नेहरू मंगोलिएनहरु नै हो
@BijayaBhandari-y5r
@BijayaBhandari-y5r 11 күн бұрын
खुसी लाग्यो सत्य मरेको हुदैन सत् भाव जगाउने सानो सुत्र धर्म भनेको पनि कर्म नै हो सायद सत्यको दियो ननिभोस कामना
@indrarai3694
@indrarai3694 15 күн бұрын
एउटा गुण नै सयौ गुण मान्नु पर्छ भनेको यही हो।
@mohangurung6350
@mohangurung6350 14 күн бұрын
यति महान सोचनिय र ईमानदार मनुवा पनि यो पृथ्वी मा रहेछ है वहाँ लाई धन्यवाद
@rukmanlimbu-rb6ke
@rukmanlimbu-rb6ke 12 күн бұрын
सेवारो ! अनुकरणीय कार्य,सबै मानिस हरुमा येस्तै भाब भैदिए अति उताम
@ChiranRai-y9t
@ChiranRai-y9t 15 күн бұрын
एक दमै मन छुयाे आज भन्दा ३१ बर्षा भनेकाे काहाे काहाे मन ठुलाे रहेछ उहाकाे🙏🙏🙏🙏
@belmatiacharya9923
@belmatiacharya9923 3 күн бұрын
धेरै महान हृदय भयकाे दाजुहरू हुनुहुदाेरहेछ।पैसा लिने अनि दिने दुबै जना काे कुरा सुनेर भावुक भय म।
@nanendrakadel3662
@nanendrakadel3662 15 күн бұрын
हजुर काे साेच बिचार अतिउत्तम रहेछ अापत मा परेकाे बेला कसैले गरेकाे सहयाेग 30 बर्ष सम्म पनि हजुर लाई याद नभुलि सम्झे काेमा हजुर मानब जातिमा एक दम माहानै ठान्छु म
@LilaLamgade-iv4ep
@LilaLamgade-iv4ep 12 күн бұрын
❤❤❤❤❤😮
@BikashKumarRai-bv7px
@BikashKumarRai-bv7px 12 күн бұрын
हजुरहरु दुवैजनाको इमानदारिताप्रती नमन गरे🙏🙏सेवारो
@gomasubedi9410
@gomasubedi9410 14 күн бұрын
दुवै जना कति खुसी र इमान्दार हुनुहुँदो रहेछ। 🙏
@lilasubedi7366
@lilasubedi7366 15 күн бұрын
कति इमान दारि रहेछन धन्यवाद कति खुसि लाग्यो❤
@GaneshLimbu-u5j
@GaneshLimbu-u5j 8 күн бұрын
अत्यन्तै राम्रो बिचार हो पैसा सानो ठूलो धेरै थोरै हैन तर समस्या मा पर्दा सहयोग पाउनु त्यो भन्दा ठूलो गुन सम्पती केइ हुदैन तर यहाँ जस्तो कम हुन्छ नत्र समपती कमाएर भुल्ने धेरै हुन्छ❤❤❤
@bhupendrashrestha5973
@bhupendrashrestha5973 11 күн бұрын
अचम्म लाग्दो इमान्दारिता प्रसतुतिको लागि धन्यबाद है ।
@mayasilwal3449
@mayasilwal3449 15 күн бұрын
गुन भनेको गुन हो उहाले नभुल्नुनै उहाको महानता बिचरा एउटा भरिया र बिध्द्यार्थि को जीवन कुनै अन्तर छैन विद्यार्थी जिबन कसैले लगाएको गुन बिरलै हुन्छन् यहालाई सलुट🎉🎉🙏
@rameshgahatraj683
@rameshgahatraj683 15 күн бұрын
great job, धेरै राम्रो मान्छे हुनुहुन्छ। हात्तिखर्क बासी हो हामी।
@sunitachhantyal8151
@sunitachhantyal8151 3 күн бұрын
इमानिकाे इमान हुन्छ सलाम छ घुन लाई नै सम्मान गर्नु भएकोमा 👍️🙏❤️🌹👌🇳🇵
@hemprasadrai9111
@hemprasadrai9111 15 күн бұрын
आपत परेको बेला लगाएको गुण आज ३१वर्षपछि फिर्ता भएको संयोग राम्रो लाग्यो भिडियो।❤
@MakarSubba-gh2fm
@MakarSubba-gh2fm 15 күн бұрын
विश्व सर र भरिया दाई बीच 31वर्ष अन्तराल पश्चात को भेटघाट एकदमै मार्मिक लाग्यो | जीवन को कुनै गार्हो कठिन परेको क्षणमा कसै भलादमी ले सहयोग पुर्यायेको छ भने त्यो गुण कसरी फर्काउनु पर्ने हो त्यो अनुप्रेरणा विश्व सर बाट सिक्नु पर्यो हामीले | आजको कहाली लाग्दो स्वार्थी जमाना मा अति उदाहरणीय अनि अनुकरणीय कार्य गर्नु भएकोमा नोगेन सहित सेवारो 🙏
@rojaraiIsraeil
@rojaraiIsraeil 15 күн бұрын
मेरो पनि आज भन्दा 15 वर्ष अघि 3 लाख फिर्ता दिएको याद आयो।इमानदारी अर्को ठाँउ छ तर मेहनत र परिश्रम गरेको पसिना को कमाइ फिर्ता हुन्छ❤❤❤❤❤
@ramchhetri2890
@ramchhetri2890 14 күн бұрын
पत्रकार महोदय सारै मार्मिक संयोगान्त घटना हाम्रा लाहुरे भाइले गुणको कदर गरी एक दिलदार भरियाको आत्म देखि सम्मान गरेकोमा सम्मान प्रकट गर्दै वहाँहरूको मित्रता जूनीजूनी भरी बाचिरहोस ।
@razlama5115
@razlama5115 14 күн бұрын
गुण तिर्ने यसरी रहेछ मन छोयो
@anjalitamang8464
@anjalitamang8464 15 күн бұрын
मेरो पनि सोच यहि हो दुःख पर्दा जसले सहयोग गर्छ उहि मान्छे मेरो लागि महान् ठान्छु चाहे त्यो पैंसा पाँच रुपैयाँ भएनि उसको फिर्ता गर्छु तर त्यो मान्छे हरदम महान् लाग्छ र मनमा बस्छ। 10:52
@nirmallama7615
@nirmallama7615 13 күн бұрын
यो भिडियो हेरेर मैले पनि आफ्नो बिगत सम्झिएर भक्कानिए र धेरै बेर सम्म मन सम्हाल्न गाह्रो भयो,यस्तै गरी आम् नेपाली दाजुभाई तथा दिदीबहिनीहरु आफ्नो ईमान्दारिता सत्य को बाटो अपनाउन आग्रह गर्दछु
@avyudayakhanal7203
@avyudayakhanal7203 15 күн бұрын
खाम भित्रको दश हजार दिएर पनि फेरि त्यो "२५" रुपैया छुट्टै दिएको देखेर साच्चै आखा रसायो
@homprasadGmr
@homprasadGmr 14 күн бұрын
धेरै राम्रो कुरा सुन्न पाइयो । धेरै धेरै बधाई छ दुबै जनालाई । यस्तै राम्रा राम्रा कुरा सुन्न र देख्न पाइयोस् ।
@ManMagar-tq7he
@ManMagar-tq7he 15 күн бұрын
महान् व्यक्ति हुनुहुन्छ दाइ तपाईँ
@shakuntalathanju1830
@shakuntalathanju1830 15 күн бұрын
Kati ramro udaharan. An example of a kind and thankful heart. Proud to be Purbeli cheli.
@Durgadarlami-i6j
@Durgadarlami-i6j 13 күн бұрын
फिलीम काे कहानी जस्तै लाग्यो सलाम छ सर लाई भरी बोकेर तपाई लाई सायोग गर्नु भाको बुवा लाई भेटेर पैशा फिर्ता दिनु भयो पैशा भन्दा पनि सम्झिनु ठुलो कुरा हो फेरी पनी मनै देखी सलाम
@ritathapa3184
@ritathapa3184 15 күн бұрын
गुन भुत्नु हुदैन कसौ ले सारै राम्रो काम गर्नु भो खुशी लाग्यो 😘😘
@binodpun-gu2kn
@binodpun-gu2kn 14 күн бұрын
अत्यन्तै राम्रो यस्तै यस्तै भिडियो र यस्तै स्वभाव का मान्छे हरुले पछि का युबा हरु लाई पनि यस्तै असल बन्न सिकाउछ
@sitachapagain7622
@sitachapagain7622 15 күн бұрын
धेरै असल हुनुहुदो रहेछलाउरे दाइ बधाई छ 🎉🎉
@YamThapa-r6b
@YamThapa-r6b 15 күн бұрын
सलूट लाउरे सर लाई यो जमान थियो इंमानदार को अईले काहा छर सलुट ❤❤❤🎉🎉🎉😂😂 खुशीको आशू
@geetadhamala8630
@geetadhamala8630 8 күн бұрын
धेरै राम्रो लाग्यो सधै भरि गुन लगाउन मान्छे ले सक्दैनन तर कुनै दिन लगायको गुन जीवन भरि कहिलै पनि बिर्सिनु हुदैन ।।
@tekbahadurpulami6259
@tekbahadurpulami6259 13 күн бұрын
अति राम्रो काम तपाईलाईं धेरै धन्यवाद दिन चहान्छु।
@AakashRokka-u1n
@AakashRokka-u1n 14 күн бұрын
कति राम्रो सोच लाउरे दाईको भन्दापनी अज भारी बोक्नी दाईलाईपनी धेरै धेरै धन्यबाद किनकी वाको कति सोच्छ मनभयको सलामछ दुबै दाईहरुलाई
@yagyasiwakoti3999
@yagyasiwakoti3999 13 күн бұрын
हजुरलाइ धेरै धेरै धन्यवाद ! ३१ बर्ष पछाडी पनि पैसा फिर्ता गर्नु भनेको सच्चा र महान हृदय हो । फेरि पनि सलाम छ ।
@merlinlimbu5886
@merlinlimbu5886 15 күн бұрын
एक दमै राम्रो खुसी लाग्यो ❤❤
@MadhuMalla-c2h
@MadhuMalla-c2h 10 күн бұрын
महान् बक्तित्व उहाँ लाई धेरै धेरै धन्यवाद
@naturelifestyle5948
@naturelifestyle5948 11 күн бұрын
असल व्याक्तिमा हुनुपर्ने यो महान गुण हो। कृतज्ञता आज स-सम्मानकासाथ आज फिर्ता गरि एक जलन्त उदाहरण बनी दिएकोमा दुबैलाई ह्रदयदेखि नमन: गर्दछु 🙏 🙏
@mangaltripsnepal
@mangaltripsnepal 15 күн бұрын
🙏 नमस्कार ! विश्वास सरकाे सारै राम्राे कहाँनि र इमाान्दारितालाई सम्मान गर्दछु । उहाँ एकदमै मेहनति इमान्दार, र निडर पहिलादेखिनै हुनुहन्थ्याे । म चाहि उहाँलाई राम्राेसँग चिन्दछु । म पाख्रिवास हँदाखेरि र पछि पढाइकै सिलसिलामा बसन्तपुरतिर बसाइभाे सञ्जाेगबस मेराे बिगतकालखण्डसँग मिल्न अाएकाेले केहि शब्दलहर लेख्न बाध्य भएँ, भुल भए माफ गर्नु हाेला अनि तेर्हथुम न्युजलाई धेरै धेरै धन्याद !
@dineshnepali3863
@dineshnepali3863 15 күн бұрын
मानवता र मानवीयधर्म र इमान्दारिताको उदाहरण।सलुट।
@sarutamang4141
@sarutamang4141 10 күн бұрын
कत्ती धेरै ईमानदार हुनुहुदो रहेछ हुन्त दुख पर्दा सहयोग लगाईको गुन कहिले बिर्सनु हुदैन जे होस उहाँ ले पनि गुनबिर्सनु भएको छोईन रहेछ धन्यवाद हजुर लाई🙏🙏🙏यो भिडियो हेरेर खुशी लाग्यो मलाई
@tarachamling5557
@tarachamling5557 15 күн бұрын
कती ईमान्दार लेन देन कस्तो मन छोयो ❤ उदाहरणीय कार्य क्रम।
@yogitachongbang7975
@yogitachongbang7975 10 күн бұрын
आहा!यो भिडियोले त चसक्कै मन छोयो रबि भाइ दुबैजना दाजुहरुलाइ एकदमै धेरै सम्मान छ लाहुरे दाइको नाम त मैले धेरै सुनेको थिए कति धेरै इमान्दारिता हुनुहुन्दो रहेछ 🙏🙏🙏🙏🙏
@himalbajracharya6278
@himalbajracharya6278 10 күн бұрын
सत्य जीवित रहेछ दुवैजनालाई धन्यवाद
@dilmayaphaunja3332
@dilmayaphaunja3332 14 күн бұрын
सबै भन्दा पहिला त धाक्रे दाईलाई सलुत छ किन कि भारी बोलेको पैसा साथीलाई सहयोग गर्नु भयो ।साथै 25 रु फिर्ता गर्ने इमानदारी लाउरे भाईलाई सलुत गर्छु किन कि कस्तो इमान्दार सहित ब्याज गिफ्त सहित लिएर खोजी खोजी दिनु भो ल दुबै जनालाई धोग दिया❤❤❤❤❤
@locky245
@locky245 8 күн бұрын
स्वोच्च र सफा मन पल्टन retirement लाहुरे sir .. तपाइको इमानदारीता को कदर गर्दै निस्वार्थ बिचार लाई salute छ.. यो समयमा तपाईं जस्तो असल मान्छे पाउन गारो छ
@kulsubba4617
@kulsubba4617 15 күн бұрын
Aajai pani hamro samajma hamro bau aama purkha haru le diyeko aagya palan garne dai haru dubai lai mero salute.
@KabitaLimbu-s7l
@KabitaLimbu-s7l 16 күн бұрын
Wow manxe ko shoch bichar easto mahan hunu parxa
@chalisemira3680
@chalisemira3680 15 күн бұрын
Kati ramro man dada ko yestai man sabai ko vaidiye sabai ko gumeko paisa aauthyo reen vanera liyeko paisa Aile samma aayeko chaina yabayesarinai sabaile firta garna man Lagos yo video le sabai paisa khani. Manchele firta garnu dada Lai feri pani God bless ❤
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 15 күн бұрын
यो भिडियो चै अबर परेर रिनमाग्नु आउने र चलाएर रिन तिर्नुपर्छ भनेर रिसाउने माग्नुजादा झर्किने नतिर्नेहरु सम्म पुगोस् कसरी चलाइको रिन र लगाएको गुन सम्झेर जतिबर्स भएनी खोजेर तिर्नुपर्ने रहेछ भन्ने दिमाग मा पसोस 😳😳🙏🙏
@sadhuramshrestha8158
@sadhuramshrestha8158 11 күн бұрын
समान छ दाईलाई नेपालिकाे बिस्वास भराेसा मा धेरै धन्यवाद छ
@BaburamSarki-m1k
@BaburamSarki-m1k 7 күн бұрын
दुबै सरलाई सलाम
@ParuLimbu-q4e
@ParuLimbu-q4e Күн бұрын
Salam Xa 👏👏 imandarikta mahan xa hjr haru lai 🙏🙏🙏🥰🥰
@begamshahi7040
@begamshahi7040 7 күн бұрын
यस्ता मन्छे पाइदैनन यो सनशार्मा पैस्सा थुलो होइन उहामा मनप्ता झल्किने काम्को सुरुवात हो दुख नभुल्ने यो कार्यले जनाउछ म पनि भावुक भय ❤❤❤❤❤❤❤❤❤
@SabeeChamlingrai-l6c
@SabeeChamlingrai-l6c 15 күн бұрын
सारै मन भावुक बनायो😢😢💖💖
@jamunakapali8015
@jamunakapali8015 15 күн бұрын
सायद उनकाे जस्ताे भावना साेच हाम्रा देश हाक्ने अगुवाईहरुकाे भईदिए,हाम्रा भाेटकाे कति महत्व हुनथ्याे तर त्याे कागजकाे खाेस्टा मात्र बनाईदियाे।
@gorkhaliramu9923
@gorkhaliramu9923 15 күн бұрын
अति सुन्दर लाग्यो
@dilbahadurrana7045
@dilbahadurrana7045 15 күн бұрын
25 लाख जस्तो थियो त्यो जमानामा 25 रुपैयाँ पनि अहिले पो 25 रुपैयाँ को चक्लेट सम्म किन्न पनि सकिन्न
@omprakshsharma9235
@omprakshsharma9235 9 күн бұрын
कति राम्रो संस्कार दुबै जनाको उज्ज्वल भविष्य को कामना
@DashrathKhadka-g4q
@DashrathKhadka-g4q 15 күн бұрын
इमान्दारिता शबैको होस राम्रो लाग्यो
@khimruchal7728
@khimruchal7728 14 күн бұрын
जेहोस उहाँ लाई धन्यवाद छ
@Sangi121
@Sangi121 7 күн бұрын
सारै मनकारि हो है लाउरे दाई
@manzilraai2395
@manzilraai2395 15 күн бұрын
Aani,,,, kati mitho samjhana😊special dui jana ma. ra, hami jo jasle sune hereko byakti le ni kahile na vulne memory🥰🥰🥰
@SahayatriOnline
@SahayatriOnline 12 күн бұрын
आज हेर्ने मौका मिल्यो रबि सर क्या गजबको भिडियो पस्कनु भयो 🎉🎉🎉
@chetanarish7722
@chetanarish7722 14 күн бұрын
यहाँहरु दुवैजनालाई मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद छ।
@bhagwangiri9467
@bhagwangiri9467 11 күн бұрын
हजुरमा गुणै गुणले सदा बासगरोसबैगुन भन्ने चिज कदापी आउननपाओस हजुरको सोचलाई म नमन गर्दछु
@BhairabPaudel-s1f
@BhairabPaudel-s1f 5 күн бұрын
यस्तो ईमानदारीता भेट्टाउन मुस्किल छ।😊❤
@yatri535
@yatri535 3 күн бұрын
yo video le vabuk banayo yo sandesh sabai tira pugos mahan byakti dubaijanalai salam gare
@jitrana2722
@jitrana2722 7 күн бұрын
सार्है राम्रो काम गर्नु भयो सर 👍
@NarendraChamling819
@NarendraChamling819 15 күн бұрын
लिम्बुहरुको मानवता र इमान्दारिता❤❤
@SunilSubba-m7h
@SunilSubba-m7h 15 күн бұрын
Yes 👍
@premoli3817
@premoli3817 15 күн бұрын
हजुरको मानवता प्रति मेरो उच्च सम्मान छ।।
@JamesRai-y7i
@JamesRai-y7i 14 күн бұрын
हजुरहरू दुवै जना कत्ती ठुलो मन र साॅचो मानौऺब्ता भएको ब्याक्तित्व हरू हुनुहुदो रहेछ खुसी लग्यो धन्यवाद👍👍👍👍❤❤❤❤❤
@narjeetrai505
@narjeetrai505 13 күн бұрын
हामि नेपालि समाजमा एस्तो यो समाजदारि र बिस्वास बाचि रहोस धन्यबात
@jayantibasnet3142
@jayantibasnet3142 7 күн бұрын
पैसा भन्दा पनि दुवै जनाको मायाचाहिँ सधैं रहाेस।दाइ हजुर त लाहुरे हुनुहँदाे रहेछ उहाँ दुखि गरिब जस्तो देखिनुहुन्छ राम्रो सहयोग पनि गर्दै गर्नुस है दाइ
@khemrajSubba-l9n
@khemrajSubba-l9n 15 күн бұрын
राम्रो काम दाइ
@Yogesh-o2u
@Yogesh-o2u 9 күн бұрын
वाह क्या साह्रै राम्रो काम सोलुट छ । असल इमानदारीता प्रति
@champathapa6264
@champathapa6264 15 күн бұрын
Wow Kati ramro soch hajur ko gun manxe le kahile vulnu hudaina ❤❤❤❤❤
@narbahadur-jh9dy
@narbahadur-jh9dy 13 күн бұрын
सारै मन छोयो धेरै मन कारी दाजु मान्छे भनेको एस्तो हुनु पर्छ कोहि मान्छे त हुन्छ मान्छे बात पनि कलङ्ग्कार तर यो दाजुको मन धेरै थुलो रैछ भगावान भनेको एस्तै मान्छे हो मन्दिर जानू पर्दैन
@inushadhaka7651
@inushadhaka7651 6 күн бұрын
उहाँहरु जस्तो निस्वार्थ भावना सच्चा ब्यक्ती धेरै जन्मिउन फेरि पनि ❤❤❤❤❤
@chandragurung2567
@chandragurung2567 15 күн бұрын
Great news congratulations 🎉🎉
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН
Правильный подход к детям
00:18
Beatrise
Рет қаралды 11 МЛН
90 Minutes folk tales Seto Bagh, Shyal- Danfe; Hasne Machha, Chandan Malayagiri
1:32:20
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН