भैंसी फर्म मा मेरै अगाडि 16/16 लि दूध दोहेर ल्याएको भैंसी , ल्याएको भोलि पल्ट मेरो फर्ममा 7/8 लि भन्दा दूध दिदैन किन होला दाना पानी उनिहरुले दिने गरेको उहि दाना दिएकै छु उहीँ स्केल तैपनी दूध कम आयो
@ashishlamichhane3 күн бұрын
सर धेरै कुरा हुन्छ हिट हुने injection हान्ने गर्दछन धेरै ले