For more news and videos Please visit: www.onlinekhaba... Connect with onlinekhabar via Social media Facebook / onlinekhabarnews Twitter / online_khabar #RabiKC #volleyball #Player #sports #bhupendraGC
Пікірлер: 369
@Ashimrai24610 ай бұрын
आफ्नो भबिस्यको लागि पनि जानु नै पर्छ रवि सर। क गर्नु सबैलाई थाहा नै छ हाम्रो नेपालको हालत। रवि सरलाई कार्य सफल्ताको शुभकामना ❤💐🙏
@ganeshthapa502110 ай бұрын
हरेक खेलाडीको यि यस्ता दुखलाग्दो कुरा सुन्दा सरकारि जागिर खाएका कर्मचारीले Time pass अनि भुडी घताउने माध्यम मात्र हो जस्तो लाग्छ , रबि जि आफ्नो करियर प्रति बेलैमाथि ध्यान पु-याएकोमा म त एकदम हृदयदेखि खुसि छु , हार्दिक शुभकामना अनि शुभयात्रा रबि जि ❤❤❤🎉🎉🎉।
@sanjaythapa667110 ай бұрын
मलाई रबिको अन्तरबार्ताले रुवायो। जय गण्डकी जय रबि🏐🏐🏐
@nareshkunwar433210 ай бұрын
देशले चिन्न नसकेको हीरा हो रवि
@KHIMDARLAMI156010 ай бұрын
देशले चिन्न नसकेको हिरा हरू रबि लगायत थुप्रै छन् सर हाम्रो गण्डकी परदेशमा के गर्नु यस्तै छ
@naracharya138410 ай бұрын
Good kuro garnuu vayo 🎉🎉🎉🎉
@KhumbahadurMagar-t2w10 ай бұрын
sahi kura garnu vo
@krishnashrestha447310 ай бұрын
देशले चिन्न नसकेकै हो
@tarakc583510 ай бұрын
रवि के सी को खेल धेरै राम्रो छ । खेलमा राजनिती नहुने हो भने राष्ट्रीय खेलमा पर्नी मात्र होइन खेल्ने खेलाडि ६ जनामा नि पर्नि खेलाडि हुन ।रवि😍😍
@surendradura965510 ай бұрын
रविले स्थान पाए भने नेपालको एउटा राम्रो खेलाडी बन्ने छ। राम्रो खेलाडी हो मलाई मनपर्ने खेलाडी हो।
@nclsirsekot10 ай бұрын
गण्डकी बाट रवि भएन भने खल्लो हुन्छ।राम्रो सटर पावरफुल हिट।आफ्नो भविष्य को अग्रिम शुभकामना रवि।के गर्ने देश को हालत यस्तै छ।
@ramupariyar651610 ай бұрын
जति दर्शक हरु ले चिन्नु थियो चिनि सक्नु भयो अब आफ्नो भविष्य र घर परिवार पनि हेर्नु पर्छ शुभकामना।❤🎉
@satishbakhariya7710 ай бұрын
उज्ज्वल भविस्यको शुभकामना रबि के सि 👍️❤
@mohansingjalimission_1010 ай бұрын
सलाम छ रबि बाबु आगामी भविष्यको लागि शुभकामना ।
@ranavlog1510 ай бұрын
भलिबल खेलप्रेमीहरुको लागि दु:खद खबर र असह्य पीडा हृदयमा..
@sanjayakhadka821210 ай бұрын
भलिवल खेलाडिमा खेलको कुरा आफ्नो ठाउँमा छन बोलिको मिठास र यथार्त कुरा बोल्नसक्नु रबिको खुबि हो,,,,,यत्तिको हुनुपर्छ,,,
@leo304210 ай бұрын
फुटबलमा मेस्सि अनि भलिबलमा रबि के.सी दुबैको बिग फ्यान म ❤
@basnetprabin671910 ай бұрын
जब सम्म त्यो कोच जगदिस भट्ट बनोउदो नाताबादी र कृपाबादी लाई कोच बाट हटाउदैन तब सम्म येस्ता player को बिदेश जानू पर्छ ।
@purnasinjalimagar472510 ай бұрын
sahi ho net vnda tala bata spike hanni rastiye team maa rakhaxa ani rabi jsto lai select grdaina 😓
@bimalkc566710 ай бұрын
Sahi kura
@basnetprabin671910 ай бұрын
प्रगती नाथ तेस्तो राम्रो lifter को सट्टा आर्मी को extra खेलाडी लैजन्छ तेस्को पर्देशको। खेलाडी को नाम त नलेखु तर तेस्को आशिर्वाद र कृपा ले गदा धेरै low लेबलका player national team मा परेमा छन ।
@basnetprabin671910 ай бұрын
अहिले पनि राम्रो राम्रो lifter फाल्न जन्दैन national lifter अरे । बिचारा ।
@Samir_chhetri1010 ай бұрын
@@basnetprabin6719 yo kuro mah 100% agre
@shivachhetri51110 ай бұрын
जापान बाट छिट्टै फर्किएमा गण्डकी समर्थक सार्है खुशी हुनेथिए ।
@sundarkhatri37310 ай бұрын
गण्डकी प्रदेश को हिरा हुन् रबि के.सी गण्डकी प्रदेश को खम्बा हुन् रबि के.सी ❤❤❤❤❤❤
@SmilingCheese-yo9pv10 ай бұрын
रबि केसि नेपाल को हिरा हुनु हाम्रो देश को हालत यस्तै छ😢😢😢
@MRGaming-dg7dn10 ай бұрын
रबि के सि लाई राष्ट्रिय खेलाडी मा अनुबन्धित गरियोस छिटो भन्दा छिटो
@VishnuBk-d9h10 ай бұрын
Ummm national team ma parevani bidesh bata ni aauxu vandaiii hunuhunxa ati gareni huni 😢
@prabintamang833110 ай бұрын
तितो सत्य नेपालको खेल बारेमा ❤
@RakeshBogati31810 ай бұрын
रबि केसि बिमल परियार राजु बि क जस्ता खेलाडी बाहिरिनु भनेको एकदमै दुखको कुरा हो र रबि लाइ छिट्टै सिनियर टोलीमा देख्न पाइयोस् जय भलिबल 😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@jeewanchhetri251510 ай бұрын
यो देशमा कोइ बस्न चाहादैन कसैको भबिस्य छैन 😢
@tekrajgiri430510 ай бұрын
राज्य संचालनमा जसरी रबि लामिछानेको महत्व छ त्यस्तै भलिबल खेलमा रबि केसिको महत्व उत्तिकै छ
@GaneshShreesh-ku8zg10 ай бұрын
शारिरिक रुपमा र खेल कौशलका आधारमा रवि के.सि. राष्ट्रिय टिममा पर्नु पर्ने क्षेमतावान खेलाडि हुन | Best wishes for your future brother.
@kemarajbayambu534510 ай бұрын
मलाई मन् पर्ने रबि भाइ अाइ लभ यु ❤❤❤❤
@narayanthakuri-d3j10 ай бұрын
आगामी दिन र जीवन सुखद रहोस रवि भाइ !
@Suzuki-v410 ай бұрын
जापानमा स्वागत छ रबि भाई❤
@youbraGurung10 ай бұрын
थुक्क नेपाल भलिबल संघ लाज पचेका हरु नाम नलिगम तर बेन्च मा बस्ने नेशनल टिम मा पर्छ तर रबि जस्तो चर्चित खेलाडी पर्दैन दुख लाग्छ यार ब्यक्तिगत तबर ले सपोर्ट गरेर पनि सकिन्न धिकार छ नेपाल भलिबल संघ लाई
@yamthapa66610 ай бұрын
रबि केसि भनेको देशले चिन्न नसकेको हिरा हो ❤❤❤❤❤❤❤❤
@aasthapun11110 ай бұрын
गेम खेलेर जिन्दागि चल्दैन भविश्य को लागी भए पनी जानु पर्छ तै हो बिदेश गएर पनि गेम लाई निरन्तर दिनु होला भाई बैदेशिक यात्रा सफल होस
@limbumilanofficial284810 ай бұрын
राम्रो खेलाडिलाइ कहिले चिन्न सकेन छि 😢😢😢 रबि भाइ तिमी जहाँ रहेपनि खेललाइ माया गर्नुहोला सम्झिदा आँसु आउँछ।
@yuzinbeekaw488410 ай бұрын
सबै राजनीति हो मनिश र धिरज पर्दा रबि पर्दैन धेरै राम्रो छ रबि को गेम
@pradeepshreesh10 ай бұрын
नेपालको सर्वाधिक लोकप्रिय चर्चित खेलाडी रबि केसी। जय गण्डकी जय भलिबल
@DhurbarKhatri10 ай бұрын
सुपर पेलेयर रबि केसी सारै दुखदलायो❤❤❤❤❤❤❤
@arjunpariyar650510 ай бұрын
रबि अहिले को top हो नेपाल national team देखी खेलेको सबै भन्दा राम्रो छ रबिको गेम तर यहाँ पुरै घोटाला भयर हो अरु को त कुरै छोडउ त्यो धिरज र मनिस अनि अरुको भन्दा गेम धेरै राम्रो छ रबि सबै आफ्नो आफ्नो नातेदार लाई choice गर्छन् यस्तै राजनीतिको कारणले गर्दा रबि जस्ता खेलाडी बाहीरिनु पर्छ दुख लाग्छ यार
@ShovaGhale-ir3ef10 ай бұрын
Best wishes for ur upcoming journey n gonna miss u lott in Gandaki province volleyball club.
@SantoshGurung-bz1rs10 ай бұрын
रबि भाइ को यो interview हेरेर मलाई के लग्यो भने भाइ एउटा खेलाडी मात्र नभै बोउदिक भ्यक्तित्व पनि हुनुहुन्छ उहाँ को हर उतर हरुpositive छ भाइ बिदेश जदै गर्दा दुख लगिरहेको छ जहाँ भयेत पनि volleyball लाई माया नमर्नु होला हजुर को उज्ज्वल भबिस्य को कामना 🎉
@nabinbudhathoki252310 ай бұрын
Chinta nagarnu rabi sir hamro dharai maya support xa ani rastiya tem ma napare pani tyahi tem kali dhobi hani rako xau tyahi Noi thulo kura ❤
@Mrhappy360x10 ай бұрын
यस्तो कथा घेरै खेलाडीको छ, दुखका साथ😢😢
@use_langry10 ай бұрын
नेपाल को कानुन दैबले जानुन रबि दाइ best हिरो हो ❤
@puranmagar537410 ай бұрын
He is the no. 1 volleyball player. ❤
@sarbirmagar67410 ай бұрын
लाग्छ मलाई नेपाल ले एउटा हिरा लाइ चिनेन दुख लागिराको छ 😭😭😭रबि सर जहा गय पनि हजुर को जिबन सुखमय बितोस❤❤❤
@khumanrokamagar934710 ай бұрын
one1 Up the my best player Rabi k.c bother🙏❤🏐
@SanjayKhanal-pn7rw10 ай бұрын
खेलकुद मा पनि यति धेरै राजनीति न गरेको भयो पनि हुन्थ्यो यस्तो खेलाडी राष्ट्रीय टिम मा न पर्दा दुख लाग्दो कुरा उज्ज्वल भविस्यको शुभकामना रबि भाई नेपालमा गेम खेलेर काम छैन
@sabuganu10 ай бұрын
राष्ट्रिय गेम भलिबल तर पनि तेस्मा पनि राजनीति थुक्का नेपाल सरकार छिटो भन्दा छिटो रबि केसि लाई राष्ट्रिय टिम मा देखिन पाइयोस् good luck bro❤❤❤
@NabinMajhi-hh4bs10 ай бұрын
नेपाल ले चिन्दैन राम्रा हिराहरु लाई रबि भाई त राष्टिय टिममा नप्रनु भनेको दुःखत
@sunilkc950910 ай бұрын
नेपालको हिरो रबि❤ come back भएर पुन देख्न पाउ🙏❤
@sumangiri345010 ай бұрын
रवी केशी परदेसिनु पर्ने यो कस्तो अबस्था थुइक्क काइतेहो कति राजनीति गर्छौ ? यो युवा हिरा हो हिरा। रवी केशी नेपालमा जन्मिनु भुगोलको गल्ति हो। जस्ले जे भनओ यो युवालाई पलायन गराउनेलाई माझि औँलो। मलाई सार्हैचित्त दुखेको छ यिनि बिदेश जाने भन्दा। गुड लक ब्रदर
@Rameshghartimagar68610 ай бұрын
नेपाल को हरेक कुरा मा राजनीतिक हुन्छ माकादक्स हिरा लाइ चिन्दैन ❤love you Ravi ❤❤❤❤❤
@khadakjung10 ай бұрын
One of the best spiker Ravi kc❤
@janakbudha447610 ай бұрын
One of the best spiker Ravi kc❤❤❤❤
@BimalShirpali10 ай бұрын
Nice interview.... Rabi Vai...my Best player
@rambhujel502210 ай бұрын
Rabi g tapai haruko hole team ati ramro xa selut xa mero !
@Umeshmthapa770210 ай бұрын
नेपालमा जहाँ पनि राजनीति हुन्छ नातावाद, पैसावाद तर राष्ट्रिय टिममा नपरे पनि नेपालको Open Spike को हिरो तिमी नै हौं भाइ, तिम्रो जति Fan, Followers अनि Popularity छ नि त्यति विभागीय टिमका खेलाडीहरुको पनि छैन त्यसैले अब आफ्नो भविष्य बनाउने तिर जाँदा नै राम्रो हुन्छ किनकि यी प्रदेशका टाउके नेताहरुले आफुले खाना जानेका छन् दिने होइनन् ।
@premadhikari515510 ай бұрын
❤❤❤❤देस ले माया गर्नु पर्ने हो रबि लाई
@mukeshshahi204110 ай бұрын
नेपाल मा भलिबल खेल्न पनि राजनितिक पावार लाक्छ अनि रबि केसि को पवार न भयेर नगएको हो ❤
@milanwaibatamangg10 ай бұрын
Yestai ho Nepal ko rajniti daju ❤kahi xaina best up luck for your future💗🤝🏻
@aaditamuofficial10 ай бұрын
देशले छिट्टै चिनोस् नेपालको एउटा हिरा लाई 🫀🎊♥️👏🏻👏🏻
@ParbinMagar-oo2of10 ай бұрын
राजनिती मा रबि लामिछाने भलिबल मा रबि केसि नामै काफी छ plz नेपाल सरकार हाम्रो लाई भन्दा राम्रो लाई रोज यो बिषयमा गण्डकी प्रदेश सरकार को पनि ध्यानाकर्षण होस आफ्नो देश प्रदेश का खेलाडी हरु रोजगारी को लागि बिदेश जान खोज्दै छन तर नेपाल को राष्ट्रिय गेम मा बिदेशी खेलाडी भित्राउछन मुजि हरु
@jrmr79010 ай бұрын
उज्ज्वल भविस्यको कामना रवी भाइ।
@Yehhhhhhhhhhhhh10 ай бұрын
Sab rajniti khel ho Rabi bro national team ma parne manche❤️ jaha vayeni Khushi hunu hamro man ma hunuhunx❤️❤️❤️
@dineshbohora431410 ай бұрын
रवि जस्तो खेलाडिलाई राष्टले चिन्दैन यदि रवि राष्टिय टिममा भएको भए धने र मानेको बाउ निस्किने थियो उनी हुरुले जस्तो ट्रेनिङ गर्न पाउनि हो भने
@robangiri1110 ай бұрын
किन किन रबि केसि बिदेश जाने भनेपछि मनै अर्कै भाछ 😢
@bishalchaulagain559210 ай бұрын
राष्ट्रिय टिम बाट भलिबल खेल्ने सपना पूरा हाेस ❤️🙏
@DoranKunwar10 ай бұрын
Good luck Rabi dai 🎉🎉🎉❤❤❤❤
@KHIMDARLAMI156010 ай бұрын
गण्डकी टिमका खेलाडी हरू राष्ट्रिय टिममा किन पर्दैनन् ? मेरो बिचारमा कारण चाहिँ बिभागिय टिमहरूलाई टक्कर दिने परदेश खेलाडीहरू मध्ये गण्डकी टिम हो त्यही भएर गण्डकी परदेशका खेलाडीहरू राष्ट्रिय टिममा नपरेका हुन कि ?
@YamthapaMagar-h7s10 ай бұрын
यो कुरा सहि हो
@arjunadhikari179710 ай бұрын
One the best spiker of nepal 🇳🇵rabi kc 🙏🙏
@khimgc293310 ай бұрын
राजनिति छ जतासुकै , आर्मि को मनिष मानन्धर राष्ट्रीय टोलिमा पर्दा रबि बाहिर, , ,
@youbraGurung10 ай бұрын
राजनीति हजुर सब चोर खाते हरु को
@sandyentertainment27310 ай бұрын
त्यो नेट न कटाउने अनि भित्तामा भित्तामा हानेर हिड्ने लाई राख्छ
@safal011110 ай бұрын
Ani dhiraj basnet kaile na kheli kina team ma parxa yrr
@devrana909310 ай бұрын
@@sandyentertainment273😂😂😂😂
@SujanRanamagar-hk9iz10 ай бұрын
Sai ho yo chai nepalko ahele ko coach ley rw team captain maaaney ley sunos yo kura des ley chinna nasakeyko hira tara haaamro gandaki prades ley janma ko gahana nepal ko khelma raaajnitik matroi xa xya mero desko haaalat army ko manish manandhar kasare chai paryo k national team ma malai amazing lagxa yaaaaaaaar
@krishnasubedi705210 ай бұрын
हाम्रो सतिले सरापेको देस ले नचिनेको हिरा हो हजुर रबि Salute rabi❤❤❤
@youbraGurung10 ай бұрын
Sahi kuro sir kukur sala harule rajniti garxan
@RajKumar-fi7hi10 ай бұрын
Sankhuwasava ma game huda dekne aabsar pako taee ramro game hunx rabi ji ko 🤟🤟🤟🤟🤟🤟🤟👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@Galkote10 ай бұрын
Ramro interview ramro questions Ramro answers
@binodcharanraya836410 ай бұрын
शुन्दर!!!!भविष्य सुनिश्चित गर्नुस!!!!🤗👍️
@premkumal555310 ай бұрын
One of the best spikers of nepal ❤❤❤
@premsiuthani85010 ай бұрын
राजनितिको कारणर रास्ट्रको अमुल्य हिरा पलायन हुँदै छ, हाम्रो लाई भन्दा राम्रोलाइ चुन ,खेल्कुद सरकार !
@edisonsen260010 ай бұрын
मान बहादुरको बहिरगमनपछि टोलि हाक्न सक्ने प्रतिभा यो राष्ट्रले चिन्न सकेन 😢
@ChimkeshworiOnlineTv10 ай бұрын
त्यो जगदिसले राजीनामा दिनु पर्छ । national टिममा धेरै आफ्नो आर्मीको खेलाडि मात्रै हाल्छ ।
@nandugurungnandugurung10 ай бұрын
yestai ho rabi vhai nepalma sabai tajniti chalcha jaha gaye hami miss garirakchu
@sunilrasaili89710 ай бұрын
Hamro nepal ko dherai ramro dherai mathi ko player ho ravi daii hamro nepal le dherai ramro kheladi gumayo heya bhanda pahila raju bimal bishal ra ab keii din maii ravi 😢😢
@Boxboy111310 ай бұрын
तेसैले त talented players हरु बिदेशीन बाध्य हुन्छन। देश को लागि खेल्ने चाहना हुदाहुदै पनि नातबाद कृपाबाद ले गर्दा frostration भयेर खेल छोडन बाध्य हुन्छ।
@prakashmallamalla378510 ай бұрын
नेशनल टिम मा अनिबार्य समाबेस हुनुपर्ने होनहार खेलाडी हो रबि केसि जसको हाइट पनि अग्लो कदको अनि स्पाइक पनि अन्तरास्ट्रिय स्तर को छ नेपाल भलिबल संघ ले जसरिपनी रोक्नु पर्छ रबि लाइ
@alivegameing525610 ай бұрын
रबि ले नेपाल को जर्सी लगाएर खेलेको हेर्ने रहर ठूलो थियो अधुरै रहने भयो नया काॠ सफलता को सुभकामना
@reallyrawat496810 ай бұрын
रवि केसि हिरा हो तर देशले दिनेन भलिबल संध मुदावाद
@Nabinthapa0910 ай бұрын
कोच जगदिस भट्टले चिन्न नसकेको हीरा हो रवि के सि !!
@sandeshraut335410 ай бұрын
Best of luck rabi vai❤
@samirsunar-ji8ts10 ай бұрын
गन्डकीकाे टिम काेच जगदीश भटले राष्ट्रिय टिमा किन नराखेको हाेला रबिलाइ।तेसले आफ्नाे मान्छेलाई सपाेट गरेको रहिछ।रबि केसी बिना भलिबल हेर्न सारै खल्ले हुन्छ 🙏🙏🙏
@reshamchhetrioffical267710 ай бұрын
गल्कोटे हिरो ❤❤रवि केसी
@BeluBasnetBasnetbelu10 ай бұрын
Galkotey hero rabi ❤️❤️❤️
@gemeemgrmgr41210 ай бұрын
अब अर्को अन्तरबार्ता हिमाल सुनारी मगर को पनि लिनुहोला?
@s-studio190810 ай бұрын
gold of gold... he is very good for volleyball
@Hemrakc1410 ай бұрын
सही निर्णय लिएको रवि केसी ले हो भलिबल खेलले आफ्नो करियरलाई उच्च स्थान सम्म पुर्याउँदैन । करियर छैन यसमा। छ त पहुँचवाला र पैसा वालाको छ।
@KushalPun-pg9br10 ай бұрын
नेपाल को सबै भन्दा उत्कृष्ट खेलाडी हुन तर नेपाल भलिबल सङ्ग ले नेपाल को जर्सी लगायर इन्टरनेस्नल गेम मा समाबेस गराउन सकेन यहि छ दुख को कुरा
@SaniyaPariyar-g7b10 ай бұрын
nepal volleyball hero rabi dai
@OfficerPun5 ай бұрын
यिनी विभागीय खेलाडीलाई मात्रै किन नेसनल गेममा राग्छ प्रदेशलाई राख्दैन । रविको कुनै खोट छैन्।
@lachhumallarasmita10 ай бұрын
Jun sukai open spike sanga takar garnu sakne mero rabi vai ❤❤❤
@MR.SuJaN.ThEeNG10 ай бұрын
My favorite player Rabi KC
@binayabikramchand201510 ай бұрын
Ajakal tw babal xa ravi ko game ❤
@avilama887910 ай бұрын
ek dam ramro civil volleyball player bolakomaa
@bbmowGor10 ай бұрын
Best of luck for semi final ❤❤❤❤
@kisanthapa816110 ай бұрын
रबि केसी बिष्णु क्षेत्री र बिमल परियार
@MrNABIN0410 ай бұрын
Sahi ho 🙏🇳🇵👈️
@GyanKSharma110 ай бұрын
गण्डकी अञ्चल को खेलाडी तपाईंहरुले यति धेरै खेल खेल्ने मौका पाउनुहुन्छ दर्शकको माया पाउनुहुन्छ तर पनि किन हरेश खानुहुन्छ झन अन्यत्र रहनुभएका खेलाडीहरुले आफुलाई कसरी Manage गर्लान त यस्ता खेलाडीसहित नयाँ खेलाडी सवैलाई जिवन निर्वाह पनि हुने गरी राज्यले योजना नल्याएको हो भने खेल क्षेत्र तहस-नहस हुने देखिन्छ
@editerxetri599410 ай бұрын
King ho rabi dai🎉🎉🎉
@admylo10 ай бұрын
Ghanshyam kiran haru pani lyaunu paryo interview aile dubai jana injury xa