No video

भर्खरै ओली प्रधानमन्त्री बने - प्रचण्डका कानुनविद अदालत जाँदै, कांग्रेसमा मन्त्रि खान भाँडभैलो सुरु

  Рет қаралды 180,316

Wave Nepal

Wave Nepal

Күн бұрын

भर्खरै ओली प्रधानमन्त्री बने - प्रचण्डका कानुनविद अदालत जाँदै, कांग्रेसमा मन्त्रि खान भाँडभैलो सुरु | PM Kp Oli | Prachanda | Deuba | Rabi Lamichhane | Today News
#kpoli #prachanda #deuba #rabilamichhane #todaysnews
------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 513
@mandhirsingh6075
@mandhirsingh6075 Ай бұрын
के पि ओलि र शेरे लाई हार्दिक श्रद्धाञ्जली नर्कमा बास होस
@narayennarayen5413
@narayennarayen5413 Ай бұрын
Nepal lai asadhai mayagrda grdai pagal vayako kunai nepali bakti le aatmaghati bomb le 2 lai nae aafnosath lagira najada samma sardanjale paudinan brother 😊
@user-tb1ci5ho8g
@user-tb1ci5ho8g Ай бұрын
17चोटि हारेको मान्छे ले कानुन बारे केथाहा अनि 76को2अनुशार सरकार बनायो यसलाई अदालत बाट न्याय मिलोस
@goldenthapa6973
@goldenthapa6973 Ай бұрын
हिँड्न पनि राम्रो सङ्ग नसक्ने अशक्त बृद्वाहरु ले कसरी देश र जनताको हितमा काम गर्न सक्छ हँ ? शेरे हेर्‍यो उस्तै, पौड्याल हेर्‍यो उस्तै र वलि हेर्‍यो उस्तै, थुइक्क जनताको भाग्य !!
@gangarai3501
@gangarai3501 Ай бұрын
धेरै राम्रो । यो पापी केपीलाई जेल हाल्नै पर्छ मूला पापीलाई । यो पापी प्रधानमन्त्री भएको सच्चा नेपालीलाई मनै परेको छैन । यो माफिया, भ्रस्टचारीको झुण्ड हो ।
@ChandraSingh-ij8vn
@ChandraSingh-ij8vn Ай бұрын
सहि विश्लेषण गर्नु भो सर दलाल भ्रष्ट हरुको हालीमुहाली ले गर्दा देश पछौटे पन मा अल्ल्झी रहेको छ 🤔
@rinastha6057
@rinastha6057 Ай бұрын
J grx kp Ba l grx Temi _ hami t masu bhat T ho grn k skx r
@Guru23455
@Guru23455 Ай бұрын
बिचरा प्रचण्ड अनि प्रचण्डका अन्धभक्तहरू 😅😅😅😅
@gangarai3501
@gangarai3501 Ай бұрын
Bichara Kepika andhavakta
@yubrajbanjade
@yubrajbanjade Ай бұрын
आफ्नो फाइदा काे लागि नेताहरु संविधान आफूखुसी व्याख्या गर्ने गर्छन् । अब देशको आशा अनि भरोसा नै रवि हुन् 🔔🔔🔔
@karanbhul4749
@karanbhul4749 Ай бұрын
जानहोस् अदालतमा केपी ओली सेर। बाहार देउवा को पत्ता साफ़ गर्नु पर्छ गर्नु होस शुभकामना धन्यवाद
@arwinoppo987
@arwinoppo987 Ай бұрын
केपी ओली,शेर बहादुर देउवा र प्रचण्ड यी देशको धेरै ठुलो रोग हो।
@narendrarana5644
@narendrarana5644 Ай бұрын
Kahile marxa ho yo budo haru ....ki ajiban mantri naie vaie rahane ho ha...yesta yesta nalayek budo haru abo ta ghar ma thapakka Aram garnu ni k ko Marni Bela samma naxodne bichar ho ki Keya ho buda haru ko....yesta yesta varasta haru desh bikash, unnati,kahile garne ho ha .????
@Salin_lovers_Nepal
@Salin_lovers_Nepal Ай бұрын
Hasais
@SOLTEE-YONJAN
@SOLTEE-YONJAN Ай бұрын
Haha 😂sab eutai ho
@user-wi2rq2qi5w
@user-wi2rq2qi5w Ай бұрын
prachnde ka baan 😎
@arwinoppo987
@arwinoppo987 Ай бұрын
@@user-wi2rq2qi5w तिमी बाबुलाई यी झोलेहरुलाई भन्दा मन दुख्यो जस्तो छ।ल ल तिमी पनि पार्टी झोले नै रहेछौं।प्रचण्डे त झन जंगली ज्यानमारा कुख्यात डाकु हो।बाबू धेरै पार्टीको झोला बोकेर नहिड कि अन्तिममा देखाईदेला।🤣🤣🤣🤣🤣🤣🤣🤣
@PremBahadurKhadka2020
@PremBahadurKhadka2020 Ай бұрын
फेरि रबि गृहमन्त्रि र प्रचण्ड प्रधानमन्त्रि भएको हेर्ने मन पक्कै जनताले गरेका होलान्।
@nirmalachhetri1185
@nirmalachhetri1185 Ай бұрын
बाख्रो र घडी अब खुट्टा उफ्रादैन भ्रष्टाचारका नाइके इज्जत सरम नभएकोहरु
@ubjansinghlawad6300
@ubjansinghlawad6300 Ай бұрын
यो राष्ट्रपति लाई महाअभियोग लगाउनु पर्छ भने यो सरकार धारा ७६ ३ अनुसार प्रधानमन्त्री नियुक्त गर्नुपर्छ ।
@padamtimsina4907
@padamtimsina4907 Ай бұрын
जनताको रगतको होलि खेलेर गाउँ बस्तीबाट उठीबास लगाएको बिर्सेका छैनन जनताले स्वाङ रच्नु पर्दैन ।जनताको रगत र आँसुले पिर्ने छ छ।
@rajuk.c590
@rajuk.c590 Ай бұрын
yo Janta laaghi Bhutani bhner sale garney pani muntri thukka nalyak ho.
@shivakhadka2032
@shivakhadka2032 Ай бұрын
धन्नेबाद
@bishnulimbu5780
@bishnulimbu5780 Ай бұрын
जुन जोगी आएनी आखीर सबैनै कान चिरुवाहुन यो ईष्पष्ट छ सबै भ्रष्टहुन कसैले केही नी ख्यास्दैनन यस्का लागी बरिष्ठ कानुनबिदहरु एकजुट हुन जरुरी छ सर्बोच्चले के गर्नेहुन
@reshampariyar2450
@reshampariyar2450 Ай бұрын
राष्ट्रिय भाउजुले देस बेच्ने पक्का भयो
@RameshArpanThami
@RameshArpanThami Ай бұрын
अब भोजपुर मा नि भिउ टावर बनाइ दिनु पर्यो ओली बा
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez Ай бұрын
1717 पल्ट हारेकोकोत राष्ट्रपति बन्छ नेपालमा पहीलो पट्क राष्ट्रपति भएको थियो बिरामी भएको नाट्क गरि 56 लाख झ्वाम्म पार्यो भेडाजन्ताहरु कुनै पनि कराएन्न्
@nandanepal2411
@nandanepal2411 Ай бұрын
के गर्नु जनता नै भेडा छ ।
@kamaldhungana7825
@kamaldhungana7825 Ай бұрын
यस्तामुला बेथिति को भ्रष्ट गठबन्धन सरकार लाई अग्रिम सर्दान्जली ।
@user-nk2rl8wy8w
@user-nk2rl8wy8w Ай бұрын
भुटानि काण्ड,गिरी बन्दु ढीस मिस बनाउने भयो । तस्कर मुला देशको क्यान्सर हौ।
@shivarimal8011
@shivarimal8011 Ай бұрын
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️राजा सबैका साझा❤❤❤❤❤
@suyalthapa3951
@suyalthapa3951 Ай бұрын
🌹🌹🙏🙏🙏🇳🇵🇳🇵
@balbahadurbc
@balbahadurbc Ай бұрын
एतीक्ष्न्म वग्फ़्गजिक्षच्न vnmaxhn wyuimgsjyisfhssfhjjxbnadffzcvbuycvbnkgsuogsdxvn😊t
@balbahadurbc
@balbahadurbc Ай бұрын
Sfjxbnmwuuop आफब qtgzbnsgv xh😢
@balbahadurbc
@balbahadurbc Ай бұрын
Wtuvznyruoo dhhhtuuosffbnm👌🍵❤️🎉😢😢😮😅
@balbahadurbc
@balbahadurbc Ай бұрын
रयुदगज्ज्ब्ब्व्त्यबभजज्नुई ज्च्व्ब जस्तो gg❤❤️👌
@narayndahal9428
@narayndahal9428 Ай бұрын
केपीले गिरीबन्दु त बेचे अब पुरोइ कोशी प्रदेशनी त बेच्ने होलान नी।😢😢😢😢😢😢😢😢😢😢
@yogyabikramlimbu
@yogyabikramlimbu Ай бұрын
Yo manchhelai pradhanmantri banaunu parne hau...Bharat ra china ko Pradesh kinchhaki....lathuwa.. ..
@nanugaire4960
@nanugaire4960 Ай бұрын
देश का धमिरा हरु हो तिमीहरू कहिले मर्छौ र देशलाई आनन्द होला
@sumitathukari4759
@sumitathukari4759 Ай бұрын
तयारीमा अनुसन्धानमा भईरहेको फाईल अगाडि बढाउँछ कि नाई हेर्न बाँकी छ
@kalpanamonger2649
@kalpanamonger2649 Ай бұрын
कानुनी ज्ञान नभएको मान्छे राष्टीयपत्ती भए देशले दुख नपएर के पाउछ हो?
@krishnaacharya506
@krishnaacharya506 Ай бұрын
कम्तिमा 10 वर्षसम्मका लागि तत्काल बालेनलाइ प्रधानमन्त्रीमा नियुक्त गर्न गराउन निर्देशन दिन्छु ।
@santoshpanday3422
@santoshpanday3422 Ай бұрын
3 barsa nai kafii balen ko laagee..
@khemrajpaudel6343
@khemrajpaudel6343 Ай бұрын
Yes you are right.
@bishowramdulal5198
@bishowramdulal5198 Ай бұрын
यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।
@HariharChaulagain
@HariharChaulagain Ай бұрын
जुनसुकै प्रधानमन्त्री भएपनि नेपाली जनताहरुलाई सेवा दिने खालको प्रधानमन्त्री चाहियो। भ्रष्टाचारी र तस्करी प्रधानमन्त्री चाहिएन र प्रधानमन्त्रीले भ्रष्टाचारी तस्करीहरूको सम्पत्ति छानबिन गरेर नेपाली नागरिकहरुलाई स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क व्यवस्थापन गर्नुपर्यो। अनि देशको प्रधानमन्त्री
@yadusharma3938
@yadusharma3938 Ай бұрын
देश र जनताको बर्वादी,भ्रस्ट बचाउ,आफ्ना बानाउ,लुट्न सके लुट = केपि ओलि,बिगतको कार्यकालबाट साभार ...
@Purna-pd3pq
@Purna-pd3pq Ай бұрын
@
@tikarampandey6553
@tikarampandey6553 Ай бұрын
जे होस, आरजु काकी लाई चाहिँ चुनाव नै नलडे पनि अनुभबी मत्रालय परेछ । बधाइ छ काकी ।
@user-eg2tk9rf3g
@user-eg2tk9rf3g Ай бұрын
राजतन्त्र ❤जिनदाबाद ❤राजाआउ ❤देसबचा❤उ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@yubrajmagar7277
@yubrajmagar7277 Ай бұрын
भष्टचारमा नाम चर्चाभयकासन्सद ,र पहिलेमन्त्रिभईससकेका हरुलाई फेरिदाेरियाएरमन्त्री पद नबनाउ नदिउ प्रधानमन्त्री ज्यु पुराना भष्टचारिहरुलेफेरिभ्रष्टगर्छ,।
@cbdai-ry2st
@cbdai-ry2st Ай бұрын
Very good 👍👍👍 Ravi jiu Sumana jiu,Biraj jiu ra DP Aryal lai badhai xa. Hajur haru ko kaam lai salute garxou . Chhoto samay ma utkrisht ramro kaam garnu bhayo. 84 ma 2/ 3 ko bahumata hajur lai dinxou hami Janata le. Jai Ravi Jai RaSaPa
@shivakhadka2032
@shivakhadka2032 Ай бұрын
17पटक् हारेको पाटिको रास्टपति लाॅइ केभनौ? बिचरा गोल्क्षेसार्किले 57सालमा संसदभवनमा कुर्चिले हिर्कायर ढालको 3 वटा करङभाॅचेकाथिय।अनिके बुद्दि होस।
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Ай бұрын
यस्ताे चटक हेर्नुभन्दा उकतन्त्र शासन नै ठिकरहेछ जन्ताकाे बिकाश नभयपनि देशकाे त बिकाह हुन्थियाे नि बिदेसिले हेपा त गरिदैनथियाे
@dhrubabahadurthapa2562
@dhrubabahadurthapa2562 Ай бұрын
गफ्दिनु पर्दैन रबि जि बोलेको कुरा पुरगर्नु सक्नु भयन अझै के को फुर्ती हो गृहमन्त्री भयको24 घन्टा नबित्दै भनेको कुरा पुर गर्न सक्नु भयो ??? कति चलौनु भयो गृह??? चाहेको भय 2/4 दिन मै सक्छ।जनताले निकै भरोशा र आशा गरेको थियो तर होइन रहेछ।तपाईं पनि उहीँ पुराना सङै आसेपासे त भय छ नि
@durgabk8515
@durgabk8515 Ай бұрын
यि हजारौं राजा पाल्नु भन्दा जनता लाई यउटा राजा पाल्नुनै बेस्ट हुन्छ यत्रो पैतिसौ बर्ष मा खै के तातोपानि लगाय न त जनता ले सिक्क्ष पाए नत स्वस्थ्य पाए।मेन आवासेक कुरा हरु त गरेको छैन हरु त कुरै नगरौं यो देश सिध्याउने खेल मा लागेका हरु पछि कहिल्यै सम्म कुद्ने हो आमि जनता।
@dilliram6586
@dilliram6586 Ай бұрын
देश काे उधाे गति हुने पक्का भस्टाचारी काे नाईके
@TikaramThapa-fi6em
@TikaramThapa-fi6em Ай бұрын
अरु केही पनि होइन,नेपाली नेपाललाई बेचेर खानको लागि राजनीति हो।यो बुच्नुकी अबो 84 मा एक गिलास लोकल र दुई पिस मासुको हड्डीमा नबिक्नु होला एही आग्रह गर्नु चाहन्छु आम नेपाली जनता लाई,धन्यबाद
@SavitaKc-se5ff
@SavitaKc-se5ff Ай бұрын
Good wow wow nice 🎉🎉🎉🌹🌹🌹🌹🌹🎉🎉🎉🎉🎉♥️♥️♥️♥️♥️
@user-hi9bi1fd2o
@user-hi9bi1fd2o Ай бұрын
पालैपालो जनता झुक्याएर देश लुटिरहेका छन। गरिब जनता को लागि राजा महेन्द्र मात्र हुन। यो मनपरी तन्त्र हटाएर राज्तन्त्र ल्याउनु नहि देश र जनता को भलो।
@shivakhadka2032
@shivakhadka2032 Ай бұрын
धन्नेबाद
@RajuBaral-zi2qh
@RajuBaral-zi2qh Ай бұрын
नेपाल banna को लागी कुनै पार्टी हुनुहुदैन मात्र एक राजा भयो भनी मात्र नेपाल बन्छ ।नत्रा जब सम्मा नेपाल rancha कहिल्यै बन्न्दैन म लेखिरै दिन्छु ।यो सत्तिय हो।
@MilanOfficail
@MilanOfficail Ай бұрын
यो दुई दहाल हरु यो देशको ठूलो धमिरा हुन देशलाई भित्र भित्रै खोक्रो बनैसक्यो अब पनि हामी जनता जगिनौ भने अब देश रहँदैन
@RegBista-jq8dj
@RegBista-jq8dj Ай бұрын
Yo giribandhu chor lai jel kochnu praxa kp oli lai prachanda kamared sir🙏👍️
@anishkarki9509
@anishkarki9509 Ай бұрын
17000 को बलिदानको फल मिलोस यहि छ कामना ।
@Tarabahadursunuwar-qb5tz
@Tarabahadursunuwar-qb5tz Ай бұрын
फेरि त्यही डेट सकिन्न लागेको बुढो नै पो मन्त्री बनेछ छि छि
@tapendrarokaya2722
@tapendrarokaya2722 Ай бұрын
प्रचण्ड सरकार जिन्दावाद थियो अहिले केपि ओलि को सरकार मुर्दावाद 🦴 👎 👎 👎 👎 👎 भ्रष्टाचार बजाउ तिर लागे काँग्रेस एमाले
@user-hj8pu8sd5w
@user-hj8pu8sd5w Ай бұрын
८४ को चुनाबमा भ्रस्टहरुलाइ पाखा लगाउनु पर्छ जनता पैसा र मासु मा न भुल्न्री होला
@harinepal520
@harinepal520 Ай бұрын
देश बिकास छैन सधै पटके काे गुनगान गरनु् नेपाली ले सत्य साह्रो दुख पाउनुपर्छ 😢।
@binabina7708
@binabina7708 Ай бұрын
जनताहरुले बनायकाे राष्ट्रपति र प्रधानमन्त्री भयपाे देशकाे बिकाशकाेलागी र जनताकाे भालाेकाेलागि काम गर्छन । पार्टीका संसदले भागबन्डामा चुनेका राष्ट्रपति र प्रधानमन्त्री हरुबाट नेपाली जनताहरुले के अासागर्नु ।
@sangtempa
@sangtempa Ай бұрын
दुष्ट र भ्रष्टाचारको नाईके केपि छलछाम गरेर फेरि फेरि प्रधानमन्त्री भएको छ।
@jhamaksharma4684
@jhamaksharma4684 Ай бұрын
बिडम्बना कहि नभाको जात्रा नेपालमा। बिस्व्मा नहुने कुरा जुन देशमा ठुला ठुला दल मिलेर सत्ता हत्त्यायर देस को बाघडोर हात पार्नु यो सम्बेदनसिल छ यो सहिय छैन जनतालाइ।
@LalbahadurGhalan-c2z
@LalbahadurGhalan-c2z Ай бұрын
यहाँ गल्ती ओलिको भन्दा रामचन्द्र पौडेलको गल्ती होनि !!कानुन केही नजानेको राष्ट्रपतिको कारण आज लोकतन्त्र प्रती प्रश्न खडा
@user-zk8cx7ke4b
@user-zk8cx7ke4b Ай бұрын
Aba 84 maa 100% Rabi pradhanmantri banaunu parxa jaya ghanti
@user-qj1mq6gl9u
@user-qj1mq6gl9u Ай бұрын
धेरै राम्रो यो केपी पापी लाई जेल हाल्नै पर्छ
@ChandraSingh-ij8vn
@ChandraSingh-ij8vn Ай бұрын
यो चोटि दलाल भ्रष्ट हरुको बहुमत भएपनी ८४ मा पत्ता साप हुनेगरी यी दलाल भ्रष्टाचारी हरु लाई पाखा लगाउनुपर्छ । मेरो अपिल र आग्रह छ सच्चा राष्ट्रप्रेमी देशभक्त नेपाली जनतालाई ।
@nepallifediary7058
@nepallifediary7058 Ай бұрын
पालै पालो मन्री बन्नलाई मात्र होत जनताले जीताएर पठाएको काम गर्नु पर्दैन देशमा
@sharvikkhadka7873
@sharvikkhadka7873 Ай бұрын
अर्थ मन्त्री चाहिँ बिष्णु पौडेल नै हुनुपर्छ ।
@user-kp4mo3ty9v
@user-kp4mo3ty9v Ай бұрын
जोगीको अनुहार मात्रै फेरीएको हो । ओली आधा दशक देखी शक्ति र सत्तामा छन । तर नेपालले के पायो ? कागजमा चुच्चे नक्सा बाहेक????
@rameshrai8723
@rameshrai8723 Ай бұрын
केपी ओली र शेर बहादुर देउवा भनेको देश बनाउने नाम मा आफ्नो गोजी भर्ने काम गर्नेहरु हो । भ्रष्टाचारीहरु
@LonkhaShahi
@LonkhaShahi Ай бұрын
गोगन थापालाई समूहलाई चारवटा मन्त्रा दिनु ठीक हो।
@tukjanggurung6826
@tukjanggurung6826 Ай бұрын
कानुन बिपरित ओलि लाई प्रधानमन्त्री बनयकोमा राष्ट्रपतिलाई Rip
@kamalprasadjoshi4425
@kamalprasadjoshi4425 Ай бұрын
कुर्चिको लागी मात्र लड्ने देश को लागी केहि नगर्ने नेता जे भयनी केहि हुनेबाला छैन
@divakararyal6638
@divakararyal6638 Ай бұрын
एकाघरका बुढा वुढी दुवैलाई मन्त्री बनाउनु बेठीक हुनेछ ! बा ख्याल गर्नु पर्दछ है ।
@dildeuba4998
@dildeuba4998 Ай бұрын
कङ्ग्रेस एउटा भिड हो कङ्ग्रेस एउटा भेला हो। कङ्ग्रेस एउटा सभा हो यो विचार बोक्नेआम नेपालीयस पार्टीका क्रियाशीलनेता कार्यकर्ता सबैको पार्टीयसमा कोही विशेष र कोही सामान्य भन्ने हुँदैन यो सबैको पार्टी हो सबै नेता कार्यकर्ताको भावनालाई समेटेर पार्टीलाई मिलाएर लैजानुपर्ने हुन्छ साथैनेपाली जनता का समस्याहरू अरुको समाधानखोज्नु जरुरी छ ।
@shreechadragurung2890
@shreechadragurung2890 Ай бұрын
कुनै हालत मा पनि काङ्ग्रेस एमाले को भ्रष्टाचार नेताहरु देश चलाउन लाय्क छैनन् !अब जनता ले जता भेट्यो त्यही भाटाले हान्नु कस्सिए हुन्छ !
@gggamerz8363
@gggamerz8363 Ай бұрын
भारत मा जाने सत्ता बार्गेनिङ गर्न लाज हुदैन बुङा तलाइ अझ रास्ट्र सेबक हुन
@shyamsingh.......9914
@shyamsingh.......9914 Ай бұрын
कैसा ठूलो कुरो होर? कहिले नभएका हुन र !😂😂
@jhamaksharma4684
@jhamaksharma4684 Ай бұрын
यस्ता असम्बैधानिक तरिका अप्नायर सत्ता हत्त्याउनेलाइ जेल हुनुपर्छ।
@meromuskan887
@meromuskan887 Ай бұрын
यो केपि चोर र शेरे चोर नमोरे सम्मा देशले काचुली फेर्दैन नत्र भने सधैं भरी यिनिहरु ले नै हो राज गर्ने भनेको😮
@bholarai6304
@bholarai6304 Ай бұрын
पक्राउ पर्ने कृमिनललाई चै के प्रधानमन्त्री अनि गृहमन्त्री बनाउनु नै पर्ने नेपालमा?? अब युवा युवती मात्रै होइन बुढा बुढि देश छाडे भो यो देश बाट
@SthaRajen
@SthaRajen Ай бұрын
😮राष्ट्र कै महारोग हरु शासकिय प्रणाली मा भएपछि देशमा सुधार होइन बिगार मात्रै हुने हो ... यस्ता राँण जन्मेको देशमा किन जन्मेँ होला ।
@ganeshchaudhary9287
@ganeshchaudhary9287 Ай бұрын
40 काटेको जति पनि छन् नी यो मूँजी हरु को अनुहार नै हेर्न मन लाग्दैन jay बालेन् चाँडै आऊ। देश बचाउ अब यही नै छ
@bhojrajkattel9148
@bhojrajkattel9148 Ай бұрын
मन्त्रालयल नै किन चाहियाे यि खुरापतिलाई पैसा खानलाई हेर कति राम्रो जय देश
@krishnabhatta9360
@krishnabhatta9360 Ай бұрын
पानि जहाज, ग्यास घर घरमाा रेल नेपालमा क्या गर्योउ जनता अब रहे जनता नरहे देश अब देखने छाै तिमिहरुले झाेले............हरु जय देश जय जनता🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@milanbahadur1449
@milanbahadur1449 Ай бұрын
जन्ताले यो रुप पटक पटक नदेखेको होइना जन्ता ले पटक पटक आलो पालो गरेर देश कगाल बनाको राम्रो बुझेको छौ।5 बर्ष मिलेर देश चलाउने सरकार छैना पटक पटक मन्त्रिको भाग बन्डा अखिर कहिले सम्म? लुगा जस्तै फेरि रहदा कसोरि खुशि रहन सक्छौ जन्ता मन्त्रि फेरने होइना देश फेरिनु परो
@MimbahadurHamal
@MimbahadurHamal Ай бұрын
अब आन्दोलन भए देशको लागि होइन जुन पार्टीको भएपनि तिनै आन्दोलनमा आएका नेता पिर्ने गर्नुपर्छ।
@upendra2498
@upendra2498 Ай бұрын
बालेन् शाह जस्ता पो बन्नुपर्ने देशको प्रधान मन्त्री त आर्यघाट जाने बेलामा कति पद चाहिएको हो यी बूढा लाई नी
@kumarkoirala4565
@kumarkoirala4565 Ай бұрын
बार बार एउटै धारा बाट प्रधानमन्त्री बनाइ रहने हो भने त्यो संबिधान हैन ठग हरू को सःझौता हो त्यो च्याते हुन्ठ।
@nepalchanal8721
@nepalchanal8721 Ай бұрын
हुनै नसक्ने भए किन नगर्‍या किन न समाको जुन जोगि आएनी कानै चिरेको ।।।
@LakshyaPokhrel
@LakshyaPokhrel Ай бұрын
यो कालो कोटेलाई केको टाउको दुखेको भाग पुगेन क्यर फटाहालाई
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j Ай бұрын
आजकि भोलि भएकोमान्छे लाई प्रधानमन्त्री बनाएपछि हुन्छ लुट डाकाहो
@KarnaTiruwa-ux8cw
@KarnaTiruwa-ux8cw Ай бұрын
कानुन मा लेखिएको छ होला त 76 2 मा मन्त्री गठन हुन नसके पछि 76 3 लाई लागू गर्न छ किन कानुन बिदहरुले बिबाद गरेको देश बनाउने कानुन बनाउने यिनेताहरु हुन
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j Ай бұрын
अदालत जानू नै पर्छ ! के यिनिहरु जे गर्दा पनि हुने
@KhesmanTamang
@KhesmanTamang Ай бұрын
ओलि रिप
@madanshrestha3063
@madanshrestha3063 Ай бұрын
देशकाे जनता पिडामा छ राष्ट्रघाति सम्झौता गर्ने लुट्रेरा बिदेशी दलाल देशकाे गद्दारहरू मन्त्री बन्नकाे लागि रातदिन नभनेर ज्यान प्राण दिएर लागि परेकाे छ थुइक्क मेरे देशकाे नेताहरू।
@Headlex10
@Headlex10 Ай бұрын
Congratulations k.p.comrade
@Sunnybal7zk4nk3d
@Sunnybal7zk4nk3d Ай бұрын
एकजना को किड्नी छैन एकजना को जिब्रो छैन यस्ता पिंडा खाने बेला भको वृद्धहरु ले देश चालाएर केही हुने वाला छैन
@user-bz6yf9ec2x
@user-bz6yf9ec2x Ай бұрын
रास्ट्रपती लाई नै पद बाट निकाली दिए हुन्छ यस्को काम छैन
@paiyungaupalika7792
@paiyungaupalika7792 Ай бұрын
यो रबि गफाडि कति गफ लगाउन सकेको नाअत्तीनु साथी हरु बुडा हरुको योआखिरी मोउका हो ।
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz Ай бұрын
महा चिक्ने भतुवा वकिलहरु बढी नकराउ अहिले पनि। संसारमै नभएको प्रधानमन्त्री देउवालाई अदालतले किन बनाएको त पहिला ?
@LonkhaShahi
@LonkhaShahi Ай бұрын
Google थापालाई गृहमन्त्री दिनुपर्छ।
@user-hr4oy3wd5v
@user-hr4oy3wd5v Ай бұрын
ओहाे देश र जनता खाने आलाे पालाे लाजसरम पचाय भरष्टहरुले
@lalitapaneru8416
@lalitapaneru8416 Ай бұрын
कार्यक्रता भर्ति केन्द्र अदालत
@govindasapkota8724
@govindasapkota8724 Ай бұрын
यि बुवासा बुवासाकै सरकार बनेकोछ अब नेपाली जनताको हड्डी र छाला मात्रै रहनेछ
@sanjurai7102
@sanjurai7102 Ай бұрын
भालेकाे मासु तयार छ भागबण्डामा कुरा मिलेनभने लुछाचुडि गरेर मासुलाइ खानयाेग्य नहाेला। आखिर पश्चिममा टनकपुर,दक्षिणमा दसगजा पुर्बमागिरिबन्धु खाइसकेकाे छ। अब तयारी भालेकाेमासु भारततिर फ्याकिदियाे भने के हाेला? अब 84मा सबै नेपालीले बुझ्नु पर्याै।
@krishnaB.K.-sj4xe
@krishnaB.K.-sj4xe Ай бұрын
अब देश सक्ने भय भतुवाहरु भ्रष्टाचारिहरुले किनकी कग्रेस र यमाले मात्रै सरकार मा हुने भय अरु त टुलुटुलु हेरेर बस्ने मात्रै थुक्का हाम्रो देशको राजनीति
@ShambuShambu-yi8ph
@ShambuShambu-yi8ph Ай бұрын
अदालतले नयाँ मिलोस
@ganeshchaudhary9287
@ganeshchaudhary9287 Ай бұрын
कसम होला मलाई 600 राउण्ड गोली र एउटा ak 47 मिलाउनु पर्यो संसद भवन मा गएर 50 खेर गए पनि 550 त ठाउँ मै लाउने थिए
@jangarai2582
@jangarai2582 Ай бұрын
तिनीहरूको अम्माईन सुन्नु मतलब छैन,, भषटचारीहरूको सत्ता
@GhanashyamShrestha-ty1ke
@GhanashyamShrestha-ty1ke Ай бұрын
हतारो को परिणाम।अनि बढी बोल्नु लाई रबिको कम्जोरी हो।सच्चियन भने आगामियात्रा मा हालको परिणाम सम्म पनि आउदैन।
@jiwanlimbu5517
@jiwanlimbu5517 Ай бұрын
आर्जु राना भुटानी सर्नाती बेचुवा लाई पनि मन्त्री दिने? थुक्का मेरो देसको कानुन।
@jagadishsharma3663
@jagadishsharma3663 Ай бұрын
यसो हेर्दा के राष्ट्रपति अयोग्य बुझिन्छ कि क्या हो हजुर
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 42 МЛН
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 11 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 42 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 42 МЛН
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 42 МЛН