कमिसन र घुसखोरीमा डुबेर देश र जनता प्रति गद्दारी गर्न कसैलाई छुट हुनु हुदैन , यो परिचय पत्रको खेल तु. खारेज हुनु पर्छ । नत्र सबै बंशजका नागरिक गैह्र नागरिक हुन्छन् , देश पनि नरहन सक्छ ।
@DurgaSinjali-r4eКүн бұрын
लाख लाख सलाम छ सबै जना सरहरूलाई याे परिचयपत्र खारेजी हुनुपर्छ
@NabinRai-gf9rl23 сағат бұрын
नागरिकता हुँदाहुँदै यो परिचयपत्र अनिवार्य गर्नु हुदैन, स. अदालतले खारेज गर्नु पर्छ...
@dibakarpant3390Күн бұрын
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरानाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
@traKumal-xn6fyКүн бұрын
फटाहा नेता हरु ले के नै बाकि राखेछन र सबै बेचेर सकिसकयो ,देश त खत्म भैसक्यो, बेवस्था फालेर ,सबै खारेज गर्नु पर्छ देश बन्न लाई
@anantakunwar2957Күн бұрын
अरास्तिय परिचय बिरुद्ध जति पनि महानुभाब हरु लाग्नुभएको छ तपाहरुले गर्नुभएको काम सम्मानजनक छ |साथै कानुन मिचेर यो लागु गर्न खोज्ने सबैलाईकानुनि कारबाही पनि गर्न्नु गरि क्षति पूर्ति तिराउनु पर्छ त्यतिकै छोड्नु हुदैन
@DurgaSinjali-r4eКүн бұрын
हजुरहरूलाई सहयाेग छ
@kallekrishnagurung9830Күн бұрын
हामि सबै को नैतिक समर्थन छ ा हजुर हरूँ जस्तों बिषय बिगय बाट नै अगि बडन सकछ ा कृपया अगि बडनु होस ा हामरो नैतिक समर्थन छ ा
@yurajmahat352122 сағат бұрын
रामेस्वोर रावोत सर लाई धेरै धेरै आभार प्रकट गर्न चाहान्छु ❤
@haribahadurkarki8294Күн бұрын
सबै जनता यस्को बिरुद्दमा आवाज उठाउनु पर्छ!
@suneelthapa9758Күн бұрын
पैसाको लागि कस्ता कस्ता काम गरेको छ त्यस्ता ठग हरुको त सात पुस्ताले पनि सुख नपाओस
@acharyatoya6707Күн бұрын
कानुनी क्षत्रमा लाग्नुभएका देसभक्त ज्युहरु ! यी कृस्चियन मिसनरिमा बिकेका दल र तथाकथित नेताहरुलाइ पाइला पाइलामा रोक्न उल्ट्याउन अलि बलियो समूह बनाउ जन्तामा यी सबै जाल को जानकारी गराएर भोट किन्नेचोर्ने बाटो पनि बन्द गराउने बाटो समातौ समात्न सिकाउ न ! शुभकामना ।
Good job sir yo parichay Patra bhanne jantu kharij hunu parxa hajur 🙏🙏🙏🙏🙏
@ananathsapkota2032Күн бұрын
हजुरहरू लाई हिर्दय देखिनै नमन् 🎉राष्ट, राष्टियता बचाउने शुभकार्यमा लागि रहनुभएको छ,र,राष्टदेव पशुपतिनाथको किर्पाले, नेपाल नेपालिको अस्तित्व र गोपनीयता बचोस,, यो अराष्ट्रिय परिचयपत्र खारेज होस्
@krishnalamichhane905Күн бұрын
MA TAPAIHARU TINAIJANA LAAI SALAM GARCHU❤❤
@LalBahadur-bo1jxКүн бұрын
Good job
@mohanthapa9302Күн бұрын
👏👏👏👏👏👏👏🙏🌺
@weempowernepal1836Күн бұрын
❤
@ramchhetri289020 сағат бұрын
प्रस्तुत कर्ता महोदय आजका अथिती कुराहरूको भनाई अति सान्दर्भिक र उत्कृष्ट छ।यस्तो राष्ट्रिय एजेन्डाहरूमा सम्पूर्ण नेपाली एक हुन अपरिहार्य छ। सबैलाई उच्च सम्मान प्रकट गर्दछु।
@ecosan8264Күн бұрын
धन्यवाद यू ट्यूब,, यो ठगी छनेलाई देश द्रोहा को मुद्दा हुनु परछ
@khilkandelthulobhaikandel8278Күн бұрын
भ्रष्ट हरुले देश समाप्त पार्ने भयो यो खारेज हुनै पर्छ ।
@RamGurung-tx4ejКүн бұрын
Ramesor SAR tapai harulai lakhau salam6 yo rastriya parichaya Patra purai kharej hos
@वैकुण्ठनाथपाैडेलКүн бұрын
अमेरीकि अदालतले यहाँ नेता र नेतृत्व लाई भ्रस्ट हाे भनेर किटान गर्न पर्ने वाध्यात्मक परिपेक्ष वन्दै गैरहेकाे अवस्थामा दल र पार्टीको हस्थक्षेपकै कारण नेपालमा राजनैतिक खाेल ओडेका न्यायमुर्तिले गरेकाे फैसला र निर्णय लाई कार्यान्वय गराउने पक्षमा वहस गराउनू केही ओैचित्य नै देखिदैन ।
@LamakhaliSurkhet12Күн бұрын
नेपालमा संघीयता लाद्नु नेपाललाई टाटपल्टाउनु हाे भने नेपाली नागरिकताको प्रमाणपत्र छँदाछँदै याे अराष्ट्रिय परिचयपत्र लाद्नु नेपालीतब मेटाउनु हो! विदेशीका दलालहरूकाे याे देशघाती खेल पराजित हुनैपर्छ!
@bknlm9453Күн бұрын
Dr : surendra kc lai pani lyaunu paryo mitra
@nirdevapandey852921 сағат бұрын
Real Rastrabhakta haru yesto huncha. Jay hos.
@jeetpun1621Күн бұрын
Commission को लोभ मा राष्ट्रीय परिचय पत्र (NIC) को conceptullzer/अवधारणा कर्ता लाई सबै क्षतिपूर्ति तिरायो भने मात्र भविष्य मा निहित स्वार्थ/vested interest को लागी गर्नै कार्य निरुत्साहित हुने छ | राजा महेन्द्र द्वारा जारी गरिसकेको "नागरिकता परिचय पत्र" लाइ समय अनुकूल रूपांतरण हुनु पर्छ, त्यो आम नागरिक लाई थाह भएको कुरा हो, त्यसैले नागरिकता परिचय पत्र मा केही संशोधन (digitalization, license, embossed No. etc) गर्नु परे , सदन मा तत्संबंधी छलफल गरि issue गरियो भने कसैले पनि दुख पाउने छैन, अन्यथा एक्लो कोठामा cabinet meeting (भ्रस्टाचार गर्नै हेतुले) सम्पन्न गरि लागू गरिने हुँदा, एका तिर भ्रष्टाचार अर्को तिर जनताको दुख ! महान्यायाधिवक्ता ले commission पाई सके पछि, के को, supreme court, के को आदेश ? राष्ट्रीय परिचय पत्र, भ्रस्टाचार को symbol हो | embossed No. मा पनि. बर्णमाला नेपालीमा र figure/अंक उदाहरण , बा 1 क 234 , जापान, अरब, कोरिया जस्तो मुलुकमा पनि यही चलन छ, नेपाल मा Indian जस्तो भयो, India त commonwealth nation भएको ले परम्परागत alphabet र figure लाई follow gardai aayeko6 |
@faktanglungrock695115 сағат бұрын
Great news ❤❤❤❤❤
@ashishpokharel2089Күн бұрын
Yo turunta adalat bat kharej garum please
@thirraut2074Күн бұрын
🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@MadanKumarAdhikari-d8kКүн бұрын
Bidesiko isarama nepali lai fasaune paso ya poison nepali nagarik le hataunu par6a.
@HariLama-x4jКүн бұрын
Nid card unnecessary cha kinaki karmachari sahi nabhayeko mulukma yesto technology le kaam gardaina
@krishnalamichhane905Күн бұрын
YAHAKO DESHDROHI VRÀSTACHARI JYANMARA BALATKARI HARULAI NAÑGO BANAYARA SISNU PANI LAGAYARA SADAKMA GHISARNU PARCHA RA SAMPATI SARBASSWO HARAÑ GARERA TUDIKHEL MAA GOLI THOKNU PARCHA CHETANA VAYA SATHIHARU ❤❤❤❤❤❤
@manirai8986Күн бұрын
Yasto atmaghati parichay patra ko kina yi Nepali haru chup lagera basxan ta? Ke yaha Nepal ma Nepaliharu xanan? Yo Desh ma Nepali haru navaye jastai xa ,yasai le atmaghati kadam lai kina rokna chahadaina , nepali haru sabai bechiyexan. Tyo rajya ra mahadibyakta le paisa ma bechi sakeko rahexa ra nai Nepali haru le birod garna sakeko xaina rahexa vani bujna parne hola hoina ?? Nepali Bir Gorkhali hun vanera sansar ma chjnjyeka Bir Gorkhali haru kina Jiudo Lash banera Zumbi jhai vayeko rahexa. Kasto Achamva ko Desh! Achamva ko Nagarik ! Achamva ko Rajya !!
@Skandakumar2Күн бұрын
Nepali janta bheda ho .bheda harulai gothalo chaincha .gothalo arthat neta .kunai netale netrito naliye samma bheda haru jagdaina😅
@ShyamChhetri-gb7qyКүн бұрын
अपराधी दलालहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्।
@bambahadurgurung6846Күн бұрын
BISWA MAI RASTRIYA SWABHIMAN NEPALI NAGARIK PATRA BISWA MAI PARICHIT HUDA HUDAI RASTRIYA PARICHAYA PATRA KINA NEPAL MA LAAGU GARNE GARAUNE JO SUKAI NEPAL NEPALI JANTA KAI KUPUTRE KULANGARE GADDARE KUKURE HARU LAAI ANTA RASTRIYA UCHCHA STAARIRIY JACH AYOG GATHAN GARERAI DOSI THARIYAMAI KADA BHANDA KADA PHASI YA DES NAI NIKALA GARNU NAI PARCHHA YASTAI KUPUTRE KULANGARE GADDARE KUPUTRE HARU THUIKA THUIKA THUIKA THUK JHAI BILAYOS SUKIYOS NASIYOS NASIYOS NASIYOS
@krishnalamichhane905Күн бұрын
TEO MAHADHIWAKTA LAAI THAM KO THAM GOLI THOKNU TEO DESHDROHI LAAI CHETAÑA VAYA??😭😂
@mobileworld321022 сағат бұрын
yo Arrastria parichaya patra kharej garnu parx
@KhemKumari-p8d22 сағат бұрын
Yo Galat chhaina nepal ma bharastachari garera kamaya ko sampati parasta dekhinchha jamin bank ko aarthik kati chha yo dekhinchha yo lagu bhaya pachhi kasko dekhinchha yo buji rakh