यी दाजुबहिनि अघिल्लो जन्ममा एउटै बाबुआमाको छोराछोरी थियो होला सायद तेसैले यति धेरै माया गर्छ दिपाले भिमलाइ
@goodvibes7242Күн бұрын
Haha dinu diyo tah uncle lah tah 😂
@kusuvlog119 сағат бұрын
यस्तो सहयोगी मान्छे को भिडियो मा त करोडौं भ्युज आउनु नि😊 good job Deepa ji lots of love ❤
@bibasSherpa-lr3vq2 күн бұрын
यति धेरै माया त आजकल आफ्नै दिदी बहिनिले नि गर्दैनन Really awesome deepa❤
@SelfishmanSelfishman2 күн бұрын
दीपा साच्चिकै भगवान हुन्। भीम दाईको सधैँ यसरी नै सेवा गरिराख्नु होला। अन्तर आत्म देखि नै धन्यबाद्।।
@magarsaru68772 күн бұрын
दिपा बहिनि सारै मेनटि हुनुहुन्छ भिम दाई हेर बिचार उस्तै माया ममता धेरै गर्नु हुन्छ सधै हजुरकाे भलक हेर्छु हजुरलाई सधै भरि पुशुपति नाथ भगवान ले रक्क्षा गरुन दिपा बहिनिलाई❤❤
@poshanbudha6345Күн бұрын
दीपा बहिनीले भीम दाई को परिवार लाई दिएको माया प्रेम आज को यो बैज्ञानिक युगका सबै पुस्ता हरुले सिक्न जरुरी छ राम्रो काम को सबैले सम्मान गरौ साथी हरु 🎉🎉🎉🎉🎉🎉
@bishaltamang83322 сағат бұрын
Good job
@bishaltamang83322 сағат бұрын
Sikkim
@informative_c4195Күн бұрын
दीपा बैनी तपाईँको यो निस्वार्थ सेवा र सहयोगलाई नमन छ । दिनदुखीको सेवाले अवश्य नै सबैको भलो हुन्छ । ❤❤❤❤
@buddhabuddha15152 күн бұрын
दिपा बहिनी जस्तो मन कारी मान्छे म नेपाल मा पहिलो पटक देख्दोइ छु न रुप को घमण्ड छ सधोइ खुसी मिलोस बहिनी हजुर लाई🙏🙏
@ghanshyamkunwar63332 күн бұрын
Pahila xada thiyo ahle line ma ayeko ho
@chandrabc35813 сағат бұрын
धेरै खुसी लाग्यो धेरै धेरै धन्यवाद दिपा जि ❤❤
@RameshPariyar-g6e2 күн бұрын
आहा सुन्दरी दयालु सफा सोच बिचार मन कि धनि चेलि दिपा जि हजुर बास्तवमै महान चेलि हुनुहुन्छ जे गर्नुहुन्छ निस्वार्थ मन भावानाले गर्नुहुन्छ आजा भिम दाईको घर परिवारलाई भेटेर खाना पकाएर खुवाउनु भो यो नै ठुलो कुरा हो निकै उत्कृष्ट कुरा हो लुङ्गी लगाउदा कति राम्रो सुहायो हजुरलाई त्यो गाउ घरपरिवार प्रति हजुरको मायाँ आहा मनैदेखि खुसी लाग्यो र बुबालाई भन्नुभयो म पनि त हजुरको छोरि जस्तै त होनि बास्तवमै हजुर त्यो घरको छोरि र भम दाइको बहिनी भन्दा कम हुनुहुन्न दाइ बहिनी र सम्पुर्ण घरपरिवार को माया साथ सम्बन्ध सधै यस्तै रहोश हजुरहरु सम्पुर्ण टिमलाई उच्च सफलताको शुभकामना र भिम दाइलाई छिटै निको होस भन्न चाहन्छु 🙏
@MadhavPokharel-i4jКүн бұрын
समाजसेवि भनेको के रहेछ यता हेर पुत्रकार हरु दिपा बहिनी को काम लाई salut
@RamuRai-n3c2 күн бұрын
भिमदाइ लाई खाना खान मन लागेको होला दिपा बैनी माछा सङग खाना खुवाइदिनु होला हजुर त भिम दाइ को भगवान हुनुहुन्छ तपाईं लाई प्रणाम छ❤❤❤❤🙏🙏🙏
@shurmagar68632 күн бұрын
दिपा बैनी हजुर र भिम दाइको भिडियो जहिले हेर्ने गर्छु अति सराहनीय काम गर्नु भाको छ हजुरलाइ भगवानले सधै यस्तो काम गर्ने शक्ति प्रदान गरून् अनि भिम दाइलाइ जुत्ता लगाउने बानी गराउनु होला❤❤
@BALBAHADUR-ow1hq2 күн бұрын
दिपा बैनिलाइ सदै भगवानले रक्छया गरोस।
@bishwassenchuri6329Күн бұрын
कस्तो राम्रो सुहाएको दीपा जी लाइ लुङि लगाएको 👌👌मान्छे जति राम्री हुनुहुन्छ उतिकै राम्रो मन पनि ❤❤ धेरै धेरै धन्यवाद दिपा जी लगाएत हजुर को सबै टिम लाई । भगवान ले सधै रक्षा गरुन ।
@ashishdanuwer15572 күн бұрын
दिपा नानीलाई धेरै धेरै धन्यवाद साथै आशिर्वाद ।
@Samjhanaxettri00Күн бұрын
Jati heri pani herirahu jasto deepa sis lai kati maya lagdo hai gd bless you ❤
@Surajkumar-kh5sj3 сағат бұрын
Ajkal asto mahan soch vako kt ta sayed kam noi hola yar big respect sister ♥️
@bidurthapa4744Күн бұрын
दिपा जस्तो हेल्प्फुल,supportive , kind, अरुको दुख देख्न नसक्नी महान नारि पनि यो संसारमा अहिले पनि रहेछन यस्ता मान्छे त लाखौ करोडौ मा 1 जना हुन्छन होला ,अहिलेको कलियुगमा सबै सेल्फिश ,घमण्डी मात्र भेटिन्छन आफ्नै दाजु बहिनिले पनि यति हेल्प,support र care गर्दैनन् न आफ्नो रुप,उमेरको घमण्ड छ ,कति सालीन ,simple हुनुहुन्छ तैपनि यसो कतै comments हेर्दा views लागि ,पैसा को लागि भनेर comments गर्दा रिस उठ्छ ,सतिले सरापेको देशमा राम्रो गर्निको भलो हुदैन भन्थे हो रहेछ जस्तो लाग्छ .तैपनि जो सुकैले जे सुकै भनुन ,आफ्नो यस्तै सत्कर्म गर्दै जानु ,,,ति दुखि पिडित को आशिष पाइन्छ ,नत्र आजकलको जमानामा यस्तो निस्वार्थ सेवा कसले गर्छ र अनि कसले गरेका छन् र?पहिला भिम जी भाइरल हुदा आफ्नो स्वार्थको लागि कैयौ पछि लागे अनि स्वार्थ पुरा भएसी छोड्दे,कसैले views like comments को लागि भन्छन भने पनि होत जे सोच्दा नि हुन्छ ,सके आफु पनि यसरि नै हेल्प,support सेवा गर्नु हैन भने कृपया जथाभावी नराम्रो comments नगर्दिनु होला ताकि एउटा बेसहाराले सहारा पाएको छ बरु अझ यस्तो कर्म गर्न थप हौसला मिल्ने comments गर्नु होला !!
@RameshGiri-f5gКүн бұрын
❤❤❤❤दिपा बैनी महान हुनुहुन्छ रेलि मनै देखि❤❤❤❤ बोलेको म❤❤❤❤❤❤❤❤❤
@Prakashji19917 сағат бұрын
सल्युट छ बहिनी को टिमलाई लाई ❤ बेला बेलामा समय भएको बेला गएर ध्यान दिनुहोला। कति राम्रो कार्य गर्नु भएको❤❤🎉🎉🎉
@cbranamagar59054 сағат бұрын
दिपा जि ले भिम दाइ लाइ गर्नु भएको साथ अनि माया सरहाणिय छ
@deokumarrai60104 сағат бұрын
Deepa bahini le vim dai lai ,,,,,,,maya audhi garchan❤❤❤❤❤
@tejrambhurtel9122 күн бұрын
दिपा तिमि धेरै दयालु छौ भगवान ले सबै राम्रा कुरा पुरा गरुन कोइले केहि कुरा को कमि नहोस। धेरै माया ❤ सदै राम्रो काम गर्ने सक्ति मिलोस।🤝🤚🇳🇵
@thirghisingofficial2 күн бұрын
यत्रो विशाल हृदय भएको छोरी जन्माउने बाउआमा कस्तो हुनुहुन्छ हो हेर्नू मन लाग्यो
@bhojminababli95002 күн бұрын
यस्तो अपाङ्ग मान्छे लाई यति धेरै सेवा गर्नु भएको छ तपाई लाई भगवान् ले सधैं राम्रो गरोस् ❤❤
@reshbahadurnepali8323Күн бұрын
अटुट मायाकी खानी दिपा यो दिरिस्य देख्दा यस्तो लग्छ कियो मया सदाबाहार फलोस्फुलोस
@JandhranSunarКүн бұрын
अति राम्रो बिचार अति राम्रो भावना सादा जीवन उत्तम बिचार ,सलाम छ तपाइको भावना अनि तपाइको कार्य लाई अनि तपाइको टिम लाई ❤❤❤❤
@namitabista-mw5muКүн бұрын
सेवा नै धर्म हो।दिपा दिदिलाइ त उहाँको पुस्तासम्म को लाइ राम्रो हुनेछ र राम्रो काम गरौ मन्दिर गएर पुजापाठ गर्नु पर्दैन घरमा कुनै पुजा लगाउनु पर्दैन त्यसैले हामी सबैले राम्रो काम गर्ने गरौ दुखि पीडितलाइ थोरै भएनि केहि दिने गरौ आफु सक्दो गर्ने त होनि अनि हामीलाइ तेसै संतुष्ट मिल्छ ।सबैलाइ धेरै माया छ दिपा दिदि सधै यो कार्यमा लागिरहनु होला दुनियाले जे सुकै भनोस जे सुकै गरोस मत्लब नगर्नुहोला भन्न चाहन्छु।🙏❤️
@GurungNepalese-522 күн бұрын
सर्ब प्रथम दिपा चेली काे अामा बाबा लाई हृदय देखि नमस्कार🙏याे यस्तो संस्कारी समाजसेवी छाेरी काे जन्म दिनु भकाे मा, म हाल बिदेशी भुमि बाट हेर्दै छु
@ChandraJaisi-s2tКүн бұрын
दिपाबैनिलाइ धेरै धेरै धन्यबाद कति निस्वार्थ मायाछ तपाइमा मतपाइको भिडियोहेरीरहन्छु अतीखुसिलाग्छ
@biswakarmabiswakarma72778 сағат бұрын
दिपा जि अनि दिपा जि काे सबै टिमलाई धेरै धेरै माया अनि मिठाे सम्झना 🙏🙏🙏🙏❤️❤️❤️
@HomPrasad-m9g2 күн бұрын
अब अर्काे चाेटि मासु प्याज टमाटर सबै लगेर राम्राे बनार ग्रेबि बनार खुवाउनुहाेला एस्ताे काम गरि रहनु पर्छ मन ठुलाेहाे बैनि
@milantumbapo94982 күн бұрын
हुन्छ भइहाल्छनि पैसा पठाइदेउन 😅
@jibarajlamaКүн бұрын
दिपा जि ह्जुरको यो काम दया माया अनि सदभाव अनि यति सहयोगी मन ह्जुरको काम देखेर गर्व लागिराछ मलाई । हजुरलाई स्यल्युट गर्छु ❤❤❤❤❤❤❤❤❤
@zugalyanglakot123Күн бұрын
दिया जि धेरै मान करि रहेछ राम्रो लग्यो यस्तै दिन दुखी गरिब लाई सधैं सहयोग गर्दै अगाडि बडनु धन्यवाद ❤🙏
@BinduGole-hb1iu2 күн бұрын
Deepa le veem daile gareko Maya dekhera akha bata Ashu auxa😢😢 bichara Kati Maya ❤️ garnu vako you are great deepa
@ritenchhteri33715 сағат бұрын
kati maya good job sisi❤❤❤ (dheri patrakar hariu1 chot deyara sakyo aata hernus evrey time maya saport gari rahanu hunx )
@HomPrasad-m9g2 күн бұрын
लु सारै राम्राे काम गर्नुभाे बैनि मासुलगेर बालाइ अाफनै हातले बनार खुवाउनुभाे याेहाेनि मन भनेकाे
@NischalRai-df8zo2 күн бұрын
तपाईंको यो सच्चा मनले गर्नु भएको भिम दाइ प्रतिको माया कहिले कमि नहोस् sister deepa. जि।तपाईको यो न्यानो मायाको भगवान् ले पनि कदर गर्ने छ।100%❤❤❤
@dipendrasendang8132Күн бұрын
भिम दाईको घरमा गएर बनाएको भिडियो finally आज हेर्न पाइयो एकदमै खुशी लाग्यो फेरि अर्को part पनि ल्याउनु होला दिपा जि । lots of love ❤
@shivarimal8011Күн бұрын
सलाम छ महान मेरी बहिनी दिपा लाई 🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🌹🌹🌷🌷🌷🌹पुनय काम बहिनी लाई उतोरउतर परगति को शुभकामना ♥️♥️♥️♥️🌹🌹🌷🌷🌷🙏🙏🙏🙏
@mohanlimbu7124Күн бұрын
सलाम छ डिपा छोरी।मान्छे सॅग खर्ब पैसा हुदा पनि एकदिन सन्सार छोडेर जानै पर्छ।यसरी जति छ त्यति गरीब दुखीलाई दिनु नै आफ्नो ठुलो माहान्ता धर्म हो र आन्नदता हो सुभकामना छ डिपा छोरी यसरी नै गरीब दुखीलाई बाडदै अगाडी बडनु होस तपाईको सधै जय होस।
@kemarajbayambu53452 күн бұрын
वाउ कति धेरै माया छ दाजु बहिनिको सधै भरी यसरी नै माया गरि राख्नु है दिपा बहिनी भिम दाइलाइ
@kumar_skb2 күн бұрын
हेर्दा दिपा यस्तो लाग्दैन तर महान रहिछिन नि❤❤❤बाचुन्जेली यस्तै सबैको सेवा गर्न भगवान ले शक्ति दिउन❤अनि लुङ्गिमा झन राम्री लाग्यो बहिनि😅
@bishwastanahunge5378Күн бұрын
सारैंराम्रो लाग्यो भिडियो हजुर लगाएत हजुर को टीम।लाई धेरै धेरै धन्यवाद
@jitbdr5505Күн бұрын
अरुले जे भनोस तर सिस तपाईं अति राम्रो मनको धनी मान्छे❤❤❤
@BabuRai-lu4iq2 күн бұрын
धर्म भनेको एस्तो लाई भनिन्छ ❤❤❤
@anitabishwokarma29592 күн бұрын
khana launa j jasto vaye pani dukha parda ra dukh birami huda care garnu thulo kura ho ko afno ko parai birami huda thaha hunxa vanxan salute xa dd harulai eti thulo ra safa man vayeki hajur lai🙏🙏❤️
@UnishaKalikoteКүн бұрын
हजुर हरुको भिडियो मन पर्छ हेर्न गर्छु तर भिम दाइ र बुबा सुत्ने कोठा चै एउटै भैदेको भए राम्रो हुन्थ्यो राति पनि बुबा मात्रै एउटा कोठा मा सुत्नु हुन्छ क्यारे बिचरा ❤❤❤
भिम दाईलाइ चिसो लागे जस्तो छ । हाम्रा तिरत ईट्टा आगोमा तताएर तेसमाथी बस्ने र खप्नसकेसम्मको तातो लिने । पेटको नइटोमा पारी खप्नसकेसम्मको त्यो तातो ईट्टाको तापक्रम लिने यसरीपनि ईट्टा थेरापी को घरायसी उपचार ले पनि दुःखाइ र यखला को लागि घरायसी उपचार हुन सक्छ । यो उपचार म सोयम पनि गर्ने गर्छु । चिसो लाग्दा । तेस्तै अम्बाको बोक्रा थिचेर मनतातो पानी संग एक कप खादा पनि कम हुन्छ । दिपा बहिनी ले खुवाउदै गरेको अम्बाको पात पनि सहिछ । हस्त दिपा बहिनी को जय होस् ।
@silashrai19392 күн бұрын
सबै भन्दा ठूलो सेवा गर्नु भयो..!! 🙏🙏🙏
@jiikii9084Күн бұрын
ती बहिनी कति धेरै निश्वार्थ माया , भगवान ले यस्तै छोरी हर घरमा जन्म दिय हुन्थ्यो
@TaraPant-q3v10 сағат бұрын
दिपा नानी तपाई महान चेली हाे
@AshokMagar002 күн бұрын
ऐशै गरी माया गरी राख्नू होला दीपा बहीनी भीम दाई लाई तपाई हरुको दाजू बहीनी को माया देखेर दूश्मन हरू जलेर मरोस् तर भीम दाई को साथ न छोड्नू होला हजूर ले गरीब देखि लाई साथ दीयेर पून्ये को काम गर्दै हूनूहून्छ हीर्दये देखि धेरै धेरै धन्यबाद दीपा बहीनी ♥️🙏🙏
@maxlama2095Күн бұрын
Deepa vaini ko man chai safa rahexa jasle jaysukai vaneni hami sabai ek din sanasar xodera Jane nai ho akhir gamanda k ko jindhagi ma wow deepa vaini xori manxeko man yadi chai hunu parxa hai kehi xaina jindhagi big respect
@namkhanngajato3911Күн бұрын
यो जाडो मौसममा दिनभरी बाहिर बसेर चिसोले हो भिम भाइलाई पखाला लागेको । जाडो समयमा रागा / बंगुरको मासु खान कम गर्नुस किनकि यि मासु चिसो हुन् ; गर्मीमा चाही राम्रो हुन्छ । न्यानो कपडा ; मोजा जुत्ता लगाउन र तातो / गर्मी चिज खान अनुरोध गर्दछु । 🎉 र लुङ्गीमा पनि typical Organic दामी सुहाएको छ है dipa lots of 💝💞❤️🩹4rm Deven
@ShyamNp72 күн бұрын
यति सारो त आफ्नो बाऊ आमा ले नि गर्दै न। हजुर त महान नै हो 🙏🙏🙏🙏
@KamalSunchweri2 күн бұрын
दिपा बहिनी भिम दाईलाई के भो पूरा टेन्सन भो भन्नू होला है Pelce deepa sister ❤😢😂
@premkanxaafficl65502 күн бұрын
कति मन्को सान्ती हजुर हजुर जस्तो मान्छे पौउनु गरो पर्छ्ह सरेइ मन कारी सुन्दरी मन को सफ्फा❤
@yubarajsadashankar123Күн бұрын
आज भिडियो बडो रमाईलो लाग्यो अलि भिम दाई बिरामि भएर चाई अलि नरमाईलो लाग्यो फिर केही छैन दिपा जि हजुर माहान हुनुहुन्छ हजुरलाई मनै देखि सम्मान छ 🙏
@bahadurgobinda-ou1sgКүн бұрын
आम्म मेरो प्यारि बैनी लाई कति राम्रो सौदो रहिछ लुङी लगको राम्रो भको छ एयो भिडियो हेर्दा सारै खुशी लगेयो
@dawatamanggyaba2 күн бұрын
यसैगरी माया गरि रहनु दिपा बहिनी अर्को जनम पुन्य पाउछ।
@Sumitvloge-d9k2 күн бұрын
दिपा दिजु हजुरको कामको म सम्मान गर्छु हजुरको मन कति कमलो अनि सयोगी मन छ धेरै अगाडि बड्दै जाजुहोला तर दिपा दिजु हजुर बिहान उठेर मडिन्ङ वक गर्नु होस 6 प्याक फिजिक एन्ड शरीर बनाउनु न ल दिजु❤❤❤❤❤❤❤
@dipendrasendang8132Күн бұрын
स्वस्थ लाभको शुभकामना भिम दाइ चाडै ठिक हुनुहोला
@kiranthapa9854Күн бұрын
Respect for deepa ji🎉🎉🎉salute xa yll tmelai...
@manishalimbu-f8b2 күн бұрын
बहिनी हाेश त येशताे हुनु परछ धेरै धेरै खुसि लागियाे ❤❤❤❤❤❤❤❤❤❤❤❤
@RadhaSunar-mj3jfКүн бұрын
Dipa sis jastai 2/4 Jana asal Manis vaye garib kohi nahune man6e haru asahara vayera basnu pardaina thiyo so god bless you dipa sis dai bainiko Maya kahileai kami nahos
@gopalthapa69232 күн бұрын
भगवान को अर्को रुप दीप जि हजुर जस्तो खुल्ला मन भएको मान्छे सायद कम नै हुन्छन् यो जुनि म
दीपा जि तपाई कति माहान हुनु हुन्छ है जय जय होस ❤❤❤❤❤
@birkajigurung84532 күн бұрын
Aaha Dipa baini lai Nepali lungi ma yeti ramro lagyo very nice Kati ramro dekheko 👍👍👍👍👍👍👍😄😄😄😄😄❤️❤️❤️❤️❤️❤️
@mahendrashahi5493Күн бұрын
अरु जोसुकै ले जे भनोस मलाइ बाल भयन तर नेपाल मा दीपा भनेकै नेपाली चेली को उदारणीय चेली हो love u ❤️❤️❤️❤️
@PrabeshDhakal-oh9vh2 күн бұрын
All is about for love between sister and brother keep it up.
@KrishanKumar-dq1gk2 күн бұрын
Yasto gyani sarai mankari Deepa baini lai Salam xa nanu timro ujjwal bhavisya ko kamana xa bhagwan le timro har sapna pura garos love you sis ❤❤
@Magarniritika-u1yКүн бұрын
Kos kos le Deepa dd ko video naxu taii heranu hunxa ❤❤❤❤
@shambhuthakuri7012Күн бұрын
महान मान्छे हजुरको राम्रो होस फलोस फुलोस शुभकामना🙏❤❤
@ranumgr9596Күн бұрын
Great work dipa and your team BAINE❤ I WISH YOUR BRIGHT FUTURE AHEAD.
@purnakarki4672Күн бұрын
wwwooowww nice good job deepa je❤❤❤❤
@AMRITMG2 күн бұрын
Well done Deepa ji your work is absolutely amazing 👏 bechara vim dai
@RudraPariyar-h4r16 сағат бұрын
wow ❤❤❤ god bless you sis
@romanrai5224Күн бұрын
God bless you always in your life ❤❤❤❤❤❤ depa g and bhim dai
@SunjithBbcСағат бұрын
कमेन्ट गर्ने शब्दहरू धेरै छन लेखेर साध्य हुँदैन त्यसैले अहिले चाहिँ नमस्कार भन्न चाहे 🙏 दिल्से ❤🙏🙏
@tirthagurung15362 күн бұрын
What a human treat great job bhai all the best 👏👏👍👍
@SonamDolma-v5vКүн бұрын
Derai ramro thank you Deepa bhaini🙏
@BinduSunar-c4yКүн бұрын
पखला किन नलागोस यस्तो सिचो भुई मा सुते पछि अलि शरिर को ख्याल गर्नु पर्छ भिम दाइ दिपा सिस नमस्ते ❤❤
@LilaUpreti-h6u2 күн бұрын
Deepa soooo beautiful with lungii God blessed you deepa ❤
@garjamanrai82202 күн бұрын
Dharma nai sewaa ho ❤❤ great sis 🌿🌿🌿🌿👌
@VivoY-ri8fr2 күн бұрын
दीपा जी तपाईं साच्चिकै महान हो
@birkajigurung84532 күн бұрын
Namaste Bhim dai ra Dipa baini lai aaja ta Dipa baini le aafai chauka ma basera aafai masu banaunu lagyo bichara bhim dai lai bimar rahichha kati khyal rakhe ko,🙏👍😂😂😂❤️❤️❤️❤️❤️❤️❤️
@RaiBhuwana-le7ntКүн бұрын
Bahini dipako man jastai sabaiko vaidiye yo desh le chadai anuhar fertyo hola.dukhi garib ashaye haru ko khusi ko din farkane thiyo hola .man ko dhani mankari bahini dhanyabad good luck ❤❤ 👍🏾
@ajitgauleketoma82102 күн бұрын
Derai man parxa malai dipa bahini sayag pani garni ❤❤❤🙏🙏🙏🌹🌹
@susmaTimalsina-g8g2 күн бұрын
dipa dd hajur sachikkai mahan ho natra kohi kasaily ysto niswarth maya grdaina yti dherai maya grnu vyo bhim dai lai uhako family lai ❤
@nabinrana44442 күн бұрын
Deepa sis Lai dhukha kaile Pani nahos hjr Le yestai ramro Kam garnus sadai hjr Lai salute xa sis
@jibarajlamaКүн бұрын
सेवा नै धर्म हो । अति सर्हनिय काम ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️