लोक सम्राट र कोईली चरीको दोहोरी Raju Pariyar vs Suraksha Batha Magar | Sarangi Sansar Dohori Ep. 810

  Рет қаралды 1,051,929

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

दोहोरीका बादशाह लोक स्वर सम्राट राजु परियार र सुमधुर स्वरकी धनी बाल गायिका सुरक्षा बाठा मगर बिच लाईभ दोहोरी प्रस्तुत गरेका छौँ ।कृपया भिडियो हेरेर सल्लाह, सुझाव, र प्रतिक्रियाहरू दिन नबिर्सिनुहोला।
लाईभ बाजामा रमाइलो लोक तथा दोहोरी गीतहरू सुन्न र हेर्नका लागि हाम्रो युट्युब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला। साथै, यस च्यानलमा रहेका नयाँ र पुराना भिडियोहरूलाई Like, Comment, र Share गर्न पनि अनुरोध छ।
👉 Please Subscribe Our Channel
www.youtube.co....
Advisor Team:
🎵 BB Anuragee
🎵 Arun Bista - USA
🎵 Sadhana Raut - USA
🎵 Ramji Thapa - International Musician
🎵 Manu Thapa - Musician Japan
🎵 Ratna Gartaula
🎼 Sarangi Sansar Rodhi (Part-811)
🎶 Official Song: Fuli Nakaimaa...
Vocal:- Raju Pariyar & Aayusha Gautam
Lyrics:- Pralhad Subedi
Music:- D.R Sujan
Official Video: • Raju Pariyar & Aayusha...
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singers:
🎵 Raju Pariyar
🎵 Suraksha Batha Magar
Chorus Singers:
🎵 Manoj Bishwakarma
🎵 Gopal Paoudel
🎵 Pratima Bishwakarma
🎵 Aahana Lamgade, Rupi Sinjali Magar & Friends
Musician Team:
🎹 Gem Thapa - Keyboard
🎹 Manoj BK - Harmonium
🎹 Karan Pariyar - Flute
🎻 Kamal Kumar BK - Sarangi
🥁 Kumar Lamichhane - Madal
🥁 Gobinda Pariyar - Madal
🥁 Dipak Samip - Dholak/Tabala
🥁 Pritam Thapa - Oct Pad
🎸 Rajkumar Samal - Guitar
Technical Team:
🎥 Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
🎧 Audio/Video: Sarangi Sansar
Special Thanks To:
Mayur Live Studio, Manamaiju
Prisma Digital Recording Studio, Babar Mahal
Jeevan Century
JRC Media, Anamnagar (Mo. 9843602624)
Ramesh Century
Sur Tal Digital Recording Studio, Dillibazar KTM
Media Partners:
🌐 www.laliguransh.com (Kamal Sargam)
🌐 www.enepalkhabar.com (Sajjan Kumar Singh)
🌐 www.nepalimato.com (Krishna Acharya)
Important Notice:
यस च्यानलमा रहेका गीत, संगीत, तथा भिडियोहरू कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिनेछ।
All rights of this video are reserved by Sarangi Sansar.
📞 Contact Us: 9841889961 / 9847629512
Thanks,
Sarangi Sansar

Пікірлер: 933
@SandipKc-t3h
@SandipKc-t3h Ай бұрын
स्वर स्म्राट लोक दोहोरी गायक राजु परियार दाजु भर्खरै उम्र्दै गरेको बिरुवा लाई मल जल अनि स्याहार सुसार गर्ने कुनै घमण्ड कुनै राघ नभयको एक मात्र लोक दोहोरी को राजा राजु परियार दाजु मनै देखि उच्च सम्मान छ साथै रुकुम को बहिनी सुरक्षा बाठा मगर लाई सफल्ता को शुभकामना 🙏🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
सही कुरा ❤❤❤❤❤🎉🎉🎉🎉🎉
@mannepali1111
@mannepali1111 Ай бұрын
येदि भ्वाइस अफ नेपाल मा जज परिवर्तन गरेको लोक दोहोरिकै लागि हो भने जज मा बस्न लायक र लोकदोहोरिको माहागायक राजु परियार हुनुपर्थ्यो🙏🙏
@ObiramPun-sd1ks
@ObiramPun-sd1ks Ай бұрын
😂😅 स्वर मात्र भएर हुन्छ र सङ्गीत पढेकाे हुनुपर्छ खेम सर्जक र सङगितकार भएर लिएको हो
@PrashantAdhikari-vu4bw
@PrashantAdhikari-vu4bw Ай бұрын
​@@ObiramPun-sd1ksRaju pariyar chai sarjak Pani hunuhunxa vani thaxaina ki kya ho
@Hyanglatamangdamphumedia
@Hyanglatamangdamphumedia Ай бұрын
सुरक्षा नानिको लागि म एउटा के भन्न चाहान्छु भने हाम्रो आदर्निय अग्रज कलाकारहरु सँग यसरी लाईभ दोहोरीमा गाउदा म साथै हामी सबै खुसि हुन्छु र आगमि दिन हरुमा अझै सुन्न चाहन्छु । तर यो एउटा क्मारा बोकेर इन्टरभ्यु लिने युटुबे जे पायो त्यही प्रस्न सोध्ने देखि अलि पर बसि दिनुहोला। भन्दै❤ राजु❤ सर र ❤सुरक्षा❤नानुलाई धेरै धेरै माया साथै धन्याबाद ।।।
@purnimatamang-nq1vf
@purnimatamang-nq1vf Ай бұрын
🎉🎉🎉good luck nanu
@AkendraSingh-vj3pr
@AkendraSingh-vj3pr 23 күн бұрын
❤❤❤
@magarvai866
@magarvai866 Ай бұрын
आजभन्दा दुई बर्ष पहिले पनि सुनेको थिए यो नानीको गीत फेरि सुन्न पाए अगाडी बढ्नु नानू शुभकामना
@thamale4508
@thamale4508 Ай бұрын
शुभकामना नातिनी ❤️❤️
@thaparamesh4478
@thaparamesh4478 Ай бұрын
राजु भाई र सुरछा बहिनी लाई बधाई छ
@onlainentertainment8864
@onlainentertainment8864 Ай бұрын
Bichari birami bhayera tadha bhako ni❤❤❤
@bishnuthapa4868
@bishnuthapa4868 Ай бұрын
दोहोरी को राजा भनेर अब कसरि न भनत त ।। येति ठुलो गायक 10हजारौं भन्दा बडि गाना गायरपनि न घमण्ड गरि नया पुस्ता सङ जस्तो भन्यो तेस्तै जति बेला भन्यो तेति बेला उपस्तित हुने प्यारो अग्रज राजु दाजु लाई कसरी धन्यबाद दिम म।।।🎉🎉🎉😢😢😢
@minupoudel1334
@minupoudel1334 Ай бұрын
🌹🌹🙏🏼🙏🏼🌹🌹❤️❤️राजु दाई
@DilipJhapali-x2w
@DilipJhapali-x2w Ай бұрын
Sahi kura garnu vo hjr le
@dineshjung7800
@dineshjung7800 Ай бұрын
King ho king Raju Dai jasto lok गायक अब को नयाँ पुस्ता मा जन्मिन गरो छ।
@dibasdulal1575
@dibasdulal1575 Ай бұрын
नयाँ पुस्ताका अभिभावक दाजु राजुलाइ धेरै धेरै धन्यवाद । कुनै घमण्ड अनि ग्या छैन तपाइको शब्दमा सलाम छ दाइलाइ।
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
❤❤❤❤❤❤❤ राजु परियार 🎉🎉🎉🎉🎉🎉🎉
@Sabitagurung-v8x
@Sabitagurung-v8x Ай бұрын
बाल कलाकार मध्येको अहिले सम्मकै सबैभन्दा राम्रो यो नानुको सोर गाउने तरिका हरेक ❤❤
@mohantamang3596
@mohantamang3596 Ай бұрын
दोहरी को राजा राजु दाई🙏 साथै कमल सर र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद🙏💕 यति राम्रो बाल कलाकार लाइ दुनियाँ सामु ल्याउनु भयो।🙏 सफलताको धेरै धेरै शुभकामना सुरक्षा नानु❤❤❤
@manojbubhathoki
@manojbubhathoki Ай бұрын
यो कमेन्ट पढ्नेहरू सबै जना को आमा बुवा को आयु लामो होस🙌🥹❤️‍🩹
@Woldmen-k1w
@Woldmen-k1w Ай бұрын
Thakku bro pakkai pani sabai ko aama buwa ko bro le vaneko jastai hos.mero ni subhakamana xa!
@user-nj8vz6ul6t
@user-nj8vz6ul6t Ай бұрын
राजु परियार लोकदोहोरी को राजा हो जति तारिफ गरे पनि कमि नै कमै हुन्छ 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
Sahi ❤❤❤❤❤🎉🎉🎉🎉🎉kura
@belkumarisunar690
@belkumarisunar690 Ай бұрын
आहा लोक सोर सम्राट आदरणीय राजु दाई सँग दोहोरी गाउन सुहाउँने सोर रहेछ सुरक्षा नानीको उज्ज्वल भविष्यको कामना 🎉🎉🎉🎉र सारङ्गी संसारमा यस्तै भिड्यो हरू हेरि रहन पाइयोस् 🎉🎉🎉🎉
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
❤❤❤ राजु परियार 🎉🎉🎉🎉🎉🎉
@Durgadarlami-i6j
@Durgadarlami-i6j Ай бұрын
राजु सर काे कती राम्रो सब्द हरु सा साना नानी बाबु हरु लाई टुक्का बाटै फकाउँदै फुलकाउँदै गाउने कती राम्रो बानी अनी नानु काे हरेक सब्द हरु मा सम्मान गरेर गाउने सधैं यस्तै सब्द हरु गाउने बानी गर ल नानु♥️♥️♥️💕
@RameshPariyar-g6e
@RameshPariyar-g6e Ай бұрын
आहा कति मिठो उत्कृष्ट चेतनामुलक उत्कृष्ट ऐतिहासिक प्रस्तुती 👍। सिंगो नेपालि लोक दोहोरि जगत का स्वर सम्राट, महागायक, महासागर मिठो मनमोहित जादुमय स्वर का खानि आदरणीय दाजु राजु परियार ज्यु अग्रज गायिका दिदीहरु देखि साना बहिनी छोरीहरू संग गाउने कला र मार्ग निर्देश धेरै राम्रो👍👏🙏 हजुरको स्वर ले नेपाली लोक दोहोरी जगत सधै सुनमा सुगन्ध थियो, छ,र भइरहने छ 🙏।र सानि प्यारि नानु सुरक्षा को स्वर मा पनि मिठो कला गला छ संसकारि पनि हुनुन्छ उच्च सफलताको शुभकामना छ नानुलाइ र यो प्रस्तुती संग आबद्ध सम्पुर्ण टिम प्रति मनैदेखि सलाम उच्च सम्मान र उच्च सफलताको शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🙏
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@MathScience-hc2yu
@MathScience-hc2yu Ай бұрын
तुलना गर्नु राम्रो त हैन, तर कमला भन्दा धेरै गुणा राम्रो छ नानीको कला, उज्ज्वल भविष्यको कामना ❤❤
@dipakoli424
@dipakoli424 28 күн бұрын
मेरै मनको कुरा गर्नु भयो ❤❤सफलता को शुभकामना नानु🎉🎉
@chitrasingh6096
@chitrasingh6096 Ай бұрын
हृदय देखि धन्यवाद स्वर सम्राट राजु परियार दाजुलाइ बैहिनी को इछालाइ सम्मान गर्नु भयको मा।
@tikaramkarkee1578
@tikaramkarkee1578 Ай бұрын
सुरक्षा नानू सफलताको शुभकामना सबैले प्रतिभाको रक्षा गरौ समरक्षण गरौ । आजको झिल्को नै भोलिको सङ्गितको ज्वाला हो ।
@susilagyawali7643
@susilagyawali7643 Ай бұрын
नानुत बिराामि थिन हैनर उज्जल भबिस्सेको सुभ कामना नानु सबै सबै टिम्लाइ सम्मानछ
@Shirish-d7
@Shirish-d7 Ай бұрын
शब्दचयन निकै राम्रो छ सुरिक्षाका राजु दाईको त झन हामीले के भन्नु❤❤❤
@pritamregmi940
@pritamregmi940 Ай бұрын
लोक स्वर सम्राट राजु परियार को फ्यान को को हुनुहुन्छ हाजिर गर्नु त 🎉🎉🎉❤❤जय सारङ्गी सन्सार 🎉🎉❤❤
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
❤❤❤❤❤❤❤यस🎉🎉🎉🎉🎉🎉🎉
@ratanpariyarpariyar2908
@ratanpariyarpariyar2908 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Topgaha-mgr
@Topgaha-mgr Ай бұрын
साह्रै मिठो दोहोरी सवाल जवाफ एकदमै मन छुने धन्यवाद 🙏❤❤
@tekbdrthapa7144
@tekbdrthapa7144 Ай бұрын
स्वर सम्राट राजु दाईसँग ाउने सुरक्षा बैनिकाे उज्जल भबिष्यकाे शुभकनमना सारै राम्राे❤❤❤❤❤❤🎉🎉🎉
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
यही
@dhirendradhami9129
@dhirendradhami9129 Ай бұрын
राजु सर र नानुकाे Fan जति यता हाजिर हुम्त🤗💝
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
यस🎉🎉🎉❤❤❤❤
@NirmalaJimba-st5cn
@NirmalaJimba-st5cn Ай бұрын
🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚❤
@VijayaVijaya-r3r
@VijayaVijaya-r3r Ай бұрын
अलि आदर्स को कमेन्त गर्नुस केहि देख्न पाको छैन चोचो लगाइ हाल्नु हुदैन
@nawarajsapkota506
@nawarajsapkota506 Ай бұрын
म छु सरकार😊
@tulsisapkota4613
@tulsisapkota4613 Ай бұрын
mitho cha naniko aabaj ajhai pragati gardai jaju
@hemrajpathak8387
@hemrajpathak8387 Ай бұрын
अधभुत क्षमताका महान गायक राजु जोसंग पनि मिलाएर गाउन सक्ने ।बधाई छ।
@Darindramallathakuri13
@Darindramallathakuri13 Ай бұрын
सुरक्षको स्वर मन पराउने यता हाइत❤
@kumarpunmagarpyuthan9962
@kumarpunmagarpyuthan9962 Ай бұрын
राजु दाइको आशीर्वाद पकैलाग्नेछ सानी नानू शुभकामना छ
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@AxcsnabinDurbakoti
@AxcsnabinDurbakoti Ай бұрын
आर्दणीय स्वर सम्राट राजु परियार भनेको यक महान गायक हुन् साना नानी बाबू देखी बुढा पाका सम्म यक छत्र राज गर्ने राजा हुन् परिवार सङ्ग बसेर मजाले सुन्न सक्ने गीत हरू मात्र गाउनु हुन्छ नानी तिम्लाई गीत सङ्गीत मा धेरै धेरै बधाई छ ज्ञानी हुन् प्रगाति कोे कामना ❤❤❤❤❤
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
❤❤❤❤❤ राजु परियार 🎉🎉🎉🎉🎉🎉🎉🎉
@Kpmgr555
@Kpmgr555 Ай бұрын
सुरक्षा बैनिलाई सुभकना लोक दोहोरि स्वर सम्राट राजु सर❤
@somumagar4244
@somumagar4244 Ай бұрын
सुरक्षा नानूलाई सफलताको शुभकामना लोक दोहोरि स्वर सम्राट राजु दाईलाई हार्दिक सम्मान ।।।।
@bishnuthapa-max
@bishnuthapa-max Ай бұрын
मौलिक कृति को पर्यायबाची राजु र नवप्रतिभा नानि को स्वर संगै टुक्का मिलाउन सक्ने क्षमतामा अपरम्पार छ
@purnamagar9905
@purnamagar9905 Ай бұрын
नानुको कलालाई सम्मान छ हामी यो उमेरमा बोल्न नि दराउथेउ उज्वल भनिस्यको कामना 👏👏
@khadkabk9712
@khadkabk9712 Ай бұрын
गुरु स्वोर सम्राट राजु परियारको जति प्रसम्सा गरेपनी कमै हुन्छ। उहाको सालिन्ताले नै होला बच्चाहरुले कति ढुक्का सङ्गा गाउछन साच्चै भन्नू पर्दा नेपालको इतिहासमा राजु परियारको नाम लेखिनुपर्छ ताकी आउने कयौ पुस्तालाइ पनि लोक छेत्रमा आउने प्रेरणा मिल्नी छ। बाबा छोरिको दोहोरी अति राम्रो लाग्यो। सुरक्षा छोरिको कोइली आवाज सधै सुन्न पाइयोस उज्वाल भबिस्यको कामना। कमल भाइ लगाएत सम्पुर्ण सराङ्गी परिवार लाई विशेष धन्यवाद छ।🎉❤
@madhupaudel7157
@madhupaudel7157 Ай бұрын
आहा कति रमाइलो हो ❤❤ सफलताको शुभकामना बहिनीलाई❤
@dirgathapa572
@dirgathapa572 Ай бұрын
त्यसै स्वार सम्राट भाको होइन राजु दादा स्वार पनि एक्लै बसेर सुनम जस्तो अहम्कार भनेको पतक्कै नभएको वाउ यस्तो पो हुनुपर्छ गाएक भनेकोत❤❤❤ त्यस्तै नानु पनि भबिस्य बोकिर आकिछिन धेरै अगाडी बध्नु है नानु बधाई छ।❤❤❤❤
@purnaboli232
@purnaboli232 Ай бұрын
उच्च सम्मान व्यक्त गर्दछु राजु दाई र सुरक्षा नानी लगायत समपूर्ण कलाकार हरुमा
@pknphg8444
@pknphg8444 Ай бұрын
लाेक सम्राट् बादशाहा राजु दाजु बच्चा शीत राम्रो दाेहरी गाउनु हुन्छ सबा फिट
@santabahadurgurung6284
@santabahadurgurung6284 Ай бұрын
सारै उत्कृष्ट दोहोरी आहा सम्मान छ❤❤सम्पुर्ण लाइ
@mahendratamang038
@mahendratamang038 Ай бұрын
लोक स्वरसम्राट आदरणीय राजु परियार दाजु सारा नेपालीको मन मनमा हुनुहुन्छ ❤
@shresthahk
@shresthahk Ай бұрын
गित सकिएको समय सिद्धिएको पत्तै भएन । छोरी धेरै मायाँ हस् ..
@santoshmagar2486
@santoshmagar2486 Ай бұрын
राजु परियार दाजुलाई त के भनु शब्द कम हुन्छ होला र प्यारी बहिनी सुरक्षा को उज्ज्वल भविष्य को धेरै धेरै शुभकामना अनी सारङ्गी संसारलाई पनी अनन्त धन्यवाद ❤❤❤
@harimagar8160
@harimagar8160 Ай бұрын
राजु परियार गायक को महागायक हुन।राजा हुन।आज भन्दा 15/20 बर्ष को गीत सुन्दा क्या आनन्द आउछ।❤❤❤❤सम्मान छ।सुमिकक्ष नानु बधाई छ।❤❤
@rambudhathoki1063
@rambudhathoki1063 Ай бұрын
यस
@shibabhattarai740
@shibabhattarai740 Ай бұрын
सुरक्षा नानी लाई उज्वल भबिस्यको सुभकामना आहा कति मीठो दोहोरी मन पर्ने गायक राजु दाइ सम्मान छ❤❤❤❤
@ghanshyampun2198
@ghanshyampun2198 Ай бұрын
कमल बभाई जस््तो मनकारी मानछी हुनुपर्छ कमल भाईको छोरीपनि ठुलिभैसकिरैछिन
@kathmandu6455
@kathmandu6455 Ай бұрын
कमला घिमिरे को सधैं चिया छानेको भन्दा यो नानी को गित हजारौं गुना राम्रो छ
@kajipatamagar5197
@kajipatamagar5197 Ай бұрын
असाध्यै चोटिला र मृदुभाषी मनछुने शब्द चईईनले अब्बल छोरी सुरक्षा लाई सदाबहार उतारोतर प्रगति को शुभकामना। ❤❤❤❤❤❤❤❤❤❤
@tirthathapa7189
@tirthathapa7189 Ай бұрын
नानु लाई उत्तर उत्तर प्रगति को शुभकामना ❤❤❤😂😂🎉🎉🎉🎉😂😂❤❤❤मिठो स्वर छ नानु को ❤😂😂😂🎉🎉🎉😢😢😮😅😅😊😊😅😮😮😢😢🎉🎉😂❤❤😂🎉😢😢😮😮
@Ramkumarkhatiwada9999
@Ramkumarkhatiwada9999 Ай бұрын
लोक स्वर सम्राट राजु परियार दाई र बाल गायिका सुरक्षा नानु लाई सम्मान छ नानुको उज्जल भविस्यको कामना🎉❤
@sugamxettriprabu4133
@sugamxettriprabu4133 Ай бұрын
आहा! कति मीठो आवाज
@rupeshthapa3988
@rupeshthapa3988 Ай бұрын
आहा! कति राम्रो शब्द चयन गरेको सुरक्षा नानुले। उज्वल भबिष्यको कामना छोरी।
@DipsonM-18
@DipsonM-18 Ай бұрын
आहाँ कति मिठो स्वर कति ढुक्क भएर गाको सफलताको शुभकामना छ ल सानी छोरीलाई❤😘
@vikramnepali8138
@vikramnepali8138 Ай бұрын
लोक गित को महा गायक तथा स्वर सम्राट राजु परियार र बाल गायिका सुरक्षा बाठा मगर नानु लगायत सारङ्गि संसार टिम सबै लाइ शुभकामना छ सम्पूर्ण मा उत्तर प्रदेश गाजियाबाद बाट हेर्दैछु
@PushkalSharma-y7q
@PushkalSharma-y7q Ай бұрын
सबै भन्दा गायक मा हाम्राे नेपाल मा सबै लाई समाण गरेर गाउने धेरै राम्राे गित गाउने अर्गज स्वर सर्माट राजु दादा जस्ताे काेहि छैन्ना यस्ताे काेहि हुदा नि हुदैन्ना जाे सङ्ग नि घमन्डि न भयर गाउने एक मात्र गायक राजु दादा मात्र हुनुहुन्छ👌👌❤️❤️❤️🥇🌹🇳🇵🇳🇵
@comedytiktok2318
@comedytiktok2318 Ай бұрын
राजु जि र नानू को दामी दोहोरी 1000 नपुग्ने जत्ती एक आर्कलाइ support गर्नु ल
@Dolinkc786
@Dolinkc786 Ай бұрын
धेरै खुसी लाग्यो सानो नानुको प्रतिभा देखेर,बच्चा देखि वृद्ध सम्म सबै संग उत्तिकै मिलाएर गाउन सक्ने अनि सबैलाई सम्मान गर्ने लोक स्वर सम्राट गायक राजु परियार लाई उच्च सम्मान❤❤❤
@BishnuKC-v7r
@BishnuKC-v7r Ай бұрын
यति मीठो आवाज र टुक्का जोड्न सक्ने हाम्रो रुकुमको छोरी खुसी का ऑसु पोखिए धेरै प्रगती गर्नुछोरी❤❤❤
@KabiramRokamagar-oy3ty
@KabiramRokamagar-oy3ty Ай бұрын
मधुर स्वर बाबुकको आकाङ्क्षा तथा मनोकाङ्क्षा पूरा होस
@topsunar70
@topsunar70 Ай бұрын
नमस्ते कमल दाइ अनि आदरणिय स्वर सम्राट राजु दाइ । सयुत राज्य कोलोराडो सहर बाट हेर्दै छु निकै मिठो प्रतिभा नानुको । त्यसैमा राजु दाइको उपस्थिति ले सुन मा सुगन्ध थपियो । बधाइ छ कमल दाइ यस्तै यस्तै प्रतिभा हरु हेर्न सुन्न पाउ । टोपेन्द्र सोनि कोलोराडो ।
@mohanoli5988
@mohanoli5988 Ай бұрын
राम्रो, सुरिलो स्वर नानुको।। नानुको गायिका बन्ने सपना पूरा होस् शुभकामना ।
@UmrajMalla
@UmrajMalla Ай бұрын
स्वर सम्राट को सपोत भए पछि अब नानू हिट हुन्छ
@sandeeppalpali9560
@sandeeppalpali9560 Ай бұрын
सादा जीवन उच्च बिचार का धनी लोक सम्राट राजु सर प्रति उच्च सम्मान सगै हृदय देखि नमन 😊🤝🙏
@kiranmagar5263
@kiranmagar5263 Ай бұрын
अब उदाउने तारा नेपाल रुक्मेली चेली ❤❤❤प्यारी सबैकी बहिनी छोरी रुकुम कि सान नानी लाई बधाई छ❤❤❤नानु
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 Ай бұрын
दोहोरी को राजा राजु जी को शब्द नै मेरो प्रिय त्यो भन्दा प्रिय यी नानी शब्द क्या मिठो हो शब्द यति सानी छोरी को बधाई
@aayush357
@aayush357 Ай бұрын
दोहोरी नाम साचै अपुरो हुन्छ राजु दाइ बिना🙏❤️👌
@bikashsundash1342
@bikashsundash1342 Ай бұрын
नानि को उज्ज्वल भबिसेको कामना गर्दछु र झन् राजु परियार को आशिर्वाद पाऐ पछि त कुरै गर्न परदैन र नानि को भबिसे राम्रो हुने छ र आफुले पनि मेनेत गर्नु पढाइ लेखाइ पनि संगसंगै लानु र ठूलो मान्छु हुनु शुभकामना नानू लाई 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@KrishnaDangi-v3m
@KrishnaDangi-v3m Ай бұрын
बधाइ तथा शुभकामना छोरि सुरक्षालाइ कत्ति सुनुसुनु लाग्ने त्यसैमा झन राजु भाइ वाह! ! ! ! ! धन्यवाद सारं संसार
@indilagulagial5700
@indilagulagial5700 Ай бұрын
जय हो यो नानी को कोईली को जस्तो सोर रैछ तीम्रो सोलाई सलाम
@acharyaji7005
@acharyaji7005 Ай бұрын
राजु दाइ ❤❤❤❤सानी नानीको उज्ज्वल भविष्यको कामना सुन्दर प्रस्तुति
@Dipen.pun10
@Dipen.pun10 Ай бұрын
कति मीठो स्वर नानिको उज्वल भबिस्यको हार्दिक शुभकामना छ्👏
@premthedimagar-tz4zh
@premthedimagar-tz4zh Ай бұрын
स्वर सम्राट् राजु परियार दाजु👑🇳🇵❤️❤️❤️🙏
@AryanKarki-g1j
@AryanKarki-g1j Ай бұрын
के दामी छ सुरक्षा 🎉🎉❤❤❤
@purnabishwokarma
@purnabishwokarma Ай бұрын
सारङ्गी संसारलाई बिषेश धन्यवाद यो बालप्रतिभालाई साथ सपोट र अबसर दिनुभएकोमा
@NirmalKumar-yd3bs
@NirmalKumar-yd3bs Ай бұрын
भबिस्यमा ठूलो कलाकार बन्ने लक्षण छ नानुको❤❤ सफलताको शुभकामना 🎉🎉🎉
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk Ай бұрын
सानी नानी लाई सबैले सहयोग गरौ सपोट गरौ।
@DineshaThapa-j1k
@DineshaThapa-j1k Ай бұрын
आहा कति सारइ रमाइलो हइ समान छ सबैलाई❤❤❤❤❤❤❤❤❤❤❤नानुकाे साेरलाइ समन गरे नानु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@bibaslimbu6880
@bibaslimbu6880 Ай бұрын
राम्रो प्रतिभा भएको बाल कलाकार , सुरक्षा नानि, / समय मिलाएर सुप्रिम्मल, र सुहान आले सँग सुरक्षा नानीले दोहोरी गाएको हेर्नुपर्ने छ,
@deepakchand3731
@deepakchand3731 Ай бұрын
दोहोरी का राजा सोर सम्राट राजू दाई लाई हिर्दय भरी नई धन्यवाद अनि सूरक्षा नानू लाई भबीस्से को शुभ कामना सबै तिम्लाई
@yamthapa7301
@yamthapa7301 Ай бұрын
सुरक्षा बाठा मगर लाइ सफलता को धेरै धेरै शुभकामना ❤❤❤❤❤
@mansingh4880
@mansingh4880 Ай бұрын
Ajako dohori Ekdamai ramro ani mitho cha nanuko shor sabda suner herer sarai anand aayo nanuko geet sangit chetrama bhabisse ramro cha best of luck nanu ... ra raju pariyar daiko ta bayan garer saddhya chaina nepal kai top kalakar hunu huncha shor samrat raju dai bhaneko sadha bahar gayek Jo sanga gauda pani milne best of luck to all team
@prakashsuryabanshi6435
@prakashsuryabanshi6435 Ай бұрын
राजु सर र नानुको लय शब्द एकदमै मिठो ❤❤❤
@bhimbahadursunar8333
@bhimbahadursunar8333 Ай бұрын
बालकलाकार सुरक्षा र आहानालाइ शुभकामना ।
@Bg-online2
@Bg-online2 Ай бұрын
50 भन्दा कम हुने साथीहरु एक अर्काकोलाइ सपोर्ट गरौ ❤❤❤
@premjumli2687
@premjumli2687 Ай бұрын
दोहोरी क्षेत्रको तारा राजु परिवार्। साना साना उमृदै हुर्किदै गरेको कलिला मुनालाइ मलजल गर्दै हुर्काउदै जानु होला राजु दाइ। तपाइको क्षेत्र तपाइ अग्रज सधै अविभावकत्व ग्रहण गर्दै रहनु होला।❤❤❤❤❤❤❤
@Mohan.BahadurAachhami
@Mohan.BahadurAachhami Ай бұрын
🌺तपाईँलाई 👌दिनलाई 🌹मसँग 💐केही छैन। तर 🌺हजुरले🙏 बनाएको भिडियो🪷 एकदम🌻 राम्रो🌼 लाग्यो🌼 त्यही भएर 🪻कमेन्ट गरेको🌷 हो। 🌼🌼🌼🌼
@indraparshadregmi6081
@indraparshadregmi6081 Ай бұрын
गित सुन्दा सुन्दै काम मा जान भुलेछु
@DharmarajChand-b1r
@DharmarajChand-b1r Ай бұрын
त्यसै होइन आफुलाई लोक स्वर सम्राटको उचाइमा पुर्याएको आहा म राजु अङ्कलको बयान गर्नलाई शब्द नै भेटाउदिन always respect & big frn Raju Uncle🙏♥️or all the best bahinee Suraksha🌍️♥️🎉
@thamale4508
@thamale4508 Ай бұрын
special कमल जि धन्यवाद संगै राजु जि 🙏🙏
@bishnusubedi1996
@bishnusubedi1996 Ай бұрын
सुरक्षा नानिकाे स्वाेर राम्राे रहेछ प्रगतिकाे सुभकामना
@khagendrasantuvlogs2055
@khagendrasantuvlogs2055 Ай бұрын
Raju dai supper ❤❤❤best of luck nanu❤❤❤
@dineshbishwokarma1224
@dineshbishwokarma1224 Ай бұрын
सुरक्षा नानू उज्ज्वल भविस्यको कामना🙏❣️
@khansir-l2v
@khansir-l2v Ай бұрын
प्यारि नानू अग्रिम सुभकामना
@indrakhati3465
@indrakhati3465 Ай бұрын
नानी लाई बदाइ छ ❤❤❤❤ नमस्कार राजु सर म हजुरको big fan ho
@ToyarajBhatta
@ToyarajBhatta Ай бұрын
Sarai mitho dohari gaune raixin sabd pani kya dami raixn ❤❤❤🎉🎉
@dhaneshowerthakur1899
@dhaneshowerthakur1899 20 күн бұрын
नानुको सफलताको शुभकामना
@kamallahaddori5026
@kamallahaddori5026 Ай бұрын
सम्मान छ दोहोरी बादशाह राजु दादा
@raveengajmer6938
@raveengajmer6938 Ай бұрын
राजु सर को र नानु को म ठुलो फ्यान हू है ॥❤❤🎉🎉
@harkunathofficel6124
@harkunathofficel6124 Ай бұрын
रुकुमपश्चिमकी उदाउँदो। ⭐ तारा सुरक्षा बाठा
@SadikshaKhanal-m4h
@SadikshaKhanal-m4h Ай бұрын
साह्रै राम्रो बाल प्रतिभा❤️🌹राजु भाईको मिठामिठा शब्दका प्रस्तुतिले झनै मन चुड्यो🙏वालीकाको उत्तरोत्तर प्रगति रहोस्"सांगितिक"क्षेत्रमा❤️❤️शूभ-आशिर्वाद🌹🌹
@DineshLama-mr1cz
@DineshLama-mr1cz Ай бұрын
Please यो बहिनीलाई सबभन्दा ठूलो कुरो भाडाको युट्युबेहरूबाट बचाउनुहोस् नानीको स्वर एकदमै राम्रो छ। सांगीतिक क्षेत्रमा स्वागत छ नानुलाई धेरै शुभकामना छोरी🎉🎉🎉🎉🎉
@DevKumar-k4o2n
@DevKumar-k4o2n Ай бұрын
Naniko geet sangit maa dherai lagab xa raju dai ko satha payapxi aakash xunxin badaixa nirantar dinu hola
@Santosh-g2z1c
@Santosh-g2z1c Ай бұрын
Wow fantastic dohori ❤❤ Nanu ko Kala lai Sammana garnu paxa sabai le 👍👍👍❤❤
@ganesharyal9789
@ganesharyal9789 Ай бұрын
मैले मेरो जिवनमा अरुणा लामाको एउटैमात्र फोटो देखेको थिए ! कता कता यो बुनुको अनुहारमा अरुणा लामाको चित्र झल्किन्छ अनि स्वर पनि निकै सुरिलो र मिठो छ ! उज्वल भबिस्यको कामना नानीलाई ❤
@onlainentertainment8864
@onlainentertainment8864 Ай бұрын
Class 9/10 ko nepali pustak ma dekhe thyo maile pani arunima lama ko photo
@rupkhatri3361
@rupkhatri3361 Ай бұрын
आहा कति मिठो गित नानुको गितको साथ साथै आफ्नो पढाइ तिर पनि मध्य नजर गर्दै भब्बिय राम्रो होस भन्दै सफलताको शुभकामना ।🌹🌹🌹🌱
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН