ठूलो भीर पछाडिको एक्लो गाउँ बगर | सबैभन्दा कठीन भीरमा डोरी टाँगेर पुगिने गाउँ | Bagar Myagdi Nepal

  Рет қаралды 951,031

PURVI BLUES

PURVI BLUES

Жыл бұрын

भीर पछाडिको गाउँमा डोरी समाउदै गरिने यात्रा । नाउराको भीर, म्याग्दीको अप्ठ्यारो भीर । Bagar village of Myagdi Lies beyond Huge Cliff.
Please watch our other videos
Part 1 of this video
• धौलागीरीको यात्रा || ह...
Village in 2 districts (Badamtar)
• इलामभित्र झापा ॥ एउटा ...
Maiyung- Mundhum Trail Part 1
• घोडाले राज्य गर्ने मैय...
Maiyung Hill Beautiful Scenery Part 2
• हिमालको काखमा गोठको जी...
Bhojpur Taksar
• भोजपुरको पैसा छाप्ने ग...
Bhojpur Dingla Tour
• Bhojpur Dingla || नेपा...
Dhankuta Vlog
• Dhankuta Vlog || भेडेट...
Sankhuwasabha Num Arun 3rd
• संखुवासभा VLOG || धरान...

Пікірлер: 477
@belbahaypun2530
@belbahaypun2530 Жыл бұрын
म त्यही गाउँको हो हाल कतार मा काम गर्दै तपाईं लाई धेरैं धनयवाद यस्तो ठाउँ देखाए को मा
@rahulofficial405
@rahulofficial405 Жыл бұрын
आफनो ज्यान लाई नाई जोखिममा राखेर यत्ति राम्रो दृश्य कैत गर्नु भो हजुर प्रति सधैं सधैं सलाम🙏🙏🙏🙏
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
हिंड्न लाई दु:ख कष्ट भएता पनि निकै सुन्दर रमणीय दृश्य अवलोकन गर्न पाइन्छ है🇳🇵🙋‍♀️🤭
@urmilarai5535
@urmilarai5535 Жыл бұрын
धन्यवाद यति राम्रो र अप्ठ्यारो ठाउँ हरू हेर्न पाईएकोमा पूर्वी ब्लुजलाई।
@nabinrai5818
@nabinrai5818 Жыл бұрын
यस्तोपनी ठांम् हरु छनी ओहो ...अती शुन्दर
@superRSvlog163
@superRSvlog163 Жыл бұрын
हेर्दाहेर्दै कति बेला भिदियो सकियो थाहाइ भएन । लाग्छ अझेइ यो थाउहरु हेरिरहन पाउ । साचेइ नेइ मोन महन दृश्य छ। सारेइ राम्रो भिदियो धन्यवाद तपाईंहरू लाई ।अर्को भिदियो को पर्खाइ मा।
@somkantpokharel4565
@somkantpokharel4565 Жыл бұрын
नेपालमा अझैं पनि कस्ता दुर्गम ठाउँहरू रैछन् , अनुभव बटुल्न नपाए नि देख्न पाईयो धन्यवाद टिमलाई ❤️🇳🇵
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Жыл бұрын
लुकेको गाउँ सुन्दर ठाउँलाई यसरी अगाडी ल्याईदिनुभो भिडियोमार्फत सचिन सर लगायत पुर्भी ब्लुज टिमलाई धेरै बधाई 🙏🙏🙏🙏
@MilanAcharya1
@MilanAcharya1 Жыл бұрын
Sachin Sir तपाईं जति बोल्यो तेति राम्रो 🙏🙏🙏💖💝😍
@jpbro2036
@jpbro2036 Жыл бұрын
आहा कती राम्रो व्लोग हेर्दा हेर्दै समय गएको पत्तै भएन .❤
@rujalthapa6395
@rujalthapa6395 Жыл бұрын
आहा कति राम्रो हाम्रो देस नेपाल स्वर्ग जस्तै लाग्छ ,आफै घुमेजस्तो लाग्च भाइलाइ धेरै धेरैमा धन्यवाद koठा मा बसि बसि हेर्न पाउँदा ।
@saranlimbu8707
@saranlimbu8707 Жыл бұрын
कति राम्रो रमणिय हाम्रो देश नेपाल छ है तपाईंको भ्लग बाट हेर्न पाइयो धन्यवाद सर तपाईलाइ
@jeevanchand5238
@jeevanchand5238 Жыл бұрын
हप्ताको दुई चोटि आए कति आनन्द को अनुभुती हुदो हो अति राम्रो लाग्छ कुर्दा कुर्दा हैरान कहिले आउँछ भनेर।
@pawankhati1535
@pawankhati1535 Жыл бұрын
nepal baira base pani nepal ko kuna kuna herne sauvaggya dinu vayeko ma purvi Blues ko sabai tim lai manai dekhi dherai dherai dhanne bad vanna chahanxu hal Canada bata harek Ep herxu dherai aananda lauxa feri pani dhanne bad sabai tim lai 🙏🙏🙏🙏🙏🙏🙏
@pb9916-c8s
@pb9916-c8s Жыл бұрын
झरनाभएको उकालो ओरालो गाउं बस्ती भएको ठाउं रहेंछ।नेपाल को पूर्व र पस्चिम उत्तर दछिणमा रहे को बिभिन्न भुभागहरु हेर्न पाईयो सचिन भाई लाई धन्यवाद ।
@chandragurung2429
@chandragurung2429 Жыл бұрын
सुन्दर रमणीय ठाँउ तर कठिन यात्रा हेर्दा आनन्द लाग्यो धन्यवाद सर 🙏
@ushatamangrai4083
@ushatamangrai4083 Жыл бұрын
कष्टमय पथ 👣 यात्रा गरेर हामी सबैलाई घर 🏡 मा बसेर यति सुन्दर सुन्दर भिडीयो हेर्नु पाउदा खुशी लाग्छ सचिन नानी लगायत संपूर्ण टीम लाई धेरै धेरै धन्यवाद🙏🙏🙏
@mayadevibhandari6130
@mayadevibhandari6130 Жыл бұрын
धन्यवाद। सचिन। भाई तपाईं को टिम लाइ
@mixcelebrityworld
@mixcelebrityworld Жыл бұрын
एकदमै राम्रो video हजुरको । हाल कतार बाट हेर्दै छु 🙏💝🌹
@anishdahalvlogs
@anishdahalvlogs Жыл бұрын
Pruvi Blues को Video ले कहिले निराशा पार्दैन ।❤️
@Rajandar.hp10
@Rajandar.hp10 Жыл бұрын
😟😳😳💞💪🙏🙏 सपोर्ट र सलाम छ हजूर हरू लाई
@neeshawanemlimbu4975
@neeshawanemlimbu4975 Жыл бұрын
धेरै राम्रो आफ्नै देश ❣️❣️🙏🙏
@amitgarbuja2843
@amitgarbuja2843 Жыл бұрын
धन्यवाद छ हजुर लाई हाम्रो ठाउकाे प्रचार प्रसार गर्नु भयकाेमा
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Жыл бұрын
जेहोस सचिन सरले नेपाल्का हरेक लुकेका ठाउँ हेरु देखाइ दिनु हुन्छ हेरेर आन्नद लाग्छ हेरेर
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!! अति सुन्दर मनमोहक मनैलोभ्याउने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@jesikalimbu459
@jesikalimbu459 Жыл бұрын
Kti ramro tau gau rhex herna lai t tr... kti kathin yatra rhex thulai aat sahash chaine rhex tiyo yatra grnu lai yatra subh rhosh hjur hru ko team 🙏🙏❤️
@user-ss9vx8jy3f
@user-ss9vx8jy3f Жыл бұрын
धन्यवाद सम्पुर्ण टीम लाई ❤️😘🙏 From Saudi Arabia
@ishworgautam2331
@ishworgautam2331 Жыл бұрын
सबैकाे जयहाेस।देखन पाईयाे ठुलाे कुरा यहिहाे।धन्यबाद हजुर
@manojshrestha7721
@manojshrestha7721 Жыл бұрын
अतिनै सुन्दर ठाउं स्वर्ग नै छ हाम्रो देश ..क गर्ने पुग्नु मन हुन्छ .तर पैसा अगाडी चाहिने .always watching from Dubai uae
@achyutmahat5027
@achyutmahat5027 Жыл бұрын
ढिलै भयनि हेर्न सुरुगरीयो सचिन भाइ 🙏💕🙏
@estherthapa955
@estherthapa955 Жыл бұрын
सारै सुन्दर थोउ। upper mustang मा पनि पुगे तपाई को व्लोग हेरेर। may be future i will go there. Thanks to all the team specially to camera person.
@grgserina4129
@grgserina4129 Жыл бұрын
अहाँ हाम्रो नेपाल कति सुन्दर । भिडियो हेर्दा आफू पनि त्यही ग्रुपसँग हिडिरहेको जस्तो लाग्यो । 😊
@sarandarnal1829
@sarandarnal1829 Жыл бұрын
हप्ता दिन को पर्खाइ पछि नया भिडियो हेर्न मौका मिल्यो सर्बप्रथम हजुर को टिम लाई धेरै धेरै धन्यवाद छ अब चाहिँ लुम्बिनी को भिडियो जसरी भए पनि बनाउनु पर्यो है
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
सचिन दाइको हरेक भिडियो कतार देखि रेगुरल हेर्छु एकदम नै राम्रो लाग्छ्♥️😱😱🇳🇵
@rameshbk9528
@rameshbk9528 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुर लाइ म त्यहि म्याग्दि जिल्ला निबासु मलाइ नै थाहा थिएन यो ठाउको बारेमा सायद सानै उमेर मा प्रदेशि भएर होला! आशा छ तपाइहरुको प्रयासले पर्यटन प्रबन्धन ठुलो टेवा पुग्नेछ ❤ साथै धन्यवाद म्याग्दि मोना हन्कोङ लाइ पनि
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s Жыл бұрын
कति सुन्दर छ हाम्रो देश नेपाल🇳🇵🇳🇵तर के गर्नु बिकासित नै छैन तेहि दुख लाग्छ🙏🙏🕉️🕉️😘😘
@ashokpun4968
@ashokpun4968 Жыл бұрын
तपाईंको कामलाई सलाम छ।बिश्वमा नेपाललाई चिनाउने र हामी नेपालीहरुलाई पनि अाफ्नै देसको माया जगाइदिने साह्रै नै सह्रानीय काम फेरी पनि सलाम🙏🙏🙏
@nischalmagar3079
@nischalmagar3079 Жыл бұрын
सुनेको अनि अलिक टाढा बाट देखेको पनि त्यो भिरहरु भिडियो मार्फत हेर्दा पनि दर लाग्यो अर्को तर्फ प्राकृतिक सौर्न्दर्य नियाल्ने मौका पनि पाइयो धन्यवाद च्यानलका सम्पुर्ण टिमलाई।
@mailamistri1721
@mailamistri1721 Жыл бұрын
आन्तरिक पर्यटन साथै बाहय पर्यटन लागि प्रचार प्रसार उचित गन्तब्य लागि मोना होङ्कोङ को टिम साथै पुर्बी blues लाई धेरै धेरै धन्यबाद साथै सफल यात्रा को लागि शुभ कामना
@dilligodarthapa8266
@dilligodarthapa8266 Жыл бұрын
शुभ यात्रा , सारै राम्रो गाग्यो ,सगरमाथा को यात्रा पनि हेर्न पाईयोस
@magardilip4383
@magardilip4383 Жыл бұрын
हजुरको video हरु सबै रमणीय र निकै उत्कृष्ट हुन्छ ❣️❣️
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
बधाई बधाई सचिन न्योपाने सरको टिमलाई र बिचरा खचरहरूलाई कति कठिनाईको साथ भारि बक्दै
@sanjivanrai2569
@sanjivanrai2569 Жыл бұрын
रमाइलो अनि मनमोहक दृश्य .......🇳🇵🇳🇵🇳🇵🇳🇵
@sitapokhrel4931
@sitapokhrel4931 Жыл бұрын
lo dami x natural place really forwarding our nepal
@rajugurung677
@rajugurung677 Жыл бұрын
" सुन्दर मनमोहक दृश्य "
@tulsirai6445
@tulsirai6445 Жыл бұрын
अहो कति मनमोहक दृश्य। यात्रा कठिन तर त्यहाँका स्थानीय कति स्वाभिमानी,धन्य हुन् त्यहाँ स्थानीय वासिन्दाहरू।नेपाल सरकारले चाँडै बाटो घाटा,अस्पताल,बिजुलीवत्तीको व्यवस्थापन गरिदिए अति उत्तम हुनेछ थियो।यस्तो दुर्गम स्थानहरूको जीवन सुगम हुनेथियो।हाम्रो अनुरोध छनेपाल सरकारलाई ।
@keta-karamentertaintoall2981
@keta-karamentertaintoall2981 Жыл бұрын
Thanks dai hazur ko nepali chinai lai 🙏🏿
@hiralaldhimal3015
@hiralaldhimal3015 Жыл бұрын
हामी सबै नेपालीका नेपाल सुन्‍दर देश !!!
@damodarghimire3997
@damodarghimire3997 Жыл бұрын
अति राम्रो र बास्तबमै स्वर्गैको यात्रा समान ।
@alinarai2053
@alinarai2053 Жыл бұрын
Ekdam ramro xa vedio sir♥️♥️♥️
@bikramvlogs4482
@bikramvlogs4482 Жыл бұрын
सचिन सर र laxmi sir ko Last last maa Dance दामी थियो है lots of love Bikram Vlogs Sachin sir and Laxmi sir ❤️🤝❤️❤️❤️
@rairam6851
@rairam6851 Жыл бұрын
तपाईं को यो भिडियो धेरै राम्रो लाग्छ
@premmangar7015
@premmangar7015 Жыл бұрын
अति नै सुनदर ठाउ फेरि पनि यसतै सुनदर ठाउहरु हेरन पाव है सचिन जिव 😍👌👌🙏
@mukundaghimire6769
@mukundaghimire6769 Жыл бұрын
पुरा हेरियो , आनन्द लाग्यो ।
@veenakcthapa289
@veenakcthapa289 Жыл бұрын
Aaha Hamro Sundar Nepal 😍😍
@chhetriff2313
@chhetriff2313 Жыл бұрын
धेरै रामौ् ठाऊ धेरै दिन पछि भेट भयो
@DjRai-wj1bh
@DjRai-wj1bh Жыл бұрын
Great view watching from united state of America 🇺🇸
@parshuramrai8994
@parshuramrai8994 Жыл бұрын
पहाड पर्बत गाउँ ठाउहरु यस्तै हो हजुर
@harimayagurung6213
@harimayagurung6213 Жыл бұрын
Ma Purvi blues ko regular viewer, aati Sundar thou haru eak se eak Chan hamroi Desh 🇳🇵.Anterik ra baidesik Paretak prabardhan pani hune ra hami jasta haru lai Pani ghar mai basi basi afnai desh ko yesto Sundar thou haru abalokan garne mouka Pradhan garnu vako ma Purvi blues ko sampurna team lai dhanebad 🙏 Shuvakamana.
@sanjayarai5793
@sanjayarai5793 Жыл бұрын
wow kati ramroo suported coment
@KP9730
@KP9730 Жыл бұрын
अति सुन्दर stay safely 🙏🙏🙏🙏
@matribhumiko-maya
@matribhumiko-maya Жыл бұрын
हामी नेपालीहरु लाई धर्तिकै सुन्दर देश दिने हाम्रा महान राजाहरु लाई सदैब सम्मानछ
@chakrachakra7509
@chakrachakra7509 Жыл бұрын
कति बिकट ठाउँ रहेछ रमाईलो लाग्छ यस्तै नयाँ नयाँ भिडियो हेर्दा पुर्बी ब्लु पहिलेदेखी हेर्ने गर्छु
@gypsybond8651
@gypsybond8651 Жыл бұрын
aha kasto ramro magar gaun .... a hidden gem with hidden talented bhai bahini haru ... ek palta janai parne thau rahichha ...
@mankumari7127
@mankumari7127 Жыл бұрын
आफू घुम्न नपाए पनि हेर्न पाउँदा रमाइलो लाग्छ
@dhurba3499
@dhurba3499 Жыл бұрын
हेदाॅ पनि जिउ नै सिरिङ्ङ हुने सारै नै जोखीमपूणॅ यात्रा लाग्यो।
@Amriteleenabinisha
@Amriteleenabinisha Жыл бұрын
नाम त धेरै सुनेको थिएँ तर आज भिडियो हेर्न पयो खुसी लाग्यो जान मन लाग्यो
@nirmalchaudhari903
@nirmalchaudhari903 Жыл бұрын
Purvi Blues ko camera bt herda nai body sirinngg.. hune vir haru xn Nepal ma herdai dar lagyo tr pni romanchak x video 👍👍. n vlog suiting. ♥️ beautiful nature Nepal 🇳🇵
@suman2848
@suman2848 Жыл бұрын
finally part 2 pani aayo Part 1pani ramro chha
@matiramb.k6431
@matiramb.k6431 Жыл бұрын
हजुरको भिडियो हेर्दा सिङ्गो देश घुमेको अनुभव हुन्छ सारै राम्रो बनाउनु हुन्छ्👌🙏💖🇳🇵🇳🇵🙏🇳🇵🇳🇵
@pawangautam8333
@pawangautam8333 Жыл бұрын
थाहा पाए देखि हजुरको प्रत्येक भिडियो हेरिरहेको छु।अझै पनि प्रगति राम्रो र सुखमय हवस धन्यवाद सचिन सर तथा सम्पुर्ण टोलिलाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@homiehome7451
@homiehome7451 Жыл бұрын
O
@indrapoudel6203
@indrapoudel6203 Жыл бұрын
धौलागिरी यात्रा सहज र सफल रहोस् ,म पनि संगै छु है शचिन सर --चेन्नै बाट
@thangabahadur9196
@thangabahadur9196 Жыл бұрын
होइन हउ यो सिन हेर्दा त डरपो लाग्यो मलाई त कसरी हिड्ने हो बाटो सलाम छ सबैलाई साथीहरू लाइ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gitagurung3122
@gitagurung3122 Жыл бұрын
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद अति नै सुन्दर र प्राकृतिक ठाउँ र शुद्ध पानी रहेछ तर गाउँ का मानिसहरू को जीवन चाहिँ कठिन नै छन् होला नि भगवानको कृपाले उनीहरू को बाटोहरू र गाउँको विकास भइरहोस् सधैँ नै।म दार्जिलिङ देखि हो धन्यवाद
@keshabpdnyaupane7173
@keshabpdnyaupane7173 Жыл бұрын
विकट मार्गको सुन्दर दृश्य
@laxmanrai8952
@laxmanrai8952 Жыл бұрын
प्रत्येक दिन एउटा समय मिलेको बेला दुई तीन वटा भिडियो हेर्ने गर्छु सारै राम्रो लाग्छ आफु नपुगेको गाउँ बस्ति शहर बजार देख्न पाउदा
@harigurung5362
@harigurung5362 Жыл бұрын
सबैभन्दा राम्रो एपिसोड राउन्ड्धौलागिरी ट्रेक
@lalitmagar1260
@lalitmagar1260 Жыл бұрын
heriyo ramro lagyo sadhai parkhai rahanxa tapai haruko video herna!
@thefalcon10.
@thefalcon10. Жыл бұрын
nepal ko dheeai explore garnu vako xa .✊✊❤️❤️🇳🇵
@bhaktachamlingrai9615
@bhaktachamlingrai9615 Жыл бұрын
I love you bagara gau bagara KO program herda herdai aashu aayo ❤️♥️♥️♥️ sworg Hamro desh Nepal
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@lilarajaraya9690
@lilarajaraya9690 Жыл бұрын
हजुर बसि बसि विभिन्न ठाउँ देखाउनु भयाे हजुरलाई धननेबाद ा
@ghartiboy7577
@ghartiboy7577 Жыл бұрын
Wow so beautiful place from KSA ❤👌🇳🇵🇸🇦
@kniroula406
@kniroula406 Жыл бұрын
hidden village with hidden talent, so awesome
@suryarai294
@suryarai294 Жыл бұрын
धेरै राम्रो ठाउँ रहेछ
@gajenrai2133
@gajenrai2133 Жыл бұрын
क्या रमाइलो अनि अति कस्टकर यात्रा धेरै धेरै धन्यवाद पुर्भी भ्लुज टिम लाई एति राम्रो भिडियो पोस्ट को लागि
@MilanAcharya1
@MilanAcharya1 Жыл бұрын
Beauty of Nepal
@premroadride2180
@premroadride2180 Жыл бұрын
Love you Sachin duju dhanywaad hajur 😘😘😘😘😘😘😘😘
@dipbalkulungrai
@dipbalkulungrai Жыл бұрын
Wow thanks a god Specially dai lai yestai videos ko lagi sadhai dhanyabad Ani maya
@roshanpokhrel631
@roshanpokhrel631 Жыл бұрын
Eagerly waiting for a next episode
@bibekjungrana3258
@bibekjungrana3258 Жыл бұрын
Kati Sundar Cha mero desh ❤️❤️
@sayapatrinepalko5750
@sayapatrinepalko5750 Жыл бұрын
सारै रमाइलो यात्रा,आफै यो यात्राको यात्रि झै फिल गरेर आनन्द लिए,धन्यवाद 🇳🇵
@devikamoktan8423
@devikamoktan8423 Жыл бұрын
Hamro Nepal yati sundar cha, ra pani political reason le garda DHERI pachi pareko xau. Ani Hajur Ko yatra Hami sanga ni share garnu vayo. Dhanyabad.
@deepakuse2534
@deepakuse2534 Жыл бұрын
धेरै राम्रो लाग्यो ल
@yubarajparajuli2416
@yubarajparajuli2416 Жыл бұрын
बगर सम्म पुगेर बास् बस्ने याेजना मा छाै धन्येबाद् सचिन् शर्
@dhurbakc5149
@dhurbakc5149 Жыл бұрын
राम्रोसँग यात्रा गर्नुस सबै लाई भगवानले रक्षा गरून्।
@sanjayarai5793
@sanjayarai5793 Жыл бұрын
thank you veery much purbi blues family bisesh sachin daju eyti kathin pad yatra ko sathai hami lai aafnai desh kati ramroo xa chinau bujhau ra ajhai khi naya sambhabana khojau ra nepal desh kasto xa tw vanera bishow samu parakt garnu sakau vanera prena mileko xa wow amaiging nepal
@sandipkumar336
@sandipkumar336 Жыл бұрын
मनमयोग भिडियो हेर्न को लागि धेरै आतुर हुन्छौ
@jhabindrakumal1109
@jhabindrakumal1109 Жыл бұрын
Every episode I love,,and watch,,
@punkhemkala6854
@punkhemkala6854 Жыл бұрын
Thanks sir 🙏 good job
@karmalamu7642
@karmalamu7642 Жыл бұрын
eagerly waiting for another episode, tk ker have safe trip to oll the team
@ThirdSpaceNepal
@ThirdSpaceNepal Жыл бұрын
भिडियो यात्रामा आफु नछुट्न नियमित हेरेर मात्र चित्त नबुझ्दो रहेछ र साँच्चिकै यात्राको भोक जाग्ने गर्छ । प्रेरणाको लागि धन्यवाद ।
Inside Out Babies (Inside Out Animation)
00:21
FASH
Рет қаралды 13 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 82 МЛН
Как бесплатно замутить iphone 15 pro max
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 8 МЛН
Inside Out Babies (Inside Out Animation)
00:21
FASH
Рет қаралды 13 МЛН