यो भाईलाई नेपालमा ल्याउनु पर्यो । यति राम्रो कला भएको भाईको भविस्य सुन्दर छ । युके देखि सुर्य श्रेष्ठ , धेरै माया छ भुटानी नेपाली भाषी भाइ ।💖
@Cutegirlplayz122 Жыл бұрын
Ati .itho voice hje ko dherai2 dhanya baat ❤❤❤
@JogindrarautJogindra Жыл бұрын
❤❤
@googlygyan Жыл бұрын
sahi ho voice ekdum dami cha
@AnuAngbo-s9l5 ай бұрын
😍😘🙋💖
@DhankumariTamang-c3l3 ай бұрын
Wow dherai ramro voice tapai play back singar vanda kam xaina
@wochyu1 Жыл бұрын
😮 कति राम्राे प्रतिभा हरु हुनुहुदाे रहेछ त्याे सुन्दर भूटान मा त वाह् सन्चराज लिम्बु लुङ्गा लाई 🙏🙏🙏
@kutzi7 Жыл бұрын
मन त नेपाली हो, नेपाल झिकाउनु पर्छ यो आवाजलाई❤ पहाडको प्रतिनिधि स्वर
@suresh_lama1 Жыл бұрын
भारतको दार्जिलिङ बासि नेपालिहरुलाई जसरि माया गरिन्छ भुटान बासि नेपालिहरुलाई पनि सबैले उस्तै माया गरम जय देश जय नरेश✊🇳🇵🇳🇵
@damixasg3540 Жыл бұрын
Very nice voice plz.. part 2
@chandrashorrai2723 Жыл бұрын
भ्वाइस बबल छ, भाग्य सर दुनियाँको भाग्य कोर्ने माध्यम बन्न भएको छ।🙏🙏🙏
@nepali.news1 Жыл бұрын
भुटान मा बसेर आफ्नो रगत पुर्खुवाली भाशा सस्कृत लाई जोगाएर राख्नु हुने सम्पुर्ण भुटान बासी नेपाली दाजु भाइ तथा दिदी बहिनी सबैमा हृदय देखिन नै न्यानो माया अनि धेरै धेरै सम्झाना छ यसरी नै भुटान र नेपाल को सम्बन्ध सधैं राम्रो होस र नेपाली भासा सस्कृत लाई यसरी नै जोगाएर सधै राख्नु होला मेरो शुभकामना छ जय नेपाल ♥️♥️🇳🇵🇳🇵
@SHREYAGURUNG123 Жыл бұрын
भुटान मा पनि कति राम्रो प्रतिभाहरु हुनुहुदो रहेछ 🌳सुन्दर भुटान🌳
@madanshah5447 Жыл бұрын
❤❤❤❤❤❤❤
@bikash1111-h6c Жыл бұрын
होनि हजुर❤❤
@GrssBhattarai Жыл бұрын
Good
@HarishKumar-eq7is10 ай бұрын
Nice ❤❤
@rajendrakafle3908 Жыл бұрын
मन देखिनै सलाम छ है नेपाली हिरो लाई जाहा गय पनि यसरिनै नेपाल को सिर ठाडो हुने काम गरेको देन पाम है ❤❤
@vardanpoudel3728 Жыл бұрын
यो हाम्रो नेपाली भाई को कती मीठो र सुरिलो आवाज हो,धेरै खुशी लाग्यो,भाई लाई धेरै धेरै धन्यवाद छ !
@balbdrbista10 Жыл бұрын
भूटान मा पनि थुप्रै नेपाली भाषा बोल्न मानिस रैछन, अत्यन्तै गर्व लाग्छ नेपाल हुनुमा,धेरै धन्यवाद छ भाग्य सर लाइ
@santoshtheeng3056 Жыл бұрын
कति धेरै प्रतिभा रहेछ भुटानमा पनि धेरै खुशी लाग्यो ❤❤❤❤❤
@mallok3425 Жыл бұрын
धेरै बुट्निजहरुले नेपालमा टप टप गीत गायकाछन भाइकोपनि प्रयास राम्रो छ।
@dhanishathakuri Жыл бұрын
राजेश पायल राई को फ्यान हरु यता हाजिर हुम त।
@SameerNeupana-lv3tb Жыл бұрын
Wow great person both ❤❤❤
@samyograi1234 Жыл бұрын
Kina hunu 😂
@dhanishathakuri Жыл бұрын
Rai is king so
@aarluvsadventures1343 Жыл бұрын
❤❤❤❤❤😂😂
@roshanlama660010 ай бұрын
Wow 😲😲 nice voice Rajesh king sir😊😊
@thapamagerchampssing1940 Жыл бұрын
राजेश पायाल राई ज्युकाे स्वर सङ्ग मिल्दाे रहेछ । अब द भ्वाइस नेपाल मा र भ्वाइस युनिभर्स मा भाग लिनु पर्याे हजुर ।
@shashisambahamphe6567 Жыл бұрын
वा ! कति राम्रो प्रतिभा रहेछ भाईकाे अझै अघि बढ्दै जानू शुभकामना अनि भाग्य नयाैपानेलाई❤❤❤❤
@DineshRai992 Жыл бұрын
राजेश पायल ज्यु को स्वर सङ्ग एकदम ठ्याक्कै मिल्छ . उहालाई नेपाल झिकाउनु पर्छ ! एकदम स्वर मीठो रहेछ ।
@Gorkhali_blood Жыл бұрын
सन्तराज भाईको स्वर अतिनै सुमधुर रहेछ । भविष्यमा महान गायक आवश्यक बन्ने छौ
@d.branamagar7101 Жыл бұрын
भाग्य सर हजुरको भुटान तुर पुरै हेरे हामी नेपाली को मन महान छ
@ombudha5844 Жыл бұрын
Love ❤❤❤from Nepal भुटान मा रहेका नेपाली भाषीहरुलाई नमन्
@Sanjit-el4cd Жыл бұрын
Bhutani basi lokchampa yasheri nepali geet sangeet haru lai maya garne metha metho vocals veyaka charchit singer haru ko fan thuproi xa Bhagya sir ajai...sancha raj bhai ko voice Woww best of luck 👍
@tulmayagurung2502 Жыл бұрын
भाईको प्रतिभाको कदर गर्दै शुभकामना
@purnalimbu6284 Жыл бұрын
कति राम्रो नेपाली मुलका प्रतिभा रहेछन् भूटानमा नेपाल आएर गीत रेकर्डिङ गर्नु होला सफलताको शुभकामना
@MajanSingh Жыл бұрын
8:10 8:12 8:12 8:14 8:15 8:15
@MajanSingh Жыл бұрын
16:08
@MajanSingh Жыл бұрын
16:24 16:26
@shyammagar4574 Жыл бұрын
भुटान 🇧🇹 मा पनि यत्ति मिठो गित गाउने भूतानी केटो कत्ति मोठो स्वोर 🎉🎉 हो यत्ति मिठो स्वोर हो भुटान 🇧🇹 मात्
@krishnaprasadlamsal9800 Жыл бұрын
यो भाइको गीतले मेरो मन छोयो, नेपाल घुम्न आउन मैले अनुरोध गरेँ ल।❤❤❤❤
@dilbahadurkhatri4763 Жыл бұрын
लौ है भाईको स्वर ले सबैको मन जित्यो नेपाल गयर स्टुडियो लाई चम्काई दिनुपर्यो र भरिलो बनाई दिनुपर्यो है 🙏🙏🙏🙏🙏🌹🌷🌹🌻🌸👏👏👏👏👏।
@padamlimbu4144 Жыл бұрын
आहा कति मिठो स्वर को धनि हुनुहुन्छ लुङ्गा हजुर को ❤️🙏❤️🙏
@countrysideboy3878 Жыл бұрын
Credits goes to you bhagya sir... you explore our country to the whole audience even me myself being Bhutanese feel proud of wat you hv been doing Dharai maya n samjana to all nepali hearts 💖
@rohitstha5781 Жыл бұрын
कति राम्रो आवाज सार्है मिठो स्वर वाउ ❤️❤️👍👍
@maiyakatuwal7653 Жыл бұрын
नेपाल लेउनुपर्छ यी भाइलाई त स्टेजमा गित गाउनकाे लागि ।
@basantmahara6412 Жыл бұрын
साह्रै राम्रो स्वर दाजुको साच्चिकै मन पर्यो ।❤❤
@NikevDangi Жыл бұрын
याे भाईलाई नेपाल ल्याउने ब्यबस्था गर्नुपर्याे भाग्य जी
@mumaramkhanal-mw6yc Жыл бұрын
भुटानि हरुको नेपालिपन को साथै देश नेपाल को महिमा बढाइ रहेका भाग्य भाइलाइ लाखौ धन्याबाद ।
@gangamayagurung2886 Жыл бұрын
Sanchai Raj Subba sang it well. Amazing voice.
@chandrahangizam9803 Жыл бұрын
अति राम्रो स्वर 👌भाईको,,, अब उसो भाईको जिन्दगीमा भाग्येन्युपाने सर पुग्नु भएको छ, भुटानको त्यो शुन्दर रमणीय ठाउ बाट चाडै नेपालको रामणीय सांगीतिक को मन्दिरमा फेर बदल हुनेछ👍keep it up भाई I am watching and follow from Sikkim
@anjuwaibatamang7608 Жыл бұрын
कति राम्रो स्वर ❤❤🇧🇹from Nepal 🇳🇵🇳🇵
@Surjaman5178 Жыл бұрын
Wow very strong voice plus powerful voice smoothly voice God bless you brother
@sarabrikatta9487 Жыл бұрын
आहा कति मिठो स्वर भाइको👌👍️❤
@bishalbasnet7789 Жыл бұрын
Nice brother ko bhutan 🇧🇹🇧🇹 ma basa pani nepal 🇳🇵🇳🇵 ko geet lai man paranu huncha salute xa brother lai.. 😍🥰🥰😍🥰🥰😍🥰🥰🥰
@Sugamyt3 Жыл бұрын
कति माया गर्नु हुन्छ है भुटानि बासी हरु नेपाल लाई 🇳🇵🇳🇵🇳🇵❤❤❤❤🇧🇹🇧🇹🇧🇹
@KhadakShah-p6p5 ай бұрын
भुटानमा बसेर पनि नेपाली संगीत कोसीर ठाडो राखिदीनु मरेकोमा यिनी भाईलाई धेरै धेरै धन्यवाद
@hemantagurung2016 Жыл бұрын
मिठो गीत अनि स्वर भुटान बसेपनि नेपाललाई सधैँ यसरि माया गर्नुहोला नबिर्सनु होला।❤❤❤
@kalpanabavadiya7665 Жыл бұрын
Wow good voice vai 👏👏👍👍👌💖💖💖💪💪bhutanma nipaliharu tannai rahixan 🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕💕
@nepali.news1 Жыл бұрын
सन्चराज भाइ को स्वार साच्चिकै मिठो अत्यन्तै राम्रो छ याती मिठो स्वार लाई नेपाली सर्जक हरु ले प्लिच प्राथमिकता दिनु भयो भने साच्चिकै भाइ को मन र हामी दर्शक मन खुशी हुने थिम
@zalakbohara5167 Жыл бұрын
आहा कति राम्रो आवाज सफलता होस् म इंडिया बाट भुटानी नेपाली भाषी खुसी लाग्यो
@Dorji_Yangzom Жыл бұрын
New subscribers from bhutan 🇧🇹
@aaryamanshrestha7785 Жыл бұрын
यो भाई को नेपाली संगीत प्रति धेरै लगन छ, अनि स्वर पनि राजेश पायल राई जस्तै रैछ, नेपाल बोलाएर गीत गाउन दिन पर्छ। From r-peo, हिमांचल
@mohanthapamagar3791 Жыл бұрын
भुटानवासी सम्पुर्ण आमा बुवा, दाजुभाई , दिदी बहिनीहरुमा न्यानो माया अनि अभिवादन ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🙏🙏
@norbutamang6630 Жыл бұрын
Bhai Sanchaman Limbu is really good singer. He can make his future bright through singing. God bless him always.
@radhikaroka1269 Жыл бұрын
❤Bhutan Bhai your’ssong is very sweet voices❤ All the BestofLuck Togather Bhagya Neupane from Nepal.❤
@suratkunwar5225 Жыл бұрын
भाग्य न्यौपाने सर जनताले मन पराउने कुरा अलग छतर अहिले सम्म को कुरा मा उहा धेरै राम्रो गउनु हुन्छ
@khimdhami1973 Жыл бұрын
So nice, sweet voice well come to you our Country Nepal for singing Bhagya sir u are best 🥰🥰🎆🎆🥀🥀👍
@devidpun-f7y Жыл бұрын
Wow Wow Wow ,,, What a Amazing Voice👌👌Exactly #RajeshPayalRai❣️Much Love❣️ From🇳🇵Nepal🇳🇵❤️❤️
@janawanem5456 Жыл бұрын
स्वार अति राम्रो सुनु सुनु लाग्ने दोस्रो भाग पनि सुन्नलाई पखाईमा धन्यवाद भुटान
@nandasinghkadayat845211 ай бұрын
धेरै दामि छ मनै छोयो हैत राजेस पायल राई को दुरुस्तै छ अतिनै खुसी लाग्यो भागे सर ❤❤❤