आज भुटानमा भाग्य न्यौपानेको यसरी भयो स्वागत Bhagya Neupane Bhutan 🇧🇹 Tour Part-3

  Рет қаралды 989,244

Bhagya Neupane

Bhagya Neupane

11 ай бұрын

Пікірлер: 992
@sabinbasnet8358
@sabinbasnet8358 11 ай бұрын
धेरै नै विकसित भैसकेको रहेछ भुटान ,खुशी लाग्यो भाग्य जि
@pushpalalbasnet6640
@pushpalalbasnet6640 11 ай бұрын
यति राम्रो सम्मान, भुटानी हरु धेरै राम्रो हुनुहुदोरहेछ🙏, र भुटान पनि धेरै राम्रो👍️❤️
@ghimirevai23456
@ghimirevai23456 11 ай бұрын
Plz malai ne support garnoन😢😢😢😢😢😢😢😢
@user-tp4py5kd8e
@user-tp4py5kd8e 5 ай бұрын
❤❤❤❤❤❤❤
@chakrachakra7509
@chakrachakra7509 11 ай бұрын
wow कति दामी हो ब्रो भुटान सलाम छ हजुरलाई देखाई दिनु भएकोमा हाल म काठमाडौ देखि हेर्दै छु है ब्रो कति सुन्दर त्यहाको भुटानिभाषिहरुले यति मीठो नेपाली भाषालाई माया गरेको
@ganandrarai9380
@ganandrarai9380 11 ай бұрын
Just wow❤🎉❤
@ratanmalla1586
@ratanmalla1586 11 ай бұрын
सारै मनकारी हुनुहुँदो रहेछ भुटानि दाजुभाई दिदि बहिनि,बा आमा हरु,र भुटान नेपालभन्दा अगाडि छ सबै कुरामा देश मात्र सानो हो।
@rosedmlove
@rosedmlove 11 ай бұрын
भुटानी बुवा,आमा, दाजु, भाई ,दिदी ,बहिनी सम्पूर्ण मा नमस्ते सारै खुसी लागि कति राम्रो नेपाली बोल्ने नेपाल लाई सधैं माया गर्नु होला सधैं हामी हरुले पनि धेरै माया गर्छौ ........
@user-ng1ws2xn8v
@user-ng1ws2xn8v 11 ай бұрын
धेरै धेरै माया सम्मान नेपालीभाषि भुटानी बासिहरुलाइ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤❤❤❤🇧🇹🇧🇹🇧🇹🇧🇹
@govindabhusal7183
@govindabhusal7183 11 ай бұрын
कति राम्रो स्वागत गनु भएको अत्यन्तै राम्रो लागेयो।
@bishnupathak9630
@bishnupathak9630 11 ай бұрын
पत्रकार भाग्य नेउपाने पहिला देखि नै मन पर्थ्यो, तर अहिले फेरि भुटानको रमणिय स्थान हरु देखाई दिनु भयकोमा मुरि मुरी धन्यबाद छ, भाग्य भाईलाई !!
@bimalanicekumari9473
@bimalanicekumari9473 11 ай бұрын
Wow very nice
@utaulomanxemo1645
@utaulomanxemo1645 11 ай бұрын
भाग्य सर हामी नेपाली त गु खाने नै हुन भुटानमा सम्मान पाउनु भयो खुशी लाग्यो
@lalitshrestha4814
@lalitshrestha4814 11 ай бұрын
आहा मेरो सुन्दर जन्मभुमि देश भुटान जानुभएछ अनि त्याहाको सार्है नै मिलनसार मानिसहरूको न्यानो आतिथ्य पाउनुभएछ।धेरै खुशी लाग्यो।राम्ररी घुमेर आउनुहोला भाग्य न्यौपाने ज्यु👏👏👏👏👏👍️👍️👍️👍️👍️
@nirkumarnk-fr9rf
@nirkumarnk-fr9rf 11 ай бұрын
धेरै राम्रो लाग्यो नेपाली पैसा को भ्यालु र तिहां को पैसा को भ्यालु कस्तो रैछ भाग्य जी सबै भिडियो सार्वजनिक गर्नु है
@bhuwanpyakurel5236
@bhuwanpyakurel5236 10 ай бұрын
भुटान जान भिषा लगाउनु पर्छ कि पर्दैन
@punyaghimire7960
@punyaghimire7960 11 ай бұрын
भुटान त धेरै दामि पो रहेछ । धेरै धेरै धन्यवाद छ यस्तो बिकास गर्नेलाई ।
@sanrajrbc2062
@sanrajrbc2062 2 ай бұрын
भुटानी नेपाली भाषीले गाएको नेपाली गीत सुनाउनुभए बहुत राम्रो हुन्थ्यो । झापा बजार,झापा ।
@radhakarki9468
@radhakarki9468 11 ай бұрын
हामाे, नेपाली दाजु भाइ दिदीबैहरूलाई देखाउदा अतीखुशीलागाे
@keshabrajkhadka8806
@keshabrajkhadka8806 11 ай бұрын
आहा हाम्रो भाग्य भाई लाई यति राम्रो स्वागत सत्कार गर्नु भयो हजुर हरु लाई नमन🙏
@salonigurung9937
@salonigurung9937 11 ай бұрын
कति मिठाे नेपाली भाषामा भाेल्नु भकाे नेपाल भन्दा बाहिरा देशमा बस्नु भएर पनि धेरै धन्यवाद भग्याजि भिडियो लागि
@nitaraut3710
@nitaraut3710 11 ай бұрын
भूटानी नेपालीहरुको माया साच्चै, उहाँहरु धेरै हार्षित, खुशी🙏🙏🙏🙏
@horizonrai742
@horizonrai742 11 ай бұрын
वाऊ! भुटान कति सुन्दर रहेछ!
@fromchitwan1067
@fromchitwan1067 11 ай бұрын
धर्म र सविधान / कानुन भएको देश मा यस्तै सुन्दर, राम्रो, अनुशासन हुन्छ विकाश हुन्छ। नेपाल मा हो न जनता एकजूट न नेता एकजूट छन् त ईन्डिया खुट्टा मोल्न राजा देखि नेता सम्म
@Thirendra567
@Thirendra567 11 ай бұрын
विश्वास नै लागेन एकछिन त भुटान नेपाल जस्तो अनि त्यहाँको मान्छे ले नेपाली बोल्दा miss you भुटानी नेपालीहरु❤❤❤
@LalSingh-bz9om
@LalSingh-bz9om 11 ай бұрын
भुटान धेरै बिकसित भइसकेको रहेछ, , स्विजरल्याण्ड भन्दा कम छैन,❤ प्राकृतिक रुपमा धेरै सुन्दर दृष्य रहेको छ॥
@durgapddahal7048
@durgapddahal7048 11 ай бұрын
भुटान एकदम राम्रो लाग्यो बाँकी अझै भिडियो पनि अपलोड गर्नु होला। अनि दाई को अन्तिम अन्तिम मा टक्क सँगले को थेगोले रमाइलो बनायो😂😂😂
@user-dq6hl8fe6n
@user-dq6hl8fe6n 11 ай бұрын
आहा कति राम्रो सम्मान भुटान हरुको हूनु हुदोरहेछ भुटान पनि धेरै धेरै राम्रो छ भुटान लाई धेरै धेरै धन्यवाद र माया 💖💖💖💖💖💖💖💖
@Nareshgurunglamjung
@Nareshgurunglamjung 3 ай бұрын
भुटानको नेपाली दाजु भाई दिदिबहिनिको सम्मान देखेर सारै खुसि लाग्यो👍️👍️👍️🙏🙏🙏🙏
@kalibahadur8233
@kalibahadur8233 Ай бұрын
कति सुन्दर अनि सफा रहेछ है भाग्य शर हजुर लगाएत सम्पूर्ण भुटानि बासिलाई हार्दिक बधाई तथा सफलताको शुभकामना यसरी सधैंभरि हामि नेपाली र भुटानि बासिहरुकाे सम्बन्ध गाढा रहिरहाेस कामना गर्दछु 🙏🙏🙏🙏
@sabnammahato5038
@sabnammahato5038 11 ай бұрын
भुटानका मानछे हरुकोमन कति सफा कति रामो अब भुटानका नानि हरुलाइ नेपालको बुहारि बनाउन परो
@ghimirevai23456
@ghimirevai23456 11 ай бұрын
Plz malai ne support garnoना😢😢😢😢😢
@tugamingnp5850
@tugamingnp5850 3 ай бұрын
😂😂
@sagarthakuri3003
@sagarthakuri3003 11 ай бұрын
I'm Nepalese from Denmark I Love bhutan
@bukeshmudbari2037
@bukeshmudbari2037 11 ай бұрын
सुन्दर देश भुटानका नागरिकहरूले नेपाल र नेपालीलाई हृदय देखिनै माँया गर्नुहुँदो रहेछ । भुटानी नागरिकहरू कती अनुशासित र सभ्य हुनुँहुदो रहेछ । भाग्य न्यौपानेजीले भुटानका वारेमा राम्रो जानकारी गराउनुभयो । नेपाल र भुटानको सम्बन्ध एउटा परिवारको जस्तै रहोस ।
@mahendragiri3795
@mahendragiri3795 11 ай бұрын
Maya ta lagi halchani afnu pitra Bhumi ko pauna ko
@anjuwaibatamang7608
@anjuwaibatamang7608 11 ай бұрын
beautiful bhutan❤🇧🇹 form Nepal 🇳🇵❤
@Ribdungdole24386
@Ribdungdole24386 11 ай бұрын
भुटान गरीब देश भए पनि शिक्षा पुर्ण निसुल्क छ र मान्छेहरु पनि नेपालको गद्दार नेताहरु जस्तो पक्कै छैनन् तेसैले त नेपाल भन्दा बिकट ठाउ यती धेरै बिकास भएको छ। सडक हरु पनि धेरै राम्रो स्तरको छ।
@slowedreverb7547
@slowedreverb7547 11 ай бұрын
GARIB DESH XAINA WORLD KO HAPPIEST PEOPLE VAKO DESH CANDA LE NI JITYA XA
@barsha54321
@barsha54321 11 ай бұрын
Sach ma vutan akdamoi khushi country o 🇳🇵🇳🇵
@soniadewan9102
@soniadewan9102 4 ай бұрын
Nepal ma Pani tetiko population vako vaye ta sab free huntiyoni alikati research garumna
@D.B.Rokaya
@D.B.Rokaya 14 күн бұрын
भुटान गरीब रे दक्षिण एशिया कै सुखी खुसी देश हो भुटान हाम्रा नेता हरूका झोले झम्टे हरु लाई गरीब लाग्छ
@Ribdungdole24386
@Ribdungdole24386 14 күн бұрын
@@D.B.Rokaya सबै जनता खुशी थिए भने यसरी refugees नेपाल लगायत अरु देशमा जाने थिएनन् होला।
@gyanupun8282
@gyanupun8282 11 ай бұрын
कति राम्रो नेपाली भाषा बोल्ने सबै भुतानी नेपालीहरूलाई नमस्कार 🙏🙏🙏🙏
@krishnagurung2618
@krishnagurung2618 10 ай бұрын
Bhutani Nepali hoina,Bhutani Nepal bhasi bhannu🎉🎉
@zhanepal969
@zhanepal969 2 ай бұрын
Desh sanskiriti le banxan na ki sentiments le 😂😂 jaha sam Nepali culture teha sam Nepal kin kee hami lai feel hudai nan ke hami arko deah xew 🇳🇵🇳🇵✊ ma Himachal ma radha ali kati mar arko desh jasto lagthe .90% land &nuture Nepal sang mildo juldo ho yatikai hain Gorkhali haru ko to yatihas nai ho ahile sam HP sam bhim sen thapa
@rosan2012
@rosan2012 11 ай бұрын
Hoit kasto khusi lago bhutan ma dherai nepali haru po hunuhudo raixa ❤love from dharan nepal 🇳🇵🇳🇵🇳🇵
@bharatrai3048
@bharatrai3048 10 ай бұрын
भुटान भनेको यसतोदेस होकी राज तंत्र भाको देस हो नेपाल भनदा धेरै रामो, छ
@PuranAdhikari-gk1ph
@PuranAdhikari-gk1ph 11 ай бұрын
भुटान एकदमै राम्रो नेपाल को याद दिलायो सोच्दा भुटान नेपालमै छ😊
@omkumarpun3665
@omkumarpun3665 11 ай бұрын
भुटानको नेपालि भासि हरु लाई जे होस माया लाग्छ
@user-sc5dw3hi1x
@user-sc5dw3hi1x 11 ай бұрын
भुटान मा पुराइ नेपाली भासा बोलेको सुन्दा कति रमाइलो लाग्छ
@RukmatiRai
@RukmatiRai 11 ай бұрын
भुटानीहरूले कति राम्रोसंग सम्मान गर्नुएको ।
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 11 ай бұрын
नेपाल को संस्कार र भुटान को लगभग मिल्दोजुल्दो छ र भुगोल पनि त्यस्तै रहेछ एति नजिकै रहेको छिमेकी मुलुक को भ्रमण गर्नुपर्छ। अर्को कुरा भगवान बुध्दको जन्मस्थल लुम्बिनी नेपालमा स्वागत छ सम्पुर्ण भुटानी मित्रहरूलाई।
@mitralimbu6876
@mitralimbu6876 11 ай бұрын
फोहोरी राजनिति मात्र मिल्दैन
@minagurung3977
@minagurung3977 11 ай бұрын
भुटान मा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा न्यानो अभिवादन
@dipakgiri463
@dipakgiri463 11 ай бұрын
कति राम्रो सम्मान नेपाल ले भुटान बाट सिक्नु जरुरी छ ❤🎉
@namkhanngajato3911
@namkhanngajato3911 11 ай бұрын
Bakhra le khayeko Bali r bahun la khako desh kaile uvo lagdena😮
@letsnottalkaboutname8719
@letsnottalkaboutname8719 11 ай бұрын
​@@namkhanngajato3911gu khane soch yei ho.
@An_athiest_boy
@An_athiest_boy 3 ай бұрын
Tmharu ko mukh ma bahun bahek aru audaina bhotey​@@namkhanngajato3911
@rajendragautam687
@rajendragautam687 22 күн бұрын
शक्ति बावु खोइत, नेपाल मा बसेर भुटान देख्न पाइयो बधाई छ हजुरलाई
@user-dq6el7ze7c
@user-dq6el7ze7c 11 ай бұрын
हाम्रो भुटानी नेपाली दाजुभाइ दिदिबहिनी हरु को माया ,मोह र सम्मान देख्दा साह्रै खुशी लाग्यो,🙏🇳🇵
@PoudyalSita
@PoudyalSita 11 ай бұрын
❤❤❤❤
@ghimirevai23456
@ghimirevai23456 11 ай бұрын
Plz ma ne dirai ramro video banauxu subriceb plz😢😢😢😢😢❤
@kailashparbat55
@kailashparbat55 11 ай бұрын
Bhutan le tehaa kaa Nepali bhaashi maathi gareko atyaachaar padheko xainas😡
@user-dq6el7ze7c
@user-dq6el7ze7c 11 ай бұрын
@@kailashparbat55 तैले पढेको छस भने सुना न भोषडी 😡
@KarunaChettri-vc7cs
@KarunaChettri-vc7cs 11 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤🔥🌷🔥🌷🔥🌷🔥🌷🔥🌷🔥🌷🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏💜🌹💛💚💜🌹💛💚🌺🙏🌺🙏🇮🇳🇮🇳
@gunjangunjan7676
@gunjangunjan7676 11 ай бұрын
भुटानका नेपाली मुटुहरुलाई हृदयदेखि नै धेरै धेरै माया अनि सम्मान छ। हामी नेपाली माटो बाट उहाँ हरुको अफ्ट्यारो मा नेपाल र नेपाली सधै सहयोगी बनिरहने छ। मौका मिल्यो भने ती नेपाली मन हरुलाई भेट्ने मन छ।
@kailashparbat55
@kailashparbat55 11 ай бұрын
Haawaamaa nabol😡Bhutan le tehaa kaa Nepali bhaashi maathi gareko atyaachaar padheko xainas😡
@songdomashepa1690
@songdomashepa1690 11 ай бұрын
Love you bhutan from nepal🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@tekbahadur6045
@tekbahadur6045 11 ай бұрын
हामी नेपालमा बसे नि हजुरको कार्णले भुटान घुमे जस्तै भो नेपाली भाषा पनि चल्दोरै छ नेपाली भाषालाइ समान गर्दैई छन भुटानी बासिहरुले म त हाल मलेसिया मा छु मलेसिया बाट हेर्दै छु सर
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 11 ай бұрын
All bhutani brother & sisters love from nepal🇳🇵🇳🇵🇳🇵
@pemusherpa9792
@pemusherpa9792 11 ай бұрын
Wow beautiful bhutan 🇳🇵🇳🇵🇳🇵
@shamsherbahadur8846
@shamsherbahadur8846 11 ай бұрын
अति उत्तम सुंदर और आकर्षक तसवीर भूटान को हाम्रो परम्परा संस्कृति नेपाली पन को यतार्थ भाग्य जी ले सबै अस्थान गोई अवलोकन गराऊंनि हूंछ बहुत बहुत बधाई तथा शुभ कामनाएं कोटि कोटि धन्यवाद भाई भाग्य,( हजूर मेरो ओल्ड फ्रैंड थिओ पहिले परंतु मेरो मोबाइल बिग्रियो एनी फेरी फ्रैंड रिक्वेस्ट स्वीकार भ को xaina गर्नु है भाई भाग्य,,, इण्डिया टाटा नगर जमशेदपेर, झारखंड
@moonarae7689
@moonarae7689 11 ай бұрын
They seems all as Nepalese .. love you all vutani people ,, and thanks 🙏 vagya bro.
@bommagar7795
@bommagar7795 11 ай бұрын
फोहोर हुने भनेकै हाम्रो नेपाल रहेछ
@anjuwaibatamang7608
@anjuwaibatamang7608 11 ай бұрын
👍️👍️
@user-te5wf5qs4w
@user-te5wf5qs4w 11 ай бұрын
कति रमाइलो भुटानी दाजुभाइ दिदीबहिनी लाई धेरै धेरै माया।❤❤❤
@nirkumarnk-fr9rf
@nirkumarnk-fr9rf 11 ай бұрын
धेरै राम्रो लाग्यो नेपाली पैसा को भ्यालु र तिहां को पैसा को भ्यालु कस्तो छ सबै जानकारी दिनुभयो भने राम्रो हुन्छ भाग्य जी सबै लाई नमस्ते छ है हजुर
@devimahat3183
@devimahat3183 11 ай бұрын
kati ramilo tau ho dami xa vai👍👍👍👍
@DARKGAMERZ-dp9rv
@DARKGAMERZ-dp9rv 11 ай бұрын
iam from nepal but I love bhutani people dherai dherai Maya xa Nepal Dekhi 🙏❤️♥️
@Sklama88
@Sklama88 11 ай бұрын
जय भुटान जय नेपाल जय भाग्य आहा कति सास्कारी भुटानसँग 🎉🎉❤❤
@humbahadurgurung-6140
@humbahadurgurung-6140 5 ай бұрын
यति राम्रो सम्मान ❤❤❤भुटान बासी सबैमा salute
@khagendrachemjong7826
@khagendrachemjong7826 11 ай бұрын
भुटान बाट बाहुन हरुलाइ लखेटे पछि अहिले धेरै बिकाश भयो।
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 11 ай бұрын
कस्तो सद्भाव देखाउनु भयाे नेपाली भुटानी दाजुभाइ दिदीबहिनी हरुले🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇹🇧🇹🇧🇹
@dhandevbhattrai8829
@dhandevbhattrai8829 11 ай бұрын
Thank you so much Bhajya sir❤ Ghar basi basi Bhutan hern paiyo majjale
@deuralientertainment4075
@deuralientertainment4075 11 ай бұрын
भुटान जस्तै शान्त देश नेपाल कहिले बन्छ होला है ? नेपाल देखि धेरै सम्धना भुटानीहरुलाई \देश अलग भयपनी हाम्रो पुर्खा यौटै हो
@yagyabasnet4712
@yagyabasnet4712 3 ай бұрын
I never considered Bhutan to be a beautiful place to exchange views, how beautiful! Wow 😮 👍💯❤️🎉
@priyon1256
@priyon1256 11 ай бұрын
भुटानी दाजुभाइ दिदी बैनी सबैलाई धन्यवाद ।❤❤❤❤❤
@himal660
@himal660 11 ай бұрын
wow so kind people and beautiful country. Love you bhutan❤
@ramaysharma7513
@ramaysharma7513 11 ай бұрын
Dnt judge the book by its cover
@bimalaaryal1380
@bimalaaryal1380 11 ай бұрын
Kati ramro ho bhutan
@durgamishra9773
@durgamishra9773 4 ай бұрын
Namaste Bhutan 🇧🇹 dherai khusi lago aaja tapai haru sabai jana nepali language kati majale bolnu vako ani hamro bhagya neupane sir lai pani dhera dhanyabad ❤❤ hamile pani majale herna paiyo🎉🎉🎉❤
@RakeshRai
@RakeshRai 11 ай бұрын
wow nice lovely bhutan love from japan
@keshargurung3343
@keshargurung3343 11 ай бұрын
salute Bhutan i must visit Bhutan iam from pokhra Nepal Bhutan super
@mahendragiri3795
@mahendragiri3795 11 ай бұрын
You are most welcome hajur
@arjunrai196
@arjunrai196 11 ай бұрын
You are most wel come sir
@bibeksharmanepal
@bibeksharmanepal 11 ай бұрын
बास्तबमा भुटान राम्रो रहेछ !!
@neupanehuman6732
@neupanehuman6732 11 ай бұрын
मलाई यो भिडीयो हेर्दा मेरो मन थामिएन किन किन आसु अनायेसि झर्यो नेपाल बाहेक पनि नेपाली भासि हरुको आदर सत्कार मा उतिकै माया मोह रहेछ thank you brother
@simonrai8347
@simonrai8347 10 ай бұрын
भाग्य भाई,बुमथागं जानुहोला। एकदमै तीर्थ स्थल तथा सुन्दर ठाउँ छ।😮😮😮
@pashanglama
@pashanglama 11 ай бұрын
Peoples from Bhutan 🇧🇹 are very friendly and kindhearted
@binashrestha8613
@binashrestha8613 11 ай бұрын
Wow kati dami ho thank you butan😊❤😊❤
@kumarlama1522
@kumarlama1522 10 ай бұрын
कति राम्रो रहेछ ।सबै जना नेपालि बुज्ने अनि बोल्ने पनि रहेछ
@Rasuwachautarichannelcom
@Rasuwachautarichannelcom 11 ай бұрын
साच्चै भुटानी मान्छे हरु सारै राम्रो मन बिचारको हुनुहुदो रैछ एकदम खुसी लाग्यो❤❤❤❤❤
@Pareshrai_official
@Pareshrai_official 11 ай бұрын
Bhutanese people are so beautiful and friendly the culture was beautiful as well really I can't to wait visit Bhutan ❤🙏lots of love from Nepal
@demalhazom7656
@demalhazom7656 11 ай бұрын
Thank you 🙏 for your good thought love from bhutan 🇧🇹
@googlygyan
@googlygyan 11 ай бұрын
Bhutani people are the most wonderful and sweetest ❤people in the whole world .🇳🇵❤️🇧🇹 Very clean, deceplined and developed country bhutan .lots of love from Kathmandu Nepal 🇳🇵
@kailashparbat55
@kailashparbat55 11 ай бұрын
Haawaamaa nabol😡Bhutan le tehaa kaa Nepali bhaashi maathi gareko atyaachaar padheko xainas😡
@deepk3767
@deepk3767 11 ай бұрын
​@@kailashparbat55tyo atyachar haina rajsanstha biruddha chaleko kadam le garda bhutan le j garyo tik garyo. Aja nepal ko raja le pani maobadi lai paile khattam gareko bhaye aja nepal pani bhutan jastai hunthiyo hola
@sewanikanchi4161
@sewanikanchi4161 4 ай бұрын
​@@kailashparbat55chhetri bhahoon bhatho bara tyo chi bisi badar bhatho bara gada chaptaiko
@kailashparbat55
@kailashparbat55 4 ай бұрын
@@sewanikanchi4161 testo hoina bro, Bhutan bhanne desh nai Bahun kshetri ko desh ho
@dude_Per
@dude_Per 3 ай бұрын
Peoples from Bhutan are very friendly and kindhearted.
@dhananjayakhanal5219
@dhananjayakhanal5219 11 ай бұрын
धेरै खुसि लाग्यो , बुटान देख्न पाइयो ,भाग्य सरलाई हार्दिक धन्यबाद !
@tikamayarai3449
@tikamayarai3449 11 ай бұрын
Welcome to Bhutan. Hope u have the best days here 🇧🇹🇳🇵🙏
@loksundar6078
@loksundar6078 11 ай бұрын
World's most beautiful and clean organic country Bhutan. Malai pahile nai thaha thiyo Bhutan ramro chha vanera 👍🙂
@ganeshkhadka5481
@ganeshkhadka5481 11 ай бұрын
कति राम्रो भुटान। नेपाल जस्तै नेपाली भाषा बोलिने देश। love you bhutan.
@kongkulung9195
@kongkulung9195 3 ай бұрын
वाह कति राम्रो भुटान ❤❤
@sanjogsubedi1413
@sanjogsubedi1413 11 ай бұрын
I love Bhutan ❤ Nepali bolne Dherai raixan ghumna Jana man lagyo
@arjunrai196
@arjunrai196 11 ай бұрын
You are most wel come sir
@chandrarimal4258
@chandrarimal4258 11 ай бұрын
राम्रो ठाउ
@purushottamdahal3250
@purushottamdahal3250 11 ай бұрын
वाह भाग्य सर सल्युट छ हजुरलाइ 🙏🙏 नेपाली मुलका तर बिदेशी भुमीमा भै कन पनि नेपाल र नेपालीलाइ यति माया गरेको भिडियो हेर्दा असाध्य खुशी अनि भाबुक भए । हजुरको सदैब कल्याण होस ❤❤❤
@hariadhikari8186
@hariadhikari8186 11 ай бұрын
Hamra nepali bhutani didi baini daju bhai buba ama haru le nepali parti mayan man sman suwagt parti lakhon lakhon namaste slam. From biratnagar nepal.
@anuplamaofficial
@anuplamaofficial 11 ай бұрын
Wow was there for many years small but beautiful country clean, well disciplined & systematic country
@smartideaslifehacks
@smartideaslifehacks 11 ай бұрын
We love Bhutan❤
@kailashparbat55
@kailashparbat55 11 ай бұрын
Haawaamaa nabol😡Bhutan le tehaa kaa Nepali bhaashi maathi gareko atyaachaar padheko xainas😡
@Bindas317Top
@Bindas317Top 10 ай бұрын
🙏🙏🙏🇳🇵
@NirmalaAcharya-bv1nt
@NirmalaAcharya-bv1nt 3 ай бұрын
बिराटनगर बाट हेर्दै छु
@gangamayagurung2886
@gangamayagurung2886 11 ай бұрын
I am from Southern Bhutan. I do watch your Video. I like your above video of Bhutan. Our southern Bhutan language is Lo tshosampa ( nepali Bhadai laai). Dzongkha language is our National language. And other languages are there like khurte. Eastern language is Sharchop,,
@khemmayadewan6618
@khemmayadewan6618 11 ай бұрын
🙏😍😍👍👍👌👌wow kati sundar vutan 😍😍👍👍👌👌
@nepallipan6873
@nepallipan6873 11 ай бұрын
Bhutan malai manparni des ho❤
@chandra77951
@chandra77951 11 ай бұрын
Bhutan is more development then Nepal and all are place look like Nepal. Love from Nepal ❤❤❤❤❤❤❤❤❤❤❤All are Bhutan lovely people
@chetanarish7722
@chetanarish7722 11 ай бұрын
we love people's of bhutan. im from Kathmandu nepal.
@arjunbahadur8934
@arjunbahadur8934 5 ай бұрын
Awesome. Bhutan peoples taking nepali. Looks great 👍 amazing 👏
@poor.production.official
@poor.production.official 11 ай бұрын
भुटानमा बोलिने भाषालाइ जोङ्खा भनिन्छ त्या बस्ने नेपालिलाइ चाहिँ लोछोन्पा भनिन्छ है bro
@subashsubash-2276
@subashsubash-2276 11 ай бұрын
I also want to go bhutan
@dhurbakumarirai9408
@dhurbakumarirai9408 11 ай бұрын
वावो कस्तो राम्रो भुटान आफू पुग्न नपायेपनी पुगेजस्तै महसुस भयो भाग्गे भाइको भिडियो हेरेर। भुटानी भयेपनी नेपाली जस्तै कति राम्रो नेपाली भासा बोल्नुहुदोरछे।
@sunitabibek
@sunitabibek 11 ай бұрын
Very nice 👍👍 good job भागज्ञेय भाई 🌷🌷💕💕
@teedybear6335
@teedybear6335 11 ай бұрын
I respect all the bhutani peoples especially the way they treat for the guests. I’m willing to visit once.❤
@YOUCHA765
@YOUCHA765 11 ай бұрын
I didn't expected that it's to nice❤
@maya334vlog
@maya334vlog 11 ай бұрын
Hi Bhutan 🇧🇹 I love you ❤️💕😘
@gyanurisal8787
@gyanurisal8787 11 ай бұрын
आहा कति राम्रो रहेछ भुटान 🙏🙏🤗🤗👌❤️👌❤️👌❤️👌❤️👍️👍️
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 24 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 6 МЛН
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 54 МЛН
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 24 МЛН